Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 26



                                               

रेशम टिपनिस

रेशम टिपनिस एक भारतीय अभिनेत्री हुन । रेश्माले सन् १९९२ को बलिउड चलचित्र बाजिगरमा अन्जली सिन्हाको सानो अभिनय गरेकी छिन् । उनले बलिउड वाहेक मराठी चलचित्र उद्योगमा समेत कार्य गरेकी छिन् ।

                                               

रेश्मा सुनुवार

रेश्मा सुनुवार ओखलढुंगा खिजी चण्डेश्वरी मा जन्मेर हुर्केकी रेश्मा २०५५ सालमा उनी काठमाडौँ छिरेकी हुन्, रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम ‘फूलबारी’मा सुनुवारहरूको सांस्कृतिक समूहबाट । पृथ्वीजयन्तीको अवसरमा रेडियो नेपालले विभिन्न भाषाभाषीको गी ...

                                               

रैग्नर फ्रिश

रैगनार फ्रिश अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो अर्थशास्त्री हुन् । उनीलाई जन टिनबर्जेनका साथ सन् १९६९ मा नोबेल स्मृति पुरस्कार प्रदान गरिएको थियो । यी दुवैलाई अर्थशास्त्रमा शुद्ध विज्ञानका प्रविधि, शब्द र गणितीय उपकरण प्रयोग गरिएको ...

                                               

रोनाल्डिन्हो

रोनाल्डो डी एसिस मोरेरा सामान्यत: रोनाल्डिन्हो वा रोनाल्डिन्हो गासो को नामले चिनिन्छ । उनी एक पूर्व ब्राजिली व्यावसायिक फुटबल खेलाडी तथा स्पेनी फुटबल क्लब बार्सिलोनाका राजदूत हुन् । फुटबल मैदानमा उनी मुख्यतया आक्रमक मध्यपङ्क्तिको रूपमा खेल्थे तर ...

                                               

रोन्डा राउजी

रोन्डा जिन राउजी एक अमेरिकी मिश्रित मार्सल कलाकार, जुडो खेलाडी र अभिनेत्री हुन् । उनी पूर्व यूएफसी महिला बांटमवेट च्याम्पियन र अन्तिम स्ट्राईकफोर्स महिला ब्यान्टमवेट च्याम्पियन हुन । उनले अहिलेसम्म मिश्रित मार्सल आर्ट अन्तर्गत १२ ओटा जीत पाउन सफल ...

                                               

रोबिन ली

रबिन ली वा ली यान्होंग एक चिनियाँ इन्टरनेट उद्यमी हुन् । उनी चिनियाँ खोज इन्जिन बैदु का सह-संस्थापक र सेप्टेम्बर २०१५ का अनुसार कुल ९.६ अर्ब अमेरिकी डलर कुल मूल्यका साथ मुख्य भूमि चीनमा सातौँ धनी मानिस हुन् । हारुन रिपोर्ट बिश्वका धनी सूची २०१४ अ ...

                                               

रोशन शेरचन

कविता विधामा स्थापित भइसकेका रोशन शेरचन कवितामा विचारलाई राम्रोसँग सम्प्रेषण गर्न नसकिएको र कविताले पाठकसँग खासै अन्तरक्रिया नगरेका कारण निबन्ध विधातिर फड्को मारेका समकालीन निबन्ध साहित्यका एक शक्तिशाली हस्ताक्षर हुन्। सचेतताका साथ निबन्धलेखनमा ल ...

                                               

रोसन गाहा थापा

रोसन गाहा थापा नवलपरासी जिल्ला क्षेत्र नम्बर दुई शिवमन्दिरका स्थायी बासिन्दा ४५ वर्षीय रोशन गाहा थापा मगर नेकपा एमालेका तर्फाट जनजाति पुरुषका हिसाबले संविधान सभामा प्रतिनिधित्व गर्दै हुनुहुन्छ। आफ्ना पीताले समाजसेवा गरेका कारण राजनीतिमा आउन सजिलो ...

                                               

रोहन मार्ली

रोहन एन्थोनी मार्ली एक उद्यमी र पूर्व अमेरिकी फुटबल खेलाडी हुन् । वहाँ कलाकार बब मार्ली र जेनेट हन्टका छोरा हुन् । जीवनीमियामी वरिष्ठ हाई स्कूल को एक १९९१ स्नातक, रोलिंग स्टोन मार्ली छोडपत्र कहिल्यै थिए सुझाव। तर, २०११ मा, मार्ली एक मार्ली छोडपत् ...

                                               

रोहिणी

रोहिणी एक भारतीय गीतकार, पटकथा लेखक, आवाज अभिनेत्री र निर्देशक हुन् । उनी मुख्य रूपमा तेलुगु चलचित्रमा कार्य गर्ने गर्छिन्।. उनीलाई १९९६मा स्त्री चलचित्रको लागि सबैभन्दा राम्रो महिला अभिनेत्रीको लागि आंध्रप्रदेश नेशनल अवार्ड प्राप्त भएको थियो ।

                                               

रोहित चन्द

रोहित चन्द नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी हुन् । उनी मुख्य गरी आक्रमक मध्यपङ्क्तिबाट मैदानमा उत्रने गर्दछन् । यिनी हाल इन्डोनेसियन क्लब पर्सिजा जाकर्ताबाट व्यवसायिक रूपमा फुटबल खेल्ने गर्छन्, भने नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित खेलाडी ...

                                               

रोहित शर्मा

रोहित गुरूनाथ शर्मा भारतका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा वर्तमान समयमा भारतीय राष्ट्रिय क्रिकेट टिमका उप-कप्तान हुन्। उनी दायाँ हाते ब्याट्सम्यान हुन् र समयअनुसार कहिले काहीं दायाँ हाते अफब्रेक बलिङ पनि गर्छन्। बलरको रूपमा उनले इन्डियन प्रिम ...

                                               

लक्ष्मण गाम्नागे

लक्ष्मण गाम्नागे नेपाली साहित्यकार हुन्। गाम्नागेको जन्म वि. सं. २०२१ पुष २९ मा भुटानको मेनाटार, साम्चीमा भएको हो। लक्ष्मण गाम्नागे पिता चिदानन्द भट्टराई र माता लक्ष्मी भट्टराईका चौथो सन्तानकोरूपमा जन्मिएका हुन्। उनी खासगरी हाँस्यव्यंग्य कविता ले ...

                                               

लक्ष्मण प्रसाद घिमिरे

लक्ष्मण प्रसाद घिमिरे समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा रामेछाप जिल्लाको क्षेत्र नं. १बाट विजयी घिमिरे २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा पनि सोही क्षेत्रबाट कांग् ...

                                               

लक्ष्मी गिरी

लक्ष्मी गिरी कलाकार हुनुहुन्छ । उहाँ नेपाली, भोजपुरी, मैथली र नेपाल भाषा चलचित्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महिला कलाकार पनि हुनुहुन्छ । उहाँको जन्म २०११ माघ ६ मा काठमाडौंको पशुपति क्षेत्र, देवपत्तन मा भएको हो । उहाँका पिताको नाम मुक्तिनाथ ...

                                               

लक्ष्मी परियार

लक्ष्मी परियार दलित महिलाको कोटाबाट समानुपातिक तर्फनेपाली काग्रेसबाट विजयी भएकी लक्ष्मी परियारले २०४८ सालबाट राजनीतिसुरू गर्नुभएको हो। विद्यार्थी राजनीति हुदै उहा अहिले नेपाल तरुण दलको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। उहाले महिला दलितहरूको सवाललाई ...

                                               

लक्ष्मी भुषाल

लक्ष्मी भुषाल रेडियो नेपालको कृषि कार्यक्रमकी बूढी आमै हुनुहुन्छ। कृषि सूचना केन्द्रकी अधिकृत सुश्री भुषाल गत असोजदेखि जागीरे हुनुहुन्न। तर नाटकको काम भने गर्दै हुनुहुन्छ। उहाँले २०२३ मंसिरदेखि जागीर खानुभएको हो। लक्ष्मीको जन्म २००८ असोज १५मा काठ ...

                                               

लक्ष्मीपति पाण्डे

वि.सं. १८१६ वैशाख २७ गोरखाको गाईखुरमा जन्मेका लक्ष्मीपति पाण्डे ज्योतिष विद्या अध्ययन गरेर राजा रणबहादुर शाहको पालामा दरबारिया ज्योतिषी नियुक्त भएका थिए। परराष्ट्र विभागमा तालुकवाला नियुक्त भएमा ज्योतिषशास्त्री पाण्डे रुढिवादी ज्योतिषी भने थिएनन् ...

                                               

लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा को जन्म वि. सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपुजाको दिनमा काठमाडौँको डिल्लीबजारमा भएको हो। उनको जन्म तदनुसार १२ नोभेम्बर सन् १९०९ मा भएको हो भने मृत्यु चाहिँ वि. सं. २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९ मा भएको हो। उन ...

                                               

लखन थापा मगर

लखन थापा मगर नेपालका पहिलो शहीद हुन्। उनलाई सन् २०००/२/२३ मा तत्कालीन नेपालको श्री ५ को सरकारबाट शहिद घोषणा गरिएको थियो।राणा शासन विरूद्ध विद्रोह गरेका मगरलाई वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको ...

                                               

लय संग्रौला

लय संग्रौला नेपाली टेलिभिजनको क्षेत्रमा चिनिएको व्यक्तित्व हुनुहुन्छ। उहाँले नेपाल टेलिभिजनको स्थापनादेखि २०६५ सम्म काम गर्नुभयो। २०४१ सालदेखि २०६५मा उहाँ नायब प्रबन्धक बन्नुभएको थियो। उहाँलाई सानोपर्दा का निर्माता, निर्देशक र कलाकारका रूपमा चिनि ...

                                               

ललिता किङरिङ मगर

ललिता किङरिङ मगर रौतहट जिल्ला, जुडवेला गाविसकी ललिता किङरिङ मगर समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। पारिवारिक वातावरणका कारण २०५० सालदेखि राजनीतिमा सक्रिय ४६ वर्षीया मगर हाल नेपाली काङ्ग्रेस, रौतहट जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ ...

                                               

लाक्पा शेर्पा

लाक्पा शेर्पा नेपाली महिला पर्वतारोही हुन् । शेर्पा २०१६ बिबिसी सय महिलाहरूको सूचीमा परेकी छिन् । लाक्पा शेर्पाले अहिलेसम्म ७ पटक विस्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकि छिन् । शेर्पाले सन् २००० मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिल ...

                                               

लारेन गाटलिब

लारेन गाटलिब एक अमेरिकी नृत्यान्गना र अभिनेत्री हुन् । उनी एक अमेरिकी कार्यक्रम सो यु थिन्क यु केन डान्स मा भाग लिनको कारणले परिचित छिन् । यसपछि उनी भारतीय बलिवुड चलचित्र एबीसीडी मा पनि एक मुख्य किरदारको रूपमा अभिनय गरिन् । यो उनको पहिलो चलचित्र ...

                                               

लाल बहादुर खाती

लाल बहादुर खाती नेपाली लोकगीतको क्षेत्रमा सुपरिचित नाम हो। उनले ढुंगे बगर, च्यानाकुटी च्यानाकुटी झ्याइँ गर्ने बाजा, कालोकालो रेलको धुवाँले जस्ता लोकप्रिय गीतहरू गाएका छन् । यिनले तारा थापा, तीर्थ कुमारी जस्ता गायिकाहरूसँग युगल गीतहरू पनि गाएका छन ...

                                               

लालदेउसा राई

राईले सन् १९६५मा नेपाल डेली पेपरबाट पत्रकारिताको सुरुवात गरेका थिए। सन् १९६९ देखि दी राइजिङ नेपालमा काम सुरु गरेका राईले ४० वर्षभन्दा बढी पत्रकारितामा प्राध्यापन गरेका छन्। उनले रत्न राज्य क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौंमा पत्रकारिता अध्यापन ...

                                               

लावरीन कक्स

लावरीन कक्सको मोबाइल, अलबामा, संयुक्त राज्य अमेरिकामा जन्म भएको थियो। कक्सले आफ्नु शिक्षा अलबामा स्कूल अफ फाइन आर्ट र मैरिमाउट मेनहट्टन कलेजबाट शिक्षा प्राप्त गरिन्। अभिनेत्रीको रूपमा, कक्सले चलचित्र टेलिभिजन श्रृंखलोंमा धेरै भूमिकाहरूमा अभिनय गर ...

                                               

लाहिडी महाशय

श्यामाचरण लाहिडी १८ औं शताब्दीकै उच्च कोटीका साधक हुनुहुन्थ्यो जसले सद्गृहस्थका रूपमा यौगिक पूर्णता प्राप्त गर्नु भएको थियो। उहाँ विशेस:त लाहिडी महाशयका नामले चिनिनु हुन्छ। उहाँको गीताको आध्यात्मिक व्याख्या आज पनि शीर्ष स्थानमा छ। उहाँका वेदान्त, ...

                                               

लिंडा हेमिल्टन

लिंडा कैरोल हेमिल्टन एक अमरिकी चलचित्र अभिनेत्री हुन् जो टर्मिनेटर चलचित्रहरूमा आफ्नु भूमिका सेराह कनरलाई निभाउनको लागि चर्चित छिन् । उनले टेलिभिजन कार्यक्रम ब्युटी एंड द बिस्ट को लागि गोल्डेन ग्लोब सम्मान जितिन् । उनले २००० सालमा स्याटेलाइट अवार ...

                                               

लिजा हेडन

लिजा हेडन एउटा भारतीय मोडल र अभिनेत्री हुन् । सन् २०१४ मा बलिउड चलचित्र रानीमा दमदार अभिनयको लागि उनलाई ख्याती दिलाएको हो ।

                                               

लिटन दास

लिटन दास एक बङ्गलादेशी राष्ट्रिय क्रिकेट खेलाडी हुन्। उनले क्रिकेट खेलमा मुख्यतया विकेट किपर र दायाँ हाते ब्याट्सम्यानको भूमिकामा मैदान उत्रिने गर्छन्। घरेलु क्रिकेट प्रतियोगितामा हाल उनी कुमिल्ला भिक्टोरियान्सको प्रतिनिधित्व गर्छन्।

                                               

लिन्ड्से लोहन

लिन्ड्से लोहन जन्म २ जुलाई १९८६) एक अमेरिकी अभिनेत्री, रेकर्डिङ आर्टिस्ट तथा मोडल हुन । लोहनले शो बिजनेसको सुरुवात एउटा बाल फ्यासन मोडलको रूपमा गरिन् । ११ वर्षको उमेरमा उनले डिजनीद्वारा सन् १९९८ मा बनाइएको द प्यारेन्ट ट्रयाप को रिमेकबाट आफ्नो फिल ...

                                               

लिला श्रेष्ठ सुब्बा

नेपालको पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बा थिइन। उनको जन्म २००५ सालमा ताप्लेजुङको सिगैचा ९ साम्मागु पाँचपलेमा भएको थियो। उनका बाबु अम्बरबहादुर मेयाङ्वो र आमा सुकमती हुन्।

                                               

ली ना

फेब्रुवरी २६,१९८२ मा चीनको हुबेइ प्रान्तमा जन्मेकी व्यबसायिक टेनिस खेलाडी हुन् तथा उनी ग्रान्ड स्लाम टेनिस उपाधि जित्ने पहिलो एसियाली खेलाडी हुन्, त्यसैले यसलाई एसियाली खेलकुदकै सर्वाधिक ठूला सफलतामध्ये एक मानिएको छ। फ्रेन्च ओपनको फाइनलमा इटालीकी ...

                                               

लीना नायर

लीना नायर २८ अक्टोबर १९६९) यूनिलीवरको सङ्गठनात्मक विकास र लीडरशिप मामलाको वरिष्ठ उपाध्यक्ष हुन्। उनीले सेंट जेवीयर्स कलेज अफ मानेजमेंटबाट स्नातकको उपाधि प्राप्त गरिन् र १९९२मा यूनिलीवरको भारतीय शाखामा आबद्ध रहिन्। जून २००७मा उनलाई कार्यकारी निदेश ...

                                               

लीलानाथ घिमिरे

लीलानाथ घिमिरे नेपालका एक साहित्यिक रचनाकार तथा सञ्चारकर्मी हुन् । उनले नेपाली भाषाका गीत तथा गजल रचना गरेका छन् । उनको पहिलो गीती सङ्ग्रह सिन्धुलियन हो । उनले विगत २१ वर्ष देखी नेपाली सूचना तथा सञ्चार क्षेत्रमा निरन्तर आफ्नो पेशागत सहभागीता जनाउ ...

                                               

लु शुन

झाऊ शुरेन प्रसिद्ध चिनियाँ लेखक तथा साहित्यकार हुन्। यिनी लघुकथा लेखक, सम्पादक, अनुवादक, आलोचक, निबन्धकार कवि पनि थिए। शुन चिनियाँ साँस्कृतिक क्रान्तिका अगुवामध्ये एक थिए । चीनको प्रगतिशील साहित्यमा कलम चलाएका यिनको लेखन विश्व प्रसिद्ध मानिन्छ । ...

                                               

लुइस फिगो

लुईस फिलिपे मदेइरा काइरो फिगो, पुर्व पोर्चुगीज फुटबलर हुन् । ३१ मे २००९ मा क्लब जीवनलाई पुर्णविराम लगाएका फिगोले स्पोर्टीङ सिपी, बार्सिलोना, रियल म्याड्रिड र इन्टर मिलानका लागि विङ्गरको रूपमा खेलेका थिए । पोर्चुगल राष्ट्रिय फुटबल टिमबाट १२७ क्याप ...

                                               

लुई ओग्युस्ट ब्लांकी

लुई ओग्युस्ट ब्लांकी - फ्रान्सका प्रसिद्ध क्रान्तिकारी, काल्पनिक साम्यवादका एक जना प्रमुख प्रतिनिधि, सन् १८३०-१८७० तिर पेरिसका विद्रोहहरू र क्रान्तिहरूमा सहभागी। उनले गुप्त क्रान्तिकारी सङ्गठनहरूको नेतृत्व गरेका थिए। उनले क्रान्तिकारी संघर्षको नि ...

                                               

लुई पास्चर

लुई पास्चर मा भएको हो। उनको जन्म फ्रांसको डोल जुरा भन्ने ठाउँमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ हुन्| रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनीद्वारा गरिएका खोजहरूले शिशु जरोकोको कारण हुने मृत्युदरमा कमी आयो साथै रेब ...

                                               

लुई सोह्रौँ

लुईस सोह्रौँ, फ्रान्सको अन्तिम राजा थिए। उनी फ्रान्सेली राज्य क्रान्ति समयमा राजतन्त्रको पतन हुनुभन्दा पहिले फ्रान्सको राजा थिए। उनको जीवनको अन्तिम हप्ताको समयमा उनलाई नागरिक लुई क्याप्टको रूपमा उल्लेख गरिएको थियो। १७६५ मा, आफ्नो पिता, लुईसको मृत ...

                                               

लुका मोड्रिच

लुका मोड्रिच क्रोएसियाली व्यवसायिक फुटबल खेलाडी हुन्। मोड्रिच हाल स्पेनी क्लब रेआल माद्रिदका प्रभावशाली खेलाडी तथा क्रोएसिया राष्ट्रिय टिमका कप्तान हुन्। मोड्रिच मुख्यतःया प्रमुख मध्यपङ्क्तिबाट खेल्ने गर्छन् तर उनी आक्रामक मध्यपङ्क्ति वा रक्षात्म ...

                                               

लुकास पोडोलस्की

लुकास जोसेफ पोडोलस्की जर्मन फुटबलर हुन् जो टर्कीस क्लब गालातासारे र जर्मनी राष्ट्रिय फुटबल टोलीबाट फरवार्डको रूपमा खेल्दछन् । उनी २०१५ जनवरीमा इङ्ग्लीस क्लब आर्सनलबाट ऋणमा इन्टर मिलान प्रवेश गरेका थिए भने २०१५ सम्मर ट्रान्सफर विन्डो खुल्नासाथ उनी ...

                                               

लेक वालेसा

लेक वालेसा, English: /ˌlɛk vəˈwɛnsə or waˈlɛnsə, १९४३को सेप्टेम्बर २९मा जन्म) एक पोलिश राजनीतिज्ञ, ट्रेड युनियन सङ्गठन कर्ता, र मानव अधिकार अभियान कर्ता हुन । उनी एक चमत्कारीक नेता हुन्, सोलीडाईरेक्टी भनिने सोभियत सङ्घ पक्षको पहिले ट्रेड युनियनको ...

                                               

लेखनाथ पौड्याल

लेखनाथ पौड्याल नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए । उनलाई आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवता वादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छ । विक्रम सम्वत् २०० ...

                                               

लैनसिंह बाङ्देल

लैनसिंहको जन्म सन् १९२४ डिसेम्बर २१ तारिख वि.सं. १९८१ साल पुस ७ गते दार्जीलिङमा भएको हो। बाङ्गदेल नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति समेत बने। उनको वि.सं. २०१० साल वैशाख १९ गते पेरिसमा मानकुमारी क्षेत्रीसँग बिहे भयो। मानकुमारी लन्डनको रोयल फ्री अस ...

                                               

लोकराज अधिकारी

लोकराज अधिकारी जन्म बिक्रम सम्बत २०३७ चैत ११ । नेपाली कवि गीतकार तथा गजलकार हुन । नेपाली गजल गीति क्षेत्रका श्रष्टा लोकराज अधिकारीका गीत मध्य तिमिले पराई ठानेपछि मोवाइल रिङ्ग ब्याक टोनमा सर्बाधिक डाउनलोड हुने आधुनिक नेपाली गीत हो भने एक सय दिन सम ...

                                               

लोकेन्द्र बहादुर चन्द (गायक)

लोकेन्द्र बहादुर चन्द पश्चिम नेपालका प्रख्यात गायकका रूपमा चिनिन्छन । लोकेन्द्र बहादुर चन्दको जन्म २०४४ साल असोज २७ गते बुवा काशी चन्द र आमा श्रीमती भानमती देवी चन्दको कोखबाट बैतडी जिल्ला, आमचौरा गाउँ विकास समिति वडा नं- ९ विनायक गाउँमा भएको हो । ...

                                               

लोकेन्द्रबहादुर चन्द

लोकेन्द्रबहादुरको जन्म बाबु महावीर चन्द र आमा श्रीमती लक्ष्मीदेवीका सुपुत्रका रूपमा वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, बैतडी जिल्लामा भएको हो। १२ ठकुरी थर मध्य को एउटा थर हो चन्द ।

                                               

लोचनलाल अमात्य

लोचन लाल अमात्य नेपालका अगुवा कम्प्युटर इन्जिनियरहरूमध्ये एक हुन्। उनी कम्प्युटर एशोसिएसन अफ नेपाल र आइटी प्रोफेसनल फोरम नेपाल का अध्यक्ष भइसकेका छन्। अमात्यले रसियामा इन्जिनियरिङ विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन्। उनी हाल नेपाल टेलिकमको स ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →