Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 35



                                               

त्रिपाठी

त्रिपाठी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया ब्राह्मण जातिय थर हो । प्राचिन कालमा वैदिक अनुष्ठान गर्दा तीन वेदको पाठ गर्न सक्ने ब्राह्मणहरूलाई त्रिपाठीको उपाधी दिइयो र त्यो उपाधी नै उनिहरूको थर भयो । यसैले त्र ...

                                               

थापा

थापा एक नेपाली मुलनिवासी पहाडी समुदायको थर हो। जसको उत्पती खस साम्राज्यबाट भएको पाइन्छ। मगर थापा हरूको उत्पति पनि खसहरूबाट नै भएको पाइन्छ। किनकी थापा अथवा थापा खस जाती सँग सम्बन्ध छ। नाकी मगर सँग । थापा थरका व्यक्तिहरू क्षेत्री र मगर हुन्छन। यो न ...

                                               

थारु जातिको संस्कृति

नेपालमा बसोबास गर्ने एक प्रमुख जाति थारू जातिको आफ्नै सांस्कृतिक पहिचान रहेको छ। थारू जाति देशका विभिन्न ठाउँमा छरिएर रहेका छन्। त्यसैले ठाउँ अनुसार उनीहरूको संस्कृतिमा केही भिन्नता पाइन्छ।

                                               

दक्षिणा

गुरू तथा पुरोहित ब्राह्मणलाई सम्मान स्वरुप दिइने भेटी, अथवा यज्ञ श्राद्ध जस्ता कुनै पनि धामर्मिक अनुष्ठानहरूमा दिइने धनलाई दक्षिणा भनिन्छ । यसका साथै छोरी चेली तथा जवाईं, भान्जहरूलाई पनि कुनै धार्मिक कृत्यमा दक्षिणा दिइन्छ । हिन्दू धर्ममा दक्षिणा ...

                                               

दत्तात्रय मन्दिर

भक्तपुरका प्रसिद्ध मन्दिरहरूमा दत्तात्रय मन्दिर पनि प्रमुख हो । ब्रम्हा, विष्णु र महेश्वरएकै स्वरुप त्रिशक्तीको रूपमा पुजिने यस मन्दिरमा साउन महिनामा विशेष पुजाआजा गर्ने गरिन्छ । साउन महिनामा महादेव भगवानको अवतार हुने जनविश्वासका कारण साउन महिनाम ...

                                               

दन्तकाली मन्दिर

दन्तकाली मन्दिर धरान नगरपालीका वडा नं. १४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । मध्यकाल तिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सत ...

                                               

दशैं

दशैं वा बडा दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म शक्तिको आराधना गरी दशौँ दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म मनाउने गर्छन् । आश्विन शुक ...

                                               

दाइजो

दाईजो/दाईजो प्रथा विवाह पश्चात केटीको माता-पिताले केटीलाई वा छोरीलाई दिएको धन-सम्पति, रूपियाँ-पैसा अथवा सामान दाईजो हो भने दाईजो दिने प्रचलन दाईजो प्रथा हो। दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखिनै प्रचलनमा पाइन्छ। नेपालको तराई क्षेत्रमा आ ...

                                               

दिवी चाड

दिवी चाड पूर्वी तराईका झापा र मोरङ जिल्लाका सन्थाल जातिले दशैं पर्वसँगै मनाउँछन् । दशैंको षष्ठीदेखि विजया दशमीसम्म मनाइने उक्त चाडमा सन्थाल समुदायले मिष्ठान्न भोजनसहित दुर्गा र कालीको पूजाआजा गर्छन्। उक्त चाडमा सन्थालका कला र संस्कृतिसमेत प्रस्तु ...

                                               

दुलाल

दुलाल नेपाल, भारत,बर्मा तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। दैलेख जिल्लाको दुल्लु क्षेत्रबाट उद्गम भएका दुलालहरू नेपाल तथा भारतको अधिकांश भुभागमा बसोवास गर्दछन्। नेपालमा बसोबास गरिरहेका दुलालहरु हिन्दु ...

                                               

दुवाडी

दुवाडी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। दुवाडी आत्रेय गोत्रीय बाहुन जातीको एक थर हो। दुवाडी थरको उत्पत्तिको बारेमा उनीहरू दैलेखको दुवाडाबाट क्षेत्रबाट उत्पत्ति भएको विश्वास गरिएको छ। वि.स ...

                                               

देउकी प्रथा

देउकी प्रथा नेपालमा प्रचलित सामाजिक कुप्रथाहरू मध्येको एक प्रथा हो । नेपालको सूदुरपश्चिमाञ्चलको सेती र महाकाली अञ्चलमा मन्दिरहरूमा देबी देवताको सेवा गर्न कन्या केटी चढाउने प्रचलन छ । यसरी चढाईएकी कन्या देउकी हुन् भने चढाउने प्रचलन प्रथा हो । महार ...

                                               

देउसी भैली

तिहार सांगीतिक तथा झिलीमिली पर्व पनि हो । यतिबेला नाचगान गर्ने परम्परा छ । र, रमाइलो त के भने तिहारको आफ्नो विशिष्ट गीत छ । त्यसलाई पेश गर्ने कौसल पनि आफ्नै किसिमको छ । तिहारको अझ भनौ गाईतिहारको दिन महिलाहरू घर-घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै ए ...

                                               

देश खोज्दै जाँदा (चलचित्र)

प्रकाश आङ्देम्बेले चलचित्र निर्देशन गरेका छन् । चलचित्र छायाङ्कन गर्न एक महिना र नेपाली रूपैयाँ ४० लाख खर्च भएको छ । लाईन क्रस मूभिजको प्रस्तुति तथा गन्तव्य थिएटर नेपाल, इफका इन्टरनेसनल फाउन्डेसन भूटानको सहयोगमा निर्मित चलचित्रका निर्माता वीरेन्द ...

                                               

दोलखा भीमसेन

त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ। शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रु ...

                                               

दोलखा भीमसेन चुडामणि

दोलखा भीमसेन भीमेश्वर भीमसेन मूर्तिमा शिव महादेवको रूपमा रुद्री पजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ। वलीपूजाको बेला महादेवशिव चडामणिमा गएर बस्नहन्छ र भीमसेन भैरवले मात्र वली पूजा ग्रहण गर्नुहुन्छ भने जनधारणा छ। भीमसेन भीमेश्व ...

                                               

दोलखा भीमसेन जात्रा

दोलखा शहर बजारमा अवस्थित श्री भीमेश्वर मीमसेनको जात्रा सेतो दौरा, जामा र फेटा गुथेको पहिरनमा जमराको माला लगाई बाजागाजाकाको तालमा साना बालकदेखि वृद्धले खड्ग बोकेर नाच्दै दोलखा शहरका विभिन्न टोल, डबली र मठमन्दिरहरूको परिक्रमा गरेर देखाइने यो जात्रा ...

                                               

दोहरी गीत

दोहरीगीत दुई पक्ष बीचको गीतहरूको सवाल जवाफ हो। नेपालका प्रायः सबै ठाउँमा दोहरीगीत गाएको सुन्न पाइन्छ। मेला, पाखा, रोदी, चौतारी, विवाह आदि उत्सवहरूमा युवा-युवतीहरू मादल, बाँसुरी आदि बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरूको परम् ...

                                               

धनतेरस

पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेर ...

                                               

धमारी

धमारी नेपालको सुदुर तथा मध्य पश्चिम सँगै भारतमा पर्ने कुमाऊँ, गढवाल आदि क्षेत्रहरूमा जनस्तरबाट सिर्जित लोकभावनाको अभिव्यक्ति र त्यहाँका जनमानसका अन्तरहृदयबाट उद्घाटित भावनाको सहज उद्गारमा आबद्ध आख्यानात्मक अलिखित साहित्यलाई बुझाउँछ । अलिखित, जनश् ...

                                               

धर्म

धर्म भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन्। कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रय ...

                                               

धान नाच

संसार भरी छरिएर रहेका किरात समुदाय भित्रका लिम्बु जातिको महान चाड/पर्व हो चासोक तङ्नाम। विशेषगरी पुर्वी नेपालको संखुवासभा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र सिक्किममा बसोबास गर्ने लिम्बू जातिले परम्परागत संस्कृतिलाई संरक्षण गर्द ...

                                               

धामी

शाब्दिक अर्थमा धामी एक नेपाली समाजमा प्रचलित बोक्सी प्रथा अन्तर्गत बोक्सीलाई लखेट्ने वा धपाउने पात्रलाई भन्ने गरिएपनी सुदुरपश्चिम नेपालका बैतडी दार्चुला, बझाङ, बाजुरा र दार्चुला जिल्लामा धामी थरका आदिबासि खसहरु बस्छन। किबदन्ती अनुसार, पहिला गाउमा ...

                                               

नगरा

नगरा एक प्रकारको नेपाली बाजा हो । नगरा पिँध तीखो भएको भिउँट जस्तो, तामाका भाँडामा छालाले मोहोरेको, गजोले बजाइने एक पुरानो तालबाजा हो । यो ठूलो दमाहा हो । यसलाई दुई वटा गजोले ठोकेर बजाइन्छ । नगरा तामाबाट बनेको हुन्छ । मन्दिरहरूमा आरती गर्ने बेलामा ...

                                               

नमोबुद्ध मेला

भगवान गौतमबुद्धको पहिलो जन्मस्थलका रूपमा लिइने काभ्रेको श्यामपाटी गाविसस्थित ऐतिहासिक एवं धार्मिक स्थल नमोबुद्धमा कात्तिक पूर्णिमाको अघिल्लो दिन पूजाआजा गर्ने दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ। दर्शनार्थीले मेलामा लाखौं-लाख दीप प्रज्ज्वलित गरिरहे ...

                                               

नवदुर्गा नाच

भक्तपुर जिल्लाको प्रसिद्ध लिच्छविकालीन नवदुर्गा ङालाकेगु नाच माघे संक्रान्तिको भोलिपल्टदेखि आषाढ कृष्ण अष्टमीसम्म लगातार छ महिना प्रदर्शन गरिन्छ ।

                                               

नागपञ्चमी

नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।

                                               

नामकरण संस्कार

नामकरण संस्कार वा न्वारान हिन्दु धर्मका सोह्र संस्कारमध्ये बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । शिशु जन्मेको ११ औँ दिनमा न्वारान गर्ने गरिन्छ । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको ...

                                               

नारद पुराण

नारद पुराण स्वयं महर्षि नारदको मुखले भनिएको एक वैष्णव पुराण हो।महर्षि व्यास द्वारा लिपिबद्धगरिएको १८ पुराणहरूमध्येको एक हो। प्रारंभमा यो २५,००० श्लोकहरूको सङ्ग्रह थियो तर वर्तमानमा उपलब्ध संस्करणमा केवल २२,००० श्लोकहरू मात्र उपलब्ध छन्। यस पुराणक ...

                                               

निङ्गलाशैनी मन्दिर

श्री निङ्गलासैनी मन्दिर बैतडी जिल्लाको देहीमाण्डौं गाविसमा अवस्थित छ । निङ्गलासैनी मन्दिर सुदूर पश्चिमक्षेत्रकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक वर्षको बडा दशैं र चैते दशैंमा कम्तिमा पनि ९००देखी १३०० सम्म रांगाको मात्रै बलि चढाउने गरिन्छ ...

                                               

निम्बार्काचार्य

जगद्गुरु श्रीनिम्बार्काचार्यकी माताको नाम जयन्ती देवी र पिताको नाम श्रीअरुण मुनि थियो। यिनलाई भगवान् सूर्यको अवतार मानिन्छ। कसैकसैले यिनलाई भगवान् नारायणको सुदर्शन चक्रको अवतार पनि मान्दछन् तथा अन्य एउटा मतमा यिनको पिताको नाम श्रीजगन्नाथ हो भन्ने ...

                                               

निलकण्ठ बाबाधाम

निलकण्ठ बाबाधाम निलकण्ठ बाबाधाम मन्दिर बुटवलको दीपनगरमा अवस्थित छ। यस मन्दिरको निर्माण २०६० सालमा भएको हो। यस मन्दिरको निर्माण माता देवमाया भट्टराई र उहांको पति बाबुराम भट्टराईको नेतृत्वमा विभिन्न दाताहरूको योगदानमा बनेको हो। २०६४ सालदेखी यहाँ गु ...

                                               

निष्क्रमण संस्कार

निष्क्रमण शिशु जन्मिएको चार महिनामा बालकलाई घरबाट बाहिर निकाल्नुलाई भनिन्छ । यस दैवी जगत्मा नवजात शिशुको आगमन पश्चात् यसप्रति प्रगाढता बढाउनु तथा परब्रह्मको नजरमा चिरपरिचित भई दीर्घकालसम्म धर्म र मर्यादामा रही यस लोकको भोग गराउनु यस संस्कारको प्र ...

                                               

नेपाल सम्वत्

नेपाल सम्वत् नेवार समुदायमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो। नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाः हुन्। उनले नेपालमण्डलका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो। भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.स‌ ...

                                               

नौमती बाजा

नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । यस अन्तरगत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई-दुई वटा हुन्छन् । सनही र नरसि ...

                                               

पञ्चामृत

पञ्चामृत गाईको दूध, दही, घिउ, मह र सखर पाँच चिजहरू मिलाएर बनाइने एक प्रकारको पेय पदार्थ हो । हिन्दू धर्ममा पूजा पाठको समयमा पञ्चामृतको धेरै प्रयोग हुन्छ । भारत तथा नेपालका धेरै घरहरूमा पूजा पाठ को समयमा भगवानलाई पञ्चमृत चढाएर पिउने गरिन्छ । दीपाव ...

                                               

पनौतीको बाह्र वर्षे मेला

सूर्य मक्कर राशिमा रहेका बखत अर्थात् प्रत्येक १२ वर्षमा पनौतीमा मकर मेला लाग्छ। लिच्छवि कालीन राजा मानदेवको पालादेखि नै सुरू भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट रहँदै आएको ऐतिहासिक प्रमाण छ तर पनौती मेलाको चर्चा स्कन्द पुराणमै पनि भ ...

                                               

पराशर गोत्र

पराशर नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो। रैला, मरहठ्ठा, लामाकार्की, धिमाल, कट्ठेल, शुक्ल उपाध्याय, आर्य, नराल सङ्कलन सुदिप रैलाबाट . पराशर गोत्र भित्र १.थर: रैला रईला, रोईला पनि लेखन पाइयो तर यो लेखन गर ...

                                               

परिक्रमा मेला

परिक्रमा मेला जनकपुरमा लाग्छ । यो १५ दिनको हुन्छ । मिथिला अन्तगृह परिक्रमा प्रतिपदामा सुरू भई फागु पूर्णिमाका दिन सम्पन्न हुन्छ । एक सय ३० किलोमिटरको क्षेत्रमा गरिने यो परिक्रमा मेलामा सामेल भएका पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनक ...

                                               

पाथीभरा देवी (ताप्लेजुङ)

पाथीभरा मुक = मानसिक र शारिरिक शक्ती; २) मुकुम्म = अग्नी ज्वाला, सर्वशक्तीमान, शक्तीको देवता, रण देवता, थेबा या थेवासाम देवताको अर्को नाम; ३) लुङ= ढुङगा, ढुंगाको मूर्ती या प्रतीमा, केन्द्र; ४) मुकुम्लुङ=सर्वशक्तीमान देवाताको प्रतिमा या सर्वशक्तीम ...

                                               

पाहाँ चःह्रे

परिचय पाहाँ चःह्रे भन्नाले लुकमाःद्यलुकेको महादेवलाई पूजा गरी मनाइने पर्व हो ।लुकमाःद्य भनेको क्षेत्रपाल हुन् । आ-आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन् । क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्व ...

                                               

पितृविसर्जन अमावस्या

पितृविसर्जन अमावस्या अश्विन महिनाको कृष्णपक्षको अमावस्या लाई भनिन्छ । यस दिन पितृलोकबाट पितृ पक्षमा पृथ्वीमा आएका पितृहरू भोजनादिबाट तृप्त भई आ-आफ्ना लोकमा फिर्ता जाने जनविश्वास रहेकि छ । यस दिन ब्राह्मणलाई भोजन तथा वस्त्राभूषणादि दान गर्नाले पित ...

                                               

पिर्के पिङ

पिर्के पिङ जसलाई अर्को भाषामा रंगते पिङ पनि भनिन्छ । एक प्रकारको नेपाली चलन चल्तिमा रहेको संस्कृति हो भने एक किसिमको मनोरञ्जनको समेत साधन हो । पिर्के पिङ विशेषगरि दशै,तिहारमा बनाइने गरिन्छ।

                                               

पुंसवन संस्कार

हाम्रो हिन्दुवैदिक १६ संस्कारमध्ये पुंसवन संस्कार दोश्रो हो । गृहस्थ जीवनमा प्रवेश गरेपछिको दोश्रो कर्तव्यका रूपमा यसलाई लिने गरेको पाइन्छ । प्रारम्भमा हाम्रो समाज पितृसत्तात्मक थियो । पितृसत्तात्मक समाजमा छोरीकोभन्दा छोराको बढी महत्त्व हुनु स्वा ...

                                               

पोखरेल

पोखरेल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । पोखरेल थर नेपाल तथा भारतका बाहुन तथा क्षेत्री परिवारमा पाइन्छ। पोखरेलहरू दुई कुलघरान; पानी पोखरेल र दुध पोखरेलमा विभाजन भएका छन् । पानी पोखरेलहरूक ...

                                               

फुयाल

फुयाल नेपाल, भारत, भुटान तथा अन्य स्थानहरूमा बसोबास गर्ने मष्टो धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । पूर्वज फुयालहरूको वंशावली अनुसार कौशिक गोत्रिय फुयाल,रेग्मी र रिमाल एकै वंशका हुन् । फुयालहरूको मुल थलो जुम्ला जिल्ला हो जुम्लामा करिव १२०० घ ...

                                               

फूलपाती

दशैंको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्त्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, ...

                                               

बकरी ईद

बकरी ईद आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी को सम्झना स्वरूप मनाइने पर्व हो। यही दिन देखि हिजारी संवतको नयाँ वर्षको सुरूवात हुनेगर्दछ । नेपाल सरकारले बकरी इदको अवसरमा सार्वजनिक बिदा सम ...

                                               

बगाले थापा

बगाले थापा वा बगाल्या थापा खस समुदायको क्षेत्री थापाहरूको एक कुलघरान हो । नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपाली थर थापाको एक उपसमुह हो । यिनीहरू क्षेत्री वर्गका भारोपेली भाषी पर्वते खस हुन् । राजा कालु था ...

                                               

बडघर

नेपालको पश्चिम तराईका थारु तथा बसाई सरेर आएका पर्वतेले मान्य र सहि निर्णयमा पोख्त व्यक्तिलाई आफ्नो बडघर का रूपमा चयन गर्ने चलन छ । यस्ता बडघर एकताको प्रतीक पनि मानिन्छन् । यी बडघरले प्रत्येक गाउँमा हुने गरेका कामकाज र न्यायिक छलफलको निर्णय गर्ने ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →