Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 117



                                               

अनन्त तामाङ

अनन्त तामाङ एक नेपाली फुटबल खेलाडी हुन् उनी मैदानमा डिफेन्डरका रूपमा उत्रने गर्दछन्।उनी हाल नेपाली फुटबल टिमका एक महत्त्वपुर्ण सदस्य हुन्। उनले सिनियर राष्ट्रिय टिमको लागि प्रथम गोल १२ नोभेम्बर, २०१६ मा ए.एफ.सी. सोलिडारिटी कपमा लाओस विरूद्ध अतिरि ...

                                               

अनिल गुरुङ

अनिल गुरुङ नेपाली फुटबल खेलाडी हुन् । हाल उनी बेलायतको वोकिङ क्लबको ट्रायल खेल्न गएपछि चर्चामा छन् । हाल उनी मनाङ- मर्स्याङ्दी क्लबबाट खेल्छन् । उनलाई एक समय भारतिय क्लब सिलोङ लाजोङले रु. ६३ लाखमा ३ वर्षका लागि अनुबन्ध गरेको थियो ।

                                               

कर्ण लिम्बू

कर्ण लिम्बू एक नेपाली फुटबल खेलाडी हुन् । नेपाली घरेलु फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्ने लिम्बू हाल झापा ११बाट फुटबल खेल्ने गर्दछन्। भने उनी मैदानमा स्ट्राइकरका रूपमा उत्रने गर्द छन् । हाल सम्म नेपाली राष्ट्रिय टिमबाट मात्र तीनवटा खेल ...

                                               

विशाल राई

विशाल राई एन्फा एकेडेमीको उत्पादन हुन्, पछि उनी मछ्न्द्र क्लमा आबद्ध भएका थिए । उनी सन् २००८ मा उक्त क्लब गएका थिए । उनी मछिन्द्र क्लबबाट लगभग चार वर्ष सम्म खेलिसकेपछि सरस्वती क्लमा आबद्ध भएका थिए,सरस्वती क्लबमा पनि उनले दुई सिजन खेलेका थिए ।२०१४ ...

                                               

परमिता राणा

परमिता राज्य लक्ष्मी राणा,व्यवसायिक रूपमा परमिता आरएल राणा वा सोझै परमिता राणा, एक नेपाली चलचित्र अभिनेत्री, मोडल, गायिका र चर्चित प्रभावकारी वक्ता हुन्। उनी आफ्नो पहिलो चलचित्रबाटै चर्चामा आएकी थिइन्। उनी अभिनेता आयुष्मान जोशीसँग चपली हाईट २ नाम ...

                                               

दिपिका प्रसाईं

दीपिका प्रसाई एक नेपाली चलचित्र अभिनेत्री हुन्। दीपिकाले नेपाली कथानक चलचित्र ऐश्वर्या बाट अभिनेत्रीको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। अभिनेत्रीको रूपमा चर्चा भने उनले छक्का पञ्जा ३ बाट प्राप्त गरेकी थिइन्।

                                               

निकिता चन्दक

निकिता चन्दक २०१७ मिस नेपालको विजेता हुन्। उनले मिस नेपाल २०१७ को उपाधि २०७४ जेठ १९ गते जितेकी हुन् । २०७४ जेठ १९, शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उपाधि जितेकी हुन्। चन्दकले १ लाख रुपैयाँ पुरस्कार पाए ...

                                               

मरिष्का पोखरेल

मरिष्का पोखरेल एक नेपाली चलचित्र अभिनेत्री हुन् । के म तिम्रो होइन र नामक चलचित्रमा अभिनय गरे पश्चात् उनी नेपाली चलचित्रमा अभिनेत्रीका रूपमा अघि बढेकी थिइन् । साथै उनी एक नेपाली म्यूजीक क्षेत्रमा मोडलका रूपमा पनि छाइ रहेकी छिन् ।

                                               

शिल्पा मास्के

शिल्पा मास्के एक नेपाली चलचित्र अभिनेत्री, मोडल र नर्तकी हुन्। उनले हेमराज बिसी निर्देशित चलचित्र ब्रेकअपबाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिइन् जहाँ उक्त चलचित्रमा, उनले अभिनेता आशिरमान देशराज जोशीसँग अभिनय गरेकी थिइन्। उनले आफ्नो दोस्रो ...

                                               

सृतिमा शाह

सृतिमा शाह नेपाली सौन्दर्य प्रतियोगिता विजेता र मोडल हुन्। उनले सन् २०१३ मा भएको मिस नेपाल प्रतियोगिताको दोस्रो उपविजेताको रूपमा मिस नेपाल अन्तर्रष्ट्रियको शीर्षक हात पारेकी थिइन्। उनले नेपालको प्रतिनिधित्व गर्दै जापानमा भएको सन् २०१३ को मिस अन्त ...

                                               

गोकुल प्रसाद बास्कोटा

गोकुल प्रसाद बास्कोटा एक नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाल कम्युनिष्ट पार्टीको सदस्य र ओली सरकारको सञ्चार सूचना प्रविधि मन्त्री समेत थिए। उनी आफ्नो रुखो, छुच्चो बोली छुद्र व्यवहार, घुसकाण्डका लागि चर्चामा आएका थिए। उनलाई प्रधानमन्त्रीको विश्वासपा ...

                                               

डोरमणि पौडेल

डोरमणी पौडेल नेपालको प्रदेश नं. ३का प्रथम मुख्यमन्त्री हुन् । उनी नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विजय भएका थिए । मायानाथ र कुलकुमारी दम्पत्तिका सुपत्र पौडेलले मानविकी संकायमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन् । २०३६ सालदेखि पूर्णकालिन राजन ...

                                               

नेत्रविक्रम चन्द

नेत्रविक्रम चन्द ‘विप्लव’ एक नेपाली माओवादी राजनीतिज्ञ र विद्रोही नेता हुन्। उनी माओवादी नेता रामबहादुर थापा र प्रचण्डका साथ माओवादी जनयुद्धमा मुख्य सेनापतिको रूपमा रहेका थिए। नेकपा माओवादीबाट अलग भएसँगै उनी २०७१ सालदेखि नेपाल कम्युनिस्ट पार्टीको ...

                                               

युवराज खतिवडा

डा. युवराज खतिवडा नेपाली अर्थविद् तथा नेपालका वर्तमान अर्थमन्त्री हुन्। यिनी नेपाल राष्ट्र बैङ्कको पन्ध्रौँ गभर्नर थिए। उनले कोलम्बोमा यूएनडीपी रिजनल सेन्टरमा वरिष्ठ तीन वर्ष मा अर्थशास्त्रीको रूपमा सेवा र डा.युवराज खतिवडा वि.सं. २०५९ देखि २०६२ स ...

                                               

रविन्द्र अधिकारी

रविन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका युवा नेता हुन् । साथै केन्द्रीय सदस्य समेत हुन् । संविधानसभा-२ को निर्वाचनमा उनी कास्की जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । अनेरास्ववियूका अध्यक्ष रहिसकेका अधिकारी ...

                                               

रामबहादुर थापा

रामबहादुर थापा "बादल" एक, नेपाली साम्यवादी राजनीतिज्ञ र हालका नेपालका गृहमन्त्री हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी का केन्द्रीय सचिवालयका सदस्य हुन्। नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा अघि उनले नेपाल कम्युनिष्ट पार्टी का महासचिव थिए। उनी ...

                                               

शेरधन राई

शेरधन राई नेपालका राजनीतिज्ञ हुन्। हाल यिनी प्रदेश नं १ को मुख्यमन्त्री छन्। भोजपुर क्षेत्र नं १ बाट प्रदेश सभामा निर्वाचित यिनी २०७४ माघ २ गते १ नं प्रदेशको मुख्यमन्त्री निर्वाचित भएका हुन्।

                                               

सलिम मियाँ अन्सारी

सलीम मिया अन्सारी एक नेपाली राजनीतिज्ञ हुन्। २०५१ को चुनावमा उनी बारा ४ न क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी का उम्मेद्वारका रूपमा प्रतिनिधिसभामा निर्वाचित भए। अन्सारीले २०१४८ भोट पाएर बिजयी भए भने नेपाली कांग्रेसका फर्मुलाह मंसूरका लागि १६१४५ मत ...

                                               

अर्जुननरसिंह केसी

केसीले काठमाडौँ, नेपालको त्रिभुवन विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर गरेका छन्। पूर्णकालिन राजनीतिज्ञ हुनु भन्दा पहिले उनी त्रिभुवन विश्वविद्यालयमा राजनीति विज्ञानमा शिक्षक थिए र साथै उनले अधिवक्ताको अभ्यास पनि गरिरहेका थिए।

                                               

चन्द्र महर्जन

चन्द्र महर्जन दोस्रो संविधान सभाको सदस्य हुन्। उनले नेपाली कांग्रेस को प्रतिनिधित्व गर्दै ललितपुर क्षेत्र नं २बाट २०७० को दोश्रो संविधानसभा चुनाव जितेका थिए ।

                                               

प्रकाश मान सिंह

प्रकाश मान सिंह एक नेपाली राजनीतिज्ञ र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूमध्ये एक हुन्। उनी नेपालका लौह पुरुष गणेशमान सिंहको छोरा हुन्। उनी शुशील कोइराला मन्त्रिमण्डलमा उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भएका थिए।

                                               

विमलेन्द्र निधि

विमलेन्द्र निधि नेपालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति हुनुहुन्छ । उनी प्रचण्ड मन्त्रिपरिषद्मा गृहमन्त्री थिए । धनुषा क्षेत्र नं. ३बाट निर्वाचित विमलेन्द्र निधि नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। आफ्ना बुबा कांग्रेसका शीर्ष नेता ...

                                               

म्यारी सेली

म्यारी वुलस्टनक्राफ्ट सेली अङ्ग्रेजी उपन्यासकार, नाटककार, निबन्धकार, जीवनीकार यात्रा संस्मरणकार थिइन् । मुख्यत: उनी फ्रेंनकाइन्साटाइन को लेखिका रूपमा परिचित छिन् । एघार वर्षछँदा उनकी आमा, दार्शनिक तथा नारीवादी, म्यारी वुलस्टनक्राफ्टको मृत्यु भएपछ ...

                                               

पदम सुन्दास

पदम सुन्दास दलित समुदायको हक हित संरक्षण गर्न र उनीहरूमा शिक्षा र चेतनास्तर अभिवृद्धि गर्न सक्रिय रूपमा कार्यरत अगुवा सामाजिक कार्यकर्ता हुन् । "दलितका अभिभावक" भनेर चिनिने सुन्दासका फुटकर कथा, कविता र लेखहरू विभिन्न पत्रपत्रिकामा छापिएका छन् । उ ...

                                               

मादरा चेन्नैया

मादरा चेन्नैया एघारौँ शताब्दीका कन्नड वचन कवि र सन्त थिए जो पेसाले सार्की थिए । प्रतीच्य चालुक्य निवासी मादरा चेन्नैयालाई भारतको प्रथम वचनकारको दर्जा दिइन्छ ।

                                               

मालविकाग्निमित्रम्

मालविकाग्निमित्रम् संस्कृत भाषाका महाकवि कालिदासद्वारा रचित पहिलो नाटक हो। यो संस्कृत भाषामा लेखिएको छ। यो पुष्यमित्र शुंगाको शासनकालका केहि घटनाहरूमा आधारित छ। नाटकमा विदिशाको शुंगा सम्राट अग्निमित्रको प्रेमको कथा छ। सम्राट अग्निमित्र मल्भिका ना ...

                                               

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक इनिङमा बनेका ४००+ स्कोरहरूको सूची

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद का पुर्ण सदस्य राष्ट्र शीर्ष ६ सहयोगी राष्ट्र बिच खेलिने अन्तर्राष्ट्रिय क्रिकेट हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक टिमलाई एउटामात्र इनिङ व्यवस्था हुन्छ, उक्त इनिङमा सिमित ओभर ...

                                               

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने खेलाडीहरूको सूची

एकदिवसीय क्रिकेटमा दोहोरो शतक विभिन्न ५ जना खेलाडीहरूले ६ पल्ट बनाउन सफल भएका छन् । यी खेलाडीहरू टेस्ट खेल्ने राष्ट्रहरू मध्ये तीनवटा राष्ट्रहरू बाट छन् । अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र जिम्बाब्वेका कुन ...

                                               

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची

कुनै पनि प्रकारको क्रिकेटमा १०,००० रन पूरा गर्नुलाई एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ । सन् १९९४ मा वेस्ट इन्डिजका डेसमन्ड हेन्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सर्वाधिक जम्मा ८,६४८ रन बनाएर सन्यास लिए । वहाँको यो किर्तिमान ४ वर्षपछि भारतका म ...

                                               

एलेस्टर कुक

एलेस्टर नेथन कुक अङ्ग्रेजी क्रिकेट खेलाडी हुन्। उनी बायाँ हाते सुरूवाती ब्याट्सम्यान, इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिमको टेष्ट टोलीका कप्तान तथा एकदिवसीय टोलीको भूतपूर्व कप्तान हुन्। उनी काउन्टी क्रिकेटमा इसेक्स काउन्टी क्लबबाट खेल्छन्। उनले इसेक ...

                                               

पुबुदु दासनायक

पुबुदु दासनायक श्रीलङ्का का क्रिकेट खेलाडी हुन।उनी नेपाली राष्ट्रिय क्रिकेट टिम का पुर्व प्रमुख प्रशिक्षक समेत हुन।पुबुदुले चार वर्षसम्म नेपाली क्रिकेट प्रशिक्षणको बागडोर समालेका थिए।

                                               

२०१५-१७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप

२०१५-१७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप आइसिसी इन्टरकन्टिनेन्टल कपको एक सीमित-ओभरमा खेलिने प्रतियोगिताको दोस्रो संस्करण हो । यस प्रतियोगिता अन्तर्गतका म्याचहरू २०१५ देखि २०१७ सम्म चल्ने छ । यस प्रतियोगिताका खेलहरू सन् २०१५-१७ आइसिसी अन्तरा ...

                                               

आइसिसी वर्ल्ड ट्वान्टी२०

आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीलाई आइसिसी वर्ल्ड टि -ट्वान्टी तथा आइसिसी टि-ट्वान्टी वर्ल्डकपको नामले पनि चिनिन्छ । यो पूर्णत आइसिसीको टुर्नामेन्ट हो जसमा १२ वटा टिमले भाग लिने गरेका छन् । यस टुर्नामेन्टमा १० वटा टिम पूर्ण आइसिसी सदस्यता प्राप्त ...

                                               

ढाका प्रिमियर लिग

ढाका प्रिमियर विभाग क्रिकेट लिग बङ्गलादेशको एक प्रथम श्रेणीको क्रिकेट प्रतियोगिता हो जसमा बङ्गलादेशका राष्ट्रिय स्तरका क्रिकेट टोलीहरूले भाग जनाउँछन्।

                                               

धनगढी क्रिकेट लिग

धनगढी क्रिकेट लिग धनगढी मा सञ्चालन हुने क्रिकेट प्रतियोगिता हो।धनगढी क्रिकेट लिगको तेस्रो संस्करण 2072 फागुन 22 गते देखि धनगढीमा सञ्चालन भएको थियो। यसलाई सगरमाथा सिमेन्टले प्रायोजन गरेको हो।यो प्रतियोगिता 2072 चैत्र 13 गते सम्म चलेको थियो।प्रतियो ...

                                               

राहुल द्रविडको अन्तर्राष्ट्रिय क्रिकेट शतकहरूको सुची

राहुल द्रविड एक अवकाशप्राप्त भारतीय क्रिकेट खेलाडी हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् द्वारा आयोजित विभिन्न एकदिवसीय र टेस्ट दुवै प्रकारको खेलहरूमा विभिन्न शतक बनाएका छन्। "दीवार"को नामले सुप्रसिद्ध द्रविडले सन् १९९६ मा क्रिकेट कार्यकालको ...

                                               

रोहित शर्माको अन्तर्राष्ट्रिय क्रिकेट शतकहरूको सूची

रोहित शर्मा एक भारतीय क्रिकेट खेलाडी हुन् जो शीर्ष क्रममा दाहिने हातबाट ब्याटिङ गर्छन् । उनले अहिलेसम्म १३ शतक लगाएका छन् जसमा १० एकदिवसीय शतक छ जबकि २ टेस्ट क्रिकेटमा शतक छ तथा १ ट्वान्टी२०मा पनि छ । रोहितले आफ्नो पहिलो एकदिवसीय म्याच आयरल्यान्ड ...

                                               

इनिङ (क्रिकेट)

क्रिकेटको खेलमा इनिङ को अन्त्य त्यस समय हुन्छ जब ११ मध्ये १० ब्याट्सम्यान आउट भइसक्छ अथवा बिना साझेदारको एक खेलाडी नट आउट रहन्छ जसले गर्दा उसले त्यो खेललाई अगाडि बढाउन नसकोस अथवा कसैको हस्तक्षेप । टेस्ट क्रिकेट र प्रथम श्रेणी क्रिकेट दुबै स्वरूपक ...

                                               

नो बल

नो बल क्रिकेटमा बलरले गर्ने एक प्रकारको गल्ती हो । तर कुनै बेला खेल मिलेमतो गर्दा पनि बलरहरूलाई नो बल फ्याकन लगाइन्छ । नो बल कस्तो अवस्थामा हुन्छ भन्दा जब बलरले आफूलाई दिइएको घेरा भन्दा अगाडि पूरै खुट्टा टेकेर बलिङ गर्छन्, तब नो बल हुन्छ । यस्तो ...

                                               

शतक (क्रिकेट)

क्रिकेटको खेलमा जब एक इनिङमा एक वा कयौँ ब्याट्सम्यानले १०० अथवा त्यसभन्दा बढी रन बनाउन सक्छ भने त्यसलाई शतक भनिन्छ । यो शब्द "शतकीय साझेदारी" को रूपमा पनि काममा ल्याउने गरिन्छ जब दुई ब्याट्सम्यान सँग-सँगै ब्याटिङ गर्दै टिमको जम्मा स्कोरमा १०० रनक ...

                                               

ग्रिम स्मिथ

ग्रिम क्राइग स्मिथ दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टिमको पुर्व क्रिकेट खेलाडी र २००३ मा शाउन पोल्लकले सन्यास लिएपछि पछिको सबैभन्दा सफल कप्तान रूपमा परिचित छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट अलगीएपछि पनि इङलिस क्लब सुर्रेको कप्तान भए । उनले आफ ...

                                               

ग्रिम स्मिथको अन्तर्राष्ट्रिय शतकहरूको सूची

ग्रिम स्मिथ दक्षिण अफ्रिकाका पूर्व क्रिकेट खेलाडी हुन् । उनले २००२ देखि २०१४ सम्म खेल जीवन बिताए । आफ्नो १२ वर्षे खेल जीवनमा टेस्ट क्रिकेटमा २७ र एकदिवसीय अन्तर्राष्ट्रियमा १० शतक बनाएका छन् । उनले बनाएको ३७ अन्तर्राष्ट्रिय शतकको किर्तिमान दक्षिण ...

                                               

हर्शल गिब्स

हर्शल हर्मन गिब्स एक दक्षिण अफ्रीकी क्रिकेट खेलाडी हुन । गिब्स आफ्नो आक्रामक ब्याटिङको लागि चिनिन्छन् । गिब्सको वाल्यकाल देखि नै खेल प्रति रूचि थियो । वहाँ विद्यालयमा अध्ययन गर्दा क्रिकेट, फुटबल र रग्बी खेल खेल्ने गर्थे । गिब्स जति आक्रामक ब्याटि ...

                                               

धनगढी प्रिमियर लिग

धनगढी प्रिमियर लिग एक व्यावसायिक क्रिकेट लिग हो जुन नेपालको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजना हुने गर्दछ यो क्रिकेट प्रतियोगिता धनगढी क्रिकेट लिग को परिमार्जित रूप पनि हो। यो विस २०७३ सालमा स्थापना भएको थियो। यसका संस्थापकहरू धनगढी क् ...

                                               

धनगढी प्रिमियर लिग गोल्डेन बुट

धनगढी प्रिमियर लिग गोल्डेन बुट मार्फत प्रतियोगिताको दोस्रो संस्करण देखि उत्कृष्ट स्वदेशी खेलाडीलाई गोल्ड स्टार शु को तर्फबाट गोल्डेन शु पनि प्रदान गरिएको थियो।जुन पुरस्कार पहिलो पटक ललित भण्डारी जितेका थिए। डीपीएलमा पहिलो पटक गोल्डेन बुट पाउने भा ...

                                               

धनगढी प्रिमियर लिग २०१७ को फाइनल

२०१७ धनगढी क्रिकेट प्रिमियर लिग को फाइनल खेल २०७४ वैशाख ९ गते शनिबार दिउँसो १ बजे धनगढी क्रिकेट रंगशालामा भएको थियो। फाइनल खेलमा टिम चौराहा धनगढी र विराटनगर किङ्सले प्रतिस्पर्धा गरेको थियो।

                                               

धनगढी प्रिमियर लिग २०७३

धनगढी प्रिमियर लिग २०७३ धनगढी प्रिमियर लिग को पहिलो संस्करण हो। यो प्रतियोगिता ९ जुन २०१७ देखि धनगढी मा आयोजना भएको थियो। यो प्रतियोगितामा देश भरिका विभिन्न सहरका प्रतिनिधित्व गर्ने विभिन्न ६ टोलीहरूको सहभागीता रहेको थियो। धनगढी प्रिमियर लिग २०७३ ...

                                               

धनगढी प्रिमियर लिग २०७४

धनगढी प्रमियर लिग २०७४ (अन्य: डिपिएल-२, प्रायोजित नाम, रूस्लान डिपीएल-२ नेपाली फ्रेन्चाइज टि-२० क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग को दोस्रो संस्करण हो। यो प्रतियोगिताको शुरूवात ३१ मार्चमा भएको थियो भने अन्त्य १४ अप्रिलमा भएको थियो । पहिलो सं ...

                                               

धनगढी प्रिमियर लिग २०७५

२०७५ धनगढी प्रिमियर लिग धनगढी प्रिमियर लिग को तेस्रो संस्करण हो। यो प्रतियोगिता माघ २८ देखि फागुन ११ सम्म धनगढीमा आयोजना भएको थियो। यो प्रतियोगितामा देश भरिका विभिन्न सहरहरूका प्रतिनिधित्व गर्ने विभिन्न ६ वटा टोलीहरूले सहभागीता रहेको थियो। २०७५ ध ...

                                               

पोखरा प्रिमियर लिग

पोखरा प्रिमियर लिग एक व्यवसायीक नेपाली टी-२० क्रिकेट प्रतियोगिता हो जसलाई नमस्ते पोखरा प्रिमियर लिगको नामबाट पनि चिनिन्छ। जुन नेपालको एक सुन्दर सहर पोखरामा हुने गरेको छ। पहिलो संस्करणको पोखरा प्रिमियर लिग कात्तिक ९ देखि कात्तिक २० गतेसम्म आयोजना ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →