Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 101



                                               

स्याल (प्रजाति)

स्याल एक वन्यजन्तु हो, जुन साधारणतयाअफ्रिका,एसिया र दक्षिण पूर्वीयुरोपमा पाइन्छ।स्यालको लामा खुट्टा रको मद्दतले यसले साना तथा हरूको शिकार गर्ने गर्छ। साथै ठूला खुट्टा र मजबुत तथा लचकदार हाडले बनेको शारीरिक संरचनाले गर्दा यिनीहरू लामो दुरी सजिलै प ...

                                               

बाघ

बाघ फेलिडी परिवारको प्यान्थरा वर्ग अन्तर्गत पर्ने "ठुलो बिरालो" समुहको सबैभन्दा ठूलो र शक्तिशाली जङ्गली जनावर हो । कुनै समय पश्चिममा टर्कि, उत्तरमा साइबेरिया देखि दक्षिणमा बालीसम्मको भूभागमा शिर्ष शिकारीको रूपमा राजगरेको यो जनावर अहिले पूर्वी र द ...

                                               

चित्तल

वैज्ञानिक नाम Axis axisले चिनिने चित्तल उग्राउने खालको स्तनधारी जनावर हो । यो जनावरलाई कतै कतै थोप्ले मृग तथा Axis deer नामले समेत चिनिन्छ । सामान्यतया चित्तलहरू श्रीलङ्का, नेपाल, बङ्गलादेश, भुटान, भारत र क्रोएशीयाको इष्ट्रीयन प्रायद्वीपको Veliki ...

                                               

नीर बिरालो

नीर बिरालो स्तनपायि वर्गमा पर्ने जनावर हो, जुन प्रायजसो अफ्रिका तथा दक्षिणएसिया क्षेत्रमा पाइन्छ । नेपालमा ठाउँ ठाउँमा यसलाई सिल सिरु र औलेकस्तुरी पनि भन्ने गरेको पाइन्छ । नीर बिरालोको शारीरिक बनावट बिरालोको जस्तै भएतापनि यसको थुतुनो ओदको जस्तै ह ...

                                               

काठे भालु

काठे भालु नेपालको तराई भेगमा पाइने भालुको प्रजाति हो। काठे भालुको मुख्य आहारा भनेको धमिरो र कमिला हो तर कहिलेकाही फलफूल पनि खान्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा काठे भालुलाई असुरक्षित वर्गमा राखेको छ र जनसंख्या घट्दै गएको जान ...

                                               

कालो ओत

कालो ओत नेपालमा पाइने एक प्रकारको जनावर हो । यो जनावर न्याउरी मुसो जस्तो हुन्छ। ओतले खोलाको माछा खान्छ तर जब गाउँलेलेहरूले माछा मार्न पासो थाप्छन् तब ओतले माछा मार्ने जालो काट्दिने र जालो भित्रको माछा सखाप पारिदिने देव कुमालले बताए। उनी भन्छन्, ‘ ...

                                               

कालो सालक

कालो सालक नेपाल लगायत दक्षिणी चिन, दक्षिण तथा दक्षिणपूर्वी एसियाका केही भूभागमा पाइने सालकको एक प्रजाति हो । यो सालक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा अत्यन्तै लोपोन्मुख अवस्थामा सूचीकृत छ।

                                               

कुखौरी मलसाँप्रा

कुखौरी मलसाँप्रा नेपालमा पाइने मलसाँप्राे जातको स्तनधारी प्राणी हाे। एशियाको १००-३१०० मि को उचाइमा बस्न सक्ने यो एक मांसाहारी प्राणी हो। यसको वैज्ञानिक नाम हो। यो एकदमै निडर जनावर हो र हल्का गन्हाउने कारणले गर्दा पनि यसका थाैरै मात्र सिकारी छन्। ...

                                               

कृष्णसार

कृष्णसार लाई अङ्ग्रेजीमा ब्याल्क बक् भनिन्छ भने वैज्ञानिक नाम Antilope Ceruicapra हो। यो बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. २ खैरापुरमा मात्र थोरैको संख्यामा पाइन्छ । दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सि ...

                                               

चितुवा

चितुवा फेलिडी परिवार अन्तर्गत पर्ने यो जङ्गली जनावर "Big Cat" समुहमा बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर हो। कुनै समय पूर्वी र दक्षिणी एसिया र अफ्रिकाका भूभागहरू साइबेरिया देखि दक्षिण अफ्रिका सम्म पाइने यो जनावर वासस्थानको अभाव र अवैद्य शिकार ...

                                               

तामे सालक

तामे सालक नेपाल लगायत भारतीय उपमहाद्वीपराष्ट्रहरूमा पाइने सालकको एक प्रजाति हो । यो सालक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचीकृत छ।

                                               

ध्वाँसे चितुवा

ध्वाँसे चितुवा नेपालमा पाइने एक प्रकारको जनावर हो । यो बिरालो जातिको जनावर हो जुन हिमालय तलहटीदेखि मुख्यभूमि दक्षिणी-पूर्वी एसिया अनि चीन सम्म पाईन्छ। यसलाई IUCN ले सन् २००८ मा "कमजोर" स्थितिमा वर्गीकृत गरेको छ। यसको कुल जनसङ्ख्याको आकार करिब १०, ...

                                               

रतुवा

रतुवा उच्च पहाडी भेगदेखि भित्री मधेशमा पाइने एक प्रकारको स्तनधारी जंगली जनावर हो। हेर्दा घोरल जस्तै देखिने रतुवाको रंग रातो हुन्छ। यसको चरन आदी सबै घोरलसँग मेल खान्छ। यो बाख्रा जस्तै देखिने र अध्याँरोमा बढि सक्रिय हुने भएकाले रतुवालाई कति ठाँउमा ...

                                               

राजपङ्खी लोखर्के

राजपंखी लोखर्के नेपालमा पाइने एक प्रकारको जनावर हो । यस जनावरलाई नेपालको विभिन्न ठाउँमा छुट्टा छुट्टै नामले चिनिन्छ । कुनै ठाउँमा यसलाई कोइरालो भनिन्छ । खाम भाषामा यसलाई ह्याप भनिन्छ । त्यस्तै कुनै ठाउँमा यसलाई चरिबाघ भनेको पनि सुनिन्छ । कुनै ठाउ ...

                                               

सिलु बिरालो

सिलु बिरालो नेपालमा पाइने एक प्रकारको जनावर हो । यसको वैज्ञानिक नाम हो। नाममा बिरालो भएता पनि यो बिरालो कुलमा पर्दैन। सिलु बिरालो १५०-२००० मि को उचाइमा बस्दछ। यो नेपाल,चीन,भारत,भुटान,म्यानमार दक्षिणपूर्विय एशियामा आवासिय छ। यो जनावर खासगरि पूर्वि ...

                                               

हरिण

हरिण वा मृग सर्भिडे परिवारमा पर्ने एक स्तनधारी जनावरको एउटा प्रजाति हो । यो उष्ण तथा समशितोष्ण क्षेत्रको जंगल तथा घासेमैदानहरूमा पाइने शाकाहारी जनावर हो। यो जनावर विभिन्न आकार रङ र स्वरूपमा पाइन्छ। रतुवा मृग, चित्तल, बाह्रसिङ्गे, हरिण, कस्तुरिमृग ...

                                               

हाब्रे

हाब्रे अर्थात् रातो पाण्डाको वैज्ञानिक नाम ऐलुरस फुल्जेन्स हो । खासगरी उच्च हिमाली तथा पहाडी भागमा पाइने यो प्राणी अति नै सुन्दर उभयभक्षी प्राणी हो । विशेषगरी बाँसका पात र तामा खाने यो स्तनधारी जीवलाई चम्किलो बिरालो को नामले पनि चिनिन्छ किनकि शार ...

                                               

हिमाली खैरो भालु

हिमाली खैरो भालु अथवा रातो भालु हिमाली क्षेत्रमा पाइने खैरो भालुको प्रजाति हो । गाेर्खाका स्थानियले यसलाई टिङटिङ र डियामे नामले चिन्छन् भने माथिल्लो मुस्ताङका स्थानियले रातो भालुलाई मिठे भन्छन्। नेपालमा पाइने तीन भालुका प्रजातिहरू मध्य यो प्रजाति ...

                                               

अजिङ्गर

अजिङ्गर सरीसृप वर्गमा पर्ने सर्पको एक प्रजाति हो। यिनीहरू मुख्यत: अफ्रिका, एसिया तथा अस्ट्रेलियामा पाईन्छन। अजिङ्गर ठूलो सर्प हो। यो प्रायः घना वन्जङ्गलमा बस्छ।यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरूमा लुकेर बस्दछ। यो कहिलेकाहिँ नदी र ठूला पोखरी ...

                                               

छुचुन्द्रो

छुचुन्द्रो मुसा जस्तै लामो थुतुनो भएको प्राणी हो। यो विश्वभर सबैभन्दा बढी पाइने जनावरहरू मध्ये एक हो। छुचुन्द्रोको लगभग ३० प्रजातिहरू हुने गरेको छ तर यसमध्ये केही प्रजातिहरूलाई मात्रै सामन्यतया हेर्न सकिन्छ। माटोमुनि बस्ने यो जनावरले समथर र लचिलो ...

                                               

मलसाँप्रो

मलसाँप्रो विभिन्नदेश पाईने एक वन्यजन्तु हो । यो मांशहारी प्राणी हो र यसले मौरीको घार देखेमा खाने गर्छ। भनिन्छ "मलसाँप्रोले आलो खान्न बासी पाउन्न"। मलसाँप्रोले कुनै चिजको सिकार गरेमा त्यसलाई त्यतीखेर नखाएर सूर्यको छायाँ हेरेर माटो मुनि लुकाएर छोड् ...

                                               

लङ्गुर

लङ्गुर सेम्नोपिथेकस प्रजाति अन्तर्गत पर्ने स्तनधारी जनावर हो। यो मुख्यतया दक्षीण एसियामा पाईने गर्छ। लङ्गुरहरू मुख्यतया जंगली क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरू सहरी क्षेत्रमा पनि पाईने गर्छन। सामान्यतया लङ्गुरका सबै प्रजातिहरू कम देखि साम ...

                                               

हात्ती

हात्ती विशाल शरीर भएको स्तनधारी जनावर हो। हाल विश्वमा अफ्रिकी झाडीमा पाइने हात्ती, अफ्रिकी जङ्गलमा पाइने हात्ती र एसियाली हात्ती गरी तीन प्रकारका हात्तीहरू अस्तित्वमा रहेका छन्। हात्तीका यी तीन प्रजातिहरू बाहेक अरु सबै प्रजाति तथा वर्गहरू पृथ्वीब ...

                                               

जापानी कालो भालु

जापानी कालो भालु एसियाली कालो भालुको प्रजातिमा पर्ने एक उपप्रजाति हो जुन जापानको प्रमुख टापु; होन्शु, शिकोकु र क्युसुमा बसोबास गर्छन्। जापानमा यस भालुको सङ्ख्या अनुमानित १०,००० रहेको छ। शिकोकू र क्युशुमा रहेका जापानी कालो भालुहरूको लोपोन्मुख वा व ...

                                               

पाटे बाघ

पाटे बाघ मुख्यतया भारत, नेपाल र बङ्गलादेशको रैथाने बाघको उपप्रजाति हो। यो बाघहरू विभिन्न प्रकारका वासस्थानमा बस्न सक्छ। घांसेमैदान देखि उष्ण तथा समशितोष्ण सदाबहार जङ्गलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमी आशपासका पतझर वनहरू, सुख्खा झाडीहरूमा र ओशील ...

                                               

अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार

क्याम्बोडिया भियतनाम म्यानमार इन्डोनेसिया लाओस थाइल्याण्ड मलेशिया पूर्वी टिमोर फिलिपिन्स सिंगापुर ब्रुनाई

                                               

४१ सालको कार्य अभियान

बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१ वा छोटकरीमा ४१ सालको कार्य अभियान क्वयेर युथ ग्रुप, क्याम्पेन फर चेन्ज र पारलैङ्गिक अधिकार समूह लगायत तिनका संजालले संयुक्त रूपमा नेपाल सम्वत् ११४१ साललाई ...

                                               

अयौनिकता

कुनै व्यक्ति वा कुनै लैङ्गिकता तर्फ यौनाकर्षण आकर्षण महसुस नगर्नुलाई अयौनिकता भनिन्छ। ती व्यक्तिहरू जो कुनै प्रकारका यौन आकर्षण महसुस गर्दैनन्, कुनै प्रकारको यौन चाहना हुँदैन वा अतिन्यून हुन्छ, ती व्यक्तिहरू अयौनिक व्यक्तिहरू हुन्। यसलाई ‘यौनिक-श ...

                                               

क्वयेर व्यक्तिहरूको अधिकार

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार अथवा क्वयेर व्यक्तिहरूको अधिकार विश्वव्यापी रूपमा हरेक राज्य र देश अनुसार फरक छ । केही देश वा राज्यहरूमा यस विविधता अन्तर्गत पनि केही निश्चितलाई मात्र अधिकार दिइएको देख ...

                                               

गौरव यात्रा

गौरव यात्रा भन्नाले विश्वभरी सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार दृश्यताका निम्ति मनाइने उत्सव हो । यो अक्सर विश्वभरी गौरव महिना पारेर हुने गर्दछ तर सबै गौरव यात्राहरू त्यसै महिनामा नहुन पनि सक्छ ।

                                               

तेस्रोलिङ्गी

दक्षिण एसियाली हिन्दू र मुश्लीम संस्कृति समाजमा आफूलाई महिला वा पुरुषको परिभाषामा नराख्ने आफ्नो छुट्टै समाज, संस्कार, रीतिरिवाज र रहन सहन भएको विभिन्न समुदायहरू छन् । सामाजिक मूल्य मान्यता अनुसार तेस्रोलिङ्गी व्यक्तिहरूलाई अलौकिक मानिन्छ र उनीहरू ...

                                               

द्रवलैङ्गिक व्यक्ति

द्रवलैङ्गिक अथवा तरल लैङ्गिकता भएका व्यक्तिहरू भनेका ती व्यक्ति हुन् स्वभाव पुरुषत्व देखि नारीत्वबीच झुलि रहन्छ। जस्तै कहिले उनीहरू एकदम पुरुष जस्तै व्यवहार देखाउँछन्। कहिले एकदम महिला जस्तै व्यवहार देखाँछन्। कहिले ती पुरुषत्व र नारीत्वको बीचमा ह ...

                                               

द्वियौनिकता

आफू भन्दा समान लैङ्गिकता भएका र आफू भन्दा विपरीत लैङ्गिकता दुबैतर्फ यौन तथा प्रणयात्मक आकर्षित हुनु द्वियौनिकता हो। ती व्यक्तिहरू द्वियौनि क व्यक्तिहरू हुन् ।

                                               

समयौनिकता

उस्तै लैङ्गिकताका व्यक्तिहरू वा आफू जस्तै लैङ्गिकताका व्यक्तिहरू प्रति यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्नुलाई समयौनिकता भनिन्छ । समयौनिक व्यक्तिहरू आफू जस्तै लैङ्गिक पहिचानका व्यक्तिहरू तर्फ यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्छन् ।

                                               

पारलैङ्गिक गौरव झण्डा

पारलैङ्गिक व्यक्तिहरूलाई प्रतिनिधित्व गर्ने विभिन्न प्रकारका झण्डाहरू बनेका छन् । सन् १९९९मा मोनिका हेल्म्सले बनाएको झण्डा बढी प्रचलनमा रहेको पाइन्छ ।

                                               

पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवस

पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवस सन् २००९ देखि मनाउँदै आएको हो । स्पेनी सन्दर्भबाट सुरु भएको यो दिवस आजको दिनमा विश्वव्यापी बन्न पुगेको छ । यस दिवसको मुख्य उद्देश्य नै पारलैङ्गिक पहिचानको रोगिकरणलाई उन्मुलन गर्न हो ।

                                               

पारलैङ्गिक व्यक्तिहरूको अधिकार

ब्रुनाई क्याम्बोडिया इन्डोनेसिया मलेशिया सिंगापुर थाइल्याण्ड फिलिपिन्स लाओस भियतनाम म्यानमार पूर्वी टिमोर

                                               

पारलैङ्गिक स्मृति दिवस

वर्षेनी नोभेम्बर २० तारिखमा पारलैङ्गिक स्मृति दिवस मनाइने गरिन्छ । पारद्वेषी हिंसाका शिकार भई ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा यो दिवस मनाइन्छ । पारलैङ्गिक व्यक्तिहरू प्रति हुने हिंसा विरुद्ध जनचेतना फैलाउन र आवाज उठाउन पनि यो दिवस मनाइन्छ ।

                                               

यौन अभिमुखिकरण

कुनै पनि व्यक्ति किशोरावस्थामा पुग्दा उसले अरू व्यक्ति प्रति आकर्षण महसुस गर्छ। यो आकर्षण रोम्यान्टिक, यौनिक, शारीरिक र भावनात्मक हुन्छ। जब हामी १३/१४ वर्ष माथि हुर्कदै जान्छौँ र हाम्रो शरीरमा परिवर्तन आउन थाल्छ, हामीमा आकर्षणको दरो अनुभूति पनि स ...

                                               

लैङ्गिकता

कुनै व्यक्तिको पुरुषत्व देखि नारीत्वको अनुभवमा हुने भिन्नतालाई लैङ्गिकता भनिन्छ। पुरुषत्व र नारीत्वको भाव र अभिव्यक्तिमा हुने फरक र विशेषताहरू लैङ्गिकता हो।यो एक भावनात्मक, मनोवैज्ञानिक वा मानसिक तह हो। आफ्नो लैङ्गिकता अनुरूप व्यक्तिको हाउभाउ, हि ...

                                               

सांस्कृतिक लैङ्गिक पहिचान

सबै समाजमा लैङ्गिकताको परिभाषा र अवधारणा एकै नाशको हुँदैन। फेरी कुनै समाजमा एक प्रकारको लैङ्गिकता बारे अवधारणा छ भन्दैमा त्यही नै सबथोक वा त्यही नै पर्याप्त छ भन्ने हुँदैन। त्यही समाजका परिभाषाहरूमा नअटाउने व्यक्तिहरूले आफ्नै पहिचान खोज्न सुरु गर ...

                                               

अर्थुङ्गे (वनस्पति)

अर्थुङ्गे पोथ्रा वर्गमा पर्ने औषाधीय गुण भएको वनस्पति हो । एकदलीय यो वनस्पति २-३ फिट अग्लो रातो डाँठ भएको हुन्छ । यसमा भदौतिर कालो फुल लाग्ने र कार्तिकतिर पाक्ने तिखो कुरो फलको रूपमा लाग्ने गर्दछ । यसको कुरोलाई पानी अथवा थुकले भिजाउँदा घडीको सुइ ...

                                               

ऐँसेलु

ऐँसेलु पहाडी फल हो यो फल रंगको आधारमा ३ थरीको हुन्छ । यो फल चैत्र देखि लिएर साउनसम्म पाक्ने गर्दछ। मुख्यतः रातो ऐँसेलु सर्वत्र देख्न पाइन्छ । तर अरु जातको ऐँसेलु भने कतै कतै मात्र देखिन्छ । ऐँसेलुको फल ओखल जस्तै हुन्छ । यसको फल काँचो छँदा पत्रदलल ...

                                               

कागती

ईतिहास नियाल्ने हो भने कागतीलाई चीन तथा भारतमा झन्डै २५०० वर्ष अघिदेखि औषधोपचारमा उपयोग गरिएको पाइन्छ। दाद रोगमा पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ । घाँटी बसेमा मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान/बेलुका ...

                                               

किम्बु

किम्बु, मोरेसी परिवारमा पर्ने प्राय शितोष्ण क्षेत्रमा हुर्कने पतझड रुखहरूका प्रजाति हो। साधारण रूपमा, किम्बुका फलका रङका आधारमा तीन मुख्य प्रजाति रहेका छन्; सेतो, रातो, र कालो किम्बु र अन्य जातहरू यसै अन्तर्गत पर्दछन् भने २०० भन्दा बढि‍ किम्बुका ...

                                               

घिउ कुमारी

आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ । कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन का ...

                                               

चौलाने झार

चौलाने झार चौलाई साग अथवा हिरण खुरो पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो । यो समशीतोष्ण हावापानी भएको स्थानमा पाइन्छ । बैसाखमा उम्रेर असारतिर पुसमा उम्रेर चैततिर हराउने यो वनस्पति १-२ फिट अग्लो हुन्छ । यो वर्षमा २/३ पटक उम्रने ३ महिने वन ...

                                               

नीम

नीम औषधीय गुण भएको रूख हो । नीम एउटा आयुर्वेदिक औषधि हो । जुन स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो । तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन्, त्यसैले यसको ...

                                               

पिपला

बेज्ञानिक नाम: पिपर लङ्गम पिपला एउटा भूँइमा फैलिएर जाने सदावहार लहरेदार विरुवा हो। सहारा पाएको खण्डमा यो रुख वा झ्याँङमा समेत चढ्दछ अन्यथा आँख्लाबाट निस्किएका जराहरूको मद्धतले भुइँमा फैलिदै जान्छ। यो हल्का सुगन्धित हुन्छ। नेपालमा व्यापारिक महत्त् ...

                                               

बाघनङ्ग्रे

बाघनङ्ग्रे क्यापारासिया परिवारमा पर्ने बाह्रमासे वनस्पति हो। यसको पात गोलो आकारका तथा फूल सेतो देखि गुलाबी-सेतो रङ्गको ठुलो आकारको हुन्छ। यसको फूलको कोपिला मसलाको रूपमा तथा फल अचार बनाउनको लागि प्रयोग गरिन्छ। यसको बोटको अन्य भागहरू औषधि र प्रसाधन ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →