Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 48



                                               

कृष्ण गौतम

धादिङ जिल्ला अन्तर्गत कैरिनी गाएँमा जन्मिएका कृष्ण गौतम प्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित छन् । मूलतः समालोचकका रूपमा उनको ख्याती रहेको पाइन्छ । उनका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । वर्तमान समयमा उनी प्राध्यापन पेसामा संलग्न रहेको पा ...

                                               

कोमलनाथ अधिकारी

लमजुङ जिल्ला अन्तर्गत पर्ने दुराडाँडामा जन्मिएका कोमलनाथ अधिकारी संस्कृत साहित्यमा आचार्य सम्मको उपाधि हासिल गरेका व्यक्ति हुन् । उनको महत्त्वपूर्ण अनुदित कृति कोमलगीता हो । यसमा श्रीमद्भगवद्गीताको छायानुवाद गरिएको छ । संस्कृत भाषा नबुझ्ने गीता प ...

                                               

गंगाप्रसाद उप्रेती

गङ्गाप्रसाद उप्रेतीको जन्म २००४ फागुन २७ गते तेह्रथुम जिल्लाको आठराईमा भएको थियो। माता सरस्वती र पिता विष्णुप्रसादका छोरा गङ्गाप्रसादको प्रारम्भिक शिक्षा गाउँकै आठराई पोखरी विद्यालयमा भएको थियो।

                                               

गोकुल जोशी

जनकवि जुरेली गोकुल जोशी को जन्म बिक्रम सम्बत १९८७ साल जेठ ८ गते तनहुँ जिल्ला को राइपुर ६ खोलाखेतमा भएको हो । जोशीकी आमाको नाम मनरुपा पोख्रेल हो भने पिताको नाम हरिलाल पोख्रेल हो । जन्मदा पश्चिम पाखामा जन्मे पनि जुरेली झैं कहिले यता र कहिले उता गरि ...

                                               

गोपालप्रसाद रिमाल

गोपालप्रसाद रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको "आमाको सपना" कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थि ...

                                               

गोविन्द वर्तमान

गोविन्द अधिकारी नेपाली भाषाका साहित्यकार, कवि तथा निवन्धकार हुन्। उनको जन्म काठमाडौँ जिल्लाको चाबहिलमा वि. सं. २०१७ सालमा भएको थियो। उनी नेपाली साहित्यमा गोविन्द वर्तमानका रूपमा स्थापित छन्। उनी भएको भैदिए शीर्षक कविताबाट वि. सं. २०३० पुषमा कविको ...

                                               

चट्याङ मास्टर

कृष्ण मुरारी गौतम वा चट्याङ मास्टर का नामले परिचित व्यक्ति नेपालका एक लेखक, कवि, हास्यव्यंग्य कलाकार सामाजिक कार्यकर्ता हुन्। उनले बुढेसकाल अवस्थामा रहेका बूढाबूढीहरूको जीवनस्तर सुधारका लागि समर्पित एजिङ नेपाल नामको गैरसरकारी संस्थाको स्थापना गरे ...

                                               

जिएस पौडेल

घनश्याम पौडेल एक नेपाली युवा साहित्यकार, गजलकार तथा अख्यानकार हुन्। उनले वि. स. २०७४ देखि आफ्नो साहित्यिक यात्रा सुरू गरेका थिए। हाल सम्म पौडेलले थुप्रै गजल सङ्ग्रहहरू लेखेका छन् भने उनको पहिलो उपन्यास एक सर्को माया वि.स. २०७५ साल वैशाख २९ गतेका ...

                                               

तारिणीप्रसाद कोइराला

तारिणीप्रसाद कोइराला आधुनिक नेपाली कथाका क्षेत्रमा विजय मल्ल र भवानी भिक्षुको हाराहारीमा देखिएका मनोवैज्ञानिक कथाकारका रूपमा परिचित छन्। यिनको जन्म वि.सं. १९७९ वैशाख १८ गते भएको हो। वी.पी. कोइरालाले कथाका क्षेत्रमा सर्वप्रथम भित्र्याएको मनोविज्ञा ...

                                               

दिनेशराज पन्त

इतिहासविद दिनेशराज पन्त संशोधन मण्डल नामक नेपाली इतिहास अध्ययन गर्ने एक समूहका सदस्य र यसको इतिहास–प्रधान त्रैमासिक पत्रिका पूर्णिमा का एक सम्पादक हुन् ।

                                               

धरणीधर कोइराला

धरणीधरको जन्म तात्कालिन पूर्व २ नम्बर, दुम्जामा वि.सं. १९४९ साल माघ २४ गते भएको हो । माता पूण्यमातादेवी तथा पिता आवन्तिनाथ कोईरालाका पुत्र धरणीधरको बाल्यकाल हजुरबुबा पूर्णानन्दको काखमा बित्यो । बनारसबाट आई ए को अध्ययन पुरा गरेका कवि धरणीधर नेपालम ...

                                               

नवराज सुब्बा

डा. नवराज सुब्बा en: Nawa Raj Subba) कवि, गीतकार तथा निबन्धकार हुन्। मानवता, राष्ट्रियता तथा सीमान्तकृत समुदायका आवाज बोकेका उनका रचना सरल, सरस र सबल ढङ्गले नेपाली साहित्य र संगीत जगतमा मुखरित छन् । उनी गायक पनि हुन्। उनी एक दक्ष जनस्वास्थ्यकर्मी ...

                                               

नेपाली साहित्यको इतिहास

वर्तमान समयमा साहित्य शब्दले जुन अर्थ व्यक्त गर्दछ त्यसको पर्यायका रूपमा पूर्वीय र पाश्चात्य दुबै जगत्मा काव्य शब्द प्रयोग हुने गरेको कुरा साहित्यशास्त्रको ऐतिहासिक विकासक्रमबाट थाहा पाइन्छ। संस्कृत शब्दको वर्णन गर्ने भन्ने अर्थ बोकेको कवृ धातुबा ...

                                               

भाेग्यप्रसाद भण्डारी

भोग्यप्रसाद भण्डारी नेपाली भाषाका एक उदार हृदयी कवि हुन् । कवि भोग्यप्रसाद भण्डारी धार्मिक एवं आध्यात्मिक चिन्तनमा तल्लीन रहन्थे । धार्मिक तथा सामाजिक सेवामा समर्पित कर्मठ समाजसेवी व्यक्तिका रूपमा परिचित कवि भण्डारीको जन्म वि.संं. १९८६ साल आषाढ १ ...

                                               

महेशराज पन्त

इतिहासविद् महेशराज पन्त संशोधन मण्डल नामक नेपाली इतिहास अध्ययन गर्ने एक समूहका सदस्य र यसको इतिहास–प्रधान त्रैमासिक पत्रिका पूर्णिमा का एक सम्पादक हुन् । संशोधन मण्डल पाठशालाका विद्यार्थी महेशराजले पाठशालाकै अध्ययनका आधारमा जर्मनीको ह्यामबर्ग विश ...

                                               

मुकुन्दशरण उपाध्याय

मुकुन्दशरण उपाध्याय साहित्यकार हुन्। उनी आफूलाई, नेपाली भाषामा देखिएको अराजकतालाई अन्त्य गर्न २०३५ सालदेखि निरन्तर नेपाली भाषामा समर्पित बताउँछन्।

                                               

यज्ञनिधि दाहाल

यज्ञनिधि दाहाल नेपाली रेडियोकर्मी हुन्। दाहाल वि.स. २०१०मा खोटाङको खाल्लेमा जन्मिएका हुन्। उनले चलाएको रेडियो नेपालको साहित्य संसार कार्यक्रम का लागि उनी नेपाली रेडियो श्रोता सामु परिचित छन्। वि. सं. २०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्य ...

                                               

लक्ष्मणप्रसाद गौतम ‌‌

नारायणी अञ्चलको चितवनमा जन्मस्थल भएका गौतमले नेपालीमा स्नातकोत्तर गरी विद्यावारिधि समेत गरेका छन । प्राध्यापन पेसामा संलग्न डा.लक्ष्मणप्रसाद गौतम अहिलेका जल्दाबल्दा समालोचक हुन् । ।

                                               

विजय मल्ल

विजय मल्लको जन्म वि. सं. १९८२ असार १० गते ओमबहाल, काठमाडौमा भएको थियो। उनका बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया हुन्। विजय मल्ल प्रख्यात लेखक गोविन्द बहादुर मल्लका भाइ हुन् । पिता सुब्बा ऋद्धिबहादुर मल्ल राजधानी काठमाडौँका राणाहरूका दरबा ...

                                               

विश्वविमोहन श्रेष्ठ

विश्वविमोहन श्रेष्ठ साहित्यकार हुनुहुन्छ। उहाँको जन्म २०१३, वैशाख १६ गते तेह्रथुमको म्याङलुङमा भएको हो। उहाँका पिताको नाम चन्द्रमान र माताको नाम मङ्गलादेवी हो। उहाँहरू तीन भाइ जन्मनुभएको हो। विश्वविमोहन कान्छो छोरा हो। उहाँका प्रकाशित कृतिहरू: वि ...

                                               

विष्णुराज आत्रेय

विष्णुराज आत्रेय साहित्यिक नाम लाटो साथी नेपाली भाषाका साहित्यकार हुन्। उनले संस्कृत तथा अवधि भाषामा पनि रचनाहरू गरेका छन्। २००३ साल पौष २५ गते जन्मेका श्री आत्रेयको मृत्यु २०७७ श्रावण ३ गते शनिवार भयो | कृतिहरू

                                               

शङ्कर लामिछाने

शङ्कर लामिछाने चर्चित नेपाली निबन्धकार थिए। उनलाई साहित्यका विशिष्ट साधको रूपमा लिइन्छ। उनका गौंथलीको गुँड, बिम्ब प्रतिबिम्ब, गोधूली संसार, एब्स्ट्रयाक्ट चिन्तन प्याज र शङ्कर लामिछाने लगायतका निबन्ध सङ्ग्रहहरू प्रकाशित छन्। उनले निबन्ध सङ्ग्रह एब ...

                                               

शिवकुमार राई

शिवकुमार राईको जन्म २६ अप्रेल १९१९मा पूर्व सिक्किमको रिनाक भन्ने ठाँउमा भएको थियो । उनको बाबाको नाम धोजबीर राई र आमाको नाम नरमाया राई हो । उनले केही समयसम्म तिब्बतको ग्यात्से भन्ने ठाउँमा बुनियादी शिक्षा प्राप्त गरेका थिए। आफना बाबा आमासँग पछि सर ...

                                               

श्याम गोतामे

श्याम गोतामेको जन्म वि.सं. १९९६ भदौ २६ गते ज्वालाप्रसाद गौतम र राधादेवी गौतमको जेठा छोराको रूपमा काठमाडौँस्थित पाको पोखल्ड्याङमा भएको थियो। श्यामको न्वारनको नाम रेवती गौतम राखिएको भएपनि नागरिकता प्रमाणपत्रमा चाहिँ श्यामप्रसाद गौतम नाम रहेको देखिन्छ।

                                               

सरुभक्त

सरुभक्त मूलतः नेपाली उपन्यासकार, नाटककार, कथाकार तथा कवि हुन्। उनले पागल बस्ती उपन्यासका लागि २०४८ सालमा नेपालको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कार समेत पाएका छन्। उनका पागल बस्ती, तरूनी खेती उपन्यास सर्वाधिक चर्चित छन्। उनी पोखराको बागबजार, मा जन् ...

                                               

सुलोचना मानन्धर

सुलोचना मानन्धर धिताल नेपाली साहित्यकार तथा प्राज्ञ हुन्। उनीले वि.स.२०६६ देखि २०७० साल सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागको नेतृत्त्व गरेकी थिइन्। १२ मार्च १९५५मा जन्मेकी मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा साहित् ...

                                               

जनआन्दोलन २ का सहिदहरू

राजा ज्ञानेन्द्रले कायम गरेको प्रत्यक्ष शासन विरुद्ध नेपालमा २०६२ चैत २२ देखि २०६३ वैशाख ११ सम्म नेपाली जनताको ब्यापक सहभागीतामा जनआन्दोलन २ भएको थियो। उक्त शान्तीपूर्ण आन्दोलनका क्रममा २० जनाले सहादत पाए। झापामा राजन गिरी र सुरज विश्वास मारिदा अ ...

                                               

टंकबहादुर खान ठकुरी

टंकबहादुर खान ठकुरी नेपाली सेनाको श्री भिमदल गणमा कार्यरत सिपाही थिए ।उनी कार्यरत रहदा रहदै २०६१ फाल्गुण १४ गते कैलाली जिल्लाको बडैपुर इलाकामा तत्कालीन विद्रोही संगको दोहोरो भिडन्तमा विरगती प्राप्त गरेका थिए ।

                                               

पद्मरत्न तुलाधर

पद्मरत्न तुलाधर नेपालका बामपन्थी राजनीतिज्ञ तथा मानवअधिकारकर्मी थिए। विद्यार्थी कालदेखि नै बाम राजनीतिमा लागेका तुलाधर २०३६ सालको विद्यार्थी आन्दोलनमा सकृय थिए। यिनी २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा काठमाडौँबाट जनपक्षीय उम्मेदवार बनेका थिए ...

                                               

शरदबहादुर शाही

शरदबहादुर शाही नेपाली सेनाको श्री भिमदल गणका सिपाही मा कार्यरत थिए । उनी नेपाली सेनामा कार्यरत रहदारदै तत्कालीन विद्रोहीसँग २०६१ फाल्गुण १४ गते कैलाली जिल्लाको बडैपुर इलाकामा दोहोरो भिडन्त मा परि विरगती प्राप्त गरेका थिए ।

                                               

भृकुटी

भृकुटी नेपालकी राष्ट्रिय विभूति थिइन्। राजकुमारी भृकुटी,नेपाल का लिच्छवी राजा अंशु वर्माकीशिभदेव पछि का राजा छोरी हुन्। उनी तिब्बतियाहरूको लागि बाल - मो -ब्जको रूपमा जानिन्छिन् ख्रि ब्त्सुन्, भेल्सा त्रित्सुन् नेपाली पत्नी या, बस, ख्रि ब् तिसन् र ...

                                               

चम्पा (उपन्यास)

चम्पा लक्ष्मीप्रसाद देवकोटाद्बारा लिखित औपन्यासिक कृति हो । साझा प्रकाशनले बजारमा ल्याएको यो पुस्तक लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको एकमात्र उपन्यास हो । देवकोटाको मृत्युपश्चात २०२४ सालमा प्रकाशन भए पनि यसको रचना भने २००४ सालमै भएको जानकारी यस ...

                                               

भिखारी (कवितासंग्रह)

भिखारी महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको कविताहरूको सङ्ग्रह हो । पृष्ठ सङ्ख्या ४७ भएको यो पुस्तक नेपाली भाषा प्रकाशिनी समितिले विसं २०१०मा प्रकाशन गरेको । यस कवितासंग्रहमा महाकविद्वारा लेखिएका २२ कविताहरू सङ्ग्रहित गरिएको छ ।

                                               

मुनामदन

मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक खण्डकाव्य हो । मुना मदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो। मुना मदनलाई लिएर सन् १८५९मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाईदिए पन ...

                                               

लूनी (खण्डकाव्य)

लूनी महाकवी लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको नेपाली भाषाको खण्डकाव्य हो । १८ खण्डमा लेखिएको यो खण्डकाव्य सुखान्त प्रेमकथामा आधारित खण्डकाव्य हो । साझा प्रकाशन ले विसं २०२५ सालमा प्रथम पटक प्रकाशित गरेको यो खण्डकाव्यमा सिन्धुपाल्चोक जिल्लाको हे ...

                                               

शाकुन्तल (महाकाव्य)

महाकवि कालिदासको अभिज्ञान शाकुन्तलम् को कथानकलाई प्रमुख आधार मानी यो शाकुन्तल महाकाव्य रचना गरिएको हुनाले यसमा विश्व प्रसिद्ध संस्कृत साहित्यका महाकवि कालिदासलाई नेपाली सहात्यका महाकवि देवकोटाले पछ्याएको देखिन्छ । प्रकृतिकी छोरी शकुन्तलाको प्राकृ ...

                                               

आइज्याक न्युटन

सर आइज्याक न्यूटन, बेलायती भौतिकशास्त्री, गणितज्ञ, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री थिए जसलाई विज्ञान इतिहासमा सबैभन्दा प्रमुख व्यक्तित्वको रूपमा लिने गरिन्छ। उनको १६८७मा प्रकाशित खोज प्राकृितक दर्शनको गणितीय सिद्धान्त Philoso ...

                                               

निकोला टेस्ला

निकोला टेस्ला अमेरिकाली आविष्कारक, भौतिक वैज्ञानिक, यान्त्रिक अभियन्ता, र विद्युत अभियन्ता थिए । सर्बियाली वैज्ञानिक ‘निकोला टेस्ला’को विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विशाल ज्ञानको कारण नै उनी सूचीको पहिलो स्थानमा परेका हुन्। सन् १८५६ मा जन् ...

                                               

पतञ्जलि

पतञ्जलि योगसूत्रका रचनाकार हुन् जो हिन्दूहरूका छः दर्शन मा एउटा हो। भारतीय साहित्यमा पतञ्जलिले लेखेका ३ मुख्य ग्रन्थहरू पाइन्छन् योगसूत्र, अष्टाध्यायीमा भाष्य, र आयुर्वेद ग्रन्थ। केही विद्वानहरूको मत छ कि यी तीनैवटा ग्रन्थहरू एउटै व्यक्तिले लेखिए ...

                                               

भारतीय वैज्ञानिकहरुको सूचि

डी.आर्. काप्रेकर मेघनाद साह गोपालसमुद्रम् नारायण अय्यर् रामचन्द्रन् रोद्दन नरसिंह श्री राम शंकर अभयंकर विक्रम साराभाई जगमोहन लाल रजदान अशोक गाड्गिल बीरबल साहनी हरिश चन्द्र तेज पी. सिंह निब्याज अहमद गजेन्द्र पाल सिंह राघव जगदीश चन्द्र बोस् कैलाशना ...

                                               

रोजालिन् फ्रेन्क्लिन

रोजालिन् एल्सि फ्रेन्क्लिन अङ्ग्रेजी रसायनविद्, एक्स-रे विज्ञ थिइन् । उनले डिएनए, आरएनए, भाइरस, ग्रेफाइटको मलिक्युलिर संरचनाको बुझाइका लागि योगदान दिइन् । डिएनएको संरचनाको अध्ययन र उनको योगदानको कदर उनको मृत्यु पछि मात्रै गरियो । बेलायती यहुदी पर ...

                                               

लामार्क

लामार्क या जीन बेप्टिस्ट पियेर आंत्वान द मोनेट शीवेलियर द फ्रान्सेली जीवविज्ञानिक थिए। लामार्क प्रथम वैज्ञानिक थिए, जसले मेरुदण्ड भएका र मेरुदण्ड नभएका जीवहरूमा भेद छुट्याएर सर्वप्रथम इनवर्टीब्रेट शब्दको प्रयोग गरेका थिए। उनको विकासवादको सिद्धान् ...

                                               

श्रीनिवास रामानुजन

श्रीनिवास रामानुजन् इयंगर एक महान भारतीय गणितज्ञ थिए । रामानुजन एक गरीब हिंदू ब्राह्मण परिवार मा जन्मिएक थिए। औपचारिक गणितको परिचय १० वर्षको उमेरमा सुरु भयो। उनले एक प्राकृतिक क्षमताको प्रदर्शन गरे।उनले १२ वर्षको हुँदा गणितको गहिरो आत्म-अध्ययन सु ...

                                               

ऐश्वर्या राय बच्चन

ऐश्वर्या राय बच्चन एक भारतीय अभिनेत्री, मोडल तथा पूर्व विश्व सुन्दरी हुन्। उनले अभिनय जीवनमा प्रवेश गर्नु पूर्व सन् १९९४मा विश्व सुन्दरीको ताज जितेकी थिइन्। ऐश्वर्याले हिन्दी, अङ्ग्रेजी, तमिल, तेलगु र बङ्गाली भाषाका ४० भन्दा बढि चलचित्रहरूमा अभिन ...

                                               

अक्षय कुमार

राजीव हरि ओम भाटिया, अक्षय कुमार को रूपमा पेशागत रूपमा चिनिने, एक भारतमा जन्मिएको प्राकृतिकीकरण क्यानाडाली हो। अभिनेता, निर्माता, मार्शल कलाकार टेलिभिजन व्यक्तित्व जसले बलिउड, वाणिज्यिक हिन्दी भाषा फिल्म उद्योग मुख्य रूपमा मुम्बई, भारतमा काम गर्द ...

                                               

अगाथा क्रिस्टी

अगाथा मैरी क्लरिस्सा क्रिस्टी विश्वप्रसिद्ध अङ्ग्रेजी लेखिका थिइन्। उनी अङ्ग्रेजी अपराध उपन्यासकार, लघु कथा लेखिका र नाटक रचनाकार थिइन् । उनी ६६ जासूस उपन्यासहरू र १४ छोटो कथा संग्रहका लागि चिनिन्छन् जुन काल्पनिक जासूसहरु हर्कोल पोइरोट र मिस मेरि ...

                                               

अनुष्का शेट्टी

स्वीटी शेट्टी, उनको मञ्च नाम अनुष्का शेट्टी द्वारा परिचित, एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् जो मुख्य रूपमा तेलुगु र तमिल चलचित्र उद्योगहरूमा काम गर्छिन्। उनले धेरै पुरस्कार प्राप्त गरिसकेकी छिन्, जसमा तीन सिनेमा पुरस्कार, एक नन्दी पुरस्कार ...

                                               

करेन गिलान

करेन शीला गिलान एक स्कटिश अभिनेत्री र चलचित्र निर्माता हुन्। उनी पहिलो पटक बीबीसी वन शृङ्खला डक्टर हू मा एमी पोन्ड, इलेभेन्थ डक्टरको लागि प्राथमिक साथी, खेल्नका लागि चिनिएकी थिइन्। त्यसपछि उनले मार्भल सिनेमेटिक युनिभर्सका चलचित्रहरू गार्डियन्स अफ ...

                                               

काजी नजरुल इसलाम

काजी नजरुल इसलाम भारतको पश्चिम बङ्गालमा जन्मिएका एक बङ्गाली कवि र थिए जो बङ्गलादेशका राष्ट्रकवि हुन्। उनी बीसौँ शताब्दीका अग्रणी बङ्गाली कवि, उपन्यासकार, नाटककार, सङ्गीतकार दार्शनिकहरू मध्ये एक थिए जो बङ्गाली कवितामा अग्रगामी भूमिकाका साथै आफ्नो ...

                                               

केशवराम काशीराम शास्त्री

केशवराम काशीराम शास्त्री विश्व हिन्दू परिषद को उहाँ संस्थापक सदस्य हुनुहुन्छ।उहाँ एक प्रसिद्ध साहित्यकार इतिहासकार हुन।महामहर्षि पू. के.का. शास्त्रीलाई "भारतमार्तंड", "विद्यावाचस्पति", "पद्मश्री", "महामहोपाध्याय", "भाषा भास्कर" जस्ता धेरै पदवि प् ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →