Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 15



                                               

थोमस मुलर

थोमस मुलर जर्मनी राष्ट्रिय फुटबल टिमका खेलाडी हुन् भने उनी व्यवसायिक फुटबल बायर्न म्युनिखका लागि खेल्न गर्दछन् । मुलरले आक्रामक अलराउन्डरको भुमिका निर्वाह गर्छन्, फरवार्ड र मिडफिल्ड दुवै स्थानमा खेल्न सक्ने खेलाडीका रूपमा चिनिन्छन् । मुलरको उपस्थ ...

                                               

द ग्रेट खली

दलिप सिंह राणा एक पञ्जाबी व्यावसायिक कुस्ती खेलाडी, बलिउड र हलिउड चलचित्र अभिनेता हुन् । उनले लामो समय सम्म डब्लूडब्लूइमा कुस्तीबाजी गरेका छन् । उहाँले एक कुस्ती खेलाडी थियो पहिले, उहाँले पञ्जाब राज्य प्रहरी लागि काम गरे।

                                               

दत्तात्रय

सनातन हिन्दू धर्मान्तर्गत त्रिदेव ब्रह्मा, विष्णु र महेशद्वारा प्रचलित विचारधाराको सम्मिश्रण गर्न भगवान् दत्तात्रय ले जन्म लिएका हुन्, दत्तात्रयलाई दत्तात्रेय नामले पनि पुकारिन्छ । अतः यिनलाई त्रिदेवको एकीकृत स्वरूप पनि मानिन्छ। त्यस्तै दत्तात्रे ...

                                               

दयानन्द बज्राचार्य

प्राध्यापक डा. दयानन्द बज्राचार्य नेपालका प्रसिद्ध बैज्ञानिक तथा लेखक थिए। उनलाई नेपालका प्रथम वनस्पतिशास्त्रीको रूपमा पनि चिनिन्छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान का उपकूलपति बनेका बज्राचार्यले ३ दशक भन्दा बढी त्रिभुवन विश्वविद्यालयम ...

                                               

दयानन्द सरस्वती

महर्षि स्वामी दयानन्द सरस्वती आधुनिक भारतका महान चिन्तक, समाज–सुधारक र देशभकत थिए । उनको सानोमा नाम मुलशंकर थियो । स्वामी दयानन्द सरस्वतीले सन् १८७४ मा एक महान आर्य सुधारक सङ्गठन – आर्य समाज को स्थापना गरेका थिए । स्वामी दयानन्द सरस्वती एक सन्यास ...

                                               

दयाराम श्रेष्ठ

दयाराम श्रेष्ठ अनुसन्धानात्मक लेखक हुन्। धनकुटामा जन्मिएका दयाराम श्रेष्ठ नेपाली साहित्यमा दयाराम श्रेष्ठ सम्भव नामले पनि परिचित छन्। उनी मूलतः समालोचक हुन्। उनले आधुनिक नेपाली कथासित सक्बन्धित विषयमा विद्यावारिधि गरेका छन्।

                                               

दयाहाङ राई

दयाहाङ राई भोजपुर नेपालमा भएको थियो । उनी नेपाली चलचित्रका अभिनेता हुन् ।उनले चलचित्र लूटबाट प्रसिद्धि कामाएर लोक प्रिय बनेका थिए ।

                                               

दर्शनलाल यादव

जनआन्दोलन २को १९ दिनमा शहादत प्राप्त गर्ने पहिलो व्यक्ति दर्शनलाल यादव हुन्। नेकपा एमालेका सप्तरीका इलाका कमिटि सदस्य यादवको २०६२ चैत २३मा मृत्यु भएको हो। राजविराजमा मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरी दमन भएपछि भागदौडमा एमाले कार्यकर्ता ५० वर्षी ...

                                               

दलबहादुर गुरुङ

दल बहादुर गुरुङ को प्रसिद्ध नाहम जाएगा हो। यिनिलाई चुटकिला र स्थानीय लोक कथाहरूमा एउटा बिदुशकको रूपमा प्रस्तुत गरिन्छ। विशेष गरी हम जाएगा पूर्बी नेपाल, दार्जीलिङ, कालिम्पोङ, सिक्किम, आसाम र मणिपुर तिरका क्षेत्रमा चर्चित छन्। अपत्यारिला चुटकिलाका ...

                                               

दलभञ्जन पाँडे

काजी दलभञ्जन पाँडे नेपाली काजी एवम् भारदार हुन् । उनी पाँडे वंशका अन्तिम सर्जक थिए। उनीसहित रणवीर सिंह थापा, चौत्तरिया प्रण शाह, बखतसिंह सरदार, नरसिंह थापा र कप्तानहरूले मोहरछाप लगाइ चिठ्ठीमा सुगौली सन्धिको पत्र पुर्याएका थिए । उनी राजा रणबहादुर ...

                                               

दलाई लामा

दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्व दर्शनमा आधारित अवतारवादको अटुट शृङ्खला हो । उनलाई विश्वभरीका बौद्ध धर्मावलम्बीहरु बोधिसत्व आर्य-अवलोकितेश्वरका जिवित अवतारका रुप मान्दछन । मंगोलियन भाषामा दलाईको अर्थ समुन्द्र लामाको अर्थ ...

                                               

दशरथ चन्द

दशरथ चन्द को जन्म वि.सं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो। शहीद माइला भन्नाले दशरथ चन्द बुझिन्छ। उहाँमा पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफि्टनेन्ट शेरबहादुर चन्दका ...

                                               

दामोदर पाँडे

दामोदर पाँडे नेपालको प्रथम मूलकाजी वा पहिलो प्रधानमन्त्री हुन् । उहा नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहका बफादार काजी कालु पाण्डेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन्। उनका छोरा रणदल पाण्डे र रणजङ्ग पाण्डे हुन्।

                                               

पुरुषोत्तम दाहाल

पुरुषोत्तम दाहाल वरिष्ठ पत्रकार हुनुहुन्छ। उहाँ एक मानवअधिकारवादी पनि हो। राजनीतिशास्त्रमा स्नातकोत्तर तह उतिर्ण गरेका दाहाल वाल्मिकी क्याम्पसमा त्यहि विषय पढाउनु हुन्छ। उहाँको जन्म २०१५ मंसिर १३ गते ओखलढुङ्गा जिल्लाको बिगुटारमा भएको हो। उहाँका प ...

                                               

दिनेश अधिकारी

दिनेश अधिकारी जन्म सन् १९५९, ७ डिसेम्बर विक्रम सम्बत: २०१६ साल मंसिर २२ गते नेपाली कवि तथा गीतकार हुन् । नेपाली कविता एवम् गीति क्षेत्रका श्रष्टा दिनेश अधिकारी उनका कृति "अतिरिक्त अभिलेख" ले कविता विधामा मदन पुरस्कार प्राप्त गर्ने पछिल्लो व्यक्ति ...

                                               

दिनेश थपलिया

दिनेश थपलिया निर्वाचन आयोगका आयुक्त हुन् । उनलाई संवैधानिक परिषद्को बैठकले उनलाई निर्वाचन आयोगको प्रमुख आयुक्तको रूपमा सिफारिस गरेको थियो।उक्त सिफारिसलाई सदर गर्दै संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएछि उनी निर्वाचन आयोगका प्रमुख आयुक्तकारूपमा नियु ...

                                               

दिनेश सुनार

दिनेश सुनार दिनेश सुनारलाई पार्करका रूपमा परिचित छन् । पहिले उनलाई सशस्त्र प्रहरीको जवान भनेर चिनिन्थ्यो भने हाल जिम्न्यास्टिक खेलाडी दिनेशको अर्को परिचय ‘पार्कर दिनेश’ भनेर परिचित गरिन्छ । पार्कर जिम्न्यास्टिकको परिस्कृत नाम हो । उनले गिनिस वल्ड ...

                                               

दिपिका कुमारी

दिपिका कुमारी एउटा रिकर्व भारतीय महिला धनुषवान हुन् । तल्लो स्तरबाट धनुषवान खेल मा सुरुवात गरेकी उनी आज अन्तराष्ट्रिय स्तरको शिर्ष खेलाडी मध्ये एक हुन् ।

                                               

दिलबहादुर चित्रकार

दिलबहादुर चित्रकार पुराना चित्रकार हुन्। उनलाई डी.बी. चित्रकार भनेर पनि चिनिन्छ। दिलबहादुरले संस्कृति र जनजीवनका धेरै चित्र कोरेका छन्। उनलाई मुहारचित्र बनाउन जान्ने चित्रकारका रूपमा चिनिन्छ।

                                               

दिलबहादुर लामा

भूतपूर्व नेपाल प्रहरी सङ्गठनका संस्थापक अध्यक्षसमेत रहेका लामाले ०११ सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका थिए । ००७ सालमा स्थापना भएको प्रहरीमा ११ औँ सङ्गठन प्रमुखको रूपमा ०३९ असारदेखि ०४३ जेठसम्म महानिरीक्षक बनेका लामाले आफ्नो कार्यकालमा सङ्गठ ...

                                               

दिलीप कुमार

इन्टरनेट चलचित्र डेटाबेसमा Dilip Kumar Iconic Dilip Kumar turns ९० today Dilip Kumar Twitter Account Book on Peshawar Cinema legends highlights Dilip Kumars contribution

                                               

दिलीपकुमार शाही

डी के शाही अर्थात् दीलिप कुमार शाही नेपाली राजनीतिज्ञ थिए। राष्ट्रियसभाका पूर्व उपाध्यक्ष एवं नेपाली कांग्रेसका नेता दिलीपकुमार डीके शाहीको जन्म वि. सं. १९८८ जेठ २ गते जन्म भएको हो।

                                               

दिवाकर गोल्छा

दिवाकर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका प्रथम उपाध्यक्ष दिवाकर गोल्छा समानुपतिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। मुलुकको प्रसिद्ध औद्योगिका घरानाका वरिष्‍ठ सदस्य गोल्छाले पारिवारिक विरासतको रूपमा व्यापार व्यवसाय र थुप्रै उद्योगहरू सञ्चा ...

                                               

दिव्या खोसला कुमार

दिव्या खोसला कुमार एक भारतीय अभिनेत्री, निर्माता तथा निर्देशक हुन् । उनले आफ्नो निर्देशनको सुरुवात यारियाँ नामक चलचित्रबाट गरिन्, जुन १० जनवरी २०१४ मा सिनेमाघरमा प्रदर्शित भएको थियो । दिव्या कुमार खोसला विभिन्न भूमिकाहरू गर्छिन् । उनी एक पत्नी हु ...

                                               

दीनानाथ शर्मा

दीनानाथ शर्मा बाग्लुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् तथाएकीकृत नेपाल कम्युनिष्ट पार्टी को केन्द्रीय सदस्य तथा प्रवक्ता पनि हुनुहुन्छ। शर्मा ०२३ देखि वाम राजनीतिमा लाग्नुभएको थियो। लामो सयमसम्म मोहनविक्रम सिंहको मसालमा रहनुभएका शर्मा ...

                                               

दीपक जङ्गम

दीपक जङ्गम नेपालका एक वरिष्ठ संगीतकार तथा गीतकार हुन्। उनको जन्म बि. संं. २०१० सालमा भक्तपुरको टाैमढीमा भएको हो। किन किन तिम्रो तस्विर, गाजलु ति ठूला ठूला आँखा, एउटा मान्छेको मायाले कति, सावनको झरी बने लगायतका चर्चित गितहरूको संगीत गरिसकेका छन्। ...

                                               

दीपक बिष्ट

दीपक बिष्ट नेपाली ते-क्वान्दो खेलाडी हुन्। उनको जन्म जुलाई २, १९७६मा भएको हो। उनले सन् २००६ ओलम्पिकमा ७८ किलो समुहमा काँस्य पदक जितेका थिए। उनले सन् २००८ मा ग्रीष्म ओलम्पिकमा भाग लिएका थिए। अगस्ट ८, २००८ मा बेइजिङ ओलम्पिकमा उनी नेपाली ध्वजाबाहक थ ...

                                               

दीपक रायमाझी

दीपक रायमाझी नेपाली चलचित्र निर्दशक थिए। यिनी नेपालका प्रसिद्ध राजनीतिज्ञ केशरजंग रायमाझीका छोरा थिए। पाल्पाको भैरवस्थानमा जन्मेका दीपक रायमाझीले करिब २४ वर्षे फिल्मी करिअरमा दुई दर्जन बढी सिनेमा निर्माण गरेका थिए। उनले नै राजेश हमाल, श्रीकृष्ण श ...

                                               

दीपक सन्धू

दीपक सन्धू १९ डिसेम्बर १९४८) भारतकी पहली महिला मुख्य सूचना आयुक्त रहेकी एक महिला व्यक्तित्व हुन्। ५ सेप्टेम्बर २०१३मा यो पदमा उनको नियुक्ति भएको थियो र १८ डिसेम्बर २०१३मा उनीले यो पद छोडिन्। १९७१ बेचको भारतीय सूचना सेवाको पूर्व अधिकारी सन्धू धेरै ...

                                               

दीपकुमार उपाध्याय

पूर्व मन्त्री दीपकुमार उपाध्याय लामिछाने कपिलवस्तु क्षेत्र नं. १बाट निर्वाचित नेपाली कांग्रेसका सभासद हुनुहुन्छ । ५९ वर्षीय उपाध्याय २०४८ र २०४९ को संसदीय निर्वाचनमा कपिलवस्तु-२बाट विजयी हुनुहुन्थ्यो। उहाँ २०५६ को संसदीय निर्वाचनमा पनि नेपाली कां ...

                                               

दीपा कर्मकार

दीपा कर्मकार एक कलात्मक जिम्नास्ट हुन् जसले २०१६ ग्रीष्मकालीन ओलम्पिकमा भारतको प्रतिनिधित्व गरिन् । ओलम्पिकमा भाग लिएर प्रतिस्पर्धा गर्ने उनी पहिलो भारतीय महिला जिम्नास्ट हुन्, र पछिल्लो ५२ वर्षमा यस्तो हर्ने प्रथम भारतीय, पुरुष अथवा महिला, जिम्न ...

                                               

दीपिका पादुकोण

दीपिका पादुकोण एक भारतीय अभिनेत्री एवं मोडल हुन्। उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभिनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीमा पर्छिन्। उनले आफ्नो जीवनयात्रा बलिउडमा स्थापित गरिसकेकी छिन् र हालसम्म दुई फिल् ...

                                               

दीपेन्द्र वीर विक्रम शाह

दीपेन्द्र वीर विक्रम शाह (नेपालका तेह्रौँ राजा हुन् । उनी सम्भवतः विश्वकै सबैभन्दा छोटो समय राजा हुने व्यक्ति हुन्। दरवार हत्याकाण्डपछि यिनी अर्धमृत अवस्थामा राजा घोषित गरिएका थिए त्यसको तेस्रो दिन यिनलाई मृत घोषित गरियो। दरवार हत्याकाण्डको जाँचब ...

                                               

दुध कुमारी हमाल

दूध कुमारी हमाल दुनै गाविस, डोल्पाकी बासिन्दा दुध कुमारी हमाल समानुपातिक तर्फबाट नेपाली कांग्रेसकी सभासद हुनुहुन्छ। ४६ वर्षीया हमाल २०४६ साल देखि राजनीतिमा सक्रिय हुनुहुन्छ। नेपाली कांग्रेसको नीति, विचार प्रजातन्त्रप्रतिको प्रतिबद्धताबाट प्रभावित ...

                                               

दुर्गानन्द झा

दुर्गानन्द झा नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा शहीद हुन्। २०१७ पुष १ गतेको कदम पछि पञ्चायती व्यवस्था विरूद्ध उत्रेका उनले २०१८ माघ ९ गते जनकपुरमा राजा महेन्द्र चढेको गाडीमा बम प्रहार गरेका थिए। सोही अभियोगमा पक्राऊ परेका उनलाई पञ्चायत ...

                                               

देव आनन्द

देव आनन्द, देव आनन्द नामले चर्चित, धर्मदेव आनन्द भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, निर्देशक तथा चलचित्र निर्माता थिए।

                                               

देवकुमारी थापा

थापालाई २०६३ सालमा पक्षघात भएपछि उनको जीवन केही कष्टले नै परिचालित भयो । अस्वस्थताका कारण उनी घरैमा लडेकी थिएन् । उनी लडेको पाँचौं दिनमा अल्सरका कारण उनलाई रक्तश्राव भएको थियो । अनि त्यसैदिन उनले दस दान गराइन् । तर दान गरिरहेकै बेला उनले आफ्नो प् ...

                                               

देवनारायण यादव

देवनारायण यादव इन्जिनियर हुनुहुन्छ। उहाँ पुलका नक्सा तयार पार्नुहुन्छ। उहाँले बनाएका त्यही नक्सा हेरेर पुल बनाइन्छ। उहाँले नेपालका विभिन्न नदीमा भएका पुलका लागि नक्सा तयार पार्नुभएको छ। तीमध्ये चितवनको कसरास्थित राप्ती नदीको पुल, पोखराको विजयपुरक ...

                                               

देवराज शाक्य

नेपालमा पनि सयौँ वर्ष अगाडिदेखि नै नयाँ-नयाँ खानी पत्ता लगाएर ती खानीबाट निस्केका खनिज पदार्थबाट तामा, सुन, फलाम र चाँदी निकाल्ने र त्यसबाट धातुका वस्तु र मूर्ति बनाउने काममा नेपाली वैज्ञानिक र प्राविधिज्ञ निकै निपुण थिए। यस्ता निपुण नेपाली वैज्ञ ...

                                               

देवी घर्ती मगर

देवी घर्ती मगर एक नेपाली लोक दोहोरी गायिका हुन्। उनी नेपाली लोक दोहोरी क्षेत्रमै एक निकै चर्चित तथा सफल गायिका हुन्। देवी घर्तीको जन्म रोमाइया गाउँ, बागलुङ जिल्लामा भएको थियो।

                                               

देवी लाल चौधरी

माओवादी शसस्त्र संघर्ष सुरू भए देखि विद्यार्थी राजनीतिमा लागेका देबीलाल चौधरी २०५४ साल देखि माओवादी राजनीतिमा आकर्षित हुनुभएको थियो। एस. एल. सी. सम्मको औपचारिक शिक्षा लिनु भएका चौधरीले माओवादीको स्थानीय सेलको सचिव हुँदै जिल्ला समितिको सदस्य भएर प ...

                                               

देवीप्रसाद पौडल

केवलपुरे किसान का उपनामले प्रसिद्ध, धादिङ जिल्लाको केवलपुर गा. बि. स.मा जन्मिएका नेपाली साहित्यकार देवीप्रसाद पौडल | विद्यादेवी र हरिप्रसाद पौडेलबाट धादिङको केवलपुरमा जन्मिएका देवीप्रसाद पौडेल २०१६ सालपछि केवलपुरे किसानका रूपमा नेपाली लोक साहित्य ...

                                               

देवेन्द्रप्रसाद पटेल

देवेन्द्रप्रसाद पटेल नेपालका राजनितिक नेता हुन्। संविधान सभा निर्वाचनमा रौतहट ६ मा तत्कालीन माओवादीका सभासद् देवेन्द्रप्रसाद पटेलले नेकपा एमालेका माधव नेपाललाई पराजित गरेका थिएर माओवादीको विवादास्पद भातृ सङ्गठन यङ कम्युनिस्ट लिगका केन्द्रीय सदस्य ...

                                               

दैवज्ञराज न्यौपाने

भोजपुरको गोगने-१, धाइपामा वि.सं. २००४ साल मंसिर ३० गते जन्मेका न्यौपानेको साहित्यिक यात्रा भने सानैदेखि प्रारम्भ भएको थियो, कविता लेखनबाट। खासगरी वि.सं. २०२१बाट कविता र गीतबाट लेखन-यात्राको सुरुवात गरेका थिए उनले। त्यसो त नेपाली काव्यलेखन परम्परा ...

                                               

दोस्रो ओली मन्त्रिमण्डल

ढाँचा:भर्खरै दोश्रो ओली मन्त्रिमण्डल प्रतिनिधिसभा निर्वाचन, २०७४ पछि खड्गप्रसाद ओलीको नेतृत्वमा २०७४ फाल्गुन ३ गते बनेको हालको नेपाल सरकार हो। ओलीको उम्मेदवारीलाई नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले समर्थन गर ...

                                               

दौलत विक्रम विष्ट

सोमराज विष्ट र मानकुमारी विष्टका जेठा छोरा दौलतविक्रम विष्टको जन्म वि.सं. १९८३ साल असोज ६ गते प्रतिपदा तिथिमा भोजपुरको बजारमा भएको थियो। यिनको पुर्ख्यौली थलो लमजुङको चितीमा हो। तर बाबु नै त्यो ठाउँ छाडी काठमाडौँका निवासी बनेका हुँदा यिनको पनि स्थ ...

                                               

द्रव्य शाह

द्रव्य शाह गोरखाका ऐतिहासिक राजा थिए। राजा यशोब्रम्ह शाहका कान्छा छोराको रूपमा जन्मिए पनि आफ्नो चतुर्याईंका कारण यिनी राजा बन्न सफल भए। नेपाल एकीकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाह लिगलिगकोट, बार्पाक लगायतका राज्यहरूमा षड्यन्त्र गरी राज्य हत्या ...

                                               

द्वारिकादेवी ठकुरानी

द्वारिकादेवी ठकुरानी द्वारिकादेवी ठकुरानीको जन्म १९७४ मा डोटीको सिलगढीमा भएको थियो । द्वारिकादेवी पिता वामदेव पन्त र आमा राधादेवीकी छोरी हुन् । द्वारिकादेवीका सौतनी आमापट्टिका भाइ शिवराज पन्त हुन् । द्वारिकादेवीका बुवा वामदेव पन्त राणाकालमा इलाम ...

                                               

धनराज गुरुङ्ग

धनराज गुरुङ नेपाली काङ्ग्रेस, स्याङजा जिल्ला उपसभापति धनराज गुरुङ समानुपातिक प्रणाली अन्तर्गत संविधानसभामा सभासद हुनुहुन्छ। २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका ४२ वर्षीय गुरुङ २०५३मा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति, २०५४ सालमा तरुण दलका मह ...

                                               

धनुषचन्द्र गौतम

धनुषचन्द्र मनहराकट्टी गाउँ, महोत्तरी जिल्लामा बाबु गोविन्दचन्द्र गौतम तथा आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि. सं. १९८९ सालमा जन्मेका हुन्। उनले नेपालीमा एम्.ए. गरेका थिए।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →