Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 132



                                               

शरियतपुर जिल्ला

शरियतपुर जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २३°०१ देखि २३°२७ उत्तर अक्षांश र ९०°१३ देखि ९०°३६ पुर्वी देशान्तरणमा अवस्थित छ। शरियतपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ११८१.५३ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई मुन्सिगञ्जले ...

                                               

सातखीरा जिल्ला

सातखीरा बङ्गलादेशको दक्षिण-पश्चिम भागमा रहेको एक जिल्ला हो । यो जिल्ला खुल्ना विभागमा अवस्थित छ । यो जिल्लाले भारतको पश्चिम बङ्गाल राज्यसँग सिमान जोडिएको छ । यो जिल्ला बेतना नदिको किनारमा अवस्थित छ ।

                                               

सिराजगञ्ज जिल्ला

सिराजगञ्ज जिल्ला बङ्गलादेशको उत्तर मध्यमा पर्छ भने यो जिल्ला २४°०१ देखि २४°४७ उत्तर अक्षांश र ८९°१५ देखि ८९°५९ पुर्वी देशान्तरणमा अवस्थित छ। सिराजगञ्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४९७.९२ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई वगडा जिल् ...

                                               

सिलेट जिल्ला

सिलेट बङ्गलादेशको उत्तर-पूर्वी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला सिलेट विभागको राजधानी र सोही विभागको चार जिल्ला मध्ये एक हो। सिलेट जिल्ला बङ्गलादेशको सुदर पश्चिममा पर्छ भने यो जिल्ला २४°३६ देखि २५°११ उत्तर अक्षांश र ९१°३८ देखि ९२°३० पुर्व ...

                                               

सुनामगञ्ज जिल्ला

सुनामगञ्ज बङ्गलादेशको पूर्वीय क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ। सुनामगञ्ज जिल्ला बङ्गलादेशको पूर्वीय क्षेत्रमा पर्छ भने यो जिल्ला २४°३४ देखि २५°१२ उत्तर अक्षांश र ९१°४९ देखि ९०°५६ पुर्व देशान्तरणमा अवस्थित छ। सुन ...

                                               

हबिगञ्ज जिल्ला

हबिगञ्ज पहिले हबिबगञ्ज नाम द्वरा परिचित, बङ्गलादेशको उत्तर-पूर्वी क्षेत्रमा सिलेट विभागमा पर्ने एक जिल्ला हो। यस जिल्लालाई तरिफ राज्यका सायद हबिब उलाले पत्ता लगाएका थिए। तेह्रौँ शताब्दी देखि मध्य सत्रौँ शताब्दी सम्म हबिगञ्ज नसिराबाद राज्यको एक भू ...

                                               

पूर्व पाकिस्तान

पूर्व पाकिस्तान, एक इकाई व्यवस्था अन्तर्गत तत्कालीन पाकिस्तानको पूर्वी इकाई वा भाग थियो। यो हाल बङ्गलादेशको स्थानमा सन् १९५५ देखि सन् १९७१ सम्म विद्यमान रहेको थियो। यसको राजधनी ढाका र राष्ट्रियभाषा बङ्गाली थियो। पूर्व पाकिस्तानको कुल क्षेत्रफल १, ...

                                               

बङ्गलादेशको स्वतन्त्रता युद्ध

बङ्गलादेशको स्वतन्त्रता युद्ध बङ्गलादेशी राष्ट्रवादी तथा स्व-दृढताको एक क्रान्ति र सशस्त्र सङ्घर्ष आन्दोलन थियो जसको सुरुवात २६ मार्च १९७१ भएको थियो भने अन्त्य १६ डिसेम्बर १९७१ मा भएको थियो। यो युद्धका कारण बङ्गलादेश स्वतन्त्र भएको थियो। यो युद्ध ...

                                               

बङ्गलादेशको स्वाधीनता दिवस

बङ्गलादेशको स्वाधीनता दिवस प्रत्येक वर्ष बङ्गलादेशमा मनाइने एक राष्ट्रिय दिवस हो। सन् १९७१ मार्च १५ को रात तात्कालिक पूर्व पाकिस्तानले पश्चिम पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गर्नका लागि स्वतन्त्रता युद्धको घोषणा गरेको थियो। २१ मार्चमा, बङ्गबन्धु ...

                                               

शेख मुजिबुर रहमानको ७ मार्चको भाषण

शेख मुजिबुर रहमानको ७ मार्चको भाषण सन् १९७१ मार्च ७ का दिन शेख मुजिबुर रहमानले ढाकाको रेसकोर्स मैदानमा लगभग २० लाख मानिसहरूको ठूलो जनसभामा दिउँसोको २ बजेर ४५ मिनेटदेखि ३ बजेर ३ मिनेटसम्म एक ऐतिहासिक भाषण दिएका थिए। त्यस समय तत्कालीन पूर्व पाकिस्त ...

                                               

बङ्गलादेश फुटबल महासङ्घ

बङ्गलादेश फुटबल महासङ्घ बङ्गलादेश सरकारीको अधिनमा रहेका एक आधिकारिक फुटबल सङ्घ हो। यस सङ्घले बङ्गलादेशमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना तथा व्यवस्थापन गर्न गर्छ। यस सङ्घले हाल बङ्गलादेश राष्ट्रिय फुटबल टोली र बङ्गलादेश महिला फुटबल टोली ...

                                               

बङ्गलादेश महिला राष्ट्रिय फुटबल टोली

बङ्गलादेश महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बङ्गलादेशको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बङ्गलादेश फुटबलको लागि शासकीय निकाय बङ्गलादेश फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफस ...

                                               

बङ्गलादेशमा फुटबल

बङ्गलादेशमा क्रिकेट पछि सबैभन्दा धेरै वा व्यापक रूपमा फुटबल खेल चर्चित रहेको छ, र बङ्गलादेशको सम्पुर्ण फुटबल खेलको निरीक्षण तथा नियन्त्रण गर्ने काम भने बङ्गलादेशमा सरकारी रूपमा रहेको संस्था बङ्गलादेश फुटबल महासङ्घले गर्ने गर्दछ । बङ्गलादेशमा केही ...

                                               

आदिल अब्दुल-माह्दी

आदिल अब्दुल-माह्दी अल-मुन्ताफिकी एक इराकी राजनीतिज्ञ हुन्। उनी अक्टोबर २०१८ देखि इराकको प्रधानमन्त्रीमा रूपमा कार्यरत छन्। आदिल अब्दुल माह्दी एक अर्थशास्त्री हुन् र २००५ देखि २०११ सम्म इराकको उप-राष्ट्रपति थिए । उनले इराकी अन्तरिम सरकारमा अर्थमन् ...

                                               

इराकको इतिहास

इराक प्राचीन समयमा मेसोपोटामिया रूपमा चिनिन्थ्यो । १०,००० वर्ष भन्दा पुरानो सांस्कृतिक इतिहास भएको, मेसोपोटामिया विश्वभर प्राचिन मानव सभ्यताहरूको उद्गम स्थल मानिन्छ । मेसोपोटामियालाई मानव सभ्यताले मलजल पाएको स्थान को उपाधि दिइएको छ । अति नै उब्जा ...

                                               

इरानको इस्लामिक क्रान्ति

इरानको इस्लामिक क्रान्ति १९७९ को क्रान्ति को रूपमा समेत चिनिने २५०० वर्ष देखि शासित पर्सियन राजतन्त्र उन्मुलन गर्न तथा इस्लामिक गणतन्त्रको स्थापना गर्नको लागि घटित क्रान्तिकारी घटनालाई जनाउँछ । यो क्रान्तिलाई धेरै बामपन्थी सङ्गठन, इस्लामिक सङ्गठन ...

                                               

माल्दिभ्स फुटबल सङ्घ

माल्दिभ्स फुटबल सङ्घ सन् १९८२ मा गणतन्त्र मालदिभ्समा फुटबलको नियन्त्रक निकायको रूपमा स्थापना भएको थियो। युवा र खेलकुद मन्त्रालयको निर्देशनमा रहेको सङ्घले माल्दिभ्समा फुटबल खेलको लागि सबै नियामक पक्षहरूको लागि जिम्मेवार छ। सन् १९८६ मा, सङ्घ एसियाल ...

                                               

मिया खलिफा

मिया खालिफा, मिया क्यालिस्टा को रूपमा पनि चिनिने, एक लेबनानी-अमेरिकी मिडिया व्यक्तित्व, खेल टिप्पणीकर्ता, वेबक्याम मोडेल, र पूर्व अश्लील अभिनेत्री हुन्। अश्लील चलचित्र अभिनेत्रीको रूपमा उनी सन् २०१४ देखि २०१५ सम्म सक्रिय थिइन्। लेबनानको राजधानी ब ...

                                               

रजेप तैयप एर्दोगान

रजेप तैयप एर्दोगान एक तुर्केली राजनीतिज्ञ हुन् जो हाल तुर्कीको १२औँ राष्ट्रपतिको रूपमा कार्यरत छन्। उनले यसअघि सन् २००३ देखि सन् २०१४ सम्म तुर्कीको प्रधानमन्त्री र सन् १९९४ देखि सन् १९९८ सम्म इस्तानबुलको नगर प्रमुखको रूपमा सेवा गरेका थिए।

                                               

कमाल अतातुर्क

कमाल अतातुर्क, सामान्यतया मुस्ताफा कमाल अतातुर्क ; अन्दाजी सन् १८८१ – सन् १९३८ नोभेम्बर १०) एक तुर्केली फिल्ड मार्सल, क्रान्तिकारी राजनेता, लेखक, र आधुनिक टर्कीका संस्थापक पिता हुन्। उनी सन् १९२३ देखि सन् १९३८ मा आफ्नो मृत्युसम्म टर्की गणतन्त्रको ...

                                               

फ्रान्सको क्रान्ति (१८४८)

सन १८४८ मा पुरै यूरोप मा क्रान्तिको तरङ्गको लहर छाएको थियो । १८४८ को फ्रान्सको क्रान्ति को फलस्वरूप ओर्लियन राजतन्त्र को अन्त भयो तथा द्वितीय फ्रान्सेली गणतन्त्रको स्थापना भयो।

                                               

फ्रान्सेली राज्यक्रान्ति

फ्रान्सेली राज्यक्रान्ति रेभोलुस्योँ फ्रँसेस ; सन् १७८९-१७९९) फ्रान्सको इतिहासको राजनैतिक र सामाजिक उथल-पुथल तथा आमूल परिवर्तनको अवधि थियो जुन १७८९ देखि १७९९ सम्म चलेको थियो। नेपोलियन बोनापार्टले फ्रान्सेली साम्राज्यको विस्तारद्वारा केहि अंशसम्म ...

                                               

म्याक्समिलन रबस्पियर

म्याक्समिलन रोबस्पेयर एक फ्रान्सेली वकील र राजनीतिज्ञ थिए। उनलाई फ्रान्सेली राज्यक्रान्तिसँग सम्बन्धित सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तिहरूमा गनिन्छन्। रोबस्पियर फ्रान्सको राष्ट्रिय सभा, फ्रान्सको राष्ट्रिय संबिधान सभा र ज्याकोबियन क्लबको सद ...

                                               

राजकीय दूमा

राजकीय दूमा - रसिया साम्राजयको प्रतिनिधि सभा, सन् १९०५ का घटनाहरूको फलस्वरूप जारसाही यो सभा डाक्न बाध्य भएको थियो | औपाचारिक रूपमा यो एक विधायिका संस्था थियो, तर यसलाई कुनै वास्तविक अधिकार प्रदान गरिएको थिएन | राजकीय दूमाको निर्वाचन प्रत्यक्ष मतद ...

                                               

सन् १९०५-१९०७ को प्रथम रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति

सन् १९०५-१९०७को प्रथम रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति: सन् १९०५को १ जनवरीको घटनाबाट सुरु भयो । त्यस दिन पिटर्स्बर्गमा जारको हुकुमवमोजिम शान्तिपूर्व जुलुसमाथि गोली चलाएको थियो । यसको जवाफमा देशव्यापी रूपमा जुलुस-प्रदर्शन, हड्ताल आन्दोलन, स ...

                                               

शार्लिज थेरोन

शार्लिज थेरन एक दक्षिण अफ्रिकी र अमेरिकी अभिनेत्री र निर्मात्री हुन्। विश्वको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीमध्ये एक, थेरन एकेडेमी पुरस्कार गोल्डन ग्लोब पुरस्कार सहित धेरै पुरस्कार प्राप्तकर्ता हुन्। सन् २०१६ मा, टाइमले उनलाई विश्वको १०० ...

                                               

आयेजा खान

किञ्जा खान द्वारा परिचित; जन्म १५ जनवरी १९९१), एक पाकिस्तानी टेलिभिजन अभिनेत्री हुन्। खान, जर्द मौसम, अधूरी औरत, मेरे मेहरबान, दो कदम दूर थे, प्यारे अफ्जल, तुम कोन पिया, मोहब्बत तुमसे नफरत है, कोई चाँद रख, यारियाँ सहित अनेकौं टेलिभिजन कार्यक्रमहर ...

                                               

तेजस्वी मादिवाडा

तेजस्वी मादिवाडा एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन्, जो मुख्य रूपमा तेलुगु चलचित्र उद्योगमा काम गर्छिन्। नर्तक प्रशिक्षकको रूपमा काम गरेकी उनले सन् २०१३ को तेलुगु चलचित्र सितम्मा वाकितलो शिरिमल्ले चेट्टु बाट अभिनेत्रीको रूपमा चलचित्र क्षेत्र ...

                                               

अञ्जली लावनिया

अञ्जली लावनिया एक भारतीय मोडल र चलचित्र अभिनेत्री छिन्। उनले सन् २०११ मा तेलुगु भाषाको चलचित्र पञ्जा मा तेलुगु चलचित्र क्षेत्रको लोकप्रिय नायक पवन कल्याणसँग अभिनय गरेकी थिइन्।

                                               

अमीषा पटेल

अमीषा पटेल एक भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन्। अमीषाले हिन्दी भाषाको चलचित्र बाहेक केही तेलुगु चलचित्रमा अभिनय गरेकी छिन्। उनले बलिउड चलचित्र कहो ना. प्यार है बाट अभिनय जीवनको पदार्पण गरेकी थिइन्।

                                               

सन्दली सिन्हा

वहाँ एउटा वायु सेनाको पृष्ठभूमिबाट आएकी हुन्, वहाँको पिताको मृत्यु एउटा कर्तव्यको दौरान भएको थियो। वहाँकी आमाले दिल्लीमा सन्दली समेत तीन बच्चाको भरणपोषण गरेकी थिई। वहाँ वायुसेना बल भारती स्कूलबाट स्कूली शिक्षा प्राप्त गरे र जिसस र मेरी कलेज, दिल् ...

                                               

ज्याकलिन फर्नान्डिज

ज्याकलिन फर्नान्डिज एक श्रीलङ्काली अभिनेत्री, पूर्व मोडल, र सन् २००६ को मिस युनिभर्स श्रीलङ्का प्रतियोगिताको विजेता हुन् जो मुख्यतया बलिउडमा काम गर्छिन्। सन् २००९ मा, उनले अलादिन चलचित्रबाट बलिउडमा पदार्पण गरेकी थिइन् र त्यसपछि उद्योगमा करियर स्थ ...

                                               

अभिमान सिँह राना मगर

माथवर सिंहको हत्या भए पछि उनलाई तीन पल्टनको जनरल सुम्पिएको थियो । प्रधानमन्त्री फत्तेजंग शाहको मन्त्रिमण्डलमा उनी प्रधानमन्त्री र प्रधान सेनापति गगन सिंह पछि तेश्रो बरियता मा थिए । भने जनरल जंगबहादुर चौथो बरियता मा थिए ।

                                               

वीरकेशर पाँडे

वीरकिशोर पाँडे रणजङ्ग पाँडेका भैयाद कपर्दार काजी थिए । लाजिम्पाट दरबार यिनको थियो । कोत पर्व पाँडेको हत्या भएको थियो । यिनको हत्या भएपछि यिनको दरबार मामा कर्णेलले पाएका थिए ।

                                               

बबरमहल

बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा वि.सं. १९७० सालमा चन्द्र सम्शेरले आफ्नो छोरा बबरसम्शेर राणाको निम्ति बनाएका थिए। सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ । १९९० सालको भूकम्पपछि १९९१मा त ...

                                               

लक्ष्मी निवास

लक्ष्मी निवास नेपालको राजधानी काठमाडौँको महाराजगञ्जमा अवस्थित एक राणाकालीन दरबार हो । यो दरबार परिशर बागमती नदीको उत्तरपट्टी रहेको छ । यो दरबार आकर्षक आँगन, बगैचा र भवनको व्यूह-रचनाले सुसज्जित रहेको छ । यो दरबारको निर्माण चन्द्र शमशेरले आफ्नो प्र ...

                                               

कमाण्डरी किताबखाना

वि.सं १९०३ सालमा राणा शासनको शुरुवात भएपछि पँजनी हुने कर्मचारीको लगत राख्न एक कर्मचारी व्यवस्था गरेर किताबखाना स्थापना गरिएको थियो । जंगबहादुर राणाले निजामती, जंगी, प्रहरी र मिलिसिया कर्मचारीको लगत व्यवस्थित रूपमा राख्ने प्रयोजनको १९०५ सालमा मुलु ...

                                               

हरिहर भवन

हरिहर भवन Harihar Bhawan राजधानी पाटन,नेपाल मा अवस्थित एक राणाकालीन दरबार हो । The palace complex, located west of the Sri Durbar, was incorporated in an impressive and vast array of courtyards, gardens and buildings.

                                               

प्रचण्ड गोर्खा पर्व

भीम शमशेरको शासनकालमा वि.सं. १९८८मा खण्डमानसिंह बस्न्यात, मैनाबहादुर, खड्गमानसिंह बस्नेत, उमेशविक्रम शाह, रङ्गनाथ शर्मा, लक्ष्मण राजा, चन्द्रविक्रम शाह आदि सदस्य रहेको पहिलो राजनीतिक पार्टी प्रचण्ड गोर्खा खुल्यो। उनीहरूको उद्देश्य नेपालमा संसदीय ...

                                               

गलकोट राज्य

गलकोट बागलुङ जिल्लाको ऐतिहासिक स्थल हो । यहाँ एक हजार १०० फिट अग्लो स्थानमा घुम्टेको लेक छ । यो लेकबाहेक ऐतिहासिक गलकोटे राजाको दरबार, गाजाको दह, गाइघाटको झरना, हटियाको कोतदरबार, दर्जनौं ठाउँमा रहेका गुफा, दरमखोलालगायत यहाँका आकर्षण हुन् । बागलुङ ...

                                               

एर्फर्ट कार्यक्रम

एर्फर्ट कार्यक्रम - जर्मन सामाजिक-जनवादी पार्टीको यो कार्यक्रम सन् १८९१को अक्टोबर महिनामा एर्फर्टमा सम्पन्न भएको महाधिवेशनमा पारित भएको थियो । अघिल्लो गोथा कार्यक्रम भन्दा एर्फर्ट कार्यक्रम एक पाइला अगाडि थियो । यो कार्यक्रम पुंजीवादी उत्पादन पद् ...

                                               

गोथा कार्यक्रम

गोथा कार्यक्रम - जर्मनीको समाजवादी मजदुर पार्टीद्वारा सन् १८७५मा गोथा भन्ने ठाउँमा सम्पन्न भएको महाधिवेशनमा त्यस वेलासम्म अस्तित्वमा रहेका दुई जर्मन समाजवादी पार्टीहरू एकाकार हुँदा पारित गरिएको कार्यक्रम । ती दुई पक्ष थिए - आयजेनाखवादीहरू र लासाल ...

                                               

एडवार्ड डेभिड

एडवार्ड डेभिड - जर्मन सामाजिक-प्रजातन्त्रवादको दक्षिणपन्थी धाराका एक जना नेता, संशोधनवादी, पेशाअनुसार अर्थशास्त्री। जर्मन अवसरवादीहरूको पत्रिका Sozialistische Monatshefte का एक जना संस्थापक। सन् १९०३ देखि राइखस्टागका प्रतिनिधि। साम्राज्यवादी विश् ...

                                               

फिलिप शाइडमान

फिलिप शाइडमान - जर्मन सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि राइख्स्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि जर्मन सामाजिक-जनवादी पार्टीको नेतृत्वका एक जना सदस्य । प्रथम विश्वयुद्ध का वर्षहरूमा सामाजिक-अ ...

                                               

आब्दुल हामिद

आब्दुल हामिद एक बङ्गलादेशी राजनितीज्ञ तथा बङ्गलादेशका वर्तमान २१औँ राष्ट्रपति हुन्। बङ्गलादेशको राष्ट्रपतिको रूपमा पहिलो कार्यकाल सकिएपछि उनले सन् २०१६ जुलाई १४ का दिनबाट दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनी सप्तम राष्ट् ...

                                               

इराक्ली गेओर्गिएभिच चेरेतेली

इराक्ली गेओर्गिएभिच चेरेतेली - एक जना मेन्सेविक नेता । प्रथम विश्वयुद्ध का वर्षहरूमा केन्द्रवाद का पक्षसमर्थक । सन् १९१७को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् पेत्रोग्राद सोभियतको कार्यकारिणी समितिका सदस्य एवं सोभियतहरूको प्रथम समायोज ...

                                               

गेओर्गी प्लेखानोभ

गेओर्गी भोलेन्तिनोभिच प्लेखानोभ - रुसी तथा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक प्रमुख कार्यकर्ता, रुसमा मार्क्सवादका प्रचारक, रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन पश्चात् प्लेखानोभले अवसरवादसँग मिलिमतो गर्ने स्थिति अपनाए र पछि गए ...

                                               

मात्भेइ स्कोबेलेभ

मात्भेइ इभानोभिच स्कोबेलेभ - एक रुसी क्रान्तिकारी थियो । पेशाअनुसार इंजिनियर, सन् १९०३ देखि मेन्सेविकहरूको साथमा मिलेर सामाजिक-जनवादी आन्दोलनमा भाग लिएका थिए, अनि सन् १९०६मा विदेशिएर मेन्सेविकहरूमा पत्र-पत्रिकाहरूमा काम गरेका थिए र ट्रोत्स्कीद्वा ...

                                               

लिओन ट्रोट्स्की

लिओन ट्रोट्स्की एक रूसी सोभियत क्रान्तिकारी, मार्क्सवादी विचारक चिन्तक र राजनीतिज्ञ थिए। उनको मार्क्सवादी चिन्तनलाई ट्रोट्स्कीवादको नामले चिनिन्छ। ट्रोट्स्कीले सुरुमा मेन्सेभिक पार्टिलाई समर्थन गरेका थिए। १९१७ को अक्टोबरको क्रांतिको केही अघि मात् ...

                                               

एन्टोनियो गुटेरेस

एन्टोनियो गुट्रेस संयुक्त राष्ट्र सङ्घका महासचिव हुन् | गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रूपमा कार्यरत थिए भने २००५ दे ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →