Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 6



                                               

ईन्द्रजीत थारु

इन्द्रजीत थारु नेपाली काग्रेसका नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई दाङ -१बाट पराजित गरेर चर्चामा आएका माओवादीका युवा नेताको जन्म गोबरडिहा - ८ गोबरडिहामा भएको हो। सामान्य थारु परिवारमा जन्मेका थारुले आइ ए तहसम्मको औपचारिक अध्ययन पुरा गर् ...

                                               

ईशा शरवानी

ईशाको जन्म गुजरात, भारतमा २९ सेप्टेम्बर १९८४ मा भएको थियो। उनी अहमदाबादमा बस्ने गर्थिन्। तिरुवनन्तपुरममा बस्नु भन्दा अघि उनी दिल्ली, उडीसा, वृन्दावन र बेङ्गलोर, जस्ता विभिन्न स्थानहरूमा बसिन्। ईशाको माता पिताले तिरुवनन्तपुरम, केरलमा अकादामी फर आर ...

                                               

ईश्वर बराल

ईश्वर बराल नेपाल प्रज्ञा प्रतिष्ठानका पहिला पूर्व-उपकुलपति तथा नेपाली साहित्यका समालोचक थिए । उनले लण्डनबाट विधावारिधि उपाधि हासिल गरेका थिए ।

                                               

ईश्वरबल्लभ

ईश्वरबल्लभ नेपाली साहित्यकार हुन् । उनलाई नेपाली साहित्यको आयामेली अभियानका प्रवर्तकमध्ये एक भनिन्छ। बैरागी काँइला र इन्द्रबहादुर राई सहित उनलाई तेस्रो आयाम साहित्यिक अभियान का प्रवर्तक मानिन्छ। उनले वि.सं. २०२९ सालमा मदन पुरस्कार पाएका थिए ।

                                               

ईश्वरी प्रसाद दाहाल

ईश्वरी प्रसाद दाहाल असारे काका माओवादी केन्द्रीय सल्लाहकार हुनुहुन्छ। असारे काकाका नामले माओवादीमा परिचित ६७ वर्षीय दाहाल माओवादीको स्वास्थ्यकर्मी संघको पहिलो अध्यक्ष पनि हुनुहुन्छ। ०११ देखि कांग्रेसको राजनीति थाल्नुभएका दाहाल ०२३ सम्म कांग्रेसमै ...

                                               

उजीर सिंह थापा

उजीर सिंह थापा पाल्पाका बडाहाकिम थिए । उनले नेपाल अङ्ग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन् । पाल्पामा भगवतीजात्राको प्रचलन रहेको ...

                                               

उज्ज्वल कुन्दन ज्यापू

उनको जन्म वि.सं. २०१० सन् १९५४मा काठमाडौंं महानगरपालिकाको न्हुसाल झोछेँमा भएको थियो। उनको ठूलो आन्द्रामा क्यान्सरका कारण वि.सं. २०७० भाद्र ८ गते सन् २०१३ अगस्ट शनिवार राती १२.०० बजे निधन भयो।

                                               

उत्तरा

उत्तरा राजा विराटकी छोरी अर्जुनकी बुहारी एवं अभिमन्युकी पत्नी एवं बृहदग्रन्थ महाभारतकी एक पात्र राजा परिक्षितकी आमा पनि हुन् । पाँच पाण्डव जब गुप्तवासको समयमा थिए त्यो उनीहरू आफ्नो रूप नाम परिवर्तन गरेर विराटराजाको राजधानी तथा वर्तमानमा नेपालको औ ...

                                               

उदयसम्शेर राणा

उदय सम्शेर राणा नेपालको संविधानसभा सदस्य र नेपाल तरुण दलको अध्यक्ष त्जिए। उनी अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घ को उपाध्यक्ष पनि हुन्। उनी प्रधानसेनापति बबर शमशेरका पनाति हुन्। राणा संविधानसभा-२मा नेपाली कांग्रेसको प्रत्यक्ष उम्मेदवार रूपम ...

                                               

उदित नारायण झा

उदित नारायण (जन्म १ डिसेम्बर १९५५ एक प्रसिद्ध नेपाली पार्श्व गायक हुन। उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन । उनले हालसम्म करीब ३२ ...

                                               

उपेन्द्र महतो

उपेन्द्र महतो नेपाली उद्योगपति हुन् जो मुख्यतया रसिया र नेपालमा बसोबास गर्छन् । रसियामा उनी रसिया-नेपाल उद्योग व्यवसाय सङ्घका अध्यक्ष हुन् । उनी गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष हुन् । उनले सन् २००३ देखि सन् २००९ सम्म यस सङ्घको अध्यक्ष भ ...

                                               

उपेन्द्र यादव

उपेन्द्र यादव समाजवादी पार्टी, नेपालका अध्यक्ष हुन्। उनी पहिले मधेस समर्थक दल मधेसी जनअधिकार फोरमका संयोजक थिए।शीर्ष मधेसी नेता यादवको जन्म वि.सं. २०१६ सालमा सप्तरी जिल्लाको भागवतपुरमा भएको हो। उनी धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा छोरा हुन्। ...

                                               

उभयराज वज्राचार्य

नेपालको पहिलो छापाखाना आजभन्दा करीब सयअगाडि आविस्कार गरिएको थियो। यसका आविष्कारक थिए- उभयराज वज्राचार्य। उभयराजको अर्को बोलाईने नाम हो- दुरुकाजी बज्राचार्य। उनको जन्म वि.सं. १८९९ काठमाडौंंको पाको- पोखलडयांगमा भएको थियो। उनले आविष्कार गरेको उक्त प ...

                                               

उमङ्ग जैन

उमङ्ग जैन एक भारतीय अभिनेत्री हुन्। उनी पोगोंको धारावाहिक सुनेनामा नीनाको पात्रमा थिइन्। श. फिर कोईहे र लव ब्रेकअप जिन्दगी आदि धारावाहिकमा पनि उनीले कार्य गरेकी छिन् । उनीले तेरी मेरी लव स्टोरीमा पनि कार्य हरिन् । उनीले ओरल बि, एर्टल, एम टि एस, ड ...

                                               

उमा अधिकारी

उमा अधिकारी नेपाली काग्रेसकी केन्द्रीय सदस्य महिला कोटाबाट संविधान सभा सदस्यमा विजयी हुनुभएको हो। केराबारी गाविस गोरखामा जन्मिएकी ५४ वर्षीया अधिकारी आफुले विगतमा पार्टीमा गरेको योगदानको कदर गर्दै पार्टीले संविधान सभाषदमा विजयी गराएको बताउनुहुन्छ। ...

                                               

उमा कान्त चौधरी

उमाकान्त चौधरी नेपाली काङ्ग्रेस, केन्द्रीय कार्यसमितिका सदस्य बारा क्षेत्र नं. ५बाट निर्वाचित सभासद हुनुहुन्छ। ४१ वर्षीय चौधरी २०५६ सालको संसदीय निर्वाचनमा बारा क्षेत्र नं १बाट चुनिनुभएको थियो। त्रिभुवन विश्वविद्यालयबाट बोटानीमा स्नातकोत्तर चौधरी ...

                                               

उमा कान्त शर्मा

उमाकान्त शर्मा एकिकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत सल्यान २बाट विजयी संविधान सभा सदस्य माओवादीको राज्य समितिको सल्लाहकार पनि हुनुहुन्छ। माओवादीको जनयुद्ध र त्यसबाट प्रशिक्षित जनता, कार्यकर्ता नै आफ्नो विजयको कारण रहे ...

                                               

उमा कार्की

उमा कार्की माओवादी समानुपातिक तथा माओवादी संखुवासभा जिल्ला समितिकी सदस्य हुन्। उनको श्रीमान् किरणकुमार विष्टको हत्यापछि २०५७को संकटकालबाटै पूर्णकालीन कार्यकर्ता भएकी थिइन् । एक जेल जीवनसमेत ब्यतीत गर्नुभएकी विष्ट माओवादीको भगिनी सँगठन अखिल नेपाल ...

                                               

उमा गोठे (कपाली)

सभासद् उमा कपाली लुनिभा नेवार जातिभित्रको पनि उपेक्षित समुदायको एक मात्र प्रतिनिधि हुनुहुन्छ। ०५६ देखि राजनीतिमा लाग्नुभएकी कपाली अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य तथा माओवादी भक्तपुर सदस्य हुनुहुन्छ। २६ वर्षीय कपाली ०६० देखि माओवादीमा पूर्ण ...

                                               

उमा भुजेल

उमा भुजेल गोरखा जेल तोड्ने महिलाहरूको कमाण्डर र पुनःबिहे गर्ने महिला सभासद्मध्ये एक हुनुहुन्छ। अन्तरिम व्यवस्थापिकामा समेत विधायक रहीसक्नुभएकी भुजेल माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। सानैदेखि राजनीतिमा सहभागी भए पनि ०४८ देखि विद्यार्थी राजनीति ...

                                               

उमेश प्रधान

उमेश प्रधान नेपालका एक पुर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । उमेश नेपाली फुटबल टिमले सन् १९८४ र १९९४ स्वर्ण पदक जित्दाका महत्त्वपूर्ण फुटबल खेलाडी हुन् । साथै उनी एएफसी मासिक उत्कृष्ट फुटबल खेलाडी घोषित हुने नेपालको पहिलो र हालसम्मकै एकमात्र फुटबल ...

                                               

उर्मिलादेवी विश्वकर्मा

उर्मिलादेवी विश्वकर्मा शिक्षिका¸महिला अधिकारवादी तथा राजनीतिज्ञ हुन्। उनी हाल राष्ट्रिय महिला आयोगको सदस्यको रूपमा कार्यरत छिन्। नथुनी विश्वकर्मा र उजेली विश्वकर्माकी छोरी उर्मिलादेवीका पति पदमलाल विश्वकर्मा पनि राजनीतिमा सकृय छन्। उर्मिलाले त्रि ...

                                               

उर्वशी शर्मा

उर्वशी शर्माको जन्म १३ सेप्टेम्बर १९८४ मा दिल्लीमा भएको हो । उनले फेब्रुअरी २०१२ मा आफ्नो उद्यमी/अभिनेता मित्र सचिन जोशीसँग विवाह गरिन् । उनले विवाह गरिसकेपछि आफ्नो नाम उर्वशी शर्माबाट परिवर्तन गरेर रैना जोशी राखिन ।

                                               

उषा खड्गी

उषा खड्गी सातौँ मिस नेपाल हुन्। सन् २००० मा आयोजना भएको मिस नेपाल नामक प्रतियोगिता जितेकी थिइन्। उषा सन् १९९९ मा मिस पोखराको पहिलो उप विजेता थिइन् र पछि उनले सन् २००० मा मिस बीरगञ्ज भाग लिँदै पहिलो उप विजेता भएकी थिइन्। उनको विवाह नेपाल टेलिभिजनक ...

                                               

उषा नाथ

उषा नाथ एक नेपाली महिला फुटबल खेलाडी हुन्। उषाको जन्म कैलाली जिल्लामा भएको थियो । उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्।साथै हाल उनी नेपाल प्रहरीमा आबद्ध भई नेपाल पुलिस क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा ...

                                               

उषा नेपाल

उनी जनकपुरको भित्री गाउँमा जन्मेकी हुन्। उषाले विराटनगर, काठमाडौंं, भारत हुँदै मनोविज्ञानमा स्नातकोत्तर गरिन्। कानुनमा स्नातकसमेत गरिन्। वि.सं. २०२६ सालदेखि ९ वर्षसम्म त्रि-चन्द्र कलेजमा उनी मनोविज्ञान पढाउँथिन्।

                                               

उषा रजक

लक्स ब्युटि स्टार २००४ मा सनस्लिक मिस ब्युटिफुल हेयर उनले जितेको पहिलो उपाधि हो । त्यसपछि उनले सन् २००६ मा दक्षिण कोरियामा भएको वल्र्ड मिस युनिभर्सिटीको उपाधि पनि जित्न सफल भइन् ।

                                               

ऊषा थोरट

श्रीमती उषा थोराट १० नोभेम्बर २००५ देखि ९ नोभेम्बर २०१० सम्म भारतीय रिजर्व बैङ्कको डिप्टी गवर्नर रहिन्।उनीले दिल्ली स्कूल अफ इकोनमिक्सबाट अर्थशास्त्रमा मास्टर्सको डिग्री प्राप्त गरेकी थिइन्। अप्रिल १९७२मा उनी रिजर्व बैङ्कमा समावेश भइन्। उनी रिजर् ...

                                               

ऋचा शर्मा

ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल र उद्घोषक हुन्। उनी मिस नेपाल २००७ सौन्दर्य प्रतियोगिताकी उत्कृष्ट दश भित्र परेकी थिइन्। उनी त्यसपश्चात सङ्गीत भिडियोमा अभिनय गरी लोकप्रिय बनेकी थिइन्। उनले नेपाली चलचित्र फस्ट लभ बाट नेपाली च ...

                                               

ऋत्विक घटक

ऋत्विक घटक ঘটক, ऋतिक घोटोक ; ४ नोबेम्बर १९२५ – ६ फरवरी १९७६) एक बङ्गाली चलचित्र निर्देशक, निर्माता र लिपि लेखक थिए । प्रमुख समकालीन बङ्गाली फिल्मकार सत्यजित राय र मृणाल सेन संगै थिए भने उनका चलचित्र मा मुख्य रूपमा सामाजिक वास्तविकतालाइ उनले सावधा ...

                                               

ऋषिकेश शाह

ऋषिकेश शाह नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए।

                                               

ए आर रहमान

अल्लाह रक्खा रहमान उच्चारण हिन्दी चलचित्रका प्रसिद्ध संगीतकार हुन् । उनको जन्म ६ जनवरी १९६७मा चेन्नई, तमिलनाडु, भारतमा भएको थियो। उनको जन्मको नाम ए एस दिलीप कुमार । थियो जसलाई पछि बदलेर उनले आफ्नो नाम ए आर रहमान राखेका हुन् ।रहमान गोल्डन ग्लोब अव ...

                                               

एकता बिष्ट

एकता बिष्ट भारतकी एक अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलाडी हुन् । उनी अल्मोडा, उत्तराखण्ड राज्यबाट हुन् र घरेलू क्रिकेटमा उत्तराखण्डको प्रतिनिधत्व गर्छिन् । एकता बिष्ट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वान्टी ट्वान्टीमा भारतीय महिला क्रिकेट टिम ...

                                               

एकनाथ ढकाल

इ. स. १९७४ अगस्ट १३ का दिन गोर्खा जिल्लाको बोर्लाङ्ग गा. बि. स.मा जन्मनु भयकोएकनाथ ढकाल नेपालको प्रसिद्ध राजनीतिज्ञ हुनुहुन्छ । उहाँ विश्व शान्ति तथा एकीकृत परिवार सङ्घ र युनिभर्सल पिस फेडेरेसन नेपालको प्रमुख तथा नेपाल परिवार दलको अध्यक्ष पनि हुन ...

                                               

एकनारायण गुरुङ

क्याप्टेन एकनारायण गुरुङ समाजसेवी हुनुहुन्छ। उहाँले ब्रिटिश सेनामा २७ वर्षबिताएपछि देश फर्केर गुरुङ समुदायको विकासका लागि काम गर्नुभएको छ। पोखरास्थित गोर्खा स्मृति सँग्रहालय स्थापना गर्न धेरै काम गर्नुभएको छ। बेलायतको उच्च सम्मान भिक्टोरिया क्रस ...

                                               

एकराज भण्डारी

एकराज भण्डारी माओवादीको समानुपातिक तर्फका सभासद् पेशाले वकील हुनुहुन्छ। २०३६ साल देखि वाम राजनीतिमा लागे पनि भण्डारीले सक्रिय राजनीतिको सुरूवात २०४७ साल देखि सुरू गर्नुभएको हो। कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर भण्डारी केही समय सरकारी ...

                                               

एकावली खन्ना

एकावली खन्ना) एक भारतीय अभिनेत्री हुन् । उनी मुख्यतया बलिउड र बङ्गाली चलचित्रमा अभिनय गर्ने गर्छिन ।

                                               

एक्सेल विसेल

आक्सेल लोरेन्त आन्जेल लम्बार्त वित्सेल एक बेल्जिमी व्यावसायिक फुटबल खेलाडी हुन्। उनी जर्मनेली फुटबल क्लब बोरूसिया डर्टमन्डको लागि व्यावसायिक फुटबल खेल्छन्। बेल्जियम राष्ट्रिय फुटबल टोलीका लागि सुरुवातमा दाँया मध्यपङ्क्तिबाट खेल्न सुरु गरेका वित्स ...

                                               

एडन हजार्ड

एडन माइकल हजार्ड (फ्रेंच उच्चारण: ; जन्म ७ जनवरी १९९१ एक बेल्जियम व्यावसायिक फुटबल खेलाडी हुन् जो क्लब रियल म्याड्रिड र बेल्जियम राष्ट्रिय फुटबल टिमका लागि खेलिरहेको छन् । उनी मुख्यतया आक्रमणकारी मिडफिल्डरको रूपमा खेल्ने गर्छन् । हजर्डको रचनात्मक ...

                                               

एडभार्ड मोजर

एडभार्ड मोजर नर्वेको प्रसिद्ध मनोवैज्ञानिक र ट्रनह्याम, नर्वे स्थित नार्वेजियन यूनिवर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी मा रहेको कभ्ली इन्स्टिच्युट फर सिस्टम्स न्यूरोसाइन्स एन्ड सेन्टर फर द बायोलोजी अफ मेमोरीमा संस्थान निर्देशक हुन् । मोजर तथा उनकी ...

                                               

एडम स्मिथ

एडम स्मिथ एक स्कटिश नीतिवेत्ता, दार्शनिक तथा राजनीतिक अर्थशास्त्री थिए। उनलाई अर्थशास्त्रको पितामह पनि भनिन्छ। आजको लोकप्रिय विषय अर्थशास्त्र ज्ञानको रूपमा ज्यादै प्राचीन भए तापनि एक विषयको रूपमा यसको आरम्भ एडम स्मिथ पछि नै स्वीकार गरिएको छ । जसल ...

                                               

एडमण्ड हिलारी

एड्मन्ड हिलारी विस्वको सर्वोच्च शखरसगरमाथा आरोहण गर्ने प्रथम दुइमध्ये एक व्यक्ति थिए। सन् १९५३ मे २९मा उनले तेन्जिङ नोर्गे शेर्पाका साथ सगरमाथाको प्रथम आरोहण गरेका थिए। एड्मन्डको जन्म सन् १९१९ जुलाई २०मा न्युजील्यान्डमा भएको थियो। सगरमाथाको सफल आ ...

                                               

एडल्फ हिटलर

एडल्फ हिटलर अस्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । उनी नाज ...

                                               

एडिन्सन काभानी

एडिन्सन रोबर्टो काभानी गोमेज उरुग्वे राष्ट्रिय फुटबल टिम र म्यानचेस्टर युनाइटेडका स्ट्राइकर हुन । आधुनिक स्ट्राइकरका रूपमा चिनिने कभानीलाई द्रुत, बलिया, र मौकाको सही उपयोग गर्ने खेलाडीका साथसाथै विश्वसनिय फरवार्डका रूपमा लिइन्छ । पेनाल्टी र फ्रि ...

                                               

एड्रिन वेडविच

एड्रिन वेडविच, अमेरिकाकी अध्ययनकर्ता, प्राध्यापक, शिक्षिका, विकिपिडिया सम्पादक एवम् विश्लेषक थिइन् । उनको विश्लेषण विकिपिडियामा रहेको लैङ्गिक विषयहरूमा रह्यो ।

                                               

एदुआर्दो सभेरिन

एदुआर्दो लुइज सभेरिन एक ब्राजिली उद्यमी र प्रायोजक लगानीकर्ता हुन्। सभेरिन फेसबुकका संस्थापकहरू मध्येका एक हुन्। सन् २०१२ मा उनको स्वामित्वमा फेसबुकको ५३ मिलियन सेयर रहेको थियो, जुन त्यस्ताका लगभग २ बिलियन अमेरिकी डलर मानिएको थियो। उनले क्युविकी ...

                                               

एन्जिला तुम्बापो सुब्बा

एन्जिला तुम्बापो सुब्बा एक नेपाली महिला फुटबल खेलाडी हुन्। एन्जिला तुम्बापो सुब्बाको जन्म पाँचथर जिल्लामा भएको थियो । उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्। साथै हाल उनी विभागीय टिम एपिएफमा आबद्ध भई एपिएफबाट क्लब फुटबल प्रतिनिधि ...

                                               

एन्जेला मर्केल

एन्जेला डोरोथिया मर्केल जर्मनीको राजनीतिज्ञ तथा वर्तमान चान्सलर हुन् । उनी भूतपूर्व शोध वैज्ञानिक पनि हुन् । मर्केल वर्ष २००० देखि क्रिस्टियन प्रजातान्त्रिक सङ्घ को नेतृत्व गर्दै आएकी छिन् । उनी जर्मनीका पहिलो महिला हुन् जसले यो मध्येको कुनै पदको ...

                                               

एन्जेलिना जोली

एन्जेलिना जोली अलमुभीमा UNHCR Goodwill Ambassador Angelina Jolie, official homepage at UNHCR.org Journey Through Eastern Congo, multimedia journal narrated by Jolie इन्टरनेट चलचित्र डेटाबेसमा एन्जेलिना जोली Ancestry, on the WARGS site Interviews ...

                                               

एन्टोनी ग्रिजम्यान

एन्टोनी ग्रीजम्यान (फ्रान्सेली उच्चारण: ;एक फ्रान्सका व्यवसायीक फुटबल खेलाडी हुन्।जुन हाल स्पेनीस ला लिगा टिम बार्सिलोनाबाट स्ट्राइकरको रूपमा खेल्ने गर्दछन्।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →