Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 51



                                               

भकुन्डो

भकुन्डो एक खेल सामग्री हो जुन गोलो बाटुलो हुन्छ। भकुन्डो साधारणतया रबर तथा प्लास्टिकको बनाइएको हुन्छ। तर गाउँघरमा साना साना केटाकेटीहरूले कपडाको भकुन्डो बनाएर खेलेको पनि पाइएको छ। भकुन्डोलाई धेरै जसो निम्न खेलहरूमा प्रयोग गरिन्छ।

                                               

भारत राष्ट्रिय क्रिकेट टोली

भारतमा क्रिकेटको बिकाश युरोपियनद्वारा १८ औ शताब्दिमा भएको हो तथा भारतमा पहिलो क्रिकेट क्लबको स्थापना सन् १७९२ मा कोलकातामा भएको हो । भारत राष्ट्रिय क्रिकेट टिम ले भने आफ्नो पहिलो टेष्ट २५ जुन १९३२ मा इङ्ल्यान्डको लर्ड्समा खेलेको थियो । भारत राष्ट ...

                                               

भारोत्तोलन

भारोत्तोलन एउटा खेलाडीले बार्बेल्समा वेट प्लेटहरू जोडेर अधिक भन्दा अधिक तौल उठाउनको लागि प्रतिस्पर्धा गर्दै खेलिने खेल हो। यस खेलमा प्रतिस्पर्धी खेलाडीहरूलाई शारीरिक वजन अनुसार श्रेणीकरण गरिएको हुन्छ। शारीरिक वजन श्रेणीहरू पुरुष र महिला प्रतिस्पर ...

                                               

मेडल

मेडल भन्नाले अन्य कुराहरू जस्तै तक्मा,पदक र उपाधिहरू समेतलाई बुझ्न सकिन्छ । मेडल भन्नाले अन्य कुराहरू जस्तै तक्मा,पदक र उपाधिहरू समेतलाई बुझ्न सकिन्छ ।

                                               

म्यानचेस्टर सिटी फुटबल क्लब

म्यानचेस्टर सिटी फुटबल क्लब म्यानचेस्टरमा स्थापना गरिएको अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । म्यानचेस्टर सिटी फुटबल क्लबलाई पहिला सेंट मार्क को रूपमा सन् १८८० मा स्थापना गरिएको थियो पछि सन् १८८७ मा आर्डविक एसोसिएशन फुटबल क्लब को रूपमा रुपान्तरण ...

                                               

राफ्टिङ

राफ्टिङ अथवा ह्वाइट वाटर राफ्टिङ एक प्रकारको हावा भरेर चलाउन मिल्ने डुङ्गा प्रयोग गरेर नदी वा खोलामा पानीको बहावसँगै बग्दै जलयात्रा गरिने मनोरञ्जनात्मक साहसिक खेल हो ।

                                               

राष्ट्रमण्ड खेल

राष्ट्रमण्ड खेल पहिलोपटक सन् १९३० मा भयो । यो प्रतिसपधर्मा प्रत्येक चार वर्षमा हुन्छ । बेलायतका पूर्वउपनिवेश राष्ट्रबीच हुने यो प्रतिस्पर्धालाई स्न १९३० देखि सन् १९५० सम्म ब्रिटिश एम्पाएर गेम्स का नामले खेलियो । सन् १९५४ देखि सन् १९६६ सम्म ब्रिटि ...

                                               

लिभरपुल फुटबल क्लब

लिभरपुल फुटबल क्लब लिभरपुलमा अवस्थित एक अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । यसको स्थापना १८९२ मा भएको थियो । लिभरपुल फुटबल क्लबले हालसम्म पाँच युरोपियन कप, ३ वटा यूईएफए कप र ३ यूईएफए सुपर कप जितेर कुनै पनि अङ्ग्रेजी क्लब भन्दा बढी युरोपियन ट्राफ ...

                                               

विश्वकप फुटबल २०१० का खेलहरू

फिफा विश्वकप - २०१० का निराशाजनक प्रदर्शनी विश्वकप फुटबल २०१० का खेलाडि हरू फिफा विश्वकप - २०१० सर्वश्रेष्ठ खेलाडि फिफा विश्वकप - २०१० रेफ्री विवाद फुटबल विश्वकप फिफा विश्वकप - २०१० खेलाडि नामावली

                                               

विश्वकप फुटबल २०१० का खेलाडीहरू

फिफा विश्वकप - २०१० का निराशाजनक प्रदर्शनी विश्वकप फुटबल २०१० का खेलहरू फिफा विश्वकप - २०१० रेफ्री विवाद फिफा विश्वकप - २०१० सर्वश्रेष्ठ खेलाडी फुटबल विश्वकप फिफा विश्वकप - २०१० खेलाडि नामावली सहभागी ३२ देशमध्ये प्रत्येकबाट प्रथम पंक्ति र स्थानाप ...

                                               

श्रीलङ्का राष्ट्रिय क्रिकेट टोली

श्रीलङ्का राष्ट्रिय क्रिकेट टिम श्रीलङ्काको राष्ट्रिय क्रिकेट टिम हो । यस टिमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट म्याच सन् १९२६-२७ मा खेलेको थियो । सन् १९८१ मा श्रीलङ्काले टेस्ट राष्ट्रको दर्जा प्राप्त गरेपछि उसलाई टेस्ट खेल्ने राष्ट्रको सुचिम ...

                                               

सन् २०१२को ग्रीष्मकालीन ओलम्पिकमा नेपाल

Tilak Ram Tharu १०० metres and Pramila Rijal १०० metres are scheduled to take part in athletic events after gaining two universality places from the IAAF. Key Bye = Athlete not required to compete in round q = Qualified for the next round as a fa ...

                                               

स्वर्ण पदक

स्वर्ण पदक एक कुनै क्षेत्रमा प्रदान गरिने सर्वाधिक उच्च कोटिको वा स्तरीय पदक हो । अथवा सौन्य क्षेत्र छाडी अन्य कुनै पनि विभिन्न क्षेत्रमा प्रदान गरिने उच्च पदकनै संवरण पदक हो । अझ सामान्यतय भन्नू पर्दा कुनै पनि प्रतियोगितामा प्रथम स्थान हासिल गर् ...

                                               

हात्ती पोलो

हात्ति पोलो हात्तीमा चडेर खेलिने पोलो खेल हो। यो खेल नेपाल लगाएत भारत, थाइल्याण्ड र श्रीलङ्कामा पनि खेल्ने गरेको पाइन्छ तर हात्ती पोलोको विश्वकप प्रतियोगिता भने नेपालको चितवन जिल्लाको मेघौलीमा आयोजना गरिन्छ।

                                               

१९६० एएफसी एसिया कप

अंग्रेजी: 1960 AFC Asian Cup १९६० एएफसी एसिया कप एएफसी एसिया कपको दोस्रो संस्करण हो।यस प्रतियोगिता १९६० १४-२३ अक्टोबर सम्म दक्षिण कोरियामा आयोजना भएको थियो। आयोजक द.कोरियाले घरेलु मैदानको फाइदा उठाउदै लगातार दोस्रो पटक एसिया कप जित्न सफल भयो ।.

                                               

१९६८ एएफसी एसिया कप

The 1968 AFC Asian Cup finals were held in Iran between 10 and 19 May. It was organized on a round robin basis, with the home team Iran winning with a perfect record of four wins.

                                               

१९७५ क्रिकेट विश्वकप

क्रिकेट विश्वकप १९७५ क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ७ जुन देखि २१ जुन सम्म इङ्ल्यान्डमा भएको थियो । यो टुर्नामेन्ट प्रुडेन्सियल एसुरेन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले भ ...

                                               

१९७९ क्रिकेट विश्वकप

क्रिकेट विश्वकप १९७९ क्रिकेट विश्वकप प्रतियोगिताको दोश्रो क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ९ जुन देखि २१ जुन सम्म इङ्ल्यान्डमा भएको थियो । यो टुर्नामेन्ट प्रुडेन्सियल एसुरेन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले ...

                                               

१९८३ क्रिकेट विश्वकप

क्रिकेट विश्वकप १९८३ क्रिकेट विश्वकप प्रतियोगिताको तेश्रो क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ९ जुन देखि २५ जुन सम्म इङ्ल्यान्डमा भएको थियो जसलाई भारतले जितेको थियो । यो टुर्नामेन्ट प्रुडेन्सियल एसुरेन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस ट ...

                                               

१९८७ क्रिकेट विश्वकप

क्रिकेट विश्वकप १९८७ क्रिकेट विश्वकप प्रतियोगिताको चौथौ क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ८ अक्टोबर देखि ८ नोभेम्बर सम्म भारत तथा पाकिस्तानमा भएको थियो । यो टुर्नामेन्ट रिलायन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले ...

                                               

१९९२ क्रिकेट विश्वकप

क्रिकेट विश्वकप १९९२ क्रिकेट विश्वकप प्रतियोगिताको पाँचौ क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता २२ फेब्रुअरी देखि २५ मार्च सम्म अस्ट्रेलिया तथा न्यु जिल्यान्डमा भएको थियो । यो टुर्नामेन्ट बेन्सन्स एण्ड हेजेज कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस ...

                                               

१९९६ क्रिकेट विश्वकप

क्रिकेट विश्वकप १९९६ क्रिकेट विश्वकप प्रतियोगिताको छैठौ क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता १४ फेब्रुअरी देखि १७ मार्च सम्म पाकिस्तान, भारत तथा श्रीलङ्कामा भएको थियो । यो टुर्नामेन्ट आईटिसीले विल्ड ब्राण्ड दवारा प्रायोजित रहेको थियो । यस टुर्ना ...

                                               

२०१४ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री

२०१४ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री एउटा विभागीय क्रिकेट प्रतियिगिता हो जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सञ्चालन गर्दछ । यो प्रतियोगिता आइसिसी वर्ल्ड क्रिकेट लीगको भाग हो तथा २०१९ क्रिकेट विश्वकपको छनौटको लागि खेलिएको प्रतियोगिता हो । ...

                                               

२०१४ एसिसी प्रिमियर लिग

एसिसी प्रिमियर लिग टुर्नामेन्ट पुर्व एसिसी ट्रफी एलाईट क्रिकेट प्रतियोगिताबाट विकसित गरिएको हो । सन् २०१४ को यो टुर्नामेन्ट मलेसियामा आयोजना हुने भएको छ । यस टुर्नामेन्टले एसियन क्रिकेट परिषदसँग आबद्ध रहेका सदस्य राष्ट्रहरूलाई वन डे क्रिकेट खेल्न ...

                                               

२०१४ प्रो कबड्डी लिग

२०१४ प्रो कबड्डी लीग प्रो कबड्डी लीगको पहिलो सत्र हो। यो सत्र २६ जुलाई २०१४ देखि ३१ अगस्ट २०१४ सम्म भएको थियो। यो सत्रमा डबल राउन्ड रोबिन म्याच भयो जसको साथमा दुई सेमि फाइनल, तेश्रो स्थान र फाइनल ग्याम थियो। यो सत्रमा ५६ म्याच पहिलो राउन्डमा र ४ ...

                                               

२०१५ क्रिकेट विश्वकप

२०१५ क्रिकेट विश्वकप ११ औ विश्वकप क्रिकेट प्रतियोगिता हो जुन अस्ट्रेलिया तथा न्युजिल्यान्डमा संयुक्तरूपमा १४ फेब्रुअरी २०१५ देखि २९ मार्च २०१५ सम्म आयोजना भएको थियो । ४९ वटा म्याच मध्ये अस्ट्रेलियामा २६ वटा म्याच खेलाईयो भने बाँकी रहेका २३ वटा म् ...

                                               

२०१६ अन्डर-१९ एसिया कप

तेस्रो संस्करणको यु-१९ एसिया कप क्रिकेट आगामी डिसेम्बरमा हुने भएको छ। डिसेम्बर ८ देखि २२ सम्म श्रीलङ्कामा युवा क्रिकेट प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा नेपालसहित कुल ८ राष्ट्रको सहभागिता रहनेछ, जसमा आयोजक श्रीलङ्कासँगै टेष्ट खेल्ने ४ टीम ...

                                               

२०१६ ग्रीष्मकालीन ओलम्पिक

२०१६ ग्रीष्मकालीन ओलम्पिक को आधिकारिक नाम रियो ओलम्पिक हो। यो ओलम्पिक खेलको ३१औं संस्करण हो। जुन ब्राजिलको रियो दी जेनेरियोमा अगस्ट ५ देखि २१ सम्म आयोजना भएको थियो । जहाँ कुल २०६ ओलम्पिक सदस्य राष्ट्रहरूको जम्मा १०,२९३ जना खेलाडीहरूले २८ खेलका वि ...

                                               

२०१९ क्रिकेट विश्वकप

२०१९ क्रिकेट विश्वकप इङ्ल्यान्ड तथा वेल्सले आयोजना गर्दैछ । यो क्रिकेट विश्वकपको १२औ संस्करण हुनेछ तथा पाँचौ पटक इङ्ल्यान्ड तथा वेल्समा हुनेछ । यसभन्दा पहिले यी दुवैले १९७५ क्रिकेट विश्वकप, १९७९ क्रिकेट विश्वकप, १९८३ क्रिकेट विश्वकप, १९९९ क्रिकेट ...

                                               

२०७३ एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप

नेपाल भलिबल सङ्घको वार्षिक कार्यक्रम अन्तर्गत तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता भदौं २८ देखी सुरू भएको छ । असोज ३ सम्म चल्ने प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार, भ ...

                                               

झुम्का

झुम्का नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने सुनसरी जिल्लामा अवस्थित रामधुनी-भासी नगरपालिकाको केन्द्र हो । झुमकलाई रामधुनी मन्दिर, औलियधाम चतरा, र बराहछेत्र मन्दिरको द्वारको रूपमा पनि लिइन्छ। किनभने, यी तीन ओटै ठाउँहरू झुम् ...

                                               

नेवारी गहना

नेवार समाजमा गहनाको इतिहास कतिसम्म प्राचीन छ भन्ने कुरालाई गहिरिएर हेर्ने हो भने लिच्छवीकालसम्म पुग्न सकिन्छ। लिच्छवीकालमा प्रयोगमा आइसकेको श्रृंगारको साधनको विकास मल्लकालमा व्यापक रूपमा भएको देखिन्छ। नेवार संस्कार अनुसार गहनाको स्वरूप पुरूष र स् ...

                                               

पोते

हिन्दू ग्रन्थहरूमा पोते लगाउनुको व्याख्या गरिएको छ । स्त्रीलाई दयालु र कृपालु भनिन्छ । पुरुषको दाँजोमा उनीहरूलाई कोमल र सरल मानिन्छ । विवाहको समयमा मङ्गल मन्त्रका साथ वरले वधुलाई पोते त्यसपछि सिन्दूर, लगनगाँठो बाँधेर सूर्य वा अग्नि, इन्द्र, यम, व ...

                                               

अनन्त चतुर्दशी

भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पनि ...

                                               

आम्बेडकर जयन्ती

आम्बेडकर जयन्ती, डा. बाबासाहेब आम्बेडकर जयन्ती वा भीम जयन्ती बाबासाहेब आम्बेडकरको जन्मदिनको उपलक्ष्यमा मनाइने एक भारतीय पर्व हो । भारत लगायत १०० भन्दा बढी देशमा १४ अप्रिलमा आम्बेडकर जयन्ती मनाइन्छ । सामाजिक, संस्कृतिक र धार्मिक पर्वको रूपमा मनाइन ...

                                               

कुशे औंसी

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दा ...

                                               

गंगा दशहरा

गंगा दशहरा हिन्दू धर्मावलम्बीहरूले मनाउने एक पर्व हो । यो पर्व नेपाल तथा भारत सबै ठाउँमा मनाउने गरिन्छ । यस पर्वमा गंगा नदीमा स्नान गर्नाले सम्पूर्ण पापबाट मुक्त भइन्छ भन्ने धार्मीक मान्यता रहेको छ । यो पर्व ज्येष्ठ शुक्ल प्रतिपदाबाट शुरु भई दशमी ...

                                               

जितिया

जितीया नेपालमा बसोबास गर्ने मूलतः मधेशी र थारू समुदायका महिलाले मनाउने प्रमुख चाड हो । यो पर्व भारतका विहार उत्तर प्रदेशका हिन्दु महिलाले पनि श्रद्धापूर्वक मनाउँछन् । यो चाड भाद्र शुक्ल चतुर्दशी देखि आश्विन शुक्ल नवमीसम्म मनाइन्छ।

                                               

ज्ञान दिवस (महाराष्ट्र)

ज्ञान दिवस भारतको महाराष्ट्रमा महाराष्ट्र सरकारको सामाजिक न्याय तथा विशेष सहायता विभागको निर्णय अनुसार प्रत्येक वर्ष बाबासाहेब आम्बेडकरको जन्मदिनको अवसरमा १४ अप्रिलमा मनाइने उत्सव हो । गत केही दशक देखि आम्बेडकरवादी जनता तथा सङ्घसंस्थाले आम्बेडकर ...

                                               

दधिकादो पर्व

दधिकाद पर्व नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिबासी समुदाय राजवंशी, गन्गाई, ताजपुरिया जातिले मनाउदै आएको धार्मिक एवम् साँस्कृतिक पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिबासी समुदायले कृष्ण जन्माष्टमीको भोलीपल्ट दधिकाद पर्व मनाउँछन । दधिकाद ख ...

                                               

दीपावली

दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो । दीवाली भारत ...

                                               

द्यःपुखू जात्रा

द्यःपुखू अर्थात देव पोखरी जात्रा ललितपुर जिल्लाको चम्पापुर नगरपालिकामा अवस्थित प्राचिन वस्ती खोकनामा नेवार समुदायले मनाउने सांस्कृतिक उत्सव हो । प्रत्यक वर्ष जनैपूर्णिमापछिको द्वितीयाका दिन अर्थात गाइजात्राको भोलिपल्ट मनाइने देपुखु जात्रा अनौठो छ ...

                                               

नवरात्रि

नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ। यी देवीहरू हुन्ः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री। यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ। नौ दिनसम्म नवदुर् ...

                                               

बिस्काः जात्रा

बिस्काः जात्रा बिषेशत भक्तपुरमा तथा धापासि, तोखा र थिमिमा बार्षिक रूपमा मनाइने पर्व हो । यो जात्रा खाइ संल्हुका दिन मनाइने गरिन्छ। भैलः को प्रतीक मानिने ल्योसिं तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी साँझ ढालिन्छ । विस्केट जात्राको चौथो दिन पुरानो व ...

                                               

मतिना पारु

मतिना पारु नेपालमा बसोवास गर्ने नेवार समुदायको एक लोकप्रिय चाड हो । यो चाड यःमरि पुन्हिको भोली पल्ट पर्दछ। पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको भोली पल्ट, पारु भन्नाले प्रतिपदा बुझिन्छ। मतिना भनेको माया। योमरी पुन्ही सँग सम्बन्धित थुप्र ...

                                               

लक्ष्मी पूजा

लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण ...

                                               

शिरुवा पर्व

शिरुवा पर्व नेपालका थारू समुदायमा मनाइने एक पर्व हो । यो पर्व थारूहरूकै मात्र नभई हिन्दू धर्माम्वलम्बीकै ठूलो पर्व हो। यो पर्व नयाँ वर्षको खुसीयालीमा मनाइन्छ। शिरुवा पर्वको शाब्दिक अर्थ-शीर्षस्थ अर्थात् वर्षको सबै भन्दा पहिलो पर्व हुन्छ। यो वर्षक ...

                                               

साउने संक्रान्ति

बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिएको हो । सामान्यतया सूर्यले सबै ...

                                               

सापारु

सापारु काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ सापारु पर्व मानिन्छ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सा ...

                                               

फागु

होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →