Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 171



                                               

लखनऊ

लखनऊ तथा शिराज-ए-हिन्द को रूपमा जानिन्छ । आजको लखनऊ एक जीवन्त शहर हो जसमा एक आर्थिक विकास देखिन्छ र यो भारतको तेज बढ्ने गैर-महानगरको शीर्ष पन्द्रहमध्ये एक हो । यो हिन्दी र उर्दू साहित्यको केन्द्रमध्ये एक हो । यहाँ अधिकाङ्श मानिस हिन्दी बोल्छन् । ...

                                               

बहराइनको केन्द्रिय बेङ्क

बहराइनको केन्द्रिय बेङ्क बहराइनमा केन्द्रीय बेङ्कको रूपमा सेवा गर्दछ। यो बहराइनको केन्द्रित बेङ्क र वित्तीय संस्था कानून २००६ अन्तर्गत स्थापित एक सार्वजनिक संयुक्त इकाई हो। यसलाई ६ सेप्टेम्बर २००६ मा गठन गरिएको थियो। बहराइन केन्द्रिय बेङ्क र वित् ...

                                               

शेनझेन

शेनझेन चीनको गुआङ्गडोङ्ग प्रान्तको मुख्य शहरहरू मध्ये एक हो । शेनझेन शहर चीनको विशेष प्रसाशनिक क्षेत्र हङ्गकङ्गको उत्तरमा अवस्थित रहेको छ । यस शहरलाई उप प्रान्तिय प्रसाशनिक सरहको अधिकार हासिल छ जुन प्रान्त भन्दा थोरै कम हुन्छ । पहिला शेनझेन कोउलु ...

                                               

जेसिस

जेसिस एक युवाहरूको सहभागितामा बनेको संस्थाको नाम हो । यस संस्थामा १८ देखी ४० वर्षका युवाहरू सहभागी हुन्छन् । यस संस्थाले व्यक्तित्व र नेता हुनकालागि आवश्यक गुणहरू सिकाउँछ । जुनियर चेम्बर इन्टरनेसनल, जसलाई सामान्यतया JCI भनेर चिनिन्छ, एक नाफा नकमा ...

                                               

मेलम्ची खानेपानी आयोजना

मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको परियोजना हो । यो परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्नेछ । यसको लागि परियोजनाले सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको मेलम्चीमा रहेको मेलम्ची ; यांग्री र लार्के नदिलाई डाइभार्ट गर् ...

                                               

केन्द्रीय बैंक

केन्द्रीय बैङ्क देशको सबैभन्दा ठूलो बैङ्क हुन्छ जसले निजी र सरकारी बैङ्कको निरीक्षण गर्दछ । केन्द्रीय बैङ्कले बनाएका नीति र दिशानिर्देश निजी तथा सरकारी बैङ्कले मान्नु पर्छ । देशमा कुनै पनि राष्ट्रिय दर नीति केन्द्रीय बैङ्कले गर्छ । देशमा आवस्यकता ...

                                               

केरा गणतन्त्र

राजनैतिक विज्ञानमा, केरा गणतन्त्रको शब्द एक राजनीतिक रूपमा अस्थिर देशको वर्णन गर्दछ जुन केरा वा खनिज जस्तै एक सीमित-स्रोत उत्पादनको निर्यातमा निर्भर गर्दछ। बनाना रिपब्लिक वा बनाना स्टेट राजनीतिकरूपले अस्थिर देशको लागि अपमानजनक रूपमा प्रयोग हुने र ...

                                               

किशोरावस्था

किशोरावस्था ल्याटिन बहसको Adolescere शब्दबाट अङ्ग्रेजी भाषामा Adolescence शब्द आयको हो जसको अर्थ हुन्छ - To grow or to grow to maturity । अर्थात् परिपक हनु । यो बल्याबस्ताबाट प्रौढतातिर लम्कने आबस्था हो । यो अवस्था भनेको बाल्यावस्था र यौवनावस्थाक ...

                                               

हिजबुल्लाह

हिजबुल्लाह लेबनानको सिया विद्रोही लडाकु समूह हो । हिजबुल्लाहका नेता हसन नसरूल्लाह छन्। हिजबुल्लाह समूहलाई इजरायलले आफ्नो प्रमुख सुरक्षा चुनौती मान्छ । इरानले सिरियामा सैन्य उपस्थिति बढाउँदै लेबनानको विद्रोही हिजबुल्लाह समूहलाई संरक्षण दिने गरेको ...

                                               

अक्सफोर्ड विश्वविद्यालय

अक्सफोर्ड विश्वविद्यालय अक्सफोर्ड, अक्सफोर्डसायर, इङ्ल्यान्डमा रहेको एउटा कलेजिएट अनुसन्धान विश्वविद्यालय हो। यहाँ सन् १०६९ देखि नै अध्यापन हुँदै आइरहेको प्रमाणहरू भेटिएका छन्, जसले यस विश्वविद्यालयलाई अङ्ग्रेजी-बोल्ने विश्वको सबैभन्दा पुरानो विश ...

                                               

जयन समूह

जयन समूह वा जयन मोबाइल सञ्चार समूह कुवेतमा आधारित एक बहुराष्ट्रिय दूरसञ्चार कम्पनी हो। सन् १९८३ मा मध्य पूर्व र अफ्रिकाको पहिलो दूरसञ्चार कम्पनीको रूपमा स्थापना भएको यो कम्पनी हाल आएर यस क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनीहरू मध्ये एक हो। सन ...

                                               

चीन निर्माण बैंक

चीन निर्माण बैङ्क वा जुङ्गो चिएचु यिङ्हाङ्) जनवादी गणतन्त्र चीनका चार ठूला बैङ्कहरू मध्येको एक हो । सन् २०१९ मा यो संसारको तेस्रो ठूलो सार्वजनिक कम्पनीका रूपमा स्थापित छ । सन् २०१५ सम्म बजार पुँजीकरणका दृष्टिले विश्वमै यो दोस्रो ठूलो बैङ्क थियो भ ...

                                               

विश्व जनसङ्ख्या फाउण्डेशन

विश्व जनसङ्ख्या फाउंडेशन सन् १९८७मा निदरलण्डमा स्थापना भएको हो। जसको उदेश्य उच्च जन्मदर, जनसङ्ख्या बृद्धि, मातृस्वास्थ्य,शिशु मृत्यु जस्ता जनसङ्ख्यासँग सम्बन्धित समस्यालाई समाधान गर्दै विश्वको गरिवी निवारण र जीवन स्तर सुधार गर्नु रहेको छ। विश्व ज ...

                                               

एमटिएन इरानसेल

इरानसेल एसियाली राष्ट्र इरानको दूरसञ्चार प्रदायक कम्पनी हो। दक्षिण अफ्रिकाको अग्रणी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एमटिएन र इरानको इलेक्ट्रोनिक विकास कम्पनी मिलेर संयुक्त पूँजी कम्पनीको रूपमा यसलाई सन् २००५ मा स्थापित गरेका थिए। यसले इरानमा दोस्रो ...

                                               

खनिज

खनिज यस्ता रासायनिक पदार्थ तथा भौतिक पदार्थ हुन् जुन खानीबाट खनेर निकालिन्छन् । केही उपयोगी खनिज पदार्थहरूका नाम हुन् - फलाम, अभ्रक, कोइला, बक्साइट, नुन, जस्ता, चूना पत्थर इत्यादि।

                                               

नाइकी (कम्पनी)

नाइकी कम्पनी, एक सार्वजनिक रूपले खेलकुद पहिरन र उपकरण उत्पादन तथा आपूर्ति गर्ने कम्पनी हो । यसको प्रमुख कार्यालय संयुक्त राज्य अमेरिकाको पोर्टल्याण्ड महानगरीय क्षेत्र अन्तर्गत पर्ने अरेगनको बिभर्टनमा रहेको छ । यो कम्पनी विश्वमा एथलेटिक जुत्ता र प ...

                                               

दिगो विकासका लक्ष्यहरू

दिगो विकासका लक्ष्यहरू भविष्यको अन्तर्राष्ट्रिय विकाससँग सम्बन्धित रहेको लक्ष्यहरूको समूह हो । तिनिहरूलाई संयुक्त राष्ट्र सङ्घले सृजना गरेको हो अनि यसलाई दिगो विकासको लागि विश्वव्यापी लक्ष्यहरूको रूपमा प्रवर्द्धन गरिएको हो । तिनिहरूले २०१५ को अन् ...

                                               

मोहम्मद बिन सलमान

मोहम्मद बिन सलमान बिन अब्दुला जिज अल साउद जन्म ३१ अगस्ट १९८५), साउदी अरबका युवराज हुन् र प्रथम उप प्रधानमन्त्रि, आर्थिक तथा विकास मामिला परिषदको अध्यक्ष र रक्षा मन्त्रि - को रूपमा सेवा गरिरहेका छन् उनलाई आफ्नो बुबा, सलमान बिन अब्दुलाजिज अल साउद, ...

                                               

इतिसालात

इमारात दूरसञ्चार समूह कम्पनी संयुक्त अरब इमारातमा आधारित एक बहुराष्ट्रिय दूरसञ्चार सेवा प्रदाता हो। हाल यसले एसिया, मध्य पूर्व र अफ्रिकामा गरी १५ देशहरूमा यसको सञ्जाल विस्तार छ। फेब्रुअरी २०१४ का अनुसार, इतिसालात विश्वमा १४ औँ सबैभन्दा ठूलो मोबाइ ...

                                               

आइडिएलसी लगानी लिमिटेड

आइडिएलसी लगानी लिमिटेड बङ्गलादेशको एक व्यापारी बेङ्क हो जसको प्रधान कार्यालय राजधानी ढाकामा रहेको छ। कम्पनी देशको सबैभन्दा ठूलो गैर बेङ्कीङ वित्तीय संस्था आइडिएलसी वित्त लिमिटेडको पूर्ण स्वामित्वको सहायक कम्पनी हो जसलाई संयुक्त रूपमा अन्तर्राष्ट् ...

                                               

कतार दूरदर्शन

कतार दूर्दशन, कतार टिभी वा क्युटिभीको रूपमा संक्षिप्त), कतार सरकारको स्वामित्वमा रहेको, कतारी सार्वजनिक सेवा अन्तर्गतको राष्ट्रिय दूर्दशन च्यानल हो जुन कतारी सामान्य प्रसारण निगम र राष्ट्रिय दूरदर्शन निगमको स्वामित्व रहेको छ। यसको सञ्चालन पनि यसै ...

                                               

स्मारटोन

स्मारटोन दूरसञ्चार नियन्त्रक कम्पनी लिमिटेड व्यापारीक नाम स्मारटोन, मुख्यतया चीनका दुईवटा प्रमुख प्रशासनीक क्षेत्र हङकङ र मकाउमा दूरसञ्चार सेवा प्रदान गर्ने कम्पनी हो जसमा यसले मोबाइल फोन मासिक योजना, मुल्य अभिवृद्धि सेवा र मोबाइल फोन तथा विभिन्न ...

                                               

ताइवान तारा दूरसञ्चार

ताइवान मिङ्सिन डियानसिन युसियान गोङ्स मिङ्सिनको रूपमा संक्षिप्त, गणतन्त्र चीन को पाँच प्रमुख दूरसञ्चार सञ्चालकहरू मध्ये एक हो। यसको पूर्ववर्ती सङ्घीय सञ्चार कम्पनी लिमिटेड अप्रिल २००० मा स्थापित भएको थियो र सन् २०१३ मा यसले आफ्नो नाम हालको कम्पनी ...

                                               

एनआइबी बेङ्क

एनआइबी बेङ्एक पाकिस्तानी बेङ्क थियो जुन पाकिस्तानको कराचीमा आधारित थियो। यो सन् २००३ मा आइएफआइसी बेङ्क र राष्ट्रिय विकास लिलाम निगमको समायोजनको परिणाम स्वरूप गठन भएको थियो र यो नवगठित इकाईलाई एनडिएलसी-आइएफआइसी बेङ्क भनिन्छ। खुवाजा इकबाल हसान र सु ...

                                               

मानव अधिकार आयोग विधेयक, २०६७

मानव अधिकारसम्बन्धी राष्ट्रिय संस्थाको कार्यक्षेत्र मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि व्यापक हुनुपर्दछ। अर्धन्यायिक निकायका रूपमा काम गर्ने मानव अधिकार संस्थाले आपसी मेलमिलापबाट समस्या सुल्झाइदिने, अर्को सक्षम निकायसमक्ष आफूले गरेको सुनुव ...

                                               

स्टाइलो घाँस

स्टाइलो वहुवर्षिय कोशे घाँस हो। यस घाँसको उत्पत्ति दक्षिण अमेरिकी देश ब्राजिलमा भएको हो। यो अत्यन्त नरम र पोसिलो घाँस हो। यस प्रजातिको घाँसलाई एकपटक लगाए पछि ५-६ वर्ष सम्म यसको उत्पादन लिइरहन सकिन्छ। सबै प्रकारका घरपालुवा जनावरहरूले रुचाएर खाने स ...

                                               

रोसतिलिकोम

रोस दूरसञ्चार रूसको एक प्रमुख लामो दूरी टेलीफोन सेवा प्रदायक हो। यसले घरेलू लामो दूरी सेवा अन्तर्गत कम्पनीको राजस्वको लगभग ५०% प्रदान गर्दछ भने अन्तर्राष्ट्रिय लामो दूरी कलहरूमा लगभग २५% प्रदान गर्दछ। रोस दूरसञ्चारले सबै स्थानीय सार्वजनिक सञ्चालक ...

                                               

ढुकुटी (कारोबार)

ढुकुटी गैरकानुनी मानिएको एउटा जोखिमपूर्ण आर्थिक कारोबार हो। सबै ढुकुटीका लागि न्यूनतम १० देखि अधिकतम ५० जनासम्म खेलाडी हुन्छन्। खेलाडीहरूका अनुसार सबैभन्दा राम्रो २० जनाको समूह हो। दामाशाहीले निश्चित रकम एकैठाउँमा नियमित जम्मा गरेर निश्चित अन्तरा ...

                                               

साझा बस

साझा बस हाल काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधन हो। यसलाई साझा यातायात सहकारी लिमिटेडले सञ्चालन गरेको नयाँ सेवा हो । यो हरियो रङको हुन्छ । सबै यातायात सेवा बन्द भएको १२ वर्षपछि साझाले पुनः आफ्नो सेवा सुरू गरेको हो। तत्कालिन राजा महेन्द ...

                                               

इन्डोस्याट

पिटी इन्डोस्याट टिबिके, इन्डोनेसियाको एक प्रमुख दूरसञ्चार प्रदायकहरू मध्ये एक हो। यो कम्पनीले मोबाइल फोनको लागि ताररहित सेवा प्रदान गर्दै आइरहेको छ। इन्डोस्याटले तिनिहरूको ताररहित सेवाहरू केही उप-ब्राण्डहरूमा सञ्चालन गर्दछ जसमध्ये आईएम३, मेन्तारी ...

                                               

युनिभर्सिटी अफ द पिपल

युनिभर्सिटी अफ द पिपल एक अमेरिकी गैर-लाभकारी दूरी उच्च शिक्षण संस्था हो जसले स्नातक डिग्री प्रदान गर्दछ। यो २००९ मा उद्यमी शाई रिसेफ द्वारा स्थापित गरिएको थियो।

                                               

नेपालमा सलह संक्रमण

नेपालमा समय समयमा सलह किराको संक्रमण देखिएको पाहिन्छ। सामान्यतया सलह भारतमार्फत नेपाल प्रवेश गरेको देखिन्छ। सलह फट्याङ्ग्रा प्रजातिको किरा हो। एउटा बथानमा लाखौं को सङ्ख्यामा हुने यो फट्याङ्ग्रामा सम्पूर्ण कृषिबालीको बोट–विरुवा, बाली, फुल, डाँट, ड ...

                                               

नेपालमा महिला रेडियोकर्मी

नेपाली सञ्चार क्षेत्रमा महिलाको उपस्थिति पुरुषको तुलनामा कम छ । तर भएका मध्ये सबैभन्दा बढी महिला रेडियोमा कार्यरत छन् । काठमाडौँ र काठमाडौँ बाहिर स्थापना भएका एफ एम रेडियोहरुका कारण पनि रेडियोमा महिला उपस्थिति बढेको पाइन्छ । प्रतिस्पर्धी र चुनौती ...

                                               

आइछिई

आइछिई, बहुराष्ट्रिय चिनियाँ इन्टरनेट निगम बायदुको स्वामित्वमा रहेको एक श्रव्य दृश्य साझेदारी मञ्च वा सेवा हो। यो चीनको सेयर बजार तथा अमेरिकी नसडकमा सूचीकृत छ। यसले सामग्री उत्पादन तथा वितरणको पनि प्रबन्ध गर्दछ। हाल, यसले मुख्यभूमि चीन, हङकङ, ताइव ...

                                               

टेलिकम अफ थाइल्यान्ड

थाइल्यान्ड टेलिफोन सङ्घ थाइल्यान्डमा राज्यको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी हो । यो सन् १९९४ मा स्थापित भएको थियोे र यसले २००२ मा निगमको रूपमा सेवा सुरुवात गरेको थियोे । यो थाइल्यान्ड टेलिफोन सङ्गठन र थाइल्यान्ड टेलिफोन निगम सार्वजनिक कम्पनी ...

                                               

फिफा विश्वकप - २०१० को अर्थशास्त्र

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ले १९औँ विश्वकप को आयोजना सन्दर्भमा केवल मार्केटिङ्, टेलिभिजन प्रसारण अधिकार अन्य प्रायोजनहरूबाट मात्र ३ अर्ब ३० करोड डलर नाफा आर्जन गरेको छ। अनुभवमा दक्षिण अफ्रिका पुगेका फुटबल-पर्यटकहरूले आफ्नो खर्चका लागि गरेको भी ...

                                               

कृत्रिम बौद्धिकता

कम्प्युटर विज्ञानमा, कृत्रिम बौद्धिकता, कहिलेकाहीं यान्त्रिक बुद्धि भनिन्छ, मानव वा जनावरले प्रदर्शन गर्ने प्राकृतिक बुद्धि को विपरित यन्त्र मेसिनले प्रदर्शन गर्ने बौद्धिकता हो। अग्रणी एआई पाठ्यपुस्तकहरूले यस क्षेत्रलाई बौद्धिक एजेन्ट को अध्ययनको ...

                                               

प्युडिपाई

फेलिक्स आर्भिद उल्फ सेलबर्ग स्वीडेनी, इन्टरनेट मञ्चमा प्युडिपाई को रूपमा परिचित, इङ्ल्यान्डमा आधारित एक स्विडेनी युट्युब व्यक्तित्व, हास्य कलाकार, टिप्पणीकार, र समाजसेवी हुन् जो प्राथमिक रूपमा हास्यप्रधान कार्यक्रम तथा खेलहरूमा टिप्पणीकारको रूपमा ...

                                               

ज्याक मा

मा यूं, व्यावसायिक रूपमा ज्याक मा को नामबाट प्रसिद्ध, एक चिनियाँ व्यावसायी तथा अलिबाबा समूहको संथापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी फोर्ब्स को आवरणमा आउने पहिलो मुख्य भूमिका चिनियाँ उद्यमी हुन् ।

                                               

विद्युत नियमन आयोग (नेपाल)

विद्युतको उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धमा नियमन गर्न आयोगले प्राविधिक व्यवस्थापनको लागि कार्यहरू गर्छ – राष्ट्रिय विद्युत प्रणालीको गुणस्तर तथा सुरक्षास्तर कायम राख्न आवश्यक मापदण्ड बनाई लागू गर्ने । विद्युत सेवा सम्बन्धी ग्रिड संहित ...

                                               

स्तिना ब्ल्याकस्तेनिउस

एमा स्तिना ब्ल्याकस्तेनिउस, स्विडेनकी महिला फुटबल खेलाडी हुन्। उनी हाल स्विडेन महिला राष्ट्रिय टोली र दमल्सेभेन्स्कनको क्लब लिङ्सपिङ फुटबल क्लबका लागि अग्रपङ्क्तिको भूमिकामा मैदान उत्रने गर्दछिन्। उनले सन् २०११ देखि उनको गृह क्लब भद्स्तीना जिआइएफ ...

                                               

गोलापगञ्ज उपजिल्ला

गोलापगञ्ज उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°४१ देखि २४°५५ उत्तर अक्षांश र ९१°५५ देखि ९२°०६ पूर्वी देशान्तरणमा अवस्थित छ। गोलापगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७८.३४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्ला ...

                                               

घोडाघाट उपजिल्ला

घोडाघाट उपजिल्लाको मौसम मध्यम खालको छ। यस उपजिल्लामा वर्षा ऋतुमा अधिक पानी पर्छ भने हिउँदमा कप पानी पर्ने गर्छ। जुलाई महिनामा यस उपजिल्लामा अधिक ४०८ मिलिमिटर पानी पर्न गर्छ। घोडाघाट उपजिल्लाको वार्सिक अौषत तापक्रम २५.३ डिग्री हुन्छ। यस उपजिल्लाको ...

                                               

डिमला उपजिल्ला

दिमला उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २६°०५ देखि २६°१७ उत्तर अक्षांश र ८८°५२ देखि ८९°०६ पूर्वी देशान्तरमा अवस्थित छ। दिमला उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२६.८० वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतक ...

                                               

बानियाचङ उपजिल्ला

बानियाचङ बङ्गलादेशको हबिगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ। बानियाचङ उपजिल्लामा रहेको बानियाचङ गाउँ एसियाकै सबैभन्दा ठूलो गाउँ हो।

                                               

काहारोल उपजिल्ला

काहारोल बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°४४ देखि २५°५३ उत्तर अक्षांश र ८८°३० देखि ८९°४३ पूर्वी देशान्तरणमा अवस्थित छ। काहारोल उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २०५.५४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई नवावगञ्ज उपजिल् ...

                                               

हबिगञ्ज सदर उपजिल्ला

हबिगञ्ज सदर उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°१५ देखि २४°२७ उत्तर अक्षांश र ९१°१९ देखि ९१°३० पूर्वी देशान्तरणमा अवस्थित छ। हबिगञ्ज सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५३.७४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजि ...

                                               

चुनारुघाट उपजिल्ला

चुनारुघाट उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°०४ देखि २४°१७ उत्तर अक्षांश र ९१°२२ देखि ९१°३९ पूर्वी देशान्तरमा अवस्थित छ। चुनारुघाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४९५.४९ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लाल ...

                                               

नबीगञ्ज उपजिल्ला

नबीगञ्ज उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°२५ देखि २४°४१ उत्तर अक्षांश र ९१°२४ देखि ९१°४० पूर्वी देशान्तरणमा अवस्थित छ। नबीगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४३९.६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई द ...

                                               

कुडिग्राम सदर उपजिल्ला

कुडिग्राम सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°४५ देखि २५°५५ उत्तर अक्षांश र ८९°३४ देखि ८९°५० पूर्वी देशान्तरणमा अवस्थित छ। कुडिग्राम उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७६.४५ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई फुलबाडी ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →