Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 14



                                               

डग हल

डग हल अमेरिकाको न्यू ह्याम्सर राज्यको प्रतिनिधिसभाका पूर्व सदस्य हुन्। उनको पूरा नाम डगलस हल हो। हलको जन्म सन् १९४३ मे ११मा भएको हो। उनले लोअर मेरिअन हाइस्कूल पढे। स्टानफोर्ड विश्वविद्यालयबाट इलेक्ट्रीकल इन्जिनियरिङ सकेका हुन्। उनले अमेरिकी स्वयं ...

                                               

डा. केशवप्रसाद उपाध्याय

उपाध्यायको जन्म वि.सं. १९९० पौष १७ गते चण्डी टोल, मकवानपुर गढीमा भएको हो। उनको वास्तविक नाम धनराज घिमिरे हो। संस्कृतमा साहित्याचार्य, नेपालीमा एम.ए. र विधावारिधि गरेका उनले लामो समय प्राध्यापन बिताए।

                                               

डान ब्राउन

डान ब्राउन अमेरिकन सनसनिपुर्ण आख्यान्न लेखक हुन।उनको जन्म जुन २२,१९६४मा भएको थियो।ब्राउनद्धारा लिखित दा भिन्ची कोडसर्बाधिक बिक्रि हुने पुस्तकहरू मध्ये पर्दछ। उनका पुस्तकहरू विश्वभरका ४० भाषाहरूमा अनुवादित भएका छन भने सन २००९को तथ्याङक अनुसार ८ कर ...

                                               

डायमनसम्शेर राणा

डायमनशमशेर राणा नेपाली साहित्यकार तथा ऐतिहासिक उपन्यासकार हुन। वि.स. १९७५, आषाढ २१ गते, पाल्पामा जन्मेका यिनले नेपाली साहित्यमा राणाकालिन पृष्ठभूमिमा ऐतिहासिक उपन्यासहरू लेखेका छन्। उनको उपन्यास बसन्ती र सेतो बाघ मा आधारित चलचित्र निर्माण भईसकेको ...

                                               

डिकमान विरही

सरस्वता सुनुवार सहरमान सुनुवारका छोराका रूपमा २०१२ माघ १० गते फुङलिङ २, ताप्लेजुङमा जन्मिएका डिकमान सुनुवारको साहित्यिक नाम डिकमान विरही रहेको देखिन्छ । उनको जन्मस्थान ताप्लेजुङ भए पनि कर्मस्थान चाहिं झापा हो ।

                                               

डिल्लिराम तिम्सिना

डा. डिल्लिराम तिम्सिनाको जन्म विक्रम सम्वत१९८० पौष ११ मेची अञ्चलको ताप्लेजुङ जिल्लाभित्र पर्ने याङरूप एकचेपामा भएको हो । अहिले यो ठाउँ पाँचथर जिल्लाको सुभाङ गा.वि.स.मा पर्दछ । उनले आफ्नो प्रारम्भिक शिक्षा आफ्ना जीबा प्रेमनारायणबाट प्राप्त गरेको द ...

                                               

डिल्लीराम तिम्सिना

पाँचथर जिल्लाको सुभाङ एकचेपामा जन्मेका डिल्लीराम तिम्सिना ले दर्शनमा आचार्य र नेपालीमा एम.ए. गरी विद्यावारिधिको उपाधि प्राप्त गरेका छन् । उनले स्नातककोत्तर गर्नासाथ दार्जिलिङको सरकारी विद्यालयमा प्राध्यापन गरेको देखिन्छ भने २०१८ देखि २०४५ सम्म बन ...

                                               

डुआ लिपा

डुआ लिपा एक अङ्ग्रेजी गायिका, गीतकार तथा अभिनेत्री हुन्। कार्यकालको सुरुवातमा एक मोडलको रूपमा काम गरिसकेपछि, उनले सन् २०१५ मा वार्नर सङ्गीत समूहसँग हस्ताक्षर गरेकी थिइन् र सन् २०१७ मा उनले स्व-शीर्षक पहिलो साङ्गीतिक सङ्गालो सार्वजनिक गरेकी थिइन्। ...

                                               

डेकेन्द्र थापा

डेकेन्द्र थापा नेपालका युवा पत्रकार थिए। दैलेख जिल्ला कार्यक्षेत्र बनाएका यिनलाई द्वन्द्वकालमा माओवादीले अपहरण गरी हत्या गरेको थियो। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते द्वारी-१ स्थित नेरा निमाविको कक्षाकोठामा हत्या ...

                                               

डानिएल ब्रायन

ब्रायन डेनियल्सन एक अमेरिकी व्यवसायिक रेस्लर हुन्। उनी डेनियल ब्रायन नामले रेस्लिङ्मा प्रसिद्ध छन्। उनाी हाल स्म्याक डाउनमा कार्यरत छन्।

                                               

डेनी डेन्जोङ्पा

डेनी डेन्जोङ्पा एक भारतीय अभिनेता हुन् । उनी मुख्यत: बलिउड चलचित्रहरूमा काम गर्छन। उनको जन्म भारतको सिक्किम राज्यमा भएको हो, जुन त्यतिबेला एक स्वतन्त्र राज अधिराज्य थियो। उनी जातिय रूपमा एक भूटिया हुन् र मातृभाषाको रूपमा भूटिया भाषा बोल्छन्। उनले ...

                                               

डेभिड गेट्टा

पिएर्रे डेभिड गेट्टा एक फ्रान्सेली डिजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर हुन्। गेट्टा आफ्नो रङ्गमञ्चनाम डेभिड गेट्टाको नामबाट चर्चित छन् । गेट्टाले ९० लाख एल्बम र ३ करोड एकल बेचिसकेका छन् ।

                                               

डेमी मुर

डेमी मुर को पूरा नाम डेमी गिनेस कुचर हो। टेलिभिजन शृङ्खला जेनरल हस्पिटलबाट अभिनययात्रा प्रारम्भ गरेकी डेमी से न्ट एल्मोज् फायर -१८८५)बाट हलिउडमा स्थापित नायिकाका रूपमा प्रख्यात भइन्। सन् १९९०मा चलचित्र घोष्टका लागि १ करोड डलर लिएर सबैभन्दा महँगी ...

                                               

डोनाल्ड ट्रम्प

एक किशोरावस्थाको रूपमा डोनाल्ड ट्रम्पको कालो-र-सेतो फोटो, विभिन्न बैज र हल्का रंगले पट्टीको साथमा अँध्यारो र कालो पोजो-सैन्य वर्दीमा मुस्कुराउँदै र लुगा लगाइदिन्छ । सन् १९६४ मा ट्राम्पको वरिष्ठ वर्ष पुस्तक फोटो उनको निजी बोर्डिङ स्कूलको युनिटीमा ...

                                               

डोरबहादुर विष्ट

नेपालका बहुप्रशंसित नृवंश र समाज-मानवशास्त्री हुन । ललितपुर जिल्लाको झरुवारासीमा जन्मेका उनले आफ्नो विषयमा मौलिक र प्रस्ट दिशानिर्देश गर्नसक्ने धेरै पुस्तकको रचनाकार पनि हुन। अङ्ग्रेजीमा प्रकाशित उनको "Fatalism and Development: Nepals Struggle fo ...

                                               

डोरिस लेसिङ्ग

डोरिस लेसिङ्ग २००७ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने लेखिका थिइन्। उनी एगरौ र साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिली सबैभन्दा बडी उमेरकी महिला हुन् ।

                                               

डोर्थी क्रोफट हडकिन

डोर्थी क्रोफट हडकिन ब्रिटिश जीव रसायन विज्ञान बिज्ञ थिइन् जसले प्रोटिन क्रिस्टलोग्राफीको विकास गरेकी थिइन् । उनले यो कार्यको लागि सन् १९६४ मा रसायन शात्रमा नोबेल पुरस्कार प्राप्त गरिन् ।

                                               

ड्वीट डेभिड आइजेनहावर

ड्वीट डी. आइजेनहावर Dwight David Ike Eisenhower (EYE -zən-how-ər ; एक अमेरिकी सेना को जनरल र राजनीतिज्ञ थिए जसले १९५३ देखि १९६१ सम्म संयुक्त राज्य अमेरिकाको ३४ औँ राष्ट्रपति को रूप मा सेवा गरे। दोस्रो विश्वयुद्धको क्रममा, उनी संयुक्त राज्य सेनामा ...

                                               

ताजिन आहमेद

ताजिन आहमेद एक बङ्गलादेशी पत्रकार, अभिनेत्री, नाटककार तथा निर्देशक थिइन्। सन् २००३ मा आहमेदले उत्कृष्ट अभिनेत्रीको विधामा बाचसास पुरस्कार जित्न सफल भएकी थिइन्।

                                               

तान्या अब्रोल

तान्या अब्रोल एक भारतीय चलचित्र धारावाहिक अभिनेत्री हुन् । अब्रोल मुख्य रूपले चक दे! इन्डियामा बलबीर कौर नामको भूमिका गरेको हुनाले उनी प्रसिद्ध भएको छिन् ।

                                               

तापसी पन्नू

तापसी पन्नू भारतीय मोडल र बलिउड अभिनेत्री हुन्। तापसीले तेलुगु, तमिल, मलयालम र हिन्दी चलचित्रमा काम गरेकी छिन्। चलचित्र भन्दा पहिला तापसी सफटवेयर पेशेवरको रूपमा काम गर्ने गर्थिन्। मोडलिंग करियरको समयमा उनीले विज्ञापनमा पनि काम गरिन्। उनको लागि ता ...

                                               

तामिम इकबाल

तामिम इकबाल खान एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् जसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्स क्रिकेट, टि ट्वेन्टी र एकदिवसीय अन्तर्राष्ट्रियमा प्रतियोगिताहरू खेल्ने गर्दछन्। सन् २००७ मा इकबालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बङ ...

                                               

तारा घर्ति मगर

एकिकृत नेकपा माओवादीको तर्फबाट विजयी समानुपातिक सभासद् रोल्पाकी ताराकुमारी घर्तीमगर संविधान सभामा जनजाति समूहबाट महिला प्रतिनिधित्व गर्दै घर्ती विजयी हुनुभएको हो। पार्टी स्थापनका बेला देखि अहिलेसम्म निरन्तरता दिने थोरै महिला मध्येकी एक भएको कारण ...

                                               

तारादेवी

तारादेवीको जन्म वि.सं. २००२ साल माघ २ गते मङ्गलबारका दिन बाबु कृष्णबहादुर कार्की तथा आमा राधादेवीका सुपुत्रीका रूपमा इन्द्रचोक, काठमाडौँमा भएको थियो। यिनको वाल्यकालको नाम डोलकुमारी कार्की थियो। तारादेवीको शिवबहादुर श्रेष्ठसँग वि.सं. २०२२ सालमा प् ...

                                               

तारानाथ शर्मा

तारानाथ उपाध्याय भण्डारी झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधा का संस्थापक, नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखक हुन् । उनी नेपाली भाषा र साहित्यमा झर्रोवादीका रूपमा चिनिन्छन् । अङ्ग्रेजी भाषामा विद्यावारिधि गरेका ड ...

                                               

तारानारायण श्रेष्ठ

एकिकृत नेकपा माओवादीका तर्फबाट रामेछाप -१बाट प्रत्यक्ष तर्फ विजयी संविधान सभा सदस्य तारानारायण श्रेष्ठ पार्टीको सही राजनीतिक बीचार जनतामा रहेको पार्टी प्रतिको विश्वास नै आफ्नो विजयको आधार मान्नुहुन्छ। ३६ वर्ष अगाडि रामेछापको कठजोर गाविस वडा नं. ६ ...

                                               

ताहिरा निगत नैयर

दसकभन्दा बढी समय नेपालमा बसी रत्न राज्यलक्ष्मी क्याम्पस र विश्वभाषा क्याम्पसमा उर्दू भाषा साहित्यको प्राध्यापन गरेकी प्रा.डा. ताहिरा नेपाली भाषा साहित्यकी प्रेमी थिइन्।

                                               

तिर्थराम डंगोल

तीर्थराम डंगोल काठमाडौँ, कुलेश्वर निवासी ५७ वर्षीय तीर्थराम डंगोल संविधानसभामा समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। पार्टीमा जुझारु नेताका रूपमा चिनिने डंगोलको राजनीतिक यात्रा २०२४ सालमा शुरु भएको हो, जुनवेला उहाँ विद्यार्थी हुनुहुन् ...

                                               

तिर्सना गुरुङ

तिर्सना गुरुङ एक नेपाली गायिका हुन्। उनी आफ्नो चर्चित तथा उत्कृष्ट गीत संगीतहरूका कारण हाल नेपाली युवाहरू माझ निकै लोकप्रिय रहेकी एक गायिका हुन्। उनले आफ्नो गीतहरूमा मुख्य गरी लोक पप संगीतलाई बढी जोड दिने गर्दछिन्। भने उनी एक नेपाली सुगम संगीत क् ...

                                               

तिलक परियार

तिलक परियार नेपालको प्रदेश २ का प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् । तत्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन् ...

                                               

तिलकमान श्रेष्ठ

तिलकमान श्रेष्ठ ले लामो समय कलेज र विश्वविद्यालय तहमा रसायनशास्त्र पढाउनु भएको छ। उहाँको जन्म सन् २००० साल असार, रिडीमा भएको हो। उहाँका पिताको नाम ऋतुमान र माताको नाम बेतीलक्ष्मी हो। तिलकमान पाँच भाइ र ३ दिदीबहिनी जन्मनुभएको हो। उहाँ माहिलो छोरा ...

                                               

तीर्थ श्रेष्ठ

तीर्थ श्रेष्ठ नेपाली भाषाका साहित्यकार हुन्। मुख्य रूपले कविता लेख्ने यिनले गीत, गजल, मुक्तक र अन्य विधामा पनि कलम चलाउँछन्। वि.सं.२०१६ साल कार्तिक १६ गते कास्की जिल्ला, पोखराको सिंहनाथ टोलमा पिता धर्मप्रसाद श्रेष्ठ र माता योगमाया श्रेष्ठको जेठो ...

                                               

तीर्थबहादुर गन्धर्व

उनको जन्म वि.सं. २०१० सालमा तनहुँको चोकचिसापानीमा भएको थियो। बाबुबाजेले गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा तीर्थबहादुर सानै उमेरदेखि गीत गाउन गाउँघर डुल्ने गर्थे।

                                               

तु युयु

तु युयु एक चीनियाँ चिकित्सा वैज्ञानिक, औषधि रसायनज्ञ र शिक्षक हुन् । उनी मुख्यतः आर्टिमीसिनिन र डाईहाइड्रोआर्टमिसिनीन को खोज को लागि जानिन्छिन् । उनी चाइना एकेडेमी अफ ट्रेडिशनल चाइनिज मेडिसिन मा प्रोफेसर हुनुहुन्छ । ईनलाई वर्ष २०१५ को चिकित्सा नो ...

                                               

तुलबहादुर माझी

अल्पसंख्यक माझी जातिको संविधानसभामा प्रतिनिधित्व गर्ने एक मात्र सभासद् हुनुहुन्छ तुलबहादुर माझी जेबी। ०४६ देखि राजनीतिमा लाग्नुभएका माझी थालनीमा मोहनविक्रम सिंहको मसालको गाउँ कमिटीमा हुनुहुन्थ्यो। मसालबाट विद्रोह गरी माओवादीसँग एकता गर्ने शितलकुम ...

                                               

तुलसी क्षेत्री

तुलसी क्षेत्री जनआन्दोलन-२मा शहादत प्राप्त गर्ने शहीद हुन्। २०६२ चैत २६ गते भरतपुरको मालपोत चोकमा चारैतिरबाट जुलुस ओइरियो। मध्याह्नको चर्को घामले आलसतालस आन्दोलनकारीलाई शीतल पार्न वरपरका घरघरबाट स्थानीय बासिन्दा पानी छ्यापिरहेका थिए। कोही बोतलमा ...

                                               

तुलसी दिवस

तुलसी दिवस नेपाली साहित्यकार तथा संस्कृतिविद् हुन्। यिनी सबैभन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्ने व्यक्ति हुन्। तुलसी दिवसको जन्म सन् १९४१ जुलाईमा धनकुटामा महाप्रसाद जोशी र चण्डिकादेवी जोशीको जेठो छोराको रूपमा भएको हो। उनले म ...

                                               

तुलसीप्रसाद भट्टराई

डा.तुलसीप्रसाद भट्टराई आचार्य, एम.ए. र विद्यावारिधि गरेका साहित्यकार हुन् । कथाकार, उपन्यासकार समालोचकका रूपमा परिचित भट्टराई साझा प्रकाशनका पूर्व-महाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्व-अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व-सचिव हुन् । उनका ...

                                               

तुलसीलाल अमात्य

तुलसीलाल अमात्य नेपालका प्रसिद्ध कम्युनिष्ठ नेता हुन्। उनको जन्म सन् १९१६ मे महिनामा ललितपुरको क्वाँबहाल टोलमा भएको हो। उहाँ सन् १९३३ देखि राजनीतिमा सक्रिय रहे। भारत स्वतन्त्र भएको खुसीमा सन् १९४७ अगस्ट १५ तारिखमा पाटनमा भएको जुलुसको नेतृत्व गर्द ...

                                               

तुल्सी गिरी

डा. तुल्सी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए। पछि यिनी ...

                                               

तेज नरसिंह मल्ल

तेज नरसिंह मल्ल, पाटनका अन्तिम मल्ल राजा थिए। उनी पेशाले व्यापारी थिए र राज्यमा आर्थिक संकट चलेको बेलामा व्यापार बुझेको मानिसलाई राजा बनाउँदा अवस्था केही सुधार हुने आशाले पाटका छ प्रधानले उनलाई राजा बनाएका थिए। यिनी विश्वजित मल्लका वंशज थिए ।

                                               

तेज बहादुर मिजार

एकीकृत नेकपा माओवादीको तर्फबाट काभ्रे- ४बाट प्रत्यक्ष तर्फ विजयी संविधान सभा सदस्य तेजबहादुर मिजार दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष पनि हुन्। पार्टीको सही राजनीतिक धार जनताले पार्टी प्रति गरेको विश्वास नै आफ्नो विजयको कारण भएको मिजारको भन ...

                                               

तेन्जिङ नोर्गे शेर्पा

तेन्जिङ नोर्गे शेर्पा वा तन्जीन नोरग्यास शरपा, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्दछन्। बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भै सगरमाथा आरोहण गरेका तेन्जिङ र अर्का आरोहि एडमण्ड हिलारी सन १९५३ मे २९ तार ...

                                               

तेरिया मगर

तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । उनको पूरा नाम तेरिया फौजा मगर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्स मा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्। उनी भा ...

                                               

तोरल रसपुत्र

तोरल रसपुत्र भारतीय टेलिचलचित्रकी अभिनेत्री हुन् । उनी "धूम मचाओ धूम" मा प्रियंका, "यहाँ के हम सिकंदर" मा राइमा, "रिश्तों की डोर" मा शाइना, "केसरिया बालम आवो हमारे देस" मा रसाल र "एक नई छोटी सी जिन्दगी" मा ईशाको भूमिका गरिसकेकी छिन् । यसबाहेक उनी ...

                                               

त्येअङ्सी सिरिजङ्गा

त्येअङ्सी सिरीजङ्गा एक किराँत लिम्बू साहित्यका महाने साहित्यकार हुन्। लिम्बू भाषा र लिपीका लागि गरेको उनको योगदान महत्त्वपूर्ण छ। उनको जन्म सन् १७०४ को डिसेम्बरमा ताप्लेजुङ लिम्बुवान मा भएको थियो।

                                               

त्रिलोचन भट्ट

त्रिलोचन भट्ट नेपालको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता हुन् । यिनी नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। भट्ट संसदीय निर्वाचन २०७४ मा डोटी जिल्लाबाट ...

                                               

त्रैलोक्य विक्रम शाह

युवराज त्रैलोक्य विक्रम शाह नेपालको शाह वंशका युवराज थिए । राजा सुरेन्द्र विक्रम शाहका जेठा छोराको रूपमा वि.सं.१९०४ मंसिर महिनामा जन्मिएका थिए । उनी राणाका हातमा गएको राजकीय अधिकार फर्काउन कृयाशिल रहे । त्यसैले राणाहरु त्रैलोक्यप्रती सशंकित भए । ...

                                               

थियागो सिल्भा

थियागो इमिलियानो डा सिल्भा, सामान्य रूपमा थिआगो सिल्भा को नामले चिनिन्छन । उनी ब्राजिलका लागि फुटबल खेल्छन । उनी विश्वका खतरनाक रक्षापंक्तिहरू मध्ये एक हुन् ।

                                               

थोन्मि सम्भोट

थोन्मि सम्भोट सातौँ शताब्दीको मध्य तिर तिब्बतको धर्म राजा स्रोङ्चन गम्पोको शासनकालमा रहेको सम्भोट लिपि अविष्कारक तथा संस्कृत भाषाका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्ने पहिलो लोचावा अथवा अनुवादक थिए। भोट इतिहासमा उल्लेख भएको अनुसार थोन्मि सम्भोटको ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →