Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 42



                                               

मस्यौरा चप

२५० ग्राम पालक, ७५ ग्राम भटमासको मस्यौरा सोयाबीन, पनीर १०० ग्राम, पिसेको मूङ्गको दाल ३० ग्राम, ब्राउन ब्रेड १ स्लाईस, अलिकति काटेको अदुवा लसुन, एक स्यानो चम्मच जीरा, १/२ चम्मच चना मसला, हरीयो धनियाँ १० ग्राम, हरीयो खुर्सानी २, नून स्वाद अनुसार।

                                               

अङ्क

जसरी भाषामा शव्दहरू जनाउन अक्षरहरू प्रयपोग गरिन्छ, त्यसरी नै सङ्ख्याहरू जनाउन अङ्क प्रयोग गरिन्छ। अङ्कहरू सङ्ख्या पद्धति अनुसार फरक हुने गर्दछन्।जस्तै

                                               

आइओएस

आईओएस एप्पलले यसको हार्डवेयरको लागि विकास गरेको एक मोबाइल सञ्चालन प्रणाली हो। यो हाल कम्पनीले उत्पादन गर्ने मोबाइल उपकरणहरू जस्तै आइफोन, आइप्याड र आइपोड टच यही सञ्चालन प्रणालीमा आधारित छन्। यो हाल एन्ड्रोइड पछिको विश्वको दोस्रो सबैभन्दा लोकप्रिय ...

                                               

आईओएस जेलब्रेकिङ्ग

आईओएस जेलब्रेकिङ्ग एउटा प्रक्रिया हो जसले एप्पल आइएनसी द्वारा उसको डिभाइस जुन आइओएस अपरेटिंग सिस्टमसंग सम्बन्धित हुन्छ त्यसमा लगाइएको सीमिततालाई सफ्टवेयर तथा हार्डवेयरबाट हटाउने काम गर्दछ। यो प्रक्रिया एप्पल आइफोन,आइपोड टच,आइप्याड तथा दोश्रो पुस् ...

                                               

आईफोन फाइभ

आइफोन फाइभ एप्पल कम्पनीले सन् २०१२, सेप्टेम्बर १२ तारिकका दिन सार्वजनिक गरेको स्मार्ट फोन हो। यो फोन अहिले सम्मकै भरपर्दो, हलुका, र हाई रिजोल्युसन भएको फोन रहेको कम्पनीको दाबी छ । यसको स्क्रिनको आकार ४ इन्चको छ भने १६:९ इन्चमा फोटो र भिडियो हेर्न ...

                                               

इन्टरनेट टिभी

इन्टरनेट टेलिभिजन वा इन्टरनेट प्रोटोकल टेलिभिजन टेलिभिजन प्रसारणको एउटा नयाँ प्रविधि हो। यो प्रविधिबाट अहिले टेलिभिजनका च्यानललाई इन्टरनेटको माध्यमबाट आफ्नो कम्प्युटर अथवा इन्टरनेट-चल्ने टेलिभिजन हेर्न सकिन्छ। जुनसुकै तिब्र गतिको इन्टरनेटको श्रोत ...

                                               

इन्टरनेट सेन्सरसीप

"Index on Censorship", web site for the London based organization and magazine that promotes freedom of expression. Discussion of global net filtering, Berkman Center for Internet & Society, Harvard, March २००८ Global survey of Web filtering & bl ...

                                               

इन्टरनेट सेवा प्रदायक

इन्टरनेट सेवा प्रदायक एउटा सङ्गठन हो जसले प्रयोगकर्तालाई इन्टरनेट प्रयोग गर्न,त्यसको सेवा सुबिधा लिन तथा त्यसमा भाग लिन सुबिधा प्रदान गर्दछ । इन्टरनेट सेवा प्रदायक एउटा व्यावसायिक,सामुदायिक स्वामित्व,फायदारहित वा अन्य निजी विभिन्न प्रकारको संगठित ...

                                               

इन्टरनेट स्वतन्त्रता

इन्टरनेट स्वतन्त्रता विभिन्न तरिकाले स्वतन्त्र रूपले इन्टरनेटको प्रयोग गर्न पाउने विषय सँग सम्बन्धित विषय हो। यो इन्टरनेट सेन्सरसीपको विपरीत अवस्था हो।

                                               

इबुक

इलेक्ट्रोनिक बुक वा इबुक किताबको डिजिटल प्रकार हो । इबुक कम्प्युटर वा अन्य इबुक रीडरको प्रयोग गरी पढ्न सकिन्छ । अमेजन किन्डल, द कोबो इरीडर र बार्न्स एण्ड नोबल नूक जस्ता आधुनिक यन्त्रहरूमा इबुक पढ्न सकिन्छ ।

                                               

ई सेवा

ई सेवा नेपालको पहिलो अनलाइन भुक्तानी माध्यम हो। यो एफ१ सफ्ट इन्टरनेसनल कम्पनीद्वारा प्रदान गरिएको सेवा हो। यस कम्पनीको स्थापना सन् २००९ जनवरी २६ मा भएको हो। प्रयोगकर्ताहरूलाई अनलाइन माध्यमबाट रकम लेनदेनका लागि यसको निर्माण गरिएको हो। यसको मुख्य क ...

                                               

एच टी सी कर्पोरेशन

एचटिसि ताइवानको स्माट फोन उत्पादन गर्ने कम्पनी हो।पहिले एचटिसिको पुरारूप हाइटेक कम्प्पुटर कर्पोरेसन थियो।सुरुवाति दिनहरूमा यस कम्पनीले माइक्रोसफ्टको विइन्डोज मोबाइल अपरेटिङ सिस्टममा आधारित भइ स्माट फोन उत्पादन गर्ने गर्दथ्यो तर सन २००९ देखी विइन् ...

                                               

एन्ड्रोइड (सञ्चालन प्रणाली)

एन्ड्रोइड लिनक्समा आधारित मोबाइलको अपरेटिङ सिस्टम हो।यो विशेषत ट्ब्याब्लेट कम्प्युटर तथा स्मार्ट मोबाइल फोनहरूमा प्रयोग गरिएको पाइन्छ।यो गूगलको अग्रसरतामा ओपन हान्डसेट एलाईन्सले विकसित गरेको हो।यो ओपन सोर्स प्रोग्राम हो जहाँ जाभा प्रोग्रामिङ भाषा ...

                                               

कम्युटर सांखिकरण

मानौं हामी कुनै पनि महसुल तिर्न जाँदा २ रूपैयाँ ९० पैसा तिर्नु प-यो भनेर ३ रूपैयाँ मान्छौ। 3 t i m e s 1 3 {\displaystyle \scriptstyle 3times{\frac {1}{3}}} को मान १ हुन्छ भनेर हामीलाई थाह छ तर कहिले कहीँ कम्प्युटर वा क्यालकुलेटरमा हिसाब गर्दा ०. ...

                                               

खुल्ला डाटा

खुल्ला डाटा खुलेर प्रयोग, पुनः प्रयोग र जोकोही द्वारा पुनः वितरण गर्न सकिने डाटा हो - बढिमा मुल स्रोत उल्लेख गर्ने र मुल स्रोत जसरि नै वितरण हुनुपर्ने गरि। सबैभन्दा महत्त्वपूर्ण संक्षेपत प्रस्तुत गर्न, पूर्ण खुल्ला परिभाषाले सटीक विवरण र त्यसको म ...

                                               

गूगल+

गूगल प्लस गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो। फेसबुकसँग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो। यसको मुख्य विशेषता भनेको गोपनियता हो। फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथी बन्न आग्रह गर्नु पर्ने हुन्छ ...

                                               

जाभास्क्रिप्ट

जाभास्क्रिप्ट एउटा कम्प्यूटर प्रोग्रामिङ भाषा हो । यो एउटा स्क्रिप्टिङ भाषा हो जुन मुख्य रूपमा क्लाईन्ट साइटहरूमा वेवपेज निर्माणमा प्रयोग हुन्छ ।

                                               

जुम भिडियो सञ्चार

जुम भिडियो सञ्चार एक अमेरिकी रिमोट कन्फरेन्सिंग सेवा कम्पनी हो जसको मुख्यालय सान जोसे, क्यालिफोर्नियामा छ। यसले रिमोट कन्फरेन्स सेवा प्रदान गर्दछ जसमा भिडियो कन्फरेन्सिंग, अनलाइन बैठक, च्याट आदी मोबाइल र कम्प्युटरबाट प्रयोग गरिन्छ। जुम धेरै देशहर ...

                                               

जूमला

जूमला एक नि:शुल्क सामग्री व्यवस्थापन प्रणाली हो । यसको सहायताबाट इन्टरनेट तथा इन्टरनेटमा सामग्री प्रकाशित गर्न सकिन्छ । यसका साथै यो एउटा "मोडेल-भ्यू-कन्ट्रोलर वेब एप्लिकेशन डेभलपमेन्ट फ्रेमवर्क" पनि हो । यो पि एच पि प्रोग्रामिङ भाषामा लेखिएको छ ...

                                               

जेट बोट

पंखा को सट्टा पानीको मुस्लो ले पछाडिबाट धकेलेर गति लिने डुङा | नेपालको सप्त कोशी र नारायणी नदीमा पनि यो डुङाको प्रयोगको सुरुवात भएको छ | सर एडमण्ड हिलारीले सन् १९७७मा गङा नदीको तल्लो बिन्दु वाट मुहान सम्म जेट बोटबाट यात्रा गरे पछि दक्षिण एसियामा ...

                                               

टीमभ्यूअर

टीमभ्युअर विभिन्न कम्प्यूटरहरूका बीचमा रिमोट कण्ट्रोल, डैस्कटप शेयरिङ तथा फाइल ट्रान्सफरका लागि प्रयोग हुने एउटा कम्प्युटर सफ्टवेयर हो । यो सफ्टवेयर माइक्रोसफ्ट विन्डोज, म्याक ओएस एक्स, लिनक्स, आइओएस, तथा एण्ड्रोइडहरुका लागि उपलब्ध छ । कुनै कम्प् ...

                                               

टेलिग्राम (सफ्टवेयर)

टेलिग्राम एक क्लाउड-आधारित ईन्स्टन्ट सन्देश र भ्वाइस ओभर IP सेवा हो। टेलिग्राम ग्राहक अनुप्रयोगहरू एन्ड्रोइड, आइओएस, विन्डोज फोन, विन्डोज एनटी, म्याक ओएस र लिनक्सको लागि उपलब्ध छन्। प्रयोगकर्ताहरूले सन्देशहरू पठाउन र फोटोहरू, भिडियोहरू, स्टिकरहरू ...

                                               

टेलिफोन

टेलिफोन दूर सञ्चारको एक आधुनिक यन्त्र हो । यसको माध्यमले टाढा टाढाका मानिषहरू एक अर्का सँग कुरा-कानी गर्न सक्षम हुन्छन् । यो यन्त्र तारसँग जोडिएको हुन्छ । ब्यक्ति जब यस यन्त्रमा केही बोल्छ तब यस यन्त्रले आवाजलाई तरङ्गमा परिवर्तन गराएर तार भित्रैब ...

                                               

टेलिभिजन

टेलिभिजन दृश्य पर्दा भएको एक उपकरण हो, जसले प्रसारण गरिएको सङ्केत लाई दृश्य र ध्वनीमा परिवर्तन गर्छ। नेपाली भाषामा यसलाई दुरदर्पण र दृष्यवाहिनी भनिन्छ, तर यी शब्दहरू सामान्य प्रचलनमा छैनन्, र सामान्यतया टिभि भनिन्छ। टेलिभिजन शब्दको उत्पति टेलि र ...

                                               

ट्विटर

ट्विटर एक अमेरिकी माइक्रोब्लगिंग र सामाजिक नेटवर्कि सेवा सेवा हो जसमा प्रयोगकर्ताहरू पोष्ट गर्दछन् र सन्देशहरू अन्तर्क्रिया गर्दछन् जुन "ट्वीट्स" भनेर चिनिन्छ। रेजिष्टर्ड प्रयोगकर्ता पोष्ट गर्न सक्छ, र रिट्वीट ट्वीटहरू, तर दर्ता नगरिएका प्रयोगकर् ...

                                               

डायल अप

डायल अप प्रविधि इन्टरनेट सेवा प्राप्त गर्ने शुरुको प्रविधि मध्येमा पर्छ । यस प्रविधि अन्तर्गत परम्परागत टेलिफोन कल मार्फत इन्टरनेट सेवा प्राप्त गरिन्छ । साधारण टेलिफोन मा कुरा गर्दा एउटा निश्चित नम्बरमा डायल गरिन्छ र अर्को पट्टि सो नम्बर जोडेको ट ...

                                               

थ्री जी

अन्तराष्ट्रिय मोबाइल दूरसञ्चार- २०००,को ३जी अर्थात तेस्रो पीढी को रूपमा चिनिने गरिएको छ। यसलाई अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ द्वारा मोबाइल दूरसञ्चारको लागि मानक वर्गको रूपमा परिभाषित गरेको छ। जिसयम GSM EDGE, UMTS, तथा CDMA2000, साथै DECT तथा WiM ...

                                               

दूरसञ्चार

दूरसञ्चार भन्नाले कुनै सङ्केत, सन्देश, शब्द, लेख, तस्वीर, आवाज वा अन्य किसिमको जानकारीको तार, रेडियो, प्रकाश वा विद्युतचुम्बकीय तरङ्गको माध्यमबाट प्रसारण गरिने पद्दतिलाई बुझिन्छ। प्रविधिको माध्यमबाट कुनै सूचना तथा जानकारीलाई प्रेषकबाट प्रापकसम्म ...

                                               

नीमो

नीमो न्यूज मोजिल्लाको संक्षिप्त रूप हो । नीमोको लक्ष्य मोजिल्ला र अन्य खुला श्रोतको नजीकरहेको गतिविधिहरूको सचेतना बढाउनु हो । शैक्षिक लेखहरूको एउटा डेटाबेस सृजना गर्ने र तीनीहरूलाई योगदान दिएका लेखहरूको रूपमा विश्वभरीका स्थानीय प्रकाशनमा पठाउने, ...

                                               

नेपाली इ-पुस्तक

नेपाली इ-पुस्तक नेपाली भाषाको विद्यूतीय पुस्तक हो । यो विद्यूतीय पुस्तक पढ्न मिल्ने मोवाइल फोन, किन्डल, आइप्याड, ट्याब्लेट तथा कम्प्युटरमा पढ्न सकिन्छ।

                                               

नेपाली युनिकोड

नेपाली युनिकोड कम्प्युटर लगायत सूचना प्रविधिमा नेपाली भाषाको प्रयोग गर्नका लागि तयार गरिएको देवनागरी लिपि र अन्य सफ्टवेयरहरूलाई भनिन्छ। यसमा भएको विकासले नै विकिपिडिया लगायत अन्य लाखौं वेबसाइटहरूमा नेपालीको प्रयोगमा सरलता एवम एकरूपता आएको छ।

                                               

फेसएप

फेसएप रूसी कम्पनीद्वारा निर्माण गरिएको मोवाइल एन्ड्रोइड वा आइओएसमा चल्ने अनुप्रयोग हो। सन् २०१७ मा पहिलो पटक रुसी निर्माताहरूले ‘फेस एप’ सार्वजनिक गरेका थिए। त्यही अनुप्रयोग कृत्रिम बुद्धिमत्ताका साथ सन् २०१९ प्रख्यात भएको छ। फेसएप एक अनुप्रयोग ह ...

                                               

फेसबुक

फेसबुएक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ। प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन् ...

                                               

ब्लग

ब्लगको चरम स्वच्छन्दता कारण यसको कुनै निश्चित तोकिएको परिभाषा एवम् यस्तै प्रकारको हुनुपर्छ भन्ने कुनै सुत्र छैन। जसका कारण ब्लगलाई एउटै प्रकृतिको आधारमा परिभाषित गर्न सम्भव छैन। तैपनि ब्लगलाई प्राय सबैले अनलाईन डायरीको रूपमा परिभाषित गर्ने गरेका ...

                                               

माइक्रोसफ्ट अफिस

माइक्रोसफ्ट अफिस माइक्रोसफ्टको एउटा लोकप्रिय अफिस स्वीट हो । माइक्रोसफ्ट अफिस यस्तो प्याकेज हो जसको प्रयोगबाट कार्यालयका सम्पुर्ण कार्यहरु गर्न सकिन्छ । कार्यालयमा हुने कार्यहरु पत्र तयार गर्ने, गणना गर्ने, सुचित्रित कार्य गर्ने, प्रस्तुतीकरण गर् ...

                                               

माइक्रोसफ्ट पावरप्वाइण्ट

माइक्रोसफ्ट पावरप्वाइण्ट एक कम्प्युटर अनुप्रयोग हो। यो एउटा प्रचलित प्रजेन्टेशन प्रोग्राम हो । यस प्रोग्रामलाई प्रजेन्टेशन गर्न प्रयोग गरीन्छ । अक्षर, चित्रहरूलाई विभिन्न एनीमेशन दिएर प्रजेन्टेशन तयार गर्न यस प्रयोग्रामको प्रयोग गरिन्छ । यस प्रोग ...

                                               

माइक्रोसफ्ट वर्ड

माइक्रोसफ्ट वर्ड एक कम्प्युटर अनुप्रयोग हो। यसलाई कुनै पाठ लेख्न अनि त्यसलाई संशोधन/प्रसोधन गर्न मद्दत गर्छ त्यसैले यसलाई पाठ प्रसोधक या वर्ड प्रोसेसर पनि भनिन्छ । यो माइक्रोसफ्ट कर्पोरेशनले तयार गरेको एउटा पूर्ण वर्ड प्रोसेसिङ अनुप्रयोग हो । यस ...

                                               

मोबाइल फोन

मोबाइल फोन एउटा सानो यन्त्र को नाम हो जुन एउटा दूरसञ्चारको माध्यम हो। यो यन्त्रको मद्दतले हामी कुनै पनि ब्यक्ति सँग टाढा होस वा नजीक, देशमा होस वा बिदेशमा एकै क्षणमा अंक थिचेर एक अर्का सँग कुरा गर्न सक्छौं। यस यन्त्रको सहायताले हामी मात्र कुरा हो ...

                                               

यान्त्रिक शक्ति

कुनैपनि वस्तुको गति या स्थितिको कारणले उत्पन्न हुने शक्तिलाई यान्त्रिक शक्ति भनिन्छ। जस्तै पानी उम्लिरहेको बेलामा यसको पानी उम्लिरहेको भाडोको ढक्कन यान्त्रिक शक्तिकाकारणले खुल्न पुग्दछ। यसै सिद्धान्तमा आधार लिएर बेलायतका वैज्ञानिक जेम्स वाटले वास ...

                                               

रेडियो

सन् १८९५ मा इटालियन वैज्ञानिक जि. मार्कोनीले विद्दुतीय तारबिना आवाज सम्प्रेषण गर्न सफल भएपछि विश्वमा रेडियोको अविष्कार भएको हो । यस रेडियो प्रविधीलाई वायरलेस अथात् बेतार भन्ने गरिन्थ्यो । सन् १९०१ मा माकोर्नीले रेडियो सङ्केतलाई आन्ध्र महासागर वार ...

                                               

लिनक्स बितरणहरूको सूची

लिनक्स एक कम्युटर सञ्चालन प्रणाली अथवा अपरेटिङ्ग सिस्टम हो। जिएनयु/लिनक्स एक खुल्ला स्रोत र स्वतन्त्र कम्युटर सञ्चालन प्रणाली हो। यो एक कम्युटर सञ्चालन प्रणाली भएको कारणले यसलाई धेरै मानिसहरूले धेरै स्वरुमा निर्माण गरेका छन्, तिनै स्वरूपलाई नै लि ...

                                               

वर्डप्रेस

वर्डप्रेस एउटा ब्लग सफ्टवेयर हो । वर्डप्रेस प्राविधिक रूपमा सर्वश्रेष्ठ ब्लगिङ प्लेटफर्म हो । यो PHP मा लेखिएको छ र यसले डाटाबेसको लागि MySQL को प्रयोग गर्दछ । वर्डप्रेस एउटा मुफ्त अर्थात मुफ्त स्रोत Open Source सफ्टवेयर हो जुन GNU Public License ...

                                               

वेब फन्ट

कुनै पनि विशेष लिपीमा लेखिएका पाठ उचित रूपमा प्रदर्शन गर्नको लागि एक विशेष किसिमको फाइल पर्दछ,त्यसलाई फन्ट भनिन्छ, त्यो कम्प्युटरमा स्थापना गरिएको हुनु पर्दछ। फन्ट भनिने उक्तफाइलमा कुन कोडको फन्टलाई कसरी प्रदर्शन गर्ने भन्ने जानकारी सङ्ग्रहित गरि ...

                                               

वेब्याक मेसिन

वेब्याक मेशिन अङ्ग्रेजी: Wayback Machine इन्टरनेट मा वर्ल्ड वाइड वेब र अन्य जानकारी का लागि संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्को मा रहेको एक गैर-नाफा सङ्गठन मा आधारित इन्टरनेट सङ्ग्रह द्वारा निर्मित डिजिटल अभिलेख हो ।

                                               

सञ्चार

सञ्चार भनेको विचार जानकारी को आदानप्रदान गरिने प्रक्रिया हो। वास्तवमा सञ्चार सुचना, तथ्यान्क एबम जानकारी प्रबाह गर्ने प्रणाली तथा प्रकृया दुबै हो । यो शब्द ल्याटिन भाषाको शब्द बाट आएको हो । जसको अर्थ साझापन commonness वा ब्यक्तिहरूको साझा अनुभव भ ...

                                               

सौर पानी कीटाणुशोधन

सौर पानी कीटाणुशोधन ब्याक्टेरिया, भाइरस, प्रोतोजोवा र कीरा संक्रामक रोग सार्ने जैविक एजेन्टहरुलाई मुक्त गरेर पिउन प्रदूषित पानी सुरक्षित बनाउन, एक वा बढी तरिकामा, सौर्य ऊर्जा प्रयोग गर्दछ पोर्टेबल पानी शुद्धीकरण को एउटा प्रकार हो । तर, कीटाणुशोधन ...

                                               

होङमेङ (सञ्चालन प्रणाली)

होङमेङ चिनियाँ कम्पनि हुवावेद्वारा विकास गर्ने क्रममा रहेको सञ्चालन प्रणाली हो। हुवावेले होङमेङ मोबाइल फोनका लागि मात्रै नभएर कम्प्युटर, इन्टरनेट अफ थिङ्स र स्वचालित कारमा समेत प्रयोग हुने दाबी गरेको छ। होङमेङ अपरेटिङ सिस्टमको नाम आर्क ओएसका रूपम ...

                                               

ह्याकर (कम्प्युटर सुरक्षा)

सामान्यरूपमा भन्नु पर्दा कुनै ह्याकर एउटा यस्तो व्यक्ति हुन्छ जो सामान्यत: प्रशासकीय नियन्त्र सम्म पुगेर कम्प्युटर सुरक्षा प्रणालीलाई तोडदछ । ह्याकर्स शब्दको अर्थ प्रायजसो कम्प्युटरसँग समर्थित हुन्छ । यिनीहरु अवैध माध्यमको प्रयोगको प्रति लापरवाह ...

                                               

अक्षांश

भूगोलमा पृथ्वीको सतहमा पूर्वदेखि पश्चिमतिर खिचिएका काल्पनिक रेखालाई अक्षांश भनिन्छ जसले कुनै ठाउँ पृथ्वीको कति उत्तर वा दक्षिणमा पर्दछ भन्ने कुरा जनाउँदछ । पृथ्वीको उत्तरी ध्रुव र दक्षिणी ध्रुवलाई जोडेर पृथ्वीको केन्द्रबाट कोरिएको रेखामा लम्ब बना ...

                                               

अरुण नदी

अरुण नदी चीनको स्वशासित भूभाग तिब्बत हुँदै नेपालसम्म बहने, सप्तकोशी र गंगा नदीको एक सहायक नदी हो। यो कोशी नदीको प्रमुख सहायक नदी मध्ये एक हो। सप्तकोशी नदी कोशी नदीको पानीको मुख्य श्रोत हो, कोशी नदी, कोशी बेसीको लागि पानीको प्रमुख श्रोत हो। नदी पू ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →