Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 11



                                               

गौतम अदानी

गौतम अदानी एक भारतीय व्यवसायी हुन् । उनी अदानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । अमेरिकी पत्रिका फोर्ब्स अनुसार सन् २०१५ मा गौतमको कूल सम्पति ८ बिलियन अमेरिकी डलर अछि । उनले सन् १९८८ मा अदानी समूहका स्थापना गरेका थिए । वर्तमान समयमा अदानी ...

                                               

गौतम बुद्ध

भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्ध को रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार ...

                                               

रामचन्द्र गौतम

पत्रकार रामचन्द्र गौतमको जन्म २००५ साल पुस १८ गते तेर्‍हथुम जिल्लाको खाम्लालुङ गाउँ विकास समितिमा भएको हो। उहाँले संस्कृत विषयमा आचार्य र नेपाली, पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो। दक्षिण कोरियामा चार वर्ष पत्रकारिताको अध्य ...

                                               

गौतमी

गौतमी एक भारतीय चलचित्र अभिनेत्री हुन् जो मुख्यत तमिल भाषाको चलचित्रमा अभिनय गर्ने गर्छिन । उनले अन्य भाषाहरूमा समेत अभिनय गरेकी छन् जस्तै तेलुगु भाषा, मलयालम भाषा, हिन्दी भाषा र कन्नड भाषाको चलचित्रमा अभिनय गरेकी छन् । उनी चलचित्र वाहेक टेलिभिजन ...

                                               

गौरी रायमाझी

गौरी रायमाझी अङ्ग्रेजी नेपाली समाजमा महिला विकास, महिला नेत्रित्व र महिला समाबेसिकरण को अगुवाइ गर्ने एउटा चिरपरिचित नाउ हो। उनको "गृह विकास" कार्यक्रमबाट उनले देश भरका महिलाहरूलाई विभिन्न किसिमका सल्ला, सुझब र उपाय दिने गर्थिन् । उनको साहित्यीक य ...

                                               

गौहर खान

गौहर खान बलिउड चलचित्र टिभी सीरिअलको अभिनेत्री हुन्। उनी भारतीय रियलिटी शो बिग बोस सीजन ७को विजेता हुन्। उनी एक भारतीय मोडेल पनि हुन्। उनीले गेम र फिभर जस्ता हिन्दी चलचित्रहरूमा अभिनय गरेकी छिन्।

                                               

ग्यारेथ बेल

ग्यारेथ फ्र्याङ्क बेल वेल्सबाट खेल्ने फुटबल खेलाडी हुन् । उनी हाल व्यावसायिक रूपमा रियल म्याड्रिडबाट विङ्गरबाट खेल्छन । ग्यारेथले व्यावसायिक फुटबलको सुरुवात सन् २००६ मा साउथह्याम्प्टनबाट लेप्ट ब्याक्क का रूपमा गरेका थिए ।छिट्टै वहाँ इङ्गलिस प्रिम ...

                                               

ग्राजिया डेलेड्डा

ग्राजिया डेलेड्डा एक इटालीयन महिला साहित्यकार हुन्। उनी १९२६मा साहित्यमा नोबेल पुरस्कार विजेता बनेकी थिन। उनी नोबेल पुरस्कार पाउने पहिलो महिला साहित्यकार हुन् ।

                                               

ग्रीष्मबहादुर देवकोटा

देवकोटाको जन्म सन् १९१७ वि.सं. १९७३ जेठमा पिता वसन्तबहादुर माता आनन्दकुमारीका सुपुत्रका रूपमा काठमाडौंको नरदेवीमा भएको थियो। उनी स्वाध्ययनबाटै विद्वान् बने। शुरुमा राजनीतिमा नलागे पनि बीचमा राजनीतिमा लागिपर्ने देवकोटा पहिले प्रजातान्त्रिक कांग्रे ...

                                               

घनश्याम नेपाल

घनश्याम नेपाल पेसाले प्राध्यापक हुन् भने नेपाली साहित्यका क्षेत्रमा समालोचक हुन् । भाषा र साहित्यको अन्वेषणमूलक लेखनमा यिनको कलम राम्रोसँग चलेको पाइन्छ । यिनी नेपाली समालोचनाको एेतिहासिक सामग्रीहरूको खोजी गरी लेख्ने अन्वेषक समालोचक हुन् । नेपालका ...

                                               

घनश्याम न्यौपाने

घनश्याम न्यौपने ‘परिश्रमी’ नेपाली गजलकार हुन्। उनकोको जन्म २०१५ साल असार १४ गते गण्डकी अञ्चलको स्याङ्जा जिल्ला अन्तर्गत श्रीकृष्ण गण्डकी गा.वि.स.२ बलाम नित्यडा" डामा भएको हो। पिता रुक्मागत न्यौपाने र माता तारादेवी न्यौपानेको कोखबाट जन्मिएका ‘परिश ...

                                               

ङग्वाङ योन्तन ग्याम्छो

ङग्वाङ योन्तन ग्याम्छो शेर्पा समुदायका एक प्रख्यात महान र निपुण गुरु थिए। उहाँ सोलुखुम्बु मा सन् १८७५ मा ञङ् कुलको लामा पद्म छेवाङ् र सल्मोगाङ् कुलको माता ड्रोल्माकी छोरोको रूपमा जन्मनुभएको थियो। १३ वर्षदेखि, उनले आफ्नो बुबा र मूलगुरु गङ्री छाम्प ...

                                               

चक्रपाणि चालिसे

भक्तपुरको कटुन्जेमा जन्मिएका चालिसे १९४०-२०१५ले बनारसबाट संस्कृतको विशेष योग्यता प्राप्त गरी गोर्खा भाषा प्रकाशिनी समिति र गोरखापत्रमा समेत काम गरेका हुन् । उनी नेपाली भाषा र साहित्यको राम्रो सेवा गर्ने व्यक्तित्वका रूपमा परिचित छन् । पुत्रवियोग ...

                                               

चक्रबहादुर ठकुरी

चक्रबहादुर ठकुरी काठमाडौँ, जोरपाटी निवासी चक्रबहादुर ठकुरी २०३६ सालदेखि नेपाली काङ्ग्रेस सँग आवद्ध हुनुहुन्छ। २०३६को जनमतसंग्रहमा बहुदल प्रचार समिति, जोरपाटीका अध्यक्ष रहेका ठकुरी २०३६मा जोरपाटी गाविसका प्रधानपञ्च निर्वाचित हुनुभयो। प्रजातन्त्रको ...

                                               

चक्रवर्ती राजगोपालाचारी

चक्रवर्ती राजगोपालाचारी, राजाजी नामले पनि जानिन्छन्। उनी वकील, लेखक, राजनीतिज्ञ र दार्शनिक थिए। उनी स्वतन्त्र भारतको द्वितीय गवर्नर जनरल र प्रथम भारतीय गवर्नर जनरल थिए। १० अप्रैल १९५२ देखि १३ अप्रैल १९५४ सम्म उनी मद्रास प्रान्तको मुख्यमन्त्री रहे ...

                                               

चन्द्र घिमिरे

चन्द्र घिमिरे जन्म वि.सं.२०२१ मंसिर १५ गते तदनुसार ई.सं. ३० नोभेम्बर १९६४ धरान, सुनसरी जिल्ला, नेपालमा भएको थियो । उनी नेपाली कवि, निबन्धकार तथा बौद्धीक व्यक्तित्व, नेपाल सरकारका वरिष्ठ प्रशासक हुन् । राजनीतिक, सामाजिक वा प्राकृतिक उथलपुथलमा आधार ...

                                               

चन्द्र शमशेर जङ्गबहादुर राणा

चन्द्र शमशेर राणा शासनका पाचौँ श्री ३ महाराज तथा नेपालका १३ औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू देव शमशेरलाई सत्ताबाट च्यूत गरी धनकुटा तिर लखेटेर श्री ३ को पदमा विराजमान भएका थिए। चतुर केही हदसम्म सुधारक देखिएका यिनी निकै लामो समयसम्म नेपालको ...

                                               

चन्द्रकला लाम्गादे

चन्द्रकला लाम्गादे एक नेपाली महिला एथलेटिक्स खेलाडी हुन्। उनी नेपाल तथा नेपाल प्रहरीका लागि एथलेटिक्सका विभिन्न स्पर्धाहरूमा सहभागीता जनाउने गर्दछिन्। उनले मुख्य गरी उनले एथलेटिक्सका सटपुट, ज्याभलिन र डिसकस थ्रो जस्ता स्पर्धाहरूमा सहभागीता जनाउने ...

                                               

चन्द्रकान्त राउत

चन्द्रकान्त राउत अथवा सीके राउत स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक हुन्। सीके राउतको पूरा नाम चन्द्रकान्त राउत हो। उनी सप्तरी जिल्लामा जन्मिएका हुन्।

                                               

चन्द्रबहादुर डाँगी

चन्द्रबहादुर डाँगी १९९६ साल मंसीर १५ - २०७२ भदौ १८लाई २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको हो। उनलाई नाप्न लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीक ...

                                               

चन्द्रवीर कुँवर

चन्द्रवीर कुँवर कुमाऊँँ-गढवालका एक तिहाइ भूभागका सुब्बा थिए । चन्द्रवीर नेपालको भारदारी कुँवर परिवारका थिए । कुमाऊँँ-गढवालको प्रान्तीय राजनीति तथा सैन्य नीतिमा उनको संग्लनता थियो ।

                                               

चन्द्रशेखर आजाद

चन्द्रशेखर आजाद एक अमर भारतीय शहीद हुन। १४ वर्षको उमेरमा जुलुसमा भाग लिएका कारणले गिरफ्तार भएका चन्द्रशेखरलाई पुलिसले नाराबाजी बन्द गर भन्दा पनि यिनी महात्मा गान्धी जिन्दावादको नारा लगाउँदै कराइरहे। अन्ततः यिनलाई दस बेत हिर्काइ छाडिदिने हाकिमसामु ...

                                               

चन्द्रिका कुमारातुंगा

चन्द्रिका कुमारातुंगा एक श्रीलङ्काली राजनीतिज्ञ हुन् जसले १२ नोबेम्बर १९९४ देखि १९ नोबेम्बर २००५ सम्म श्रीलङ्काको पाँचौ राष्ट्रपतिको रूपमा सेवा गरेकि थिइन् । अहिलेको मिति सम्म उनी देशको एक मात्र महिला राष्ट्रपति हुन् । उनी २००५ सम्म श्रीलङ्का फ्र ...

                                               

चन्द्रीराम टमटा

चन्द्रीराम टमटा बैतडी, दशरथचन्द नगरपालिका निवासी ६५ वर्षीय चन्द्रीराम टमटा समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०४६ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका टमटा हाल कांग्रेसका महासमिति सदस्य हुनुहुन्छ। भारतीय सेनामा लामो समयसम्म काम गर ...

                                               

चाँदनी मल्ल

चाँदनी मल्ल को जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लाको लाना केदारेश्वर गाबिसमा भएको हो। डोटी जिल्लामा जन्म भई हाल राजधानीमा बस्दै आएकी गायिका चाँदनी मल्ल आफ्नो गायन क्षेत्रमा ठूलो फड्को मार्न सफल भएकी छिन्।" ऐसुलु पाक्याका बन” गीतबाट गायनको शुरुवा ...

                                               

चाणक्य

चाणक्य वा कौटिल्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिक ...

                                               

चामिन्दा भास

चामिन्दा भास पुरा नाम वार्नाकुलसुरिया पताबेन्डिगे उशान्था जोसु चामिन्दा भास वहाँ सामान्य रूपमा चामिन्दा भास भनी चिनिन्छन् । चामिन्दा भास श्रीलङ्का राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी हुन्।

                                               

चारलोट ब्रोन्ट

यिनी ५ वर्षकी हुदा आफ्नो आमाको मृत्यु भएको थियो ।त्यसैले पनि यिनी ८ वर्षको उमेरमा स्कुल भर्ना हुनुपरेको थियो ।यिनी कमजोर आर्थिक,सामाजिक पक्ष भएको दुर्गम गाउँ तथा परिवारमा जन्मिएकि थिइन्।जसको ५ जना दाजुभाइ तथा दिदीबहिनी थियो ।

                                               

चार्ल्स सि एगर

चार्ल्स सि एगर युनिसेफका पूर्व कार्यकारी निर्देशक हुन्। सन् १९१६मा स्विट्जरल्यान्डमा जन्मेका एगर सन् १९४८मा संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफमा काम गर्न थालेका थिए। उनले बुल्गेरियामा आपतकालिन सेवा प्रमुख भई काम गरे। त्यसपछि उनलाई विश्वका विभिन् ...

                                               

चित्तधर हृदय

चित्तधर हृदय एक नेपाली कवि थिए। उनले नेपाली र नेपाल भाषामा रचनाहरू गरेका छन्। उनलाई २०औं शताव्दीका महान् नेपाली साहित्यकार मध्ये एकको रूपमा गनिने गरिन्छ। उनलाई सन् १९५६मा नेपाली राजा महेन्द्रले कवि केशरीको पदवी दिएका थिए। उनका प्रायः रचनाहरू नेपा ...

                                               

चित्तरञ्जन नेपाली

चित्तरञ्जन नेपाली इतिहासकार हुन्। सामाजिक शास्त्र विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले वि. सं. २०१३ सालमा मदन पुरस्कार पाएका हुन्।

                                               

चिन्तामणी नागेश रामचन्द्र राव

चिन्तामणी नागेश रामचन्द्र राव जसलाई सीएनआर राव को नामले पनि चिनिन्छ, एक भारतीय रसायन वैज्ञानिक हुन् । उनले संरचनात्मक रसायन शास्त्रको क्षेत्रमा मुख्य रूपमा काम गरेका छन् । अहिले वहाँ भारतको प्रधानमन्त्रीको वैज्ञानिक सल्लाहकार परिषदको प्रमुखको रूप ...

                                               

चिरञ्जीवी नेपाल

डा. चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैङ्कको सोर्हौं गभर्नर हुन् । गभर्नरमा नियुक्ति पाएका डा. नेपाल यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रूपमा कार्यरत थिए ।

                                               

चुडामणि गौतम

चुडामणि गौतम ले अङ्ग्रेजी व्याकरणका धेरै पुस्तक लेखेका छन्। उनी साहित्यकार हुन्। ग्रामरजस्तै र अरु सहयोगी गरी उनका ५० पुस्तक प्रकाशित छन्। बजारमा बढी प्रचलित भने यस्ता २० पुस्तक छन्।

                                               

चुडामणि शास्त्री (ढकाल)

नेपाली साहित्यिक क्षेत्रका प्रभावशाली एवं विशिष्ट प्रतिभा चूडामणि शास्त्री उपाध्याय, ढकालको जन्म वि.सं. १९८२ पौष १० गते मेची अञ्चलको इलाम नामसालिङ्‍मा र देहावसान वि.सं. २०५३ मंसिर २४ गते भारतको नयाँ दिल्लीमा भएको हो। पिता हरिदत्त ढकाल र माता यशोद ...

                                               

चुनबहादुर थामी

संविधानसभामा एक मात्र थामी जातिका सभासद् हुनुहुन्छ, चुनबहादुर थामी। उहाँ थामी राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष हुनुहुन्छ तथा माओवादी दोलखा सचिवालय सदस्य हुनुहुन्छ। ०५३ मा एमाले छाडेर माओवादीमा प्रवेश गर्नुभएको थियो। ०५७ मा उहाँ माओवादी दोलखा सदस् ...

                                               

चूडामणि रेग्मी

चूडामणि रेग्मी चर्चित नाम चूडामणि बन्धु नेपाली भाषाका समालोचक तथा निवन्धकार हुन्। रेग्मी विगत ४ दशक देखि नेपाली भाषा साहित्य अध्यापन कार्यमा संलग्न छन्।

                                               

चूडामणि रेग्मी (झापा)

चूडामणि रेग्मी साहित्यकार हुन् । नेपाली साहित्यमा उनको विशेष योगदान रहेको छ । उनका बारेमा निम्नानुसार संक्षिप्त रूपमा चर्चा गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ ।

                                               

चूडाराज शमशेर

कर्णेल चूडाराज शमशेर वि.सं. २००७ सालको क्रान्तिपछि नेपालमा राणा शासनको अन्त्य भई वि.सं. २००७ साल फागुन ७ गते तदनुसार सन् १९५१ फेब्रुअरी १७ तारिखका दिन नेपालमा प्रजातन्त्र स्थापना भएपछि मोहन शमशेरको नेतृत्वमा गठन भएको राणा - काङ्ग्रेस मन्त्रिमण्डल ...

                                               

चे ग्वेभारा

अर्नेस्तो चे ग्वेभारा स्पेनी उच्चारण, अर्जेन्टीनाका मार्क्सवादी क्रान्तिकारी थिए जसले क्यूबाको क्रांतिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार कूटनीतिज्ञ पनि थिए, ...

                                               

चेतन भगत

चेतन भगत भारतीय उपन्यास लेखक हुन।भगतले अङग्रेजीमा उपन्यास लेख्ने गर्दछन। आईआईटी दिल्लीबाट इन्जिनियरिङ र आइआइएम अहमदावादबाट एमबीए गरेका थिए भगतले।भगतको पहिलो उपन्यास फाइभ पोइन्ट समवन हो।जुन उपन्यास आईआईटीका तीन छात्रहरूको बारेमा छ भने भगतको दोस्रो ...

                                               

चोलेन्द्रशमशेर ज.ब.रा.

चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालतका प्रधानन्यायधीश हुन्। विक्रम सम्वत २०७५ मङ्सिर २७ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणा को नाम सिफारिस गरेको थियो। संवैधानिक परिषद्को बैठकले सर्वसम्मत र ...

                                               

चौधौं दलाई लामा

तेन्जिङ ग्यात्सो चौधौँ दलाई लामा आध्यात्मिक गुरू हुन्। उनको जन्म ६ जुलाई, १९३५को उत्तर-पूर्वी तिब्बतको ताकस्तेर क्षेत्रमा येओमान परिवारमा भएको थियो। दुइ वर्षको उमेरमा बालक ल्हामो धोण्डुपको पहिचान १३औं दलाई लामा थुप्तेन ग्यात्सोको अवतारको रूपमा गर ...

                                               

छत्र शाह

राजा छत्र शाह गोरखा राज्यका राजा थिए। यिनको जन्म राजा पुरेन्द्र शाह र रानी सत्यावती देवीको कोखबाट भएको थियो। यिनी राजा राम शाहका दाजु थिए। यिनको शासनकाल सन् १६०५ देखि १६०६ सम्म रह्यो। यिनी निःसन्तान रहे। यिनको मृत्यु सन् १६०९ मा गोरखा दरबारमा भयो।

                                               

छत्रमानसिंह गुरुङ

छत्रमानसिंह गुरुङ नेपाली सेनाका प्रधान सेनापति हुन। महारथी गुरुङ तनहुँ जिल्ला, रिस्ती गाविस पुलिमराङ्ग गाउंमा बुवा इमानसिंह गुरुङ तथा आमा ईमादेवी गुरुङका माईला छोरा हुनुहुन्छ। उहांकी श्रीमती कमला गुरुङ नेपाल राष्ट्र बैङ्कका अवकाशप्राप्त अधिकृत हु ...

                                               

छवि पाण्डे

छवि पांडे एक भारतीय टेलीविजन अभिनेत्री, फिल्म अभिनेत्री तथा गायक हुन् जो स्टार प्लसको धारावाहिक तेरी मेरी लव स्टोरीमा स्मिताको अभिनयबाट जनिने गर्छिन्।

                                               

छविलाल गजुरेल

उनका कृतिहरूः १. विज्ञान प्रविधि र नेपाली भाषा वि.सं. २०५७ २. हाम्रा प्राविधिक सम्पदा बालसाहित्य, वि.सं. २०५८ ३. आध्यात्मिक एवं भौतिक चिन्तन निबन्धसंग्रह, वि.सं. २०६२ ४. श्रीकृष्णप्रणामी धर्म धर्म, सन् १९९९ ५. नेपालका परम्परागत प्रविधि सहलेखन उनल ...

                                               

छाङदावा शेर्पा

विश्वका ८ हजार मिटर अग्ला १४ वटै हिमशिखर आरोहण गरेका नेपाली पर्वतारोहि| संखुवासभाको मकालु हिमालको काखस्थित नुर्वुचौरका ३१ वषिर्य वि सं २०७० मा छाङदावा उस्तै किर्तिमानि मिङ्मा शेर्पा का भाइ हुन| सगरमाथा ८८४८ मि, कन्चनजंघा ८५८६६मि. मनास्लु ८१६३ मि. ...

                                               

छुरिम शेर्पा

छुरिम शेर्पा कीर्तिमानी पर्वतारोही हुन्। उनले एक साताभित्र दुई पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी हुन्। छुरिमले वि.सं. २०६९ वैशाख ३० र जेठ ६ गते गरी दुई पटक सगरमाथा शिखर मा पाइला टेकेकी हुन्। सगरमाथा शिखरमा पुग्ने उनी २१ औँ नेपाली महिला ...

                                               

जगजीत सिंह

जगजीत सिंह अङ्ग्रेजी: Jagjit singh श्रीनगर भारतमा उनी प्रसिद्ध संगीतकार गायक थिए । साथै उनी हिन्दू धर्मका प्रसिद्ध भजनकार एवं उर्दू भाषाका प्रसिद्ध गजलकार पनि थिए त्यसैले उनलाई गजलको राजा पनि भनिएको छ । उनकी श्रीमती चित्रा सिंह पनि एक प्रसिद्ध गज ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →