Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 44



                                               

पहाडी प्रदेश (नेपाल)

हिमाली प्रदेशभन्दा दक्षिण र तर्राई प्रदेशको उत्तरमा पहाडी प्रदेश पर्छ । यो प्रदेशले नेपालको सबभन्दा बढी अर्थात् ६८ प्रतिशत भू-भाग ओगटेको छ । २०६८ सालको जनगणनाअनुसार यहाँ नेपालको ४३.०१ प्रतिशत जनसङ्ख्या बसोबास गर्छन् । यो समुद्र सतहबाट ६०० देखि ३० ...

                                               

पाटेनागी

इलामको सदरमुकामवाट ४० किलोमिटर टाढाको पाटेनागी लाई इलाम र पाँचथर दुई जिल्लाका आधा दर्जन गाविसको सिमाना छोएको छ| इलामको चमैता, पुवामझुवा, माइपोखरी, पाँचथरको पौवासारताप, रानीटार लुङरूप्पा गाविसले छोएको यस स्थान वाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल ...

                                               

फाप्लु

सोलुखुम्बु जिल्लाको सदरमुकाम | ३० मिनेटको दुरीमा रहेका फाप्लु र सल्लेरी जुम्ल्याहा वजार हुन | फाप्लुमा काठमाडौंबाट दैनिक चार वटा उडान हुन्छन्। हवाईजहाजले आधा घण्टामै पुर्‍याउने फाप्लु, जिरीसम्म एक दिनको बसयात्रा र त्यहाँबाट दुई दिनको पैदल यात्राम ...

                                               

बङ्गालको खाडी

विश्वको सबैभन्दा ठूलो खाडी, बङ्गालको खाडी हिन्द महासागरको उत्तरपूर्वी भाग हो। यसको नाम भारतीय राज्य पश्चिम बङ्गालको नाममा आधारित छ। आकारमा त्रिभुजाकार यस खाडीको उत्तरमा बङ्गलादेश र पश्चिम बङ्गाल, पूर्वमा म्यानमार भरतको अण्डमान र निकोबार द्वीप समू ...

                                               

बराह ताल

बराह ताल खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि १६ कोस दक्षिणमा रहेको ताल हो। यसले झन्डै पाँच वर्गकिलोमिटर क्षेत्र ओगटेको छ। यहाँ वर्षमा एकचोटि हरिबोधनी एकादशीमा दुई दिने मेला लाग्छ। बराहताल पुग्न दिक्तेलबाट करबि दुई दिन लाग्छ। दिक्तेल, टेम्मा, चुइँ ...

                                               

बलुचिस्तान, पाकिस्तान

बलूचिस्तान पाकिस्तान) पाकिस्तानको पश्चिमी प्रान्त हो।बलूचिस्तान नामको क्षेत्र ठुलो छ र यो ईरान तथा अफगानिस्तानसंग जोडिएको क्षेत्रहरूमा बाडिएको छ। यसको राजधानी क्वेटा हो। यहाँको नागरिकहरूको प्रमुख भाषा बलूच वा बलूची को नामबाट जानिन्छ। सन १९४४ मा ब ...

                                               

बादल

पृथ्वी अथवा अरु कुनै ग्रहको सतहमाथि वायुमण्डलमा देखिने पानीका वाष्पकण अथवा जमेको हिउँको स्फटिकको द्रव्यमानलाई बादल भनिन्छ । पृथ्वीको वायुमण्डलको बादलको अध्ययन नेफलोजी अथवा मौसम विज्ञानको भौतिकी शाखामा गरिन्छ । वायुमण्डल मा रहेको जलवाष्प को संघननब ...

                                               

बिजयपुर

बिजयपुर बर्तमान धरानको पूर्वमा रहेको डाडा र त्यसमा रहेको बस्ती हो | नेपाल एकिकरण पूर्व यो लिम्बुवान राज्यको राजधानी थियो र यो लिम्बुवान भूभागको सदर मुकाम पनि थियो| हालका यस विजयपुरका जम्मा चारवटा नामहरू रहेका कुरा पुराण र लोकोक्तिहरूबाट स्पष्ट हु ...

                                               

बूढीनन्दा भगवती ताल

बूढीनन्दा भगवती ताल बाजुरा जिल्लाको कोल्टीमा समुद्री सतहदेखि १६ हजार फिटको उचाइमा छ। नेजारको दहसमेत भनिने यो ताल तालको किनारदेखि माथि बाह्रै महिना हिउँ जम्ने गर्दछ| तालको किनारमा रहेको सेतो स्फटिक भगवतीको मूर्तिको दर्शन र पूजा गरिन्छ। भगवती ताल स ...

                                               

बेइजिङ

बेइजिङ चीनको राजधानी, दोस्रो ठूलो तथा ऐतिहासिक महत्त्वपूर्ण सहर हो । कला, संस्कृति र सभ्यताको केन्द्रसमेत रहेको पाँच हजार वर्षको इतिहास बोकेको यो सहरमा परम्परा र आधुनिकताको सङ्गम तथा संमिश्रण रहेको छ। केन्द्रीय राजनीतिको केन्द्र बेइजिङले आफ्नो पर ...

                                               

भारतीय उपमहाद्वीप

भारतीय उपमहाद्वीप, एसियाका दक्षिणी भागमा स्थित एक उपमहाद्वीप छ। यस उपमहाद्वीपलाई दक्षिण एसिया पनि भनिन्छ भूवैज्ञानिक दृष्टिबाट भारतीय उपमहाद्वीपको अधिकांश भाग भारतीय प्रस्तर मा स्थित छ, हुनत यसका केही भाग यस प्रस्तरबाट हटेर यूरेशियाई प्रस्तरमा पन ...

                                               

भूपरिवेष्ठित राष्ट्र

भूपरिवेष्ठित राष्ट्र वा राज्य एक सार्वभौम राष्ट्र हुन्छ जुन चारै तिरबाट पूर्ण रूपले जमीनले घेरिएको हुन्छ । साधारण भाषामा भन्नु पर्दा जुन राष्ट्रको सीमा वा तटीयरेखा मात्रै स्थल वा कुनै बन्द सागरसँग भेट्छ भने सो राष्ट्रलाई भूपरिवेष्ठित राष्ट्र भनिन ...

                                               

भूमध्य रेखा

भूमध्य रेखा पृथ्वीको सतहमा उत्तरी ध्रुव एवं दक्षिणी ध्रुवदेखि सामान दूरीमा स्थित एक काल्पनिक रेखा छ। यो पृथ्वीलाई उत्तरी र दक्षिणी गोलार्द्धमा विभाजित गर्दछ। अर्का शब्दहरूमा पृथ्वीका केन्द्रदेखि सर्वाधिक दूरस्थल भूमध्यरेखीय उभारमा स्थित बिन्दुहरू ...

                                               

भूमध्य सागर

भूमध्य सागर पृथ्वीको एउटा सागर जो उत्तरी अफ्रिका, यूरोप, अनातोलिया तथा मध्य-पूर्वको बीचमा अवस्थित छ। यसको क्षेत्रफल लगभग २५ लाख वर्गकिलोमीटर छ जो भारतको क्षेत्रफलको लगभग तीन-चौथाई हो। प्राचीन कालमा ग्रीक, अनातोलिया, कार्थेज, स्पेन, रोम, जेरुशलम, ...

                                               

भोटेकोशी नदी

भोटेकोशी नदी तिब्बतमा उत्पति भएर नेपाल प्रवेश गर्ने नदी हो। यो नदी सप्तकोशी नदीको सहायक नदी पनि हो । पहाडी खोंच हुदै बग्ने यो नदीको तेज बहावका कारण यो नदी विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै प्रशिद्द छ। नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बा ...

                                               

भ्वाङ

भ्वाङ, भवान अथवा भवाङ सिङ्क होल चून क्षेत्रमा हुने भू-धरातलीय स्वरूप हो। जमीनको सतहमुनी रहेको चुन पानीसँगको सम्पर्कमा आएपछि पग्लेर यो स्थलरूप बन्दछ। यस्ता भ्वाङ विभिन्न आकारमा पाइएको भएतापनि धेरैजसो भ्वाङ बाटुलो आकारका पाइन्छन्। भ्वाङ पर्दाको आका ...

                                               

मध्य एसिया

मध्य एसिया एसियाको विचमा स्थित एक विशाल भू-परिवेष्ठित क्षेत्र हो। धेरै किताबहरूमा यसलाई तुर्किस्तान पनि भन्ने गरेको पाइन्छ। मध्य एसिया को कुनै एक सर्वसम्मत ब्याख्या छैन। युनेस्कोले गरेको ब्याख्या अनुसार मध्य एसियामा मङ्गोलिया, पश्चिम चीन तिब्बत स ...

                                               

मरुभूमि

मरुभूमि एक यस्त pagal kukur ulu chor mad dog desrtभौगोलिक क्षेत्रलाई भनिन्छ जहाँ जलपात अन्य क्षेत्रको तुलनामा निकै कम मात्रामा हुन्छ। यस्तो क्षेत्रमा धेरै रुखबिरुवाका साथै जीवजन्तु देख्न पाइदैनन् । मरुभूमिमा अलग किसिमका रुखबिरुवाका साथै जीवजन्तुह ...

                                               

महाकाली नदी

अन्य उपयोगको लागि हेर्नुहोस् - काली नदी महाकाली नदी नेपालको पश्चिमी भागबाट उत्पन्न भई नेपाल र भारतको सिमानाबाट बग्ने एउटा नदी हो । यस नदीको उद्गम स्थान बृहत्तर हिमालयमा ३,६०० मिटरको उचाइमा स्थित लिम्पियाधुरा नामक स्थानमा छ, जो नेपालको दार्चुला जि ...

                                               

महादेश

महादेश आपसमा जोडिएको पृथ्वीको ठूलो भूभाग हो। एक महादेशमा थुप्रै साना-ठूला देशहरू हुन्छन्। संसारमा कतिवटा महादेश छ भन्ने कुरामा सबैको एकैमत भने छैन। महादेशहरूले पृथ्वीको कुल भुभागको २९.७ प्रतिशत हिस्सा ओगटेको छ । सामान्यतया सातवटा महादेश छ भनिन्छ। ...

                                               

मांझी

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। मांझी, भारतको एक प्रमुख जनजाति छन् । यो जाति भारतका मध्यप्रदेश, राजस्थान, महाराष्ट्र । गुजरात, गोवा आदि स्थानमा पाइन्छ । मन्दसौर मा यो भोईवाङा, अयोध्य ...

                                               

माई नदी

माई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यसको मुहान सिंगलिला पर्वत शृङ्खलाको माङमालुङ भन्ने ठाउँमा पर्दछ । इलाम जिल्लाको सुदुर उत्तरमा अवस्थित सुन्दर पर्यटकीय स्थल सन्दकपुर क्षेत्रलाई नै यस नदीको उद्गम स्थल मानिन्छ । यस नदीमा अन्य मुख्य त ...

                                               

माईपोखरी

माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेका माइपोखरी र सुलुबुङ गाविसको चूचूरोमा पर्ने एउटा धार्मिक महत्त्व बोकेको नौ कुने पाखरीको हो। यो तारा आकृतिको छ। १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ। मेची राजमार्गको विव्ल्या ...

                                               

मालिका बोथा

जुम्ला जिल्ला सुदूर उत्तरमा अवस्थित मालिका बोथा रारा राष्ट्रिय निकुञ्जको आरक्षण क्षेत्रमा पर्ने अति दुर्गम स्थान हो। यहाँ पुग्न जुम्लाबाट कालीकोट -पटमारे) हुँदै हेमा नदीको तिरैतिर एउटा बाटो छ भने अर्को डाँफे जुरेलीको लेख हुँदै थारमारेको घना जङ्गल ...

                                               

माल्दिभ्स

माल्दिभ्स, आधिकारिक नाम गणतन्त्र माल्दिभ्स भारतीय उप-महाद्वीपको पश्चिममा हिन्द महासागरमा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । माल्दिभ्स दक्षिण एसियाको राजनीतिक र आर्थिक सहयोग मञ्च सार्कको सबैभन्दा सानो सदस्य हो। यसको राजधानी माले हो। माल्दिभ्सको अ ...

                                               

लामपुछ्रे तारा

लामपुछ्रे तारा सौरमण्डलीय निकाय हो जो दुङ्गा, धुलो, हिउँ र ग्यासका बनेका भए साना-साना खण्ड हुन्छन् । साना पथ भएका लामपुछ्रे तारा सूर्यको परिक्रमा एक अण्डाकार पथमा लगभग ६देखि २०० वर्षमा पूर्ण गर्दछन् । केही लामपुछ्रे ताराको पथ परबलयाकार हुन्छ र त् ...

                                               

लेकाली क्षेत्र

नेपाली बृहत् शब्दकोशले हिमालनेरका पहाडको माथिल्लो भागलाई लेक भनेर व्याख्या गरेको छ। यहाँको हावापानी र पर्यावरणलाई युरोपको आल्पस्सँग दाँज्न सकिन्छ। आल्पस् पर्वतमा वृक्षरेखा अन्दाजी १८०० मिटरमा कायम छ भने हाम्रो लेकमा ४००० मिटरको उचाइमा छ। हाम्रो ह ...

                                               

ल्हासा

विश्वको सबैभन्दा उचाइँमा अबस्थित रहेको शहर हो - ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी शहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ । गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र शहर पनि हो । यहाँका पोतला र नोर्बुहिङ पुरा ...

                                               

विजयपुर राज्य

विजयपुर राज्य नेपालको एकिकरण पूर्व बिजयपुर लिम्बुवान राज्यको राजधानीको रुपमा प्रख्यात थियो। मोरङ जिल्ला कोशी नदीको पूर्व पट्टिको खेबाङ बंशी राजा द्वारा शासित राज्य थियो। हालको सिमाना अनुरूप नेपालको कोशि र मेची अञ्चल यस राज्यमा पर्दथ्यो। लिम्बुवान ...

                                               

विश्व

पृथ्वीको उत्पत्ति सम्बन्धि विभिन्न धारणाहरू प्रचलनमा रहेका छन्। प्राचीन समयमा धार्मिक विश्वासका आधारमा पृथ्वीको उत्पत्तिका विभिन्न कथाहरू भनिन्थ्यो। पृथ्वी सूर्यबाट टुक्रिएर आएको एक पिण्ड हो जसले सूर्यलाई परिक्रमा गर्दछ भन्ने तर्क पछिल्ला सबैभन्द ...

                                               

विश्व सम्पदा क्षेत्र

संयुक्त राष्ट्र सङ्घिय अङ्ग युनेस्को द्वारा बहुमूल्य सम्पदाका रूपमा सुचिकृत विश्वका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ । यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने धरोहरहरूलाई आफ्नो सुचिमा सूचीबद्ध गर्ने ...

                                               

शर्माली गढी

शर्माली गढी महाकाली अञ्चल, बैतडी जिल्लाको सदरमुकाम बैतडीदेखि करिव १३/१४ कोशको दूरीमा रहेको स्वराडगर्खा शर्माली गा.वि.स. वडा नं. १ मा अवस्थित रहेको छ। दुर्गम र विकटबीच रहेको यो गढी, नेपाली वीरताको इतिहासलाई बोकेको इतिहासको धरोहर हो। इतिहासकारहरूका ...

                                               

सप्तकोशी नदी

सप्तकोशी नदी चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन। सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुन ...

                                               

समय क्षेत्र

समय क्षेत्र संसारको त्यस्तो क्षेत्र हो जहाँ एउटै समय अपनाइएको हुन्छ । यसलाई स्थानीय समय पनि भन्ने गरिन्छ । धेरैजसो एक आपसमा जोडिएका समय क्षेत्रहरूमा एक घण्टाको फरक हुन्छ र सामान्यतया ग्रेनिच समयका आधारमा निर्धारण गरिन्छ ।

                                               

समुत सङ्ख्राम

समुत सङ्ख्राम थाईल्याण्ड को एक केन्द्रीय प्रान्त हो। छिमेकी प्रांतहरु फेत्चाबुरी, रात्चाबुरी र समुतसखोंन मा पर्दा छ। स्थानीय बासिन्दाहरु समुतसोंग्ख्रमलाई मेक्लोङ्ग भन्छन्। यो थाईलेन्ड कै सानो प्रान्तजिल्लामा पर्दा छ। चांग र इंग बंकर, स्याम थाईल्य ...

                                               

समुद्सोंग्ख्रम

समुद्सोंग्ख्रम वा थाई: สมุทรสงคราม थाईल्याण्ड को एक केन्द्रीय प्रान्त हो। छिमेकी प्रांतहरु फेत्चाबुरी, रात्चाबुरी र समुतसखोंन मा पर्दा छ। स्थानीय बासिन्दाहरु समुतसोंग्ख्रमलाई मेक्लोङ्ग भन्छन्। यो थाईलेन्ड कै सानो प्रान्तमा पर्दा छ। चांग र इंग बंक ...

                                               

सानीभेरी नदी

सानीभेरी नदी नेपालको मध्यपश्चिममा बहने एक महत्त्वपूर्ण नदी हो ।धौलागिरी हिमालको दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाई यो नदी बगेको छ । बाग्लुङको ढोरपाटन हुदै रुकुमको तकसेरा,जाङ्,नायगाड,रुकुमकोट,पोखरा,माछ्मी,गरायला हुदै रुकुम र जाजरकोटको बीचमा ...

                                               

सिन्धुलीगढी

सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । यो ठाउ काठमाडौँबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । बनेपा देखी बर्दिवास सम्म बीपी राजमार् ...

                                               

सिमसार

पानीले राम्रो सँग भिजेको ठाऊ वा अत्यधिक आर्द्रता भएको जमीन प्राविधिक रूपमा भन्नु पर्दा, त्यस्तो जमीन, जहाँ पानीको सतह र जमीन करिब करिब एउटै स्तरमा हुन्छ अनि बोट बिरुवाको अस्तित्व रहेको हुन्छ । जहाँ जमीन लुक्दैन, जहाँ पानी सुक्दैन र रसिलो जमीन भएक ...

                                               

सुरिनाम

सुरिनाम दक्षिण अमेरिकाको उत्तर-पूर्वी आन्ध्र महासागर तटमा अवस्थित एक स्वतन्त्र राष्ट्र हो। पूर्वमा फ्रेन्च गुयना, पश्चिममा गयाना र दक्षिणमा ब्राजिलसंग यसका सिमाना जोडिएका छन् । १६५,००० वर्ग किलोमिटर भएको सुरिना दक्षिण अमेरिकाको सबै भन्दा सानो राष ...

                                               

सेती नदी

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सेती नदीमा निर्माण हुदैछ। जसको क्षमता ७५० मेघा वाट रहनेछ। जुन डोटी जिल्लामा सञ्चालन हुदैछ।

                                               

स्विडेन

स्विडेन युरोप महादेशको उत्तरमा रहेको स्कान्डिनेभिया प्रायद्वीपमा अवस्थित एउटा देश हो। यस देशको राजधानी र सबैभन्दा ठूलो सहर स्टकहोम हो। स्वीडेली भाषा यहाँ बोलिने प्रमुख र राष्ट्रभाषा हो। स्विडेन संवैधानिक र लोकतान्त्रिक राजतन्त्र भएको देश हो। स्वी ...

                                               

हिमनदी

हिम नदी हिउँको नदी हो। हिमालयमा जम्मा भएको हिउँ विस्तारै होचो सतह तर्फ सरेर बग्ने गर्दछ त्यसलाई हिमनदी भनिन्छ। हिमनदीको बहाब नदीको जस्तो तीब्र नभै एकदमै धिमा गतिको हुन्छ। दिनक १ मीटर देखि २० मीटर सम्मको गतिमा हिमनदी बग्ने गर्दछ। खुम्बु हिमनदी विश ...

                                               

हिमशृङ्खला

हिउँले ढाकिएको पहाडका चुचुराहरूको शृङ्खला अर्थात लहरहरूलाई नै हिमशृङ्खला भनिन्छ । एउटा हिमशृङ्खलामा हिमालहरूको लहर हुन्छ, जुन एकआपसमा टाँसिएको हुन्छ र यिनीहरूलाई खोंच तथा घाटीहरूले एकअर्काबाट विभाजित गर्दछ । यो निश्चय पनि आवश्यक छैन कि एउटा हिमशृ ...

                                               

हिमाली प्रदेश (नेपाल)

पहाडी प्रदेशको उत्तरतर्फ ३३६० मी. भन्दा बढी उचाइको क्षेत्रमा पूर्व-पश्चिम फैलिएको हिमाली प्रदेश छ। यस प्रदेशले नेपालको कूल भू-भागको १५ प्रतिशत क्षेत्रफल ओगटेको छ। नेपालको उत्तरतर्फ पूर्वी सिमादेखी पश्चिमी सिमासम्म लमतन्न परेर बसेको यो क्षेत्र करि ...

                                               

अनसन

अनसन, भोक हडताल वा अहिंसक प्रतिरोध वा दबाव दिने एउटा विधि हो जसमा व्यक्तिले राजनीतिक विरोधका अधिनियमको रूपमा व्रत बस्ने गर्दछन्, वा अर्को अर्थमा भन्नुपर्दा अपराधका भावनाहरुलाई भडकाउनका लागि, वा साधारण अर्थमा कुनै विशिष्ट लक्ष्य प्राप्त गर्ने उद्द ...

                                               

अम्खोरा

कलश आकारको तर कलशको जस्तो बुट्टा नभएको यस भाडोलाई मूख्यत: पानी या सगुन राख्न या पिउनको लागि प्रोग गरिन्छ।यो ढलोटबाट बनेको हुन्छ र धेरै जोर्तीहरू मिलेर बनेको हुन्छ। पिधमा अढ्याउने खुट्ट, केही फुलेको गोलाकार भाग, साघुरो घाँटी र खुलेको मुख अम्खोराको ...

                                               

आर्यअवलोकेश्वर

आर्यअवलोकेश्वर लाई जमलका एक ज्यापुले खेतमा भेटेको लोकोक्ति छ। त्यसैले, जनवहाः भित्रको होस् या बाहिरको, हरेक उत्सव-अनुष्ठानमा यिनका लागि केलटोलका शाक्य र बज्राचार्यहरूको मानमनितो जस्तै ज्यापुहरूको सान्निध्य अनिवार्य हुन्छ। जनश्रुति अनुसार, लिच्छवि ...

                                               

कलवार

यो जाति ७५ मध्ये ६५ जिल्लामा पाइन्छ। नेपालको पूर्वी तराई तथा मध्यतराईका जिल्लाहरू मोरङ, सुनसरी, सप्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषामा कलवार जातिको सघन बस्ती छ भने अन्य जिल्लाहरूमा त्यति बाक्लो बस्ती भेटिँदैन।

                                               

कुमारी

उपत्यकामा पुजिने जिवित देवी अविवाहित तथा पुरुष सँग शारिरीक संबन्ध नभएको केटि कुमारी चलचित्र देवी नेपाली समाजमा स्त्री हरूको बिचको नामउदाहरणः झमक कुमारी घिमिरे

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →