Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 130



                                               

सारण जिल्ला

सारण भारतको बिहार राज्यमा अबस्थित एक प्रमण्डल र जिल्ला हो। यसको प्रशासनिक छपरा हो। गंगा, गण्डक र घाघरा नदीहरूले घेरिएको यो जिल्ला भारतमा मानव बसाईको सर्वाधिक प्राचीन केंद्रहरू मध्ये एक हो। सम्पुर्ण जिल्ला एक समतल र उपजाऊ क्षेत्र हो। भोजपुरी भाषी ...

                                               

सिवान जिल्ला

सीवान अथवा सिवान गणतन्त्र भारतको बिहार प्रान्तमा सारण प्रमंडल अन्तर्गत एक जिल्ला तथा शहर हो। यो बिहारको उत्तर पश्चिमी किनारामा उत्तर प्रदेशको सीमावर्ती जिल्ला हो। जिल्ला सदरमुकाम सिवान शहर दाहा नदी किनारामा बसेको छ। यसको उत्तर तथा पूर्वमा क्रमश: ...

                                               

सीतामढी जिल्ला

सीतामढी भारतको बिहार राज्यको जिलाहरु मध्ये एक हो। सीतामढी शहर यस जिल्लाको प्रशासनिक मुख्यालय हो। जिल्ला तिरहुत डिवीजनको एक हिस्सा हो। सीता जन्मेको ठाउँ जनकपुर नजिकै भएको हुनाले पवित्रताको प्रतिक यो ठाउँको नाउँ सीतामढी भएको हो सीता जो हिन्दु महाका ...

                                               

सुपौल जिल्ला

सुपौल जिल्ला बिहार राज्य, भारतको अड्तीस जिल्लाहरू मध्ये एक हो, र सुपौल शहरमा यस जिल्लाको प्रशासनिक मुख्यालय छ। यस जिल्ला km२ २४१० को एक क्षेत्रमा रहेको छ। जिल्लाको तत्कालीन सहरसा जिल्लाबाट १४ मार्च १९९१ मा छुट्याईएको थियो।

                                               

पुणे जिल्ला

पुणे जिल्ला भारतीय राज्य महाराष्ट्रको एउटा जिल्ला हो। सन् २०११ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ९,४२९,४०८ थियो। यस अनुसार यो जिल्ला भारतका ६४० जिल्लाहरू मध्ये चौथो धेरै जनघनत्व भएको जिल्ला हो।

                                               

जोरेथाङ

जोरेथाङ सिक्किमको भारतीय राज्य दक्षिण सिक्किम जिल्लाको एक प्रमुख सहर हो। शहर समुद्री सतहदेखि करिब ३०० मिटर उचाइमा मा स्थित र एक समशीतोष्ण जलवायु छ छ। जोरेथाङ को रंगीत नदी, नदी टीस्टा को एक सहायक नदी रंगीत नदी छेउमा रहेको छ। दार्जीलिङ, सिलिगुडी र ...

                                               

अम्बेडकर विश्वविद्यालय दिल्ली

अम्बेडकर विश्वविद्यालय दिल्ली आधिकारिक रूपमा डा. बि. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली, पहिले भारत रत्न डा. बि. आर. अम्बेडकर विश्वविद्यालय दिल्ली र छोटकरीमा एयुडी, दिल्ली सरकारको विधानसभाद्वारा पारित ऐन बमोजिम स्थापना भएको राज्य विश्वविद्यालय हो। ...

                                               

दिल्ली विश्वविद्यालय

दिल्ली विश्वविद्यालय, भारत सरकार द्वारा वित्त पोषित एक केन्द्रीय विश्वविद्यालय हो र भारतको राजधानी दिल्लीमा अवस्थित छ। १९२२ मा स्थापित यस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर स्तरको निम्ति पाठ्यक्रम उपलब्ध गराउँछ। भारतका उपराष्ट्रपति मोहम्मद हामि ...

                                               

इन्डियन एसोसिएसन फर द कल्टिभेसन अफ साइन्स

इन्डियन एसोसियसन फर द कल्टिभेसन अफ साइन्स भारतको पश्चिम बङ्गाल अन्तर्गत कलकत्तामा अवस्थित एक विज्ञान अनुसन्धान तथा उच्च शिक्षाको एक राष्ट्रिय शिक्षण संस्था हो। विशुद्ध विज्ञानको विभिन्न क्षेत्रमा मौलिक अनुसन्धानमा सहायता गर्नु यस संस्थाको मूल उद् ...

                                               

उत्तर बङ्गाल विश्वविद्यालय

उत्तर बङ्गाल विश्वविद्यालय भारतीय राज्य पश्चिम बङ्गालको दार्जिलिंग जिल्लाको सिलीगुडीको नजीकै रहेको एक राज्य विश्वविद्यालय हो। यो विश्वविद्यालय, छ उत्तर बङ्गाल जिल्ला र छिमेकी राज्य सिक्किममा बढ्दो आवश्यक सामाजिक - आर्थिक एवं प्राबिधिक जनशक्ति परि ...

                                               

रविन्द्र भारती विश्वविद्यालय

रविन्द्र भारती विश्वविद्यालय भारतीय राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा अवस्थित यक विश्वविद्यालय हो। कवि रविन्द्रनाथ टैगोरको जन्म शताब्दीलाई चिह्नित गर्नको लागि सन् १९६१ मा पश्विम बङ्गाल सरकारले रविन्द्र भारती ऐन अन्तर्गत ०८ मे १९६२ मा यस विश ...

                                               

अहमदाबाद

अहमदाबाद वा अमदाभाद को नामले पनि चिनिन्छ गुजरात प्रदेशको सबैभन्दा ठूलो सहर हो । समस्त भारतमा यो नगर सातौ स्थानमा छ। ६३ लाखको जनसङ्ख्या भएको यो सहर, साबरमती नदीको किनारमा अवस्थित छ। पहिला गुजरातको राजधानी पनि यहिँ रहेको थियो, त्यस पछि राजधानी गान् ...

                                               

इन्दौर

इन्दौर जनसङ्ख्याको दृष्टिमा भारतको मध्य प्रदेश राज्यको सबैभन्दा ठुलो शहर हो । यो इन्दौर जिल्ला र इन्दौर संभाग दुवौको मुख्यालयको रूपमा कार्य गर्दछ । इन्दौर मध्य प्रदेश राज्यको वाणिज्यिक राजधानी पनि हो । यस राज्यको शिक्षा हबको रूपमा मानिन्छ । इन्दौ ...

                                               

औरङ्गाबाद, महाराष्ट्र

औरङ्गाबाद भारतको महाराष्ट्र राज्यको एक महानगर हो । अजन्ता र एलोरा विश्व धरोहर स्थलहरू समेत धेरै नामी पर्यटन स्थलहरू सन्निध हुनाले यो एक महत्वपूर्ण पर्यटक केन्द्र हो । औरङ्गाबाद प्रदेशको एक प्रमुख औद्योगिक शहर तथा शिक्षा केन्द्र हो । यो एक जिल्ला ...

                                               

कोच्चि

कोच्चि, जासलाई कोचीन पनि भनिन्थ्यो, लक्षद्वीप सागरको दक्षिण-पश्चिम तटरेखामा स्थित एक ठुलो बन्दरगाह शहर हो, जुन भारतीय राज्य केरलको एर्नाकुलम जिल्लाको एक भाग हो । कोच्चिलाई धेरै समयदेखि प्रायः एर्नाकुलम पनि भनिन्छ, जिसको अर्थ नगरको मुख्यभूमि भाग इ ...

                                               

कोयम्बटोर

कोयम्बटोर, कोयम्बतुर, कोयम्बटुर वा कोवाई को नामले प्रसिद्ध, तमिलनाडु राज्यको एक सहर हो । कर्नाटक र तमिलनाडु राज्यको सिमानामा अवस्थित यो सहर मुख्य रूपले एउटा उद्योगिक नगरी हो । यो सहर सम्पूर्ण भारतसँग रेलवे, राजमार्ग र वायु मार्गले व्यवस्थित तरिका ...

                                               

कोलकाता

कोलकाता, पहिले कलकत्ता, भारतको दोस्रो सबैभन्दा ठुलो महानगर हो । यो पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौ ठुलो बन्दरगाह पनि हो । यो बङ्गालको खाडीको शीर्ष तट देखि १८० किलोमीटर टाढा गंगाको देब्रे किनारामा स्थित छ । यहाँको जनसङ्ख्या २ करोड २९ लाख हो ...

                                               

ग्वालियर

ग्वालियर भारतको राज्य मध्य प्रदेशको ऐतिहासिक र प्रमुख सहर हो । भौगोलिक दृष्टिले ग्वालियर मध्यप्रदेश राज्यको उत्तरमा अवस्थित छ । यो सहर भारतको राजधानी सहर नयाँ दिल्लीको ३१९ किलोमिटर दक्षिणमा रहेको छ । यो सहर र यसको किल्ला उत्तर भारतको प्राचीन शहरह ...

                                               

जबलपुर

जबलपुर भारतको मध्यप्रदेश राज्य को एक शहर हो । यहाँ मध्य प्रदेश उच्च न्यायालय तथा राज्य विज्ञान संस्थान छ । यसलाई मध्यप्रदेशको संस्कारधानी पनि भनिन्छ । थलसेनाको छावनी बाहेक यहाँ भारतीय आयुध निर्माणिहरूको कारखाना तथा पश्चिम-मध्य रेलवेको मुख्यालय पन ...

                                               

जमशेदपुर

जमशेदपुर भारतको झारखण्ड राज्यको एउटा सहर हो । यो भारतको सबैभन्दा बढी जनसङ्ख्या हुने सहरहरू मध्येमा ३६औँ क्रममा र झारखण्डमा पहिलो स्थानमा रहेको छ । जमशेदपुरलाई टाटानगर पनि भनिने गरिन्छ । यो झारखण्ड राज्यको दक्षिणी भागमा अवस्थित पूर्वी सिंहभूम जिल् ...

                                               

तिरुचिरापल्ली

तिरुचिरापल्ली तिरुची वा त्रिची को नामले प्रसिद्ध, भारतको दक्षिणी राज्य तमिलनाडुको सहर र तिरुचिरापल्ली जिल्लाको मुख्यालय हो । यो तमिलनाडु राज्यको चौथौ ठुलो नगर निगम र चौथौ बढी जनसङ्ख्या भएको नगर हो । यो चेन्नईबाट ३२२ किलोमिटर दक्षिणमा र कन्याकुमार ...

                                               

मेरठ

मेरठ भारतको उत्तर प्रदेश राज्यको एक शहर हो । यहाँ नगर निगम कार्यरत छ । यो प्राचीन नगर दिल्लीदेखि ७२ कि॰मी॰ उत्तर पूर्वमा स्थित छ । मेरठ, राष्ट्रीय राजधानी क्षेत्र को हिस्सा हो । यहाँ भारतीय सेनाको एक छावनी पनि छ । यो उत्तर प्रदेशको सबैभन्दा क्खिट ...

                                               

वडोदरा

वडोदरा, गुजरात प्रान्तको तेश्रो सबैभन्दा धेरै जनसन्ख्या भएको शहर हो । यो एक शहर हो जहाको महाराजा सयाजीराव विश्वविद्यालय आफ्नो सुन्दर स्थापत्यको लागि जानिन्छ । वडोदरा गुजरातको एक महत्त्वपूर्ण नगर हो । वडोदरा शहर, वडोदरा जिल्लाको प्रशासनिक मुख्यालय ...

                                               

विशाखपट्नम

विशाखपट्नम भारतको राज्य आन्ध्र प्रदेशको सबैभन्दा ठुलो र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो । यो बङ्गालको खाडीको तटमा अवस्थित छ । यो विशाखपट्नम जिल्लाको मुख्यालय सहर र आन्ध्र प्रदेशको आर्थिक राजधानी हो । सन् २०११ को भारतको जनगणना अनुसार, यस सहरको ...

                                               

महानतम भारतीय

महानतम भारतीय सिएनएन आइबिएन र हिस्ट्री च्यानलसँगको साझेदारीमा रिलायन्स कम्युनिकेसन्सद्वारा प्रायोजित र आउटलुकद्वारा आयोजित सर्वेक्षण थियो । सन् २०१२ सालको जून देखि अगस्ट सम्म आयोजित यस सर्वेक्षणसँग सम्बन्धित कार्यक्रम टेलिभिजनमा प्रसारण गरिएको थि ...

                                               

शोभा डे

शोभा डेको जन्म ७ जनवरी १९४८मा मुम्बईमा सारस्वत ब्राह्मण परिवारमा भएको थियो। उनके बाल्यकालको नाम शोभा राजाध्यक्ष थियो। उनीले क्वीन मेरी स्कूल, मुम्बईबाट आफ्नु स्कूली शिक्षा पुरा गरिन् र मुम्बईकै सेन्ट जेवियर्स कलेजबाट मनोविज्ञानमा स्नातक गरिन्। उन ...

                                               

भगवान् बुद्ध र उनका धम्म

भगवान् बुद्ध र उनका धम्म बाबासाहेब आम्बेडकरद्वारा लिखित प्रसिद्ध पुस्तक हो । बाबासाहेब आम्बेडकरद्वारा लेखिएको यस अन्तिम ग्रन्थमा उनले गौतम बुद्धका विचारहरूलाई व्याख्या गरी बौद्ध धर्मका सिद्धान्तहरूमा प्रकाश पारेका छन् । नवयानमा धर्म ग्रन्थको रूपम ...

                                               

मेक्सिकोको खाडी

मेक्सिकोको खाडी पश्चिमी आन्ध्र महासागरको एक समुन्द्र हो। यसलाई उत्तर अमेरिका र क्यूबाले घेरेको छ र क्यारिबियन सागरको पश्चिममा अवस्थित रहेको छ। यसको क्षेत्रफल लगभग १६ लाख वर्ग किमी छ र यसको सबसे गहिरो स्थान सतहबाट १४,३८३ फ़ुट को गहराईमा स्थित छ। म ...

                                               

ओमानको खाडी

ओमानको खाडी वा ओमान सागर अरब सागर र हरमुज जलसंयोगीको बीचमा अवस्थित एक जलसंयोगी हो। ओमानको खाडी हर्मुज स्ट्रेट्को पार पर्सियन खाडीसँग जोडिन्छ। यसको उत्तरमा इरान र पाकिस्तानको मकरान क्षेत्र छ जबकि यसको दक्षिणमा संयुक्त अरब इमिरेट्स र ओमान रहेको छ। ...

                                               

अरिफवाला तहसील

आरिफ वाला, पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको पाकपत्तार जिल्ला एक प्रमुख शहर हो । यो शहर पकपत्तान जिल्लाको दक्षिण-पश्चिममा रहेको छ । यो शहर पाकिस्तानकै एक प्राचीन शहरको हो ।

                                               

एबटआबाद

एबटआबाद पाकिस्तानको पाकिस्तानको खयबर पख्तुनख्वामा हजारा क्षेत्रमा पर्ने एबटआबाद जिल्लाको सदरमुकाम सहर हो । यो सहर इस्लामआबाद र रावलपिन्डी दुई सहरबाट १२० किलोमिटरको दुरुमा रहेको छ भने पिशावर सहरबाट १५० किलोमिटरमा रहेको छ । यो सहर समुन्द्री सतहबाट ...

                                               

कराची

कराची पाकिस्तानको सबैभन्दा ठूलो सहर हो। यो सिन्ध प्रदेशको राजधानी पनि हो। यो सहर अरब सागरको तटमा रहेको छ तथा पाकिस्तानको सबैभन्दा ठूलो बन्दरगाह पनि हो। जनसङ्ख्याको आधारमा यो पाकिस्तानको पहिलो र विश्वको सातौँ ठूलो सहर हो। ३५२७ वर्ग किलोमिटर क्षेत् ...

                                               

कसूर सहर

कसूर पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको कसूर जिल्लाको राजधानी सहर हो । यो सहर लाहोर सहरबाट उत्तरमा रहेको छ र भारतका केही जिल्लासँग सिमाना जेडिएको छ । यो सहर पाकिस्तानको २० औँ ठूलो सहरको रूपमा रहेको छ ।

                                               

कोहाट सहर

कोहाट पाकिस्तानको खैवर पख्तूनख्वा प्रदेशमा रहेको कोहाट जिल्लाको सदरमुकाम सहर हो । यो सहर पश्तोका बङ्गस जनजातिहरूको सहरका रूपमा रहेको छ जो यस सहरमा १५ औँ शताब्दी देखि बसोबास गर्दै आएका छन् । मध्य १९ औँ शताब्दीमा यस सहर ब्रिटिस्ट साम्राज्यको शासनका ...

                                               

क्वेटा

क्वेटा पाकिस्तानको बलुचिस्तान प्रदेशको राजधानी र सबैभन्दा ठूलो सहर हो । सन् १९३५ गएको भुकम्पले क्वेटा सहरलाई क्षतिग्रस्त बनाएको थियो नर पछि सहरलाई पुण निर्माण गरियो । सन् २०१७ को जनगणना अनुसार एस सहरको जनसङ्ख्या १,००१२,०५ रहेको छ भने क्वेटा जिल्ल ...

                                               

गुजरात, पाकिस्तान

गुजरात पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको गुजरात जिल्लाको सदरमुकाम शहर हो । यो शहर पाकिस्तानको १८ औँ ठूलो शहर हो । नजिकका दुई ठूलो शहर सियालकोट र गुजराणवालासँग गुजरातले औद्योगिकका क्षेत्रमा आयात र निर्यातको काम गर्छ जसलाई सुनौलो त्रिभुग पनि भन्ने ...

                                               

गुजरानवाला

गुजरानवाला पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक प्रमुख सहर हो। यो सहर नजिकैको पञ्जाब प्रान्तको राजधानी लाहोरबाट उत्तरतर्फ रहेको छ। यो सहर पाकिस्तानको ७औँ बढी जनघनत्व भएको महानगरीय क्षेत्र हो भने यो जनसङ्ख्याको हिसाबले पाकिस्तानको ५औँ सबैभन्दा ठूल ...

                                               

चमन

चमन पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको किला अब्दुलाहा जिल्लाको सदरमुकाम सहर हो । यो सहर पाकिस्तान र अफगानिस्तानको सिमानाको दक्षिण तर्फ अवस्थित छ र अफगानिस्तानको काँधर प्रदेशको छिमेकी सहर हो । बलुचिस्तान प्रदेशको क्वेटा पछि यो सहर सबैभन्दा दोस ...

                                               

झेलम सहर

झेलम पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको झेलम जिल्लाको राजधानी सहर हो जुन झेलम नदीको दायाँ किनारमा अवस्थित छ । झेलम सहरले पाकिस्तानको स्वतन्त्रता भन्दा पहिला ब्रटिस्ट सेनालाई धेरै मात्रामा सैनिकहरू दिएको थियो र पछि पाकिस्तानको लागि पनि देशको सबैभन् ...

                                               

झोब

झेब उर्दू: ژوب ‎) पहिला पाकिस्तानको बलुचिस्तान प्रदेश पर्ने झोब जिल्लाको राजधानी शहर हो । झोब शहर झोब नदिको किनारमा अवस्थित छ । यो शहरलाई पहिले अपोज पनि भन्ने गरिन्थेयो र त्यसपछि ब्रिटीस शासनको बेलामा यस शहरलाई फोर्ट स्यान्डमेनको नाम राखिएको थियो ...

                                               

टोबा टेक सिंह सहर

यस सहर सिख धार्मिका एक विद्वान टेक सिंह को नामबाट राखिएको थियो । यस जिल्लामा प्राचीन कालमा एक पोखरी थियो जहाँ एक टेक सिंह बस्ने गर्थे र उनले यस पोखरी हुँदै जाने यात्रीहरूको लागि पानी र आवासको सुविधा प्रदान गरेका थिए । त्यसैले यस ठाउँको नाम टोबा ट ...

                                               

डेरा इस्माइल खान

डेरा इस्माइल खान (उर्दु: ڈیرہ اسماعیل خان ‎, अफगानी: ډېره اسماعيل خان पाकिस्तानको खैबर पख्तुनख्वा प्रदेशमा रहेको डेरा इस्माइल खान जिल्लाको सदरमुकाम सहर हो । यो सहर सिन्धु नदीको पश्चिम किनारमा अवस्थित छ । यो सहर प्रदेशको सदरमुकाम पेशावर सहरबाट ३०० ...

                                               

तुर्बत

तुर्बत पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणमा रहेको केच जिल्लाको सदरमुकाम शहर हो । तुर्बत शहर तुर्बत नदिको किनारमा रहेको छ भने यो शहर पहिला मकरान प्रान्तको राजधानी थियो भने अहिले यो प्रान्त बलुचिस्तानमा पर्छ । तुर्बत शहर क्वेटा शहर पछिको बलुचि ...

                                               

नानकाना साहिब जिल्ला

नानकाना साहिब पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला नानकाना राहिबको एक प्रमुख सहर हो। यस सहरको नाम सिख धर्मका गुरु नानकको नामबाट राखिएको थियो जो यहि सहरमा १५ अप्रिल १९६९ का दिन आमा तृप्ता जी र बुबा मेहता कालू जीको सूपुत्रको रूपमा जन्मिएर यह ...

                                               

पेशावर

पेशावर उर्दू: پشاور‎) खैवर पख्तुनखवा प्रान्तको राजधानी सहर हो। यो सहर खैवर पास पुर्वी क्षेत्रमा पर्छ। पेशावरमा ५३९ बिसी भन्दा अगाडि सम्मका तथ्याङ्कहरू रेकर्ड गरिएको छ भन्ने भनाई छ। यो सहर पाकिस्तान र विश्वको सबैभन्दा पुरानो सहर मध्य एक हो भन्ने ज ...

                                               

बदिन सहर

बदिन पाकिस्तानको सिन्ध प्रान्तमा रहेको बदिन जिल्लाको सदरमुकाम सहर हो । यो सहर सिन्धु नदीबाट पुर्वमा रहेको छ । यो सहरका जमिन समथल र उब्जाउ हुने भएकाले धान खेती यहाँ देशको सबैभन्दा धेरै उत्पादन हुन्छ भने यस सहरबाट नजिकमा तोरी खेती पनि हुन्छ । बदिन ...

                                               

बहावलपुर

बहावलपुर पाकिस्तानको पञ्जाब प्रदेशमा पर्ने एक शहर हो । बहावलपुर पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर मध्य ११ स्थानमा पर्छ । यस शहरको कुल जनसङ्ख्या ७,९८५,०९ रहेको छ । यो शहर पञ्जाबको दक्षिण क्षेत्रमा अवस्थित छ । सन् १७४८ मा स्थापना भएपछि स ...

                                               

मीरपुर खास

मीरपुर खास (सिन्धी र उर्दू: میرپور خاص पाकिस्तानको सिन्ध प्रदेशमा रहेको मीरपुर जिल्लाको राजधानी शहर हो । मीरपुर खास सिन्ध प्रदेशको चौथो सबैभन्दा ठूलो शहर हो जसको सन् २००९ मा अनुमानित जनसङ्ख्या ४८,८५९,०९ रहेको छ । मीरपुर खास आँप खेती को लागि प्रख् ...

                                               

मुजफ्फरआबाद

मुजफ्फरआबाद, पाकिस्तान प्रशासित आजाद जम्मू र कश्मीरको राजधानी सहर हो। यो पाकिस्तानको ६०औँ ठूलो र आजाद कश्मीरको सबैभन्दा ठूलो सहर हो। यस सहरको कुल क्षेत्रफल १,६४२ वर्ग किलोमिटर रहेको छ। यो सहर मुजफ्फरआबाद जिल्लामा झेलम र नीलम नदीहरूको सङ्गम नजिकै ...

                                               

मुल्तान

मुल्तान (पञ्जाबी उर्दू: مُلتان ‎ पाकिस्तानको पञ्जाबमा रहेको एक प्रमुख सहर हो ।यो सहर चेनाब नदीको किनारमा अवस्थित छ । मुल्तान पाकिस्तानको पाँचौ ठूलो सहर हो भने यो देशकै सांस्कृतिक र आर्थिक रूपमा अग्रज सहरको रूपमा लिइएको छ । मुल्तान सहरक‍ इतिहासमै ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →