Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 23



                                               

मोदनाथ प्रश्रित

मोदनाथ प्रश्रित नेपाली साहित्यकार राजनीतिक व्यक्ति हुन्। नेकपा सँग संबद्ध प्रश्रित वि. सं. २०५५ मा शिक्षा मन्त्री भएका थिए।

                                               

मोना सिंह

मोना सिंह एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनी क्या हुआ तेरा वादा, प्यार को हो जाने दो आदि धारावाहिकमा मुख्य भूमिकाको रूपमा कार्य गर्ने गर्छिन्। उनले थ्री ईडियट्स जस्ता चलचित्रहरूमा पनि कार्य गरी सकेकी छिन्।

                                               

मोनाली ठाकुर

मोनाली ठाकुर एक भारतीय पार्श्व गायिका तथा अभिनेत्री हुन् । उनी मुख्य रूपले बलिउड चलचित्रहरूमा गीत गाउने गर्छिन । मोनालीले अहिलेसम्म २ बङ्गाली चलचित्रमा काम गरिसकेकी छिन् । मोनालीको जन्म भारतको कोलकातामा भएको हो ।

                                               

मोमिला

मोमिला (अङ्ग्रेजी: Momila जन्म सन् १९६७, अगस्ट ९ विक्रम सम्बत्: २०२४ श्रावण २५ गते बुधबार भएको हो । नेपाली साहित्यमा युवापुस्ताको अग्र पंक्तिमा उभिएकी उनका सृजनाहरु सशक्त मानिन्छन् ।

                                               

मोहन कोइराला

मोहन कोइराला नेपाली साहित्यको काव्य विधामा प्रयोगवादी धाराका प्रवर्तकका रूपमा परिचित कवि हुन्। उनको पहिलो प्रकाशित कविता बुझिसके शिर्षकको फुटकर कविता हो। उक्त कविता बिसं २००७ सालमा शारदा पत्रिकामा प्रकाशन गरिएको थियो। स्वअध्ययनबाट नै कविता लेख्न ...

                                               

मोहन दुवाल

२०२० देखि निरन्तर लेख्दै आएका दुवालले कक्षा ९मा पढ्दा नेपाल भाषामा चुलिजाः गु स्वाँ कवितासङ्ग्रह लेखेका थिए। उक्त पुस्तकपछि उनका १४ पुस्तक प्रकाशित भएका छन्। उनले विभिन्न पुस्तकको सम्पादन गरेका छन्। विभिन्न पुरस्कार सम्मान प्राप्त दुवालले सम्पादन ...

                                               

मोहन नरसिंह राणा

काठमाडौँ को मालीगाउँका राणा हुलाक टिकक डिजाइनर हुन् । उनले ३ सयभन्दा बढी हुलाक टिकट डिजाइन गरेका छन् । सन् १९९५ मा संयुक्त राष्ट्रसंघको ५०औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट डिजाइन गरे बापत उनले गोल्ड मेडल पाएका थिए । बनारस विश्वविद्यालयबाट कला विध ...

                                               

मोहन प्रसाद पाण्डेय

मोहन प्रसाद पाण्डे त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक मोहन प्रसाद पाण्डेले संविधानसभामा विकासका लागि आर्थिक सामाजिक क्रान्ति, कृषिमा सुधार जातीय-वर्गीय असमानता हटाउने मुद्दाहरू प्रमुखतासाथ उठाउने अठोट लिनुभएको छ। २०३७ सालमा विद्यार्थी ...

                                               

मोहन शमशेर जङ्गबहादुर राणा

मोहन सम्शेर जंगबहादुर राणा राणा शासनका अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागेका र उनले उतैबाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री हुनु भन्दा अगाडि न ...

                                               

मोहनगोपाल खेतान

पढाइसँगै कलिलो उमेरमै व्यापार-व्यवसायमा लागेका मोहनगोपाल खेतान सधैँ नेपाली उद्योग-व्यवसाय क्षेत्रका सफल खेलाडीको रूपमा परिचित रहिरहे। चिनीको व्यापारबाट यस क्षेत्रमा प्रवेश गरेका उनले आफैँद्वारा स्थापित खेतान ग्रूप लाई पनि सफल व्यावसायिक समूहको रू ...

                                               

मोहनराज मल्ल

कैलाली जिल्लाका पुराना राजनीतिज्ञका रूपमा चिनिएका मोहनराज मल्ल प्रदेश नम्बर ७ का निवर्तमान प्रदेश प्रमुख हुन् । चार दशक भन्दा अघिदेखि कैलालीमा राजनीति गद्दै आएका राष्ट्रिय पञ्चायतका पैल्लिका सांसद मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य पनि हुन् । ...

                                               

मोहनराज शर्मा

उनको पहिलो प्रकाशित रचना वि. सं. २०१६ मा बिलू शीर्षकको निबन्ध हो । उनी नाटक, समालोचना, कथा, व्याकरण आदिमा कलम चलाउँछन्। उनका प्रकाशित कृतिहरूः १. नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना संयुक्त लेखन, वि.सं. २०३४ २. नेपालीका केही आधुनिक साहित्य ...

                                               

मोहम्मद अलि जिन्ना

मोहम्मद अलि जिन्ना बीसौं शताब्दिको एक प्रमुख राजनीतिज्ञ थिए जसलाई पाकिस्तानको संस्थापकको रूपमा चिनिन्छ। उनी मुस्लिम लीगको नेता थिए र पछि गएर पाकिस्तानको पहिलो गवर्नर जनरल भए। पाकिस्तानमा, उनलाई कायदे-आजम अर्थात महान नेता र बाबा-ए-कौम अर्थात राष्ट ...

                                               

मोहम्मद लालबाबु राउत

मोहम्मद लालबाबु राउत गढ़ी नेपालको प्रदेश नं.२ को पहिलो मुख्यमन्त्री हुन् । नेपालका सात सङ्घीय प्रदेशहरू मध्ये नेपालको प्रदेश नं. २बाट सङ्घीय समाजवादी फोरम, नेपाल पार्टीबाट संसदीय दलका नेता समेत रहेका उनी नेपालको मुख्यमन्त्री बन्ने पहिलो र हालसम्म ...

                                               

मोहम्मद सिदिकी

मोहम्मद सिदिकी २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी मोहम्मदी सिद्दिकी समानुपातिकतर्फ नेपाली कांग्रेसकी सभासद हुनुहुन्छ। कांग्रेसको भगिनी संस्था नेपाल महिला संघकी सल्लाहकार सिद्दिकीले यसअघि महिला संघको जिल्ला सदस्य र महिला व ...

                                               

म्याट्स ह्युमेल्स

म्याट्स जुलियन ह्युम्मेल्स जर्मन फुटबलर हुन् । उनी बुन्डेस लिगा क्लब बोरूसिया डर्टमन्ड र जर्मनी राष्ट्रिय फुटबल टिमको रक्षा पङ्क्तिबाट खेल्ने गर्छन् । डर्टमन्डका लागि भने उनी पूर्वकप्तान समेत रहे । प्रेरणादायी डिफेन्डर ह्युम्मेल्स बायर्न म्युनिख ...

                                               

म्यानुअल न्युएर

म्यानुअल न्युएर जर्मन फुटबलर हुन् । उनी बायर्न म्युनिखका गोलरक्षक हुन् । स्वीपर रक्षक को छवी बनाएका न्युएर आफ्नो उत्कृष्ट गोलरक्षण र बलमाथी द्रुत प्रतिक्रिया जनाउन खप्पिस मानिन्छन् ।

                                               

यज्ञबहादुर थापा

यज्ञबहादुर थापा नेपाली सेनाका कप्तान एवम् पञ्चायतकालका सहिद हुन् । उनी ओखलढुंगा जिल्लाका रैथाने बगाले थापा हुन्। उनी पुष १, वि.सं. २०३१ मा भएको टिम्बुरबोटे काण्डमा मारिने १३ स्वतन्त्र सेनानीमध्येका कमाण्डर थिए। त्यसबखत कप्तान यज्ञबहादुर थापाको ने ...

                                               

यज्ञराज उपाध्याय

यज्ञराज उपाध्याय को जन्म सुदूरपश्चिम नेपालको अछाम जिल्ला को गोयलपानीमा बि. सं. २०२३ साल असार १८ गतेमा भएको हो । नेपाली गीत संगित तथा भाषा, साहित्यका सौखिन उपाध्याय सुदूरपश्चिममा लोकप्रिय छन् ।

                                               

यज्ञराज सत्याल

यज्ञराज सत्याल नेपाली लेखक तथा साहित्यकार हुन्। काठमाडौँको गैह्री धारामा जन्मिएर हुर्किएका सत्यालले स्नातकोत्तरसम्मको अध्ययन गरी शिक्षा तथा साहित्यको सेवा गरेको देखिन्छ । उनले २०१३ देखि २०१५ सम्म कलेज अफ एजुकेसनका विद्यर्थीहरूलाई नेपाली विषय प्रध ...

                                               

यमबुद्ध

अनिल अधिकारी नेपाली र्‍यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए। साथी नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार थिए। विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित छन् । यम बुद्ध जसको वास्तविक न ...

                                               

यश (अभिनेता)

नवीन जसलाई स्क्रिनमा यश पनि भनिन्छ, एक भारतीय चलचित्रका अभिनेता हुन् जो प्राय कन्नड चलचित्रमा काम गर्ने गर्छन् । चलचित्र खेल्नभन्दा पहिले उनी टेलिभिजन धारावाहिकमा काम गर्थे । यसै क्रममा उनले सन् २००७ को चलचित्र जम्बदा हुडुगी मा सहायक अभिनेताको रू ...

                                               

यश कुमार

यश कुमार नेपाली गायक,संगीतकार तथा अभिनेता हुन्। यश कुमारको जन्म सर्लाही जिल्लामा भएको थियो| उनले थुप्रै नेपाली चलचित्रहरूमा पनि आफ्नो स्वर दिइसकेका छन। यश कुमार बहुआयामिक, बहुप्रतिभाशाली ब्यक्ती जसको शब्द, संगीत र स्वरले जातित्व छुवाछुत गर्नेहरूम ...

                                               

यशोदा गुरुङ (सुवेदी)

स्थानीय विकासमन्त्री देव गुरुङ पत्नी तथा सविधानसभामा पुग्ने ७ जोडी सभासद्मध्ये एक जोडी हुनुहुन्छ सुवेदी। सुवेदी माओवादी नेवा राज्य समिति सदस्य तथा भक्तपुर इन्चार्ज हुनुहुन्छ। ०३५ देखि नै राजनीतिमा लाग्नुभएकी सुवेदी अनेमसंघको केन्द्रीय सदस्य ०४३मा ...

                                               

यशोब्रम्ह शाह

यशोब्रम्ह शाह वा यशोब्रह्म शाह वा यशोबाम शाह कास्कीका राजा कुलमण्डन खाँ का कान्छा छोरा हुन्। लम्जुङ राज्यमा कास्की राजाकै माहिला भाईको मृत्यु पश्चात उनिलाई त्याहाँ स्थापित गरिएको हो। उनका २ छोरा नरहरि शाह र द्रव्य शाह थिए । नरहरि शाहका सन्तानहरू ...

                                               

यादव खरेल

यादव खरेल चलचित्र निर्देशक एवम् साहित्यकार हुन्। गीत, मुक्तक, नियात्रा, कविता आदि विधामा विशेष सामर्थ्य प्रस्तुत गरिसकेका खरेल चलचित्रका निर्देशक, निर्माता तथा लेखकका रूपमा अत्यन्त चर्चित छन्।

                                               

यादव प्रसाद पन्त

डा. यादव प्रसाद पन्त नेपालका अर्थशास्त्री तथा अर्थविद् थिए। उनले आफ्ना लेखनहरूबाट नेपालको अर्थतन्त्रलाई विश्वसामु चिनाउन योगदान गरेका छन्। पन्तले जापानका लागि नेपाली राजदुत, नेपाल राष्ट्र बैङ्कका पाँचौं गभर्नर, वाणिज्य तथा जलश्रोत मन्त्री र अर्थम ...

                                               

याना गुप्ता

याना गुप्ता, जन्मको नाम याना सिनकोवा, चेक मोडल र अभिनेत्री हुन् जो मुम्बईमा काम गर्ने गर्छिन्। याना चेक गणराज्यको नागरिक हुन्। आफ्नु विवाहको पश्चात उनीले आफ्नु कुलनाम परिवर्तन गरेर गुप्ता गरेकी थिइन् तथा तलाकको पश्चात पनि यही नाम राखिन्।

                                               

याम बहादुर घले

याम बहादुर घले, जसलाई वाइबा घले, नामले पनि चिनिने गर्दछ । उनी एक नेपाली पुर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । साथै उनले एन्फाका लागि प्राविधिक सल्लाहकार भएर समेत काम गरेका थिए ।

                                               

युक्ता मुखी

युक्ता मुखी एक भारतीय अभिनेत्री, मोडेल तथा सौन्दर्य प्रतियोगिता बिजेता हुन् । उनी सन् १९९९ मा लन्डनमा भएको मिस वर्ल्ड प्रतियोगिताको बिजेता हुन् । उनी मिस वर्ल्ड प्रतियोगिता जित्दा मात्रै २२ वर्षकी थिइन् ।

                                               

युद्धप्रसाद मिश्र

युद्धप्रसाद मिश्र नेपाली कविता क्षेत्रका स्वच्छन्दतावादी, प्रगतिवादी धाराका कवि हुन् । मिश्र वि.सं. १९६४ पौष शुक्ल अष्टमीका दिन भक्तपुरको सोमलिङटारमा जन्मिएका थिए ।

                                               

युवराज नयाँघरे

उनका प्रकाशित कृतिहरूः १. संवेदनाका स्वरहरू निबन्धसंग्रह, वि.सं. २०५५ २. मुहूर्तको वरिपरि निबन्धसंग्रह, वि.सं. २०५५ ३. मुखुण्डाको मन निबन्धसंग्रह, वि.सं. २०५५ ४. काठमाडौंलाई कोर्रा निबन्धसंग्रह, वि.सं. २०५८ ५. नीलडाम निबन्धसंग्रह, वि.सं. २०६१ ६. ...

                                               

युवराज सिंह

युवराज सिंह एउटा भारतीय अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् । उनी क्रिकेट खेलमा अलराउन्डरको भूमिका निर्वाह गर्न गर्छन । उनी बायाँहाते ब्याट्सम्यान हुन् तथा बायाँहाते अर्थोडक्स बलिङ गर्छन । उनी भारतका भूतपूर्व क्रिकेट खेलाडी तथा अभिनेता योगराज सिं ...

                                               

योगमाया न्यौपाने

योगमाया न्यौपाने पूर्वी नेपालको भोजपुरकी सामाजिक आन्दोलनकर्ता हुन्। योगमायाको जन्म संवत् १९२४ सालमा पूर्बी नेपालको भोजपुर जिल्लाको केहि वर्ष अघि मात्र घोषित नयाँ नगरपालिका-षडानन्द नगरपालिका-१, नेपालेडाँडाको सिम्ले भन्ने ठाउँमा भएको थियो। बाँचुन्ज ...

                                               

योगी नरहरिनाथ

योगी नरहरिनाथ नेपालका एक अध्यात्मिक व्यक्ति थिए। उनी नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन्। वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् योगी आजीवन अन्वेषकका रूपमा रहेको पाइन्छ। देश एव ...

                                               

योगी विकासानन्द

डा.योगी विकाशानन्द युवा दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन्। उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन्। उनको जन्म बि. सं. २०१८ असार २ गते भएको हो,र उनलाई क्षेत्रपाटीको गणेश मन् ...

                                               

योगेश भट्टराई

योगेश भट्टराई एक नेपाली राजनीतिज्ञ तथा वर्तमानमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन्। भट्टराई वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको लागि निर्वाचित भएका थिए। ‍‍

                                               

रञ्जु झा

वि.सं. २०३४ फागुन ७मा जनकपुरमा जन्मिएकी रञ्जु वि.सं. ०५६ सालदेखि नाट्य क्षेत्रमा लागिन्। रञ्जुले त्यही साल महेन्द्र मलंगियाको लेखन तथा निर्देशनको काठक लोक नाटकमा अभिनय गरिन्। सो नाटक राष्ट्रिय नाचघरको महोत्सवमा मञ्चन गरिएको थियो। उनी विद्रोह गरिर ...

                                               

रणजङ्ग पाँडे

रणजंग पाँडे वि. सं. १८९४ साउनमा मुख्तियार भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा पकड बनाउन सफल भएका थिए। मुलुकको मुख्तियारी पण्डित रङ्गनाथ पौडेलले पाएका भएपनि उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमि ...

                                               

रणजीत पाँडे

रणजीत पाँडे नेपालको मूलकाजी र नेपाल तिब्बत युद्धमा भाग लिने सैनिक भारदार हुन् । दामोदर पाँडेको देहावसान पश्चात केही समय उनी मूलकाजी भएका थिए । उनी काजी तुलाराम पाँडेका छोरा हुन् । उनका दाजु काजी भोटु पाँडे र भाइ जगजीत पाँडे हुन् । उनले पहिलो नेपा ...

                                               

रणजीत मल्ल

रणजीत मल्ल, भक्तपुरका अन्तिम राजा थिए | यिनका छोरा वीर नरसिंह, पृथ्वी नारायण शाहका मित रहेका थिए | उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । उपत्यकाकै सबैभन्दा शक्तिशाली र वैभवशाली राज्य हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका वि ...

                                               

रणध्वज लिम्बू

रणध्वज लिम्बू हेटौडा नगरपालिका निवासी ५० वर्षीय रणध्वज लिम्बू नेकपा-एमालेका सभासद हुनुहुन्छ। प्रकृतिपूजक लिम्बूले विद्यार्थी राजनीति मार्फत २०३४ सालमा राजनीतिक यात्रा शुरु गर्नुभएको हो। यस क्रममा उहाँले २०३७ देखि २०४५ सालसम्म ९ वर्ष भूमिगत जीवन र ...

                                               

रणबहादुर शाह

रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। राजेन्द्रलक्ष्मीको देहान्तपछ ...

                                               

रणवीर सिंह थापा

रणवीर सिंह थापा वा स्वामी अभयानन्द पाल्पाका बडाहाकिम तथा नेपाल अंग्रेज युद्धका क्षेत्र कमान्डर थिए। उनी राजनीतिज्ञ पनि थिए । उनले छोटो समयको लागि सन् १८३७ मा कार्यवाहक मुख्तियार भएका थिए।

                                               

रणशूर बिष्ट

रणशूर बिष्ट एक नेपाली वास्तुकलाविद् हुन् जसले थुप्रै राणा दरबारहरूको निमार्ण गरे । परम्परागत शैलीमा नवीनतम युरोपेली वास्तुकला मिसाएर अनुपम भवनको निमार्ण गरे । जंगबहादुर राणाको निम्ति उनले नयाँ भवन तथा पुराना भवनको जिर्णोद्वार गराए ।

                                               

रणोद्दिप सिँह बहादुर राणा

रणोद्दिप सिंह बहादुर कुँवर राणा वा रणोद्दिप सिँह कुँवर राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। दाजु जंगबहादुर राणाको निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३ को पदमा विराजमान भए ...

                                               

रत्न मल्ल

रत्न मल्ल, काठमाण्डौका राजा थिए। उनी राजा यक्ष मल्लका माहिला छोरा थिए। यक्ष मल्लको मृत्यु पछि अखण्ड राज्यको राजा भए तर उनले राज्य टुक्राएर कान्तिपुरमा छुट्टै राज्य स्थापना गरे। नेपालमा सर्वप्रथम मुसलमानहरूको प्रवेश रत्न मल्लको शासन कालमा भएको थियो |

                                               

रत्नकुमार बान्तवा

रत्नकुमार बान्तवा नेपालका शहीद हुन्। यिनी नेपालका बामपन्थी राजनीतिज्ञ थिए। बान्तवा पञ्चायती व्यवस्थाको मध्यतिर राजनीतिमा सकृय भएका बेला पञ्चायती प्रहरीको गोली लागि मारिएका थिए। बान्तवाको जन्म २००७ चैत्र २७ गते इलामको चमैता गाविसको चित्रे गाउँमा भ ...

                                               

रत्ना शेरचन

रत्ना शेरचन बाग्लुङको व्यापारिक परिवारमा जन्मिएकी रत्ना शेरचन २०३६ सालमा अध्ययनका लागि राजधानी आएपछि नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थीसंघबाट राजनीति सुरू गर्नुभएको हो। उहाँका आमा चमेली शेरचन र बुबा इन्द्रबहादुर शेरचन दुबै जना व ...

                                               

रफ्तार (र्‍यापर)

दिलिन नायर एक भारतीय र्‍यापर/ गायक हुन्। प्रायः उनी आफ्नो मञ्चका नाम रफ्तार वा आरएए नामले प्रसिद्ध छन्। उनी पहिला यो यो हनी सिंह द्वारा गठित शहरी संगीत समूह माफिया मुण्डेरका एक सदस्य थिए। उनी समूहबाट अलग भएर पञ्जाबी ब्याण्ड आरडीबीबाट तीन रेकर्ड्स ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →