Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 107



                                               

मादी गाउँपालिका

मादी गाउँपालिका कास्की जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा कास्की जिल्लामा साविकका नामार्जुङ, थुमाकोडाँडा, कालीकाको वडाहरू, सिल्दुजूरे, मिजुरेडाँडा, भाचोक, सैमराङ, माझठानाको व ...

                                               

मानेभञ्ज्याङ गाउँपालिका

ओखलढुङ्गा जिल्लामा एक नगरपालिका र सात गाउँपालिका मध्ये मानेभञ्ज्याङ्ग गाउँपालिका पनि एक हो । यो गाउँपालिका १४६ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र वडा नं. ५ मानेभञ्ज्याङ्गमा रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्व ...

                                               

मायादेवी गाउँपालिका, कपिलवस्तु

मायादेवी नेपालको प्रदेश नं. ५ को कपिलवस्तु जिल्लाबाट पूर्व दिशाको १० कि.मी. दुरीमा पर्ने एक गाउँपालिका हो। मायादेवी गाउँपालिका सङ्घीय शासन प्रणाली अनुसार विक्रम सम्वत् २०७३ फल्गुण २२ मा गठन भएको हो। मायादेवी गाउँपालिकाको पश्चिम दिशामा यशोधरा गाउँ ...

                                               

मालारानी गाउँपालिका

मालारानी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका अर्घातोसको, मरेङको, खन, खनदह, बाँगी, हंशपूर गोखुङ्गा गाउँ विकास समितिहरूलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । मालारानी गाउँपा ...

                                               

माहाकुलुङ गाउँपालिका

माहाकुलुङ गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका गुदेल, छेस्काम र बुङ गाउँ विकास समितिहरूलाई समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको हो । माहाकुलुङ गाउँपालिकको कूल जनसङ्ख्या ११,४५२ रहेको छ ...

                                               

मेन्छयायेम गाउँपालिका

मेन्छयायेम गाउँपालिका, १ नं. प्रदेश स्थित तेह्रथुम जिल्लाको उत्तर पूर्वी गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ७०.०९ वर्ग कि. मि. मा फैलिएको छ । दुर्गम तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग, खोला नाला र समथल बेसी र लालीगुराँसको घना जंगलले यस गाउ ...

                                               

मेल्लेख गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अछाम जिल्लामा साविकका ऋषिदह, सन्तडा, ठांटी, कुशकोट, विन्ध्यवासिनी, नंदेगडा र हात्तिकोट गाउँ विकास समितिहरूलाई समेटेर मेल्लेख गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल ...

                                               

मोदी गाउँपालिका

मोदी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका भुक्ताङले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गाउँ विकास समितिहरूलाई समेटेर मोदी गाउँपालिका बनाइएको हो । मोदी गा ...

                                               

मोलुङ गाउँपालिका

ओखलढुंगा जिल्ला को मोलुङ गाउँपालिका स्थानीय मोलुङ खोलाको नामबाट नामाकरण गरिएको गाउँपालिका हो । यो गाउँपालिकामा साविकका कुन्तादेवी, वरुणेश्वर, हर्कपुर, प्राप्चा, श्रीचौर तथा राँगादीपका पूरै भाग र पात्ले गाविसका १, २, ७ र ९ वडा मिलाइएको छ । यस गाउँ ...

                                               

म्याग्दे गाउँपालिका

म्याग्दे तनहुँ जिल्लाको मध्य भागमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा छाङ, जामुने र मनपाङ गाउँ विकास समितिहरूलाई समेटेर म्याग्दे गाउँपालिका घोषणा गरिएको हो ।

                                               

यशोधरा गाउँपालिका

नेपालको सङ्घीय संरचना अनुसार प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला अन्तरगत पर्ने यशोधरा गाउँपालिका एक महत्त्वपुर्ण गाउँपालिका हो। कपिलवस्तुको जिल्लाको माध्य दक्षिणमा यशोधरा गाउँपालिका अवस्थित छ । गाउँपालिकाको पश्चिममा महाराजगञ्ज नगरपालिका रहेको छ। पूर ...

                                               

रम्भा गाउँपालिका

रम्भा गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका हुँगी, हेक्लाङ गाविसको वडा नम्बर ९, फोक्सिङकोट, पिपलडाँडा, हुमिन र ताँहु गाउँ विकास समितिहरूलाई सम ...

                                               

रामनगर गाउँपालिका

रामनगर गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७४ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा नवलपरासी जिल्लामा साविकका रामनगर, धुर्कोटको वडा नं. ८ र तिलकपुर ...

                                               

रामारोशन गाउँपालिका

रामारोशन गाउँपालिका अछाम जिल्लामा पर्ने नेपालकोे एक गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय गरेपछि अछाम जिल्लामा पर्ने साविकका मलातिकोट, चाँफामाण्डौ, सन्तडा, बाटुलासैन, रा ...

                                               

रिब्दीकोट गाउँपालिका

रिब्दीकोट गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुङमैनादी र फेक गाउँ विकास समितिहरूल ...

                                               

रूपा गाउँपालिका

रुपा गाउँपालिकामा ७ ओटा ओडा छन । गाउँपालिका केन्द्र फालभन्ज्याङ मा रहेको छ । घरधुरि ३७८० छन भने क्षेत्रफल ९५.७७ रहेको छ । रूपाकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ पालिका हो। यस गाउ पालिकामा वराह मन्दि ...

                                               

रैनादेवी छहरा गाउँपालिका

रैनादेवी छहरा गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका सिद्धेश्वर, सोमादि, भुवनपोखरी, छहरा, मुझुङ, जुठापौवा, बल्डेङगढी र सत्यवती गाउँ विकास समिति ...

                                               

लालझाडी गाउँपालिका

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्ने लालझाडी गाउँपालिका नेपाल सरकारको मिति २०७३ फाल्गुन २२ गतेको निर्णयानुसार देशभरी गठन भएका ७५३ स्थानीय तह मध्येको एउटा स्थानीय तह हो । जिल्लाको पूर्वी भेगमा अवस्थित यो गाउँपालिका साविक शंक ...

                                               

लिखु पिके गाउँपालिका

लिखु पिके गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका गोली, चौलाखर्क र भाकाञ्जे गाउँ विकास समितिहरूलाई समेटेर लिखु पिके गाउँपालिका बनाइएको हो । लिखु पिके गाउँपालिकको कूल जनसङ्ख्या ५,५३४ रहेक ...

                                               

लोमान्थाङ गाउँपालिका

लोमान्थाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका लोमान्थाङ, छोसेर छोन्हुप गाउँ विकास समितिहरूलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा गरि ...

                                               

वडिगाड गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालीचौर, भिमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाउँ विकास समितिहरूलाई समेटेर वडिगाड गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३०,९०६ रहेको छ । यसको क् ...

                                               

वरेङ गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका धुल्लुवास्कोट, हुग्दीशिर, सल्यान, बाटाकाचौर सुखौरा गाउँ विकास समितिहरूलाई समेटेर वरेङ गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसङ्ख्या १४,४९२ रहेको छ । यसको क्षेत्रफल ७५.२८ वर्गकिलोमि ...

                                               

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मुक्तिनाथ, झोङ, छुसाङ र कागवेनी गाउँ विकास समितिहरूलाई समेटेर बाह्रगाउँ ...

                                               

विनयी त्रिवेणी गाउँपालिका

विनयी त्रिवेणी गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका बेणीमणिपुर, राकाचुलीको वडाहरू, धुरकोटको वडाहरू, र दुम्किबास गाउँ विकास समितिहर ...

                                               

विहादी गाउँपालिका

विहादी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका बाच्छा, बर्राचौर, रानीपानी, बाहाकी ठाँटी, उरामपोखरा र शालिग्राम गाउँ विकास समितिहरूलाई समेटेर विहादी गाउँपालिका बनाइएको हो । विहादी गाउँपा ...

                                               

वैतेश्वर गाउँपालिका

वैतेश्वर गाउँपालिका प्रकृतिकै सुन्दर देन उत्तरमा हनुमन्ते, पश्चिममा तामाकोसी र केन्द्रमा वैतेश्वर महादेव । दोलखा जिल्लाको मध्यभागमा अवस्थित वैतेश्वर गाउँपालिका जिल्लाकै सानो गाउँपालिका हो । यसको केन्द्र साविक नाम्दू गाविसको पाडु हो भने जम्मा ८ वड ...

                                               

सरावल गाउँपालिका

सरावल गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका मनहरीको वडाहरू बडहरा दुबौलिया, रामपुरखडौना र सरावल गाउँ विकास समितिहरूलाई समेटेर सरावल ...

                                               

सरुमारानी गाउँपालिका

सरुमारानी गाउँपालिका नेपालको प्युठान जिल्लामा अवस्थित गाउँपालिका हो। साबिकको बाङ्गेसाल, हंशपुर, ढुङ्गेगढी, तिराम, र धुवाङ समेत मिलेर यो गाउँपालिका बनेको हो। माण्डवी नदी र राप्ती नदीले उत्तर-पुर्व र दक्षिणमा घेरिएको यो गाउँपालिकामा जम्मा ६ ओटा वडा ...

                                               

सहिद लखन गाउँपालिका

सहिद लखन गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका बुङकोट, नाम्जुङ, घैरूङ, बक्राङ, ताक्लुङ र मनकामना गाउँ विकास समितिहरूलाई समेटेर सहिद लखन ग ...

                                               

सायल गाउँपालिका

सायल गाउँपालिका डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ वटा स्थानीय तह लागू गर्ने भनेर निर्णय गरे पश्चात डोटी जिल्लामा पर्ने साविकका छापाली, तोलेनी, दौड गाविस र खतिवडा ...

                                               

सिरानचोक गाउँपालिका

सिरानचोक गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका केराबारी, थालाजुङ, हर्भी, छोप्राक, गखु, श्रीनाथकोट र जौबारी गाउँ विकास समितिहरूलाई समेटेर ...

                                               

सुलीकोट गाउँपालिका

सुलीकोट गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका वारपाक, स्वाँरा, सउरपानी, ताकुमझा लाँकुरिबोट, ताकुकोट, पञ्चकुवा देउराली र पन्द्रुङ गाउँ विक ...

                                               

सोताङ गाउँपालिका

सोताङ गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका सोताङ, गुदेलको वडा नं. र पावै गाउँ विकास समितिहरूलाई समेटेर सोताङ गाउँपालिका बनाइएको हो । सोताङ गाउँपालिकको कूल जनसङ्ख्या ९,५३० रहेको छ । यस ...

                                               

हल्दीबारी गाउँपालिका

हल्दीबारी गाउँपालिका झापा जिल्लामा अवस्थित छ । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको हल्दीबारी, गोलधाप र जलथल गाउँ विकास समितिहरूलाई हल्दीबारी गाउँपालिका बनाइएको हो । हल्दीबा ...

                                               

हुप्सेकोट गाउँपालिका

हुप्सेकोट गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका हुप्सेकोट, धौवादी र देउराली गाउँ विकास समितिहरूलाई समेटेर हुप्सेकोट गाउँपालिका घोषण ...

                                               

नागडाँडा

नागडाँडा कास्की जिल्लाको उत्तर पश्चिममा अवस्थित नमूना गाविस ढिकुरपोखरी को एक सानो सुन्दर गाउँ हो । सिम्पली, लिवाडे, सेराचौर ढिकुरपोखरी यसका छिमेकी अन्य सुन्दर गाँउ हुन् । यो गाउँ योगेन्द्रमान सेरचन राजमार्गको नजिक पर्छ ।

                                               

गोतामकोट

गोतामकोट नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित आठबीसकोट नगरपालिका अन्तर्गत पर्दछ । नेपालको मध्यकालमा यो एक राज्यको रूपमा रहेको थियो । मध्यकालिन बाइसे राज्य अन्तर्गत पर्ने गोताम राज्यका संस्थापक राजा रूकुमे र ...

                                               

भलाक्चा

भलाक्चा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । भलाक्चा गाविस रुकुम जिल्लामा पर्ने ४३ गाविस मध्ये सदरमुकाम खलङ्गा देखि तीन कोष दक्षिणी क्षेत्रमा अवस्थित भलाक्चा गाविस पनि एक हो । पहाडी ...

                                               

मग्मा

मग्मा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सदरमुकाम मुसिकोट खलङ्गा देखि ६ कोष टाढा उत्तर पश्चिममा रहेको मग्मा गाविस ३४ गाविस मध्येको एक हो। मग्मा गाविस राजनीतिक विभाजन अनुसार क्षेत्र ...

                                               

महत गाविस

महत नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सदरमुकाम मुसिकोट देखि १५ कोष टाढा उत्तर पूर्वमा रहेको महत गाविस भौगोलिक अवस्थिति अनुसार २८ डिग्री ३० मिनेट १५ सेकेन्ड देखि २८ डिग्री ३० मिनेट ...

                                               

राङ्सी, रुकुम

राङ्सी नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सदरमुकाम खलङ्गाबाट २० कोष टाढा पूर्वी उत्तर क्षेत्रमा अवस्थित राङ्सी गाविस पनि एक हो। पहाडी भूगोलमा रहेको राङ्सी गाविस आफ्नै खालको ऐतिहासि ...

                                               

रुँघा

रुँघा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सदरमुकाम मुसिकोट खलङ्गा देखि ५ कोष पूर्वी दक्षिणमा अवस्थित रुँघा गाविसको पूर्वमा रोल्पा जिल्लाको पाछावाङ गाविस पश्चिममा रुकुमको भलाक्चा उत् ...

                                               

रुकुमकोट

नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल,पुर्वी रुकुम मा अवस्थित एक सुन्दर उपत्यकामा अवस्थीत शहरउन्मुख गाँउ हो । नेपालको मध्य-पश्चिम क्षेत्रमा पर्ने राप्ति अंचलको पुरानो रुकुम जिल्लाको सदरमुकाम देखि १० कोश पूर्वमा पर्ने एउटा रमणीय गाँ ...

                                               

सिम्ली

सिम्ली नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। विकट पहाडी जिल्ला रुकुमको सदरमुकाम मुसिकोट देखि ५कोष टाढा रहेको गाविस पनि ४३ गाविस मध्येको एक हो। यो गाविसको पूर्वमा छिवाङ्ग पश्चिममा पूर् ...

                                               

स्यालापाखा

स्यालापाखा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सदरमुकाम खलङ्गादेखि पाँच कोष टाढा मध्य उत्तर भागमा रहेको स्यालापाखा गाविस पनि रुकुम जिल्लामा रहेका ४३ गाविस मध्येको एक हो। पहाडी भू-भा ...

                                               

सन्थाल

पूर्वी नेपालको झापा,मोरङ,सूनसरी जिल्लाहरूमा परापूर्व कालदेखि स्थायी रूपमा बसोबास गर्ने सन्थालआफ्नो छूट्टै मौलिक पहिचान भएको जाती समूदाय हो।सन्थाल नेपाल सरकार व्दरा सूचिकृत 59 आदिवासी जनजाति मध्ये एक हो। यस समूदायको छूट्टै आफ्नो संस्कारसंस्कृति,भे ...

                                               

सन्थाल जाति

सन्थाल नेपालको अल्पसंख्यक आदिवासी हो। निकै सरल, मिलसार मेहेनती हुन्छन। आफ्नो परिश्रमबाट नै जीवन गुजारा गर्नुपर्छ भन्ने सन्थालहरु चोरी र बेइमानीलाई पाप सम्झन्छन्। खासगरी पूर्वी तराईका मोरङ र झापाका आदिवासी सन्थालहरुको घरको बनोटबाट नै सन्थाल गाउँ भ ...

                                               

अछाम जिल्ला

अछाम नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने सेती अञ्चलमा रहेको एक पहाडी जिल्ला हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो । नयाँ नेपालको पुनसंरचना अनुसार यो जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा पर्दछ । अछ ...

                                               

अर्घाखाँची जिल्ला

अर्घाखाँची नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि, सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा,मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर, सुपा देउराली, छत्र मन्दिर, नर्तनाचल पर ...

                                               

इलाम जिल्ला

इलाम जिल्ला सुन्नुहोस मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये इलाम एक हो । मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →