Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 47



                                               

देव शमशेर जङ्गबहादुर राणा

देव शमशेर जंगबहादुर राणा राणा शासनका चौथो श्री ३ महाराज तथा नेपालका १२ औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू वीर शमशेरको निधन पछि श्री ३ को पदमा विराजमान भएका थिए। देव शमशेर निकै सरल र शान्त स्वभावका प्राइममिनिस्टर तथा श्री ३ महाराज भएर निस्किए। ...

                                               

नेपालका प्रधानमन्त्रीहरूको सूची

नेपालमा प्रधानमन्त्री पद भारदारी समयमा विभिन्न नामले चिनिन्थ्यो । शाहकालीन चौबिसे गोरखा राज्यमा काजी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दथे । नेपाल अधिराज्यको निर्माण पश्चात देवान, मूलकाजी तथा मूलचौतारिया ले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थि ...

                                               

पुष्कर शाह

त्यतिबेला सैनिक तथा निजामती कर्मचारीलाई तलब बापत नगद दिने व्यवस्था थिएन । वार्षिक खान्कीका रूपमा उनीहरूले धान, चामल, कोदो आदि जिन्सी वस्तु पाउँथे । सरकारबाट उनीहरूलाई ‘तिर्जा’ अर्थात् बाली उठाउन पाउने अधिकारपत्र दिइन्थ्यो र त्यही अधिकारपत्र देखाए ...

                                               

मातृकाप्रसाद कोइराला

मातृकाप्रसाद कोइराला प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री तथा राणाशाही शासनविरुद्ध भएको विक्रम सम्वत २००७ सालको जनक्रान्तिका अथक योद्धा मातृकाप्रसाद कोइरालाको जन्म वि. सं. १९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो। उनी समाजसेवी कृष्णप ...

                                               

माधवकुमार नेपाल

माधवकुमार नेपाल नेपालको एक राजनीतिज्ञ र नेपालको पूर्वप्रधानमन्त्री हुन्। यसभन्दा अघि पन्ध्र वर्षसम्म उनी नेकपा का महासचिव थिए।

                                               

अरुणा शाही

अरूणा शाही एक नेपाली महिला भलिबल खेलाडी हुन्।२०७४ पोखरा स्पोर्ट्स अवार्डका वर्ष उत्कृष्ट महिला खेलाडी अरुणा शाही प्रथम स्पोर्टस् अवार्डमा समेत मनोनयनमा परेकी थिईन्।

                                               

मिनु गुरुङ

मिनु गुरुङ नेपाल की एक महिला बक्सर हुन्। मिनु गुरुङले १३औँ दक्षिण एसियाली खेलकुदमा महिला बक्सिङ ५४ केजी वर्गमा स्वर्ण पदक जितेकी छिन्। उनी करिब ९ वर्ष त्रिभुवन आर्मि क्लबमा आवद्ध रहेकी थिइन्। मिनु गुरुङ आफ्नो दाजु वीर बाहादुर गुरुङको सहायताबाट पा ...

                                               

अनामिका राई

भारतको दार्जिलिङमा सन् १९६२ मे ११ मा जन्मिएकी अनामिका राई ले एम्.ए., बी.एड्. सम्मको शिक्षा हासिल गरेकी छन् । केही समय दार्जिलिङको सरकारी महाविद्यालयमा शिक्षण गरेकी रईले पछिल्लो समयमा मेघालयको मदान लवान नेपाली स्कुलमा अध्यापन गरेको जानकारी पाइन्छ ...

                                               

इन्दुप्रभा देवी

भारतको सोणितपुर, असममा सन् १९६९ अप्रिल १ का दिन जन्मेकी इन्दुप्रभा देवी मूलतः साहित्यकार हुन् । । यिनले असमेली भाषामा एम्.ए. गरी पी्एच्.डी. उपाधि पनि हासिल गरेकी छन् । १९९८ देखि बी.बरुवा कलेज असममा असमेली भाषा साहित्य प्राध्यापनरत यिनी असम लेखिका ...

                                               

गंगा सुवेदी

महिला साहित्यकार गङ्गा सुवेदीको जन्म वि.सं.२०१८ मा भएको देखिन्छ । उनको स्थायी वासस्थान तिन टोलिया, विराट नगर हो । स्नातक उत्तीर्ण सुवेदीको ख्याति मूलतः कथाका क्षेत्रमा रहेको पाइन्छ । उनका गङ्गा सुवेदीका विचार कथाहरू नामक कथा सङ्ग्रह र बोल्छन् आँख ...

                                               

योगमाया

योगमाया भोजपुर जिल्लाको मजघा सिम्लेका न्यौपानेकी छोरी हुन् । योगमाया समाज सुधारक महिला हुन् । उनको विवाह सिक्तेलका कोइरालासँग भएको थियो । घर परिवारको बुहार्तन र छोरी मात्र जन्माएको निहुमा कुटाइ खाएर पीडित भएकी योगमाया तत्कालीन समाजबाट पनि लाञ्छित ...

                                               

रमा शर्मा

नेपाली भाषाकी अथक सेवक रमा शर्माको जन्म वि.सं.१९९९ मा काठमाडौंमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेकी शर्मा प्राध्यापक हुन् । वर्तमान समयमा रमा शर्मा नेपाली शिक्षा परिषद् नामक संस्थामा आबद्ध छन् । उनी प्रतिभालाई प्र ...

                                               

विन्द्या सुब्बा

सन् १९५५ मा जन्मिएकी विन्द्या सुब्बा नेपाली कथाकार हुन् । दर्पण पत्रिका मा प्रकाशित जलन कथाका माध्यमबाट कथा यात्रा प्रारम्भ गरेकी विन्द्या सुब्बाका कथाक्रम र हस्पिस जस्ता कथा सङ्ग्रह प्रकाशित छन् । कथाकार विन्द्या सुब्बाका आरम्भतिरका कथाहरूमा स्व ...

                                               

आदित्य मल्ल

आदित्य मल्ल राजा जितारी मल्लका कान्छा छोरा थिए। उनी आफ्ना बाबुजस्तै विजिगीषु थिए। राजा आदित्य मल्ल विद्वान, इमानदार, वीर धर्म प्रति श्रद्धालु थिए। उनको राज्य पूर्वमा अरुण नदीसम्म फैलिएको थियो।

                                               

खस राजवंश

खस राजवंश वा खस मल्ल वंश नेपाल, तिब्बत तथा भारतमा पर्ने खस राज्यको राजवंश हो । यस वंश आर्य उद्गमका खस जातिको थियो । यस वंंशका प्रताप मल्ल सन्तानरहित हुनाले तिब्बतको पुराङ्गका खस राजवंशका पुण्य मल्ल राजा भएका थिए । यस वंश सुरूवातमा हिन्दू सहिष्णु- ...

                                               

गीर्वाणयुद्ध विक्रम शाह

वि.सं. १८५४ मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. ...

                                               

जयप्रकाश मल्ल

जयप्रकाश मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध तथा कान्तिपुरका अन्तिम मल्ल राजा थिए। जयप्रकाश मल्ल साहसी र वीर राजा थिए, तर शंकाधारी र क्रोधी पनि थिए । आफ्नो शासनकालको अधिकांश समय उनले भाइ-भारदार तथा बाह्य चुनौतीको सामना तथा शक्तिसंघर्षमा विता ...

                                               

जितामित्र मल्ल

जितामित्र मल्ल कूटनीतिक राजा थिए । उनी राजा जगत्प्रकाश मल्लको मृत्यु पछि वि सं १७२९ पौष मा राजा भएका थिए । त्यस ताका तीन शहरका राजाहरूमा ललितपुरका राजा शक्तिशाली राजा थिए।

                                               

जितारी मल्ल

राजा जितारी मल्ल आफ्ना बाबू अशोकचल्ल जस्तै विजिगीषु थिए । आफ्ना पूर्वजहरूका झैँ राजा जितारी मल्ल आफ्नो बलिष्ठ सैन्य सङ्गठन गर्न पछि परेनन् । उनी आफ्ना पुर्खाको भन्दा पनि बढी क्षेत्र विस्तार गर्न सफल भए । विशेष गरी उनले जुम्ला देखि काठमाडौँ सम्मको ...

                                               

डोय राज्य

वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको कलैया भन्दा दक्षिणमा पर्छ। नान्यदेव दक् ...

                                               

नरसिंहदेव

राजा नरसिंहदेव गङ्गादेवका पुत्र एबम उत्तराधिकारी थिए । सिमरौनगढ राज्यको शक्ति उदय भएपछी काठमाडौँ उपत्यकामा हाहाकार मच्चिएको थियो । उपत्यका माथि तिरहुतले आक्रमण दोहोर्याईतेहेर्याई गर्नुमा काठमाडौँका कमजोर राजाले गुहार मागेर मद्दत गर्न आएको भन्ने अ ...

                                               

नरेन्द्रदेव

अंशुवर्माको निधन पछि विसं ६७९ म गद्दीमा बसेका उदयदेवलाई दुई वर्षपछी भाइ ध्रुवदेव तथा गुप्त सामन्त जिष्णुगुप्तले पदच्युत गरेपछी उदयदेवले सपरिवार तिब्बतको शरणमा गएका थिए । त्यस समय नेपालको दरबारमा राजा ध्रुवदेव र सामन्त जिष्णुगुप्तको द्वैध शासन चले ...

                                               

नान्यदेव

वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको सिमरामा पर्छ ।नान्यदेव दक्षिण भारतमा चा ...

                                               

नेपालका राजाहरूको सूची

नेपालका राजा वि.सं १८२५ देखि २०६५ साल सम्म नेपालको शाहवंशका शासनहरू थिए। अर्थात् शाहवंशीय राजा नेपाल अधिराज्यको राष्ट्रप्रमुख थिए। नेपालका राजा शाह वंशका प्रमुख समेत थिए भने नेपालको पहिलो संविधानसभाले २०६५ जेठ १५ गतेका दिन २४० वर्षे लामो शाहवंशीय ...

                                               

पार्थिवेन्द्र मल्ल

राजा पार्थिवेन्द्र मल्ल प्रताप मल्लका माहिला छोरा थिए । वि सं १७३७ मा दाइ राजा नृपेन्द्र मल्लको १८ वर्षको उमेरमा निधन भएकाले उनी राजा भए । उनको शासनमा चिकुटी देवीदास नामका भारदार चौतारा थिए । वि.सं. १७४० तिर पुग्दा चिकुटी धेरै कालसम्म शासनमा बसेक ...

                                               

प्रताप मल्ल

प्रताप मल्ल मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा हुन् । यिनको शासनकाल वि.स.१६९८ देखि १७३१ सम्म रह्यो । आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन् । यिनका बाबु लक्ष्मी नरसिंह मल्ल हुन् ।

                                               

प्रतापसिंह शाह

प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए। अत्यन्तै छोटो शासनकालमा प्रतापसिंह शाहले केही महत्त्वका काम गरेका हुनाले उनको इतिहासमा राम्रै स्थान मिलेको छ। उनले ...

                                               

म.वी.वि.शाह

म.वी.वि.शाह राजा महेन्द्रको साहित्यिक नाम हो। म.वी.वि.शाह नेपाली कविताको स्वच्छन्दताबादी धाराका बढी भावुक कवि हुन्। उनी नेपाल-प्रज्ञाप्रतिष्ठानका संस्थापक कुलपति समेत हुन्।

                                               

मानदेव

मानदेव नेपालका प्रथम प्रामाणीक राजाको रूपमा स्थापित छन्। यिनी राजा धर्मदेवका छोरा हुन्। यिनको जन्म वि.स.५०३ मा भएको थियो। किशोर अवस्थामा राजा भए पनि पराक्रम तथा प्रतापी राजाको रूपमा परिचित थिए। यिनको राज्य पुर्वमा कोशी, पश्चिममा गण्डकीपारि तथा उत ...

                                               

यक्ष मल्ल

राजा यक्ष मल्ल विजिगीशू एबं निर्माणकर्ता थिए । उनी महत्त्वाकांक्षीशासक हुनाले आफ्नो राज्य विस्तृत पारे । उनी २० वर्षको उमेरमा राजा भई ५२ वर्ष सम्म राज्य गरे । उनले प्रदान गरेको अबिलेख हेर्दा काठमाडौँ राज्य मिथिला, मगध र गयासम्म विजय गरी राज्यविस् ...

                                               

योगनरेन्द्र मल्ल

योगनरेन्द्र मल्ल पाटन राज्यका राजा थिए। उनको जन्म बि.सं १७२४ श्रावण शुल्क चतुर्थी मा भएको थियो। उनले १७४१ देखि १७६२ सम्म पाटनमा शासन गरे। उनको मृत्यु पछि पाटनमा राजनैतिक अस्थिरता भयो।

                                               

राजा क्राचल्ल

क्राचल्ल खस राज्यको राजा थिए । उनी राजा क्राधिचल्लका छोरा थिए । त्यसैले सिंजाको गद्दीमा क्राधिचल्ल पछि क्राचल्ल बसेका थिए । राजा नागराजपछी खसप्रदेशमा शक्तिशाली राजा क्राचल्ल थिए । राजा क्राचल्लले वि.सं. १२६८-१२८० सम्म शासन गरेका थिए ।

                                               

राजेन्द्र विक्रम शाह

गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा वि.सं. १८७०मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३मा नेपालका राजा भए। यिनको पालामा सत्ताप्राप्तिका लागि संघर्षको स्थिती चरम उत्कर्षमा पुगेको थियो । यिनकै पालामा भिमसेन थापाले आत्महत् ...

                                               

रामसिंहदेव

नरसिंहदेवका छोरा रामसिंहदेव आफ्ना बाबु पछि सिमरौनगढ को गद्दीमा बसेका थिए । वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँद ...

                                               

लक्ष्मीनरसिंह मल्ल

लक्ष्मीनरसिंह मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध राजा हुन्। उनी राजा शिवसिंह मल्लको जेठा नाति तथा हरिहरसिंहको जेठा पुत्र थिए । उनका भाइ सिद्धिनरसिंह मल्ललाई राजा शिवसिंहले पाटनको राजा बनाएका थिए।

                                               

लिच्छवि काल

लिच्छवि काल प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म रहेको इतिहास पाइन्छ। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुयान साङ को यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवि वंशको स्थापना गरे । पाइएक ...

                                               

शक्तिसिंहदेव

राजा शक्तिसिंहदेव रामसिंहदेवका छोरा र उत्तराधिकारी थिए । उनी पराक्रमी र विजिगीषु राजा थिए । उनले आफ्ना वरिपरि का राज्यहरूमाथी आक्रमण गरेर रकम असुल गरेका थिए । उन्स्ले वि सं १३५६ मा काठमाडौ उपत्यकामाथी आक्रमण गरेका थिए । पुस महिनाको जाडोमा तिरहुत ...

                                               

शिवसिंह मल्ल

शिवसिंह मल्ल कान्तिपुरका राजा हुन् । वि.सं. १६३५ मा काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ शिवसिंह मल्लले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए ।

                                               

श्रीनिवास मल्ल

वि सं १६८४ मा जन्मेका श्रीनिवास मल्लले वि सं १७१५ मा बाबुको विरुद्ध विद्रोह गरी विसं १७१७ मा ललितपुर को राजा भए । उनलाई त्यसो गर्न कान्तिपुर का राजा प्रताप मल्लले उचालेका थिए तर भक्तपुर माथी संयुक्त रूपमा आक्रमण गर्दा दोश्रो पटकको युद्धमा कान्तिप ...

                                               

सदाशिव मल्ल

प्रजापालक राजा महेन्द्र मल्लका जेठा छोरा सदाशिव मल्ल उत्तराधिकारी भए । उनी व्यभिचारी र कामुक हुनाले जनतामा अत्यन्तै अप्रिय भएकाले मनहरामा घुमिरहेका बेला जनताले धपाए पछि भक्तपुरमा थुनामा परे । घोडचढीका सौखिन राजा सदाशिव मल्लको तबेला -घोडा राख्ने ठ ...

                                               

सिद्धिनरसिंह मल्ल

सिद्धिनरसिंह मल्ल पाटनका पहिलो स्वतन्त्र राजा थिए। सिद्धिनरसिंह मल्लले वि.सं. १६७६ को आश्विन २७ गते विजया दशमीको दिन ललितपुर राज्यको राजाको रुपमा विधिपूर्वक राज्याभिषेक गरेको थिए । यसरी स्वतन्त्र ललितपुर राज्यको राजाको रुपमा सिद्धिनरसिंह मल्लले र ...

                                               

हरिसिंहदेव

हरिसिंहदेव कर्णाटवंशी थिए र उनको राजधानी सिमरौनगढमा थियो । राजा हरिसिंहदेवले २८ वर्षसम्म न्यायपूर्वक राज्य सञ्चालन गरेका थिए । वि.सं. १३८१ मा दिल्लीका मुसलमान वादशाह गयाशुद्धीन तुगलकले यस सिम्रौनगढ राज्यमा भिषण आक्रमण गरेर राज्य ध्वस्त वनाइदिएपछी ...

                                               

जीवन शर्मा

जीवन शर्मा जनगायक भनेर चिनिन्छन् । उनको जन्म २०१६ चैत २६ गते बाग्लुङमा भएको थियो । जीवन शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा डबल एम.ए गरेर पनि सर्वहारा बनेका गायक हुन् ।

                                               

नातिकाजी

नातिकाजी जन्म २५ डिसेम्बर १९२५ – २ नोभेम्बर २००३ नेपाली सङ्गीतका एक चर्चित व्यक्तित्व थिए। नातिकाजी श्रेष्ठ, गायक तथा वरिष्ठ संगीतकार हुन्। नातिकाजीको बहुचर्चित गीत, नेपाली हामी रहौँला कहाँ, उनले नेपाल र नेपाली जनताका बारेमा वर्णन गरेका छन्। यस्त ...

                                               

पाँच पच्पन्न

चिराग सिंह खड्का, प्रचलित नाम ५:५५ नेपालको काठमाडौँमा जन्मिएका एक नेपाली र्‍याप गायक तथा सङ्गीतकार हुन्। खड्काले सन् २०१३ मा नेपाली र्‍याप जगतमा अती भो नामक गीतका साथ पर्दापण गरेका थिए। एक नयाँ कलाकारको रूपमा खड्का वि.स २०७५ मा सार्वजनिक गरिएको ब ...

                                               

पूर्ण नेपाली

पूर्ण नेपाली नेपालका एक बहुचर्चित कलाकार हुन् | पेसागत रूपमा संगीतकार तथा नृत्य प्रशिक्षकको उपनामले सर्जित उनी गायन कलामा पनि उतिकै अब्बल छन् | "आहा कलिलो तामालाई", "सोह्र बर्से उमेरैमा", "कास्की छोरि हौ" जस्ता बहुचर्चित लोकभाकामा स्वर तथा संगीत ...

                                               

अशेष मल्ल

अशेष मल्ल उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको ...

                                               

कमलमणि दीक्षित

वाग्मती अञ्चल अन्तर्गत काठमाडौं गैरीधारामा जन्मिएका कमलमणि आचार्य दीक्षितको विधिपूर्वक राखिएको नाउँ मुकुन्दराज हो । साहित्यिक क्षेत्रमा चाहिै उनी कमल दीक्षित नामले बढी परिचित छन् । नेपाली भाषाका निबन्ध लेखक तथा मदन पुरस्कार पुस्तकालयका संस्थापक द ...

                                               

कमला सांकृत्यायन

कला जीवनका लागि, कला विश्वका लागि भनेर आफ्नो विचार राख्ने कमला सांस्कृत्यायन भारतीय नेपाली साहित्यकार हुन् । कुशल हिन्दी लेखकका रूपमा परिचित सांकृत्यायन प्रसिद्ध भारतीय विद्वान् एवं इतिहासकार राहुल सांकृत्यायनकी धर्मपत्नी हुन् ।

                                               

कुमार बहादुर जोशी

कुमारबहादुर जोशी वि.सं. २०१५ सालमै कविता प्रतियोगितामा भाग लिएर प्रथम हुनुभयो । प्रकाशनका हिसाबले चाहिँ वि.सं. २०१७मा गोरखापत्रमा कविता प्रकाशित भएपछि चिनिन थाल्नुभयो। सङ्गृहीत कृतिका रूपमा पहिले सञ्चयन निबन्धसङ्ग्रह -वि.सं. २०२५) प्रकाशित भएपछि ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →