Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 37



                                               

यःमरि पुन्हि

यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार बनाएर खाने गर्दछन । योमर ...

                                               

रंगोली

रंगोली भारतको प्राचीन सांस्कृतिक परम्परा तथा लोक-कला हो । भिन्नभिन्न प्रदेशहरूमा रंगोलीको नाम र त्यसको शैलीमा भिन्नता हुनसक्छ तर यसको पछाडि निहित भावना र संस्कृतिमा पर्याप्त समानता छ । यसको यहीँ विशेषता यसलाई विविधता दिन्छ र यसको विभिन्न आयामहरूल ...

                                               

रत्यौली

रत्यौली प्राय: विवाह हुने केटाको अथवा कसैको छोरा जन्मियो भने त्यो घरमा गरिन्छ । केटी तर्फ भने होइन । केटाको घरमा जन्ती र बेहुला बेहुलीको घरमा हिडिंसकेपछी त्यस राती आईमाई, तरुनी केटिहरू मिलेर खेल्ने, जिस्काउने चलन हो । यसमा लोग्ने मान्छे पटक्कै जा ...

                                               

रमजान

रमजान इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हो । रमजान महिना मुसलमानका लागि शुभ-लाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा बस्नुपर्ने हुन्छ । मुसलमानह ...

                                               

रवि प्रदोष व्रत

आइतबार त्रयोदशी तिथिको संयोगबाट रवि प्रदोष योगको सृजना हुन्छ। यस दिन भगवान् शिवको प्रसन्नताका निमित्त व्रत सम्पादन गर्ने गरिन्छ। यस व्रतको प्रभावले लामो आयु, राम्रो स्वास्थ्य आदिको प्राप्ति हुन्छ भन्ने विश्वास छ। यस व्रतको कथा यस प्रकार छ - एउटा ...

                                               

राँगो जात्रा

भक्तपुरमा प्रत्येक वर्ष महानवमीका दिन मनाइने खामेय् निखुर गरिन्छ । महिषासुरको प्रतीक मानेर राँगोलाई विधिवत बलिपूजा गरी खुट्टामा लामो डोरीले बाँधेर नवदुर्गा देवगृहबाट बाहिर निकाली दौडाएर वा लखेटेर ब्रह्मायणी स्थान सम्म पुर्‍याउने गरिन्छ । उक्त राँ ...

                                               

राउत (थर)

राउत नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो।नेपाल का विभिन्न जिल्ला मा बसोबास गर्छन् । नेपालको विभिन्न जिल्लाहरु जस्तै हुम्ला, जुम्ला, मुगु, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दाङ, बाँके, प्यूठान, गुल्मी ...

                                               

राग

पूवीय पद्धति स्वर-गायन एवं वादनमा सात स्वरको प्रयोग हुन्छ,स रे ग म प ध नी । स्वर दुई प्रकारको हुन्छ - शुद्ध स्वर -त्यस्तो स्वर जो आफ्नो निश्चित स्थानमा गाईन्छ, बजाईन्छ। विकृत स्वर-त्यस्तो स्वर जो आफ्नो स्थानबाट केही माथि चढेर वा तल ओर्लेर प्रयोग ...

                                               

राग चंद्रकोश

मालकोशको स्वरमा नि स्वर शुद्ध गरी गायन हुदा त्यहि राग चंद्रकोश भनि चिनिन्छ । अवरोह- सां _नि _ध म,_ग म _ग सा । पकड- _धमंद्र _निमंद्र सा म, _ग म _ग सा । आरोह- सा _ग म,_ध _नि सां ।

                                               

राजोपाध्याय

राजोपाध्याय प्राचीन नेपालका ब्राह्मण पुरोहितहरू हुन्। उनीहरूलाई स्थानीय नेवार भाषामा द्य बाज्या, द्य ब्रह्मु, द्य ब्राह्मण पनि भनिन्छ। प्राचीन नेवार राज्यहरूमा राजा तथा राजपरिवारका गुरू, पुरोहित तथा राजनीतिक, अर्थिक, सामाजिक, कुटनीतिक इत्यादिका म ...

                                               

राणा

राणा हिन्दू धर्मावलम्बी राजपुत र क्षेत्रीहरूको थर हो। राणा खासमा एक राजपुत उपाधि हो । कुँवरमाथि राणा उपाधि धारण गरी राणा वंश स्थापना गर्ने जंगबहादुर राणा पहिलो नेपाली राणा वंशज हुन्। यी राणा क्षेत्रीहरू वत्स गोत्रका हुन् भने मेवाडका राणाहरू वैशमप ...

                                               

रातो मच्छिन्द्रनाथ

रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल् ...

                                               

रातो मच्छिन्द्रनाथको भोटो जात्रा

रातो मच्छिन्द्रनाथको भोटो जात्रा बाह्रवर्षमा एकपटक मनाइदैं आएको छ । यो जात्रा ललितपुर बुङमतीस्थित जावलाखेलमा देखाइन्छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमतीमा राखिने परम्परा छ भने प्रत्येक बाह्रवर्षमा यहाँ पनि रातो ...

                                               

रातो मच्छिन्द्रनाथको रथयात्रा

करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा ...

                                               

रामघाट मेला

कपिलवस्तु सदरमुकाम तौलिहवादेखि दुई किलोमिटर उत्तर वाणगंगा नदी किनारमा अवस्थित राम-जानकी मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पूर्णीमाका दिन एकदिने रामघाट मेला लाग्छ। नदीमा स्नान गरी गौ दान र पूजाआजा गर्न मन्दिरमा ठूलो घुईचो लाग्छ। उक्त धार्मिक कार्य ...

                                               

रामबोले मेला

जुहारी विवाहका लागि प्रख्यात मानिने रामबोले मेला दोलखा जिल्ला ठूलोपातल-४ स्थित रामबोले मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीपछि पूर्णिमाको अघिल्लो रातदेखि पञ्चमीसम्म लाग्छ। उक्त मेलामा दर्जनौं युवायुवती रातभरी जुहारी खेलेर भोलिपल्ट कालीदेवीलाई स ...

                                               

रुद्रायणी

रुद्रायणी मन्दिर ललितपुरको खोकना गाविसमा पर्ने एक प्रख्यात मन्दिर हो । यस मन्दिरलाई सिद्धिकाली रुद्रायणी मन्दिर पनि भनिन्छ । देवी सिद्दकाली खोकना वासीको आराध्य एंव ईष्ट मानिन्छन् । सिद्धकाली रुद्रायणीको सिद्धिकाली जात्रा आश्विन महिनाको शुक्ल पक्ष ...

                                               

रोपाईं जात्रा

रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ । यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू ...

                                               

रौँनक पैयाँ

रौँनक पैयाँ भनेको रावणको पैयाँ अर्थात् रावणप्रति समर्पित गाथा हो। थारू जातिले राम र रावण दुवैप्रति बराबरी सम्मान गर्दछन्। रौँनक पैयाँ रावणलाई नायकको भूमिकामा राखेर गाइने गाथा हो। यो दाङ उपत्यकाका थारू जातिमा डस्या -दसैँ)को अवसरमा थारू बठिन्याहरू ...

                                               

लङ्केश्वर मेला

प्रत्येक वर्ष हरिबोधनी एकादशीमा ऐतिहासिक लङ्केश्वर मेला काभ्रेपलाञ्चोकको बल्थलीमा भव्यताका साथ मनाइन्छ। सत्ययुगमा सतीदेवीको मृत्युपछि महादेवले सतीदेवीलाई बोकेर भौँतारिने क्रममा सतीदेवीको नाभी बल्थली गाविस- ५ स्थित सो ठाउँमा पतन भएपछि उक्त मेला मन ...

                                               

लाटोकोसेरो

लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले यसले आँखा नदेख्ने धेरैको अनुमान छ। लाटोकोसेरोलाई संस्कृत भाषा उलूक, धूक, दिवान्ध इत्यादि भनिन्छ। यिनक ...

                                               

लाेककथा

परम्परादेखि लोक जीवनमा मौखिक रूपले चलिआएको कथा वा दन्त्य कथालाई लोककथा भनिन्छ । लोक र कथा गरी दुर्इ शब्दका योगबाट लोककथा बनेको छ । कथा लाई कहानी को पर्यायवाची शब्दका रूपमा लिइन्छ । यसरी हेर्दा कथा र कहानीमा समानता देखिन्छ । प्रयोगगत दृष्टिले लोकक ...

                                               

लिंगनान संस्कृती

लिंगनान संस्कृति, वा क्यान्टोनिज संस्कृति, चिनको दक्षिण भुभागको दुई प्रान्त गुआन्झोउ र गुआंगसीको क्षेत्रिय संस्कृति लाई जनाउँदछ । लिंगनान संस्कृतिका दुई परिभाषा रहेका छन्: भुगोल अनुसार यस शब्दले क्यान्टोनिज संस्कृतिलाई मात्र नभई लिंगनान क्षेत्रको ...

                                               

लुङको देवाली

लुङको देवाली नेपालको प्युठान जिल्लाको लुङ गाउँ विकास समितिमा लाग्ने प्रसिद्ध जात्रा हो। प्युठान जिल्लामा पर्ने लुङ गाविसमा बसोबास गर्ने खत्री, बाहुन, कामी, दमाई, रोका, मगर, थापा, बस्नेत, खनालबाहेक कोही थिएनन्। खास भन्ने हो भने खत्रीहरूको बाहुल्यत ...

                                               

लुम्बिनी संग्रहालय

लुम्बिनी संग्राहलय नेपालको कपिलवस्तु जिल्लामा अवस्थित् रहेको छ। यसलाई नेपालकै एकमात्र संग्राहलयको रूपमा लिइन्छ। बुद्धको जन्मस्थल् लुम्बिनीबाट करीव २४ किलोमिटर पश्चिको तिलौराकोट भन्ने ठाउँमा रहेको यस् संग्राहलयमा बुद्धधर्मसँग सम्बन्धित् महत्त्वपुर ...

                                               

लोकगीत

लोकगीत अथवा लोक सङ्गीत लोक संस्कृतिकै प्रमुख अङ्ग हो । यसलाई नेपाली प्राकृतिक कविता पनि भन्ने गरिन्छ । यसले आफ्नो रूप र विधा आफैंले जन्माउँछ । यो सरल, सुबोध र लोकप्रिय हुन्छ । यसको कलेवरमा लोक जनजीवन छर्लङ्गिने एेना हुन्छ । त्यसैले लोकगीत भनेको स ...

                                               

लोकबाजा

नेपाल प्रशस्त बाजाहरू भएको स्थान हो । सृष्टिको प्रारम्भदेखि नै मनोरञ्जनका साथै समयसँग विभिन्न तालवाद्य यन्त्रको आविष्कार गरेर मानिसले सफलता प्राप्त गर्दै आएको देखिन्छ । मादल, सारङ्गी, टुङ्ना, डम्फूजस्ता ठेट नेपाली बाजाहरूले नेपाल र नेपाली संस्कृत ...

                                               

लोकविश्वास

लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। यस्तो विश्वास स्थान, जातजाति-भाषाभाषी र संस्कृतिअनुसार भिन्नभिन्न प्रकारको हुनेगरेको पाइन्छ। कुनैकुनै विषयमा भने धेरैतिर यस्तो विश ...

                                               

लोकेश्वरजात्रा

काभ्रेको नालामा हरेक वर्ष मनाइने प्रसिद्ध सृष्टिकान्त लोकेश्वरजात्रा करूणामय सृष्टिकान्त लोकेश्वरको जात्रा हरेक वर्ष करूणामयको मन्दिरस्थल मच्छिन्द्रबहालबाट फाल्गुण पूणिर्मा तिथिदेखि प्रारम्भ हुन्छ। त्यसपछि स्थानीय गणेश मन्दिरबाट इटलाछेँ, गँसटोल, ...

                                               

लोसार

लोसार, अन्य नाम: लोसार, विशेषत: तिब्बती, नेपालको शेर्पा, गुरुङ र तामाङ जातीले नयाँ वर्षको रूपमा मनाउने नेपालको एक मुख्य पर्व हो । लोसार बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ, थकाली आदि जातीले महत्त्वपूर्ण पर्वका रूपमा मनाउँछन् । यो चाड नेपालक ...

                                               

वत्स गोत्र

वत्स गोत्र वैदिक परम्परा अनुशरण गर्ने हिन्दू धर्मावलम्बीहरूको एउटा गोत्र हो। महर्षि भृगुका सन्ततिहरु यस गोत्रमा पर्छन। यस गोत्रका प्रर्वतक भने वत्स ऋषि हुन।

                                               

वसन्त पञ्चमी

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ। यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु मासमा ...

                                               

वामन जयन्ती

पुराणहरूमा उल्लेख भएबमोजिम माता अदितिले भगवान विष्णुको तपस्या गरेर उक्त तपस्याबाट प्रसन्न भई भगवानले उनको पुत्रका रूपमा उत्पन्न भएर वामन रुपको धारण गरेका थिए। माता अदितीको तपस्याबाट खुसी भएर भगवान वामनले अदितीका पुत्र देवगण र राजा इन्द्रलाई असुरर ...

                                               

वामन पुराण

वामन पुराण मा मुख्यरूपले भगवान विष्णुको दिव्य माहात्म्यको व्याख्यान छ। विष्णुका वामन अवतारसित सम्बन्धित यो दस हजार श्लोकहरूको पुराण शिवलिंग पूजा, गणेश -स्कन्द आख्यान, शिवपार्वती विवाह आदि विषयहरूले परिपूर्ण छ। यसम भगवान् वामन, नर-नारायण, भगवती दु ...

                                               

वासुदेव (चलचित्र)

वासुदेव चलचित्र एक नेपाली कथानक चलचित्र हो । आख्यानकार डा. ध्रुवचन्द्र गौतम को उपन्यास ‘ कट्टेल सरको चोटपटक ’ मा आधारित रहेर २०३९ सालमा सुटिङ सुरु भएको यो फिल्म २०४१ मा सार्वजनिक प्रदर्शनीमा आएको थियो ।

                                               

विक्रम सम्वत्

विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ। यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो इस्वी सम्वत् भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाड ...

                                               

विवाह पञ्चमी

राजर्षि जनक,जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ । सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भए अनुसार आश्विन पूर्णिमाका ...

                                               

विवाह संस्कार

विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ। एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ। अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर दर्ता विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ। मनुस्मृतिल ...

                                               

विवाहका प्रकारहरू

शास्त्रीयरूपमा आठ प्रकारका विवाहहरू वणिर्त छन् ब्रहृम विवाह, दैव विवाह, आर्य विवाह, प्रजापत्य विवाह, आसुर विवाह, गन्धर्व विवाह, राक्षस विवाह र पैशाच विवाह यी परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम व ...

                                               

विश्वकर्मा पूजा

विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट ...

                                               

विश्वामित्र गोत्र

विश्वामित्र नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो । यो गोत्रका गोत्र प्रवर्तक महर्षि विश्वामित्र हुन् जसले अयोध्याका राजकुमारहरु राम र लक्ष्मणलाई घनुर्विद्या सिकाएका थिए ।

                                               

विष्णु पुराण

श्रीपराशर ऋषिद्वारा प्रणीत यो पुराण अत्यन्त महत्त्वपूर्ण तथा प्राचीन हो। यसका प्रतिपाद्य भगवान विष्णु हुन्, जो सृष्टिका आदिकारण, नित्य, अक्षय, अव्यय तथा एकरस हुन्। यस पुराणमा आकाश आदि भूतहरूको परिमाण, समुद्र, सूर्य आदिको परिमाण, पर्वत, देवतादिको ...

                                               

विसौं पर्व

परापूर्व कालदेखि सूदुरपश्चिमवासीले विसु पर्व नयाँ वर्षको १ देखि २ गतेसम्म मनाउँछन्। नयाँ वर्षको १ गते राति स्थानीयवासीहरू आफ्नो गाउँको कुनै एक घरमा रातभर जाग्राम बसी डेउडा खेल्ने र त्यसको भोलिपल्ट दिउँसो १ बजेदेखि गाउँघरबाट हातहातमा सिस्नो बोकी ए ...

                                               

वीरगाथा

महापुरुष योद्दाहरूको ऐतिहासिक भूमिकाको वर्णन गर्दै डोटी क्षेत्रमा गौरापर्व, कुनै शुखद अबसरमा वीरगाथा, धमारी, चैतको रूपमा इतिहासको बर्णनगर्ने गरिन्छ | यस्ता केही वीरगाथा धमरी निम्न अनुसार छन् |

                                               

शक्तिपीठ

मान्यताअनुसार सतीदेवीको अङ्ग पतन भएको स्थान नै शक्तिपीठ हो। भगवानको स्त्री स्वरूपलाई शक्ति मानिएको छ त्यसैले रुखको ओत भएको, मसानघाट नजीकै भएको, अष्टमातृकाको बसोबास भएको स्थानलाई शक्तिपीठ मानिनुपर्ने तर्क पनि अर्कातिर छ।

                                               

शनि प्रदोष व्रत

व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ। भगवान शंकर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रंथहरूमा कतिपय उपवास र व्रतका बारे ...

                                               

शान्तिपुर गुफा

शान्तिपुर गुफा स्वयम्भू महाचैत्यस्थित उत्तर पश्चिमी कोणमा रहेको छ। यो गुफाको अस्तित्व र इतिहासलाई तान्त्रिक विधासाग गासेर बुझ्ने गरिएको छ। तन्त्रविद्याका पारखीहरू यो गुफासम्बन्धमा थुप्रै रोचक प्रसङ्गहरू सुनाउछन् र यसको तिलस्मी संरचनालाई लिएर आश्च ...

                                               

शाही

शाही नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । समाजमा रहेको मान्यता अनुसार मुगल शासकहरूको निगाहाबाट मिलेको शाही पदवीमा रहने शासकहरूले शाही लेखे भन्ने छ । यस मान्यता अनुसार शाही र शाह मुगल शासक को ...

                                               

शीतला अष्टमी

सनातन हिन्दू धर्ममा प्रकृतिका शाश्वत पक्षमा आधारित चाडपर्व र व्रत सम्पादन गर्ने पद्धति रहीआएको छ । हुरीबतास र वर्षातको मौसममा देखिने विभिन्न प्राकृतिक प्रकोप र रोगव्याधिबाट टाढा रहने उद्देश्यले भगवती शीतलाको भक्ति र आराधना गरी शीतला अष्टमी व्रत ग ...

                                               

शैलेश्वरी मन्दिर

शैलेश्वरी माताको मन्दिर सुदूर पश्चिमाञ्चलविकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढी मा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रूपमा रहेको छ । यहाँ देविको नित्य पुजा सिलगाउ निवासी भट्ट ब्राह्मण द्वारा गरिन्छ । प्रतेक वर्ष जेठ र का ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →