Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 57



                                               

सार्क साहित्य पुरस्कार

सार्क साहित्य पुरस्कार दक्षिण एसियाली सहयोग सङ्गठन को साहित्यिक प्रभाग फाउन्डेसन अब् सार्क राइटर्स एन्ड लिटरेचरद्वारा दक्षिण एसियाको साहित्यमा उत्कृष्ठ लेखनबाट विशिष्ट योगदान गर्ने कवि लेखकहरूलाई दिइने एउटा प्रतिष्ठित पुरस्कार हो ।

                                               

२०१० मा प्रदान गरिएका नोबेल पुरस्कार

२०१०मा प्रदान गरिएका नोबेल पुरस्कार यो वर्षको नोवेल पुरस्कार पाउने ११ जनामध्ये तीन जना अमेरिकाका, चीन र रुसका दुई/दुई जना छन् भने पेरु, जापान, वेलायत र साइप्रसका एक/एक जना विद्वान् छन्। शान्तितर्फ यो वर्षको नोवेल पुरस्कार चीनका लिउ जिआवोले पाए। उ ...

                                               

२०११ मा प्रदान गरिएका नोबेल पुरस्कार

विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिने नोबेल शान्ति पुरस्कार यस वर्ष अर्थात् सन् २०११ का लागि तीनजना नारीलाई संयुक्त रूपमा प्रदान गरियो । यो पुरस्कारको राशि करिब १० करोड नेपाली रूपैयाँ बराबर हुन्छ । पुरस्कारको इतिहासमै पहिलो पटक एकैपटक तीनजना ...

                                               

हाम्रो पुस्तकालय

प्रत्येक वर्ष खेलिने देउसी भैलो कार्यक्रम । बिदेशी तथा स्वदेशी दातृ निकायको सहकार्यमा हाम्रो पुस्तकालयको स्थापना। buy a page को अवधारणामा विद्यालय भ्रमण गरेर शिक्षक र विद्यार्थीसँग। सदस्य शूल्क तथा विभिन्न जरिवानाले पनि यसमा धेरै सहयोग पुर्‍याउने ...

                                               

च्याब्रुङ

च्याब्रुङ नेपालको पूर्वी पहाडमा वसोवास गर्ने लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो । लिम्बु समुदायका मानिसहरूले आफ्नो उधौली तथा उभौली पर्वमा यो बाजा बजाएर विशेष नाच नाच्ने गर्दछन् । मादल जस्तै ठूलो काठको ढुङ्ग्रोमा दुबैतिर पातलो छाला म ...

                                               

तबला

तबला शास्त्रीय तथा लोकसङ्गीतमा प्रयोग हुने एउटा तालबाजा हो। यो दक्षिण एसियाली देशहरूमा निक्कै प्रचलित रहेको छ। यो काठको दुई ऊर्ध्वमुखी, बेलनाकार, छालाको खरी जस्तै मुखभएको भागको रूपमा हुने गर्दछ। तबलालाई राखेर बजाउने परम्परा अनुसार दायाँ र बायाँ भ ...

                                               

भुभुजेला

भुभुजेला भनेको एक किसिमको हरन हो जुन स्टेडियममा बजाईन्छ । यो लगभग एक मीटर लामो सम्मको हुन्छ । दक्षिण अफ्रिकामा भैरहेका विश्वकप-फुटबलमा यसको व्यापक प्रयोग दर्शकहरूले गरिरहेका छन् । यसलाई मुखमा राखेर बजाउँदा एककिसिमको ‘प्वाँऽऽऽ’ गर्ने एकनाशे ध्वनी ...

                                               

शङ्ख

शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने ...

                                               

अक्षर

उच्चारण गरिने अथवा लेखिने ध्वनिको एकाइलाई अक्षर भनिन्छ। अक्षर एउटा ध्वनिको यस्तो एकाइ हो जसलाई टुक्र्याउन सकिदैन, त्यसैले यसलाई क्षरण नहुने अर्थात अक्षर भनिएको हो। अक्षरलाई वर्ण पनि भन्ने गरिन्छ। वर्ण दुई किसिमका हुन्छन् - स्वरवर्ण र व्यञ्जनवर्ण।

                                               

आगन्तुक

आगन्तुक पाहुना वा वाहिरबाट आएको |उ: आगन्तुक च‍रा आगन्तुक शब्द संस्कृत भाषाबाहेक अन्य भाषाबाट नेपाली भाषामा प्रयोग गरिनु आगन्तुक हो। आगन्तुक शब्दहरू नेपाली वर्ण विन्यासका नियमअनुसार लेखिन्छन्। आगन्तुक प्रयोगमा नेपालीमूलक नियमको पछ्याइ बढ्दो छ। जस् ...

                                               

उत्तर आधुनिकतावाद

सन् १९३४मा फेडरिको डि ओनिसले सर्वप्रथम postmodernismo शब्दको प्रयोग गरेका छन्। त्यसपछि आर्नोल्ड टोयन्बीले A Study of Historyको पाँचौँ भाग १९३९मा postmodernism शब्दको प्रयोग दुई विश्वयुद्धका बीचको समय १९१८–१९३९ जनाउनाका लागि गरेका छन्। यसरी उत्तरआ ...

                                               

उपन्यास

उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये यो नवीन तथा सशक्त विधा हो । उपन्यास शब्दको व्युत्पत्ति उप+नि+अस+अ बाट भएको मानिन्छ । यसको अर्थ हुन्छ नजिक राख्नु । अङ्ग्रेजीमा उपन्यासलाई novel भनिन्छ । संस्कृत शब्दको योगबाट उपन्यास ...

                                               

एस्पेरान्तो

एस्पेरान्तो सबैभन्दा व्यापक रूपमा प्रयोगमा आएको अप्राकृतिक भाषा हो जुन साजिलैसङ्ग सिक्न सकिने तरिकाले बनाइएको छ। यो भाषा पोल्याण्डका लेइजेर लुद्भिक जामेनहोफले बनाएका हुन्। संसारको विभिन्न भागमा बस्ने मान्छे एक अर्कोसँग सजिलै कुरा गरुन्, सबैले सिक ...

                                               

किराँत लिपि

नेपाल काठमाडौंमा गोपाल वंशी, महिषपाल वंशीपछि किरात वंशको शासन प्रारम्भ हुन्छ। ईसाको नवौँ शताब्दीपछि पल्लो किरात का किरात याक्थुङ वंशी हाङ गालीजङ्गा हाङको नाति शिरिजङ्गा हाङले पूर्वी नेपालका धेरै स्वतन्त्र राजाहरूलाई पराजित गरी आफ्नो आधिपत्य कायम ...

                                               

कुटिला लिपि

कुटिला लिपिलाई उत्तरलिच्छवी लिपि पनि भन्ने गरिन्छ। यो लिपि भारतबाट प्रारम्भ भएको हो। यस लिपिलाई भारतमा विकटाक्षर पनि भन्ने गरिन्छ। पुरातìवविद्हरूले भने यस लिपिलाई सिद्धमातृका लिपि भन्ने गर्छन्। यो लिपि नेपालमा अंशुवर्मा -ई.सं. ६०५-६२१)को शासनकालप ...

                                               

कृष्णचन्द्रसिंह प्रधान

कृष्णचन्द्रसिंहको जन्म नुंछेँगल्ली, काठमाडौंमा वि.सं. १९८२ साल श्रावण ११ गते नागपञ्चमीका दिन भएको हो । उनका बुबा सूर्यप्रसादसिंह प्रधान र आमा मायादेवी हुन्। उनको घरमा बोलाउने नाम गोविन्दप्रसाद हो र साहित्यिक चिनारी कृष्णचन्द्रसिंह प्रधान हो।

                                               

खरानी

पत्थरीमा नीमको पातको खरानी बनाउनु र आधा चम्चा बिहान/बेलुका केही हप्ता सम्म खाने गरेमा ठीक हुन्छ । बगिरहने घाउमा नीमको बोक्राको खरानी लगाउनाले बगिरहने घाउमा आराम हुँदै जान्छ । जुका परेमा नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १\१ चम्चा ख ...

                                               

गुरुमुखी लिपि

गुरूमुखी लिपि एउटा लिपि छ जसमा पञ्जाबी भाषा लिखी जान्छ। गुरूमुखीको अर्थ छ गुरूहरूका मुखदेखि निस्केर भएको हो। अवश्य नैं यो शब्द ‘वाणी’को द्योतक रहेको थियो होला, किनभनें मुखदेखि लिपिको कुनै सम्बन्ध छैन। परन्तु वाणीदेखि चलेर त्यस वाणीका अक्षरहरूका ल ...

                                               

गोरखा पत्रबोध

गोरखा भाषा प्रकाशिनी समितिले गोरखा शिक्षा प्रचारक विभागका लागि तयार गरेको गोरखा पत्रबोधले चिठीको परिभाषा, प्रशस्तिहरूको नमूना, विभिन्न समुदाय का मानिसले एक अर्का लाई, आफन्त नातागोताले र कामदारले ओहदा अनुसार लेख्ने पत्रहरूको व्यहोरा दिइएको छ। ती न ...

                                               

चोमोलुङ

नेपालको पूर्वी भागमा बसोबास गर्ने नेपालको आदीबासी किरात "राई" जातिहरूले बोल्ने भाषालाई "राईभाषा" भनिन्छ। "चोमोलुङ" यहि "राईभाषा"बाट आएको शब्द हो। जसको अर्थ "सगरमाथा" भन्ने हुन्छ। जसमा "चोमो"को अर्थ "अग्लो" हो भने "लुङ"को अर्थ "ढुङ्गा" अर्थात "पहा ...

                                               

जाभानिज भाषा

जाभानिज भाषा /dʒ/vie/ə/n/ee z जाभानिज उच्चारण बहाषा जाभा इन्डोनेसियाको जाभा टापुका बासिन्दाले बोल्ने मुख्य भाषा हो। यो भाषा टापुका पूर्वी क्षेत्रमा मूख्यरूपले र मध्य तथा पश्चिमी क्षेत्रमा आंशिक रूपमा बोलिन्छ। यो भाषा बोल्नेको संख्या ९ करोड ९८ लाख ...

                                               

जोङखा

जोङखा भाषा भुटानमा बोलिने राष्ट्रिय भाषा वा प्रमुख भाषा हो। यो भाषा तिब्बती भाषा साथ निकै मिल्दोजुल्दो रहेको छ। यो भाषाको लागि प्रयोग गर्ने लिपि सम्भोट लिपि हो। तिब्बती व्याकरणको तुलनामा जोङखा व्याकरण नेपाली र हिन्दी व्याकरण जतिकै फरक रहेको देखिन्छ।

                                               

त्रिमूर्तिगाथा

नेपाली साहित्य का तीन अमर श्रष्ठा हरू कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मूर्ति अनावरण गरेको उपलक्ष्यमा ठाकुर प्रसाद पराजुली द्वारा संपादित कृति| त्यस कृतिमा देहाय का रचना हरू छन| उदाहरणीय इतिहा ...

                                               

दर

परिमाण बोधक शव्द जस लाई अंग्रजीमा Rate पनि भनिन्छ| दहीमा काँक्रोको टुक्रा मिसाएपछि जुन खानेकुरा बन्छ, त्यो दर हो। दरको खास अर्थ यही हो। दर खानबाट तीज सुरू हुन्छ। बहिस्कार

                                               

निबन्ध

निबन्ध शब्द अङ्ग्रेजी Essay शब्दको नेपाली रूपान्तर हो। संस्कृतको बन्ध धातु धञ् प्रत्यय लागेर बन्ध शब्दको व्युत्पादन हुन्छ र त्यही बन्ध शब्दमा संस्कृतकै नि उपसर्ग लागेपछि निबन्ध शब्दको व्युत्पादन हुन्छ। निबन्ध तत्सम शब्द हो र यसले बाँध्नु भन्ने अर ...

                                               

नेपाली वर्णमाला गाना

क मल फुल भमराले छायो ख टिया माथि बस्यो खरायो ग धा माथि धोबि चढेको घ डि हेर लौ तिन बजेको ङ याङ ङ्याङ ङुङ ङुङ बच्चा गर्छन च रुबारेमा चराम चर्छन छ डि हातमा गुरुजीले लिन्छन ज हाज जंगी जलमा चल्छन झ ण्डा फरफर गर्दछ हेर ञा ञा बालक रुन्छ अडेर ट परीमा छ ट ...

                                               

नेपाली साहित्यिक आन्दोलन

नेपाली साहित्यिक आन्दोलन नेपाली भाषा र साहित्यका क्षेत्रमा वा इतिहासमा भएका आन्दोलन, काण्ड, पर्व र अभियान हुन् । तिनको खोज अनुसन्धान गर्ने, ठीक बेठीक छुट्याउने-ठीकलाई अँगाल्ने र बेठीकलाई मिल्काउने-काम भने अहिलेसम्म नभएको बताइन्छ । नेपाली साहित्यम ...

                                               

पञ्चतन्त्र

पंचतन्त्र छोटाछोटा कथाहरूको संगालो हो । यो संस्कृत साहित्यको अमर कृति हो । विश्वका धेरै भाषामा यसको अनुवाद भएको छ । यसमा पशुपंछीका कथाहरू छन् । केही कथामा मानिस पात्र पनि छन् । इसपका नीति कथाहरूजस्तै पंचतन्त्रका कथाहरू पनि विश्व प्रसिद्ध प्राचिन ...

                                               

पदयोग

एक पदमा अर्का पद जोडिने प्रक्रियालाई पदयोग र एक पदमा अर्का पद नजोडिने प्रक्रियालाई पदवियोग भनिन्छ। पदयोगमा शब्दहरू जोडेर लेखिन्छ भने पदवियोगमा शब्दहरू छुट्याएर लेखिन्छ। सामान्यतः पदयोगमा एउटै डिकोमा र पदवियोगमा भिन्न डिकोमा लेख्ने गरिन्छ तर डिको ...

                                               

पदवियोग

नेपाली भाषाका प्रयोक्तालाई वर्ण विन्यासको प्रयोगमा समस्या छ। त्यसमा पनि पदयोग र पदवियोगमा अझ बढी समस्या देखिन्छ। कस्ता कस्ता र कति कति शब्दहरू जोडेर लेख्ने र नजोडी लेख्ने भन्ने कुरामा निकै द्विविधा छ। पदयोग र पदवियोगका सम्बन्धमा विज्ञहरूमा त एकरू ...

                                               

प्रकाश प्रेमी

प्रकाश प्रेमी प्रकाश प्रेमीले लामो आयु भोग्न नपाए पनि जति बाँचे नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा सक्रिय भएर बाँचे। उनका पत्रपत्रिकामा छापिएका थुपै्र फुटकर निबन्धमध्येबाट छानिएका आठवटाको सङ्ग्रह प्रजातन्त्र वि.सं. २०५०मा छापिएको छ। यी सबै न ...

                                               

बाहुबल

बाहुबल भनेको व्यक्तिको शरीरमा निहित बल वा शक्ति हो। कुनै पनि कार्य गर्न बाहुबल अनिवार्य छ। हामी सशक्त अवस्थामा ठूलै काम गर्न पनि सक्षम रहन्छौ भने त्यही शरीर दुर्बल हुदा आफैलाई थाम्न पनि असमर्थ हुन्छौ। एक महापुरुषको भनाइ छ - क्षीण शरीरले मानिसको म ...

                                               

बिचौलिया

नेपाल बारले २०६४ मा क्वाइन गरेको यो शब्दलाई सर्वोच्च अदालतका चार न्यायाधीशले २०६६ मा वैधानिकता दिएपछि प्रयोगमा व्यापकता पाएको हो । यद्यपि नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको बृहत् शब्दकोशमा यो शब्द र यसको अर्थ भेटिंदैन । तर न्यायाधीश, कानुन व्यवसाय ...

                                               

ब्राह्मी लिपि

ब्राह्मी लिपि विश्वको प्राचीनतम् लिपिमध्ये एउटा हो। यो लिपिको उत्पत्ति भारतमा भएको भन्ने विषयमा दुईमत छैन। यद्यपि ब्राह्मी लिपिको उत्पत्ति यसैबेला भएको भन्नलाई आज पनि कुनै निश्चित आधार छैन। ब्राह्मण समुदायबाट यो लिपिको उत्पत्ति भएको भन्ने जनविश्व ...

                                               

भानुभक्तीय रामायणका पाठभेदहरू

मतिप्रसाद ढकालले तयार गरेको" भानुभक्तीय रामायणका पाठभेदहरू” नामक अनुसन्धानात्मक पुस्तक कमलमणि दीक्षितले २०६३ माघमा प्रकाशनमा ल्याएका हुन् । दुई खण्डमा विभक्त यस पुस्तकको पहिलो खण्डमा द्रष्टागत पाँच लेखहरू समावेश गरिएका छन्‚ जसमा सूर्यविक्रम ज्ञवा ...

                                               

भाषा

मानव मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो। भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। प्रायः ...

                                               

भाषा परिवार

एक आपसमा सम्बन्धित भाषाहरूको परिवारलाई भाषा परिवार भनिन्छ । यो एउटै पूर्वजको वंशजको माध्यमले सम्बन्धित भाषाहरूको एउटा समुह हो । कुन भाषा कुन भाषा परिवार अन्तर्गत पर्छ, त्यसको लागि वैज्ञानिक आधार रहेको छ । हाल विश्वको भाषाहरूको तीन अवस्थाहरु छन् । ...

                                               

मकैको खेती

सुव्वा कृष्णलाल अधिकारी द्वारा लिखित नेपाली खेती किसानी संबन्धित पुस्तक हो। वि.सं. १९४४ माघ २४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा जन्मेका सुव्वा कृष्णलाल अधिकारी लाई नेपालका प्रथम साहित्यिक/भाषिक शहीद पनि भनिन्छ । प्रमाणिक अभिलेख अनु ...

                                               

मलयालम

मलयालम भारतको केरल प्रान्तमा बोलीने एक प्रमुख भाषा हो। यो द्रविड भाषा-परिवारमा आउदछ। केरल बाहेक यो तमिलनाडुको कन्याकुमारी र उत्तरमा कर्नाटकको दक्षिण कन्नड जिल्ला, लक्षद्वीप र अन्य कयौं देशहरूमा बस्ने मलयालीहरू द्वारा बोलीन्छ। मलयालम, भाषा र लिपि ...

                                               

मैथिली साहित्य

मैथिली साहित्य मैथिली भाषाको साहित्य हो। यो युगौ पुरानो छ। मैथिली भाषाका महाकवि विद्यापति द्वारा मैथिली साहित्यमा अमर योगदान पुगेको छ।उहाँ १००० बटा गीत नै लेख्नु भएको छ।यस्को निरन्तरता विभिन्न रचनाकारले दिनु भएको हो।यस्को पहिलो लिखित ग्रन्थ वर्ण ...

                                               

लघुकथा

"लघु" भन्नासाथ छोटो, सानो अर्थात संक्षिप्त भन्ने बुझिन्छ । नेपाली साहित्यमा लघुकथा पनि अन्य रचना सरहकै सशक्त गद्य रचना भित्र पर्दछ। आकारको रूपमा सानो र सुक्ष्म देखिए पनि लघुकथाबाट प्राप्त आस्वादन कुनैपनि कथाबाट प्राप्त हुने स्वादभन्दा कम आक्न सकि ...

                                               

लिच्छबिकालीन लिपि

लिच्छविकालीन लिपि भारतको गुप्त लिपि वा कुटिला लिपि ब्राहृमी लिपिको विकसित र परिष्कृत रूप हो ।सबैभन्दा पहिले पूवलिच्छविकालमा प्रचलित लिपिलाई गुप्त लिपि र उत्तरलिच्छविकालमा प्रचलित लिपिलाई कुटिला लिपि भनिदैँ आएको छ। पछि पञ्चायतकालमा आएर गुप्त लिपिल ...

                                               

लिपि

कुनै पनि भाषालाई लेख्य माध्यमबाट प्रस्तुत गर्ने अङ्क, अक्षर, चित्र आदिलाई लिपी भनिन्छ। अङ्रेजी भाषाको लिपी रोमन लिपी हो। त्यसैगरी नेपाली, हिन्दी, संस्कृत आदि भाषाहरू देवनागरी लिपीमा लेख्ने गरिन्छ। किराँत लिपि देवनागरी लिपि लिच्छबिकालीन लिपि कुटिल ...

                                               

वर्ण विन्यास

वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठीक रखाइ वा नियमबमोजिमको लेखन हो । ठीक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हुँदा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । वर्ण विन्यास लेख्य भाषासँग सम्बन्धित विषय हो। ...

                                               

विनिर्माणवाद

विनिर्माण शब्द अङ्ग्रेजी en:deconstructionको नेपाली रूपान्तर हो। यससँग सम्बद्ध अन्य शब्द विनिर्माणवाद र विनिर्माणवादी हुन्। नेपालीमा विनिर्माणवादलाई विसंरचनावाद, विरचनावाद, विसङ्घटनावाद, विनिर्मितिवाद आदि पनि भनिएको पाइन्छ।

                                               

विश्व भाषा

विश्व भाषा ले अन्तर्राष्ट्रिय स्तरमा बोलिने र द्वितीय भाषाको रूपमा बोलिने र सिकिने भाषालाई बुझाउँछ । कुनै पनि भाषाको वक्ताको सङ्ख्यासँगै सो भाषाको भौगोलिक वितरण र अन्तर्राष्ट्रिय सङ्गठन तथा कूटनीतिमा पाएको मान्यताले पनि विश्व भाषाको मान्यता प्रदा ...

                                               

व्याकरण

कुनै पनि भाषाका अङ्ग प्रत्यंगको विश्लेषण तथा विवेचन गर्ने माध्यमलाई व्याकरण भनिन्छ। व्याकरण त्यो विद्या हो जसद्वारा कुनै पनि भाषा शुद्ध बोल्न, शुद्ध पढ्न र शुद्ध लेख्न सकिन्छ। सबै भाषामा लेख्न, पढन र बोल्नका निम्ति निश्चित नियम हुन्छन् भाषाको शुद ...

                                               

व्युत्पत्तिशास्त्र

भाषाका शब्दहरूका इतिहासका अध्ययनलाई व्युत्पत्तिशास्त्र भन्दछन्। यसमा विचार गरिन्छ कि कुनै शब्द ती भाषामा कहिले र कसरि प्रविष्ट भयो; कुन स्रोतबाट अथवा भनेँबाट आया; उनको स्वरूप र अर्थ समय सहित कुन तरिका परिवर्तित भएको छ। व्युत्पत्तिशास्त्रमा शब्दका ...

                                               

संस्कार

संस्कार शब्दको ब्युत्पत्ति संस्कृतको सम एवं कृञ धातुमा र्धञ प्रत्यय लगाएर भएको छ। ऋग्वेदमा संस्कारको ठाउँमा संस्कृत शब्दको प्रयोग पाइन्छ, जसको अर्थ शुद्ध गरिएको भन्ने हुन्छ। जैमिनी सूत्रमा संस्कार शब्दलाई यज्ञलाई पवित्र निर्मल बनाउने कार्यको अर्थ ...

                                               

संस्कृत व्याकरण

संस्कृत व्याकरण संस्कृत भाषालाई शुद्ध तथा सहज तरीकाले जन्नको लागि संस्कृत व्याकरणलाई अध्ययन गर्नु अत्यावश्यक छ । मुख्यत वेदको छ अङ्ग मध्ये व्याकरणलाई मुख्य अङ्ग मुख भनिन्छ जस्तै शिक्षा कल्प व्याकरण निरुक्त छंद र ज्यौतिष यिनीहरूलाई वेद का छ अङ्ग म ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →