Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 146



                                               

बङ्गलादेशका प्रधानमन्त्रीहरूको सूची

                                               

२०१६ अन्डर-१९ क्रिकेट विश्वकपका खेलाडीहरू

दक्षिण अफ्रिकाले २१ डिसेम्बर २०१५ मा खेलाडीको नाम घोषणा गर्यो । प्रशिक्षक: लोवरेन्स महाट्लेन

                                               

सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची

यस लेखले सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक अनुसरण गरिएको खाताहरूको सूची प्रस्तुत गर्दछ। मे २०२० सम्ममा, इन्स्टाग्राममा सबैभन्दा अनुसरण गरिएका व्यक्ति पुर्तुगाली फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् जसका २१ करोड ७० लाख भन्दा बढी अनुयायीहरू ...

                                               

योगवीरसिंह कंसाकार

योगवीरसिंह कंसाकार एक नेपाली कवि, समाजसुधारक तथा नेपालभाषाको चार स्तम्भ मध्ये एक थिए। उनले राणाशासनको कठोर दमनको समयमा नेपाली समाज र नेपालभाषाको विकासको लागि आफ्नो जीवन समर्पन गरेका थिए।

                                               

सुनील ग्रोवर

सुनील ग्रोवर एक भारतीय अभिनेता र हास्य अभिनेता हुन् । उनी कपिल शर्माको कमेडि शो कमेडी नाईट्स विद कपिल बाट निकै चर्चित बनेका थिए ।ग्रोवर अर्को बलिवुड चलचित्र भारतमा देखा पर्नेछन् । कपिल शर्मा र सुनील ग्रोवर बीच २०१७ मार्च मा ऑस्ट्रेलियाबाट फर्कदा ...

                                               

हिन्दी चलचित्र परिवारहरूको सूची

भारतीय चलचित्र उद्योगमा केही त्यस्ता कलाकार छन् जसका लागि अभिनय नै आफ्नो पुस्तैनी काम भएको छ । यो पृष्ठ तिनै एकै कुल/घरानाका ख्यातिप्राप्त र लोकप्रिय सदस्यसँग सम्बन्धित छ । अङ्ग्रेजी पृष्ठ यहाँ छ ।

                                               

अजय देवगन

विशाल देवगन, व्यावसायिक रूपमा अजय देवगन को रूप मा परिचित, एक भारतीय चलचित्र अभिनेता, निर्देशक र निर्माता हुन्। उनलाई हिन्दी सिनेमाका सबैभन्दा लोकप्रिय र प्रभावशाली कलाकारका रूपमा व्यापक रूपमा मानिन्छ, जो सयभन्दा बढी हिन्दी चलचित्रहरूमा देखा परेका ...

                                               

श्रद्धा कपूर

श्रद्धा कपूर एक भारतीय अभिनेत्री र गायिका हुन् जो हिन्दी चलचित्रहरूमा काम गर्छिन्। उनी भारतमा सबैभन्दा लोकप्रिय र सबैभन्दा बढी कमाई गर्ने अभिनेत्रीहरूको सूचीमा समावेश छिन् र उनलाई फोर्ब्स एसियाद्वारा सन् २०१६ को ३० अन्डर ३० सूचीमा चित्रित गरिएको ...

                                               

मान्नाद्वारा अभिनित चलचित्रहरूको सूची

सैयद मोहाम्मद आसलाम तालुकदार एक प्रख्यात बङ्गलादेशी चलचित्र अभिनेता तथा निर्माता थिए। बङ्गलादेश चलचित्रमा मुख्य रूपमा नायकको भूमिका निर्वाह गरेका मान्नाले थुप्रै सफल चलचित्रहरूमा काम गरेका थिए भने २६ वर्षको चलचित्र कार्यकालमा उनले व्यापक सफलता प् ...

                                               

ललितपुर पाटनका चार अशोक थूर

ललितपुर जिल्लाको पाटन शहरमा रहेको अशोक थूर कहिने थूरहरू काठमाडौँका स्वयम्भू चैत्य वा बौद्धको ठूलो चैत्यजस्तै उपत्यकाभित्रका विशिष्ट बौद्धस्थल हुन्। यी चार ठूरहरू पुलचोक थूर, लगनखेल थूर, तेता थूर ईबही थूर पाटन शहरको बाहिर चार कुनमा भनेजसो अवस्थित ...

                                               

२०१५ साफ यु-१९ च्याम्पियनसिप

२०१५ साफ यु-१९ च्याम्पियनसिप was the first editionसाफ यु-१९ साफ च्याम्पियनसिपको पहिलो संस्करण हो ।नेपालले आयोजना गरेको यो प्रतियोगिताको पहिलो सस्करणको उपाधि पनि नेपालले जितेको थियो।जुन प्रतियोगिता २० अगस्ट देखि २९ अगस्ट २०१५ सम्म चलेको थियो।फाइनल ...

                                               

क्षेत्रीहरूको सूची

यस पृष्ठमा केवल उल्लेखनीय क्षेत्रीहरूको नाम सूचीकृत छ जसको नेपाली वीकिपीडियामा आफ्नै पृष्ठ छ । रोहित चन्द भोला सिलवाल प्रकाश बुढाथोकी सुनिल क्षेत्री दीपक बिष्ट हरि खड्का अञ्जन बिष्ट पारस खड्का

                                               

दिपक लिम्बु

प्रथम नेपालका नेपाली तारा दिपक लिम्वु, जिल्ला सुनसरी, प्रकाशपुर गा.वि.स. वडा नं. ८ स्थित जन्मेका थिए। वि.सं.२०६५ असौज १५ गते प्रथम नेपाली तारा घोषित भएका थिए। उनी बहुप्रशिद्द नेपाली आधुनिक तथा पार्श्व गायक हुन्.

                                               

रिस्ता वस्नेत

                                               

नेपाली नायकहरूको सूची

अर्पन थापा कर्मा शाक्य किशोर खतिवडा गजित बिष्ट गोविन्द शाही नवल खड्का मुकेश ढकाल विनय श्रेष्ठ विरेन श्रेष्ठ रमेश उप्रेती रेमनदास श्रेष्ठ रेश मरहठ्ठा शुशान्त कार्की शुशिल क्षेत्री सुवास मेचे

                                               

हरिप्रसाद प्रधान

नेपालको पहिलो प्रधानन्यायधिश हरि प्रसाद प्रधान एक नेपाली न्यायाधीश थिए जसले २००८/०४/२६ देखि २०१३/०२/०७ र २०१८/०८/२९ देखि २०२०/०८/२९ बीच नेपालको पहिलो र तेस्रो प्रधानन्यायाधीश रूपमा काम गरे। भारतीय नागरिक हरिप्रसाद प्रधान नेपालका प्रथम प्रधान न्या ...

                                               

नेपालको प्रधानन्यायाधीश

नेपालको प्रधानन्यायाधीश नेपालको न्यायपालिकाको प्रमुख तथा श्री सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुन्। प्रधानन्यायाधीश देशको सर्वोच्च न्यायमुर्ती हुन् तथा न्यायिक प्रणालीको मुख्य प्रशासनिक अधिकृतको रूपमा जिम्मेवारी बहन गर्दछन्।

                                               

जाह्नवी कपूर

जाह्नवी कपूर एक भारतीय अभिनेत्री हुन् जो हिन्दी चलचित्रहरूमा काम गर्छिन्। श्रीदेवी र बोनी कपूरको जन्म, उनले २०१८ मा प्रेमप्रसङ्गयुक्त नाट्य चलचित्र धडकबाट अभिनय सुरु गरिन्, जुन व्यावसायिक सफलता थियो र उनलाई सर्वश्रेष्ठ महिला पदार्पणको लागि जी सिन ...

                                               

हर्सवर्धन कपूर

हर्सवर्धन कपूर एक भारतीय चलचित्र क्षेत्रका अभिनेता हुन् । उहाँ अभिनेता अनिल कपूर सुनीता कपूरको पुत्र हुनुहुन्छ। अभिनय गर्नु अघि उनले अनुराग कश्यपको बम्बाई वेल्वेट्मा सहायक निर्देशकको रूपमा काम गरे ।

                                               

अन्नू कपूर

                                               

भीरकोट राज्य

भीरकोट राज्य एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा खाँड ठकुरीहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा मिन्चा खाँड हुन् जो गोरखा राज्यका राजाहरूको पूर्वज खान्चा खाँडका भाइ हुन् । इ.स. १७८५ मा गोरखा राज्यमा गाभिएपछि वि.सं. २०१७ मा रजौटा ...

                                               

विन्देश्वरी शाह

                                               

तारक मेहता का उल्टा चश्मा

तारक मेहता का उल्टा चश्मा भारतीय हिन्दी धारावाहिक हो जसको प्रसारण सब टिभीमा २८ जुलाई २००८बाट सोमवारदेखि शुक्रवार राति ८.३० बजे हुन्छ। यसको निर्माण नीलाअसित मोदी र असितकुमार मोदीले गरेका हुन्। यो सब टिभीमा सबैभन्दा बढी हेरिएको कार्यक्रम हो। यस धार ...

                                               

मेहरीन पिरजादा

मेहरीन कौर पिरजादा एक भारतीय मोडल र अभिनेत्री हुन् जो तेलगु चलचित्र उद्योगमा मुख्य रूपमा अभिनय गर्छिन् । पिरजादाले टलिउड चलचित्र कृष्णा गाडी वीरा प्रेमा गाधाबाट आफ्नो सुरुवात गरिन् जसमा उनी नानीको साथमा थिइन् । मेहरीनले २०१७ मा फिल्लौरीको साथ बलि ...

                                               

पद्म श्री पुरस्कार प्राप्तकर्ताहरूको सूची (२०१०–२०१९)

"Awards & Medals", Ministry of Home Affairs India, १४ सेप्टेम्बर २०१५, मूलबाट ७ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्टोबर २०१५ । आधिकारिक वेबसाइट

                                               

नेपाल महिला राष्ट्रिय फुटबल टोली

                                               

बिन्द्रासैनी मन्दिर

विन्द्रासैनी मन्दिर दैलेख जिल्लाको लयाँटी बिन्द्रासैनी गा.वि.स.को वडा नं. ४ मा अवस्थित छ। प्रतेक वर्षको मालिका चतुर्दशी, पुसको पुर्णिमा, दशैं, चैते दशैं र जेठको पुर्णिमाको दिनमा यहाँ विन्द्रासैनी भगवतीको मुख्य पूजा गरिने भएकोले भव्य मेला लाग्दछ। ...

                                               

कोइराला

विश्वेश्वर प्रसाद कोइराला मनिषा कोइराला कृष्णप्रसाद कोइराला मातृका प्रसाद कोइराला गिरिजा प्रसाद कोइराला सुजाता कोइराला अनुराधा कोइराला सुशील कोइराला मोहन कोइराला भारतदत्त कोइराला शशांक कोइराला राजबल्लभ कोइराला

                                               

सिएनएन हिरो

सिएनएन हिरो विश्वका उत्कृष्ट व्यक्तिहरूलाई दिइने सम्मान हो। अनुराधा कोइराला, पुष्पा बस्नेत नेपालबाट सिएन हिरो बनेका छन्।सन् २०१० की सिएनएन हिरो अनुराधा कोइराला हुन भने सन् २०१२ की सिएनएन हिरो पुष्पा बस्नेत हुन्।

                                               

माइती नेपाल

माइती नेपाल महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने नेपालको एक गैरसरकारी संस्था हो। यसको संस्थापिका अनुराधा कोइराला सन् २०१०को सिएनएन हिरो हुन्।

                                               

माउन्ट कार्मेल कलेज, बेङ्गलोर

माउन्ट कार्मेल कलेज, बेङ्गलोर एक महिला कलेज हो जसको स्थापना सन् १९४८ जुलाई ७ मा भएको हो । यो भारतको कर्नाटक राज्यको बेङ्गलोरको वसन्त नगरमा रहेको छ । यो कलेजमा स्नातक तथा स्नातोकोत्तर तहको पढाई हुने गरेको छ । यो कलेजलाई नाकले A+ र पाँच तारा दिएको ...

                                               

मकबूल फ़िदा हुसैन

एम एफ हुसैन/ एम.एफ/मकबूल फिदा हुसैन केवल एम.एफ उपनामले चित्रकला जगतमा प्रसिद्ध, यदा कदा भारतीय पिकाशो पनि भनिने प्रसिद्द् अत्याधुनिक चित्रकार तथा वहुमुखि प्रतिभा संपन्न कलाकार । पंढरपुर महाराष्ट्रमा सेप्टेम्बर १९१५ मा जन्मिएका एम.एफ हुसैनको बुधबा ...

                                               

श्रेष्ठ

सुजल श्रेष्ठ-नेपाली फुटबल खेलाडी नवयुग श्रेष्ठ-नेपाली फुटबल खेलाडी

                                               

मिस नेपाल २०१९

मिस नेपाल प्रतियोगिता २०१९ ‘मिस नेपाल’को आयोजना सन् २०१९ मे ९ मा किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो। मिस नेपाल २०१९को विजेता शृङ्खला खतिवडाले २०१९ को उपाधि अनुष्का श्रेष्ठलाई प्रदान गरिन्। विजेता अनुष्काले अब २० ...

                                               

शृङ्खला खतिवडा

शृङ्खला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस ने ...

                                               

जमाई राजा

अमरीन चक्कीवाला - प्रतिमा बबलू पटेल विशाल करवाल - राजवीर सिंह राणावत नैया शर्मा - रोशनी सिद्धार्थ सिंह खुराना अचिंत कौर - दुर्गा देवी पटेल दीप्ति शर्मा - मोना पटेल ईशा शर्मा - कृतिका राजवीर सिंह राणावत डेलनाज ईरानी - रेशम केसर पटेल मोहित मल्होत्र ...

                                               

बेपनाह प्यार

बेपनाह प्यार एक भारतीय रोमान्टिक नाटक टेलिभिजन शृङ्खला हो जसको निर्माण बालाजी टेलिफिल्म्सको अन्तर्गत एकता कपूरले गरेकी हुन्। कलर्स टिभीमा ३ जुन २०१९ मा यसको प्रिमियर भएको थियो। यसमा क्रमशः पर्ल वी पूरी, इशिता दत्ता र अपर्णा दीक्षितलाई रघबीर, प्रग ...

                                               

बस्न्यात परिवार

बस्न्यात काजी खलक वा बस्न्यात काजी वंश वा बस्न्यात भारदार परिवार १८ औँ देखि १९ औँ शताब्दीको गोरखा राज्य/नेपाल अधिराज्यको एक राजनीतिक परिवार थियो । यस परिवारका संस्थापक सेनापति बडावीर शिवराम सिंह बस्न्यात थिए । उनका वंशजहरूले नेपालको राजनैतिक तथा ...

                                               

शिवराम सिंह बस्न्यात

शिवराम सिंह बस्न्यात गोरखाको प्रथम प्रमुख सैनिक अग्रज थिए। उनलाई सेनापति बडावीर को उपाधि दिइएको थियो। उनकी पत्नी शूरप्रभा गोरखाको बगाले थापाकी छोरी थिईन्। नेपाल एकीकरणको क्रममा सागाचोकको युद्धमा जहरसिंह पौवामा वि.सं. १८०३ फाल्गुण १२ गते उनको मृत् ...

                                               

झर्रा क्षेत्री

झर्रा क्षेत्री वा कुलीन क्षेत्री नेपालको क्षेत्रीहरूमध्ये शुद्ध कुलमा जन्मिएका क्षेत्रीहरू हुन् । झर्राको अर्थ शुद्ध हो । झर्रा क्षेत्रीभित्र क्षत्रिय उत्पत्ति भएका क्षेत्रीहरूलाई लिइन्छ । जसरी बाहुनजातिभित्र उपाध्याय बाहुन कुलीन मानिन्छ, त्यस्तै ...

                                               

श्रीपाली बस्नेत

श्रीपाली बस्नेत/सिरुपाले/सयपाली बस्नेत थर मध्यका विभाजित समुह हो । यिनीहरू, विशेष गरी गोरखाबाट नेपाल झरेका सिरुपालेहरु मष्टो देव छाडि कवँर राणाहरूको अनुशरण गर्दै, "शिशाकोटी महादेव", "वीरभद्र", "महाकाली" आदि कुलदेवता र इष्टदेवता अराध्यदेवी "दक्षिण ...

                                               

काजी भारदार परिवार

काजी भारदार परिवार ऐतिहासिक काजी वंशज उपाधि पाउने परिवार हुन् । काजी भारदार परिवारहरूलाई काजी खलक पनि भनिन्छ । ४ काजी भारदार परिवारहरू: थापा वंश, पाँडे वंश, बस्न्यात वंश र कुँवर परिवार थिए । तर नेपालको केन्द्रिय शासनमा थापा, पाँडे र बस्न्यात परिव ...

                                               

नेपालको प्रधान सेनापति

नेपालको प्रधान सेनापति) नेपाली सेनाको प्रमुख अधिकारी हो । यस पदमा नियुक्त हुनासाथ स्वतः चार तारा पाइ महारथी तह प्रदान गरिन्छ । नेपालको प्रधान सेनापतिले नेपाल सरकारलाई प्रतिवेदन पेश गर्छ । नेपालको प्रधान सेनापतिको कार्यलय भद्रकाली, काठमाडौँमा अवस् ...

                                               

मूलकाजी

मूलकाजी नेपाल अधिराज्यको प्राचिन सरकार प्रमुखको पद्वी हो । ४ काजी नियुक्त भएका मध्ये एक व्यक्ति मूलकाजी हुने गर्दथे । मूलकाजीको शक्ति संचालनको अन्त्य सन् १८०६ मा मुख्तियारद्वारा भयो ।

                                               

मधेसी जनअधिकार फोरमका संविधान सभासद

दरु्गादेवी महता, संविधान सभामा समानुपातिक तर्फबाट मनोनित सभासद। लिङ्ग: महिला सल्मा खातुन, संविधान सभामा प्रत्यक्ष निर्वाचित सभासद। लिङ्ग: पुरुष मुहम्मद वकिल मुसलमान, संविधान सभामा समानुपातिक तर्फबाट मनोनित सभासद। लिङ्ग: पुरुष बिजय कुमार गच्छदार, ...

                                               

जयपुर पिन्क पेन्थर्स

                                               

न्यौपाने

न्यौपाने, नेउपाने वा हिन्दीमा न्यूपाने प्रमुख रूपमा नेपालमा र उल्लेखनीय रूपमा भारत र भुटानमा बसोबास गर्ने एक थर हो। यिनीहरू मुख्यतया नेपालको सबैजसो भूभागहरू र भारतको सिक्किम, दार्जिलिङ, वाराणसी, उत्तर प्रदेश, उत्तराखण्ड, आसाम र मेघालयमा बसोबास गर ...

                                               

लेखनाथ न्यौपाने

लेखनाथ न्यौपाने अनेरास्ववीयुका भुतपूर्व अध्यक्ष हुन। जन्म मिति: २०३० चैत २८ जन्मस्थान: हर्मी ९, भण्डारी गाउँ, गोरखा शिक्षा: विद्यालय तह: जनता मावि आँपपिपल, गोरखा प्रमाणपत्र स्नातक तह: महेन्द्ररत्न क्याम्पस ताहाचल, काठमाडौँ स्नाकोत्तर तह: त्रिभुवन ...

                                               

सेतो धरती

सेतो धरती अमर न्यौपानेद्वारा लेखिएको र फाइन प्रिन्टले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यस उपन्यासले वि सं २०६८ को मदन पुरस्कार प्राप्त गरेको थियो ।

                                               

ए नेकपा माओवादीका संविधान सभासद

हिसिला यमी, संविधान सभामा प्रत्यक्ष निर्वाचित सभासद। लिङ्ग:महिला पुष्प बिक्रम मल्ल, संविधान सभामा प्रत्यक्ष निर्वाचित सभासद। लिङ्ग:पुरुष बुधनीदेवी महतो नुनिया, संविधान सभामा समानुपातिक तर्फबाट मनोनित सभासद। लिङ्ग:महिला हिमकुमारी सुनार, संविधान सभ ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →