Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 60



                                               

टाइटन

यहाँको तापक्रम करिब माइनस १७९ डिग्री सेल्सियस रहेको छ । त्यसकारण त्यहाँ देखिने तलाउ, सागर र नदिहरु पानीले बनेको नभई तरल हाइड्रोकार्बनले बनेका हुन् । सन् १९९५ पछिका अनुसन्धानहरूले त्यो हाइड्रोकार्बन तरल मिथेन भएको पत्ता लागेको छ । टाइटनको धरातलमा ...

                                               

तारा

रातमा आकाशमा धेरै पिण्ड चम्किरहन्छन्, यिनमाबाट अधिकतर पिण्ड सधैं पूरबको दिशाबाट उठ्दछन् र एक निश्चित गति प्राप्त गर्दछन् र पश्चिमको दिशामा अस्त हुन्छन्। यी पिण्डहरूको आपसमा एक अर्काका सापेक्ष पनि कुनै परिवर्तन हुँदैन। यी पिण्डहरूलाई तारा Star भनि ...

                                               

तारापुञ्ज

तारापुञ्ज अथवा असंख्य ताराहरूको समूह हो जो स्वच्छ र अँधेरी रातमा, आकाशका बीचमा अर्धचक्रका रूपमा र झिलमिलाउँदो मेखलाका समान देखा पर्छ। यो मेखला वस्तुत: एक पूर्ण चक्रका अङ्ग छन् जसको क्षितिजका तलको भाग देखिंदैन। भारतमा यसलाई मंदाकिनी, स्वर्णगंगा, स ...

                                               

तारामण्डल

आकाशमा देखिने तारहरूका कुनै समूहलाई खगोलशास्त्रमा तारामण्डल भनिन्छ। तारामण्डल रहेको आकाशलाई खगोलशास्त्रीहरूले ८८ ओटा खण्डमा विभाजन गरी ८८ ओटा तारामण्डल नामाकरण गरेका छन् । पहिले पहिले ग्रिक, रोम तथा अन्य सभ्यताका मानिसहरूले उत्तरपट्टी तारामण्डलहर ...

                                               

नेबुलर परिकल्पना

नेबुलर परिकल्पना सौर्यमण्डलको निर्माणको व्याख्या गर्ने सबैभन्दा धेरै स्वीकार्य गरिएको मोडेल हो। नेबुलर परिकल्पना सन् १७५५ मा जर्मन दार्शनिक इमानुयल कान्टद्वारा प्रस्तुत गरिएको थियो। यसलाई सन् १७९६ मा फ्रान्सका पियरे साइमन लाप्लास ले परिमार्जन गरे ...

                                               

पृथ्वी

पृथ्वी सौर्यमण्डलको तेस्रो ग्रह हो। यसलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब वर्ष अगाडि उत्पन्न भएको हो। त्यसको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त ग ...

                                               

बुधग्रह

बुधग्रह सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजीकको ग्रह हो। यस ग्रहको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यसको बाहिरी सतह ज्वालामुखी पहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्यमण्डलको सबैभन ...

                                               

बृहस्पति ग्रह

बृहस्पति ग्रह सौर्यमण्डलको सबैभन्दा ठूलो र सूर्यबाट पाँचौं ग्रह हो। ग्याँसबाट मात्रै बनेकोले, त्यसलाई ग्याँस पिण्ड भन्छन्। सौर्यमण्डलको अरु सात ग्रहको पिण्ड जम्म गरेपनि, बृहस्पति ग्रहको पिण्ड झन बढी हुन्थ्यो। सन् २००३ मा बृहस्पतिको वरिपरि घुमिरहे ...

                                               

रातो दानव तारा

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। खगोलशास्त्रमा रातो दानव तारा यस्ता चमकिला दानव ताराहरूलाई भन्दछन् जो हाम्रो सूर्यका द्रव्यमानको ०.५देखि १० गुना द्रव्यमान मास रखता हो र आफ्नो जीवनक्रम ...

                                               

राशि-चक्र

राशि नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्य, चन्द्रमा, र ग्रह आकाशमा पारगमन गर्छन । ज्योतिषहरूले यि नक्षत्रहरू माथि ध्यान दिए र यिनलाई केही विशिष्ट महत्त्व दिए । समय संग-संगै उनीहरूले बारहौं नक्षत्रहरूको विशिष्टताहरूलाई ध्यानमा ...

                                               

वरुणग्रह

वरुणग्रह सौर्यमण्डलको सूर्यबाट आठौँ ग्रह हो। यो ग्रह पनि एक ग्यास् पिण्ड हो जसको वरिपरि चारवटा मुस्किलले देखिने खालका घेराहरू छन। Urbain Le Verrier र John Couch Adamsलाई वरुण ग्रहको आविश्कारकको रूपमा चिनिन्छ। यो ग्रहलाई पृथ्वीबाट बाइनाकुलर र दूरद ...

                                               

शनि ग्रह (ज्योतिषशास्त्र)

शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौँ ग्रह हो। यो यौटा ग्यासको पिण्ड अङ्ग्रेजीमा gas giant, हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ। शनि ध्रुव तिर चेप्टो र भुम ...

                                               

शनिग्रह

शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौँ ग्रह हो। यो यौटा ग्यासको पिण्ड, हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ। शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ कि ...

                                               

शुक्रग्रह

शुक्रग्रह सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायूमण्डल कार्बन्डाईअक्साइड् र बिषालूसल्फ्युरिक् एसिडले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती तातो छ की ...

                                               

सूर्य

सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको तारा हो। यसलाई घाम वा सुर्जे पनि भनिन्छ। पृथ्वी लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले यसको परिक्रमा गर्दछन्। पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले सम्भब भएको हो।

                                               

सौर्यमण्डल

सौर्यमण्डल एक खगोलिय प्रणाली हो, जसको केन्द्रमा रहेको तारालाई ग्रहहरू तथा उल्का पिण्डहरूले परिक्रमा गर्दछन। सबै भन्दा प्रशिद्ध सौर्यमण्डल त्यो हो जहाँ मानवहरू रहेका छन, पृथ्वी रहेको छ। पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्ष, जुन लगभग चक्राकार छ ...

                                               

गणित

ढाँचा:Nep गणित सङ्ख्या, संरचना, दिक र परिवर्तनआदिको वैज्ञानिक अध्ययन हो । यस्ता शिर्षकहरूको अध्ययन गर्ने हुनाले गणितले वस्तु र धारणाहरूबारे बयान गर्न अमूर्त सरलतम,कम विशिष्ट वस्तुहरूको प्रयोग गर्दछ । यसको सरलतम उदाहरण सङ्ख्या हो । यथार्थ जगतमा २ ...

                                               

अंक

अङ्क यस्तो चिह्न हो जुन संख्याहरू लेखनको काम आउछन् । दासमिक पद्धतिमा शून्य देखि लिएर नौ सम्म कुल दस अङ्क प्रयोग गरिन्छ । त्यहि प्रकार षोडसी पद्धति मा शून्य देखि लिएर ९ सम्म एवं A देखि लिएर F कुल १६ अङ्क प्रयुक्त हुन्छन् । द्विक पद्धतिमा केवल ० र ...

                                               

अंकगणितीय अनुक्रम

गणितमा अङ्कगणितीय अनुक्रम वा समानान्तर श्रेणी अथवा समानान्तर अनुक्रम सङ्ख्याहरूको एउटा यस्तो अनुक्रम हो जसको प्रत्येक पद अघिल्लो पदभन्दा कुनै निश्चित सङ्ख्याले बढीरेहेको वा घटिरेहको हुन्छन जस्तै: ३,७,११,१५.समानान्तर अनुक्रम हो । यदि कुनै अङ्कगणित ...

                                               

अनुपातिक सङ्ख्या

यदि p र q पूर्णाङ्कहरू तर q≠० भए p/q को रूपमा रहेको सङ्ख्याहरूलाई अनुपातिक सङ्ख्या भनिन्छ र यस लाई Q ले जनाइन्छ। जस्तै = 3 2 {\displaystyle {\frac {3}{2}}}, 1 2 {\displaystyle {\frac {1}{2}}}, - 1 3 {\displaystyle {\frac {1}{3}}}. सामान्यतया अनुप ...

                                               

अल्गोरिदम

गणित, गणन तथा अन्य विधाहरूमा कुनै कार्यहरू सम्पन्न गर्नको लागि आवश्यक चरणहरूको समूहलाई अल्गोरीदम या कलन विधि भनिन्छ। अल्गोरीदमलाई कुनै स्पष्ट रूपमा पारिभाषित गणनात्मक समस्याहरूको समाधान गर्ने औजारहरू toolको रूपमा पनि लिइन्छ। जसमा समस्याको इनपुट र ...

                                               

ज्यामिति

परिचय ज्यामिति गणितको एउटा महत्त्वपूर्ण हाँगा मानिन्छ जसमा आकार, नाप तौल र वस्तुको स्थानको विृस्तित अध्ययन गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा रेखाहरू,कोणहरू र तिनबाट निर्मित आकृतिहरूको अध्ययन गर्ने विज्ञान पनि ज्यामिति हो । केही सामान्य आकारहरू जस ...

                                               

त्रिकोणमिति

त्रिकोणमिति गणितको एक शाखा हो। त्रिकोणमितिले त्रिभुजको भुजा र कोणको सम्बन्ध अध्यान गर्दछ। कुनै विज्ञान र यसले व्यवहारिक जीवनमा त्रिकोणमितिय उपयोगिताको पनि अध्यान गर्दछ।

                                               

त्रिभुज

तिन वटा सरल रेखाहरु मिलेर वनेको वन्द आकृतिलाई नै त्रिभुज भनिन्छ । यसका तीन वटा भित्री कोणहरू पनि हुन्छन् । त्रिभुज भुजाको नापको आधारमा तीन प्रकारका हुने गर्दछन्:

                                               

द्वयधारी संख्या

द्वयधारी अथवा बाइनरी संख्यामा ० र १ प्रयोग गरिन्छ। विद्युतीय रूपमा सूचना तथा तथ्यांक हरूको प्रतिनिधित्व, भण्डारण तथा प्रसारण को लागि यो संख्या प्रणाली उपयुक्त रहेको छ । विद्युतीय प्रविधि अन्तर्गत कुनै पनि कुरा लाई बिद्युत आपूर्ति रहेको वा नरहेको ...

                                               

परिमेय सङ्ख्या

यदि कुनै वास्तविक सङ्ख्यालाई दुइ पूर्ण सङ्ख्याहरूका अनुपातका रूपमा व्यक्त गर्न सकिन्छ त त्यसलाई परिमेय सङ्ख्या भन्दछन्। अर्थात कुनै सङ्ख्या a b {\displaystyle {\frac {a}{b}}}, जहाँ a र b दुइटै पूर्ण सङ्ख्याहरू छन् र जहाँ b ≠ 0 {\displaystyle b\ne ...

                                               

प्रतिशत

प्रतिशत शब्द ल्याटिन भाषाको Percentumबाट उत्पति भएको हो । जहाँ per को अर्थ प्रत्येक वा एक र Centum को अर्थ १०० मा भन्ने हुन्छ । अत: प्रतिशत को अर्थ प्रत्येएक सयमा भन्ने हुन्छ । जस्तैः २०% भन्नाले १०० मा २० भन्ने बुझिन्छ ।

                                               

फलन

गणितमा, फलन भनेको सेटहरुका बीचको सम्बन्ध हो जसको पहिलो सेटको प्रत्येक तत्वसँग दोस्रो सेटको ठ्याक्कै एक तत्व सम्बन्धित छ। कुनै पनि समूह Setहरु बिचको समन्धrelation जसले दिने प्रतिफल उही हुन्छ यसलाई फलनfunction भनिन्छ । यसलाई f: A → B {\displaystyle ...

                                               

बूलियन अल्जेब्रा

गणितका केही प्रमुख शाखाहरूमध्ये एक हो - Algebra अर्थात् बीजगणित। बीजगणित अन्तर्गतका उपसमुहहरूमध्येको एउटा हो बूलियन बीजगणित। संक्षेपमा भन्दा, बूलियन बीजगणितमा कुनै पनि तथ्यको मुल्य वा मान या त "Yes-हो" वा "No-होइन" मात्र हुनसक्छ। यी दुई बाहेक कुन ...

                                               

ब्रुक टेलर

ब्रुक टेलरको जन्म तत्कालको मिडलसेक्समा अवस्थित एडमन्टनमा प्याट्रिक्सबोर्न, केन्टको बिफ्रोन्स हाउसका जोन टेलर र डरहमका बार्ट सर निकोलस तेम्पेस्टकी छोरी ओलिभिया तेम्पेस्टको छोराको रूपमा भएको थियो। सन् १७०१ मा आम जनताको रूपमा सेन्ट जोन्स कलेज, क्याम ...

                                               

रिएमन्न हाइपोथेसिस

गणितमा रिएमन्न हाइपोथेसिस एक अनुमान हो जसमा रिएमन्न जिटा फङसन को सुन्यहरु मात्र ऋणात्मक जोडी पूर्णांक र कम्प्लेक्स संख्या जसको वास्तविक संख्या 1 / 2 हुन्छ भनेर अनुमान गरिएको हो। यो हाइपोथेसिस बर्नहार्ड रिएमन्न द्वारा सन् १८५९ मा प्रस्ताव गरिएको थ ...

                                               

समूह

कुनै समूहका सदस्यहरूलाई एउटा घेराभित्र रेखारा समूह जनाइन्छ । सगैको चित्रमा बहुभुजाहरूको समूह जनाएको छ ।

                                               

साधारण व्याज

कुनैपनि रकम सापटी वा ऋण लिएपछी निश्चित समय मा निश्चित रकम थप गरी दिनुपर्ने हुन्छ उक्त रकमको पुन व्याज तीर्नु नपर्ने गरी लीएको रकम सवा को ra थप रकम व्याज हो । यसरि लिएको तरिका लाई साधारण व्याज भनिन्छ ।

                                               

आगन्तुक च‍रा

नेपालमा बर्सेनी प्रायः एक सय ५० प्रजातिका पर्यटक चराको आगमन हुन्छ। बसाइँ सराई सूचकका रूपमा पनि हेरिइने हाँसका ३४ प्रजातिमध्ये ३० प्रजाति उत्तरी एसियाको साइबेरियालगायतका विभिन्न भागबाट हिउँदे याममा जाडो छल्न यहाँ आउँछन्। उत्तरी ध्रुवमा हिमपातको प् ...

                                               

आर एन ए

आर.एन.ए. कोषको साइटोप्लाज्म, न्युक्लिओलस र क्रोमोजोममा पाइन्छ । आर.एन.ए. को पुरारूप राइबोन्युक्लिक एसिड हो जुन राइबोज सुगरमा हुन्छ । यो एउटा मात्र त्यान्द्राले बनेको हुन्छ । नाइट्रोजन बेसमा एडिसिन, गोनानोन, साइटोसिन र युरासिल हुन्छ । यसले प्रोटिन ...

                                               

उभयलिङ्गी

मानव प्रजातिमा उभयलिङ्गी गुण सम्भव छैन। कतिपय पुराना प्रकाशनहरूमा अन्तरलिङ्गी व्यक्तिहरूलाई उभयलिङ्गी भनि सम्बोधन गरिएको पाइन्छ। मानिसहरूलाई जनाउन यो शब्दको प्रयोग अपमानजनक मानिन्छ र अन्तरलिङ्गी व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत नागरिक समाजहरू ...

                                               

कोलेस्टेरोल

कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो। यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ। स्वस्थ्य जीवनका लागि कोलेस्टेरोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर् ...

                                               

कौडा

कौडा समुन्द्री कीराको सिपी हो। मानिसले यसलाई घर सजाउनदेखि लिएर जुवा खेल्न सम्म विभिन्न प्रयोगमा ल्याउने गरेका छन्। संसारमा कौडीको अस्तित्व कहिले प्रकाशमा आयो? यो भन्न मुस्किल छ। प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ। कौड ...

                                               

गर्भाधान

गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश ...

                                               

गर्भावस्था

गर्भावस्था भन्नाले स्त्री जातिको पाठेघर वा गर्भाशयमा एक वा एक भन्दा बढि सन्तान भ्रुणको रूपको रहेको अवस्थालाई जनाउँछ। सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ।

                                               

जीवजन्तु

हाम्रो घरको वरिपरि हामी थप्रै जीवजन्तुहरू देख्छौँ। कुनै साना हुन्छन् त कुनै ठूला। कुनैलाई घरपालुवा भनिन्छ त कुनैलाई जंगली जनावर भनिन्छ। गाई,व्हेल,जेब्रा,हात्ती आदि ठूला जनावर हुन। माछा,कुकुर,कुखुरा,बिरालो आदि साना जनावर हुन।

                                               

जीवावशेष

प्राचीन समयमा उत्पन्न भएका जीवहरुका शरीरका अङ्गहरु तथा छापहरु कुनै न कुनै रूपमा पत्रे चट्टानहरू वा कडा माटोहरूमा सुरक्षित भएर रहेको पाइन्छ । यसरी संचित भएर रहेका जीवहरुका अवशेषहरूलाई जीवाशेष भनिन्छ । जीवाशेष सम्बन्धि अध्ययन गर्ने बिज्ञानलाई प्याल ...

                                               

प्रकाश संश्लेषण

सजीव कोशिकाहरूका द्वारा प्रकाशीय उर्जालाई रासायनिक ऊर्जामा परिवर्तित गर्ने क्रियालाई प्रकाश संश्लेषण भन्दछन्। प्रकाश संश्लेषण त्यो क्रिया हो जसमा बोटहरू आफ्नो हरियो रङ्ग भएका पात, द्वारा सूर्यका प्रकाशको उपस्थितिमा वायुदेखि कार्बनडाइअक्साइड तथा भ ...

                                               

प्रतिरक्षा प्रणाली

प्रतिरक्षा प्रणाली कुनै जीव भीत्रको त्यो जैविक प्रक्रियाहरूको एक सङ्ग्रह हो, जुन रोगजनक र ट्यूमर कोशिकाहरूलाई पहिले चिनारी गर्छ र फेरी मारेर त्यस जीवको रोगहरूबाट रक्षा गर्छ। यो विषाणुहरूदेखि परजीवी कृमिहरू जस्तै विभिन्न प्रकारको एजेंटको पहिचान गर ...

                                               

भगांकुर

भग तथा अंकुर यी दुई शब्दले बनेको हो, जसले सामान्य रूपमा भगको अंकुर भन्ने अर्थ दिन्छ। अंग्रजीमा यसलाई clitoris भनिन्छ। भगांकुर वा भगनासिका एक योनाङ्ग हो, जुन स्त्रीहरूमा मात्र पाइन्छ। यो योनीको अगाडि मोन्स प्यूबिसको तल,बाह्य ओष्ठ जोडीएको स्थानमा र ...

                                               

मोन्स प्यूबिस

मानव शरीररचनामा वा स्तनधारिहरूमा सामान्यतया, मोन्स प्यूबिस वयस्क महिलाहरूको प्यूबिक हाडको माथी, प्यूबिक सिम्फाइसिसको अगाडि रहेको बोसोयुक्त तन्तुले बनेको भाग हो। यसलाई मोन्स भेनेरिज पनि भनिन्छ। मोन्स प्यूबिस योनीको अग्रभाग हो। मोन्स प्यूबिसको आकार ...

                                               

योनिच्छद

योनिच्छद महिलाको योनिद्वारलाई पुरै वा आंशिक भागमा ढाकिएर रहेको पातलो झिल्ली हो । यो महिलाकोयोनी वा स्त्री बाह्य योनाङ्ग अन्तर्गत पर्दछ । बाल्यावस्थामा योनिछदको आकार सामान्यतया अर्धचन्द्राकार हुन्छ । तर वयस्क अवस्थामा यसको आकार फरक-फरक हुन सक्छ । ...

                                               

योनी

योनी स्त्री जातिको यौनाङ्ग जननेन्द्रीय वा प्रजननाङ्गद्वार तथा स्त्री प्रजनन प्रणालीमा भाग लिने प्रमुख अङ्ग हो । सम्पूर्ण स्तनधारी प्राणीहरूका स्त्री जातिहरू यौनाङ्ग उस्तै संरचनाको हुने भएतापनि योनीले मुख्यत मानव स्त्री जातिको यौनाङ्गलाई जनाउँछ । ...

                                               

योनीमार्ग

योनीमार्ग स्त्री प्रजनन प्रणाली अन्तर्गत पर्ने रेशादार मांसपेशीले बनेको नलि आकारको अङ्ग हो । यो स्त्रीजातिका स्तनधारी प्राणीहरूको पाठेघर देखि योनीद्वार सम्म फैलिएको हुन्छ । मानिसमा महिलाको दुई तिघ्राको कापमा गुदद्वार मुत्रमार्गको बीचमा अगाडिबाट म ...

                                               

यौन स्पर्श

हाम्रा अङ्गहरूमध्ये कतिपय विशेष रूपमा यौन संवेदनशील हुन्छन्। त्यसको स्पर्शबाटै हामीले यौनसुख प्राप्त गर्छौं । कुनै अङ्गबाट हल्का किसिमको यौन उत्तेजना प्राप्त हुन्छ भने कुनै अङ्गबाट तीव्र किसिमको। आँखाका परेला, आँखी भुइँ, कनपट्टी, कुम, हत्केला, कप ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →