Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 13



                                               

जेन अस्टिन

जेन अस्टिन अङ्ग्रेजी उपन्यासकार बढी पढिएकी लेखिका हुन् । सेन्स एन्ड सेन्सिबिलिटि, प्राइड एन्ड प्रिजुडिस, म्यान्सफिल्ड पार्क र एमा उनका केही चर्चित कृति हुन् । सन् १८६९ मा उनको भतिजोद्वारा प्रकाशित ए मेमोर अफ जेन अस्टिन ले अस्टिनलाई धेरै चर्चित बन ...

                                               

जेनिफर विङ्गेट

जेनिफर विन्गेट ३० अप्रिल १९८५) टेलिभिजन र चलचित्र अभिनेत्री हुन् जसलाई धेरै धारावाहिकहरूमा अभिनय गरी सकेकी छिन्। २०१३ देखि उनी सरस्वतीचंद्र नामक धारावाहिकमा कुमुदको पत्र निभाउने काम गरिन्। उनीले २०१२मा आफ्नु साथी र दिल मिल गएको सह कलाकार करन सिंह ...

                                               

जेनेट एलन

जेनेट लोइज एलन एक अमेरिकी अर्थशास्त्री हुन् । उनी वर्तमानमा फेडरल रिजर्व प्रणालीको गवर्नरहरूको प्रमुखको रूपमा कार्यरत छिन् । यसभन्दा पहिले उनी फेडरल रिजर्वको उपाध्यक्षको रूपमा सन् २०१० देखि २०१४ सम्म कार्यरत थिइन् । सन् २०१४ जनवरी ६ मा संयुक्त रा ...

                                               

जेन्स फिन्क-जेन्सन

लेखकको रूपमा उनको पहिलो प्रकाशित रचना एउटा लघुकथा ‘जुनि’ थियो। त्यो लघुकथा उनले सन् १९९५को जून महीनामा लेखेका थिए भने जुन ४, १९७५मा सो कथा इन्फर्मेसन नामक दैनिक पत्रिकामा छापिएको थियो। त्यसै गरी कविको रूपमा उनका चारवटा कविताहरू साहित्यिक पत्रिका ...

                                               

जेम्स एन्डरसन

जेम्स माइकल "जिम्मी" एन्डरसन एउटा अङ्ग्रेजी क्रिकेट खेलाडी हुन् । उनी ल्यांकसायर काउन्टी क्रिकेट क्लबको लागि प्रथम श्रेणी क्रिकेट खेल्छन । उनले सन् २००२ देखि २००३ को बीचमा इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिममा पदार्पण गरेका थिए । उनले अहिले सम्म ५० ...

                                               

जेम्स म्याडिसन

जेम्स म्याडिसन चौथो अमेरिकी राष्ट्रपति हुन्। उनको जन्म सन् १७५१ मार्च १६मा भएको थियो। उनी सन् १८०९ मार्च ४ देखि सन् १८१७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनको निधन सन् १८३६ जुन २८ मा भएको थियो।

                                               

जैमी प्रेसली

जैमी एलिजाबेथ प्रेसली एक अमेरिकी अभिनेत्री र मोडेल हुन् । उनलाई मुख्यतः एनबिसी सिटकममा माय नेम इज अर्ल मा जाय टर्नरको अभिनयको लगि परिचित छिन्, जसको लागि उनले स्क्रिन एक्टर्स गिल्ड अवार्डस र गोल्डन ग्लोब पुरस्कार सहित दुई एमी पुरस्कार को लागि नामा ...

                                               

जोएचिम लो

जोएचिम लो पूर्व फुटबल खेलाडी र जर्मनी राष्ट्रिय फुटबल टिमका तत्कालिन प्रशिक्षक पनि हुन् । सन् २०१४ मा जर्मनीलाई ऐतिहाँसिक विश्वकप जिताउने लो ड्युचल्याण्ड फुटबल बन्डका विश्वासिला सावित भइरहेका छन् ।

                                               

जोन अफ आर्क

जोन अफ आर्एक फ्रान्सेली नागरिकहरूको मुखमा झुन्डिए ऐतिहासिक नाम हो ।जोन फ्रान्सको भलाइका निम्ति बोल्ने एक बालविरङ्गना हुन् ।भने उनले आफ्नो ज्यान फ्रान्सको हितका निम्ति बलिदान गरेकि थिइन्।

                                               

जोन उड

जोन ऊड रुम टु रिड नामक संस्थाका संस्थापक हुनुहुन्छ। उनको जन्म अमेरिकाको कनेक्टिकट राज्यको हार्टफोर्डमा भएको हो। उनका बुबाको नाम वुडी उड र आमाको नाम क्यारोलिना हो। रुम टु रिडले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, लाओस, भियतनाम, जाम्बिया, दक्षिण अफ् ...

                                               

जोन एडम्स

जोन एडम्स संयुक्त राज्य अमेरिकाका दोश्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७३५ अक्टोबर ३०मा भएको हो। उनी सन् १७९७ मार्च ४ देखि १८०१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे। उनी कुशल राजनीतिक विश्लेषक थिए। उनको निधन सन् १८२६ जुलाई ४ मा भयो।

                                               

जोन एफ केनेडी

जोन फिट्जगेराल्ड "ज्याक" केनेडी एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरी १९६१ देखि संयुक्त राज्य अमेरिकाको ३५औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। सन् १९६३ मा उनको हत्या भएको थियो। सेनामा द्वितीय विश्व युद्धको समयमा मोटर तारोपडो जहाजको कमान्डर पद पछ ...

                                               

जोन गुटेन्बर्ग

जोहान गुटेनबर्ग आधुनिक मुद्रणकलाका आविष्कारक थिए। यिनले सन १४३९मा प्रिन्टिङ प्रेसको रचना गरे जसलाई एक महान आविष्कार मानिन्छ। यिनले मूवेबल टाइपको पनि रचना गरे। यिनको छापाखानाबाट छापिएको बाइबल गुटेनबर्ग बाइबल को नामले प्रसिद्ध छ। गुटेनबर्गको टाइप-म ...

                                               

जोन टेलर

जोन टेलर अमेरिकाका दशौँ राष्ट्रपति हुन् । उनको जन्म सन् १७९० मार्च २९ मा भएको थियो । उनी सन् १८४१ अप्रिल ४ देखि सन् १८४५ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । राष्ट्रपति विलियम हेनरी ह्यारिसनको निधन भएपछि टेलर राष्ट्रपति बनेका थिए । उनको निधन स ...

                                               

जोन लेनन

‎ जोन ओष्टन ओनो लेनन अथवा जोन लेननको जन्म सन् १९४० अक्टोबर नौ तारिखका दिन बेलायतको लीभरपूलमा भएको थियो । विटल्स ब्याण्डका संस्थापक सदस्य, भोकलिष्ट एवं गीतारिष्ट लेनन एक लेखक, गायक तथा विविध वाद्ययन्त्रहरूमा पोख्त विलक्षण प्रतिभाशाली व्यक्तित्व थि ...

                                               

जोलेन ब्लालक

जोलेन किङ ब्लालक एक अमेरिकी चलचित्र तथा टेलिभिजन अभिनेत्री तथा मोडल हुन् । उनले स्टार ट्रेकमा गरेको अभिनयको लागि उसको प्रशंशक उनलाई मन पराउँछन् । यस बाहेक उनी विभिन्न टेलिभिजन चलचित्र तथा टेलिभिजन कार्यक्रममा पाहुनाको रूपमा कार्य गरेकी छिन ।

                                               

जोशना चिनप्पा

जोशना चिनप्पा एक भारतीय महिला स्क्वश खिलाडीमा एक हुन्। २००३मा अंडर १९को केटेगरीमा ब्रिटिश स्क्वश छेम्पियनशिप जीतने वाली उनी प्रथम भारतीय महिला बनिन्। उनी भारतकी सबैभन्दा कम उमेरकी नेशनल चेम्पियन पनि हुन्। हालमा उनको विश्व रेङ्किंग ३२औं हो। मे २०१ ...

                                               

जोसेफ स्टालिन

जोसेफ स्टालिन सोभियत सङ्घको राजनैतिक नेता थिए। सन् १८९८ देखि रसियाली सामाजिक-जनवादी मजदुर पार्टी सदस्य, बोल्सेविक । अक्टोबर १९२० राजकीय नियन्त्रणसम्बन्धी जन कमिसार । पछि गएर मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म ...

                                               

जोहान कालीन

जोहान कालीन एक फुटबल व्यवस्थापक हुन् । भने वर्तमान नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक हुन् । कालीन युइएफएका मान्यता प्राप्त प्रशिक्षक समेत हुन् ।

                                               

जोहान क्राइफ

हेन्ड्रीक जोहान्नेस क्राइफ, जोहान क्राइफ नामले चिनिन्छन जो पुर्व डच फुटबलर हुन र केही क्लबमा प्रबन्धकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । १९७१, १९७३ र १९७४ गरी ३ पटक बलोन डीओर जितेका क्राइफले यो किर्तिमान फ्रेन्च प्लेमेकर मिचेल प्लाटीनी र डच समकक ...

                                               

ज्ञानदिल दास

सन्त ज्ञानदिल दास नेपाली साहित्यकार तथा आध्यात्मिक व्यक्ति थिए। यिनले भानुभक्त आचार्य भन्दा अगाडि भक्ति गीतहरू र कविताहरू रचना गरेका थिए। यिनले नेपाली भाषामा व्यंग्य पनि लेखेका थिए। नेपाली साहित्यको इतिहासमा भक्तिधाराको निर्गुण भक्ति धाराका केन्द ...

                                               

ज्ञानु राणा

ज्ञानु राणा नेपाली गायिका हुन् । उनले एक हजार चार सयभन्दा बढी गीतहरू गाएकी छिन् । ती गीतहरूमा राणाका करिब ४ सय भजन र एक दर्जन जति बालगीत छन् ।

                                               

ज्ञानेन्द्र मल्ल

ज्ञानेन्द्र मल्‍ल नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने भरपर्दा खेलाडी हुन । उनी सन् २०१९नोभेम्वरमा देखी नेपालि राष्ट्रिय क्रिकेट टोलिका कप्तान हुन । उनी दायाँहाते ब्याट्सम्यान हुन। मार्च २००६बाट नेपालि राष्ट्रिय क्रिकेट टोलिमा खेल्न सुरू गरेका हुन्

                                               

ज्ञानेन्द्र शाह

ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्। उनी परिस्थितिले दुई पटक नेपालका राजा भए तर नियतिले दुवैपटक दिल्ली सम्झौताले बाहिरिनु पर्यो। २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले ...

                                               

ज्योतिप्रसाद गौतम

काठमाडौंको नया सडकमा जन्मिएका ज्योतिप्रसाद गौतम आध्यात्मिक साहित्यकार हुन् । उनका भागवत कुञ्ज, रामायणकुञ्ज, गीताकुञ्ज लगायत ५० भन्दा बढी आध्यात्मिक पुस्तकहरू प्रकाशित छन् ।

                                               

ज्योती मगर

ज्योती मगर नेपाली चलचित्र क्षेत्रको गायिका तथा मोडल हुन्। उनको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएको थियो । उनी विसं २०६३बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

                                               

झमक घिमिरे

झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोगद्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छ ...

                                               

झलकारी बाई

झलकारी बाई झाँसीको रानी लक्ष्मीबाईको नियमित सेनामा, महिला शाखा दुर्गा दलकी सेनापति थिइन्। उनी लक्ष्मीबाईको हमशक्ल पनि थिइन् यस कारण शत्रुलाई धोखा दिनको लागि उनी रानीको रूपमा युद्ध गर्ने गर्थिन्। आफ्नु अंतिम समयमा पनि उनी रानीको रूपमा युद्ध गर्दा ...

                                               

झलनाथ खनाल

झलनाथ खनाल नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन्। २०६७ माघ २० मा प्रधानमन्त्री निर्वाचित भएका खनाल नेकपा का वरिष्ठ नेता पनि हुन्। वि. सं. २००६ साल चैत ६ गते इलाम जिल्लाको साँखेजुङमा जन्मेका खनाल हाल इलाम जिल्ला क्षेत्र नं. १ बाट संविधान सभा सद ...

                                               

ञठ्री चन्पो

ञठ्री चन्पो, ४१७-३३५ ई.पू. को समयमा रहेको पहिलो तिब्बती सम्राट हुन्। ञठ्री चन्पोको जन्म तिब्बती संवत् शिङ-ज्यी वर्ष अर्थात् ४१७ ई.पू. मा ग्याल्पो दोङमारको वंश पिता ठ्रीबारग्यी दुनछिगस् वा चुगठ्री चन्पो र माता मुचम्ड्र वा पुमीमोचुनको पुत्रमा तिब्ब ...

                                               

टङ्कप्रसाद आचार्य

टंकप्रसाद आचार्य प्रजातन्त्रवादी नेता, नेपालको जेठो राजनीतिक पार्टी नेपाल प्रजा परिषदका संस्थापक अध्यक्ष एवम् नेपालका भूतपूर्व प्रधानमन्त्री हुन्। माघ १० देखि१६ सम्मलाई सहिद सप्ताह र माघ १६ लाई सहिद दिवस मनाउन उनकै प्रधानमन्त्रीकालमा सुरु भएको थियो।

                                               

टम हिडल्स्टन

थमस विलियम टम हिडल्स्टन बेलायती कलाकार हुन् । उनी मार्बल स्टुडियोको थोर, द अभेन्जर्स र थोरः द डार्क वर्ल्ड चलचित्रहरुका पात्र लोकीको रूपमा विश्व भर प्रख्यात छन्। उनले खेलेका अरु प्रसिद्ध चलचित्रहरु हुन्: स्टिभन स्पिल्बर्गको प्रथम विश्व युद्ध आधार ...

                                               

टरिजा मे

टरिजा मेरी मे २०१६ देखि २०१९ सम्म संयुक्त अधिराज्यकी प्रधानमन्त्री तथा कन्जर्भेटिभ पार्टीकी नेतृ थिइन्। उनी सन् १९९७ देखि मेडनह्याड सिटबाट संसदको सदस्य छिन्। यस अघि मार्गरेट थ्याचर वर्ष १९७९ देखि १९९० सम्म ब्रिटेनकी पहिलो महिला प्रधानमन्त्री भएकी ...

                                               

टाइगर श्रोफ

जय हेमन्त टाइगर श्रोफ एक भारतीय चलचित्र अभिनेता र मार्शल कलाकार हुन्, जो हिन्दी चलचित्रहरूमा काम गर्छन् । उनले हिरोपन्ति नामको चलचित्रबाट चलचित्र जगतमा प्रवेश गरेका थिए। श्राफको पहिलो सिनेमा हिरोपन्ति सफल भएको थियो र उनलाई यहि सिनेमामा सर्वश्रेष् ...

                                               

टिकाराम सुब्बा लेप्चा

टीकाराम सुब्बा लेप्चा नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद् हुन्। इलाम, आइतबारे पञ्चकन्या निवासी संविधानसभा-१ मा समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद थिए। ५४ वर्षीय लेप्चाले २०३० सालमा विद्यार्थी राजनीतिमार्फत आफ्नो राजनीतिक यात्रा शुरु गर्नु ...

                                               

टिम कुक

टिमोथी डोनाल्ड "टिम" कुएक अमेरिकन व्यावसायी हुन् तथा एप्पलका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् । कुकले एप्पल कम्पनी सन् १९९८ मा विश्वव्यापी अपरेसनको वरिष्ठ उपाध्यक्षको रूपमा प्रवेश गरेका थिए । उनले त्यसपछि विश्वव्यापी खरिद तथा अपरेसनको कार्यका ...

                                               

टिम बर्नर्स ली

प्राध्यापक सर टिमोथी जोन बर्नर्स ली, टिमबिएल को नामले समेत जानिन्छन । वहाँ एक अङ्ग्रेजी कम्प्युटर वैज्ञानिक र वर्ल्ड वाइड वेबको जनकको रूपमा चिनिने गरिन्छन । वहाँले मार्च १९८९ मा जानकारी प्रबन्धन प्रणालीको बारेमा एक प्रस्ताव बनाएका थिए र वहाँले त् ...

                                               

टिस्का चोपडा

टिस्का चोपडा एक भारतीय चलचित्र तथा स्टेज अभिनेत्री हुन्। उनले अभिनय गरेको पहिलो हिन्दी चलचित्र प्लेटफर्म थियो जुन् सन् १९९३ मा प्रदर्शित भएको थियो। यो चलचित्रमा टिस्का अजय देवगनसँग अभिनय गरेकी थिइन्। सन् २००४ मा उनले प्रकाश झाको चलचित्र लोकनायक म ...

                                               

टीका पुन

टीका पुन नेपाली चर्चित लोक गायिका हुन् ।यिनले हालसम्म सयौंनेपाली लोक गितहरूमा स्वर दिइसकेकि छिन् ।भने सिजन अनुसारका विभिन्न गितहरूमा पनि आफ्नो सुमधुर स्वरको प्रयोग गरी लोक गितका दर्शकहरूमाझ झन् लोकप्रिय हुने गर्दछिन्।जस्तै उनी दशै,तिहार,तिजका गित ...

                                               

टीका भण्डारी

राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक महेन्द्र विद्याभुषण

                                               

टेक बहादुर बस्नेत

एकिकृत नेकपा माओवादीको तर्फबाट सल्यान जिल्लाबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत विजयी संविधानसभा सदस्य टेकबहादुर बस्नेत प्राविधिक जागीरे छाडेर जनयुद्धमा होमिने थोरै नेतामा पर्नुहुन्छ। शिक्षण पेशा पछि उहाँ लामो समय कृषि प्राविधिक जेटिए भएर रुकु ...

                                               

टेकनाथ रिजाल

टेकनाथ रिजाल भुटानी नेता हुनुहुन्छ। उहाँको जन्म २००४ फागुन १३ गते दक्षिण भुटानको लामीडाँडामा भएको हो। भुटान पिपुल्स पार्टीका अध्यक्ष, वहा अहिले नेपालमा शरणार्थी हुनुहुन्छ। वहाले भुटानमा सक्रिय हुदा, लामीडाँडा क्षेत्रबाट चुनाव जितेर प्रतिनिधि भई ड ...

                                               

टेकेन्द्र प्रसाद भट्ट

प्रत्यक्ष प्रणालीबाट संविधानसभामा पुग्ने माओवादीका चार जोडीमध्ये एक हुन् टेकेन्द्रप्रसाद भट्ट पनि। भट्टपत्नी रेणु चन्द काङ्ग्रेस नेता विनयध्वज चन्दलाई हराएर सभासदमा चुनिनुभएको छ। ०५१ देखि एमाले अखिलबाट राजनीतिक यात्राको तय गर्नुभएका भट्ट क्याम्पस ...

                                               

टोनी क्रूस

१७ वर्षको उमेरमै बायर्न म्युनिखको वरिष्ठ टोलीमा अटाएका क्रुज १८ महिना बायर ०४ लेभरकुसेनमा बिताएर बायर्न फर्कँदा बायर्न बुन्डेस लिगामा निरिह सावित भइरहेको थियो । बायर्नको त्यो स्थितिलाई उल्टाउँदै बायर्नलाई ३ बुन्डेस लिगा र २०१३ युइएफए च्याम्पियन्स ...

                                               

टोनी हेगन

टोनी हेगन स्विट्जरल्यान्डका प्रख्यात भू-वैज्ञानिक हुन्। उनको जन्म अगस्ट १७ सन् १९१७ मा स्विट्जरल्यान्डको लुजर्न भन्ने ठाँउमा भएको थियो। उनले स्विस फेडेरल इन्स्टिच्युट ज्युरिचबाट इन्जिनियरिङमा डिप्लोमा गरेपछि भूविज्ञानमा वेल्स माउन्टेन विषयमा विद् ...

                                               

टोप बहादुर रायमाझी

अर्घाखाँची १बाट माओवादीको तर्फबाट सभासद् चुनिनुभएका टोपबहादुर रायमाझी अनिल माओवादी सचिवालय सदस्य एवं मधेस इन्चार्ज हुनुहुन्छ। ०३६ देखि राजनीतिमा लाग्नुभएका अनिल ०४६मा छैठौंको अध्यक्ष, वाइसीएलको संस्थापक संयोजकसमेत हुनुहुन्छ। ०४७मा बाबुराम भट्टराई ...

                                               

ट्विङ्कल खन्ना

ट्विङ्कल खन्ना अङ्ग्रेजी:Twinkle Khanna मा भारतको पुणेमा भएको थियो उनी भारतीय चलचित्र क्षेत्रकी प्रसिद्ध अभिनेत्री हुन् तथा चर्चित अभिनेता अक्षय कुमारकी पत्नी हुन्।

                                               

ठाकुरप्रसाद गुरागाईं

म्यान्माको नेपाली जनजीवन एक झलक इतिहास, वि. स‌ं. २०६५ गुरागाईंका गीत गीत र भजनहरू, वि. स‌ं. २०६५ जगदम्बा श्री पुरस्कार मेरो नेपाल यात्रा यात्रा-संस्मरण, सन् २००९ गङ्गा उपन्यास, वि. स‌ं. २०५४ प्रभु-देवा उपन्यास, वि. स‌ं. २०६५

                                               

ठ्री रल्पचन

ठ्री रल्पचन वा ठ्रीचुग देचन सन् ८०२-८४१ मा रहेको ४२औ तिब्बती सम्राट थिए। उहाँको शासनकालमा बौद्ध धर्मलाई विशेष समर्थन साथ आफ्नो भूमिका निभाएको कारण तीन तिब्बती धर्मराजा मध्ये तेस्रो धर्मराजा मानिन्छ।

                                               

ठ्रीस्रोङ देउचन

ठ्रीस्रोङ देउचन सन् ७४२-७९७ मा रहेको ३९औ तिब्बती सम्राट हो। उहाँको शासनकालमा भारतबाट अचार्य शान्तरक्षित, गुरु पद्मसम्भव, पण्डित विमलमित्र लगायतको भारतीय बौद्ध महासिद्ध विद्वानगुरु हरूलाई तिब्बतमा आमन्त्रण गर्नुभई महायान बौद्ध धर्मको स्थापन गर्नुभ ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →