Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 4



                                               

अनु लामा

अनु लामा एक नेपाली फुटबल खेलाडी हुन् । उनी वर्तमान नेपाली टिमकी कप्तान र एपीएफ क्लबकि अग्रपंक्तिबाट खेल्ने गरेकी छिन्। अनु लामा अन्तरराष्ट्रिय खेलमा नेपालीको लागि अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छिन्। उनको नाममा ३० अन्तरराष्ट ...

                                               

अनुकृति गोसाई

अनुकृति गोसाई एक मोडल र टेलिभिजन प्रस्तुतिकर्ता हुन् । सन् २०१३ मा फेमिना मिस इन्डिया प्रतियोगितामा सुन्दरी प्रतियोगिता जितेकी थिइन् । उनी वर्तमान समयमा मोडलिङ गर्दै छिन् । २०१५ मा प्रकाशित सूचीमा उनी ४९ नम्बरमा थिइन् ।

                                               

अनुभव रेग्मी

अनुभव रेग्मी अङ्ग्रेजी: Anubhab Regmi नेपाली चलचित्रका अत्यन्त लोकप्रिय बालकलाकार हुन् ।चलचित्र भिसा गर्लबाट चलचित्र जगतमा पसेका उनले रिदम, काली जस्ता प्रसिद्ध चलचित्र गरिसकेका छन् । उनी चलचित्र नाई नभन्नु ल २ र नाई नभन्नु ल ३मा मुख्य अभिनयमा देख ...

                                               

अनुराधा कोइराला

अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपाल की संस्थापक अध्यक्ष हुन्। उनले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन्। खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूक ...

                                               

अनुरिता झा

अनुरिता झा एउटा हिन्दी अभिनेत्री र मोडल हुन् । उनले आफ्नो पढाई बिरला प्रौद्योगिकी एवं विज्ञान संस्थानबाट गरेकी छिन् । उनले मुम्बई र दिल्लीमा भएका विभिन्न सौन्दर्य प्रतियोगिताहरूमा भाग लिएकी छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र अनुराग कस्यपको ग्य ...

                                               

अनुशेह अन्सारी

अनुशेह अन्सारी इरानी-अमेरिकी यन्त्रकार, प्रोडोया सिस्टमस का सह-संस्थापक र पृथ्वीको बाहिरी सतहमा पुग्ने पहिलो इस्लामी नारी हुन् । उनको पछिल्लो व्यापार उपलब्धिहरूको सह-संस्थापक र सीईओ टेलिकम टेक्नोलजी रूपमा सेवा शामिल, इंक रहेको छ। अन्सारी परिवार अ ...

                                               

अनुष्का शर्मा

अनुष्का शर्मा भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध अभिनेत्री तथा मोडल हुन् । उनले सन् २००८ मा रब ने बना दि जोडी नामक चलचित्रबाट बलिउडमा प्रबेश गरेकी हुन् ।

                                               

अनुष्का श्रेष्ठ

अनुष्का श्रेष्ठको जन्म काठमाडौँ सहरमा भएको थियो भने उनको बाल्यकाल काठमाडौँ सहरमा नै बितेको थियो। उनले आफ्नो विद्यालय तहको शिक्षा तथा +२ तहको शिक्षा काठमाडौँमा नै पूरा गरेकट्ठ थिइन् । त्यसपछि भने उनी बाँकी अध्ययनका लागि अस्ट्रेलिया गएकटी थिइन् । उ ...

                                               

अन्जू बबी जर्ज

अन्जू बबी जर्ज मलयालम: അഞ്ജു ബോബി ജോര്‍ജ്ജ് १९ अप्रिल १९७७) एक भारतीय एथलीट हुन्। अन्जू बबी जर्जले २००३ मा पेरिसमा आयोजित विश्व एथलेटिक्स चेपियनशिपमा लमु अफ्रिने मा कांस्य पदक जितेर इतिहास बनाएकी थिइन्। यस उपलब्धिको साथ उनी पहली भारतीय एथलीट बनिन ...

                                               

अन्ना हजारे

किसन बाबुराव हजारे एक भारतीय समाजसेवी हुन् । सन् १९९२ मा भारत सरकारले उनलाई पद्मभूषणले सम्मानित गरेको थियो । सूचनाको अधिकारको लागि कार्य गर्ने मध्येमा उनी प्रमुख व्यक्ति हुन् । जन लोकपाल विधेयक पारित गराउनका लागि अन्नाले १६ अगस्त २०११ देखि आमरण अ ...

                                               

अपरा मेहता

अपरा मेहता एक भारतीय अभिनेत्री हुन्। उनीले क्योंकि सास भी कभी बहू थी नामक धारावाहिकबाट आफ्नो ब्यापक परिचय दिइन्। उनी आहिले वर्तमान जमाई राजा धारावाहिकमा "हजुरआमा"को अभिनय गरी रहेकी छिन्।

                                               

अपर्णा दीक्षित

अपर्णा दीक्षित एक भारतीय टेलिभिजन अभिनेत्री हुन् जसलाई कलशमा देविका देओलको पात्रको लागि जानिन्छ । उनले आफ्नो करियरको सुरुवात २०१३ मा स्टार प्लसको पौराणिक धारावाहिक महाभारतमा अम्बिकाको रूपमा गरिन् ।

                                               

अबीर अबरार

अबीर अबरार एक भारतीय बलिउड चलचित्र अभिनेत्री तथा टेलिभिजन अभिनेत्री हुन् । उनी थिएटर र टेलिभिजनमा सक्रिय छिन् र हालैमा उनले जोधा अकबर फिल्मको आशुतोष गोवारीकरमा सुरुवात समेत गरिन् ।

                                               

अब्राहम लिङ्कन

अब्राहम लिङ्कन अमेरिकाका १६औं राष्ट्रपति थिए। यिनको कार्यकाल १८६१ देखि १८६५ सम्म थियो। यी रिपब्लिकन पार्टीदेखि थिए। उनले अमेरिकालाई उसको सबैभन्दा ठूलो संकट - गृहयुद्ध बाट पार लगाएका थिए । अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय अब्राहम लिङ्कननै जान् ...

                                               

अभयराज शाक्य

नेपाली कालिगडी र माटो उद्योगको अतुलनीय नमुनाका रूपमा रहेको पाटनको प्रसिद्ध महाबौद्ध मन्दिर सिर्जना गर्नेको नाम हो- अभयराज शाक्य। अभयराजलाई खानी र माटो विशेषज्ञका रूपमा हामी संझिरहन्छौँ। पाटनकै महाबौद्ध टोलका निवासी शाक्य कलाकार माटो विशेषज्ञ प्रा ...

                                               

अभि सुवेदी

अभि सुवेदी नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ। क ...

                                               

अभिमान सिंह बस्न्यात

अभिमान सिंह बस्न्यात नेपाल एकीकरण पछिका पहिलो सैनिक कमाण्डर थिए । कीर्तिपुर कब्जा गर्ने क्रममा जनरल कालु पाँडेको मृत्यु भएपछि यिनी गोर्खा सेनाका प्रधान सेनापति बनाइएका थिए । उनले असनमा मान मन्दिर बनाएका थिए जो अहिले तिलङ्गा घर छ ।

                                               

अभिषेक बच्चन

अभिषेक बच्चन एक भारतीय फिल्म अभिनेता र फिल्म निर्माता हुन् जसले हिंदी फिल्महरूमा कामका लागि परिचित छन्। बच्चन परिवारको एक हिस्सा उनी अभिनेता अमिताभ बच्चन र जया बच्चनका छोरा हुन्। २००० मा जे. पी. दत्ताको युद्ध फिल्म शरणार्थीबाट बच्चनले अभिनयको शुर ...

                                               

अभिषेक रिजाल

अभिषेख रिजाल एक नेपाली फुटबल खेलाडी हुन् । उनी फुटबल मैदानमा मध्यपंतिका रूपमा उत्रने गर्दछन् । उनी नेपाल राष्ट्रिय फुटबल टिमका समेत एक महत्त्वपूर्ण सदस्य हुन् । अभिषेख नेपाली अन्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप ...

                                               

अमर न्यौपाने

अमर न्यौपाने एक प्रख्यात नेपाली साहित्यकार हुन्। आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्। उनको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उनले पद्मश्री पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनको वि.सं. ...

                                               

अमरसिंह थापा

अमरसिंह थापा अर्कै व्यक्तित्व हुन्) नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर हुन् । उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छन् । उनी निर्भय, पराक्रमी, युद्धचातुर्य, इमान्दार विश्वासी भएकोले राजा रणबहादुर शाहको पालामा अङ ...

                                               

अमर्त्य सेन

अमर्त्य कुमार सेन एउटा भारतीय अर्थशास्त्री तथा दार्शनिक हुन् जो सन् १९७२ देखि संयुक्त राज्य अमेरिका तथा संयुक्त अधिराज्यका विभिन्न विश्वबिद्यालयमा पढाउने कार्य गर्दै आएका छन् । उनलाई सन् १९९८ मा अर्थशास्त्रमा योगदानको लागि अर्थशास्त्रमा नोबेल पुर ...

                                               

अमारा

तुवुह अदिखतितेसि अमाराङ्गना एक इन्डोनेसियाली गायिका, अभिनेत्री तथा मोडल हुन् । उनी १९९६ मा स्थापित संगीत समूह लिंगुवाको एक सदस्य हुन् । उनले आफ्नो वाल्यकालको साथिसँग विहे गरिन ।

                                               

अमिक शेरचन

अमिक शेरचन नेपालको गण्डकी प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका उनी २ ...

                                               

अमिताभ बच्चन

अमिताभ बच्चन IPA: भारतीय चलचित्र उद्योग बलिउडका सबैभन्दा लोकप्रिय अभिनेता हुन्। सन् १९७० को दशकमा उनले ठूलो लोकप्रियता प्राप्त गरे र त्यसबेलादेखि नै भारतीय चलचित्र इतिहासको सबैभन्दा प्रमुख व्यक्तित्व बनेका छन्। बच्चनले आफ्नो कार्याकालमा थुप्रै पु ...

                                               

अमिना जे मोहम्मद

अमिना जे मोहम्मद संयुक्त राष्ट्र सङ्घकी पाँचौं उपमहासचिव तथा नाइजेरियाकी पूर्व वातावरण मन्त्री हुन् । अमिनाले सशक्त विकास लक्ष्य सहित दिगो विकासका लागि २०३० एजेन्डा अघि सार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

                                               

अमृता प्रीतम

अमृता प्रीतम पञ्जाबीको सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । पञ्जाबको गुजरावाला जिल्लामा जन्मेकी अमृता प्रितमलाई पञ्जाबी भाषाको पहिलो कवियत्री मानिन्छ । उनले लगभग १०० पुस्तकहरू लेखेकी छिन् जसमा उनको चर्चित आत्मकथा रसीदी टिकट पनि समावेश रहेको ...

                                               

अम्बर गुरुङ

अम्बर गुरुङ नेपाली सांगीतिक फाँटका प्रसिद्ध व्यक्तित्व हुन्। उनले सयौं नेपाली गीतमा संगीत भरेका छन्। उनी खास गरी नेपालको राष्ट्रिय गान सयौं थूंगा फूलकाको संगीतकारको रूपमा परिचित छन्।

                                               

अरनिको

अरनिको उपनाम बलबाहू, आनिक आदि प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन् । पाटनमा जन्मेका यिनले राजा अभय मल्लको समयमा चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् । अरनिकोको जन्म स ...

                                               

अरबाज खान

अरबाज खान भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, चलचित्र निर्माता तथा निर्देशक हुन्। खानले १९९९ मा फिल्म दारामा एक मनोवैज्ञानिक पत्नी शोसन गर्ने एक महत्त्वपूर्ण भूमिकाबाट चलचित्र क्षेत्रमा प्रवेश गरे। उनले आफ्नो प्रदर्शनको लागि फिल्मफेय ...

                                               

अरविन्द केजरीवाल

अरविन्द केजरीवाल एक भारतीय राजनितिज्ञ हुन् । वर्तमानमा उनी १४ फेब्रुअरी २०१५ देखि दिल्लीका आठौँ मुख्यमन्त्री हुन् । यसभन्दा अघि उनी एक सामाजिक कार्यकर्ता थिए र सरकारमा अधिक पारदर्शिता ल्याउनको लागि संघर्षरत थिए । तिनलाई २००६ मा उत्कृष्ट नेतृत्वको ...

                                               

अरविन्द ठाकुर

अरविन्द ठाकुर प्रजातन्त्रका सेनानी हुनुहुन्छ। उहाँले साथी दुर्गानन्द झासँग मिलेर २०१८ माघ ९मा जनकपुरमा राजा महेन्द्रको गाडीमा बम आक्रमण गर्ने योजना बनाइएको थियो। ठाकुर विमानस्थलमा पक्राउ पर्नुभएको थियो। झालाई मृत्युदण्ड दिइयो। आजन्म कारावासको सजा ...

                                               

अरि मल्ल

अरि मल्ल प्रथम मल्ल राजाको रूपमा मानिन्छन। यिनी वि.सं. १२५७ मा ४६ वर्षको उमेरमा राजा भएका थिए। यिनले राजा भैसकेपछि राजाधिराज, परम भट्टारकराज, नेपालेश्वर र महाराजा धिराज उपाधिहरू धारण गरेका थिए। अरि मल्ल विसं १२११ बाबु मित्रदेव कुस्ती खेलिराखेको ब ...

                                               

अरुण थापा

अरूण थापा नेपाली आधुनिक सँगीतमा लोकप्रिय गायकको नाम हो। उनको जादूमय स्वरले नेपाली गीत सँगीतमा अनुपम टेष्टका गीतहरू जन्मे। उनले गाएको ऋतुहरूमा तिमी. बोलको गीत एकचोटी विश्वका उत्कृष्ट गीतहरूको नोमिनेसनमा परेको थियो।

                                               

अरुणा राय

अरुणा राय एक भारतीय राजनीतिज्ञ तथा सामाजिक कार्यकर्ता हुन् । उनी द्वारा स्थापित मजदुर किशान शक्ति सङ्गठनका उनी अध्यक्ष छिन । सुचनाको अधिकार सम्बन्धि आन्दोलान आरटिआई का लागि उनलाई मुख्यत: चिनिन्छ । आर टि आई २००५ सुचनाको अधिनियमका लागि उनी अगुवा थि ...

                                               

अरुणा लामा

अरूणा लामा नेपाली गायन क्षेत्रको एक सुप्रसिद्ध गायिका थिइन् । सुमधुर स्वरकी धनी अरूणा स्वर किन्नरीका रूपमा परिचित थिइन् । अरूणा लामा सेप्टेम्बर ९, १९४५मा दार्जीलिङको घूम पहाडमा जन्मेकी थिइन्। उनका बाबु सूर्यबहादुर लामा र आमा सानमाया लामा थिए। लाम ...

                                               

अरुन्धति घोष

अरुन्धति घोष एक पूर्व भारतीय राजनयिक हुन्। उनले आस्ट्रिया, मिस्र, दक्षिण कोरिया र धेरै अन्य देशहरूमा राजदूतको रूपमा काम गरेकी छिन्। उनी संयुक्त राष्ट्रमा भारतकी राजदूत पनि रहेकी थिइन्।

                                               

अरुन्धति भट्टाचार्य

अरुन्धति भट्टाचार्य वर्तमानम भारतको सबभन्दा ठुलो बैङ्क भारतीय स्टेट बैङ्क को चेयरपर्सन हुन् । उनले ७ अक्बटोर २०१३ मा यो पद ग्रहण गरिन्कि । उनी ३० सेप्टेम्बरम यस पदबाट रिटायर भईन् र श्री प्रतीप चौधरीको स्थान लिईन् । यो भन्दा पहिले उनी बैङ्कको मैने ...

                                               

अरूण जेटली

अरुण जेटली भारत का प्रसिद्ध अधिवक्ता एवं राजनेता थिए। उनी भारतीय जनता पार्टी का वरिष्ठ नेता साथै भारतका पूर्व अर्थमन्त्री पनि थिए।। उनी राजग को शासन कालमा केन्द्रीय न्याय मन्त्री का साथ-साथै अन्य उच्च पदमा रहेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीको ...

                                               

अर्चना (अभिनेत्री)

अर्चना एक भारतीय चलचित्र क्षेत्रकी एक अभिनेत्री हुन् । मुख्यतः उनले विभिन्न तेलगु तथा तमिल, बङ्गाली तथा कन्नड भाषाका चलचित्रहरूमा काम गरिसकेकी छिन् । अर्चनाले सन् १९७३ मा हिन्दी चलचित्र यादो की बारात बाट आफ्नो अभिनय करियरको सुरुवात गरेकी हुन् । उ ...

                                               

अर्जुन कार्की

अर्जुन कुमार कार्की एक नेपाली विकास चिकित्सक हुन । जो अहिले संयुक्त राज्यमा नेपाली राजदूत हुन। एनजिओ फेडरेसनका अध्यक्ष रहिसकेका डा. कार्की पश्चिमा दातृ निकायका प्रिय मानिन्छन्।

                                               

अर्जुन कुमार

अर्जुन कुमार एक नेपाली चलचित्र निर्माता तथा संगीतकार हुन् । उनले सन् १९९६बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । अर्जुन कुमारले द युगदेखि युगसम्म चलचित्रबाट संगितकार तथा चपली हाईट चलचित्रबाट चलचित्र निर्माणको कार्य सुरु गरेका थिए।

                                               

अर्जुन घिमिरे

अर्जुन घिमिरे एक नेपाली कलाकार हुन्। उनलाई भद्रगोल नामक टेलिशृङ्खलाको पाँडे पनि भनेर चिनिन्छ। उनले हिजोआजका कुराबाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन्। वि. सं. २०७६ सालमा उनले पुरानो काम गरिरहेको टेलिशृङ्खला भद्रगोल छोडेर सक्किगो नि नामक टेलिशृङ् ...

                                               

अर्जुन बहादुर थापा

अर्जुन बहादुर थापा नेपालका कूटनीतिज्ञ हुन्। उनी १ मार्च २०१४ देखि फेब्रुअरी २०१७ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको को महासचिव का रूपमा कार्यरत छन् । उनी सरदार भक्ति थापाका आठौँ पुस्ता हुन् ।

                                               

अर्पण थापा

अर्पण थापा नेपाली चलचित्र निर्देशक, लेखक एवम् अभिनेता हुन् । उनको अभिनयको शिखर भने छड्के चलचित्रको बोक्सी र मुखौटा को पण्डित चरित्रबाट पुगेको थियो । उनले बिरामी सहर नामक चलचित्रबाट अभिनय सुरू गरेका थिए जसमा उनले शीर्ष भूमिका कृष्ण निभाएका थिए । त ...

                                               

अर्फा करिम

अर्फा करिम रन्धवा पाकिस्तानी विद्यार्थी तथा कम्पुटरकि दक्ष,बिज्ञ थिइन।उनि सन २००४ मा,मात्र ९ वर्षको उमेरमा विश्वको सबै भन्दा कान्छि माइक्रोसफ्ट सर्टिफाइड प्रोफेसनल बनिन्।उनीलाई बिल गेटस्ले निमन्त्रणा गरी माइक्रोसफ्टको प्रधानकार्यलय अमेरिका मै भेट ...

                                               

अलि मियाँ

उनका प्रकाशित कृतिह रूः महेन्द्र लहरी वि. सं. २००९ विरक्ति लहरी वि. सं. २००६ अलि मियाँ गीत, वि. सं. २०५८ न्याउलीको पुकारा लोकगीत सँग्रह, वि.सं. २०११ उज्यालो भइसक्यो कवितासँग्रह, वि. सं. २०३९ पहाडको उद्गार कविता, वि. सं. २०१५ अलि मियाँ आत्मकथा, वि ...

                                               

अली अस्फाक्

अली अस्फाक्, आदर्श नाम धगन्डेई एक माल्दिभ्सका व्यवसायीक फुटबल खेलाडी हुन् । जुन हाल माल्दिभ्सको राष्ट्रिय टिमबाट खेल्दछन् भने माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन् । उनी मैदानमा विपक्षी टिम विरूद्व स्ट्राइकर वा अग्रपंक ...

                                               

अली खामेनी

आयतोल्लाह सय्यद अली होसैन खामेनी उनी ईरानका सर्बोच्च नेता हुन् । सन् १९८१ देखि १९८९ सम्म यिनी ईरानका राष्ट्रपति थिए।

                                               

अल्फ्रेड नोबेल

अल्फ्रेड बेर्नार्ड नोबेल स्वीडन निवासी रसायनविज्ञ तथा इन्जिनियर थिए। विश्व प्रसिद्ध नोबेल पुरस्कार यीनकै द्वारा स्थापित न्यास द्वारा दिइन्छ। यिनले डाइनेमाइट नामक प्रसिद्ध बिस्फोटकको आविष्कार गरेका थिए।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →