Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 45



                                               

कूर्म पुराण

महापुराणहरूको सूचीमा पंध्रौं पुराणको रूपमा गनिने कूर्मपुराणको विशेष महत्त्व छ। सर्वप्रथम भगवान् विष्णुले कूर्म अवतार धारण गरेर यो पुराण राजा इन्द्रद्युम्नलाई सुनाएका थिए, पुनः भगावन् कूर्मले त्यहि कथानक समुद्र-मन्थनको समयमा इन्द्रादि देवताहरू तथा ...

                                               

गरुड पुराण

गरूड पुराण वैष्णव सम्प्रदायसित सम्बन्धित छ र सनातन धर्ममा मृत्युपछि सद्गति प्रदान गर्ने मानिन्छ। यसकारण सनातन हिन्दू धर्ममा मृत्युपछि गरुड पुराण श्रवणको प्रावधान छ। यस पुराणका अधिष्ठातृ देव भगवान् विष्णु हुन। यसमा भक्ति, ज्ञान, वैराग्य, सदाचार, न ...

                                               

गाउँ खाने कथा

गाउँ खाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुनसम्बन्धी रमाइलो खेल हो । यो सुन्दाखेरी लय मिल्ने खालको हुन्छ। गाउँ खाने कथाको उत्तर दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ। त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि सोध्ने ...

                                               

गौर गोपाल दास

गौर गोपाल दासको जन्म २४ डिसेम्बर, १९७३ भारत मा भएको थियो। यसकारण, यस भिक्षुको उमेर २०१८ मा लगभग ४४ वर्षको वरिपरि छ।गौरव गोपाल दास सबैभन्दा धेरै खोजिएको व्यक्तिगत कोच र एक जीवन शैली गुरु हुन् । उनलाई हास्य उपाख्यान र जीवनको बारेमा सरल सल्लाहको लाग ...

                                               

घण्टाकर्ण चतुर्दशी

घण्टाकर्ण चतुर्दशी साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन खासगरी काठमाण्डौं उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा मनाइने चाडको नाम हो । यस दिन शिव पुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ । काठमाडौँ उपत्यकामा यस पर्वलाई गठेमङ्ग ...

                                               

चलन

सदियौँ देखि लामो समय देखि समाजिक प्रयोगमा आईरहेका परम्परा र मुल्य मान्यता हरूलाई चलन भनिन्छ। सकारात्मक चलन हरूले नै सँधै समाजको विकासमा टेवा पुर्याउँछ्न।

                                               

चिर स्वायगू

भक्तपुरमा दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ। फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिङ्ग लाई टोल-टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिन्छ। काठबा ...

                                               

चौतारी

चौतारी वा चौतारा गाँउ भरिका मानिसहरु भेला भएर कुनै पनि छलफल अथवा मनोरञ्जनको लागि रमाइलो नाचगान गरिने स्थान हो । चौतारीमा छायाँदार वृक्ष जस्तै:-पिपल, वर आदी लगाइएको र बस्नका लागि ढुङ्गा तथा ईँटको गारो बनाइएको हुन्छ ।

                                               

छुवाछुत

छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । नेपालको सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा अझै व्यापक रूपमा चलिरहेको भेटिन्छ । कतिपय स्थानहरूमा दलित समुदाय माथि छोइछिटो ग ...

                                               

जन्मको आधारमा नागरिकता

जन्मको आधारमा नागरिकता, यस्तो अधिकार हो जसले कुनै देशको भूभागमा जन्मेका बालबालिकालाई सो देशको नागरिकता र रा्ष्ट्रियता प्रदान गर्दछ। कुनै रास्ट्रको भूभाग मात्र नभई, त्यस देशको ध्व्जाबाहक पानीजहाज वा हवाइजहाजमा जन्मेका बालबालिकालाई समेत नागरिकता दी ...

                                               

जयन्ती

जयन्ती- सबैभन्दा उत्कृष्ट एवं विजयशालिनी। दुर्गा सप्तसतीमा देहायको श्लोकले दुर्गाको बन्दना गरिएको छ | जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः गान्धी जयन्ती स्वर्ण जयन्ती व्यास जयन्ती हनुमान जयन्ती रजत जयन ...

                                               

जैन धर्म

जैन धर्म भारतको श्रमण परम्पराबाट उब्जेको धर्म अनि दर्शन हो। प्रोफेसर महावीर सरन जैनको मत अनुसार जैन धर्मको भगवान महावीरभन्दा पूर्व जो परम्परा प्राप्त छ, त्यसका वाचक निगंठ धम्म, आर्हत्‌ धर्म एवं श्रमण परम्परा थिए। पार्र्श्वनाथको कालसम्म चातुर्याम ...

                                               

झाक्री

ऐउटा छुट्टै पहीरन अनी शिवजीका बाजा गाजा ढोल ढ्याङग्रो बजाउदै विभीन्न देवीदेउताको ऐउटा छुट्टै लय भाषा र शैलीमा सृष्टी उतपती देखीको कथा र गाथालाई भन्दै तन्त्र मन्त्रको जप संगै ढ्याङग्रोको तलमा नाच्दै लोकीक र अलौकीक शक्तीको माध्यम दुवार विभीन्न रोगक ...

                                               

ठगी

वित्तीय ठगी भन्नाले कसेलाई ठग्ने वा कसैको गलत फाइदा उठाउने उद्देश्य राखि जानाजान गरिएको त्रुटीलाई जनाउँदछ । ठगीमा गलत मनाशन लिएको त्रुटि गरिन्छ जसको पछाडी कसैबाट गलत फाइदा उठाउने हेतु गरिएको हुन्छ, र यस्तो खालको त्रुटिलाई अपराधको रूपमा हेरिन्छ भन ...

                                               

तिल

तिल नेपालमा प्रयोग गरिने एक तेलहन बाली हो।तिललाई धार्मिक रूपले पनि उच्च मर्यादा दिइएको पाइएको छ। तेलहनको रूपमा निम्न प्रकारका तिलहरूको खेती गरिएको पाइएको छ। झुसे तिल सेतो तिल कालो तिल

                                               

तोरी

तोरी एक तेलहन बाली हो। नेपालको पहाडी या समथर भूभागमा यसको प्रशस्त खेती गरिन्छ। यो नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ। तोरीको बिउ दुई दलीय हुन्छ। वनस्पति विज्ञान तोरी क्रुसीफेरा, गेनस ब्रासि ...

                                               

थारु जाति

थारु जाति नेपालको मध्य-पश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री तराई भनिने दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई र उत्तर भारतको आदिवासी जाति हो। यो जतिलाई नेपाल ...

                                               

दक्षिणपन्थी राजनीति

राजनीति मा दक्षिणपन्थी राजनीति त्यो पक्ष वा विचारधारालाई भनिन्छ जो सामाजिक स्तरीकरण वा सामाजिक समतालाई अपरिहार्य, प्राकृतिक, सामान्य या आवश्यक मान्छ। सामान्यतया यस पक्षको समर्थक समाजको ऐतिहासिक भाषा, अर्थ-व्यवस्था र धार्मिक पहिचान लाई कायम राख्न ...

                                               

दुर्गा सप्तशती

देवीमहात्म्य/चण्डी पाठ १३ अध्यायमा ७०० श्लोकबाट बन्दना गरिएको चण्डी पाठ मार्कण्डेय पूराणको दुर्गाबाट भएको महिषाशुर बधको साराशं हो | शाक्त संप्रदायमा यसको बिषेश स्थान छ | दुर्गासप्तशतीमा दुर्गालाई देहाय का ११ नामले बन्दना गरिएको छ | जयन्ती मङ्गला ...

                                               

दुष्यन्त

पौराणिक कथा अनुसार पुरु कुल का राजा| यिनको वर्णन महाभारतको कथामा भएको छ| यसै कथामा आधारित विश्व प्रसिद्द् महाकाव्य शकुन्तला का नायक पनि हुन| यिनी र शकुन्तलाबाट जन्मिएका भरत बाट भारतवर्ष रहन गएको हो|

                                               

धामीझाँक्री

धेरै पुरानो र परम्परा सस्कृति लाई चिनाउने १ मात्रै धर्म हो जुन धामीझाक्री अंग्रेज़ी:Shaman वा जादुगर तन्त्रमन्त्र गर्ने विश्वको पहिलो धर्मको रूपमा मनिन्छ। धामीले बिरामीहरूको उपचार साथै लागेको रोगहरू लाई पनि जडी बुटीबाट उपचार गरिने बिधिले गर्दा आज ...

                                               

नचारु नाच

नेपालको पश्चिमी पहाडि भेक तिर, विशेषत: रुकुममा साउनको राँके संक्रान्तिका दिनदेखि सुरु गर माघे संक्रान्तिका दिन सम्म नाचिने नाच लाई नचारु भन्ने गरिन्छ। रन्मामैकोट, तकसेरा, हुकाम, महत, जाङ, मोंराबाङ, काँक्री लगायतका एक दर्जनभन्दा बढी गाविसमा नाचिने ...

                                               

नयाँ वर्ष

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनु ...

                                               

नेपाल बन्द

नेपाल बन्द २०४६ सालको परिवर्तन पछि विकास भएको विरोधको शैली हो। यसमा ठूलठूला पार्टी देखि लिएर सानो सानो समुहबाट सामान्य नेपाली जनजीवन ठप्प पार्ने प्रयास गरिन्छ। नेपाल बन्द आह्वान कर्ताले व्यापार व्यवसाय, उद्योगधन्दा, यातायात लगायतका सबै क्षेत्र बन ...

                                               

नेपालमा महिलाको अवस्था

नेपालमा महिलाको अवस्था विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठुलो बिभेदको अवस्था छ। यँहाको सामाजिक,आर्थिक, शैक्षिक,राजनितिक,प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून रहेको छ। नेपालमा कुल जनसङ ...

                                               

नेपाली सांकेतिक भाषा

नेपालमा बहिकाहरूले धेरैजसो मातृभाषा जस्तै प्राकृतिक रूपले नेपाली राष्ट्रिय सांकेतिक भाषा सिक्न पाउँदैनन्। स्यायद बहिकाहरूको प्रतिशत मात्र अर्को बहिकाहरू हिने परिवारमा जन्मिन्छन्। यस माथि, गाउँ-गाउँमा बस्ने बहिकाहरू धेरैजसो नेपाली सांकेतिक भाषा बो ...

                                               

नेवार जाति

नेवाः भन्ने शब्दले नेपालको एउटा मूलबासी भाषिक समुदायलाई जनाउंदछ। नेवाःहरूको मूलथलो काठमाडौँ उपत्यका हो। नेवाः कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विषेश होईन । नेवाः एउटा भाषिक समुदाय पनि हो, नेपाल-वासी को साझा संस्कृति हो। नेवाः भित्र कयौँ ...

                                               

पधेँरा

पधेँरा जसलाई सामान्य अर्को भाषामा पधेँरो पनि भन्ने गरिन्छ।यो एक पानीको स्रोत हो।साथै ठाउँ विशेष ढुङ्गाबाट बनाइएको पानी भर्ने ठाउँलाई पधेँरो भनिन्छ । अहिले पनि पानीको अभाव रहेका गाँउहरूमा पधेँराबाट पानी निकाल्ने चलन रहि आएको छ ।

                                               

पहाडिया मुसलमान

अक्सर अग्लो कद, मिजासिलो बोली, स्वाभिमान आँखा, मेहनेती अनि झ्वाट्ट हेर्दा बाहुन क्षेत्री जस्ता लाग्ने पहाडिया मुसलमानहरू नेपालको ५५ वटा पहाडी जिल्लामध्ये ४८ वटा जिल्लामा छरीएर बसोबास गर्दै आएका छन्। यसमा पनि नेपालको मध्य र पश्चिम पहाडी जिल्लाहरू ...

                                               

प्रतिनिधिसभाको घोषणा-पत्र, २०६३

पुनस्थापित संसद्को २०६३ जेठ ४को बैठकले पारित गरेको घोषणापत्रलाई प्रतिनिधिसभाको घोषणा २०६३ भनिन्छ। उक्त घोषणापत्र तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्नुभएको थियो।"मेरो स्वास्थ्य राम्रो नभएकाले यो मस्यौदा प ...

                                               

प्रस्तुतिकरण

प्रस्तुतिकरण अङ्ग्रेजी: भन्नाले दर्शक समक्ष कुनै विषयको सम्बन्धमा जानकारीको प्रवाह गर्ने प्रक्रियालाई बुझिन्छ । यसमा सामान्यतया प्रर्दशन, पृष्ठभूमि, व्याख्यान वा भाषण मार्फत दर्शकहरूलाई जानकारी प्रदान गर्ने उद्देश्य लिएर गर्ने गरिन्छ । प्रस्तुतिक ...

                                               

बलात्कार

बलात्कार: कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरी जबरजस्ति गरिने यौनसम्पर्कलाई भनिन्छ । त्यसैगरि उमेर नपुगेको ब्यक्तिलाई ललाई फकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार कै रूपमा लिईन्छ ।

                                               

बाली

खेत-बारीमा लगाइएको बाली बालीहरू कुनै पनि प्रकारको हुन सक्दछन्। जस्तै: दलहन फलफूल पुष्प तरकारी खाद्यान्न बाली तेलहन उपर्युक्त बालीहरू पनि लगाईएको मौसम अनुसार थप दुई प्रकारमा बाँड्न सकिन्छ: मौसमे बाली बेमौसे बाली अझ कुन धेयले बाली लगाइएको भन्ने आधा ...

                                               

बुर्जुवा

बुर्जुवा फ्रान्सेली भाषाको शब्द हो । समाजशास्त्र राजनीतिकशास्त्रमा बुर्जुवा शब्दले पूँजीपति वर्गको उपल्लो सामाजिक स्तर भएको वर्गलाई चिनिन्छ । पश्चिमा समाजमा १८औं शताब्दीको अन्त्यतिरदेखि प्रयोगमा आएको यो शब्दले कुनै मानिससँग भएको पूँजी र त्यससँग स ...

                                               

बोक्सी

सामान्यतया बोक्सी भन्नाले एकल तथा बृध्दा महिला जसले टुना-मुना, तथा तन्त्र विद्धा जानेकि हुन्छिन् । यो एक सामाजिक कुरिति तथा अन्धविश्वास हो ।जसको आडमा आजको दिनमा पनि नेपालि नारिहरू पिडित हुदै आएकाछन् तर तन्त्रशास्त्र तथा शिवपुराणमा भने पहिचान सहित ...

                                               

ब्रह्मचर्य

ब्रह्मचर्य शब्द = ब्रह्मा + आचार्य ब्रह्मा: सृष्टि कर्ता आचार्यः अर्थात गुरू या शिक्षक। यो वैदिक वर्णाश्रमको पहिलो "आश्रम" पनि हो जस अनुसार ०-२५ वर्ष आयु सम्म विधा आर्जनको लागि समर्पण गरिने समयमा मानिसले अपनाउनु पर्ने जीवन पद्वति लाई बुझाउछ| |कति ...

                                               

भजन

नेपाली समाजमा पाठपूजा तथा व्रतपर्व उत्सवमा बाह्रै महिना जुनसुकै लोकगीतको रूपमा मुखपरम्परामा गाइँदै आएको यस भजनमा खैंजडी,डम्फु, मजुरा आदि बाजाहरूको पनि आवश्यकता पर्छ र यसमा नाच्ने चलन पनि छ । भजन गाउनेहरू वृत्ताकार वा अर्धवृत्ताकारमा उभिन्छन् । ति ...

                                               

भिक्टोरिया क्रस

भिक्टोरिया क्रस बेलायतको सबैभन्दा ठूलो सैनिक सम्मान हो। यो सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिन्छ। ५ भन्दा बढी नेपाली गोर्खा सैनिकले यो सम्मान पाएका छन्। भिक्टोरिया क्रस बिजेतालाई भि सी भन्ने गरिन्छ। भि सी तुलबहादुर पुनको निधनपछि ...

                                               

भूत

जनविश्वासको आधारमा र काल्पनिक साहित्यको धारमा मृत पशु वा अन्य जन्तु फेरि उत्पन्न भई द्रष्टिमा पार्न सक्नु या अन्य कुनै माध्यमबाट आफ्नो उत्पत्तिको प्रभाव पार्न सक्नुलाई भूत भनिन्छ । भ्रामिक बयान अनुसार भूत अदृश्य भई वा जीवित हुदाँको भन्दा बेग्लै आ ...

                                               

भ्रातृत्व

भ्रातृत्व वा बन्धुत्व वा बन्धु समाज धार्मिक वा अन्य उद्देश्यका लागि बनाएको पुरुषहरूको सङ्घ वा अगठित समाज हो । पश्चिमी समाजमा बन्धुत्वको धारणा मध्य युगमा क्रिश्चियन क्याथोलिक धर्मबाट सुरु भएको थियो । भारतीय हिन्दु समाजहरूमा विरादरी नामक अनिगमित सम ...

                                               

मगर भाषा

मगरजाति को भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट बोल्ने गर्छन् भने पाल्पा जिल्लादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत आथार मगरात क्षेत्रका मगरले खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने ...

                                               

मत्स्य पुराण

मत्स्य पुराण मा भगवान् श्रीहरिको मत्स्य अवतारको मुख्य कथाका साथ अनेक तीर्थ, व्रत, यज्ञ, दान आदिको विस्तृत वर्णन गरिएकोछ। यसमा जल प्रलय, मत्स्य अनि मनुको संवाद, राजधर्म, तीर्थयात्रा, दान महात्म्य, प्रयाग महात्म्य, काशी महात्म्य, नर्मदा महात्म्य, म ...

                                               

मत्स्यनारायाण मेला

मत्स्यनारायाण मेला काठमाडौँ जिल्लामा कीर्तिपुरको नजीकै रहेको मच्छेगाउँमा लाग्छ । हरेक मलमासमा यहाँको मत्स्यनारायण मन्दिरमा वैशाख २ गतेदेखि मेला सुरु हुन्छ । एक महिना भरी लाग्ने हुँदा यसलाई एक महिने मेला पनि भनिन्छ । काठमाडौँ उपत्यका वरपरका ग्रामी ...

                                               

माझी जाति

माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो। यो जातिको मुख्य पेशा माछा मार्ने हो। माझी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरू हुन् ।

                                               

मातृभाषा

यो पहिलो भाषा, जिब्रोको बोली, मूल भाषा, वा माता/पिता/ माता-पिताका जीब्रोको बोली, एउटा भाषा हो जो कि जोसुकै व्यक्तिले जन्मबाट वा महत्वपूर्ण अवधिको भित्र नै सिक्ने गर्दछन्। केहि देशमा, मूल भाषा वा मातृभाषा शब्दको अर्थ कुनै पनि पहिलो भाषाको बाहेक कु ...

                                               

मानवशास्त्र

मानव जातिको विकास तथा विकासक्रमको अध्ययन गर्ने शास्त्रलाई मानवशास्त्र भनिन्छ | मानवशास्त्र अङ्ग्रेजी भाषाको Anthropology शब्दको नेपाली रूपान्तरण हो। Anthropology शब्द ग्रीक भाषाको Anthropos र Logia शब्द मिलेर बनेको हो। यसरी Anthropology अङ्ग्रेजी ...

                                               

यजुर्वेद

यद्यपि वैदिक सनातन वर्णाश्रमधर्मीहरू अनादि अपौरुषेय वाक्कृतिर्वेद भनेर मान्दछन् | यस आधारमा- मन्त्रश्च ब्राह्मणश्चैव द्वावेतौ वेदसंज्ञकौ कण्ठं भित्वा विनिर्यातौ ह्यादित्यस्य दयावतः|| यजुर्वेद चार वेदहरू मध्येको हिन्दू धर्मको एउटा महत्त्वपूर्ण श्र ...

                                               

रवि शंकर (धार्मिक गुरु)

श्री श्री रविशंकर एक आध्यात्मीक गुरु हुन् । उनको जन्म सन् १९५६मे १३ तारिखमा भारतको तामिलनाडुमा भएको थिए । उनी एक गैरनाफामूलक शैक्षिक र मानवतावादी गैर सरकारी संस्था द आर्ट अफ लिभिङ फाउण्डेशनको संस्थापक हुन् । शंकरलाई फोर्ब्स पत्रिकाले भारतको पाँचौ ...

                                               

राजधानी

राजधानी एक शहर हो जहाँ देश, राज्य, प्रान्त वा प्रदेशको केन्द्रीय सरकार रहेको हुन्छ। राष्ट्रप्रमुख र अधिकारीहरू राजधानीमा काम गर्दछन्। राजधानीहरू प्रायजसो ठूला शहरहरू हुने गर्दछन्। जस्तै मोन्तेभिदेओ उरुग्वाइको सबै भन्दा ठूलो शहर हो र राजधानी पनि ह ...

                                               

रायो

रायो तोरी परिवारमा पर्ने तोरी जस्तै तर तोरीको भन्दा ठूलो पात भएको मूख्य रूपमा तरकारीको रूपमा प्रयोग गरिने तेलहन बाली हो। यसको खेती मूख्य रूपमा साउन-भदौ देखि सुरु गरिन्छ र यो पौष-माघ सम्म रहन्छ। यसलाई हरियो छँदे टिपेर गुन्द्रुक पनि हाल्ने गरिन्छ ग ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →