Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 177



                                               

रानी पद्मावती

पद्मावती वा पद्मिनी १३-१४ शताब्दी तिरकी हिन्दु रानी हुन् । उनी सिंहाला राज्यकी राजकुमारी तथा चित्तोर किल्लाका राजपुत शासक रतन सेनकी पत्नी थिइन् । मलिक मुहम्मद जायसीले इसं १५४० तिर लेखेको पद्मावत महाकाव्यमा उनको वर्णन गरिएको पाइन्छ ।

                                               

समावेशी

समावेशी नेपालमा लोकतन्त्र को उदय पछि बढि प्रचलित शब्दहरु मध्येको एक शब्द समाविशी पनि हो। नेपालमा प्रतिनिधि सभाको घोषणा पश्चात निर्माण भएको अन्तरिम सम्विधान २०६३ ले शमावेशी को नारालाई चर्चामा ल्याइ प्राथमिकता दिएको छ। नेपाल बहु भाषिक बहु-सांस्कृति ...

                                               

नर्घो

यो नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लाको एक गाँउ विकास समिति हो। यो गा.वि.स.मा यादव,मण्डल, शर्मा, पासवान, कर्ण, राम, डोम जस्ता जातजातीहरूको बसोबास रहेका छन्। यो गा.वि.स.मा चारवटाटोलहरु छन्।

                                               

केशव राज पौडेल

वि सं २०३२ देखि स्कूल, जिल्ला र क्याम्पस तहको विद्यार्थी राजनितिमा संलग्न भर्इ महङ्गी र कालोबजारीको विरूद्ध नारायणगढमा विरोध जुलुस गर्दा २०३७ भदौ १७मा पंचायती शासकले गिरफ्तार गरी जेलयात्रा सुरू गरेका पौडेलले विद्यार्थी आन्दोलन र लोकतान्त्रिक आन्द ...

                                               

बतासे

बतासे नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बतासे गाविस जिल्लाको मध्य इलाकामा पर्दछ। जिल्ला सदरमुकाबाट ३ कोष दुरी टाढा पर्ने यस गाविसके कुल क्षेत्रफल २१.८६ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा फुल्पिङकोट गाविस, ...

                                               

गुम्बा

गुम्बा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गुम्बा गाविस क्षेत्रफलको दृष्टिले जिल्लाकै सबैभन्दा ठूलो गाविस हो। जिल्ला सदरमुकामबाट ९ कोष टाढा पर्ने यस गविसको कुल क्षेत्रफल ३१२.४५ व ...

                                               

बसाइँ सराई

मानव बसाईं सराई एक ठाउँबाट अर्को ठाउँमा हुने मानिसहरूको भौगोलिक चाल हो। यतिले मात्र बसाईं सराईको परिभाषा पूर्ण हुँदैन। निश्चित समय अबधिमा, निशचित भौगोलिक वा राजनितिक एकाइकबाट अर्को भौगोलिक वा राजनितिक एकाईमा बासस्थान परिबर्तन गरेर हुने मानिसहरूको ...

                                               

रेसम

रेसम प्राकृतिक प्रोटिन फाइबर हो जस मध्य केही कपडा बनाउनको लागि प्रयोग गरिन्छ। रेसमका फाइबरहरु फाइब्रोइन नामक प्रोटिन तत्वबाट बनेका हुन्छन्। उक्त प्रोटिन तत्व केही किराले लार्भा अवस्थामा कोकुन बनाउँदा प्रयोग गर्दछन्। उच्च कोटिका रेसम, बम्बेक्स मोर ...

                                               

विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स अर्थात विकीले धरोहरहरूलाई माया गर्छ प्रत्येक वर्षको सेप्टेम्बर महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने फोटो प्रतियोगिता हो । यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका ऐतिहासिक धरोहरहरूको फ ...

                                               

सिरियाली गृहयुद्ध

सिरियाली गृहयुद्ध सिरियामा चलिरहेको बहु पक्षीय शशस्त्र युद्ध हो मुख्य रास्ट्रपति बसर अल असद नेतृत्वको सिरिया अरब गणतन्त्र बिद्रोही बिचको गृहयुद्ध हो | द्वन्द्व सुरु हुनुभन्दा पहिला सिरियाभित्र राष्ट्रपति बशर अल असदको राष्ट्रपतित्वमा उच्च बेरोजगार ...

                                               

जण्डौल

जण्डौल नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लाको एक गाँउ विकास समिति हो । यो गाविस सप्तरी जिल्लाको महेन्द्र राजमार्गको छेउमा छ । तीन ओटा गाउँ मिलेर जणडौल गाविस बनेको छ । एक देखि पाँच वार्ड सम्म जण्डौल पर्छ । छ- सात घोँघिदाहा र आठ-नौँ भवानीपुर वार्ड ...

                                               

जय भोलि!

जय भोलि भैरव अर्यालद्वारा लिखित व्यङ्ग्यात्मक निबन्ध हो जहाँ निबन्धकारले समाजमा विद्यमान सामाजिक बेथितिमाथी व्यङ्ग्य प्रहार गरेका छन् । अर्यालले यस निबन्धको माध्यमद्वारा समाजमा विद्यमान सरकारी र असरकारी क्षेत्रका मानिसले आत्मसाथ गर्ने भोलीवादी पर ...

                                               

भोटे नाम्लाङ

भोटेनाम्लाङ्ग नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। भोटेनाम्लाङ गाविस जिल्लाको मध्य भागमा पर्दछ। यस गाविस जिल्ला सदरमुकामबाट ६ कोष दुरी टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल २१.१३ वर्ग किलोमिटर छ। गाविसको पू ...

                                               

हेलम्बू

हेलम्बू नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो सिन्धुपाल्चोक जिल्लको रमणिय पर्यटकीय स्थल पनि हो| सुन्दरीजलबाट थारेपाटी पुगेपछि गोसाइँकुण्ड र हेलम्बू जाने बाटो छुटिन्छ । देब्रे लागे गोसाइँकुण्ड र दाहिने ला ...

                                               

फुल्पिङकोट

फुल्पिङकोट नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सदरमुकाम चौताराबाट करिब ९ किमि पूर्व-उत्तरमा रहेको यो गाविस पश्चिम पानीढलॊ छ। यो गाविसले सिन्धुपाल्चोकको कुल क्षेत्रफलको १.७८ प्रतिशत र नेपालको कूल भूभागको ० ...

                                               

सुनखानी

सुनखानी नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सुनखानी गाविस जिल्ला सदरमुकामबाट करिव ५ कोष दुरी टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल १३.३५ वर्ग किलोमिटर छ। यस गाविको पूर्वमा ठूलोपाखर तथा थुमपाखार गाविस पश्चि ...

                                               

महांकाल, सिन्धुपाल्चोक

महांकाल, सिन्धुपाल्चोक नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। महांकाल गाविस जिल्लाको पश्चिमी इलाकामा पर्दछ। यस गाविस जिल्ला सदरमुकामबाट ११ कोष दुरी टाढा पर्ने यस गाविसको क्षेत्रफल २८.१७ वर्ग किलोमिटर छ। यस ग ...

                                               

छायाँनाथ मन्दिर

छायाँनाथ मन्दिर मुगु जिल्लामा पर्ने एक नेपालकै चर्चित मन्दिर हो । यो मन्दिर मुगु जिल्लाको डोल्फु गाविस अन्तर गत पर्ने चैन गाउँमा अवस्थित छ । समुद्री सतह देखि ४५ सय मिटरको उचाईंमा अवस्थित यस मन्दिरमा प्रत्यक वर्ष जनै पुर्णिमाको समयमा ५ दिनसम्म मेल ...

                                               

घोर्थली

घोर्थली नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। घोर्थली गाविस जिल्लाको पूर्वी भेगमा अवस्थित छ। सदरमुकामबाट ११ कोष दुरी टाढा यस गाविसको कुल क्षेत्रफल २९.३६ वर्ग किलोमिटर छ। घोर्थलीको ...

                                               

सिपापोखरे

सिपापोखरे नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सिपापोखरे गाविस जिल्लाको दक्षिणी इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट पाँच कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १०.४६ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा ...

                                               

कर्थली

कर्थली नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । कर्थली गाविस जिल्लाको पूर्वी भेगमा पर्ने गाविस हो। यस गाविसको कुल क्षेत्रफल २६.१२ वर्ग किलोमिटर छ भने जिल्ला सदरमुकामबाट १० कोष टाढा प ...

                                               

धुस्कुन

धुस्कुन नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। धुस्कुन गाविस जिल्ला सदरमुकामबाट पूर्वमा पर्दछ। सदरमुकाबाट करिव ७ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १६.१२ वर्ग किलोमिटर छ। ...

                                               

चोकटी

चोकटी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। चोकटी गाविस जिल्लाको पूर्वी भेगमा तथा दोलखा जिल्लाको सिमाना जोडिएको गाविस हो। जिल्ला सदरमुकामबाट ९ कोष दुरी टाढा पर्ने चोकटी गाविसको कुल ...

                                               

जलबिरे

जलबिरे नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो ठाउँमा ५०४ वटा घर छन। जलबिरे गाविस जिल्ला सदरमुकामबाट उत्तरमा पर्ने गाविस हो। सदरमुकामबाट ३ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत ...

                                               

गोल्चे

गोल्चे सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गोल्चे गाविस जिल्लाकै सबैभन्दा लामो गाविस हो। जिल्ला सदरमुकामबाट साँडे छ कोष टाढा पर्ने यस गाविसले १९०.२२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। गोल्चे गाविसको पूर्वमा गुम्बा पाङताङ बराम्ची ...

                                               

तौथली

तौथली नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। तौथली विविध धार्मिक, साँस्कृतिक रूपले परिचित सिन्धुपाल्चोकको एक गाविस हो। ऐतिहासिक तौथली गाविस जिल्लाकै प्रख्यात गाविस हो। जिल्ला सदरमुक ...

                                               

बाँसखर्क

बाँसखर्क नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बाँसखर्क गाविस जिल्लाको मध्य पश्चिमी इलाकामा पर्दछ। यस गाविसको पूर्वमा थाम्पालधाप गाविस, भोटेनाम्लाङ गाविस, पश्चिममा पाल्चोक गाविस, किउल गाविस, उत्तरमा बरुवा ग ...

                                               

इर्खु

इर्खु नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। इर्खु गाविस जिल्ला सदरमुकामबाट निकै नजीकै पर्ने गाविस हो। सदरमुकाम चौताराबाट करिव १.५ कोष टाढा पर्ने यस गाविसको जम्मा क्षेत्रफल १२.२३ वर ...

                                               

मांखा

मांखा नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। मांखा गाविस जिल्लाको मध्य भागमा पर्दछ। जिल्ला सदरमुकामबकाट ५ कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १६.०९ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा टेकनपुर गाविस, पश्चिमम ...

                                               

मार्मिङ

मार्मिङ नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। मार्मिङ गाविस जिल्लाको उत्तर पूर्वी भागमा पर्दछ। जिल्ला सदरमुकामबकाट १२ कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ४७.६३ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा दोलखा जिल ...

                                               

भोटसिपा

भोटसिपा नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। भोटसिपा गाविस जिल्लाको दक्षिणी भेगमा अवस्थित छ। सदरमुकामबाट करिव ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १४.९४ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा ठूलोसि ...

                                               

लिस्तीकोट

लिस्तीकोट नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। प्रकृतिको वरदान लिस्तीकोट गाविस जिल्लाको उत्तरी भेगमा अवस्थित छ। भौगोलिक रूपमा निकै सुन्दर यस गाविस जिल्ला सदरमुकामबाट १२ कोष दुरी टाढा पर्दछ। यस गाविसको कुल ...

                                               

बाडेगाउँ

बाडेगाउँ नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बाडेगाउँ गाविस जिल्लाको दक्षिणी इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट ५ कोष पर्ने यस गाविको कुल क्षेत्रफल २०.२२ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा कुन्चोक गाविस, ...

                                               

सिम्पालकाभ्रे

सिम्पालकाभ्रे नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सिम्पालकाभ्रे गाविस जिल्लाको मध्य भागमा पर्दछ। यस गाविस जिल्ला सदरमुकामबाट ३ कोष दुरी टाढा छ भने यस गाविको कुल क्षेत्रफल १८.२५ वर्ग किलोमिटर छ। सिम्पालकाभ ...

                                               

हगाम

हगाम नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। हगाम गाविस जिल्लाको मध्य भागमा अवस्थित छ। जिल्ला सदरमुकामबाट करिव पाँच कोष दुरी टाढा पर्ने यस गाविको कुल क्षेत्रफल ३३.८२ वर्ग किलोमिटर छ। हगामको पूर्वी सिमानामा घु ...

                                               

भोटाङ्ग

भोटाङ्ग नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। भोटाङ्ग गाविस जिल्लाको मध्य भागमा पर्दछ। यस गाविस जिल्ला सदरमुकामबाट ६ कोष दुरी टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल २१.१३ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा गोल् ...

                                               

बरुवा

बरुवा नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बरुवा गाविस जिल्लाको मध्य भागमा पर्दछ। जिल्ला सदरमुकामबाट ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १८ वर्ग किलोमिटर छ। यस गाविको पूर्वमा भोताङ गाविस, थाम्पा ...

                                               

यमुनाडाँडा

                                               

सेलाङ्ग

सेलाङ्ग नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सेलाङ गाविस जिल्लको मध्य भागमा अवस्थित छ। जिल्ला सदरमुकामबाट करिव चार कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल २३.०४ वर्ग किलोमिटर छ। सेलाङको पूर्वमा बराम्च ...

                                               

रुद्रपुर

रुद्रपुर नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित गाउँ विकास समिति हो । यो रूपन्देही जिल्लाको पश्चिमी सिमानामा अवश्थित गाविस हो । कपिलवस्तु जिल्ला सँग सिमाना जोडिएको यस गाविस वुद्धको पावन जन्मभूमी लुम्विनीको ...

                                               

अत्तरपुर

अत्तरपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। अत्तरपूर गाविस जिल्लाको दक्षिणपूर्वीमा अवस्थित गाविस हो। गाविसको पूर्वी सिमानामा ठूलो धादिङ गाविस र रामेछाप जिल्ला पर्दछ भने पश्चिममा ...

                                               

घुमथाङ

घुमथाङ नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। घुम्थाङ गाँउ विकास समिति जिल्ला सदरमुकाम चौतारा देखि उत्तरपूर्वी भेगमा पर्दछ। सदरमुकामबाट ९ कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ३६. ...

                                               

थकनी

थकनी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थकनी गाविस जिल्लाको पश्चिम भेगमा पर्दछ। जिल्ला सदरमुकामबाट १० कोष दुरी टाढा भएपनि राजधानी काठमाडौबाट नजीकै पर्दछ। यस गाविसले १९.१५ वर्ग क ...

                                               

कुन्चोक

कुन्चोक नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। कुञ्चोक गाविस जिल्ला सदरमुकामबाट नजीकै पर्दछ। सदरमुकाम चौताराबाट करिब २ कोष पश्चिममा पर्ने यस गाविसको कुल क्षेत्रफल १४.०७ वर्ग किलोमिट ...

                                               

जेठल

जेठल नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। जेठल गाविस जिल्लाको पूर्वी भेगमा अवस्थित छ। सदरमुकामबाट ८ कोष टाढा पर्ने यस गाविसले १०.५८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। जेठल गाविसको ...

                                               

थुम्पाखर

थुम्पाखर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थुम्पाखर गाविस जिल्ला सदरमुकामबाट ५ कोष टाढा दुरीमा अवस्थित छ। यस गाविसको कुल क्षेत्रफल १३.२७ वर्ग किलोमिटर छ। गाविसको पूर्व ठूलोपाखा ...

                                               

ठूलोसिरुबारी

ठूलोसिरुबारी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। ठूलोसिरुबारी जिल्लाको दक्षिणी भेगमा अवस्थित छ। जिल्ला सदरमुकामबाट करिव ३ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल २२।४७ वर्ग ...

                                               

टेकनपुर

टेकनपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। टेकनपुर गाविस जिल्ला सदरमुकामबाट करिव ७ कोष टाढा पर्ने गाविस हो। करिव १६.१२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस गाविस सुनकोशी नदीको किना ...

                                               

पाल्चोक

पाल्चोक नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पाल्चोक गाविस जिल्ला सदरमुकामबाट पश्चिममा पर्दछ। जिल्ला सदरमुकामबाट १० कोष दुरी टाढा पर्ने यस गाविसले ९.७२ वर्गकिलोमिटर क्षेत्रफल ओगटे ...

                                               

थाम्पालधाप

थाम्पालधाप नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थाम्पालधाप गाविस सदरमुकामबाट उत्तरपश्चिममा पर्दछ। सदरमुकामबाट ९ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १३.७९ वर्ग किलोमिटर छ। ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →