Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 33



                                               

उपवास

केहि वा सम्पूर्ण भोजन, पेय वा दुईटैको बिना केहि अवधि सम्म केहि नखाई त्यसै बस्नु उपवास हो। उपवास पूर्ण वा आंशिक हुन् सक्दछ। यो धेरै सानो अवधिदेखि लिएर महिनौंसम्म पनि हुन सक्दछ। उपवासका अनेक रूप छन्। धार्मिक एवं आध्यात्मिक साधनाका रूपमा प्रागीतिहास ...

                                               

उभौली

उभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड हाे । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस ...

                                               

उमा (चलचित्र)

माओवादी द्वन्द्वकालमा एक परिवारले भोग्नुपरेको पीडामा आधारित चलचित्र सत्य घटनाबाट प्रेरित तथा वैचारिक मतभेदका कारण बिछोडिएका दुई दाजु-बहिनीको सम्बन्ध वरिपरि प्रस्तुत गरिएको छ ।

                                               

उमामहेश्वर

कैलाश पर्वतमा आनन्दले बसेका शिव र पार्वतीको रूप नै उमामहेश्वरको मूर्ति हो। शिवको यो सौम्य रूप हो। पार्वतीलाई अँगालोमा राखेर उनले छातीमा हात राखेका छन्। उनको वाहन नन्दी पनि छेउमा छ। दोस्रो/तेस्रो शताब्दीमा निर्मित उमामहेश्वरको मूर्ति यस्तैमा सीमित ...

                                               

ऋषिपञ्चमी

ऋषिपञ्चमी हिन्दु संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्त्व भएको पर्व मानिन्छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यसको ब्रत बसिन्छ ।

                                               

एकादशी व्रत

एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इंद्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौ। एकादशी तिथिको जति महत्त्व छ, त्यत् ...

                                               

ओल्के संक्रान्ति

डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। यस्तो सम्मानोपहार दिने" विशेष दिन” नै ओल्के संक्रान्तिका नामले सुदूर-पश्चिममा धुमधामसंग मनाइन्छ। यो पर्व सिंह संक्रान्ति अर्थात् भाद्र १ गते पर्दछ ...

                                               

कंकालिनी मन्दिर

कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराज देखि २३ किलोमिटर पूर्वी क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिकामा पर्छ । कंकालिनी मन्दिरमा भक्तजनहरूको मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका श्रधालुको ठूलो आस्था रहेको छ । य ...

                                               

कथक

कथक राजस्थान र उत्तर भारतको नृत्य शैली हो। यो धेरै प्राचीन शैली हो किनभनें महाभारतमा पनि कथकको वर्णन छ। मध्य कालमा यसको सम्बन्ध कृष्ण कथा र नृत्यदेखि थियो। मुसलमानहरूका कालमा यो दरबारमा पनि गरिन थालियो। अद्यतन कालमा बिरजू महाराज यसका ठूला व्याख्य ...

                                               

कथकली

कथकली मालाबार, कोचीन, र ट्रावनकोरका आस नजिकप्रचलित नृत्य शैली हो। केरलको सुप्रसिद्ध शास्त्रीय रंगकला छ कथकळि । १७ उनी शताब्दीमा कोट्टारक्करा तंपुरान ले जस रामनाट्टमको आविष्कार गरेको थियो त्यसैको विकसित रूप छ कथकळि । यो रंगकला नृत्यनाट्य कलाको सुन ...

                                               

कनकाई माई (मन्दिर)

कन्काई माई झापा जिल्लाको प्रसिद्ध मन्दिर हो। यो मन्दिर सदरमुकाम चन्द्रगढीदेखि २८ किलोमिटर उत्तर-पश्चिम दिशामा छ। पूर्वाञ्चलका भक्तजनहरूले यो मन्दिरमा माघे संक्रान्ति तथा बडादशैंका दिन माई नदीमा नुहाएर दर्शन गर्छन। झापा जिल्लाको करीब बीचभागबाट बग् ...

                                               

कमलरी

कमलरी प्रथा नेपालको पश्चिम तराईमा प्रचलनमा रहेको बँधुवा मजदुरी प्रथा थियो। यस प्रथामा निश्चित रकमका लागि बाबुआमाले साहुको घरमा छोराछोरीलाई काम गर्न पठाउनु पर्थ्यो। ऋण चुक्ता नहुन्जेल त्यस बच्चालाई साहूले घरायसी काम गराउन सक्थ्यो। कमलरी राख्ने चलन ...

                                               

करेन जाति

करेन जाति बर्मा राष्ट्रको शीर्ष आदिवासी मध्य पर्दछन् । करेनको एक ठूलो संख्या थाईल्याण्डमा बसाइँ सराई गर्न पुगेको पाइन्छ । करेन राज्य, दक्षिणी र दक्षिणपूर्वी बर्मा मा मुख्य रूपमा रहेका छन् । करेन जातिले बोल्ने भाषालाई करेन भनिन्छ जो जातीय समूहमा ब ...

                                               

कर्णवेध संस्कार

उपनयन अथवा व्रतबन्धभन्दा अघि गरिने यस संस्कारलाई कर्णवेध संस्कार भनिन्छ । यसलाई प्रचलित शब्दमा कान छेड्ने पनि भनिन्छ । बालबालिका दुबैको कर्णवेध संस्कार गरिन्छ ।

                                               

कल्प

कल्प शब्दले समयको लामो मापन एकाइको द्योतन गर्दछ। ऋग्वेदमा ‘कल्प’ शब्दको प्रयोग भएको पाइन्छ। उक्त ग्रन्थमा यसलाई सिर्जना वा रचना भन्ने अर्थमा लिएको छ, त्यहाँ बताइएबमोजिम - ‘सृष्टिकर्ताले सूर्य, चन्द्र, दिन, पृथ्वी र अन्तरिक्षको पूर्ववत् सृष्टि गरे ...

                                               

कांवड यात्रा

कांवड एक बाँसको लामो टुक्रामा दुवै तर्फ खर्पन जस्तै गरेर साना साना टोकरीमा गङ्गाजल भरेर काँधमा बोकिने एक हिन्दू धर्मका धर्मावलम्बिहरूको पूजन सामग्री हो। कांवडमा खास गरेर भगवान शिवका भक्तहरूले गङ्गाजल भरेर काँधमा उचालेर पैदल यात्रा गर्दै भगवान शिव ...

                                               

कात्तिक डवली

पाटन दरबारको पश्चिममा रहेको कात्तिक नाच देखाउने डबलीलाई डवली पनि भनिन्छ| वि.सं. १६९७मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर कात्तिक नाच चलाएका थिए।सुरुमा सो नाच कृष्णलि ...

                                               

कात्तिक नाच

कात्तिक नाच कात्तिक महिनाभरि सञ्चालन गरिने पाटनको प्रसिद्ध नाच हो। हरेक वर्ष कार्तिक कृष्णप्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच केही वर्षदेखि कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म छोट्ट्याएर देखाइँदै आइएको छ।

                                               

काम्य श्राद्ध

आफ्नो इच्छा पूरा गर्न गरिने श्राद्धलाई काम्यश्राद्ध भनिन्छ|यो श्राद्ध तिथिपरक र नक्षत्रपरक गरी दुई प्रकारको छ | माध्यन्दिनीय शाखासँग सम्बद्ध शुक्लयजुर्वेदको अनुगामी कात्यायन नवकण्डिक श्राद्धकल्पसूत्रमा तिथिपरक काम्यश्राद्धको वर्णन पाइन्छ |अथ काम् ...

                                               

कार्यविनायक

बुङ्मतीको कार्यविनायक उपत्यकाका चार विनायकहरू मध्य एक हुन्। कार्यविनायक आकृतिविहीन सादा ढुंगामा पूज्ने परम्परा रहिआएको छ। भाकल गर्दा अन्य वैदिक सम्प्रदायले शिव र पार्वतीका सन्तानका रूपमा रहेका गणेशलाई लड्डु पेडालगायत सात्विक प्रसाद चढाउने परम्परा ...

                                               

कालिञ्चोक भगवती

कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्च ...

                                               

किचकन्या

किचकन्या एक नेपाली समाजमा प्रचलित भ्रमात्मक पात्र हो।किचकन्या जसलाई युवती महिला रूपी भुतका रूपमा पनि नेपाली समाजमा हेरिने गरिन्छ।

                                               

कुँवर

कुँवर वा कँवर नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । ऐतिहासिक रूपमा कुँवर 5 पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू पाँडे वंश, बस्नेत वंश, Bista र थापा वंश हुन् । यिनीहरू वत ...

                                               

कुमार षष्ठी

कुमार षष्टि अथवा सिठी हिन्दू धर्मावलम्बीहरूको एक विशेष पर्व हो । भगवान शिवजीका पुत्र कुमार अथवा कार्तिकेयको जन्मोत्सव का अवसरमा मनाइने यो पर्व ज्येष्ठ शुक्ल षष्ठी तिथिका दिनमा पर्दछ । हिन्दूहरू यस पर्वलाई कुमार षष्टि पर्वको रूपमा मनाउछन् भने नेपा ...

                                               

कुलदेवता पूजा

कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ । जाति अनुसारको कुलको नाम फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक हुन्छ। कुल देवता अथवा कुलायन भन्नाले कुल ...

                                               

कृष्ण

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेक ...

                                               

कोजाग्रत पूर्णिमा

दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ । आश्विन शुक्ल प्रतिपदा का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी द ...

                                               

कोसी(लदि) पूजा

थानमा पूजा गरिरहेका पुजारी कोसी पूजा अर्थात लदि पूजा नेपालमा बसोबास गर्ने समस्त माझी जातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ । यो ...

                                               

कौडिन्य गोत्र

नेपालको सन्दर्भमा बैतडी जिल्लाको पालीगाउँ, गुरूखोलामा बसोवास रहेका तथा पालीगाउँ मूलथलो भएका पल्याल भट्ट थर पनि कौडिन्य गोत्री हुन । दार्चुला जिल्लाको लास, डाडाँकोट निवासी अवस्थी थर पनि कौडिन्य गोत्री हुन । यसै गरी बैतडी जिल्लाकै पालीगाउँ, दखन्समा ...

                                               

खड्ग जात्रा

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका- २, ३ र ४को ऐतिहासिक शहर दोलखामा परम्परागतरूपमा प्रत्येक वर्ष खड्ग जात्रा मनाइन्छ। उक्त जात्रा सांस्कृतिक परम्परानुसार विजयादशमीको भोलिपल्ट बिहानदेखि बेलुकासम्म गरिन्छ। सेतो दौरा, जामा र सेतै फेटा गुथेको पहिरनमा ...

                                               

खनाल

खनाल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। यस थरको उदगम् वि.सं. १४१६ तिर हाल अर्घाखाँचीको खन गाविसबाट भएको हो । कुँमाऊ? तिरबाट नेपाल आएका चामु पाध्याय ब्रह्माणले अर्घा?खाँची?का राजालाई खुशी पा ...

                                               

खपतरी

खपतरी/खबतरी विभिन्न बाहुन र क्षेत्री थरहरूको विभाजन हो । यो बस्नेत, खड्का, कार्की, बिष्ट, बुढाथोकी आदि जस्ता क्षेत्री थरहरूको विभाजन हो । यस समुहको उत्पति खप्तड पनि मानिन्छ । यस विभाजन भित्र एउटै गोत्र अर्थात कौशिक गोत्र रहने हुँदा विवाहवारी गर्न ...

                                               

खप्तड (तिर्थस्थल)

खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा रहेको छ। साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो। बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो। खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो। त्यहाँ बाबाको मूर्तिका साथै ब ...

                                               

खरेल

खरेल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। यिनीहरू विशाल नेपालको कुमाउँमा बसोबास गर्ने ८८ खालका कुमाई समुदायहरू मध्य एक हुन्।

                                               

खाइबा

उच्च कोटीको थाङ्का / थान्का प्रशिक्षक। बौद्ध धर्ममा चार किसिमका दर्शन फिलोसोफी छन् – तन्त्र, इतिहास, ज्योतिषशास्त्र औषधीविज्ञान। यी चारवटै दर्शन राम्रोसँग अध्ययन गरेर त्यसलाई चित्रमा उतार्न सक्ने व्यक्ति नै खाइबा हुन्छ। यी विषय अध्ययन मात्र गर्ने ...

                                               

खाम भाषा

खाम भाषा नेपालका मगर जातीले बोल्ने एक भाषा हो । मगरहरूका भाषा धेरै प्रकारका हुन्छन् । अलग ठाउँका मगरहरूले अलग भाषा बोल्दछन। मध्यमाञ्चल तिरका मगरहरू भिरकोटे भाषा बोल्छन जसलाई मगर भाषा पनि भनिन्छ । रोल्पा, रुकुम, जाजरकोट, दैलेख तिरका मगरहरूले खाम भ ...

                                               

खुलाल

खुलाल कार्की अन्य कार्की जस्तै एक क्षेत्री जाति हो, यो जातीको उद्गम थलो आछम जिल्लाको थुम भन्ने स्थान हो । यो जातिले दाह्रे मस्ट्को पुजा गर्दछन खुलाल विभिन्न क्षेत्री थरहरूको विभाजन पनि छ । यस विभाजन भित्र एउटै गोत्र अर्थात धनञ्जय गोत्र रहने हुँदा ...

                                               

खैंजडी

खैंजडी डम्फूभन्दा केही सानो हुने, काठको घेरामा प्रायः मुजुरा जडिएको, एकातिर मात्र छालाले मढिएको तालबाजा हो। यस बाजाको प्रयोगको बारेमा रामायण, महाभारतका विभिन्न उत्सवमा समेत वर्णन गरिएको छ। रूख कटहर, काभ्रो, कोइरालो आदिको काठको घेरामा छाला बेरेर ब ...

                                               

ख्याली

ख्याली विशेष चाडपर्वमा वा पूजाआजामा खैंजडी, मुजुरा आदि बजाउँदै, गाइने लोकगीत; चुड्का हो । ख्याली श्रृङ्गारप्रधान र भक्तिप्रधान गरी दुई प्रकारको हुन्छ। तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी श्रृङ्गारप्रधान हुन्छ भन जात्रा, देवाली पूजा ज ...

                                               

गढीमाई

गढीमाई मन्दिर नेपालको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठ हो। बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच-पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुन् ...

                                               

गणगौर

होलीको समापनसँगै चैत्र शुक्ल तृतीया का दिन राजस्थानी तथा गुजराती समुदाय मा प्रचलित यो गणगौर नेपाल मा पनि मारवाडी समुदाय माझ प्रचलित रहेको छ। बसन्त ऋतु, खेतीपाती र वैवाहिक मान्यताप्रति यो विश्वास राखिने यो पर्व हो । घरका पुरुषहरु रंग खेल्नमा व्यस् ...

                                               

गणेश चतुर्थी

गणेश चतुर्थी हिन्दुहरूको एक प्रमुख उत्सव हो । यो उत्सव भारतको महाराष्ट्र लगायत अन्य स्थानमा निकै धूमधामले मनाइन्छ । गणेश चतुर्थी देखि अनन्त चतुर्दशी सम्म दस दिन गणेशोत्सव मनाइन्छ ।

                                               

गन्धर्व

गन्धर्व पौराणिक कालमा वर्णित एक खस समुदाय को हाङा हो । हाल नेपालको विभिन्न भागमा बसोवास गरी सारङ्गी रेटेर गीत गाउँदै हिड्ने गाइनेहरूलाई पनि गन्धर्व जाति भनिन्छ । कश्यप ऋषिका तीन पत्नीबाट सुरु भएको सृष्टिमा क्रमशः गन्धर्व, यक्ष, र राक्षस असुर बने ...

                                               

गर्ग गोत्र

गर्ग सप्तऋषीमध्ये ऋषी विश्वामित्रका सन्तान हुन जसले पछि गएर आफ्नो छुट्टै नामको गोत्रको सुरुवात गरेका थिए । गर्ग नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।एक प्रकारका गर्ग गोत्री सन्तानहरु नेपालको पश्चिमि भेग्मा ...

                                               

गर्भाधान संस्कार

संस्कार संस्कृत शब्द हो। यसको अङ्ग्रेजी पर्यायवाची शब्दका रूपमा अंगेजीको sacrament, correctness, purification, purity आदि शब्दहरूलाई लिन सकिन्छ भने संस्कृतमा पवित्र, परिपूत, मेध्य, शुचि आदि शब्दहरूलाई लिन सकिन्छ । संस्कारको सामान्य अर्थ हुन्छ कुन ...

                                               

गाई तिहार

कार्तिक कृष्ण औंशीको दिन अथवा तिहारको तेश्रो दिन गाईको पूजा गरिन्छ । गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ । यस दिनको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्त ...

                                               

गुरागाईँ

गुरागाईँ नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। केही तथ्यहरूको आधार हेर्ने हो भने गुरागाईँहरु गुरगाउ भन्ने ठाउँमा बसोबास गरेकाले भनिएको हो कि भन्ने तथ्य बिज्ञहरु अघि सार्छन गुरगाउँ दैलेख जिल्ला ...

                                               

गुरूपूर्णिमा

गु को अर्थ हो- अन्धकार एवं रु को अर्थ हो- प्रकाश। गिरति अज्ञानं इति गुरूः अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो।

                                               

गोत्र

नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो। यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन्। ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन्। उ ...

                                               

गोदार थापा

गोदार थापा क्षेत्री थापा अर्थात् थापा काजीहरूको एक कुलघरान हो । उनीहरू नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर थापाको उपसमुह हो । कश्यप गोत्री गोदार थापा परिचित थापावर्ग हुन् । राणा प्रधानसेनापति खड ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →