Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 109



                                               

रसुवा जिल्ला

रसुवा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलको उत्तरी भेगमा अवस्थित एक विकट हिमाली जिल्ला हो। मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको यो जिल्ला नेपालको हिमाली प्रदेशका १६ वटा जिल्लाहरूमध्ये क्षेत्रफलको आधारमा ...

                                               

रामेछाप जिल्ला

रामेछाप नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलमा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो। राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रका १९औं जिल्लामा पर्ने रामेछाप सेवा सुविधाको हिसावले एक विकट क्षेत्र हो। राजधानी छोएको काभ्रेपलाञ्चोक जिल्ला, ची ...

                                               

रुकुम जिल्ला

रुकुम नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा अवस्थित रमणीय पहाडी जिल्ला हो। समुन्द्र सतहबाट ६०० देखि ६,००० मिटर उचाइ सम्म रहेको बेसी, फाँट, पहाड र हिमाली भाग मिलेर बनेको रुकुमको पूर्वमा म्याग्दी र बाग्लुङ जिल्ला, पश्चिममा जाजरकोट ...

                                               

रुपन्देही जिल्ला

रूपन्देही जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्लाहरू मध्ये तराईमा पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। ...

                                               

रोल्पा जिल्ला

"रोल्पा" भनेर चिनिने यो जिल्ला स्थान विशेष "रोल्पाथुम"को कारणले रोल्पा बनेको हो। तर अनौठो कुरा के छ भने अहिले "रोल्पा" भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ। सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल ...

                                               

रौतहट जिल्ला

ढाँचा:DistrictInfobox sanaullah Raja रौतहट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो । यस जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा, उत्तरमा मकवानपुर दक्षिणमा भारतको बिहार राज्यको सितामढी जिल्ला ...

                                               

ललितपुर जिल्ला

ललितपुर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत १३ वटा जिल्लाहरु मध्येको ललितपुर जिल्ला काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र एवं प्रशिद्ध कृष्ण मन्दिर, अशोक स्तूप, महाबौद्ध, पाट ...

                                               

सङ्खुवासभा जिल्ला

सङ्खुवासभा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा ...

                                               

सप्तरी जिल्ला

सप्तरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, सगरमाथा अञ्चलमा पर्ने जिल्ला हो। जिल्ला को सदरमुकाम राजविराज महेन्द्र राजमार्ग भन्दा १० कि मी दक्षिण मा पर्छ जुन अञ्चलको सदरमुकाम पनि हो । यो जिल्लाको पूर्वमा सुनसरी, पश्चिममा सिराहा उत्तरमा उदयपु ...

                                               

सर्लाही जिल्ला

सर्लाही जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा बागमती नदी सिमा नदीको रूपमा बगेका छन।

                                               

सल्यान जिल्ला

सल्यान नेपाल जिल्ला सङ्घीय गणतन्त्र नेपालको प्रदेश नम्बर ६ मा पर्ने एक पहाडी जिल्ला हो। भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासकले गर्दा यहाँका अधिकांस मानिसहरूको जीवन कष्टकर रहेको छ । परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणाली सुधा ...

                                               

सिन्धुपाल्चोक जिल्ला

सिन्धुपाल्चोक जिल्ला नेपालको बाग्मती प्रदेश अन्तर्गत पर्ने एउटा जिल्ला हो। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हो। सिन्धुपाल्चोक जिल्लामा ९ गाउँपालिका र तीन नगरपालिका रहेका छन। यो जिल्ला विकासको हिसाबले पछाडि परेको पहाडी जिल्ला हो। नेपालको कूल ...

                                               

सिन्धुली जिल्ला

सिन्धुली नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलमा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको भित्री मधेसमा पर्दछ। राजधानीबाट नवनिर्मित बिपी राजमार्ग को बाटो यो जिल्ला छिचोल्न १८५ किलोमिटर यात्रा गर्नु पर्छ। यो राजमार्ग नहुँदा तराई हुँदै सिन् ...

                                               

सिराहा जिल्ला

सिराहा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पूर्वीभागको दक्षिणी सिमानामा रहेको जिल्ला हो। यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला, पश्चिममा धनुषा जिल्ला, उत्तरमा उदयपुर जिल्ला तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिराहा जिल्ला ...

                                               

सुनसरी जिल्ला

सुनसरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला र २ वटा उपमाहानगरपालिका भएको नेपालको एक मात्र जिल्ला हो । यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा मोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी न ...

                                               

सुर्खेत जिल्ला

सुर्खेत नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्ला कर्णाली प्रदेशको प्रादेशिक राजधानी समेत रहने निर्णय कर्णाली प्रदेशको मन्त्रीस्तरीय निर्णयले स्वीकृत गरेको छ । बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्रको नाम सुर्खेत हुन ...

                                               

सोलुखुम्बु जिल्ला

सोलुखुम्बु जिल्ला, नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध भएको मात्र जिल्ला भएतापनि य ...

                                               

स्याङ्जा जिल्ला

स्याङ्जा जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम स्याङ्जा हो । राजनीतिक विभाजनका आधारमा यस स्याङ्जा जिल्लामा विगतका ६० गा.वि.स सहित समायोजन गरी ५ नगरपालिका र ६ गाउँप ...

                                               

हुम्ला जिल्ला

हुम्ला नेपालको तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका पाँच जिल्लामध्ये एक र हालको कर्णाली प्रदेशमा पर्ने अत्यन्तै दुर्गम हिमाली जिल्ला हो । शाके सन् १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आ ...

                                               

पाउँदुर

पाउँदुर गाउँ अन्नपूर्ण गाउँपालिका अन्तर्गत वड न॔ ३ साविकको ढिकुरपोखरी गाबिसको वडा नं ८ मा अवस्थित एक सुन्दर गाउँ हो।करिब एक सय घरधुरी रहेको यश गाउँका घरहरू ढुङ्गा र माटाले बनेका छन् ।यश गाउँबाट माछापुच्छ्रे,अन्नपूर्ण हिमालका दृश्यहरु बडो लोभलाग्द ...

                                               

इलाम नगरपालिका

इलाम नगरपालिका देशका पुराना नगरपालिका मध्ये एक हो । इलाम नगरपालिका 26.9112° N, 87.9237° E मा अवस्थित रहेकाे छ । साविक २८.७ वर्ग कि.मी. मा रहेको यस नगरपालिकामा आसपासका बरबोट, साखेजुङ, सुम्बेक, पुवामझुवा, सोयाक, गोदक, साङरुम्बा गाविसका सबै वडा तथा ...

                                               

कीर्तिपुर नगरपालिका

कीर्तिपुर काठमाडौँ उपत्यकाको काठमाडौँ जिल्लामा रहको ऐतिहासिक नगर हो। यहाँ प्रसिद्ध बाघभैरवको मन्दिर रहेको छ। काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो ताल टौदह यहाँ पर्दछ। कीर्तिपुरमा झन्डै ७० हजार मानिस बसोबास गर्दछन। कीर्तिपुरको टेलीफोन कोड नं. ०१ हो। व ...

                                               

जनकपुर उपमहानगरपालिका

जनकपुर उपमहानगरपालिका प्रदेश नं. २को धनुषा जिल्लामा अवस्थित छ। जनकपुर उपमहानगरपालिका रूपमा २०७१ साल मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका घोषणा भएको हो । जनकपुरलाई उपमहानगरपालिका घोषित गर ...

                                               

धरान उपमहानगरपालिका

धरान नेपालको कोशी अञ्चल, सुनसरी जिल्लाको एक उपमहानगरपालिका हो। यहाँ लिम्बु, राई, सुनुवार, याक्खा जनजातिहरूको बाहुल्यता छ तथापि विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक् ...

                                               

धुलिखेल नगरपालिका

धुलिखेल नगरपालिका नेपालको बागमती अञ्चलको काभ्रे जिल्लामा स्थित छ। धुलीखेल काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम पनि हो । करीव १६२५ मिटर को उचाइमा अवस्थित धुलिखेल नगरी हरियालीले ढाकिएका होचा अग्ला पहाडहरू र ती भन्दा पर सेता हिउँले सजिएका पर्वतमालाको पृ ...

                                               

पोखरा उपत्यका

पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । यसलाई सेती उपत्यका पनि भन्ने गरिन्छ । नेपालकै दोस्रो ठूलो नगरको रूपमा रहेको पोखरा लेखनाथ महानगरपालिका र ४ वटा गाउँपालिका समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर, कोत्रे लगायतका खोलाहरू सेती नदीको जलधारामा मिसिएर उपत ...

                                               

अनन्तलिङ्गेश्वर नगरपालिका

अनन्तलिङ्गेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने भक्तपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भक्तपुर जिल्लामा बालकोट, सिरुटार, दधिकोट र गुण्डु यी ४ गाउ ...

                                               

इटहरी उपमहानगरपालिका

इटहरी उप-महानगरपालिका सुनसरीमा पर्ने एउटा उप-महानगरपालिका हो । यो तिब्र गतिमा विकसित हुँदै गइरहेको पूर्वी नेपालको व्यापारिक तथा यातयातको केन्द्रबिन्दु शहर हो । यो शहर धरान शहरको दक्षिणमा र बिराटनगरबाट उत्तरमा रहेको छ । यहाँ अञ्चल यातायात कार्यालय ...

                                               

ईश्वरपुर नगरपालिका

ईश्वरपुर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो । ईश्वरपुर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार ...

                                               

कटारी नगरपालिका

पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको कटारी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । कटारी बजार रहेको ठाँउलाई को केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको ...

                                               

कनकाई नगरपालिका

कनकाई नेपालको मेची अञ्चलको झापा जिल्लाको एउटा हो । यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो । पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्त्वपूर्ण वाणिज्य केन्द्र हो । पहिले सुरुङ्गा तथा घैल ...

                                               

कमलामाई नगरपालिका

कमलामाई नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, सिन्धुली जिल्लामा अवस्थित छ। कमला उपत्यकाको सिन्धुली माढीमा अवस्थीत कमलामाई सिन्धुली जिल्लाको सदरमुकाम हो । यो नगरपालिकाको स्थापना विसं २०५३ सालमा भएको हो । पहिलेका सिद्धेश्वर र भ ...

                                               

कोल्हवी नगरपालिका

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बारामा सपही, कोल्हवी, ककडी र प्रसौना गाविसहरू लाई समेटेर कोल्हवी नगरपालिका घोषणा गरिएको हो। कोल्हवी नगरपालिकाको केन्द्रभने साविकको कोल्हवी गाविसको कार्यालय नै रहको छ। नगरपालिकाको घोषणा र क् ...

                                               

खाँदबारी नगरपालिका

खाँदवारी नगरपालिका सङ्खुवासभा जिल्लाको सदरमुकाम तथा उक्त जिल्लामा रहेको एक मात्र नगरपालिका हो। संखुवासभा जिल्लाको ऐतिहासिक बजार चैनपुरमा पहिले यस जिल्लाको सदरमुकाम रहेको थियो। वि. सं. २०३१ सालमा सदरमुकाम खाँदवारी बजारमा सारिएको हो हाल सदरमुकाम स् ...

                                               

गढिमाई नगरपालिका

मध्य नेपालको बारा जिल्लामा रहेको गढिमाई नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । जितपुर बजार रहेको ठाँउलाईको केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिक ...

                                               

गरुडा नगरपालिका

गरुडा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने रौतहट जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा रौतहट जिल्लामा गरुडा बैरीया, महम्मदपुर, पोठीयाही, गेडही गुठी, मलाही, ...

                                               

गोदावरी नगरपालिका

गोदावरी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा गोदावरी, गोदामचौर, विशंखुनारायण, ठैब र बडिखेल यी ५ गाउँ विकास समितिहरूलाई समेटेर ...

                                               

गोलबजार नगरपालिका

गोलबजार नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलमा पर्ने सिराहा जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा असनपुर, अशोकापुर बल्कवा, बेतौना, लालपुर, चन्द्रलाल ...

                                               

गौर नगरपालिका

गौरमा रेडियो राजदेवी एफ.एम., रेडियो बोर्डर, रेडियो संस्कृति एफ.एम. र रौतहट एफएम गरी चार सामुदायिक रेडियो स्टेशन छन् । गौरमा एक चलचित्र हल शान्ता चलचित्र भवन छ।

                                               

गौशाला नगरपालिका

गौशाला नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने महोत्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो । गौशाला बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन ...

                                               

घोराही उपमहानगरपालिका

घोराही उपमहानगरपालिका राप्ती अञ्चलको प्रमुख वाणिज्य तथा शिक्षा स्वास्थ्यको केन्द्र हो । यो दाङ उपत्यकाको दाङ जिल्लामा पर्दछ । लमहीबाट फेडर रोडले जोडीएको त्रिभुवननगर राप्तीका पहाडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो । महेन्द्र संस्कृत विश्वविद्यालय, ...

                                               

चन्द्रपुर नगरपालिका

मध्य नेपालको रौतहट जिल्लामा रहेको चन्द्रपुर नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । चन्द्रनिगाहपुर बजार रहेको ठाँउलाईको केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यस ...

                                               

चाँगुनारायण नगरपालिका

चाँगुनारायण नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने भक्तपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भक्तपुर जिल्लामा चाँगुनारायण, झौखेल, दुवाकोट र छालिङ यी ४ गाउँ ...

                                               

जलेश्वर नगरपालिका

जलेश्वर नगरपालिका जलेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो।। यो महोत्तरी जिल्लाको सदरमुकाम पनि हो। सात ग्रामीण बस्तीलाई गाभेर वि.सं. २०३९ वैशाख १५ गते नगर पञ्चायत घोषणा गरिए ...

                                               

जिरी नगरपालिका

जिरी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने दोलखा जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा दोलखा जिल्लामा जिरी, ठूलोपाताल र माली गाउँ विकास समितिहरू लाई समेटेर जि ...

                                               

तानसेन नगरपालिका

पश्चिम नेपालको लुम्बिनी अञ्चलमा रहेको श्रीनगर डाँडाको काखदेखि माडी उपत्यका सम्म फैलिएको पाल्पा जिल्ला सदरमुकामलाई तानसेन भनि चिनिन्छ । यो एतिहासिक शहर हो। यहाँको सुन्दर पाल्पा दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर लगाय ...

                                               

त्रिपुर नगरपालिका

त्रिपुर नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने दाङ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा दाङ जिल्लामा नारायणपुर, हापुर ढिकपुर यी ३ गाउँ विकास समितिहरूलाई ...

                                               

त्रियुगा नगरपालिका

गाईघाट अथवा त्रियुगा नगर पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा रहेको उदयपुर जिल्लाको सदरमुकाम हो। गाईघाट त्रियुगा नगरपालिकाको उदयपुर जिल्लाको केन्द्रिय शहर हो, तर समग्र नगरपालिकालाई नै गाईघाट वा त्रियुगा नगरको नामबाट चिनिन्छ। पूर्वी नेपालको ...

                                               

दमक नगरपालिका

दमक पूर्वि नेपालको विकसित सहरहरू मध्ये एक हो। १० वटा वार्डले भरिएको यो नगरपालिकामा विभिन्न जात जातिहरू छन जस्तै:- लिम्बु, राई, गुरुङ मगर, तामाङ, धिमाल, क्षेत्री, बाहुन, राजवंशी, थारु, दमाई, कामि इत्यादि।

                                               

दशरथचन्द नगरपालिका

नेपालको महाकाली अञ्चलमा पर्ने बैतडी जिल्लाको सदरमुकाम रहेको खलङ्गा गाउँ विकास समिति लगायत अन्य पाँचवटा गाविसहरू मिलाएर २०५४ सालमा यस नगरपालिकाको गठन गरिएको थियो। वि. सं. २०७२ मा गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी नागार्जुन गाविसहरू र दुर्गास्थान गा ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →