Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 105



                                               

श्रम तथा यातायात व्यवस्था मन्त्रालय

श्रम तथा यातायात व्यवस्था मन्त्रालय नेपाल सरकारको श्रम तथा यातायात सम्बन्धि कार्यहरू गर्ने सर्वोच्च निकाय हो। नेपाल सरकार श्रम तथा यातायात मन्त्रालय सिहदरवार, काठमाडौँ, नेपाल फोन: ४२४७८४२, ४२४१९६३ फ्याक्स: ४२५६८७७ ईमेल: info moltm.gov.np

                                               

सूचना विभाग

सूचना विभाग नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालय अन्तरगतको एक विभाग हो जसले नेपाल अधिराज्यबाट प्रकाशित हुने पत्रपत्रिकाको विविध पक्षको विवरणहरूको अभिलेख राख्ने गर्दछ। हाल प्रेससँग सम्बन्धित सरकारी संस्थाहरूलाई एकै ठाउँमा राख्ने नेपाल सरकारको ...

                                               

स्थानीय तह निर्वाचन, २०७४

स्थानीय तह निर्वाचन, २०७४ नेपालको ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा तीन चरणमा मिति २०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २ मा भएको हो । २० वर्ष र नेपालको संविधान २०७२ लागू भए पश्चात सम्पन्न भएको यो पहिलो स्थानी ...

                                               

आनन्द निकेतन

आनन्द निकेतन वीर शमशेरद्वारा आफ्नी जेठी रानी तथा आनन्द शमशेरका लागि पुल्चोकमा बनाइएको दरबार हो । यो दरबारमा हाल त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पस रहेको छ । यो दरबारको सामु इन्जिनियरिङ अध्ययन संस्थानका प्रथम डीन ...

                                               

केशरमहल

मूल लेख स्वप्न बगैंचा केशरमहल भित्र अवस्थित स्वप्न बगैंचा पर्यटकीय केन्द्र तथा प्राकृतिक सङ्ग्राहलयका रूपमा पनि परिचित छ । यस बगैंचालाई कतिपयले सपनाको स्वर्ग भन्ने गरेका छन् भने कसैले मिनी यूरोप पनि । तत्कालिन नेपाली सेनाका फिल्ड मार्शल केशर शमशे ...

                                               

गोरखा दरबार

गोरखा जिल्लामा रहेको यो ऐतिहासिक दरबार गोरखा सहर भन्दा माथि पहाडको टुप्पामा रहेको छ। यस दरबार को पस्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ। त्यहाँ एउटा पुरानो गुफा पनि छ जहाँ बाबा गोरखनाथको मुर्ति रहेको पाईन्छ। नेपाल एकीकरणमा महत्त्वपूर्ण योगद ...

                                               

दुल्लु दरबार

दुल्लु दरबार दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित पटाङ्गिनी भन्ने ठाउँको पश्चिम दक्षिण भागमा अवस्थित छ । हाल भग्नावशेषमा परिणत भएको यो दरबारलाई नेपाल एकिकरणपछिको दरबार मानिएको छ । पकाएको इँटद्वारा निर्माण गरिएको यो दरबार विक्रम सम्वत १९८१ मा तत् ...

                                               

बहादुर भवन

सुरुवाती समयमा चारबुर्जा दरबारको नामले चिनिएको बहादुर भवन एक राणाकालिन दरबार हो । दरबारको भवन जमलको पश्चिम दिशामा र केशर महलको उत्तर दिशामा प्रभावशाली र विशाल आंगन, बागान र भवनहरूले सुशोभित छ । सुरुमा यो दरबारको निर्माण वीर शमशेर जबराले गरेका थिए ...

                                               

ललिता निवास

बालुवाटारस्थित ललिता निवास श्री ३ भीमशमशेरका छोरा हिरण्यशमशेर, हिरण्यका छोरा सुवर्णशमशेरको दरबार हो । नेपाली कांग्रेसका नेता समेत रहेका सुवर्णशमशेरको ललिता निवास जति विशाल छ त्यति नै भव्य पनि । २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा बनेक ...

                                               

व्यासीकोट दरबार

विसं १५०२ तिर तत्कालीन बझाङी राजा शक्ति सिंहले निर्माण गर्न लगाएका थिए । बझाङी राजाले यही दरबारबाट करिब चार सय वर्ष राज्य चलाएको विभिन्न अभिलेखमा उल्लेख छ । उक्त कोट दरबारमा १९७० देखि १९९० सम्म राजा देवीजंगबहादुर सिंहले बझाङ राज्यको राजधानी स्थाप ...

                                               

साततले दरबार (नुवाकोट)

पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाएका थिए। पछि नब्बे सालको महाभूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहर ...

                                               

सेतो दरबार

सेतो दरबार प्राईम मिनिस्टर तथा ३ महाराज वीरशमशेरले वि.सं. १९४२ मा आफ्ना छोरा गेहेन्द्रशमशेरका लागि बनाउन लगाएको दरबार हो। नेपालको श्री ३ महाराज भएपछि वि.सं. १९४२ मा सेतो दरबार बनाएका वीरशमशेरले योसँगै फोहोरा दरबार, चारबुर्जा दरबार लाल दरबार पनि ब ...

                                               

राज्य रजौटा ऐन, २०१७

ढाँचा:Infobox legislation श्री ५ महेन्द्रबाट विसं २०१७ मा राज्य रजौटा ऐन, २०१७ लागू गरियो । राज्य रजौटा ऐन, २०१७ र राज्य अदालत उन्मूलन ऐन, २०१७ लागू भएपछि सबै राज्यहरू खारेज भएका थिए । यद्यपि राज्य रजौटा ऐनले सल्यान, बझाङ, जाजरकोट, मुस्ताग, भिर्क ...

                                               

ओसाक

खुला समाज अस्कल क्याम्पस अर्थात् ओसाक् अमृत साईन्स क्याम्पस्मा बि.एस्.सि सि.एस.आइ. टी. पढ्ने विधार्थीहरूको गैरराजनीतिक र गैरनाफामुलक समुह हो । खुला अध्यनकर्ता र सिकारु हरूको यो समाजमा जुन सुकै संस्थाबाट विकास भएको प्रविधिको अध्यन गर्नु र तत् विषय ...

                                               

कनकाई बहुमुखी क्याम्पस

कनकाई बहुमुखी क्याम्पस झापा जिल्ला सुरुङ्गा गा.वि.स. मा रहेको एउटा क्याम्पस हो । यस क्यामपसले त्रिभुवन विश्वविद्यालयबाट मिति २०४७।०९।१० मा सम्बन्धन प्राप्त गरेको छ । २०४७ साल माघ ७ गते वसन्त पञ्चमीका दिन प्रध्यापक कोमलप्रसाद पोखरेलद्वरा कनकाई माध ...

                                               

कैलाली बहुमुखी क्याम्पस

कैलाली बहुमुखी क्याम्पस कैलाली जिल्लाको धनगढी मा रहेको छ।यस क्याम्पसमा व्यावस्थापन संकाय, शिक्षा संकाय, मानविकी संकाय र विज्ञान संकाय को अध्यापन हुन्छ।कैलाली बहुमुखी क्याम्पस सुदूर पश्चिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित छ।

                                               

त्रियुगा जनता क्याम्पस

त्रियुगा जनता क्याम्पस उदयपुर जिल्लामा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ। उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको मोतिगडामा रहेको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अर्ध सरकारी क्याम्पस हो। अहिलो २०५४ साल ...

                                               

थापाथली क्याम्पस

ईन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पस त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ अध्यापन गराउने चार ओटा आङ्गिक क्याम्पसहरू मध्येको एउटा क्याम्पस हो। यो क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तरगत इन्जिनियरिङ अध्यापन गराउने एक स्वायत्त संस्थाको रूपमा ...

                                               

नुवाकोट आदर्श क्याम्पस

नुवाकोट आदर्श बहुमुखी क्याम्पस नुवाकोट जिल्लाको नुवाकोटबिदुर नगरपालिका वडा नं ४ बट्टार बजारमा अवस्थित एक सामुदायिक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ । नुवाकोट जिल्ला कै शैक्षिक धरोहरका रूपमा स्थापित यश कलेजमा हाल स्नातकोत् ...

                                               

न्यु मिलेनियम कलेज

न्यु मिलेनियम कलेज काठमाडौँ जिल्लामा रहेको २००० सालमा स्थापना भएको एक क्याम्पस हो । यो कलेज सुकेधारा, चक्रपथमा अवस्थित छ । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।यहाँ ११,१२ साइन्स, मेनेजमेन्ट, होटल मेनेजमेन्ट, कम्प्युटर र ब्याचलर लेभलमा ...

                                               

पद्मकन्या बहुमुखी क्याम्पस

पद्मकन्या बहुमुखी क्याम्पस नेपालको पहिलो महिला कलेज हो। केटीले मात्र पढ्ने यो क्याम्पस काठमाडौंको बागबजारमा अवस्थित छ। यो त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो। यो क्याम्पसको स्थापना २००८ सालमा राणा प्रधानमन्त्री पद्म शम्शेरले गरेका थिए। यहा ...

                                               

पिण्डेश्वर विद्यापीठ

धरानको विजयपुर स्थित पिण्डेश्वर संस्कृत महाविद्यालय पूर्वाञ्चलको सबभन्दा पुरानो संस्कृत महाविद्यालय हो । नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा संचालनमा रहेको यस क्याम्पसमा पूर्वीय शास्त्र वेद व्याकरण साहित्य ज्यौतिष तथा धर्मदर्शन र ...

                                               

पिपल्स क्याम्पस

पिपल्स क्याम्पस सामुदायिक शिक्षण संस्था हो।समाजमा शिक्षाको गुणस्तर सुधारको उद्देश्यका साथ यस क्याम्पसको स्थापना सन् १९८१ मा भएको थियो । यो क्याम्पस काठमाडौँको पकनाजोलमा अवस्थित छ भने यस संस्थाको पूर्वाधारका रूपमा ६० भन्दा बढी कक्षा कोठाहरू रहेका ...

                                               

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा स्थित त्रिभुवन विश्वविद्यालयको एक आङ्गिक क्याम्पस हो । १९५५ मा स्थापित महेन्द्र मोरङ अदर्श बहुमुखी क्याम्पस, जिल्लामा त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पुरानो आङ्गिक क्याम्पस हो । यस क्याम्पसमा १६५ ...

                                               

मेची बहुमुखी क्याम्पस

मेची बहुमुखी क्याम्पस नेपालको पूर्वी झापामा रहेको पुरानो क्याम्पस हो । विभिन्न विषयमा अध्ययन गराईने यो क्याम्पस वि.सं. २०२१ सालमा स्थापना भएको हो । झापाको सुन्दर नगरी भद्रपूरमा अवस्थीत यो क्याम्पसमा विज्ञान, मानवीकी, व्यवस्थापन लगायतका विषयहरु अध ...

                                               

सप्तगण्डकी बहुमुखी क्याम्पस

सप्तगण्डकी बहुमुखी क्याम्पस नेपालको नारायणी अञ्चलमा रहेको चितवन जिल्लाको सदरमुकाम भरतपुरमा स्थापित बहुमुखी क्याम्पस हो । २०४५ सालदेखि स्थापनको प्रयास भइ स्थापित यो भरतपुरको दोस्रो सामुदायिक क्याम्पसमा शिक्षा, मानविकी, वाणीज्यशास्त्रमा स्नातकोतरसम ...

                                               

सानोठिमी क्याम्पस

सानोठिमी क्याम्पस राष्ट्रिय व्यवसायिक प्रशिक्षण केन्द्र NVTC को नाममा व्यवसायिक प्राविधिक र शिक्षक उत्पादन गर्ने उद्देश्य लिएर वि.सं. २०२४ मा स्थापित भएको थियो। पछि २०२९ मा यस क्याम्पस कार्यान्वयन राष्ट्रिय शिक्षा प्रणाली योजना NESP-२००८ पछि सानो ...

                                               

अजिरकोट गाउँपालिका

अजिरकोट गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका घ्याचोक, खरिबोट, हंसपुर, सिम्जुङ र मुछोक गाउँ विकास समितिहरूलाई समेटेर अजिरकोट गाउँपालिका घ ...

                                               

अन्नपूर्ण गाउँपालिका, कास्की

अन्नपूर्ण गाउँपालिका कास्की जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा कास्की जिल्लामा साविकका ढिकुरपोखरी, भदौरे तमागीको वडाहरू, सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गाउँ विकास समितिहर ...

                                               

आँबुखैरेनी गाउँपालिका

स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ मा २६ वटा नयाँ नगरपालिका थप्दा तनहुँ जिल्लाको आँबुखैरेनीलाई नगरपालिका घोषणा गरेको थियो । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको आँबुखैरेनी नगरपालिकामा छिम्केश्वरी र देउराली गाउँ वि ...

                                               

आदर्श गाउँपालिका

आदर्श गाउँपालिका डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ वटा स्थानीय तह लागू गर्ने भएपछि डोटी जिल्लामा पर्ने साविकका बाझ ककानी, कालिकास्थान, महादेवस्थान, लामिखाल, गीरी ...

                                               

आरूघाट गाउँपालिका

आरूघाट गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका मानबु, थुमी, आरूआर्बाङ, आरूपोखरी र आरूचनौटे गाउँ विकास समितिहरूलाई समेटेर आरूघाट गाउँपालिका ...

                                               

इच्छाकामना गाउँपालिका

इच्छाकामना गाउँपालिका चितवन जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा चितवन जिल्लामा साविकका दारेचोक, चण्डीभञ्ज्याङ, काउले र दहखानी गाउँ विकास समितिहरूलाई समेटेर इच्छाकामना गाउँपालि ...

                                               

इन्द्रसरोवर गाउँपालिका

इन्द्रसरोवर गाउँपालिका मकवानपुर जिल्लामा अवस्थित छ । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मकवानपुर जिल्लामा साविकको मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गाउँ विकास समितिहरूलाई इन्द्रसरोवर गाउँपालिक ...

                                               

इन्द्रावती गाउँपालिका

इन्द्रावती गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार प्रदेश नं. ३ मा पर्दछ । जनसङ्ख्या र क्षेत्रफलको हिसाबले सानो भएकोले इन्द्रावती गाउँपालिका विकास गर्न भौगोलिक दृष्टिकोणले विकट भएता पनि यस गाउँपालिकालाई समृद्ध बनाउनका लागि सम्भावित श्र ...

                                               

ऋषिङ्ग गाउँपालिका

ऋषिङ तनहुँ जिल्लाको दक्षिणी क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा काहूँशिवपुर, भिरकोट, बैदीका वडाहरू, राम्जाकोटका वडाहरू, ऋषिङ रानीपोखरीका वडाहरू र कोटदरबार गाउँ विकास समितिहर ...

                                               

कचनकवल गाउँपालिका

कचनकवल गाउँपालिका झापा जिल्लामा अवस्थित छ । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको घेराबारी, पथरिया, केचना, पाठामारी, बनियानी र बालुबाडी गाउँ विकास समितिहरूलाई कचनकवल गाउँपालि ...

                                               

काठेखोला गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका पालाको वडा, सिँगानाको वडा नं. ६, भिमपोखरा, धम्जा, तमान, बिहुँकोट, रेश र लेखानी गाउँ विकास समितिहरूलाई समेटेर काठेखोला गाउँपालिका बनाइएको हो । यसको कूल जनसङ्ख्या २२,८६५ रहेको छ । यसको क्षेत ...

                                               

के.आई.सिंह गाउँपालिका

केआइसिं गाउँपालिका डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछि डोटी जिल्लामा पर्ने साविकका तिखातर, वासुदेवी, दुर्गामाण्डौ, रानागाउँ र भूमिराजमाण्डौ ...

                                               

क्व्होलासोथार गाउँपालिका

क्व्होलासोथार गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका बाग्लुङपानीको १,२,५,६ वडाहरू, मालिङ, उत्तरकन्या, भुजुङ, पसगाउँ, भोजे र गिलुङ गाउँ विक ...

                                               

खिजीदेम्वा गाउँपालिका

प्रदेश नं. १को पश्चिमी क्षेत्रको पहाडी जिल्ला ओखलढुङ्गामा अवस्थित खिजीदेम्वा गाउँपालिकाको सिमाना पूर्वमा मोलुङ्ग गाउँपालिका र सोलुखुम्बु जिल्ला, पश्चिममा रामेछाप जिल्ला, उत्तरमा सोलुखुम्बु जिल्ला र दक्षिणमा लिखु र मोलुङ्ग गाउँपालिका रहेको छ । यस ...

                                               

खुम्बु पासाङल्हामु गाउँपालिका

खुम्बु पासाङल्हामु गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका खुम्जुङ, बासा, जुभिङ गाविसको वडा र चौंरीखर्क गाउँ विकास समितिहरूलाई समेटेर खुम्बु पासाङल्हामु गाउँपालिका बनाइएको हो । खुम्बु पा ...

                                               

खोटेहाङ गाउँपालिका

खोटाङ जिल्लाको एउटा गाउँपालिका हो । साबिकका ९ वटा गाविस मिलेर यो गाउँपालिका निर्माण भएको हो। यस गाउँपालिकामा हाल ९ वटा वडाहरू रहेका छन्। ती ९ ओटा गाविसहरु निम्नानुसार छन्: लिकुवा पोखरी–१, खोटाङ बजार–७, लिच्किराम्चे–९ वडा अध्यक्ष: दिपेन राई फोन नं ...

                                               

गढवा गाउँपालिका

गढवा गाउँपालिका नेपाल देशको प्रदेश नम्बर ५ स्थित दाङ् देऊखुरी जिल्लामा अवस्थित छ । गढवा गाउँपालिका गठन भएको घोषणा वि.सं. २०७३ साल फागुन १२ गते गरियो । समुन्द्र सतहबाट १९५ मिटर देखि ८८५ मिटरको उचाई सम्म भु-भाग रहेको र ३५८.५७ बर्ग किलोमिटर क्षेत्रफ ...

                                               

गण्डकी गाउँपालिका

गण्डकी गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका फुजेल, दर्भुङ, भुम्लीचोक, घ्याल्चोक, ताङ्लीचोक र मकैसिंग गाउँ विकास समितिहरूलाई समेटेर गण्डक ...

                                               

गुठीप्रसौनी गाउँपालिका

गुठीप्रसौनी गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका गुठीप्रसौनी, नर्सही, पक्लिहवा र सुस्ता गाउँ विकास समितिहरूलाई समेटेर गुठीप्रसौनी ...

                                               

गुराँस गाउँपालिका

गुराँस नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा पर्दछ । यो गाउँपालिको जम्मा क्षेत्रफल १६४.७९ वर्ग किलोमिटर ६३.६३ वर्ग माइल रहेको छ भने २०६८ सालको राष्ट्रिय जनगणा अनुसार यस गाउँपालिको कुल जनसङ्ख्या २२,०३३ रहेको छ । ...

                                               

गौरीगञ्ज गाउँपालिका

गौरीगञ्ज गाउँपालिका झापा जिल्लामा अवस्थित छ । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको महाभारा, कोरोबारी र गौरीगञ्ज गाउँ विकास समितिहरूलाई गौरीगञ्ज गाउँपालिका बनाइएको हो । गौरीग ...

                                               

ग्रामथान गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका झोराहाट, मोतीपुर, तेतरिया, सिद्राहा, बनिगामा र लखन्तरी गाउँ विकास समितिहरूलाई समेटेर ग्रामथान गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ...

                                               

घरपझोङ गाउँपालिका

घरपझोङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मार्फा, टुकुचेको वडाहरू र जोमसोम गाउँ विकास समितिहरूलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा ग ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →