Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 30



                                               

साधना प्रधान

साधना प्रधान नेपालका पहिलो महिला पत्रकार हुन्। यिनले कुमारी कामाक्षादेवी सँग मिलेर वि.सं. २००८ सालमा महिला नामक पत्रिका प्रकाशित गरेकी थिइन्। साधना प्रधान एमाले नेतृ साहना प्रधानकी दिदी तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीकी श्रीमती हुन्। नेपाल ...

                                               

साधना शिवदासानी

साधना २ सेप्टेम्बर १९४१मा कराची, सिन्ध, भारत - डिसेम्बर २५, २०१५) एक प्रसिद्ध भारतीय सिने तारिका थिइन् । हरि शिवदासानी जो अभिनेत्री बबीताको पिता हुन्, उनी उनको पिताको भाइ हुन्।

                                               

सानिया मिर्जा

सानिया मिर्जा भारतको एउटा टेनिस खेलाडी हुन् । सन् २००३ देखि २०१३ सम्म उनले लगातार एक दशकसम्म महिला टेनिस संघको एकल तथा डबलमा शिर्ष भारतीय खेलाडीको रूपमा आफ्नो स्थान बनाउन सफल रहिन र पछि एकल विधामा उनले आफ्नो खेल त्याग गरेपछि शिर्ष स्थानमा अंकिता ...

                                               

साबित्रा भण्डारी

साबित्रा भण्डारी एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म लमजुङ जिल्लाको सिमपानी भन्ने ठाउँमा भएको थियो। सावित्रा भण्डारीको बुबाको नाफम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो। उनी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुट ...

                                               

सार्लेट फ्लेयर

एस्ली एलिजाबेथ फ्लेयर एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी, लेखिका र अभिनेत्री हुन्। उनी हाल डब्ल्युडब्ल्युईसँग आवद्ध छिन् जहाँ उनी स्म्याकडाउन ब्रान्डमा कार्यरत छिन्। उनी हाल सार्लेट फ्लेयर नामले कुस्ती खेल्ने गर्छिन्। उनी चर्चित कुस्ती खेल ...

                                               

सालिक राम जमरकट्टेल

एकिकृत नेकपा माओवादीको तर्फबाट धादिङ ३बाट विजयी संविधान सभा सदस्य शालिकराम जमकट्टेल माओवादीको मजदूर सङ्गठनका अध्यक्ष पनि हुनुहुन्छ। विगतमा आफ्नो पार्टीको भूमिका र पार्टीको अग्रगामी राजनीतिक घोषणा पत्र नै आफ्नो विजयको कारण भएको जमकटेल बताउनुहुन्छ। ...

                                               

सावित्रा गुरुङ दुरा

सभासद् दुरा माओवादी तमुवान राज्य समिति सदस्य तथा तनहु सहइन्चार्ज हुनुहुन्छ। ०४६ देखि राजनीतिमा लाग्नुभएकी आस्था संविधानसभामा १३ हजार दुरा जातिको एक मात्र प्रतिनिधि हुनुहुन्छ। अन्तरिम व्यवस्थापिकामा समेत विधायक रहीसक्नुभएकी दुरा कलाशास्त्रमा प्रमा ...

                                               

सावित्रा भुषाल

सावित्रा भुषाल अर्घाखाँची, किमडाँडा जन्म भई काठमाडौँ स्थायी बसोबास गर्ने सावित्रा भुषाल समानुपातिकतर्फ नेकपा एमाले का सभासद हुनुहुन्छ। ५२ वर्षीया भुषाल २०३० सालदेखि राजनीतिमा आवद्ध हुनुभएको हो। २०३६ सालको आन्दोलनमा सक्रिय रहेकी भुषालले २०३८ सालमा ...

                                               

सावित्री कुमार काफ्ले

४४ वर्षीय सावित्रीकुमार काफ्ले समर २०३७ साल देखि राजनीतिमा लाग्नु भएको हो। २०५२ सालमा क्षेत्रीय ब्युरो सदस्य र २०६१ सालमा माओवादी केन्द्रीय सदस्य भएका काफ्ले माओवादी विद्रोहको समयमा लगातार २ वर्ष जेल पर्नुभएको थियो। प्रमाणपत्र तहसम्मको औपचारिक अध ...

                                               

सावित्री सिंह

सावित्री सिंह समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद ४४ वर्षीया सावित्री सिंह रूपन्देही, असुरैनाका बासिन्दा हुनुहुन्छ। सामाजिक वातावरणका कारण राजनीतितर्फ आकर्षित भएकी सिंह २०५४ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। "लो प्रोफाइल"मा रहेर क्रियाशील हु ...

                                               

सासा कोहेन

अलेक्जेन्डर पौलिन कोहेन एक अमेरिकी स्क्याटर हुन् । सन् २००६ को ओलम्पिक खेलमा कास्य पदक जितेकी थिइन् । सन् २००३ मा तीन-समय विश्व च्याम्पियनशिप र सन् २००६ मा यू एस च्याम्पियनशिप रहेकी थिइन् ।

                                               

सासा बेङ्क्स

मार्सिडेस केस्ट्नर-भर्नाडो अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको र मा कार्यरत छिन् जहाँ उनी सासा बेङ्क्स नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्युडब्ल्युई प्रतियोगितामा पहिलोपटक बेइलीसँग महिला ट्याग टिम उपाधि जितेकी थिइन् र ...

                                               

साहित्यकार रमेश खकुरेल

रमेश खकुरेल एक कुशल एवं सिद्धहस्त छन्दवादी कवि हुन् । सुरूका दिनहरूमा उनले गद्यमा पनि कविता लेख्ने गरेको पाइन्छ भने हिजोआज उनी छन्दोबद्ध कविता लेखनमा नै आफ्नो समय लगाइरहेका छन् ।

                                               

सि जिनपिङ

चीनका राष्ट्रपति सीले नेपालको दुईदिने राजकीय भ्रमण १२-१३ अक्टोबर २०१९ मा गरेका थिए । उनलाई तत्कालीन नेपालकी राष्ट्रपति विद्या देवी भण्डारीले स्वागत तथा बिदाइ गरेकी थिइन् ।

                                               

गणेशमान सिंह

गणेशमान सिंह नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर थिए । काठमाडौँको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा श ...

                                               

सिड्नी सेल्डन

सिड्नी सेल्डन एकेडेमिक अवार्ड बिजेता अमेरिकी लेखक हुन । उनको जन्म फेब्रुअरी ११,१९१७ मा भएको थियो भने मृत्यु जनवरी ३०,२००७ भएको थियो ।सेल्डन अपराध तथा सनसनिपुर्ण उपन्यासहरू लेख्दथे । उनका बहुचर्चित उपन्यासहरू मध्ये मास्टर अफ द गेम,द अदर साइड अफ मि ...

                                               

सिता कुमारी पौडेल

सिता कुमारी पौडेल पार्टी संगठित सदस्यका रूपमा २०३५ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी सीता कुमारी पौडेल समानुपातिकतर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। राजनीतिप्रति उहाँको रुचि भने २०२७ सालमा, सात कक्षा पढ्दै गर्दा विद्यार्थी सङ्गठनको सदस्यता लिएद ...

                                               

सिता गुरुङ

सिता गुरुङ सीता गुरुङ संविधान सभा सदस्यमा नेपाली काँग्रेसको तर्फबाट पहाडी जनजाति महिलाको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। १८ वर्षको उमेर देखि नै राजनीतिमा रुचि दिएर सक्रिय भएकी गुरुङले महिला शसक्तिकरण र महिलालाई संगठीत गरेकै कारण आफूलाई पार्टी संविध ...

                                               

सिता देवी वौडेल

सभासद् बौडेल प्रत्यक्षतर्फ संविधानसभामा सभासद् बन्ने दुईजना दलित महिलामध्ये एक हुनुहुन्छ सीता। सीता शहीद चन्द्रविक्रम गुरुङपत्नी पनि हुनुहुन्छ। गुरुङ कम्पनी सहकमाण्डर हुनुहुन्थ्यो। उहाँका भाइ पनि शहीद हुनुभएको छ। सीता अनेमसंघ क्रान्तिकारीको जिल्ल ...

                                               

सिताराम कट्टेल

सिताराम कट्टेल नेपालका हाँस्य कलाकार हुन्। कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडा नं‍. ७ मा जन्मिएका हुन् । पछि बसाइँ सर्ने क्रममा झापा आई बसोबास गरेका सिताराम कट्टेललाई धुर्मुसको नामले चिनिन्छ। उनी मेरी बास्सै नामक टेलिशृंखलाबाट लोकप ...

                                               

सिद्धान्त लोहनी

सिद्धान्त लोहनी, नेपालको राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने खेलाडी हुन्। लोहनी दाहिने हाते बल्लेबाज र लेग ब्रेक हुन्। यिनले कम समयमा नै क्रिकेट प्रेमि तथा अन्तराष्ट्रिय क्रिकेट जगतको मन जितिसकेका छन्। २०१५ विश्व ट्वान्टी ट्वान्टि छनोट प्रतियोगिताको ...

                                               

सिद्धिचरण श्रेष्ठ

सिद्धिचरण श्रेष्ठ नेपालका नेपाल र नेपाली भाषी कवि थिए । युगको आवाज वा युगको माग आफ्ना कृतिहरूमा ब्यक्त गरेको भन्दै उनलाई नेपाल सरकारले युगकवि को पदवीबाट सम्मानित गरेको छ । पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाक ...

                                               

जोन सिना

जोन फेलिक्स एन्थोनी सिना एक अमेरिकी रेस्लर, हिप-हप गायक र कलाकार हुन्। उनी अहिले डब्ल्युडब्ल्युईसँग सम्बन्धित छन्। उनी हाल डब्ल्युडब्ल्युईमा कार्यरत छन्। उनले १६ पटक डब्ल्युडब्ल्युई विश्व उपाधि जितिसकेका छन्। कुस्ती बाहेक जोन सिनाले यु क्यान्ट सि ...

                                               

सिन्जो आबे

सिन्जो आबे zoː" ; जन्म: सन् १९५४ सेप्टेम्बर २१) एक जापानी राजनीतिज्ञ हुन् जसले सन् २००६ देखि सन् २००७ र सन् २०१२ देखि सन् २०२० सम्म जापानको प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टीको सभापतिको रूपमा सेवा दिएका थिए। उनले सन् २००५ देखि सन् २००६ सम ...

                                               

सिमी गरेवाल

सिमी गरेवाल एक भारतीय अभिनेत्री र भारतीय वार्ता शोकी प्रस्तोता हुन् । उनलाई डो बदन, साथि, मेरा नाम जोकर, सिद्दार्थ र कर्ज मा गरिएको अभिनयको लागि चिन्ने गरिन्छ । उनले आफ्नै नामको एक वार्ता शोमा प्रस्तोताको कार्य गर्छिन ।

                                               

सिरिन एबादी

सिरिन एबादी एक इरानी वकिल, पूर्व न्यायधिस र मानव अधिकार कार्यकर्ता र इरानमा रहेको मानव अधिकार केन्द्रको संरक्षककी स्थापनाकार हुन् । सन् २००३ अक्टोबर १० मा एबादीलाई मानव अधिकार, महिला अधिकार, बाल अधिकार रिफ्युजी अधिकार सम्बन्धी अभूतपूर्व कार्यको ल ...

                                               

सिल्भिओ बेर्लुस्कोनी

सिल्भिओ बर्लुस्कोनी एक इटालियन मिडिया टाइकून र राजनीतिज्ञ हो जसले चार सरकारमा इटलीको प्रधानमन्त्रीको रूपमा सेवा गरेको थिए । सिल्भिओ बर्लुस्कोनी Mediaset को नियंत्रणत्मक शेयरधनी हुन् र इटाली फुटबल क्लब एसी मिलन १९८६ देखि २०१७ सम्मको स्वामित्वमा छ। ...

                                               

सीके लाल

बि. स. २०१३ सालमा महोत्तरी जिल्लाको सुगा गाउँमा जन्मिएका सीके लालको न्वारनको नाम चन्द्रकिशोर लाल हो| पेशागत रूपमा ईन्जिनियर रहेका लालको प्रसिद्दि राजनीतिक विश्लेषकको रूपमा रहेको छ | उनी विभिन्न् पत्रिका का स्तम्भकार पनि हुन| उनले लेखेको नाटक सपना ...

                                               

सीता

सीता अथवा जानकी रामायण र रामकथामा आधारित अन्य रामायणहरू जस्तै रामचरितमानस की मुख्य पात्र हुन। सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन। उनको विवाह अयोध्याका राजा दशरथको ज्येष्ठ सुपुत्र राम सँग स्वयंवरमा शिवको धनुष भंग गरे पछि भयो। भगवान् ...

                                               

सीताराम गोयल

सीताराम गोयल एक भारतीय इतिहासकार, प्रकाशक र लेखक थिए। उहाँ भारतीय इतिहास, धर्म र राजनीति को बारेमा आफ्नो पुस्तकहरु को लागि परिचित छ। उनी कम्युनिष्ट विरोधी र नेहरूको आलोचक थिए। उनी धर्मको आलोचक पनि थिए। राम स्वरूपसँगै मिलेर उनले पब्लिसिंग हाउस अफ ...

                                               

सुकदैया चौधरी (थारु)

सभासद् थारु मुक्त कमैयाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने दुईजना सभासदमध्ये एक हुनुहुन्छ। उहाँ ८ वर्षको उमेरदेखि ०५७ सम्म अर्काकै घरमा कमैया बस्नुभएको थियो। उहाँले धेरैजना जिम्दारको घरमा कमैया बस्नुभयो। थारु ०५७ देखि राजनीतिमा लाग्नुभएको थियो। उ ...

                                               

सुकमित गुरुङ

सुकमित गुरुङले गाउन शुरु गर्दा नेपाली पप बिधा जन्मिएकै थिएन। नेपाली पपको जग बसाल्ने काममा उनको ठूलो देन छ। ओ मेरो प्रियतम, ढुकढुक र रेलिमाई गीतहरूले नेपाली पपको जग नै बसाइदिए। सन् १९८०को दशकका यी गीतहरूले आज पनि रेडियो, क्यासेट या लाई भ अडियन्स्ल ...

                                               

सुकृति काण्डपाल

सुकृति काण्डपाल एक भारतीय अभिनेत्री हुन् जो मुख्यतया भारतको टेली सिरियलहरूमा अभिनय गर्ने गर्छिन । उनले भारतको प्रतिनिधि भनेर मिस इन्डिया विश्वव्यापी भारत भएर सन् २०११ मा दुबईमा भएको मिस इन्डिया विश्वव्यापी प्रतियोगितामा भाग लिएकी थिइन् । यस प्रति ...

                                               

सुगत रत्न कंसाकार

सुगत रत्न कंसाकार नेपालका एक इन्जिनियर हुन्। उनले नेपाल टेलिकम तथा नेपाल वायुसेवा निगम लगायतका संस्थाहरूको प्रमुखको रूपमा काम गरिसकेका छन्। २०३१ सालमा नेपाल टेलिकम इन्जिनियरको हैसियतमा सेवा प्रवेश गरेका कंसाकार त्यहाँको सबैभन्दा माथिल्लो र निर्णा ...

                                               

सुचित्रा कृष्णमूर्ति

सुचित्रा कृष्णमूर्ति एक भारतीय अभिनेत्री, लेखिका, चित्रकार गायक हुन्। उनीले १९८७-८८को बेला जब उनी स्कूलमा पढने गर्थिन् तब चुनौती नामको एक टिभी कार्यक्रममा पनि अभिनय गर्ने गर्थिन् । उनी ९०को दसकमा एक सफल मोडेलको रूपमा काम गर्ने गर्थिन् । उनीले रण, ...

                                               

सुचेता कृपलानी

सुचेता कृपलानी एक भारतीय स्वतंत्रता सेनानी एवं राजनीतिज्ञ थिइन्। उनी उत्तर प्रदेशको मुख्यमन्त्री बनिन् र भारतको प्रथम महिला मुख्यमन्त्री थिइन्। स्वतंत्रता आंदोलनमा श्रीमती सुचेता कृपलानी को योगदानलाई पनि सदै याद गरिने छ। १९०८ मा जन्म लिएकी सुचेता ...

                                               

सुदन राई

सभासद राई माओवादीको राज्य समिति सदस्य तथा किराती राष्टिय मुक्तिमोर्चाका महासचिव हुनुहुन्छ। ०४६को जनआन्दोलनपछि राजनीतिमा सरिक हुनुभएका थियो। काङ्ग्रेस निकट नेविसङ्घ हुँदै उहाँ एमाले निकट अखिलमा केही समय काम गरेपछि राई लाग्नुभयो खम्बुवान राष्टिय मु ...

                                               

सुदर्शन बराल

सभासद् सुदर्शन बराल माओवादी अन्तरिम व्यवस्थापिकामा विधायक पनि हुनुहुन्थ्यो। एमाले राजनीतिबाट राजनीतिक यात्रा तय गर्नुभएका बराल स्नातकसम्मको औपचारिक शिक्षा लिनुभएको छ। हर्राचौर -२ झारखर्कमा गौरी र भानुभक्त बरालको गरीब किसान परिवारमा जन्मनुभएको थिय ...

                                               

सुदीप

सुदीप संजीव जसलाई सुदीप को नामले पनि चिनिन्छ, एक भारतीय अभिनेता, चलचित्र निर्देशक, चलचित्र निर्माता, स्क्रिनलेखक र टेलिभिजन प्रस्तोता हुन् जो मुख्य रूपमा कन्नड चलचित्रमा काम गर्ने गर्छन् । सुदीप कन्नड चलचित्र स्पर्श २००२, हुच्च २००१, नन्धी २००२, ...

                                               

सुधा त्रिपाठी

सुधाको जन्म वि.सं. २०१५ साल जेठ २८ गते दार्जिलिङको मिरिकमा भएको हो। उनी साहित्यकार जगन्नाथ शर्मा त्रिपाठी र भवानीदेवी त्रिपाठीकी सुपुत्री हुन् । उनले दोलखाको सुनखानीस्थित श्रीकालीनाग नि.मा.वि.मा पढिन् । उनी १२ वर्षकी भएपछि काठमाडौंमा पढ्न आएकी हु ...

                                               

सुधीर शर्मा

सुधीर शर्मा एक लेखक र पत्रकार हुन्। उनी सन् २००८ देखि २०१८ सम्म र २०१९ देखि हाल सम्म नेपालको सर्वाधिक बिक्री हुने दैनिक कान्तिपुरको प्रधान - सम्पादक हुन्। उनले सर्वाधिक बिक्री पुस्तक प्रयोगशाला र नेपाल नेक्सस लेखेका थिए र नेपाली सेनाको सुधारसम्बन ...

                                               

सुनन्दा पुष्कर

सुनन्दा पुष्कर नाथ दास एक भारतीय व्यवसायी र भारतीय पूर्व कुटनीतिज्ञ र राजनीतिज्ञ शशि थरूर की पत्नी थिइन्। उनी दुबईमा आधारित टेकम इन्भेस्टमेन्ट नामक निवेश कम्पनीकी विक्री निर्देशक तथा भारतमा रहेको रेन्डेजभोस स्पोर्ट्स वर्ल्डकी सहमालिक समेत थिइन्।

                                               

सुनिता कृष्णन

सुनिता कृष्णन भारतीय सामाजिक कार्यकर्ता र प्रज्वला नामको गैरसरकारी संस्थाको संस्थापक हुन् । प्रज्वला को मुख्य उद्देश्य कोठीमा बेचिएकी महिलाहरूलाई उद्वार गराउनु र समाजमा पुनर्स्थापित गराउनु हो ।

                                               

सुनिल बल

सुनिबल एक नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । मुख्य गरी उनी मैदानमा आक्रमक मीडफिल्डरका रूपमा खेल्ने गर्दछन् । उनी एन्फा एकेडेमी का उत्पादन हुन् । २०१५ सालमा नेपाली १९ वर्ष मुनिको राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिप यू-१८ को उपाधि जित्दा ...

                                               

सुनिलबहादुर थापा

सुनिलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री हुन्। उनले २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं. २बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष सीटबाट विजय हासिल गरेका थिए। यिनी २०७४ जेठमा बनेको श ...

                                               

सुनीता नारायण

सुनीता नारायण भारतकी प्रसिद्ध पर्यावरणविद हुन्। उनी हरित राजनीति र अक्षय विकासको महान समर्थक पनि हुन्। सुनीता नारायणन सन १९८२बाट भारत स्थित विज्ञान एवं पर्यावरण केन्द्र सँग जोडि रहिन्। यो बेला उनी यस केन्द्रकी निदेशक हुन्। उनी पर्यावरण सञ्चार समा ...

                                               

सुनीताकुमारी महतो

सिरहाबाट माओवादीको तर्फबाट प्रतिनिधित्व गर्ने सुनीताकुमारी महतो अखिल नेपाल महिला सङ्घ -क्रान्तिकारी) सिरहाकी संयोजक तथा अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। ९ वर्षसम्म शिक्षण पेशा गर्नुभएकी महतो आफ्ना श्रीमान् देवेन्द्रप्रताप ...

                                               

सुनील पोखरेल

सुनील पोखरेल नेपाली नाट्य कलाकार तथा निर्देशक हुन् । उनी शिथिल अवस्थामा रहेको नेपाली नाट्य परम्परालाई ब्यूँझाउने व्यक्तित्वका रूपमा चिनिन्छन् । उनले भारतको राष्ट्रिय नाट्य विद्यालयबाट नाटकसम्बन्धी औपचारिक शिक्षा प्राप्त गरेका हुन् । उनले अनेकौँ न ...

                                               

सुनेत्रा गुप्ता

सुनेत्रा गुप्ता एक उपन्यासकार युनिवर्सिटी अफ अक्स्फोर्डमा मीमांसात्मक रोगशास्त्रको प्रोफेसर हुन् जसको रुचि मलेरिया, एच आई वी, इन्फुलूएन्जा र ब्याक्टेरियाई मेनिंग्टिस जस्ता संक्रामक रोगहरूको कारणकार्ताहरु लाई पत्तो लगाउने हो।

                                               

सुन्दर पिचाई

पिचाई सुन्दरराजन सुन्दर पिचाई को नामले जानिन्छन् । उनी प्राविधिक कार्यकारी हुन जो वर्तमानमा गुगलका उत्पादन प्रमुख हुन । सन् २०१५ अगस्ट १० मा उनलाई गुगलको नयाँ प्रमुख कार्यकारी अधिकृत बनाइने घोषणा गरिएको छ ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →