Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 40



                                               

थर्मोमिटर

तापक्रम नाप्न प्रयोग गरिने उपकरणलाई थर्मोमिटर भनिन्छ । यो तापद्वारा पदार्थमा हुने प्रसारलाई आधार मानी बनाइएको हुन्छ । यसमा प्राय:जसो पारो वा रङगिन अल्कोहललाई तर्ल पदार्थको रूपमा प्रयोग गरिन्छ । यि तर्ल पदार्थहरूको आफ्नै किसिमका विशेषता हुन्छ्न् । ...

                                               

दतिवन

दतिवन वा अपामार्ग एक किसिमको जङ्गली बोट हो। यो वर्षा याममा उम्रने गर्दछ। यसको जरा र डाँठलाई दात माझ्न प्रयोग गरिने भएकाले यसलाई दतिवन भनिएको हो। दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरा राम्ररी सफा गरेर दात माझ्ने गरिन् ...

                                               

नाइट्रोजन चक्र

नाइट्रोजनको प्रमुख स्रोत वायुमण्डल हो । विभिन्न प्रक्रियाहरुद्वारा यसलाई वनस्पति तथा जन्तुहरूले लिन सक्ने अवस्थामा सिर्जना हुन्छ । विजुली चम्कँदा निस्कने तापले गर्दा वायुमण्डलको नाइट्रोजन र अक्सिजन मिलि नाइट्रस र नाइटृक अक्साइड बन्दछ्न् । यि पदार ...

                                               

न्युमोनिया

न्युमोनिया विभिन्न प्रकार का जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। अङ्ग्रेजीमा Pneumonia भनिने यो रोगलाई उच्चारण भेदले गर्दा निमोनाया पनि भनिन्छ। यसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ। केही भाइरसका ...

                                               

पदार्थ

शास्त्रीय भौतिकी र सामान्य रसायनशास्त्रमा, पदार्थ कुनै यस्तो चिज हो जसको पिण्ड/द्रव्यमान हुन्छ र जसले आयतन द्वारा ठाउँ ओगट्‍‍‍‍छ । सबै दैनिक वस्तुहरू जसलाई छोइन्छ अन्ततः परमाणुहरू मिलेर बनेका हुन्छन्, जुन अन्तर्क्रिया गरिरहेका उप-आणविक कणहरू मिले ...

                                               

पदार्थ विज्ञान

पदार्थ विज्ञान एक बहुविषयक क्षेत्र हो जसमा पदार्थहरूका विभिन्न गुणहरूको अध्ययन, विज्ञान एवं तकनीकीका विभिन्न क्षेत्रहरूमा यसको प्रयोगको अध्ययन गरिन्छ। यसमा प्रायोगिक भौतिक विज्ञान र रसायनशास्त्र संग-साथ रासायनिक, वैद्युत, यान्त्रिक र धातुकर्म अभि ...

                                               

पनटन सिधान्तहरु

विज्ञानमा खुला तथ्यांकको लागि सिधान्तहरु विज्ञान पुनप्रयोग र खुला आलोचना प्रकाशित बैज्ञानिक ज्ञानको शरीर विकाशमा आधारित गरिन्छ । विज्ञानलागि राम्ररी कार्य गर्न, र वैज्ञानिक प्रयत्नहरूबाट समाजकोलागि पूर्ण फाइदाहरु प्राप्तगर्न, विज्ञान तथ्यांकलाई ख ...

                                               

परम उच्चावृत्ति (SHF)

परम उच्चावृत्ति ती रेडियो आवृत्तिहरू छन्, जो कि ३ GHzदेखि ३० GHzसम्म हुन्छन्। यसलाई सैंटीमीटर पट्टी वा तरङ्ग पनि भनिन्छ, किन भनें यसको तरङ्ग दसदेखि एक से मीसम्मको लामो हुन्छ।

                                               

पाठेघरको क्यान्सर

पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो। ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने म ...

                                               

पानी घट्ट

पानी घट्ट पानीबाट चल्ने अथवा घुम्ने एकप्रकारको यन्त्र हो जसको प्रयोगबाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरू पिस्ने गरिन्छ। विषेश गरी नेपालको ग्रामिण इलाकामा यसको प्रयोग हुन्छ। पानी घट्ट प्राचिनकाल देखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ। ग ...

                                               

पानी जहाज

जलयान या पानीको जहाज ship, पानीमा तैरदै अघि बढ्नमा सक्षम एक धेरै ठूलो डिब्बा हुन्छ। जलयान, नाउ बोट भने यस मामलामा भिन्न छ कि जलयान, नाउको तुलनामा धेरै ठूला हुन्छन्। जलयान पोखरीहरू, समुद्रहरू एवं नदिहरूमा चल्छन। यिनलाई अनेक प्रकारले उपयोगमा ल्याइन ...

                                               

पारिस्थितिक प्रणाली

पारिस्थितिक पद्धति कुनै वातावरणमा रहने समुदाय र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति ...

                                               

पास्कलको नियम

ब्लेज पास्कलको जन्म सन् १६२३ मा फ्रान्समा भएको थियो । उनी एक प्रसिद्ध गणितीज्ञ, भौतिकशास्त्री र दार्शनिक पनि थिए । उनले तरल पदार्थमा चापका सम्बन्धमा एउटा नियम पनि प्रतिपादन गरे । उक्त नियम पास्कलको नियमका नामले संसारभर प्रसिद्ध छ । जुन नियम यस प् ...

                                               

पृथ्वीको वायुमण्डल

पृथ्वीलाई जल मण्डल, भू मण्डल र वायु मण्डल गरी ३ भागहरूमा विभाजन गरिएको छ । पृथ्वीको वरिपरि रहेको हावाको बाक्लो तहलाई वायुमण्डल भनिन्छ । यो नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइड, जलवाष्प तथा धुलाका कणहरूको समिश्रण हो । वायु मण्डल पृथ्वीको गुरुत्वा ...

                                               

पृष्ठ तनाव

कुनै पनि तरल पदार्थको आफू खुम्चिएर रहन सक्ने क्षमतालाई नै पृष्ठ तनाव भनिन्छ । यो शब्दलाई बुझ्न तल केही उदाहरणहरू पस्किइएको छ । - झोल औषधीलाई ड्रपरको सहायताले शिशिबाट झार्दा तरलको अविरल प्रवाह हुनुको सट्टा थोपा/थोपा भएर झर्छ । - कपडा सिउने सियोलाई ...

                                               

प्यालेडियम

प्यालेडियम एउटा रासायनिक तत्त्व हो जसको चिन्ह Pd रहेको छ। प्यालेडियम पेरियोडिक तालिकाको ४६ औँ नम्बरमा रहेको तत्व हो । यो दुर्लभ धातु सर्वप्रथम विलियम हाइड वोल्लस्तोनेले सन् १८०३ मा पत्ता लगाएका थिए । यो धातु चाँदी जस्तै चम्किलो हुन्छ ।

                                               

प्रकाश

प्रकाश एकप्रकारको शक्ति हो।विकिरणको आखाले देख्न सकिने प्रभागलाई प्रकाश भनिन्छ| १९ औँ शताब्दीको सुरुसम्म प्रकाश एक रहस्य नै थियो। प्रकाशले गर्दा उज्यालो हुन्छ भनी सबैले बुझेका त थिए तर त्यसको गुण थाहा थिएन। प्रकाशको भेद खोल्न कयौँ परीक्षण गरियो। ए ...

                                               

प्रकाश आवर्तन

प्रकाश एउटा मात्रै माध्यममा जहिले पनि सिधा मात्र जान्छ । जब यो एक माधयमबाट अर्को माध्यममा जान्छ तब यो बाँगिन पुग्छ । माध्यम भन्नाले विरल माध्यम र सघन माध्यम हुन् । विरल माध्यम हावा हो भने सघन माध्यममा पानी, सिसा, प्लास्टिक आदि पर्दछ्न् । यसरी प्र ...

                                               

प्रकाश परावर्तन

प्रकाशको स्रोतबाट आएका समानान्तर प्रकाशका किरणहरू कुनैपनि बस्तुको समतल सतहमा परि फर्किएर जाने कृयालाई प्रकाशको परावर्तन भनिन्छ । सूर्यबाट आएको प्रकाश ऐनामा परि फर्किनु प्रकाश परावर्तन हुनु हो । प्रकाशको परावर्तन २ किसिमबाट हुने गर्दछ: नियमित पराव ...

                                               

प्रकाशको विद्युतीय असर

कुनै पनि सतहमा प्रकाश परे पछि त्यहाँबाट इलेक्ट्रोन तथा फ्रि क्यारियरहरु निक्लने प्रक्रियालाई प्रकाश- विद्युत प्रभाव भनिन्छ। यसरी बाहिर निस्कने इलेक्ट्रोनलाई फोटो-इलेक्ट्रोन भनिन्छ। यो प्रक्रिया सामान्यतया बिद्युत भौतिकशास्त्र रसायनशास्त्रको क्षेत ...

                                               

प्रजनन क्षमता

प्रजनन क्षमता भन्नाले प्राणीको बच्चा उत्पादन गर्ने क्षमतालाई बुझिन्छ । जनसाङ्ख्यिकमा प्रजनन कुनै व्यक्ति, दम्पत्ति वा महिलाको समूहले जीवित बच्चा जन्माउने उपलब्धि हो। कतिपय अवस्थामा प्रजननर उर्वरता लाई पर्यायवाची शब्दको रूपमा प्रयोग गर्न खोजिएको ह ...

                                               

फिलामेन्ट चिम

यस प्रकारको बिजुलीको चिम भित्र मसिनो तारबाट बनाइएको क्वाइल प्रयोग गरिएको हुन्छ । यसलाई फिलामेन्ट भनिन्छ । फिलामेन्टबाट विद्युत बहँदा अत्यन्त तातो हुन्छ । अत्यधिक तापक्रमले गर्दा उज्यालो भई प्रकाश दिन्छ । फिलामेन्ट प्राय टङस्टेनTungsten धातुबाट बन ...

                                               

फ्लोरेसेन्ट बत्ती

फ्लोरेसेन्ट बत्तीमा प्रकाश उत्पत्ति हुने प्रक्रिया फिलामेन्ट बत्तीमा भन्दा फरक हुन्छ । फ्लोरेसेन्ट बत्तीको भित्री सतहमा फ्लोरेसेन्ट पाउडरको लेप लगाइएको हुन्छ । चिमभित्र पारोको बाफ भरिएको हुन्छ । बत्तीको दुई छेउमा इलेक्ट्रोडहरु हुन्छ्न् । एउटा इले ...

                                               

बल

भौतिक विज्ञानमा, बल, निर्विरोध रहदा, कुनै अन्तरक्रिया हो जसले बस्तुको चाललाई बदल्छ। बलले पिण्ड भएको वस्तुको गति परिवर्तन गर्न सक्दछ, अर्थात्, प्रवेगमा ल्याउछ। अन्तर्ज्ञानले भन्‍नु पर्दा, बल घच्डनु वा तान्‍नु हो। बलसँग दुबै परिमाण र दिशा छ, यसैले ...

                                               

भौतिक

कुनै पनि वस्तुको स्थिति या चालको कारण पैदा हुने वस्तुलाई भौतिक भनिन्छ।भौतिक भन्नाले वाह्य या आखाले देख्न सक्ने भन्ने अर्थलाग्छ। भौतिक भन्नाले कहिले काही लौकिक या नाशवान भन्ने अर्थ पनि लाग्दछ। भौतिक निम्न वस्तुहरूसँग सम्बन्धिन हुन्छ: भौतिक गुणहरू ...

                                               

भौतिक शास्त्र

भौतिकशास्त्र phusikḗ प्रकृतिको ज्ञान) एउटा प्राकृतिक विज्ञान हो जसले शक्ति र बल सँग सम्बन्धित समय र स्थानबाट यसको चाल र पदार्थको अध्ययन गर्छ। यो ब्यापक अर्थमा ब्रह्माण्डलाई बुझ्नका निम्ति गरिने प्रकृतिको बृहत्त अध्ययन हो। भैतिकशास्त्र पढाइको सबैभ ...

                                               

भौतिकतावाद

भौतिकतावाद एक सैदान्तिक विश्वास हो। यसका प्रवर्तकहरू भौतिक यानेकी लौकिक रूपमा रहेका र प्रत्येक्ष अनुभव गर्न सकिने कुरामा मात्र विश्वास राख्दछन्। भौतिकतावादीहरू कुनै पनि ठोस सबुत या गणितीय रूपमा सिद्ध गर्न सकिने कुरामा मात्र विश्वास राख्दछन्। भौति ...

                                               

मनसून

मनसुन ऋतुअनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बङ्गालको खाडीको बाटो हुँदै दक्षिणपूर्वी दिशाबाट प्रवेश गर्छ। मनसुनी वायु समुद्रबाट बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ। तसर्थ यो वायु बहँदा विभिन्न स्थानमा वर्षा हुन्छ ...

                                               

मनोविज्ञान

मनोविज्ञान शब्द अङ्ग्रेजी बहसको Psychology शब्दको नेपाली रूपान्तरण हो । Psychology शब्द ग्रिक भाषाको psyche+logosबाट बनेको मानिन्छ । यसको अर्थ हुन्छ Soul + Science । यसको शाब्दिक रूपमा यसलाई As a Science of Soul भनिन्छ । मनोविज्ञान भन्नाले मनोभाव ...

                                               

माइकल फराडे

वैज्ञानिक माइकल फराड को जन्म सन् १७९१ मा बेलायतको न्युविन्गटनमा भएको थियो । उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । पाँच वर्षको उमेरमा मेन्चेस्टर सहरको स्कुलमा फराडेले पढ्न थाले तर स्कुलको पढाइ राम्रो थिएन । शिक्षकहरु पनि निर्दयी थिए । उ ...

                                               

मापन

संसारमा रेहका विभिन्न पदार्थ, शक्ति तथा क्रियाहरूको निश्चित मात्रा हुन्छ । ती वस्तु, क्रिया तथा शक्ति दृश्य वा अदृश्य नै किन नहोस, तिनीहरूको गुणले एउटा निश्चित मात्र बोकेको हुन्छ । हामी दैनिक जीवनमा तिनीहरूलाई धेरै व थोरै भनी व्यख्या गरिरहेको हुन ...

                                               

मिथेन

सबभन्दा सर्ल एलिफाटिक हाइड्रोकार्बनका रूपमा मिथेनलाई चिनिन्छ । यो ग्यास तेलको शुद्धीकरण गर्दा प्राकृतिक ग्यास, कोइलाखानी तथा गोबर ग्यासमा समेत पाइन्छ । यो ग्यास धापिलो क्षेत्रmarshy place मा पाइने भएकाले Marsh gas पनि भनिन्छ ।

                                               

मिश्रण

दुई वा दुईभन्दा बढी पदार्थहरु एक आपसमा मिसिनुलाई मिश्रण भनिन्छ । दैनिक जीवनमा प्रयोग गरिने बस्तुहरु प्राय मिश्रणमा रहन्छ्न् । मिश्रणमा मिसिएका अवयबहरूको आधारमा मिश्रणलाई २ प्रकारमा बाँड्न सकिन्छ: असमान मिश्रण समान मिश्रण

                                               

मुद्रा

मुद्रालाई अंग्रेजीमा: Money भनिन्छ । मनी Money शब्द लेटिन भाषाको मोनेटा Moneta शब्दबाट बनेको हो । रोममा स्वर्गकी देवीलाई मोनेटा Moneta भनिन्छ । सबभन्दा पहिले सिक्का मोनेटा देवीको मन्दिरमा बनाइएकाले मुद्रालाई मोनेटा भनियो र पछि मनी भन्न थालियो मुद ...

                                               

मुद्रा चिकित्सा

हातको औला हरूबाट शास्त्रिय पद्धति अनुरूप बनाईने आकृति लाई मुद्रा भनिन्छ|अङ्गुष्ठ, तर्जनी, मध्यमा, अनामिका र कनिष्ठा क्रमशः बूढी, माइली, साइली, काइली र कान्छी औँला हुन्। कान्छीलाई जल, काइली औँलालाई पृथ्वी, साइलीलाई आकाश, माइलीलाई वायु र बूढीलाई अग ...

                                               

यन्त्र

यन्त्रबाट येस किसिमका फाइदाहरु हुन्छन- यन्त्रको प्रयोगले काम छिटो हुन्छ। यन्त्रको प्रयोगले असुरक्षित काम सुरक्षित हुन्छ। यन्त्रको प्रयोगले धेरै बल पर्ने काम थोरै बलले हुन्छ।

                                               

युरी गागरिन

युरी अलेक्सियेविच गगारिन Yuri Alekseyevich Gagarin {{efn|रुसी: Юрий Алексеевич Гагарин, रुसी उच्चारण: सोभियत एयर फोर्सका पाइलट थिए जो बाहिरी अन्तरिक्षमा पुग्ने पहिलो मानव बने र अन्तरिक्ष दौडमा एक ठूलो कोसेढुङ्गा हासिल गरे। उनको क्याप्सुल भोस्तोक ...

                                               

रंग अन्धता

रगंको सहि पहिचान गर्न नसक्ने शारीरिक असमर्थता लाई रगं अन्धता भनिन्छ|प्रकाशको भिन्नाभिन्नै तरङ्गमा अन्तर गर्न पाउने क्षमताले नै रंगको उत्पत्ति हुन्छ। कुनै व्यक्ति रंग अन्धकलर ब्लाईन्ड त्यति खेर हुन्छ जब उसको आँखाले विभिन्न प्रकारको तरङ्गमा अन्तर छ ...

                                               

रकेट

हुत्याउने विष्फोटक पदार्थ आफैँमा रहेको क्षेप्यास्त्र, अर्थात् अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई रकेट भनिन्छ। करिब १,००० वर्षअघि चिनियाँहरूले पहिलो रकेट बनाए तर तिनीहरू आतसवाजी जस्तामात्रै थिए। गल्पाउडरले चल्ने ती आतसवाजी जस्ता रकेटहरू टोकरीमा रा ...

                                               

रक्तविज्ञान

हेमाटोलोजी, जसलाई हीमेटोलोजी पनि भनेर भनिने गरिन्छ, रक्तसँग सम्बन्धित रोगहरुका कारण, रोग, उपचार अनि रोकथामका बारे अध्ययनसँग सम्बन्धित औषधीको एउटा शाखा हो।यसमा रक्त कोषहरु र यसका अवयवहरु, जस्तै रक्त कोष, हेमोग्लोबिन, रक्त प्रोटीन, रक्त मासी, प्लेट ...

                                               

रासायनिक यौगिक

यौगिक दुई वा सो भन्दा बढी तत्वहरुबिच रासायनिक प्रतिक्रिया भई बनेका नयाँ पदार्थहरु हुन् । पानी एउटा यौगिक हो किनभने यो हाइड्रोजन र अक्सिजन तत्वहरुबिच रासायनिक प्रतिक्रिया भई बनेको पदार्थ हो ।

                                               

रेडसिफ्ट

कुनै आकाशीय पिण्ड पृथ्वीतिर नजिकिँँदै छ वा पृथ्वीबाट टाढिँदैछ भन्ने पत्ता लगाउन खगोलविद्हरू ती पिण्डबाट निस्कने प्रकाशको रंगको वैज्ञानिक परीक्षण गर्ने गर्छन्। कुनै पिण्ड पृथ्वीबाट टाढिँदै जाँदा पृथ्वीबाट हेर्दा ती पिण्डबाट निस्कने प्रकाशमा रातोपन ...

                                               

रेडिकल

चार्जयुक्त परमाणु वा परमाणुहरूको समूहलाई रेडिकल भनिन्छ । चार्जयुक्त परमाणुहरूको समूहले पनि तत्वको परमाणुले जस्तै संयोजन क्षमता देखाउँछ । रेडिकलहरूको आयु छोटो हुन्छ । यिनिहरु रासायनिक प्रतिक्रिया हुँदा उत्पति हुन्छ्न् र प्रक्रिया पछि समाप्त भएर जा ...

                                               

रेडियो तरंग

रेडियो तरङ्ग ती विद्युत चुम्बकीय तरङ्ग हुन्, जो विद्युत चुम्बकीय वर्णक्रमका रेडियो आवृत्ति भागमा आउँछन्। यिनको प्रयोग मुख्यतः बिना तारका, वातावरण वा बाह्य व्योमका द्वारा सूचनाको आदान प्रदान वा परिवहनमा हुन्छ। यी अन्य विद्युत चुम्बकीय तरङ्गहरूदेखि ...

                                               

रौं

रौं छालाको भित्रि सतहबाट उत्पन्न हुने रेशादार जैविक पदार्थ |यो स्तनधारी जीवहरूमा मात्र पाइन्छ | शरीरको विभिन्न अंङ्ग का रौ लाई भिन्दा भिन्दै नाम दिईएको छ| कपाल: शिरको रौंलाई कपाल केश भनिन्छ। आँखीभुईं: आँखाको डिलमा हुने रौंका रेखालाई आँखीभुईं भनिन ...

                                               

लेन्स

लेन्स ज्यादै उपयोगी उपकरण हो । क्यामेरा, सूक्ष्मदर्शक यन्त्र, टेलिस्कोप आदि विभिन्न प्रकारका उपकरणहरूमा यसको प्रयोग हुन्छ । मानिसको आँखामा पनि लेन्स हुन्छ । उक्त लेन्सले वस्तुबाट आएको प्रकाशलाई आवर्तन गर्दछ । आवर्तित किरणहरु आँखाको रेटिनामा केन्द ...

                                               

विद्युत धारा

विद्युत आवेशका गति वा प्रवाहमा भएमा त्यसलाई विद्युत धारा भन्दछन्। यसको SI एकाई एम्पीयर हो। एक कूलम्ब प्रति सेकेण्डको दरले प्रवाहित विद्युत आवेश लाई एक एम्पीयर धारा कह्नेछ्न्।

                                               

विद्युतचुम्बकीय विकिरण

विद्युत चुम्बकीय विकिरण शून्य एवं अन्य माध्यमहरूदेखि स्वयं-प्रसारित तरङ्ग हुन्छ। यसलाई प्रकाश पनि भनिन्छ किन्तु वास्तवमा प्रकाश, विद्युतचुम्बकीय विकिरणको एक सानो सा भाग हो। दृष्य प्रकाश, एक्स-किरण, गामा-किरण, रेडियो तरङ्गे आदि सबै विद्युतचुम्बकीय ...

                                               

विद्युतीय इन्जिनियरिङ

विद्युतीय इन्जिनियरिङ विद्युत र विद्युतीय तरङ्ग, त्यस्को उपयोग र सोसँग जोडिएका तमाम प्रविधि र विज्ञानको अध्ययन र कार्य गर्दछ। धेरैजसो यसमा इलेक्ट्रोनिक्स पनि सामेल रहन्छ। यसमा मुख्य रूपले विद्युत उपकरणहरूको कार्य विधि र डिजाइन, विद्युत उर्जाको उत ...

                                               

विद्युतीस्थिरमुत

विद्युतीस्थिरमुत विद्युतीस्थिरमुतगर्नु दुई विद्युत चार्ज वस्तुहरु को बीचमा विद्युत् अचानक प्रवाह सम्पर्कको कारण गरिन्छ, सम्पर्क वा परिकमा अलगानेवाला पदार्थ ले दुई विद्युत चार्ज वस्तु बीच बिजुली को एक तीव्र प्रवाह हुन्छ, स्थिर बिजुली को संचय स्थिर ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →