Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 24



                                               

रमेश क्षितिज

रमेश क्षितिज नेपाली साहित्यको समकालीन धारा का सशक्त साहित्यकार हुन्। कविता विधाततर्फ मात्र नरहेर कथा र गीतलेखनतर्फ पनि त्यत्तिकै सक्रिय र उत्कृष्टता प्रदान गर्न सफल क्षितिज कविका रूपमा चिनिन्छन्। समसामयिक नेपाली कविताका टड्कारो सुनिने स्वरहरूको प ...

                                               

रमेश खरेल

रमेश खरेल नेपाल प्रहरीका भूतपूर्व डिआईजी हुन् । उनी आफ्नो इमानदारी पुर्ण प्रहरी कार्यका कारण नेपाली जनताहरू माझ निकै लोकप्रिय रहेका छन् । यसोत रमेश खरे नेपालको राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान समेत हुन् ।

                                               

रमेश रिजाल

रमेश रिजाल २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा पर्सा क्षेत्र नं.४बाट विजयी रमेश रिजाल संविधानसभामा पर्सा ५बाट निर्वाचित सभासद हुनुहुन्छ। २०१५ सालमा संसदका उम्मेदवार रहनुभएका आफ्ना बुबाबाट प्रेरित रिजाल विद्यार्थी अवस्थाबाट नै राजनीतिमा संलग्न हुन ...

                                               

रमेश लेखक

रमेश लेखक कञ्चनपुर, दैजी गाविस निवासी ४४ वर्षीय रमेश लेखक नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०५६ सालको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३बाट विजयी लेखक पुनर्स्थापित व्यवस्थापिका-संसदमा समेत सक्रिय हुनुहुन्थ्यो। लोकतन्त्र बहालीपछिको सरकारमा श्रम त ...

                                               

रमेश विकल

रमेश विकल नेपाली कथाकार उपन्यासकार थिए । अविरल बग्दछ इन्द्रावतीका लेखक विकलले आख्यान, यात्रा साहित्य र बालसाहित्यमा प्रमुख रूपमा कलम चलाए । उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि थिए । नयाँसडकको गीत कथासङ्ग्रहका लागि उनले वि. सं. २०१८ को मदन ...

                                               

रम्या कृष्णन

रम्या कृष्णन १५ सेप्टेम्बर १९६७) एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनीले हिन्दी, तेलुगू, तमिल, मलयालम र कन्नड भाषामा २०० भन्दा धेरै चलचित्रमा कार्य गरी सकेकी छिन्।

                                               

रवि ओड

रवि ओड एक नेपाली गायक हुन्। ओड नेपाली गायकसँगै एक कलाकार पनि हुन्। रवि ओड नेपाल आइडल सिजन २ विजेता हुन्। नेपाल आइडलमा उत्कृष्ट प्रदर्शनी गरे सँगै नेपाली साङ्गीतिक समर्थकहरू माझ उनको प्रसिद्धि दिन प्रतिदिन बढ्दै गएको थियो। रवि ओडले बिक्रम बराललाई ...

                                               

रवि पासवान

रवि पासवान एक नेपाली फुटबल खेलाडी हुन्। उनको जन्म बारा जिल्लामा भएको थियो। उनी नेपाल राष्ट्रिय फुटबल टिम तथा नेपाल पुलिस क्लबका खेलाडी हुन्। उनी मैदानमा मिडफिल्डरका रूपमा उत्रने गर्दछन्।

                                               

रविन्द्र झा

रविन्द्र झा २ मार्च १९७८ मा जन्मिएका एक नेपाली अभिनेता, हास्य कलाकार, र पटकथा लेखक पनि हुन् जसले नेपाली मनोरन्जन उद्योगमा आफ्नो कामका लागि परिचित छन्। मिडियामा "मुन्ना" को रूपमा संदर्भित उनी २० भन्दा बढी कोलिवुड फिल्महरूमा देखा परेका छन् र धेरै प ...

                                               

रविन्द्र प्रताप शाह

रविन्द्र प्रताप शाह मिति २०६८/०२/१८ देखी २०६९/०५/२८ सम्म नेपाल प्रहरीका प्रहरी महानिरीक्षक हुन । विक्रम सम्वत् २०१४ साल असार १६ गते धादिङ जिल्ला, मैदी गा.वि.स. वडा नं. २ मा बुबा लालजङ्ग शाह र आमा नन्दकुमारी शाहको कोखबाट जन्मनु भएको शाहले त्रिभुवन ...

                                               

रवीन्द्र प्रभात

रवीन्द्र प्रभात हिन्दीका लोकप्रिय कवि,कथाकार,पटकथा लेखक,उपन्यासकर,स्तम्भकार तथा मुख्य ब्लग विश्लेषक हुन्। उहाँले पछिल्ला दुई दशकदेखि हिन्दीमा निरन्तर लेखन गरी रहेका छन्।

                                               

रवीन्द्र मिश्र

रविन्द्र मिश्र बीबीसी नेपाली सेवा लण्डनका पुर्व निर्देशक हुन्। उनी एक पत्रकार तथा स्तम्भकार पनि हुन्। उनीद्वारा नेपाली विभिन्न पत्रिकाहरूमा मुख्यत: नेपाल साप्ताहिकमा विभिन्न कालखण्डमा छद्दनाम प्रयोग गरेर छपाइएका समसामयिक स्तम्भ लेखहरूको सङ्गालो भ ...

                                               

रवीन्द्र समीर

साहित्य सिर्जना, चिकित्साकर्म तथा सामाजिक कार्यलाई सँगसँगै अघि बढाइरहेका सशक्त लघुकथाकारको नाम हो रवीन्द्र समीर। नेपाली साहित्यमा लघुकथा विधालाई मुख्य विधाको रूपमा स्थापित गर्न र यही विधाबाट पनि अब्बल साहित्यकारको पहिचान बनाउन सकिन्छ भन्ने मान्यत ...

                                               

रशीद जहाँ

रशीद जहाँ अगस्ट ५, १९०५ –जुलाई २९, १९५२, उर्दू:ڈاکٹر رشید جہاں), भारतको उर्दूकी एक प्रगतिशील लेखिका, कथाकार उपन्यासकार थिइन्, जनले महिलाहरू द्वारा लिखित उर्दू साहित्यको एक नयाँ युगको सुरुवात गरिन्। उनी पेशेमा एक चिकित्सक थिइन्।

                                               

रागिनी उपाध्याय

रागिनी उपाध्याय नेपाली चित्रकार, गीतकार समाजसेवी हुन्।काठमाडौँको ब्राह्मण परिवारमा बुवा कान्तप्रसाद उपाध्याय र आमा सुशीला उपाध्यायकी पाँचौँ सन्तानका रूपमा जन्मिएकी उनी कान्छी छोरी हुन्। पौराणिक पात्रलाई आधुनिकतासँग जोडेर समयचेत बोल्ने उनको चित्रक ...

                                               

रागिनी द्विवेदी

रागिनी द्विवेदी भारतीय मोडल र चलचित्र अभिनेत्री हुन् जो दक्षिण भारतीय चलचित्रहरूमा काम गर्ने गर्छिन् । उनी प्राय जसो कन्नड चलचित्रहरूमा अभिनय गर्ने गर्छिन् । उनी २००८ फेमिना मिस इन्डिया प्रतियोगिताकी उपविजेता भएकी थिइन् र सन् २००९ प्यान्टालुन फेम ...

                                               

राज कुमार राई

राज कुमार राई धनकुटा, चुङमाङ निवासी ४८ वर्षीय राजकुमार राई नेकपा-एमालेका सभासद हुनुहुन्छ। २०५६को संसदीय निर्वाचनमा धनकुटा क्षेत्र नं.२बाट मालेका उम्मेदवार रहेका राइले विद्यार्थी राजनीति मार्फत २०३४ सालमा राजनीतिक जीवन शुरु गर्नुभएको हो। त्यसपछि श ...

                                               

राजन गिरी

राजन गिरी जनआन्दोलन-२मा शहादत प्राप्त गर्ने शहीद हुन्। २०६३ वैशाख ६ गते प्रदर्शन सुरु भएको एक घन्टा नबित्दै प्रहरीको लाठीचार्जबाट राजन घाइते भए। छिमेकी पुष्प घलेका अनुसार खुट्टामा चोट लागेका राजन हल्का उपचारपछि फेरि जुलुसको अग्रभागमा आइपुगे। उसला ...

                                               

राजनाथ सिंह

राजनाथ सिंह एक भारतीय राजनीतिज्ञ हुन् जसले भारतको रक्षामन्त्रीको रूपमा सेवा गरिरहेका छन्। उनी भारतीय जनता पार्टीका पूर्व राष्ट्रपति हुन्। यसभन्दा पहिले उनले उत्तर प्रदेशका मुख्यमंत्री र वाजपेयी सरकारमा क्याबिनेट मन्त्रीको रूपमा काम गरिसकेका छन्। ...

                                               

राजबहादुर बुढा क्षेत्री

राजबहादुर बुढा क्षेत्री दैलेख जिल्ला क्षेत्र नं. २बाट निर्वाचित ४२ वर्षीय राजबहादुर बुढा क्षेत्री नेकपा-एमालेका सभासद हुनुहुन्छ। २०३१ सालदेखि राजनीतिमा सक्रिय क्षेत्री हाल एमाले दैलेख जिल्ला कमिटी सदस्य हुनुहुन्छ। यसअघि उहाँले पार्टीको जिल्ला कमि ...

                                               

राजा मानदेव

लिच्छवीकालको इतिहासमा राजा मानदेवको शासनकाललाई महत्त्वपूर्ण मानिएको छ। मानदेवको समयदेखी प्राचिन इतिहास भरपर्दो स्पष्ट र प्रमाणीत भएको छ, त्यसैले यिनलाई प्रमाणिक राजा भनेर चिनिन्छ। अहिलेसम्मको प्रमाणहरूको आधारमा मानदेवको समय सम्वत् ३८६-४१३ सम्मलाई ...

                                               

राजाराम पौडेल

राजाराम पौडेल नेपाली हास्यकलाकार हुन। उनले करिब ७ सय पटक नाटक तथा ३६ टेलिफिल्ममा अभिनय गरेका छन् भने त्यत्तिकै संख्यामा चलचित्रमा उहाँ हुनुहुन्छ। उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीलाई मह जोडी नाम राखिदिनुभएको हो। पौडेल मह जोडी कै नाटक व ...

                                               

राजीव दीक्षित

राजीव दिक्षित अङ्ग्रेजी: Rajiv dixit एक भारतीय वैज्ञानिक प्रखर प्रवक्ता तथा आजादी बचाओ आन्दोलको संस्थापक थिए । उनलाई बाबा रामदेवले भारत स्वाभिमान ट्रस्टको राष्ट्रिय महासचिवमा नियुक्त गरेका थिए । उनी राजीव भाई नाम ले प्रसिद्ध छन्। उनको एक भनाइ धेर ...

                                               

राजु लामा

राजु लामा जन्म १६ मार्च १९७८)एक नेपालका प्रख्यात गायक हुन् । उनी साङ्तिक समुह मङ्गोलियन हार्टको प्रमुख गायक हुन् । उनले नेपाली, तिब्बती र तामाङ भाषाहरूमा धेरै गीतहरू गाएका छन् । उनले तिमीलाई देखेर, उँभो उँभो खासा म जाँदा, मेरो नेपाल, ओए नाना ओए न ...

                                               

राजेन्द्र कुमारी बाजपेयी

डा राजेन्द्र कुमारी बाजपेयी भारतको पूर्व केन्द्रीय मन्त्री र पांडिचेरीको उपराज्यपाल रहिसकेकी एक महिला हुन्। उनी तीन पटक क्रमश: सन् १९८०, सन् १९८४ र सन् १९८९मा सीतापुरबाट लोकसभाको लागि निर्वाचित भएका थिए। उनी भारतीय राष्ट्रिय काँग्रेसको एक समर्पित ...

                                               

राजेन्द्र महतो

राजेन्द्र महतो नेपाल सदभावना पार्टी आनन्दीदेवी राजेन्द्र महतो समुहका अध्यक्ष हुन्। यिनी पटकपटक नेपालका मन्त्री भइसकेका छन्। उनी भारतबाट नेपाल आएका हुन । भारतमा एकदम गरिब परिवारमा जन्मेका उनी खानको लागि नेपाल छिरेर केही समय माग्ने भएर बाटोमा बसेका ...

                                               

राजेन्द्र विमल

राजेन्द्र विमल साहित्यकार हुन् । उनलाई डा. राजेन्द्र विमलका नामले चिनिन्छ । कथालेखनमा लामो समयदेखि सक्रिय डा. राजेन्द्र विमललाई मधेश भूमिको सुरुचिपूर्ण कथामार्फत नेपाली आख्यान साहित्यमा महत्त्वपूर्ण योगदान दिएबापत मधुपर्क सम्मान २०७६ द्वारा सम्मा ...

                                               

राजेश केसी

राजेश केसी फोटोग्राफी र कार्टुन-कलामा समान रूचि राख्छन्। उनी भारतीय कार्टुनिष्ट आरके लक्ष्मणको इन्दिरा गान्धीसम्बद्ध कार्टुन-शृङ्खला पढेपछि यो विधातिर आकषिर्त भएका हुन्। सानै उमेरमा हुर्किएको विनोदवृत्ति र चित्रकलाको सीपले क्यारिकेचरतिर डोर्याउँद ...

                                               

राजेश कोइराला

राजेश कोइराला नेपाली पत्रकार एवं लेखक हुन् । पछिल्लो समयमा अमेरिका पुगेका उनी अहिले पनि पत्रकारिता तथा लेखन कार्यमा निरन्तर लागिरहेका छन् ।

                                               

राजेश गौतम

राजेश गौतम नेपालका एक इतिहासकार हुन्। राजेशको जन्म बाबु बद्रीनाथ गौतम र आमा महाकाली गौतमका रूपमा वि.सं. २००७ साल असार ठमेलमा भएको हो। उनले एमए, पिएचडी गरेका छन्। उनी इतिहास विषयका प्राध्यापक हुन्। उनले वि.सं. २०४६ मा नेपालको प्रजातान्त्रिक आन्दोल ...

                                               

राजेश नाथ

राजेश नाथ एक राष्ट्रिय हास्य कलाकार हुन । उनको जन्म २०४७ साल असोज ११ गते कैलाली जिल्लाको चौमालामा भएको थियो । उनको जन्म कैलाली जिल्लामा भएपनी पुर्ख्यौली घर दार्चुला जिल्लाको रिठाचौपाता पातिगाउँ वडा नं ६ मा हो। हाल बसाइँसराइ सराइको क्रममा कञ्चनपुर ...

                                               

राजेश पायल राई

राजेश पायल राई नेपाली गायक हुन! उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन! उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ । पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रूपमा उनको जन्म वि.स.२०३२ ...

                                               

राजेश हमाल

राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन्। उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका ...

                                               

राजेश्वर देवकोटा

राजेश्वर देवकोटा कवि, उपन्यासकार, निबन्धकार, एवम् राजनीतिक व्यक्तित्व हुन् । नेपाली साहित्यमा लामो समयसम्म क्रियाशील उपन्यासकार राजेश्वर देवकोटाका औपन्यासिक कृतिहरूका बारेमा नेपाली समालोचकहरूद्वारा अनेकौ लेख, अध्ययन र अनुसन्धान गर्ने कार्य भएका छ ...

                                               

राजेश्वर नेपाली

राजेश्वर नेपाली नेपाली पत्रकार तथा साहित्यकार हुन्। उनको खास नाम राजेश्वर साह हो। उनी धेरै वर्षदेखि जनकपुरमा रहेर पत्रकारिता गर्दै आएका छन्।

                                               

सत्चितशमशेर राणा

पूर्व प्रधान सेनापति सत्चितशमशेर राणाको जन्म १९९० साल पाल्पामा भएको थियो। राणाले २०१२ सालमा सहायक सेनानीबाट सेनाको जागीर सुरू गरेका थिए। २०४४ सालमा उनी प्रधान सेनापति बनेका, उनी २०४६को जनआन्दोलनका बेला पदमै थिए। उनी विघटित राजपरिषद् स्थायी समितिक ...

                                               

रादोये डोमानोभिक

रादोये डोमानोभिएक सर्बियाई लेखक, पत्रकार शिक्षक हुन्, जो उनको उपहासात्मक लघु कथाका लागि सबैभन्दा प्रख्यात छन्।

                                               

राधा ज्ञवाली

राधा ज्ञवाली एमाले संविधान मस्यौदा समिति सदस्य राधा ज्ञवाली समानुपातिकतर्फ सो पार्टीका सभासद हुनुहुन्छ। भारत, सिलाङमा जन्मिएकी ज्ञवालीले त्यहीबाट राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको छ। उहाँले राजनीति पनि सोही ठाउँबाट शुरु गर्नुभए ...

                                               

राधाकृष्ण मैनाली

राधाकृष्ण मैनाली नेपालका बाम राजनीतिज्ञ हुन्। मैनाली २०२५ मा विद्यार्थी राजनीतिमा उत्रेका हुन्। उनी २०२८ सालको झापा बिद्रोहबाट नेपालको राजनीतिक बृत्तमा चिनिएका हुन्। ताप्लेजुङमा जन्मेका मैनालीले १६ वर्ष जेल जीवन विताएका छन्। नेकपा मालेका संस्थापक ...

                                               

राधिका आप्टे

राधिका आप्टे सेप्टेम्बर ७, १९८५) एक भारतीय अभिनेत्री हुन्। उनको जन्म पुणेमा ७ सेप्टेम्बर १९८५मा भएको थियो। उनीले हिन्दी, बङ्गाली, मराठी, तेलुगू र मलयालम भाषामा धेरै चलचित्रमा काम गरी सकेकी छिन्।

                                               

राधिका मदन

राधिका मदन एक भारतीय टेलिभिजन अभिनेत्री हुन् ।शक्ति अरोराको साथमा कलर्स टिभीमा इशानी को रूपमा आफ्नु करियरको शुरूवात गर्नु भन्दा पहिले, मदनले नयाँ दिल्लीमा एक नृत्य प्रशिक्षकको रूपमा काम गरेकी थिइन्। वर्तमानमा, उनी कलर्स टिभीमा प्रसारित एकता कपूरक ...

                                               

राधिका राया

राधिकाको जन्म वि.सं. १९८८ पुस १४ गते मंगलबार झापाको अनारमनीमा भएको थियो। उनका बुबा नन्दलालसिंह रायमाझी भारतको दार्जीलिङ र भारतको बिहार राज्यको कटियारस्थित रेलसेवाको काममा थिए भने आमा लक्ष्मी रायमाझी गृहिणी थिइन्। यी दम्पतीले छोरी राधिकालाई उनको र ...

                                               

रानी राजेन्द्र लक्ष्मी

महारानी राजेन्द्र राज्य लक्ष्मी शाहवंशकी रानी थिईन् जसले ८ वर्षको नायबीकालमा नेपाल एकीकरणको दोस्रो चरणलाई अघि बढाएकी थिईन्। उनी पृथ्वी नारायण शाहका छोरा प्रताप सिंह शाहकी पत्नी थिईन्। २३ वर्षको उमेरमा राजा बनेका प्रताप सिंह शाह त्यसको २५ वर्ष पछि ...

                                               

रानी रामपाल

रानी रामपाल भारतकी एक हकी खिलाडी हुन्। उनी भारतीय हकी की रानी भनिने गर्छिन् । २०१० विश्व कपमा भाग लिने वाली भारतीय हकी टिमकी उनी सबसे कम उमेरकी खेलाडी थिइन्।

                                               

रानुदेवी अधिकारी

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो। उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय हुन्। उहाको बाल्यकाल बनारसमा बित्यो। उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो।

                                               

राम कुमार राई

एकिकृत नेकपा माओवादीको तर्फबाट खोटाङको रतन्छा -७ सुन्तलेमा २०२५ सालमा जन्मेका रामकुमार राई प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत खोटाङ १बाट विजयी संविधान सभा सदस्य हुनुहुन्छ। जनताले पार्टी प्रति गरेको विश्वास र जनयुद्धले खोजेको परिवर्तन प्रति जनताले ...

                                               

राम कुमारी देवी यादव

धनुषा -६बाट माओवादीको तर्फबाट सभासद् चुनिनुभएकी रामकुमारी यादव शिला तराई क्षेत्रमा माड्साब नामले चिनिने तात्कालीन नेकपा एकताकेन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवपत्नी हुनुहुन्छ। यादव ०५१मा उहाँको घर बर्मझया छेवैमा मारिएको थियो। अनेमसंघ क्रान्ति ...

                                               

राम प्रित पासवान

राम प्रित पासवान तत्कालिन राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामपृत पासवान मधेसी दलित वर्गबाट संविधान सभाषदमा नेकपा एमालेको तर्फाट विजयी हुनुभएको हो। जाति, भाषा, धर्मका हिसाबले पछाडि पारिएका वर्गको उत्थानको लागि काम गरेको हुनाले नै जनताको माग अनुसार ...

                                               

राम राज पन्त

प्रो. राम राज पन्त नेपाली भाषाका अग्रणी भाषाविद, साहित्यिक लेखक र नेपालमा कानुनी शिक्षाका प्रबर्धक थिए। उनले नेपाली साहित्य र भाषा विज्ञानका क्षेत्रमा आफ्नो प्रखर कलम चलाएका थिए। नेपाल कलेजको स्थापना उनको नेतृत्वमा भएको थियो र उनी त्यसका संस्थापक ...

                                               

राम शाह

राम शाह गोरखा राज्यका चौथो शाह वंशीय राजा हुन् । उनी राजा पुरेन्द्र शाहका छोरा र राजा छत्र शाहका भाइ हुन् । दाजु छत्र शाहको पद परित्यागमा यिनी राजा घोषित भएका हुन्। उनको शासन कालमा वि.सं.१६६३ देखी १६९० सम्म ३७ वर्ष चलेको थियो । उनले स्वस्ति श्री ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →