Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 22



                                               

माधवप्रसाद घिमिरे (साहित्यकार)

माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौँ विधा-उपविधाहरूमा निरन ...

                                               

माधवप्रसाद पोखरेल

प्रा.डा. माधवप्रसाद पोखरेल को जन्म कोशी अञ्चल अन्तर्गत सुनसरी जिल्लाको विजयपुरमा भएको हो । उनले भाषाविज्ञानमा विद्यावारिधि गरेका छन् । उनी त्रिभिवन विश्वविद्यालयमा धेरै वर्ष प्राध्यापन गरी केही वर्षअघि मात्र निवृत्त भएका हुन् । नेपालका भाषाविद्हर ...

                                               

माधवप्रसाद पौडेल

माधवप्रसाद पौडेल नेपालका पूर्व प्रशासक तथा वर्तमान मन्त्री हुन्। यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९मा सूचना तथा सञ्चार मन्त्री छन्। पौडेल २३ वर्ष कानुन मन्त्रालयअन्तर्गत काम गरेका उनले त्यहीँबाट अवकाश पाएका थिए। प्रधानमन्त्री कार्यालयको सचिवक ...

                                               

मान बहादुर श्रेष्ठ

नवलपरासी पुरानो कावासोतीका उनी स्कुले जीवनमा सुरुमा सौखले फुटबल, क्रिकेट खेल्थे । विस्तारै उनको रुचि भलिबलतर्फ बढ्दै गयो । भलिबलतर्फ आकर्षित हुनुको मुख्य कारण उचाई थियो। आर्मीमा छनोटका लागि जाँदा कलर भिजनको कारण फालिएका मान बहादुर पछि खेलाडी भएकै ...

                                               

माया ठकुरी

उनको जन्म सन् १९४६ जुलाई २मा भारतको लखनऊमा भएको हो। उहाँको सबै तहको शिक्षा भारतमै भयो । उनले बी.ए. र शास्त्रीय संगीतमा जुनियर डिप्लोमा गरेकी छन् । आमा देवी ठकुरी तथा बुबा गम्भीरसिंह ठकुरीकी पुत्रीरत्नकामा जन्मिएकाी माया ठकुरी लामो समयसम्म शिक्षणम ...

                                               

मायावती

मायावती एक भारतीय राजनीतिज्ञ हुन, र उत्तर प्रदेशको वर्तमान मुख्यमन्त्री हुन। उनी बहुजन समाज पार्टी की नेता हुन। २००७ को विधानसभा निर्वाचनमा यिनको पार्टीले राज्यमा पूर्ण बहुमत प्राप्त गरेकी छन र त्यसपछी उनले मुख्यमन्त्रीको कार्यभार ग्रहण गरेकि हुन ...

                                               

मारिया क्युरी

मारिया क्युरी, Maria Salomea Skłodowska-Curie एउटा विख्यात भौतिकविद तथा रसायनशास्त्री थिइन । उनले रेडियम तत्व पत्ता लगाएकी थिइन् । विज्ञानको दुई शाखामा मा नोबेल पुरस्कारबाट सम्मानित हुने पहिलो वैज्ञानिक हुन । वैज्ञानिक आमा मेरीका दुबै छोरीहरूले प ...

                                               

मारिया मोन्टेस्सोरी

मारिया मोन्टेस्सोरी एक इटालेली चिकित्सक र शिक्षक हुन्। उनलाई प्रख्यात मानवीय र सर्वश्रेष्ठ शिक्षासम्बन्धी दर्शनको लागि जानिन्छ। उनले विकास गरेको शिक्षा पद्धति आज दुनियाभरका सार्वजनिक र निजी विद्यालयहरूमा प्रयोगमा छ।

                                               

मारियो गोट्जे

मारियो गोट्जे जर्मनी राष्ट्रिय फुटबल टिम र फुटबल क्लब बोरूसिया डर्टमन्डका आक्रामक मिडफिल्डर हुन् । नम्बर १० मा आफ्नो दमदार भूमिकाको अलावा, गोट्जे बैकल्पिक ९ का रूपमा र बायाँ वा दायाँ विङ्गरका रूपमा पनि खेल्न सक्षम मानिन्छन् । २००९ देखि २०१३ सम्म ...

                                               

मार्क जुकरबर्ग

फेसबुक नामक सामाजिक सञ्जाल का परिकल्पनाकार ३३ वर्षीय यी अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन्। उनीसँग अहिले नै ७६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। जुन १५० खर्ब नेपाली रूपैयाँभन्दा बढी हो। फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्त ...

                                               

मार्को रूएस

मार्को रूएस जर्मन पेशेवर फुटबलर हुन् जो जर्मन बुन्डेसलिगा क्लब बोरूसिया डर्टमन्ड र जर्मनी राष्ट्रिय फुटबल टिमका लागि आक्रामक मिडफिल्डर, विङ्गर वा दोस्रो स्ट्राइकरको रूपमा खेल्ने गर्दछन । उनी आफ्नो वेग, प्राविधिक खेल र निपुर्णताका कारण चिनिन्छन् । ...

                                               

मार्गरेट अल्वा

मार्गरेट अल्वा, भारतको राजस्थान राज्यको राज्यपाल हुन्। उनी ६ अगष्ट २००९बाट १४ मे २०१२ सम्म उत्तराखण्डको पहलो महिला राज्यपालको रूपम कार्य गरिन्। उनी भारतीय राष्ट्रीय कांग्रेसको एक वरिष्ठ सदस्य र अखिल भारतीय कांग्रेस समितिको आम सचिव हुन्। उनी मर्सी ...

                                               

मार्गरेट थ्याचर

मार्गरेट हिल्डा थ्याचर बेलायती राजनीतिज्ञ थिइन्। थ्याचर लगातार १५ वर्ष बेलायतको कन्जरभेटिभ पार्टीकी प्रमुख रहेकी थिइन्। १९७९ देखि १९९० सम्म बेलायतको प्रधानमन्त्री पद सम्हालेकी उनी बेलायतको इतिहासमा नै सबैभन्दा लामो पदावधि चलाउने प्रधानमन्त्री हुन ...

                                               

माला सिन्हा

माला सिन्हा नेपाली मूलकी भारतीय चलचित्र अभिनेत्री हुन्। उनले नेपाली, हिन्दी र बङ्गाली चलचित्रमा अभिनय गरेकी छिन्। उनी सन् १९५० देखि सन् १९७० सम्म भारतीय चलचित्र उद्योगमा शीर्ष अभिनेत्रीको रूपमा आफ्नो स्थान कायम राखेकी थिइन्। उनले नेपाली चलचित्र म ...

                                               

माल्भिका सुब्बा

माल्भिका सुब्बा एक अभिनेत्री, टेलिभिजन प्रस्तोता, सामाजिक कार्यकर्ता तथा उद्यमी हुन्। उनले आमसञ्चार पत्रकारिता बिषयमा पोखरा विश्वविद्यालयबाट स्नातोकोतर उतीर्ण गरेकी छिन्। उनी नेपालको लिम्बू समुदायकी हुन्।

                                               

माही विज

माही विज एक भारतीय टेलीविजन अभिनेत्री तथा मोडेल हुन् । उनले धेरै टेली शृङ्खलाहरूमा कार्य गरेकी छिन् । उनी मुख्य रूपमा टेली शृङ्खला लागी तुझसे लगनको लागि पहिचानिन छिन् ।

                                               

मित्रमणि आचार्य

मित्रमणि आचार्य तत्कालीन पक्षधर अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रामपुर कृषि क्याम्पस, चितवनका स्ववियु सभापति हुनुहुन्थ्यो। सांगठनिक कामको शिलशिलामा चितवनको मेघौली पुगेको बेला उहाँलाई नेविसंघका गुण्डाहरूले २०४२ वैशाख १८ गते सांघातिक आक्रमण गरेक ...

                                               

मित्रसेन थापा मगर

मित्रसेन आफ्नो घर नै लथालिङ्ग भएको देखेर झनै दुखित भए। तर पनि छयासी वर्षीय बूढी आमा, चालीस वर्षीय तरुनी स्वास्नी र बीस वर्षीय जवान छोराको प्राण धान्नका लागि उनी दूध र सिध्रा बेच्न थाले। त्यो काम थालेको पन्ध्र दिन लाग्न नपाउँदै उनी स्वर्गीय भए। २० ...

                                               

मिथिला शर्मा

मिथिला शर्मा नेपाली चलचित्र क्षेत्रकी प्रसिद्ध अभिनेत्री हुन् । उनले अहिले अभिनेता तथा अभिनेत्रीकी आमाको भूमिका निभाउँछिन्। वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘विश्वास’बाट चलचित्रको रङ्गिन दुनियाँमा होमिएकी मिथिलाले झण्ड ...

                                               

मिथुन चक्रवर्ती

मिथुन चक्रवर्ती भारतिय चलचित्रको अभिनेता हुन्। उनको जन्म जून १६, १९५२ मा भयो । उनी भारत को राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् भने सामाजिक कार्यकर्ता, उद्यमी र राज्यसभाका सांसद पनि हुन् । मिथुनले आफ्नो अभिनयको ...

                                               

मिरियम माकेबा

मिरियम माकेबा एक दक्षिण अफ्रिकी महिला गायिका हुन् । उनले दक्षिण अफ्रिकाको गोरा जातिहरूको विरोधमा गित गाउने गर्दथिन् । यस्तो असमानता विरूद् लड्ने उनको जन्म सन् १९३२ मार्च ४ मा भएको थियो ।

                                               

मिरोस्लाभ क्लोजे

मिरोस्लाभ क्लोजे जुन ९, १९७८ जर्मन पेसेवर फुटबल खेलाडी थिए । अहिले उनी बायर्न म्युनिखको युवा टोलीका प्रशिक्षक हुन् । उनी राष्ट्रिय टोलीका लागि गरेको प्रदर्शनका कारण विशेष चिनिन्छन । २०१४ फिफा विश्वकपमा जर्मनीले ऐतिहासिक चौथौं पटक उपाधि उचाल्दा उन ...

                                               

मिलन विक्रम सिजापती

मिलन विक्रम सिजापती एक नेपाली शारीरिक सुगठनका प्रख्यात खेलाडी हुन्। उनले वि.सं. २०७५ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको पध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका थिए।

                                               

मिशेल मोनाघन

मिशेल लिन मोनाघन एक अमेरिकी अभिनत्री हुन् जो मिशन: इम्पसिबल III, किस किस बैंग बैंग, गोन बेबी गोन, मेड अफ अनर, द हार्टब्रेक किड, ईगल आई र सोर्स कोड मा अभिनयको लागि जनिने गर्छिन्।

                                               

मिसेल ओबामा

मिसेल ओबामा अमेरिकाको ४४औ तथा वर्तमान राष्ट्रपति बाराक ओबामाको श्रीमती तथा पहिलो एफ्रो-अमेरिकी प्रथम महिला हुन् । उनी दक्षिणी सिकागोमा हुर्केकी हुन् । उनले आफ्नो स्नातकको पढाई प्रिन्सटन तथा हावर्ड विश्वविद्यालयबाट गरेकी छिन् । उनी सिड्नी अस्टिन न ...

                                               

मिसेल विलियम्स

मिसेल इङ्ग्रिड विलियम्स अमेरिकी अभिनेत्री हुन्। सन् १९९० को सुरूवातमा टेलिभिजन क्षेत्रमा अतिथि भूमिकाहरूबाट सुरुवात गरेपछि विलियम्सलाई डब्ल्यु बी टेलिभिजन शृङ्खला डसन्स क्रिकमा आफ्नो पात्र जेन लिन्डलेबाट सफलता प्राप्त भयो। विलियम्सले डिक र प्रोजे ...

                                               

मीना कुमारी

मीना कुमारी भारतकी एक प्रसिद्ध अभिनेत्री थिइन् । उनलाई खासगरि दुखान्त चलचित्रमा उनको यादगार भूमिकाहरूको लागि याद गर्ने गरिन्छ । सन् १९५२ मा प्रदर्शित भएको चलचित्र बैजू बावरा बाट उनी निक्कै लोकप्रिय भइन ।

                                               

मीना परान्डे

मीना परान्डे जन्म: १२ डिसेम्बर १९३१ भारतीय टेबल टेनिस खेलाडी हुन्। उनी सन् १९४८ देखि सन् १९६५ सम्म सक्रिय टेबल टेनिस खेलाडीको रूपमा उनी चौथो पटक सम्म भारतीय टेबुल टेनिस राष्ट्रिय च्याम्पियन रहेकी थिइन्। मीनाले सन् १९५४ मा भारतको प्रतिनिधित्व गर्द ...

                                               

मीना पाण्डे

मीना पाण्डे संविधानसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसकी सभासद‍ मिना पाण्डे महिलाको प्रतिनिधित्व गर्नुहुन्छ। जनमत संग्रहका बेला २०३५ सालमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघबाट उहाँले राजनीति सुरू गर्नुभएको ...

                                               

मीरा कुमार

मीरा कुमारी भारतीय राष्ट्रिय कांग्रेसको प्रमुख नेताहरू मध्ये एक हुन् । उनी पन्ध्रौ लोकसभामा बिहारको सासाराम लोकसभा क्षेत्रको प्रतिनिधित्व गर्नुहुन्छ । वर्तमानमा श्रीमति मीरा कुमारी लोकसभा अध्यक्ष हुन् । उनी लोकसभाको पहिलो महिला स्पीकरको रूपमा बिन ...

                                               

मीरा बाई

मीराबाई कृष्ण-भक्ति संगीतकी प्रमुख कवयित्री थिइन्। उनको जन्म भारतको जोधपुरको नजीकै मेड्ता ग्राममा भएको थियो। उनको पिताको नाम रत्नसिंह थियो। उनको पति कुंवर भोजराज उदयपुरको महाराणा सांगाका छोरा थिए। विवाहको केही समय नवित्दै उनको पतिको देहान्त भयो। ...

                                               

मीरा राई

मीरा राई नेपाली म्याराथन खेलाडी तथा पूर्व माओवादी लडाकू हुन्। विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मीराले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किमीको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जि ...

                                               

मीरा राणा

मीरा राणा प्रसिद्ध गायिका तथा संगीतकार हुनुहुन्छ। उहाँले करिब १ हजार ६ सय गीत गाउनुभएको छ। २०३५ पुसदेखि रेडियो नेपालमा गीत-संगीतको सेवा गर्न थाल्नुभयो। सुरुमा सुब्बा पदमा नियुक्त हुनुभएको थियो। उहाँ २०६६ असोजमा मुख्य संगीत प्रबन्धकका रूपमा सेवानि ...

                                               

मुकुल आनन्द

मुकुल आनन्द भारतीय चलचित्र क्षेत्रका एक निर्देशक थिए। उनी अनुभवी चलचित्र पटकथा लेखक इन्दर राज आनन्दको भतिज र अभिनेता तथा निर्देशक टिनू आनन्दका भाइ थिए।

                                               

मुकेश

धरम करम १९७५ आग १९४८ "कभी कभी" १९७६ अन्दाज़ १९४९ अनाड़ी १९५९ पहली नज़र १९४५ परवरिश १९५८ मेला १९४८ श्री ४२० १९५५ संगम १९६४ मेरा नाम जोकर १९७० आवारा १९५१

                                               

मुकेश अम्बानी

मुकेश धीरूभाई अम्बानी भारतीय व्यवसायी तथा विश्वका छत्तीस औँ धनि व्यक्ति हुन् । उनी रिलायन्स इण्डस्ट्रीज का अध्यक्ष, प्रबन्ध निर्देशक र कम्पनीको सबैभन्दा ठूलो शेयरधनी हुन् । यो कम्पनी भारतमा निजी क्षेत्रको सबैभन्दा ठूलो तथा फोर्च्यून ५०० कम्पनी हो ...

                                               

मुकेश कायस्थ

मुकेश कायस्थ नेपालको तेस्रो जनआन्दोलनको रूपमा परिचित जनआन्दोलन २०६२/६३का क्रममा घाइते भएका नेपालका जिउँदो शहीद हुन। जनआन्दोलनका क्रममा अचेत बनेका बनेपाका मुकेश कायस्थको स्वास्थ्य स्थिति अझै सामान्य हुन सकेकोछैन। २०६२ साल चैत २७ गते बनेपामा भएको आ ...

                                               

मुन्नी कुमारी गुप्ता

मुन्नी कुमारी गुप्‍ता सप्‍तरी, कन्चनपुर निवासी मुन्नी कुमारी गुप्‍ता समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २८ वर्षीया गुप्‍ता लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर जेल समेत परिसकेका आफ्ना श्रीमान् रोशन कुमार गुप्‍ताबाट प्रभा ...

                                               

मुफ्ती मोहम्मद सईद

मुफ्ती मोहम्मद सईद भारतको जम्मु र कश्मीर राज्यको मुख्यमन्त्री थिए । वहाँ जम्मु र कश्मीर पिपुल्स डेमोक्रेटिक पार्टीको अध्यक्ष थिए । वहाँ भारतको गृहमन्त्रीको पदमा आसिन पनि भएका थिए । यो पदमा आसिन हुने वहाँ पहिलो मुस्लिम भारतीय हुनुहुन्थ्यो । ०७ जनव ...

                                               

मुसफिकुर रहिम

मुसफिकुर रहिम एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी र बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका भूतपूर्व कप्तान हुन्। मुसफिकुरले सन् २००९ अगष्ट देखि सन् २०१० सम्म बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको उप-कप्तान पद सम्हालेका थिए। घरेलु लिग र प्रतिस्प ...

                                               

मृणाल सेन

मृणाल सेन भारतीय चलचित्र जगतका एक प्रसिद्ध निर्माता तथा निर्देशक हुन् । उनका धेरै जसो फिल्महरु बङ्गाली भाषामा रहेका छन् । उनको जन्म फरीदपुर नामको शहरमा सन् १९२३ मे १४ मा भएको थियो । उनका समकालीन सत्यजित राय र ऋत्विक घटकसँग संगै, उनलाई वैश्विक स्त ...

                                               

मृदुला गर्ग

मृदुला गर्ग कोलकत्तामा, हिंदी भाषाको लोकप्रिय लेखिकामा उनी एक हुन्। उपन्यास, कहानी सङ्ग्रह, नाटक तथा निबंध सङ्ग्रह सबै मिलाएर उनले २० भन्दा बढी पुस्तकहरु को रचना गरेकी छन्। सन १९६० मा अर्थशास्त्र मा स्नातकोत्तर गरे पछि ३ वर्ष सम्म दिल्ली विश्वविद ...

                                               

मे ब्रिट मोजर

मे ब्रिट मोजर नर्वेको प्रसिद्ध मनोवैज्ञानिक र ट्रनह्याम, नर्वे स्थित नार्वेजियन यूनिवर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी मा रहेको कभ्ली इन्स्टिच्युट फर सिस्टम्स न्यूरोसाइन्स एन्ड सेन्टर फर द बायोलोजी अफ मेमोरीमा संस्थापक निर्देशक हुन् । मोजर तथा उनक ...

                                               

मेघराज शर्मा नेपाल

मेघराज शर्मा नेपाल अर्थात् मञ्जुल नेपाली साहित्यकार तथा गायक हुन्। उनलाई साहित्यीक नाम मञ्जुल अथवा मञ्जुल राल्फा का उपनामले चिनिन्छ। उनको नेपाली साहित्यको कविता तथा निान्ध विधामा उल्लेखनिय योगदान छ। राल्फा आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यीक र ...

                                               

मेन्डी रोज

अमान्डा सेकोमेनो एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी मेन्डी रोज नामले कुस्ती खेल्ने गर्छिन्। सन् २०१५ मा मेन्डीले डब्ल्युडब्ल्युई टफ इनफ प्रतियोगितामा उपविजेता बन्दै डब्ल्य ...

                                               

मेरी कोम

माङ्गते चुङ्गनेजियाङ मेरी कोम यमसी मेरी कोम वा सामान्यतया मेरी कोम को नामले चिनिने गर्छिन ।, उनको जन्म भारतको मणिपुरमा भएको हो । उनी भारतीय महिला मुक्केबाज हुन् । मेरी कोम ५ पटक विश्व मुक्केबाजी प्रतियोगिताको विजेता भइसकेकी छिन् । दुई वर्षको अध्य ...

                                               

मेरी बार्रा

मेरी टेरेसा बार्रा जेनरल मोटर्सको सन् २०१४ जनवरी १५ देखि कार्यकारी अधिकृत हुन् । बार्रा पहिलो महिला हुन् जो प्रमुख विश्वब्यापी बाहन निर्माता कम्पनीको सीईओ बनेकी छिन् । सन् २०१३ डिसेम्बर १० मा ड्यानियल एकरसनले बार्रालाई प्रमुख कार्याकरी अधिकृतको ल ...

                                               

मेसुट ओजिल

मेसुट ओजिल जर्मन फुटबलर हुन । एक सबल अनि सफल प्लेमेकर ओजिल आक्रामक मिडफिल्डरको भुमिकामा आर्सनल फुटबल क्लबबाट मैदानमा उत्रने गर्छन् । जर्मनी राष्ट्रिय फुटबल टिमका प्रशिक्षक जोएचिम लोले उनलाई राष्ट्रिय टोलीमा निकै सम्मान दिन्छन् । सन् २००९ मा राष्ट ...

                                               

मो अफताव आलम

मो अफताव आलम विगत १५ वर्ष देखि नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति रहँदै आएका ४६ वर्षीय मोहमद आफताब आलम रौतहट क्षेत्र नं. २बाट निर्वाचित सभासद हुनुहुन्छ। उहाँ २०५६को संसदीय निर्वाचनमा पनि त्यसै क्षेत्रबाट निर्वाचित हुनुहुन्थ्यो र व्यवस्थापिका स ...

                                               

मोतिराम भट्ट

मोतिराम भट्ट नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →