Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 21



                                               

मञ्जु गुरूङ

मञ्जु गुरूङ एक नेपाली महिला भलिबल खेलाडी हुन्।उनी हाल नेपाली राष्ट्रिय महिला भलिबल टिमका समेत एक महत्त्वपूर्ण खेलाडी हुन्न्।भने उनी नेपाली राष्ट्रिय महिला भलिबल टिमकी उप-कप्तान हुन्।भने उनी पश्चिमाञ्चल भलिबल टिमको समेत क्याप्टेन हुन्।

                                               

मञ्जुश्री थापा

मञ्जुश्री थापा अङ्ग्रेजी भाषामा लेख्ने नेपाली साहित्यकार हुन्। उनले अङ्ग्रेजी भाषामा आधा दर्जन जति पुस्तक लेखेकी छन्। उनले Mustang Bhot in Fragments १९९२, The Tutor of History २००१, आदि पुस्तक लेखेकी छन्। राजा ज्ञानेन्द्रले कू गरेर शासन सत्ता हात ...

                                               

मदन भण्डारी

मदनकुमार भण्डारी नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी का नेता थिए। जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी लाई एकीकरण गरी नेकपा गठन गर्न ...

                                               

मदन मोहन मालवीय

महामना मदन मोहन मालवीय उच्चारण काशी हिन्दू विश्‍वविद्यालयको प्रणेता थिए साथै उनी युगको आदर्श पुरुष पनि थिए । उनी भारतको पहिलो र अन्तिम व्यक्ति थिए जसलाई महामना को सम्मानजनक उपाधिदेखि विभूषित गरिएको थियो । पत्रकारिता, आन्दोलक, समाज सुधारक, मातृभाष ...

                                               

मदनकृष्ण श्रेष्ठ

कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। त्यसो त अर्की आमाका तर्फबाट भाइ र दुई बहिनी छन्। उनका भाइ नीरव श्रेष्ठ अमेरिकामा नै छन्। बहिनीहरू साधना र सविनाचाहिं यतै छन ...

                                               

मदर टेरेसा

मदर टेरेसा को जन्म अग्नेसे गोंकशे बोजशियु को नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, अटोमन साम्राज्य मा भएको थियो। मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो। उनले सन् १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन। ४५ वर ...

                                               

मधुकर शमशेर राणा

मधुकर शमशेर राणा नेपालका अर्थशास्त्री हुन्। उनको जन्म सन् १९४१ मा भएको हो । उनले नेपालको अर्थ मन्त्रालयमा लामो समय सेवा गरेका छन् । १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनले अर्थमन्त्रीको जिम्मेवारी पाए। उनी खासमा अर्थतन्त्र वित् ...

                                               

मनमोहन अधिकारी

मनमोहन अधिकारी नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए । यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए । वि.सं. २०४६ को जनआन्दोलन ताका नेकपा मार ...

                                               

मनिषा कोइराला

मनिषा कोइराला १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी नेपालकी एक अभिनेत्री हुन्। उनी हिन्दी चलचित्रमा काम गर्छिन्। साथै उनी यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छिन्। उनको बुवाको प्रकाश कोइराला र आमा सुष्म ...

                                               

मनु ब्राजाकी

मनु ब्राजाकी एक साहित्यकार हुन्। उनको साहित्यिक नाम सगर नासरत्य, हेमन्त हरि हो भने खास नाम चेतमानसिंह भण्डारी हो । अन्नपूर्णाको भोज कथा सङ्ग्रहका लागि वि. सं. २०७० सालमा पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो । गजलका तीन कृति ‘गजलगङ्गा’, ‘क ...

                                               

मनोरमा (हिन्दी अभिनेत्री)

मनोरमा हिन्दी चलचित्रको एक लोकप्रिय अभिनेत्री थिइन् । उनले धेरै चलचित्रहरूमा खलनायिका र हास्य कलाकारको रूपमा अभिनय गरेकी थिइन् । उनको केहि प्रशिद्ध चलचित्रहरूमा सीता और गीता, एक फूल दो माली, दो कलिया, कारवा आदि हुन् । उनको अन्तिम चलचित्र दीपा मेह ...

                                               

मन्जुश्री थापा

मन्जुश्री थापा नेपाली-अङग्रेजीमा लेख्ने लेखिका हुन।पूर्वमन्त्री भेषबहादुर थापाकी छोरी मन्जुश्री नेपाल,क्यानडा,अमेरिकामा हुर्किन बडिन। थापाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेकि छिन।उनको पहिलो पुस्तक मुस्ताङ भोट इन फ्याग्मेट हो।उनको पहिलो उपन्यास द ...

                                               

मन्ना डे

प्रवोधचन्द्र डे आफ्नो रङ्गमञ्च नाम मन्ना डे को रूपमा लोकप्रिय, एक भारतीय पार्श्व गायक, सङ्गीत निर्देशक, सङ्गीतकार भारतीय शास्त्रीय गायक थिए। उनले सन् १९४३ देखि सन् २०१३ सम्म विभिन्न भाषाका चलचित्रका लागि पार्श्वगायन गरेका थिए। उनले दर्जनभन्दा बढी ...

                                               

ममता मोहनदास

ममता मोहनदास, एक भारतीय चलचित्र अभिनेत्री, पार्श्व गायिका र मोडल पनि हुन्। केही तेलुगु र तमिल निर्माण र एक कन्नड चलचित्र बाहेक, उनीले मुख्य रूपमा मलयालम चलचित्रमा अभिनय गर्ने काम गरिन्। उनीले दुईवटा फिल्मफेयर पुरस्कार जितेकी छिन् - २००६मा सर्वश्र ...

                                               

मरिचमान सिंह श्रेष्ठ

मरिचमान सिंह श्रेष्ठ नेपालका राजनीतिज्ञ तथा पञ्चायती व्यवस्थामा प्रभावशाली व्यक्ति थिए। उनी पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपालका प्रधानमन्त्री बनेका थिए। पञ्चायती व्यवस्था भित्र गरम गुटको नेतृत्त्व गर्दै २०४३ साल जेठमा यिनी प्रधानमन्त्री बनेका ह ...

                                               

मलाला युसफजई

मलाला युसुफजई पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता हुन्। सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मलाला नोबेल पुरस्कार पाउने हालसम्म कै सबभन्दा कम उमेरकी व्यक्ति हुन्। उनी स्वात उपत्यकामा तालिबानहरूले केटीहरूलाई विद्यालय ...

                                               

मलौमा

Malouma टकसाएल Meidah मौरीटनियन गायिका, गीतकार राजनीतिज्ञ हुन् । खडा मा दक्षिण-पश्चिम देश को द्वारा आमाबाबुले मा पोख्त परम्परागत Mauritanian संगीत, त्यो पहिलो प्रदर्शन त्यो थियो जब बाह्र, चाँडै विशेषता मा एकल संगीत छ । उनको हिलो गीत "Habibi Habey ...

                                               

मल्लिका साराभाई

मल्लिका, नर्तकी मृणालिनी साराभाई र प्रमुख अंतरिक्ष वैज्ञानिक विक्रम साराभाईको छोरी हुन् । समानान्तर सिनेमाबाट आफ्नो फिल्मी जीवनको शुरुवात गरेकी हुन् । मल्लिकाले पीटर ब्रुक को नाटक महाभारत मा द्रोपदीको भूमिका निभाएकी छिन् । यस नाटक माथि पछि चलचित् ...

                                               

मसायोशी सोन

मसायोशी सोन जापान का सर्वाधिक धनी व्यक्तिहरूमा एक हुन्। फोर्ब्स को विश्वका सबै भन्दा धनि ब्यक्तिहरूको सुचीको ४५ औँ स्थानमा रहेका थिए । उनी सफ्ट बैङ्कका संस्थापक एवम् प्रमुख कार्यकरी अधिकारी हुन् जसको ९२ बिलियन डलर को बजार पूँजिकरणका साथ जापान को ...

                                               

महबुब आलम

महबुब आलम एक नेपाली क्रिकेट खेलाडी हुन्। अल राउन्डरको भूमिकामा क्रिकेट मैदानमा प्रस्तुत हुने महबुब, बायाँ हाते ब्याट्सम्यान र बायाँ हाते तीव्र गतिका बलर हुन्। उनले नेपाल राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै सन् २००० मा जापान राष्ट्रिय क्रि ...

                                               

महा नेपाली

महा नेपाली बाजुरा निवासी महा नेपाली समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। लोकतन्त्र नभएसम्म दलित वर्गको भविष्य सुरक्षित हुन नसक्ने महसूस गरी २०४७ सालदेखि नेपाली काङ्ग्रेस मार्फत राजनीतिमा सक्रिय नेपाली हाल पार्टीको बाजुरा जिल्ला कार्य ...

                                               

महागुरु फाल्गुनन्द

महागुरु फाल्गुनन्द लिङदेन हाङ्सम साम्यो या किराँत धर्मका महागुरु तथा समाज सुधारक थिए। महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ती किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त ला ...

                                               

महात्मा गान्धी

मोहनदास करमचन्द गान्धी भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता थिए। उनी विश्वका महापुरूषहरू मध्ये गनिन्छन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउ ...

                                               

महादेवी वर्मा

महादेवी वर्मा हिन्दी भाषाको अत्यधिक प्रतिभावान कवयित्रीहरूमा पर्छन्/पर्छिन्। उनी हिन्दी साहित्यको छायावादी युगका चार स्तम्भहरूमध्येका एक मानिन्छन्/मानिन्छिन्। आधुनिक हिन्दीको सबैभन्दा सशक्त कवयित्रीहरू मध्य एक भएकीले उनी आधुनिक मीरा नामले पनि चिन ...

                                               

महानन्द सापकोटा

महानन्दको जन्म पूर्वी नेपालको इलाम जिल्लाको इरौँटार देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० गते पिता रामचन्द्र माता सरस्वतीका सन्तानका रूपमा भएको थियो। उनको न्वारानको नाम यज्ञनिधि हो। साधारण निम्नवर्गीय कृषक परिवारमा जन्मेका महानन्दको बाल्यकाल गोठाला ...

                                               

महालक्ष्मी अर्याल उपाध्याय

महालक्ष्मी अर्याल उपाध्याय संविधान सभा निर्वाचनको समानुपातिक तर्फमहिलाबाट प्रतिनिधित्व गरिरहेकी महालक्ष्मी अर्‍याल उपाध्याय पार्टी लागि आफूले गरेको योगदानकै कारण आफ्नो नाम समानुपातिक तर्फाट सिफारिश भएको बताउनुहुन्छ। महालक्ष्मी अर्याल उपाध्याय नेप ...

                                               

महावीर पुन

आफ्नो उच्च माध्यमिक शिक्षा सकाएर पुनले १२ बर्स ४ वटा बिद्यालयमा पढाउने काम गरे । सन् १९८९ मा पुनले नेब्रास्का विश्वविध्यालयबाट विज्ञान शिक्षा मा स्नातकोत्तर हासिल गरे। स्नातकोत्तर सकाएर २४ वर्श पछि आफ्नो गाउँ नांगी फर्किदा उन्ले दिगो शिक्षाको आवश ...

                                               

महासी सयादो

महासी सयादोले बौद्ध साहित्य सम्बन्धि झन्डै ७० जति पुस्तकहरु बर्मेली भाषामा लेखेका थिए; जसमध्ये धेरै जसो उनको धर्मदेशनाबाट तयार पारिएको थियो। उनले, पाँचौ शताब्दीमा भारतीय थेरवादी बौद्ध टीकाकार एवं विद्वान बुद्धघोषद्वारा लिखित एक लामो ध्यानमा आधारि ...

                                               

महिन्दा राजपाक्षे

महिन्दा राजपाक्षे दक्षिण एसियाली राष्ट्र श्रीलङ्काको पूर्व राष्ट्रपति हुन् । उनलाई उनका भाइ राष्ट्रपति गोतबाया राजपाक्षेले २१ नोबेम्बर २०१९ मा प्रधानमन्त्री नियुक्त गरेका थिए। उनको जन्म सन् १९४५को १८ नोभेम्बर मा श्रीलङ्कामा भएको थियो । श्रीलङ्काम ...

                                               

महिन्द्र मल्ल

महिन्द्र मल्ल नेपालको इतिहासमा प्रजावत्सल मल्ल राजाको रूपमा चिनिएका राजा हुन। पिता नरेन्द्र मल्लको निधन पछि १६१७मा तत्कालिन कान्तिपुरका राजा भएका महिन्द्रको करिव १४ वर्ष कान्तिपुरमा शासन गरी विस १६३१ मा निधन भयो। यिनले प्रचलनमा ल्याएको चादीको मुद ...

                                               

महेन्द्र चौधरी

महेन्द्र पाल चौधरी को जन्म सन् १९४२ फरवरी ९ मा भएको हो । महेन्द्र पाल चौधरी गणतन्त्र फिजीे का एक राजनेता हुन् । उनी फिजी लेबर पार्टीका नेता हुन् । सन् १९९९ मई १९ मा उनी गणतन्त्र फिजीको प्रधानमन्त्री बने, उनी फिजीमा प्रथम भारतीय –फिजीयाइ प्रधानमन् ...

                                               

महेन्द्र विक्रम शाह

महेन्द्र विक्रम शाह नेपालका विद्वान व्यक्ति तथा पूर्वमन्त्री हुन्। यिनी मातृकाप्रसाद कोइरालाको २००८ मंसीर १ गतेको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।

                                               

महेन्द्र वीर विक्रम शाह

महेन्द्र वीर विक्रम शाह नेपालका नवौँ शाहवंशीय राजा थिए। उनले वि.सं. २०११ चैत्र १ देखि वि.सं. २०२८ माघ १७ सम्म नेपालको राजाको रूपमा सेवा गरेका थिए। उनले १९९७ वैशाख २९ गते हरि शमशेर जबराकी छोरी इन्द्र राज्यलक्ष्मी देवी शाहसँग विवाह गरेका थिए जहाँ उ ...

                                               

महेन्द्रबहादुर गुरुङ

महेन्द्रबहादुर गुरुङ वरिष्ठ इन्जिनियर हुनुहुन्छ। गुरुङको जन्म २०११ असोज २मा ओखलढुंगाको रुम्जाटारमा भएको हो। उहाँ पिता कृष्णबहादुर माता रमादेवीका छोरा हुनुहुन्छ। उहाँहरू तीन भाइ जन्मनुभयो। महेन्द्र माहिलो हुनुहुन्छ। उहाँले काठमाडौंको अस्कल क्याम्प ...

                                               

महेन्द्रबहादुर शाही

महेन्द्र बहादुर शाही कर्णाली प्रदेशका प्रथम मुख्य मन्त्री हुन् यस भन्दा पहिले उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपालका उर्जामन्त्री पनि रहेका थिए । उर्जामन्त्री भएको अवधीमा महेन्द्र बहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयु ...

                                               

महेश कोर्मोचा

thumb|महेश कोर्मोचा १८ वर्षहुदा यु.के ब्रिटिसमा महेश कोर्मोचा नेपालका एक बरिष्ठ राजनीतिज्ञ हुन्। उहा १९९९ साल ओखलढुंगा खिजी चण्डेश्वरीमा जन्मिनु भएका हुन्। महेश कोर्मोचाका हजुरबुवा भूमिगत कांग्रेस कार्यकर्ता थिए। उनले सन् १९३८ देखि ४ वर्ष भारत बस ...

                                               

महेश बस्नेत

महेश बस्नेत नेकपा एमालेका नेता हुन् । उनले सुशील कोइरालाको मन्त्रीपरिषदमा नेपालको उद्योग मन्त्री पदभार सम्हालेका थिए । सन् २००८ मा उनी युथ फोर्स नेपालका अध्यक्ष भए तथा सन् २००९ मा उनी युवासंघको अध्यक्ष भए । भक्तपुर जिल्ला क्षेत्र-२बाट यिनले सन् २ ...

                                               

महेश बाबु

घाट्टमनेनी महेश बाबू एक भारतीय फिल्म अभिनेता, निर्माता, मिडिया व्यक्तित्व, र परोपकारी हो। सब भन्दा धेरै कमाई गर्ने तेलुगु फिल्म अभिनेता मध्ये एक, बाबु २५ भन्दा बढी फिल्महरूमा देखा पर्न आए र उनले धेरै प्रशंसा प्राप्त गरे जसमा नंदी पुरस्कार,फिल्मफे ...

                                               

महेश्वर महर्जन

महेश महर्जन एक नेपाली शारीरिक सुगठन खेलाडी हुन् । महेश नेपालकालागि अन्तराष्ट्रिय शारीरिक सुगठ प्रतियोगितामा पहिलो पदक विजेता खेलाडी हुन् । उनले हाल सम्म नेपालका लागि दुई ठूला स्वर्ण पदकहरू जिति सकेका छन् ।उनले नेपालकै पहिलो पदकका रूपमा २०१६ मा एस ...

                                               

माइकल ओवेन

माइकल ओवेन एक अवकास लिएका अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, लिभरपुल,न्युक्यासल युनाइटेड, स्टोक सिटी र इङ्ल्यान्डका लागि अग्रपंक्तिको रूपमा खेल्ने गर्थे ।

                                               

माइकल ज्याक्सन

उनी अङ्गेजी पप गीत तथा संगित का महान ब्यक्तित्व हुन्। उन्लाई पप जगत् का संम्राट मानिन्छ। सन १९५८ अगस्ट २९मा अमेरिकाको इन्डियानामा ज्याक्सन परिवारको सातौ सन्तानका रूपमा जन्मेका ज्याक्सनको पुरा नाम" माईकल जोसेफ ज्याक्शन” हो। उनकरो ५१ वर्षका उमेरमा ...

                                               

माइकल फेल्प्स

माइकल फ्रेड फेल्प्स संयुक्त राज्य अमेरिकाको एक पूर्व प्रतिस्पर्धात्मक पौडी खेलाडी र जम्मा २८ ओलम्पिक पदक जितेर ग्रीष्मकालीन ओलम्पिक इतिहासकै सबैभन्दा सफल र सुसज्जित ओलम्पिक खेलाडी हुन्। फेल्प्सले आफ्नो करियर अवधिमा जम्मा २३ ओलम्पिक स्वर्ण पदक जसम ...

                                               

माइकल बालाक

माइकल बालाक पूर्व जर्मन फुटबलर हुन् । प्रेरणादायी" बक्स टु बक्स” मिड-फिल्डर र कुशल नेतृत्व दिने खेलाडी हुनुका साथै उनी गोल गर्न पनि सिपालु मानिन्छन् । महत्त्वपुर्ण समयमा गोल गर्न क्षमतावान्, प्रेरणादायी कप्तान र हठी मिडफिल्डरको रूपमा चिनिएका उनको ...

                                               

माइली साइरस

माइली सायरस एक अमेरिकी अभिनेत्री तथा पप् गायिका हुन। उनको जन्म अमेरिकाको नासभिल्ला भन्ने ठाउँमा भएको थियो।

                                               

माओ त्से तुङ्

माओ त्से-तुंग अथवा को जन्म २६ दिशम्बर १८९३ मा र मृत्यु ९ सितम्बर १९७६ मा भएको हो । उनी चीनी क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो। उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ दे ...

                                               

माथवरसिंह थापा

माथवर सिंह थापा उच्चारण सन् १८४३ दिसेम्बर २५ देखि १८४५ मे १७ सम्म नेपालको प्रधानमन्त्री थिए। उनी श्रीपेच धारण गर्ने नेपालको पहिलो प्रधानमन्त्री थिए र ब्रिटिस कन्भेन्सनले पनि पहिलो पटक प्रधानमन्त्रीको सम्बोधन गर्छ ।

                                               

धर्मभक्त माथेमा

धर्मभक्त माथेमा को जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमा भएको थियो। बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउनुहुन्थ्यो। त्यही कारणले धर्मभक्तले दार्जीलिङमा शिक्षा ...

                                               

माधव प्रसाद पौडेल

माधव पौडेल नेपालका राजनितीज्ञ हुन्। उनको जन्म वि.स. २००९ साल वैशाख २० गते भएको हो। उनी २०२६ साल् देखि राजनीतिक कृयाकलाकमा सहभगी भएका थिए। वि.स. २०२६ साल्मा विद्यार्थी आन्दोलनमा सहभागी भएका उनी वि.स. २०२८मा जनकपुरको जदुगुवामा दुईजना विद्यार्थीको ह ...

                                               

माधव भँडारी

माधव भँडारी नेपाली भाषाका साहित्यकार हुन्। मेची अञ्चलको इलाम, सुम्बेकमा जन्मिएका माधव भँडारी वाराणसेय संस्कृत विश्वविद्यालयबाट साहित्याचार्यको उपाधि प्राप्त गरी त्रिवि अन्तर्गत मेची बहुमुखी क्यामपस, झापा; महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम र केन ...

                                               

माधव वाग्ले

माधव वाग्ले नेपाली चलचित्र क्षेत्रका निर्माता वितरक र कलाकार हुन। उनी आफ्नो चलचित्र निर्माण कम्पनी प्रिन्सेज मुभिजमा आवद्ध रही लुट रेशम फिलिली जस्ता सिनेमाहरू दर्शकमाझ ल्याउन सफल भएका छन्।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →