Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 18



                                               

पी. टी. उषा

पिलावुळ्ळकण्टि तेक्केपरम्पिल् उषा, जसलाई सामान्य रूपमा पी. टी. उषाको नामले चिनिने गर्छिन्, भारतको केरल राज्यको खिलाडी हुन्। "भारतीय ट्रेक एण्ड फील्डको रानी" मानिने वाली पी. टी. उषा भारतीय खेलकूदमा १९७९बाट छिन्। उनी भारतको आहिले सम्मको सबैभन्दा रा ...

                                               

पुण्य प्रसाद पराजुली

पुण्य प्रसाद पराजुलीको जन्म २०२३ साल, भाद्र महिनाको २८ गते मंगलवार तदनुसार सन् १९६६ सेप्टेम्बर १३ तारिख पूर्वी नेपालको भोजपुर जिल्ला स्थित चरम्बी गा. वि. स. मा भएको थियो। छिमेकका गाउँलेहरूले मान्ने गरेको बौद्धधर्म प्रति सानै उमेर देखि आकर्षण भएका ...

                                               

पुरुषोत्तम बस्नेत

पुरुषोत्तम बस्नेत सोलुखुम्बुमा जन्मी काठमाडौं, सिफलमा बसोबास गर्ने पुरुषोत्तम बस्नेत संविधानसभामा समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ने.वि.संघको सदस्यका रूपमा २०१८ सालमा राजनीतिक जीवन शुरु गरेका बस्नेत हाल नेपाली कांग्रेसका महाधिव ...

                                               

पुरुषोत्तम शमशेर जबरा

जिजुबुबा रुद्रसमशेर जबरालाई पाल्पा धपाउँदा उनी आठ वर्षको थिए ।उनले पाल्पा दरबारमै लेखपढ गर्न सिकेर भारतको युपी बोर्डबाट म्याट्रिक र बनारसको जयनारायण कलेजबाट इन्टर-मिडियट उत्तीर्ण गरे । थप उच्च शिक्षाका लागि बनारसकै हिन्दु विश्वविद्यालयमा भर्ना भए ।

                                               

पुष्कर माथेमा

गोरखापत्र दैनिकको कार्यकारी सम्पादक दशौँ तहमा सेवारत माथेमा वि.सं. २०४५ साल जेठमा उपसम्पादक पदबाट प्रवेश गरेका हुन्। उनले यसअघि गोरखापत्र दैनिकका सहप्रकाशन दी राइजिङ नेपालका प्रधान-सम्पादक र युवामञ्चका सम्पादकको जिम्मेवारी पनि सम्हाली सकेका छन्। ...

                                               

पुष्कर शमशेर

पुष्कर सम्शेर नेपालका प्रसिद्ध कोशकार तथा भाषाशास्त्री हुन्। काठमाडौँको सम्पन्न दरबारी वातावरणमा जन्मने पुष्कर शमशेरले आवश्यक उच्चशिक्षा प्रप्त गरी नेपाली भाषा प्रकाशिनी समितिको अध्यक्ष तथा त्रिचन्द्र कलेजको नेपाली विषयको प्राध्यापक पदमा समेत रहे ...

                                               

पुष्कर शाह (विश्व साइकल यात्री)

पुष्कर शाह एक विश्व साइकल यात्री हुन्। राजधानी काठमाडौँ देखि झण्डै १४० किलोमिटर पूर्व दोलखाको एउटा सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका पुष्कर शाहलाई आज सबैले विश्व साइकल यात्रीका रूपमा चिन्छन् । शान्ति तथा सहअस्तित्वको सन्देश लिएर उनले विश्व ...

                                               

पुष्करध्वज शाही

शाहीले राजधानीको कमल पोखरीस्थित बागमती बक्सिङ क्लबबाट आफ्नो खेल जीवन सुरू गरेका हुन्। पहिलो दक्षिण एसियाली खेलकुदमा बक्सिङतर्फ स्वर्ण पदकका साथै बङ्गलादेशको ढाका र भारतको कोलकातामा भएका दोस्रो र तेस्रो दक्षिण एसियाली खेलकुद साफमा उनले रजत पदक जित ...

                                               

पुष्प भुसाल

पुष्प भुसाल अर्घाखाँची क्षेत्र नं.२बाट निर्वाचित पुष्पा भुसाल नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०५६को संसदीय निर्वाचनमा समेत सोही क्षेत्रबाट सहभागी भुषालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको छ र त्यति नै अवधिसम्म वकालत पेशामा ...

                                               

पुष्पकमल दाहाल

पुष्पकमल दाहाल नेपालका कम्युनिष्ट राजनीतिज्ञ तथा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी का दुई मध्ये एक अध्यक्ष हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२-६३ को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन ...

                                               

पुष्पभक्त मल्ल

वि. सं. १९९०मा सञ्चालित पहिलो एस.एल.सी. का बोर्डफर्स्ट पुष्पभक्त मल्ल हुनुहुन्थ्यो। भक्तपुरको खौमाटोलमा वि. सं. १९७० साल माघ १२ गते जन्मेका पुष्पभक्त निम्न स्तरको परिवारमा जन्मेर पनि मेहनत गरे ठूलो सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यताका उदाहरण ...

                                               

पुष्पलाल श्रेष्ठ

पुष्पलाल श्रेष्ठ - नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो। पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकार ...

                                               

पुष्पा बस्नेत

पुष्पा बस्नेत नेपालमा कार्यरत समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्र पुतली घर नामक गैह्रनाफामुलक गैह्रसरकारी संस्थाकी संस्थापक/अध्यक्ष हुन। उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ। स ...

                                               

पुसारला सिन्धु

पिवी सिन्धु एक विश्व वरीयता प्राप्त भारतीय महिला ब्याडमिन्टन खिलाडी हुन् तथा वर्तमानमा भारतको नेशनल चेम्पियन पनि हुन्।

                                               

पूर्णकुमार शेर्मा लिम्बू

पूर्णकुमार शेर्मा लिम्बू नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्मा लिम्बू पाँचथर क्षेत्र नं.१बाट निर्वाचित सभासद हुनुहुन्छ। पाँच दशक अघि राजनीतिमा प्रवेश गरेका लिम्बू २०१८ सालमा प्रधानपञ्च, २०२१ सालमा पाँचथर जिल्ला पञ्चायत सदस्य, २०२२ स ...

                                               

पूर्णप्रकाश नेपाल यात्री

पूर्णप्रकाशको जन्म वि.सं. १९९१ साल साउन ४ गते भोजपुरको कटुञ्जे गाउँ हाल धोल्ले खानीमा भएको थियो। पिता डिट्ठा कृष्णप्रसाद नेपालका सत्रौँ सन्तति र आमा हरिप्रिया नेपालका तर्फबाट तेस्रो सन्तानका रूपमा जन्मिएका यात्री पाँचवटी आमामध्ये कान्छीपट्टीको छो ...

                                               

पूर्णबहादुर खड्का

पूर्णबहादुर खड्का सुर्खेत, वीरेन्द्रनगर निवासी ५३ वर्षीय पूर्णबहादुर खड्का समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। उहाँ २०४८, २०५१ र २०५६ का तीनवटै संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नं. १बाट नेपाली कांग्रेसका उम्मेदवारका रूपमा निर्वाचित ...

                                               

पूर्णबहादुर राना

माओवादीको तर्फबाट समानुपातिक सभासद् पूर्णबहादुर राना प्रभात माओवादी केन्द्रीय सल्लाहकार एवं जनमुक्ति सेनाको प्रशिक्षक हुनुहुन्छ। २८ वर्षसम्म भारतीय सेनामा काम गनुभएका रानाले चीन, पाकिस्तान र बङ्गलादेश टुक्रदाखेरि जस्ता ठूला लडाईँँ लड्नुभएको छ। अन ...

                                               

पृथ्वी वीर विक्रम शाह

पृथ्वी वीर विक्रम शाह नेपालका आठौँ शाह वंशीय राजा हुन्। यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि वि.सं. १९३८ को श्रावण महिनामा ...

                                               

पृथ्वी सुब्बा गुरूङ

पृथ्वी सुब्बा गुरुङ नेपालको प्रदेश नम्बर ४का प्रथम मुख्यमन्त्री हुन् । प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए । २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर ...

                                               

पृथ्वीनारायण शाह

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह शाहबंशीय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रि ...

                                               

पेले

एड्सन आरान्तेस दो नासिमेन्तो ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा फुटबलको राजा भनेर पनि चिनिन्थ्यो। अन्तर्र ...

                                               

पोष्टबहादुर बोगटी

पोष्टबहादुर बोगटी नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री थिए। उनी संविधान सभा निर्वाचन १ मा नुवाकोट -३बाट प्रत्यक्ष तर्फ एकीकृत नेकपा माओवादीबाट विजयी भएका थिए। संविधानसभा सदस्य पोष्टबहादुर बोगटी हाल एकीकृत नेकपा माओवादीको सचिव पनि हुनुहुन्छ। नुवाको ...

                                               

प्रकाश तिम्सिना

इच्छा शक्ति हुनु पर्छ मानिसले जे पनि गर्न सक्छ। यसको उदाहरण खोज्न टाढा जानु पर्दैन नेपालमा नै पाइन्छ। त्यस्तै उदाहरण मध्येका एक हुन गायक प्रकाश तिमिल्सिना। उनको जीवन संघर्षले आम मानिसलाई एउटा उदाहरण दिन सक्छ। जन्म मिति: वि.सं. २०४४ वैशाख १ गते सम ...

                                               

प्रकाशचन्द्र लोहनी

डा. प्रकाशचन्द्र लोहनी नेपालका राजनीतिज्ञ र अर्थशास्त्री हुन्। पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय डा. लोहनी संविधान सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन्। यिनले अन्य मन्त्रलायका साथै अर्थमन्त्री, संसदीय समितिका प्रमुख लगायत धेरै ...

                                               

प्रकाशशरण महत

डा.प्रकाशशरण महत नुवाकोट, कविलासका डा. प्रकाशशरण महत संविधानसभामा समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद् भएका थिए। उनी रामशरण महतका भाइ हुन्। कुनै पनि संसदीय निर्वाचनमा भाग नलिएका डा. महतले ने.वि.संघको महामन्त्री, सात पार्टीको वार्ता कमिटी सदस्य ...

                                               

प्रकृति श्रेष्ठ

प्रकृति श्रेष्ठ नेपालकी एकचचिर्त अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली चलचित्रमा मुख्य नायिकाको भुमिका निभाउनुको साथै उनले थुप्रै नेपाली गितहरूमा मोडलको रूपमा समेत काम गरिसकेकी छिन् । उनी बिवाहित हुन् ।

                                               

प्रताप दास

ललितपुरको झरुवारासी नगरपालिकामा हुर्किएका प्रताप दासलाई परिवारको सांगीतिक पृष्ठभूमिले सांगीतिक क्षेत्रमा आउन प्रेरणा मिल्यो । आफ्नै दिदी पवित्रा दास सांगीतिक क्षेत्रमै लागेको र दिदीकै प्रेरणाले दास संगीतमा लागेका हुन् ।

                                               

प्रतिभा राय

प्रतिभा राय ओडिया भाषाकी लेखिका हुन् जसलाई सन् २०११को लागि ४७औ ज्ञानपीठ पुरस्कारले सम्मानित गरिएको थियो। प्रतिभा रायको आज सम्म २० उपन्यासहरू, २४ लघुकथा संग्रहहरू, १० यात्रा वृत्तांतहरू, दुई कविता संग्रहहरू र धेरै निबंध प्रकाशित भइसकेका छन्। उनको ...

                                               

प्रतिभा सुवेदी

प्रतिभा सुवेदी सामाजिक क्षेत्रमा कार्यरत महिला हुनुहुन्छ। उहाँ नारी चेतना केन्द्र, नेपाल नामक संस्था चलाउँदै आउनुभएको छ। प्रतिभा उक्त संस्थाकै संस्थापक-अध्यक्ष हुनुहुन्छ। उहाँको जन्म २०१० साल काठमाडौंको मालीगाउँमा भएको। पिता गोपीनाथ र माता भवानी ...

                                               

प्रत्युषा बनर्जी

प्रत्युषा बनर्जी एक भारतीय अभिनेत्री थिइन् । उनी टेलिभिजन च्यानल कलर्स मा प्रसारित हुने धारावाहिक बालिका वधु मा आनन्दीको भूमिकामा अभिनय गरेकी हुनाले आनन्दी नामबाट ज्यादा चिनिइन्थिन् । उनी रियलिटी शो झलक दिखला जा सीजन ५ तथा बिग बोस सीजन ७ को प्रति ...

                                               

प्रदीप गिरी

आफ्ना बुबा मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले सानै उमेरमा राजनीतिमा संलग्न भएको र २०१७ सालदेखि सक्रिय राजनीति प्रारम्भ गरेको उहाँ बताउनुहुन्छ। राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल च ...

                                               

प्रदीप रिमाल

प्रदीपको जन्म वि.सं. १९९२ साल फागुन महिनामा लुभु, ललितपुरमा भएको हो। उनका बाबु दुर्गाप्रसाद रिमाल र आमा डिल्लीकुमारी हुन्। ४० को दशकको चर्चित चलचित्र के घर के डेरा निर्देशक रिमालले ०२५ सालमा बनेको चलचित्र हिजो आज भोली मा अभिनय समेत गरेका थिए । मा ...

                                               

प्रमिला राई

प्रमिला राई उदयपुर, गाईघाटमा स्थायी बसोबास भएकी प्रमिला राई समानुपातिकतर्फ नेपाली कांग्रेसकी सभासद हुनुहुन्छ। विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय ४५ वर्षीया राई २०३६को जनमत संग्रहमा बहुदलको पक्षमा वकालत गर्दै गाउँ-गाउँ सम्म पुग्नुभएको थियो। ...

                                               

प्रवीण खालिङ

{प्रवीण खालिङ #prabin_khaling} प्रवीण खालिङ Prabin Khaling भारतको २२औं राज्य सिक्किमको अप्पर सियारी कोपीबारी गाउँ निवासी हुन्‌।पिता स्वर्गीय प्रदीप खालिङ अनि माता श्रीमती खालिङको कोखमा ६ डिसेम्बर, १९८२-मा जन्मिएका प्रवीण खालिङ Prabin Khalingभारती ...

                                               

प्रवीण राई जुमेली

प्रवीण राई जुमेली - को जन्म भारतको सिक्किम राज्यको पश्चिम जिल्लाको जुम बस्तीमा सन् १९६७-मा भएको हो। हालमा उनी सिक्किम सरकारको वागवानी विभागमा कार्यरत छन् । यसअघि उनी २०१३-सम्म सिक्किम अकादेमी-मा सचिवको रूपमा कार्यरत थिए। माता स्व. गौमाया राई र पि ...

                                               

प्रशान्त तामाङ

प्रशान्त तामाङ भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको "ईण्डियन आइडल २००७" नामक कार्यक्रममा विजयी हुने प्रथम नेपाली मूलका भारतीय हुन । उक्त कार्यक्रमामा भाग लिने उनी पहिला भारतीय प्रहरिका जवान पनि हुन । प्रशान्तका पिता ...

                                               

प्रसाद बिडापा

प्रसाद बिडापा बेङ्गलोरमा रहेका एक फ्यासन गुरू र विभिन्न चलचित्रका नृत्यरचनाकार हुन । उनी डिजाइनर, सल्लाहकार, नृत्यरचनाकार, फ्यासन र तस्विर सल्लाहकारका रूपमा जान्ने गरिन्छ ।

                                               

प्राची शाह

प्राची शाह भारतीय चलचित्र अभिनेत्री हुन्। उनीले आकाश वाणी, स्टूडेंट अफ द इयर, हौंटेड, इसी लाइफ में, राजा नटवरलाल र एबीसीडी २ आदि चलचित्रहरूमा कार्य गरी सकेकी छिन् । उनी दुरदर्सनमा प्रसारण हुने रंगोली नामक टिभी कार्यक्रममा पनि अभिनय गर्ने गर्छिन् ।

                                               

प्रियङ्का कार्की

प्रियंकाको जन्म नेपालको राजधानी सहर काठमाडौँमा भएको हो। उनका बुवा भुपेन्द्र कार्की हुन् भने आमा रक्षा मल्होत्रा हुन्। उनका एक भाइ प्रणित कार्की छन् जो अमेरिकाको न्यु योर्कमा बस्छन्। सन् २०१० मा उनले काठमाण्डौ मा रोचेक मणिसँग विवाह गरिन्। तथापि, स ...

                                               

प्रिया तेन्दुलकर

भारतको पहिलो टिभी स्टार प्रिया तेन्दुलकर ले अनेक चलचित्र टिभी धारावाहिहरूमा भूमिका निभाएकी तर संभवतः उनी सम्पूर्ण जीवन आफ्नो सब भन्दा पहिलो टिभी अवतार "रजनी" को नामबाट उनी प्रशिद्ध भईन । १९८५ मा निर्मित र बासू चटर्जी द्वारा निर्देशित यो धारावाहिक ...

                                               

प्रिया राजवंश

प्रिया राजवंश, जसको जन्मको नाम वेरा सुन्दर सिंह थियो, हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्। उनीले मत्र चेतन आनन्दबाट बनाईएका चलचित्रहरूमा काम गरेकी थिइन्। उनका केहि उल्लेखनीय चलचित्रहरू हकीकत,हीर राँझा तथा हँसते जन्म हुन्।

                                               

प्रियामणि

प्रियामणि जुन ४, १९८४) एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् जो मुख्य रूपमा दक्षिण भारतको सिनेमामा काम गर्ने गर्छिन्। प्रियामणिको जन्म एक तमिल ब्राहमण परिवारमा भएको थियो जसको जरा पालक्काडमा छ। उनको पालन पोषण बेङ्गलोरमा भएको थियो। सबैभन्दा पहिलो ...

                                               

प्रेम प्रधान (साहित्यकार)

उहाँका प्रकाशित/अनुदित कृतिहरू यसप्रकार छन्ः १. कालो सर्प सन् १९९५, कथा-सङ्ग्रह २. हाम्रा केही उपयोगी वनस्पतिहरू सन् १९९५, बालसाहित्य ३. उदासीन रूखहरू सन् १९९९, उपन्यास ४. शिव प्रधानः व्यक्ति अनि व्यक्तित्व सन् २०१०, साहित्य अकादेमी दिल्लीबाट प्र ...

                                               

प्रेमध्वज प्रधान

प्रेमध्वज प्रधान प्रसिद्ध नेपाली गायक हुन्। वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो। उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे ...

                                               

प्रेमा शाह

प्रेमा शाह को जन्म सन् १९४५, जुन २९ विक्रम सम्बत्: २००२ आषाढ १६ गते शुक्रबार भएको हो । उनी प्रेम र यौनलाई अङ्गिकार गरी वीसको दशकमा नेपाली साहित्यमा यौटा नयाँ युगको शुरुवात गर्ने प्रख्यात साहित्यकार मानिन्छिन् ।

                                               

फणीन्द्रराज खेताला

फणीन्द्रराजको जन्म बाबु भुवनराज शर्मा र आमा दिव्यकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७९ साल असोज १३ गते शुक्रवारका दिन ठमेल, सल्लाघारी, काठमाडौंमा भएको हो। वि.सं. २००५ सालमा कल्याणीदेवसँग विवाह भएको थियो। उनका चार छोरी र तीन छोरा जन्मिए। स्नातकसम्म ...

                                               

फत्तेजङ्ग शाह

जनरल श्री चौत्तरिया फत्तेजङ्ग शाह नेपालका छैठौं प्रधानमन्त्री हुन्। यिनको पिता रणबहादुर शाहको जीवनकालमा गठित मन्त्रीमण्डलमा चौतारा थिए। रणबहादुर शाहको हत्या भएपछि भीमसेन थापा मुलुकको सर्वेसर्वा भए। प्राण शाहको मृत्यु भएपछि फत्यजङ्ग शाहलाई नयाँ चौ ...

                                               

फाम्की जेन्सेन

फाम्की ब्युमेर जेन्सेन एक डच अभिनेत्री र पूर्व फेशन मोडल हुन्। उनी गोल्डनआय मा जिनिया ओनाटोप र एक्स-मेन चलचित्र शृंखलामा जिन ग्रेफिनिक्सको भूमिका निभाउनको लागि सर्वत्र विख्यात छिन्।

                                               

फाहियान

फाहियान प्राचीन चीनका एक बौद्ध भिक्षु तथा प्रसिद्ध तीर्थयात्री थिए। यिनले सन् ३९९-४१२ ताका चीनबाट तिब्तत हुँदै वर्तमान पाकिस्तान, भारत, नेपाल, बङ्गलादेश, श्रीलङ्का आदि देशको पैदल भ्रमण गरेका थिए। यिनको भ्रमणको मुख्य उद्देश्य बौद्ध तीर्थयात्रा तथा ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →