Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 102



                                               

भेडे खुर्सानी

भेडे खुर्सानी क्याप्सिकम एनुम प्रजातिको एक कृषि तरकारी समूह हो। यस जातिको विरुवाले रातो, पहेंलो, सुन्तला रङ्ग, हरियो, सेतो र बैजनी रङ्गको खुर्सानी उत्पादन गर्ने गर्छ। भेडे खुर्सानीको कम पिरो हुने खुर्सानीलाई कहिलेकाहीँ गुलियो खुर्सानी पनि भन्ने ग ...

                                               

मखमली (फूल)

मखमली फूल नेपालीहरू को लागि सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो। मखमली फूल कहिले नओइलिने भएकोले यस लाई दिर्घायु र स्वस्थ जीवन को प्रतीक को रुप मा लिइन्छ| त्यसैले यस फुल को माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइद ...

                                               

विष

प्राणी हरूको लागि घातक रसायन विष यो विरुवा नेपालको हिमाली भेकमा ६०० – ३००० मिटरको उचाईमा खुल्ला ढुङ्गा भएको ठाउँमा पाइन्छ। यो विरुवा १.५ मिटरसम्म अग्लो हुन्छ। यस विरुवाको पातको आकार गोलाकार, मृगौलाकार, अण्डाकार भए पनि पातको किनारा विभिन्न प्रकारल ...

                                               

सल्लो

सल्लो वा सल्ला नेपाल लगायतका देशहरूमा पाइने चाँडो बढ्ने एक प्रकारको रूख हो। यो कोणधारी वर्गमा पर्दछ। यसको रूख माथितिर चुच्चो परेको हुन्छ। नेपालमा खोटेसल्लो, लौठसल्लो, गोब्रेसल्लो, पाटुलेसल्लो, धूपी, आदि जातका सल्लो पाइन्छन्।सल्लो रुखको लिङ्गो गाड ...

                                               

सिमाली

आधा कपाल दुखेमा जतापट्टीको कपाल दुखेको छ त्यसको अर्को पट्टिको कानमा २\३ थोपा सिमालीको पातको रस मनतातो पारी हालेमा ठीक हुन्छ । टाउको दुखेमा सिमालीको २\३ वटा पातमा नून हालेर काँढा पानी बनाएर खाएमा ठीक हुन्छ । खोकी र दममा सिमालीको पातको १ लिटर रस नि ...

                                               

सुगन्धवाल

सुगन्धवाल नेपालको महाभारत पर्वत शृङ्खलाको १,००० देखि ३,००० मिटरसम्मको उचाइ भएको चिसो, सेपिलो र ओसिलो ठाउँमा प्राय लाली गुराँस भएको जङ्गल, खोल्सा तथा उत्तरपट्टी फर्केका पाखामा बाह्रै मास छरिएर उम्रिएका पाइन्छन्। यो विरुवा वसन्त ऋतुको आगमन पछि मात् ...

                                               

हसना फूल

हसना फूल अथवा रातकी रानी अत्यन्तै वासनादार फूल फुल्ने वनस्पति हो । मेक्सिको र क्यारेबियन क्षेत्रबाट विश्वको धेरै भागमा फैलन र फस्टाउन सफल हसना नेपालमा कहिले र कसरी आइपुग्यो, यकिन भइसकेको छैन। यो फूल राणा दरबारका बगैंचामा सय वर्ष भन्दा पहिले नै फु ...

                                               

असुरो

असुरो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो । यो वनस्पति नेपालमा १२०० मिटर सम्मको उचाइमा विशेष गरेर बाटा, धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ । यसको बुटा सामान्यतया १ मिटर अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हु ...

                                               

कालो जीरा

कालो जीरा अथवा काल्जिरा रानुन्क्युलेसी परिवारमा पर्ने एकवर्षीय फूल फुल्ने वनस्पति हो्। विभिन्न औषधीय गुणयुक्त यो वनस्पति युरोप, भारत तथा अरेबीयामा पाइन्छ। यो वनस्पति २० देखि ३० सेन्टिमिटरसम्म अग्लो हुन्छ भने पातहरू स्पष्ट रूपमा छुट्टिएका रेखाकार ...

                                               

जीरा

पिसाब रोग र पत्थरी भएमा जीरा विभिन्न किसिमको भएता पनि यहाँ सबै तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय उपयोगको बारेमा उल्लेख गरिदैछ । जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान\बेलुका १\१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन ल ...

                                               

झुप्पे ओखर

सामान्यतया झुप्पामा फल्ने ओखर भएकाले यसलाई झुप्पे ओखर भनिएको हो । कतिपय ठाउँमा यसलाई मधिसे बदामको नामले पनि चिनिन्छ । त्यस्तै यसको अङ्ग्रेजी नाम म्याकाडमिया नट हो । झुप्पे ओखरमा बाहिरिभागमा हरियो रंगको बोक्रा, बोक्रा भित्र खैरो रंगको कडा भाग र कड ...

                                               

पिस्ता

पिस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रूपमा सेफहरूले लिने गरेका छन् । पेस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान् । ठूला होस वा साना सबै होटलका सेफहरु पेस्ता ...

                                               

मुसुरो

मुसुरो एक प्रकारको दलहन बाली हो । मुसुरोको प्रयोग दालको रूपमा पुरा दक्षीण एसियामा गर्ने गरिन्छ । यसको उत्पादन नेपालको तराइका विभिन्न भागमा हुने गर्दछ । मुख्यतः शीत जलवायु भएको क्षेत्रमा उष्णकटिबंधीय एवं शीतोष्णकटिबन्धीय १८०० मीटर ऊंचाईको क्षेत्रम ...

                                               

हलुवावेद

Ebony wood परिवार को Diospyros वर्गमा पर्ने यो वनस्पतीको हलुवावेद पाकेपछि हल्का टर्रो र ज्यादा गुलियो स्वादको हुन्छ । प्राचिन ग्रिक मा Diospyros भन्नाले "भगवानहरूको फल भन्ने बुझिन्छ । यो वनस्पति पतझर वनस्पति अन्तर्गत पर्दछ । यसको फलको रङ्ग हल्का ...

                                               

आम्जी

आम्जी नेपालको हिमाली भेगको उपचार पद्धति हो। जडिवुटीवाट गरिने यो उपचार पद्धति बौद्ध परम्पराबाट भित्त्रिएको हो।नेपालका हुम्ला,जुम्ला, डोल्पा, मुस्ताङ, मुगु, मनाङ, धादिङ, सोलुखुम्बु, रसुवा, ताप्लेजुङ्ग जस्ता उच्च हिमाली जिल्लामा यो पद्धति प्रचलनमा छ। ‍‍

                                               

कत्था

कत्था खयरबाट निकालिने रसायन हो। यो मसला र औषधि दुबै रूपमा प्रयोग हुन्छ। २०–३० वर्ष पुरानो अन्दाजी ०.६ मी. गोलाइ भएको खयरको रुख काट्न लायकको हुन्छ। रुख ढाले पछि यसलाई ०.६ देखि ०.९ मी. लम्बाई पारी टुक्रा-टुक्रा गरी काटिन्छ। बोक्रा झिकेर फालिन्छ। का ...

                                               

गुर्जो

यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ। यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन ...

                                               

गोदावरी फूल

गोदावरी एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। विशेष गरी असोज-कार्तिक महिनामा यो पूर्ण रूपमा फुल्छ। जापानको राष्ट्रिय फूल गोदावरी विश्वभरि सजावटका र पुष्पविन्यासका लागि लागि प्रख्यात छ। घर मै सजिलै फुलाउन सकिने यो फूलको सजावट करिब ...

                                               

पीडानाशक औषधि

दुखाई कम गर्ने औषधिलाई पीडानाशक औषधि भनिन्छ। चिकित्सकहरूले यो समूहको औषधिलाई रोगको उचपाच सहायक को रूपमा प्रयोग गर्दछन्। रोग निको पार्न भने सम्बन्धित औषधि नै दिइन्छ। कहिलेकाहीँ रोगको कारण पत्ता लाग्न नसके पनि सरको प्रयोग गरिन्छ। धेरैजसो पीडानाशक औ ...

                                               

बिरेनुन

बिरेनुन पहिलेपहिले गाउँघरतिर घरका सानासाना केटाकेटीको पेट घोच्दा वा दुख्दा आफ्ना नानीहरूलाई बिरेनुन चुस्न दिने गर्दथे । अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुन सहितको पानी बनाएर औषधीका रूपमा दिने गर्थे । तर यो घरेलु ओखतीको ठाउँ आजभोली ...

                                               

घरेलु उपचार

घरेलु उपचार भनेको घरायसी तरिकाले विरामको उपचार गर्नु हो। यस विधिमा घरमा सजिलै उपलब्ध हुने सामग्री प्रयोग गरी उपचार गरिन्छ। कैयौँ पटक हामी साधारण बीमारीमा पनि आत्तिन्छौं तर यदि हामीलाई अलिकति घरेलू उपचारको बारेमा थाहा भए सरल तरिकाले तत्कालै लाभ हा ...

                                               

अन्कोसर्सिआसिस

अन्कोसर्सिआसिस, जसलाई रिभर ब्लाईन्डनेस तथा रोबल्स रोग, नामले पनि चिनिन्छ,एउटा यस्तो रोग हो जुन परजीवी कीरा अन्कोसर्का भोल्भुलस को संक्रमणको कारणले लाग्दछ। यसका लक्षणहरूमा अत्याधिक चिलाउनु, छालाभित्र गाँठो हुनु, तथा अन्धोपन हुनुशामिल छन्। यो ट्राक ...

                                               

अम्लपित्त

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । ग्यास्ट्राइटिसको समस्यामा पेटमा ग्यास बन्छ । यस्तो अवस्थामा फेट फुल्छ र पीडा हुन थाल्छ । यसैले सबैभन्दा पहिला कस्तो खाद्यपदार्थ लिनुपर्छ भन्ने कुरामा ध ...

                                               

अल्जाइमर

स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ विस्तारपूर्वक भन्ने हो । अल्जाइमर रोग ‘एलोइस अल्जाइम’ नामक व्यक्तिको नामबाट सन् १९१०, जुलाई १५ मा राखिएको हो । अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट ...

                                               

आत्महत्या

आत्महत्या को अर्थ जानी बुझी गरिने आत्मघात अथवा आफ्नो आफैबाट हत्या हुन्छ। आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम,अथार्तआफै र हत्या अर्थ खतम,समाप्त हो,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ । ...

                                               

कुपोषण

शरीरलाई आबस्यक सन्तुलित आहार लामो समय सम्म नपाउनाले हुने विकृत अवस्था लाई नै कुपोषण भनिन्छ । चिकित्सकहरूका अनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो । जसका कारण नेपाली बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित भएको ...

                                               

कोलोरेक्टर क्यान्सर

कोलोरेक्टर क्यान्सर भनेको क्यान्सर हो जुन ठूलो आन्द्रा वा मलाशय मा हुने गर्दछ। यो कोषहरू को असामान्य वृद्धिको कारणले गर्दा हुन्छ जसमा शरीरका अन्य भागहरूमा आक्रमण गर्ने वा फैलिने क्षमता हुने गर्दछ। सङ्केत तथा लक्षणहरूमा दिसामा रगत देखिने, दिसा गर् ...

                                               

क्यान्सर

क्यान्सर रोगहरूको एक वर्ग हो जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि, रोग आक्रमण र कहिलेकाँही मेटास्टेसिस को रूपमा देखिन्छ । क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पह ...

                                               

ज्वरो

ज्वरो मानव शरीर को एक प्रतिकारात्मक आत्मरक्षक प्रक्रिया हो। ज्वरो मा मानव शरीर को ताप बढ्ने गर्दछ। मानव शरीरको ताप सञ्चालन एक प्रणालीद्वारा हुन्छ। सो प्रणाली द्वारा तापक्रम बढाउने निर्णय गरिए पछि ज्वरो आउने गर्दछ। सामान्यतया शरीरको तापक्रम ९८.६ ड ...

                                               

पार्किनसन

गिदीको दुवै भाग, जहाँ सब्स्टेनसिया निग्रा भन्ने ठाउँमा न्युरोन्सलाई गिदीले डोपामिन आपूर्ति गर्न नसक्दा यो रोग लाग्ने गर्दछ। सब्स्टेनसिया निग्रा भन्ने गिदीको त्यो क्षेत्र हो, जहाँबाट कोषिकाहरूले डोपामिन स्वतः उत्पादन गर्छ। तर पार्किनसन भएको मानिसक ...

                                               

बाथज्वरो

यो रोग स्टेप्टोकक्स बेटा हेमोलाईटिकस StreptococcusBeta-hemolytic नामक ब्याक्टेरियाले गर्दा हुने रोग हो। बाथज्वरो भएका बिरामीमा मुख्यतया घाँटी दुख्ने र ज्वरो आउने, ज्वरोसहित जोर्नीहरू दुख्ने र सुन्निने, ज्वरोसहित मुटु दुख्नेजस्ता समस्या देखिन्छन्। ...

                                               

बुरुली अल्सर

बुरुली अल्सर, सिर्यल्स अल्सर, वा डेन्ट्री अल्सर भनेर पनि चिनिने) एउटा सङ्क्रमक रोग हो जुन माइकोब्याक्टेरियम अल्सरन्स को कारणले हुने गर्दछ। यस संक्रमणको प्रारम्भिक अवस्थालाई दुखाई रहित गाँठो वा सुन्निएको क्षेत्र भनि चित्रित गरिएको छ। यो गाँठो अल्स ...

                                               

मल्टिपल माइलोमा

यो बोनम्यारो भित्रको प्लाज्मामा हुने क्यान्सर हो । प्लाज्माको काम रोगप्रतिरोधात्मक श्वेत–रक्तकोष निर्माण गर्नु हो । क्यान्सर लागेपछि बोनम्यारोमा प्लाज्माको संख्या बढे पनि नयाँ श्वेत–रक्तकोष उत्पादन रोकिन्छ । यसले शरीरमा विभिन्न प्रकारका संक्रमण ब ...

                                               

मिक्सोडेमा

मिक्सोडेमा शरीर गठन सम्बन्धि रोग हो जुन थाइराइड ग्रन्थिको न्यून क्रियाको कारण उत्पन्न हुन्छ। थाइराइड रसको कमीको कारण विभिन्न आयुमा विभिन्न लक्षण देखिन्छन्। अत: आयुको अनुसार मिक्सोडीमाको विभिन्न नाम पनि हुन्। भ्रूणावस्था या शिशुकालमा हुने रोग जडवा ...

                                               

मोटोपन

मोटोपन त्यो स्थिति हो, जब अत्यधिक शारीरिक बोसो शरीरमा त्यो सीमासम्म एकत्रित हुन जान्छ जसले स्वास्थ्यमा हानिकारक प्रभाव पार्न थाल्दछ। यो आयु सम्भावनालाई पनि घटाउन सक्छ। शरीर भार सूचकांक, मानव भार लंबाईको अनुपात हुन्छ, जब २५ कि.ग्रा./मी. २ र ३० कि. ...

                                               

रक्त अल्पता

यो लक्षणलाई विभिन्न किसिमले विभाजन गर्न सकिन्छ। तर अस्पतालमा सबैभन्दा धेरै काम लाग्ने विभाजन यस प्रकार छ- नर्मोसाइटिक माइक्रोसाइटिक म्याक्रोसाइटिक हाइपोक्रोमिक रक्त अल्पता रक्त+अल्पता,को साधारण मतलब रक्त खूनको कमी छ। यो रातो रक्त कोशिकामा पाइने ए ...

                                               

हर्सा

हर्षा पाइल्स अथवा हिन्दीमा बबासिर, haemorrhoids, emerods, or piles) मलद्वार सम्बन्धि रोग हो जसमा मलद्वारमा रहेका मांसपेशी सुन्निन्छ। haemorrhoids ब्रिटिस, मलद्वार नली मा भएका संवाहिनी ढाँचाहरु हुन् जसले दिसा नियन्त्रण गर्न मद्दत गर्छन्। तिनीहरु प ...

                                               

आँखा पाक्ने रोग

आँखा पाक्ने रोग लाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही ...

                                               

इन्फ्लुएन्जा

इन्फ्लुएन्जा लाई बोलिचालीको भाषामा फ्लू भनिन्छ। यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो। यसका लक्षणहरू सामान्यदेखि अत्यन्तै गम्भीरसम्मका हुन्छन्। प्रायजसो देखा पर्ने लक्षणहरू: उच्च ज्वरो, नाकबाट पातलो सिँगान बग्ने, घाँटी दुख्ने, मा ...

                                               

इबोला

इबोला भाइरस रोग वा इबोला रक्तस्रावी ज्वरो इबोला भाइरस को कारणले हुने एक मानव रोग हो। यो रोगको पहिचान पहिलो १९७६ मा इबोलाको नदी नजिकको एक गाउँमा गएको थियो यसको कारण यस रोगको नाम इबोला राखिएको हो। इबोला एक प्रकारको रोग हो जो रोजीसँग सम्पर्क गर्न मा ...

                                               

औलो

औलो लाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ। यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो। मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ। औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता ...

                                               

कान दुख्ने समस्या

कान दुख्ने समस्या लाई अङ्ग्रेजीमा ओटाल्जिया भनिन्छ। कानको भित्रबाट सुरु हुने समस्यालाई अङ्ग्रेजीमा प्राइमरी ओटाल्जिया भनिन्छ भने कानभन्दा बाहिरबाट सुरु हुने समस्यालाई रिफर्ड ओटाल्जिया भनिन्छ। कान दुख्ने समस्या कानमा रोग लागेर मात्र पैदा हुने समस् ...

                                               

कालो मृत्यु

कालो मृत्यु विश्वको मानव इतिहासमा सबैभन्दा विध्वंसकारी विश्वमारी रोगहरू मध्येको एक रोग हो। यसको महामारीबाट विश्वमा साडे ७ देखि २० करोड मानिस मरेको अनुमान गरिएको छ। युरोपमा यो रोगको सबैभन्दा बढि प्रकोप सन् १३४८ - ५० मा भएको थियो। कालो मृत्यु सम्बन ...

                                               

कुष्ठरोग

कुष्ठ रोग, जसलाई हान्सेन्स् रोग पनि भनिन्छ, एक जीर्ण संक्रमण हो जुन माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिसजीवाणु को कारणले हुन्छ। संक्रमण हुँदा सुरूसुरूमा कुनै लक्षण देखा पर्दैन र सामान्यतया 5 देखि 20 वर्षसम्म यस्तै रहिरहन ...

                                               

क्षयरोग

क्षयरोग वा टिबी विश्वभर फैलिएको संक्रामक रोग हो। माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भएपनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग लागेको पाइन्छ। साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसल ...

                                               

टाइफाइड

टाइफाइड लाई नेपालीमा आन्तरिक ज्वर वा म्यादी जरो पनि भनिन्छ। यो ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ। सङ्क्रमणको छदेखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्ददेखि गम्भीर प्रकृतिका हुने गर्दछन्। टाइफाइड लागेको ब ...

                                               

डेङ्गी

डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो। यो रोग डेङ्गी भाइरसका कारणले लाग्ने गर्दछ। सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्। यसका प्रमुख लक्षणहरू ज्वरो आ ...

                                               

दादुरा

दादुरा बिषाणु बाट हुने अतिसंक्रामक रोग हो । सन् २००१ मा संसारभरी अनुमान गरेअनुसार करिव ३ करोड बालबालिकाहरूमा दादुरा रोग देखापरेको थियो । ती मध्ये ७४५,००० बालबालिकाहरूको यस रोगका कारण मृत्यु भएको थियो । खोपबाट बचाउन सकिने रोगहरू मध्ये दादुरा रोगले ...

                                               

प्लेग

प्लेग एउटा प्राणघाती संक्रामक रोग हो । यसको कारण Yersinia pestis नामको जीवाणु जसको नाम फ्रान्सेली-स्विस जीवाणु वैज्ञानिक Alexandre Yersin नाममा राखिएको हो । यी जीवाणुका वाहक मुसा, लोखर्के आदि कृंतकह हरूमा पाइने उपियाँ लाई आफ्नो प्रवाहको माध्यम बन ...

                                               

भ्यागुते रोग

भ्यागुते रोग कोरिनेब्याक्टेरियम डिप्थेरी नामको ब्याक्टेरियमको सङ्क्रमणका कारणले हुने रोग हो। यसका लक्षणहरू सामान्यदेखि गम्भीरसम्मका हुन्छन्। सामान्यतया यस रोगका कीटाणुहरूको सम्पर्कमा आएको दुईदेखि पाँचदिनमा लक्षणहरू देखिन थाल्छन्। घाँटी दुख्ने र ज ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →