Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 52



                                               

चौहान

चौहान वा चव्हाण वा चहमान राजपुतको प्रसिद्ध वश वा कुलघरान हो। यो उत्तर भारतको आर्य जाति का एक वंश हो। सांभर झील, पुष्कर, आमेर वर्तमान जयपुर मा र अतिरिक्त मैनपुरी एवं अलवर जिल्लामा पनि इनकी ठूलो संख्या छ। नेपालमा पनि चुहान नामका क्षेत्रीहरू पाइन्छन ...

                                               

ताजपुरिया जाति

ताजपुरिया जाति Tajpuriya Caste" बसोबास नेपालको सुदूरपूर्व दक्षिण तराईको समतल भू–भागमा परापूर्वकालदेखि बसोबास गर्दै आएको ताजपुरिया जाति नेपालको आदिवासी जनजातिमध्ये एक हो । ताजपुरियाहरू विशेषतः नेपालको पूर्वी जिल्ला झापा र मोरङमा बसोबास गर्दै आएका ...

                                               

तेली

तेली हिन्दू धर्ममा एक व्यापार गर्ने जाति हो । मुस्लिम धर्मान्तरित रोशनदार वा मुस्लिम तेली भनिन्छ । उनीहरू उत्तर भारत, पाकिस्तान तथा नेपालको तराईको छेउ छाउमा बसोबास गर्दछन् । यिनिहरूको थर साह वा साहु हुन् ।

                                               

बादी समुदाय

बादी ससमुदाय वा बादी जाती नेपालमा बसोवास गर्ने खस समुदाय को एक हाङा हो । अल्पसंख्यकको रूपमा चिनिने बादी समुदाय नेपालका ७५ जिल्लामध्ये ७२ जिल्लामा ९ हजारको संख्यामा बसोबास गर्दै आएको तथ्याङ्कमा पाइएको छ। दाङमा भने तुलसीपुर नगरपालिकामा करिब ६५०, घो ...

                                               

मंगोल

मंगोल वा मङ्गोल मङ्गोलियाका रैथाने पूर्वी एसियाई जाति हो । यस जातिको विश्व प्रसिद्धि मध्य युगका मंगोल शासक चंगेज खाँको विशाल मंगोल साम्राज्यबाट भएको थियो । मंगोल घोडसवार धनुर्धरहरू हिट एण्ड रन नीतिका पारङ्गत थिए जसका कारण विश्वविजयी विशाल मंगोल स ...

                                               

मेचे

मेचे, पूर्वी तराईको झापा जिल्लाका आदिवासीमध्ये एक हुन्। परापूर्वकालमा मेची खोला र कन्काई नदीका बीचमा बस्ने भएकाले यिनीहरूलाई मेचे भनिएको हो। झापाको कप्तानबारी, आयाबारी, जलथल, शनिश्चरे, धुलाबारी, अनारमनी बेलडाँगी, धाइजन आदि क्षेत्रमा यिनीहरूको बसो ...

                                               

यादव (पौराणिक जाति)

यादव एक पौराणिक समुदाय थियो जसले राजा यदुबाट उद्भव भएको मानिन्छ । उक्त समुदायमा ४ कुल रहेका छन्: आभिर, अन्धक, वृष्णि, र सत्वत, उनीहरूलाई पौराणिक ग्रन्थमा यदुवंशी कुलको बताइएको थियो । भारतीय उपमहाद्वीपमा विभिन्न समयमा थुप्रै राजघरानाहरू आफूलाई याद ...

                                               

राई जाति

नेपाली शब्दसागरमा खम्बु जाति नेपालको धेरै पुरानो एक किराँती समुदाय भित्र पर्ने जाति हो यिनिहरूको पुर्खा लाई परुहाङ र सुम्निमा भनिन्छ। यो राई शब्द सेन राजा लोहाङ सेनको पालामा किरात खम्बुहाङ हरुलाई दिएको पद हो ।

                                               

राउटे जाति

राउटे जातिहरू खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासीहरू हुन्। मध्य–पश्चिमको सल्यान तथा आसपासका जिल्लामा फिरन्ते जीवन बिताउने यिनिहरु खस भाषा बोल्दछन भने आधुनिक नेपाली पनि भाषा राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन्। बादरको सिकार गर्ने र ...

                                               

लम्जेल

लम्जेलको इतिहास - विकास र क्षेत्रगत सहभागीता लम्जेल जो मिजार वा सार्की जातको थर अथवा नेपाल राष्ट्रको मूल नागरिक भित्र पर्दछ ।यो थरको व्यत्ति आदिमयुग - प्राचीनतम युगमा आर्य खस जाति भएरै युरोप हुँदै इरानको सिन्दुँ घाँटीबाट भारत वर्षासम्म र पछि नेपा ...

                                               

लामिछाने थापा

लामिछाने थापाको वंशावलीका अनुसार सरदार रामकृष्ण थापा मुगा, धनकुटा गएका थिए । उनी पोखराका लामिछाने थापा थिए । उनी राजा पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्ने हेतूले पोखराबाट गोरखा हुँदै धनकुटाको थाक्लेमा आइपुगेका थिए । मुगा गाउँमा बसाइँ सरे र तिनका ...

                                               

सार्की जाति

` * सार्की* ´ आधुनिक युगमा दलितभित्र पर्ने जात प्राचीनतम कालमा शुद्र भित्र पर्ने एउटा जात हो । यो जात खसहरु बाटै विभाजित भएर बनेको समूह हो । जसको इतिहास तीन तरिकाबाट भएको पाइन्छ । एउटा हो, युरोपबाट पूर्वतिर हिदै जाँदा आज भन्दा ५००० वर्ष पहिले इरा ...

                                               

हायु (जाति)

हायु जातजाती को मुख्य बसोवास रामेछाप जिल्लाको सुकाजोर गाविसमा पर्ने मुराजोर भन्ने ठाउँ हो तर ओख्रेनी गाविसमा पनि यिनीहरूको बाक्लो बस्ती देखिन्छ । कुन ठाउँबाट यिनीहरू यो ठाउँमा बसाईँ आएका हुन भन्ने कुनै टुङ्गो छैन । बुढापाकाहरूको भनाई अनुसार उनीहर ...

                                               

हुण

हुण, हलहुण, हरहुण, अल्जोन, वाल्जोन एक जियोनाइट तथा हेप्थालाइट्स जातिसमुह थियो। हुण एक मध्य एसियाली लडाकु जातिसमुह थियो। ईस्वीको ५ औँ सदीको अन्त्य र छैटौँ सदीको सुरूवातमा हुण जातिले खाइबर भञ्ज्याङ्ग हुँदै भारतीय उपमहाद्वीप छिरेका थिए जहाँ उनीहरूला ...

                                               

अज्ञेयवाद

अज्ञेयवाद ज्ञान मीमांसाको विषय हो, यद्यपि यसको धेरै पद्धतिहरूमा तत्व दर्शनसित पनि सम्बन्ध जोडिएको छ। यस सिद्धांतको मान्यता छ कि जहाँ विश्वका केही वस्तुहरूको निश्चयात्मक ज्ञान सम्भव हुन्छ, त्यहाँ केही यस्ता तत्त्व वा पदार्थ पनि हुन्छन् जो अज्ञेय छ ...

                                               

आत्मा

अनेकौँ दर्शन शास्त्र धर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अङ्ग हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण ...

                                               

आधुनिकवाद

आधुनिक युगको उधय सन् १६००बाट सुरु भयको र सन् १८०० सम्ममा यसले पर्नुता पायको मान्न सकिन्छ । खासगरी मध्य युगमा मानिसमा धार्मिक प्रवृति, धार्मिक झुकाव, र धर्मको बोलवाला अत्यधिक रहेको पश्चमेली दर्शनको इतिहासबाट स्पस्ट हुन्छ । सामान्य मानिसको जीवनयापन ...

                                               

आम्बेडकरवाद

आम्बेडकरवाद बाबासाहेब आम्बेडकरको विचारधारामा आधारित भारतीय राजनीतिक, सामाजिक, धार्मिक तथा राष्ट्रवादी दर्शन वा विचार प्रणाली हो । यसको मूल सिद्धान्त "समानता" हो । यस क्रान्तिकारी, मानवतावादी तथा वैज्ञानिक विचार प्रणालीले भारत लगयत अन्य राष्ट्रका ...

                                               

ईश्वर

यो लेख पारलौकिक शक्ति ईश्वरका विषयमा छ। ईश्वर फिल्मका लागि ईश्वर हेर्नुहोस्। परमेश्वर त्यो सर्वोच्च परालौकिक शक्ति छ जसलाई यस संसारको स्रष्टा र शासक मानिन्छ। नेपालीमा परमेश्वरलाई भगवान, परमात्मा वा परमेश्वर पनि भन्दछन्। प्रत्येक संस्कृतिमा परमेश् ...

                                               

कन्फुसियस

कन्फुसियस चीनका महान विचारक तथा दार्शनिक थिए। जुनबेला नेपालमा भगवान गौतम बुद्ध धर्मको बारेमा नयाँ विचार खोजी गरिरहेका थिए त्यसैताका चीनमा पनि एक धार्मिक सुधारकको जन्म भयो जसको नाम कन्फुसियस थियो। त्यस समय चीनमा चाऊ वंशको शासन चलिरहेको थियो। चाऊ श ...

                                               

कर्म

साधारण बोलचालको भाषामा कर्म को अर्थ हुन्छ क्रिया। व्याकरणमा क्रिया भन्नाले निष्पाद्यमान फलको आश्रयलाई कर्म भन्छन्। "राम घर जान्छ यस उदाहरणमा "घर" गमन क्रियाको फलको आश्रय हुने नाताले "जानु क्रियालाई कर्म मानिन्छ। दर्शनमा कर्म एक विशेष अर्थमा प्रयु ...

                                               

कलियुग

कलि युग सनातन शास्त्रीय विश्वास अनुसार चार मध्येको अन्तिम युग हो। यो युगमा मानिसहरूको चरित्र बिग्रने सभ्यताको नाममा नया समस्याहरू जन्मने भनेर केही शास्त्रहरूमा उल्लेख गरिएको छ। यो द्वापर युगको अन्त्य पछि सुरुहुन्छ भनिन्छ र यसको अन्त्यसँगै सारा सं ...

                                               

गणपति उपनिषद

गणपति उपनिषद अथर्ववेदीय शाखाका अन्तर्गत एउटा उपनिषद हो। यो उपनिषद संस्कृत भाषामा लेखिएकोछ। यसका रचियता वैदिक कालका ऋषिहरूलाई मानिन्छ परन्तु मुख्यत वेदव्यास जीलाई धेरै उपनिषदहरूका लेखक मानिन्छ।

                                               

चार्वाक दर्शन

चार्वाकको अर्थ हुन्छ मिठो बोली– चारु सुन्दर र वाक् बोली यी दुइ शब्द मिलेर चार्वाक बनेको छ । पछि कुनै कारणले यस शब्दको नकारात्मक प्रयोग हुन थाल्यो । अनि पछि यसको अर्थ हुन थाल्यो– यस्ता व्यक्ति जसले मिठा मिठा कुरा गरेर समुदायलाई झुक्याउंछन् । मानिस ...

                                               

ताओ धर्म

ताओ धर्म चीनको एक मूल धर्म र दर्शन हो। असलमा पहिले ताओ एक धर्म नभएर एउटा दर्शन र जीवनशैली थियो। पछि गएर बौद्ध धर्म जब चीन पुग्यो त्यसपछि ताओले बौद्धहरूबाट धेरै धारणाहरू उधारो लिए र एउटा "धर्म" बन्यो। बौद्ध धर्म र ताओ धर्ममा आपसमा समय समयमा अहिंसा ...

                                               

दर्शन

दर्शनशास्त्र भन्नाले मानवसँग सम्बन्धित मन, ज्ञान, भ्रम, वास्तविकता, कारण वा अन्य यस्तै मानव जीवन-जगतको विषयमा धारणाको अध्ययन गर्ने शास्त्र हो । साधारणत: दर्शन भन्नाले कुनै व्यक्ति वा विशेष समूहको विचार, सोच र मानसिकता भन्ने बुझिन्छ, त्यसैको अध्यय ...

                                               

नास्तिकता

नास्तिकता अथवा नास्तिकवाद अथवा अनीश्वरवाद त्यो सिद्धान्त जो जगतलाई सृष्टि गर्ने, यसलाई सञ्चालन र नियन्त्रण गर्ने भनिएको कुनै पनि ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन। नास्तिकहरू ईश्वर को अस्तित्व झूटो मान्दछन्। अधिकांश नास्तिक कुनै पनि देवी देवता, ...

                                               

नैतिकता

आचारशास्त्र एथिक्सका व्यवहारदर्शन, नीतिदर्शन, नीतिविज्ञान, नीतिशास्त्र आदि नाम पनि दिइन्छ। यद्यपि आचारशास्त्रको परिभाषा तथा क्षेत्र प्रत्येक युगमा मतभेदका विषय रहे छन्, फेरि पनि व्यापक रूपबाट यो भन्नसक्दछ कि आचारशास्त्रमा ती सामान्य सिद्धान्तहरूक ...

                                               

न्याय दर्शन

न्याय दर्शन छः वैदिक दर्शनहरू मध्यमा एक दर्शन हो । यसको प्रवर्तक ऋषि अक्षपाद गौतम हुन् । यो दर्शनको सबै भन्दा प्राचीन एवं प्रसिद्ध ग्रन्थ न्यायसूत्र हो । जुन साधनहरू देखि हामीलाई जान्नु पर्ने तत्वको ज्ञान प्राप्त हुन्छ तिनै साधनलाई न्यायको संज्ञा ...

                                               

पञ्चशील

पञ्चशील एक धार्मिक एवं कूटनीतिक नियमहरूको सङ्ग्रह हो। विभिन्न देशहरूको पारस्परिक सम्बन्ध यही नीतिद्वारा निर्देशित गरिएको हुन्छ। पञ्चशीलमा निम्न अनुसारका बुँदाहरू पर्दछन्। शान्तिपूर्ण सह अस्तित्व अनाक्रमण समानता र पारस्परिक लाभ एक आपसको क्षेत्रीय ...

                                               

पुरुषार्थ

पुरुषार्थको अर्थ हो जुन कुराले मानिसको जीवन सार्थक हुन जान्छ । वेद उपनिषद, पुराण, र स्मृतिग्रन्थहरूले सामाजिक जीवनका तीन स्तम्भहरु बताएका छन्– चार पुरुषार्थ, चार वर्ण र चार आश्रम । चार वर्ण भनेको ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हो । चार आश्रम भ ...

                                               

प्रगतिवाद

प्रगतिवादको विकासक्रमलाई हेर्दा यो व्यावहारिकवाद वा प्रयोजनवाद, उपकरणवाद, प्रयोगवाद,पुन:संरचनावाद हुदै प्रगातिवाद अङ्ग्रेजी: Progressivism भएको पाइन्छ ।

                                               

बुद्ध धर्म

बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रूपमा यो धर्म शाक्यमुनि बुद्ध र उनका अनुयायीहरुका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्ध को रूपमा मानिन्छ। उनी छैंटौं देखि पाँचौं शताब्दी ईस ...

                                               

बौद्ध धर्ममा पञ्चशील

पञ्चशील व्यभिचार नगर्ने। मध्यपान नगर्ने। चोरी नगर्ने। झूठो बोल्नबाट टाढा रहने। प्राणी हिंसाबाट टाढा रहने। मनपर्नेहरूबाट वियोग हुनुपर्नेछैन। परिवारमा सदस्य बढ्नेछ। बल शक्तियुक्त हुनेछ। रोग ब्याधि कम हुनेछ। दीर्घायु हुनेछ। अर्काको हातबाट मर्नुपर्नेछैन।

                                               

मन

मन शरीरको भित्रको त्यो अदृश्य भाग हो जसबाट विचारको उत्पत्ति हुन्छ। यो मस्तिष्कको कार्यशक्तिको द्योतक हो। यो कार्यशक्ति धेरै तरिकाको हुन्छ, जस्तै चिन्तन शक्ति, स्मरण-शक्ति, निर्णय शक्ति, बुद्धि, भाव, इन्द्रियाग्राह्यता, एकाग्रता, व्यवहार, परिज्ञान ...

                                               

मानव अधिकार

मानव अधिकार यस्तो अधिकारहरू हो, जुन सबै मान्छेले केबल मानव भएको नाताले पाँउनु पर्दछ। यी अधिकारहरू विश्वव्यापी हुन् त्यसैले प्रत्येक मानिसले पाउनु पर्छ । मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनीतिक विचार, ज्ञान, अपाङ्गता, लैङ ...

                                               

योग दर्शन

योगदर्शन छः आस्तिक दर्शनहरू मा एक दर्शन हो । यसको प्रणेता पतञ्जलि मुनि हुन्। प्रकृति, पुरुषको स्वरुपसँग ईश्वरको अस्तित्वलाई मिलाएर मानव जीवनको आध्यात्मिक, मानसिक तथा शारीरिक उन्नतिको लागि दर्शनको ठुलो व्यावहारिकता र मनोवैज्ञानिकता योगदर्शनमा प्रस ...

                                               

रामानन्द गिरि

ढाँचा:स्वयं प्रकाशित स्रोत डा.स्वामी रामानन्द गिरि जन्म: वि.सं २००५/२/१० मा भएको हो । वेदान्तविषयका विख्यात र प्रभावशाली आध्यात्मिक गुरू हुन् । उनको वास्तविक नाम रामप्रसाद सुवेदी थियो। उनले नेपाल स्थित देवघाटमा वि.सं. २०५०मा महेश संस्कृत गुरुकुलक ...

                                               

सत्य युग

सत्य युग मानवको पहिलो स्वर्ण युग थियो। हिन्दू धर्मका अनुसार धर्मका चारवटा चरण पाउहरू हुन्छन्:- दया तप सत्य पवित्रता सत्य युगमा धर्मका उपर्युक्त चारवटै पाउहरू कायम रहेका थिए तर सत्य युगको समाप्ती सँगै धर्मको एक पाउ टुटेको प्रमाण गरिएको छ। सत्य युग ...

                                               

सांख्यकारिका

सांख्यकारिका सांख्य दर्शनको सबै भन्दा पुरानो उपलब्ध ग्रन्थ छ। यसका रचयिता ईश्वरकृष्ण छन्। संस्कृतका एक विशेष प्रकारका श्लोकहरूको "कारिका" भन्दछन्। सांख्यकारिकाहरूको समय बहुमतबाट ई. तृतीय शताब्दीको मध्य मानिन्छ। वस्तुत: यिनीहरूका समय यसले पर्याप्त ...

                                               

साधारण भाषा दर्शन

साधारण भाषा दर्शन एक दर्शनको प्रकार हो, जसमा दैनिक जीवनमा प्रयोग गरिने भाषाको प्रयोग गरिन्छ। यसको जन्म विश्लेषणात्मक दर्शन भएको हो, यो २०औँ शताव्दीमा अङ्ग्रेजी भाषा बोलिने देशहरूमा सबै भन्दा सरल दर्शन गर्ने तरिका थियो। विश्लेषणात्मक दर्शन शास्त्र ...

                                               

साधु

साधु, संस्कृत शब्द हो जसको सामान्य अर्थ सज्जन व्यक्ति भन्ने हुन्छ। लघुसिद्धान्तकौमुदीमा साध्नोति परकार्यमिति साधुः अर्थात जसले कुनै अर्कों व्यक्तिको कार्य गर्ने गर्दछ, उ साधु हो, भन्ने उल्लेख गरिएको छ। वर्तमान समयमा गेरू वस्त्र धारण गर्नेलाई साधु ...

                                               

सुकरात

सुकरात प्राचीन ग्रीकका विख्यात दार्शनिक हुन। सुकरातलाई सूफि जस्तै मौलिक शिक्षा र आचार द्वारा उदाहरण दिन नै मन पर्थ्यो। वस्तुत: उनका समसामयिक पनि उनलाई सूफी समझन्थे। सूफिहरू जस्तै साधारण शिक्षा तथा मानव सदाचारमा उनी जोड दिन्थे र उनकै तरिका पुराना ...

                                               

स्वतन्त्रता

स्वतन्त्रता आधुनिक कालको प्रमुख राजनीतिक दर्शन हो । यो एउटा राष्ट्र, देश वा राज्यभित्र रहेका जनसमुदाय वा जनसङ्ख्याको लागि बनाइएको एक प्रणाली हो । कुनै पनि स्वतन्त्र देशको विद्यमान नियम कानुन बमोजिम कुनै व्यक्ति, समूह वा निकायले गर्ने कुनै पनि कार ...

                                               

स्वामी विवेकानन्द

स्वामी विवेकानन्द जन्मनाम: नरेन्द्रनाथ दत्त) हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए। उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको "विश्व धर्म सभा"मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए। उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वे ...

                                               

अक्षमालिकोपनिषद

अक्षमालिका उपनिषद ॠग्वेद शाखा को अन्तर्गतमा पर्ने एक उपनिषद हो। येसमा प्रजापति ब्रह्मा र कुमार कार्तिकेय को प्रश्नोत्तर प्रस्तुत गरिएको छ। येसमा सबैभन्दा पहिला अक्षमाला को विषय मा जिज्ञासा गरियेको छ। यो के हो, येसको कतिवटा लक्षण छन्, कति भेद छन्, ...

                                               

अक्षि उपनिषद

अक्षि उपनिषद कृष्ण यजुर्वेदीय शाखा को अन्तर्गत एक उपनिषद हो। यो उपनिषद संस्कृत भाषामा लिखित छ। येसको रचियता वैदिक काल को ऋषिहरु हुन् भन्ने मानिन्छ तर मुख्यत वेद व्यासलाई उपनिषदहरूको लेखक मानिन्छ।

                                               

अथर्वशिर उपनिषद

अथर्वशिर अथर्ववेदीय शाखा को अन्तर्गत एक उपनिषद हो। यो उपनिषद संस्कृत भाषामा लिखित छ। येसको रचियता वैदिक काल को ऋषिहरु हुन् भन्ने मानिन्छ तर मुख्यत वेद व्यासलाई उपनिषदहरूको लेखक मानिन्छ।

                                               

अद्वयतारकोपनिषद

अद्वयतारकोपनिषद शुक्ल यजुर्वेदीय शाखा को अन्तर्गत एक उपनिषद हो। यो उपनिषद संस्कृत भाषामा लिखित छ। येसको रचियता वैदिक काल को ऋषिहरु हुन् भन्ने मानिन्छ तर मुख्यत वेद व्यासलाई उपनिषदहरूको लेखक मानिन्छ।

                                               

अध्यात्मोपनिषद

अध्यात्मोपनिषद शुक्ल यजुर्वेदीय शाखा को अन्तर्गत एक उपनिषद हो। यो उपनिषद संस्कृत भाषामा लिखित छ। येसको रचियता वैदिक काल को ऋषिहरु हुन् भन्ने मानिन्छ तर मुख्यत वेद व्यासलाई उपनिषदहरूको लेखक मानिन्छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →