Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 64



                                               

निबुवाको लेदो अचार

आवश्यक सामग्री निबुवाको बिजुला ४०० ग्राम हरियो खर्ुसानी ३०० ग्राम टुक्रा पारेको अदुवा २०० ग्राम टुक्रा पारेको लसुन १०० ग्राम टुक्रा पारेको खर्ुसानीको धूलो ५ ग्राम नुन २५ ग्राम वीरेनुन ५ ग्राम कालो जिरा ५ ग्राम जिराको धूलो ५ ग्राम धनिया"को धूलो २० ...

                                               

पनिर कोफ्ता

सामग्री: आधा धार्नी आलु, ४०० ग्राम पनिर, ५० ग्राम खुवा, २० ग्राम काजु, १० ग्राम किसमिस, १०० ग्राम कर्नफ्लोर, ४० मि.लि. क्रिम, तेल फ्राई गर्न पुग्ने, २० ग्राम गरम मसलाको पाउडर, मरिचको धुलो २० ग्राम, ५ ग्राम धनियाँ, जिरा, खुर्सानी, बेसार, नुन स्वाद ...

                                               

पनीर

पनीर एक दुग्ध-उत्पाद हो। यो चीज को एक प्रकार छ जुन भारतीय उपमहाद्वीपमा खूब उपयोग गरिन्छ। त्यहि तरिका छेना पनि एक विशेष प्रकारको भारतीय चीज छ जुन पनीर देखि मिलता-जुलता छ र रसवरी बनाउनमा प्रयुक्त हुन्छ। भारतमा पनीरको प्रयोग सीमित मात्रामा नै हुन्छ। ...

                                               

पालक पनिर

पिंधेको पालुङ्गो दुई सय ग्राम पालक पनिर बनाउन आवश्यक सामग्री पनिर सय ग्राम सानो टुक्रा पारेको लसुन एक सानो पोटी मसिनो काटेको शुद्ध तोरी तेल ५० मिलि लिटर हरियो खुर्सानी स्वाद अनुसार मसिनो काटेको जिरा र धनियाको ताजा पेष्ट डेड चिया चम्चा अदुवा आधा च ...

                                               

मासुको अचार

सामग्री: १ किलो खसीको मासु -छाला बोसो नभएको), तोरीको तेल आवश्यकता अनुसार, १० ग्राम सुकेको रातो खुर्सानी भुटेर पिध्नु, २५/२५ ग्राम जिरा, धनियाँ, रायो वा मुलाको बिउ -दाना) भुटेर पिध्नु, नुन, बेसार, चूक अमिलो आधा चम्चा, ५०/५० ग्राम अदुवा पीस गरेको। ...

                                               

रसवरी

दुध फटाएर चास्नीमा दुवा एर बनाईएको रसिलो मिढाई रसवरी बनाउने तरिका दुध फटाउने आवश्यक चिज बस्तु यस प्रकार छन् -क) कागती -ख) फिटकिरी -ग) भेनेगर आदि। आवश्यक चिज बस्तुहरू ः -अ) दुध -आ) चिनी -इ) छेना छान्ने कपडा -इ) मैदा वा आरारोट र व्याकिङ पाउडर बनाउन ...

                                               

लाखमरी

लाखामरी एक किसिमको नेवारी रोटी हो। यसमा चामलको पीठो र मासको पीठो मिसाइ, घ्युमा पकाएर पाकिसकेपछि चास्नीमा डुबाइ पकाउने गरिन्छ। यसमध्ये कुनै-कुनै रोटी आँटा मात्र राखेर पनि बनाउने गरिन्छ। सबै किसिमका लाखामरी यही तरिकाले बनाइन्छ। खालि आकार मात्र फरक- ...

                                               

लालमोहन

खुवालाई अन्य सामाग्रि सँग मिसाए‍र धिउमा पकाएर चास्नीमा डुवाएर बनाएको मिढाई लालमोहन बनाउने तरिका आवश्यक सामग्री -क) खुवा -ख) घ्यू -ग) चिनी -घ) मैदा बनाउने तरीका: सबभन्दा पहिले डेढप लिटर पानीमा ३ किलो चिनी हाली पकाउनु होस्। त्यसपछि फराकिलो भाँडोमा ...

                                               

वर्फी

वर्फी खुवाबाट बनाईने एक प्रकारको मिठाई हो। दूधलाई राम्रोसँग खियाएर बनाएको खुवामा चिनी र नरिवल मिसाएर वर्फी तयार गरिन्छ। हाम्रो देश नेपाल तथा भारतमा यसलाई राम्रो मिठाइको रूपमा लिइन्छ। तिहारको बेला मानिसहरूले आफन्तहरूलाई यो मिठाइ बाँड्ने गरेको देखिन्छ।

                                               

सार्गेम्बा

पहाडी वनको झ्याउ मिसाएर पकाइने यो परिकार बनाउन सबैभन्दा पहिले बंगुरको आन्द्रालाई सफा गरी उल्ट्याएर नून राखेर राम्रोसँग मोल्नुपर्छ । फेरि पानीले सफासँग पखालेर उपयुक्त साइजमा काट्नुपर्छ । त्यसपछि याङ्गबेनलाई थोरै नून सहित रक्तीमा राखेर भिजाउनुपर्छ ...

                                               

सिस्नो

सिस्नो अङ्ग्नेजीमा नेटल भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले स ...

                                               

आँपको अचार

आँपको अचार नेपाल, भारत लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा बनाइने प्रशिद्ध अचार हो । यो नपाकेको हरियो र अमीलो आँपबाट तयार पारिन्छ । आजभोलि बजारमा आँपको अचार व्यवसायिक रूपमा पनि पाइन्छ ।

                                               

एङ्ग्री बर्ड्स (भिडियो गेम)

एङ्ग्री बर्ड् एउटा चर्चीत भिडियो गेम हो। यो भिडियो गेम रोबियो इन्टरटेन्मेन्ट नामको फिनल्यान्डेली कम्पनीले बनाएको हो। यो गेममा विभिन्न किसिमका रङ्गीचङ्गी चराहरू हुन्छन्। एङ्ग्री बर्ड्समा एउटा सुङ्गुर पनि हुन्छ। यस गेममा रहेका चराहरू सुङ्गुरबाट आफ् ...

                                               

एज अफ एम्पायर्स

यो लेख साम्राज्य भिडियो खेल शृङ्खला को आयु बारेमा छ। आयु साम्राज्य पहनावा स्टूडियो विकास र माइक्रोसफ्ट स्टूडियो प्रकाशित कम्प्युटर खेल को एक शृङ्खला हो। आयु साम्राज्य फलाम युग लागि पाषाण युग देखि फैले, युरोप, अफ्रिका र एसिया मा घटनाहरू केन्द्रित; ...

                                               

क्ल्यास अफ क्लान्स

क्ल्यास अफ क्लान्स एक मुफ्त व्यापक-रणनीति मल्टी प्लेयर अनलाइन गेम हो। यो गेमलाई फिनल्यान्डको एक भिडियो गेम कम्पनी सुपरसेलले प्रकाशित तथा विकासित गरेको हो। यो गेम २ अगस्ट २०१२ मा आइओएस र ३० सेप्टेम्बर २०१३ मा एन्ड्रोइडको लागि उपलब्ध भएको थियो।

                                               

ग्र्यान्ड थेफ्ट अटो पाँचौँ

ग्र्यान्ड थेफ्ट अटो पाँचौँ रकस्टार नर्थद्वारा विकसित र रकस्टार गेम्सद्वारा प्रकाशित खुला देश डिजाइन भएको एक एक्सन रोमान्च भिडियो गेम हो। यसलाई प्लेस्टेसन ३ तथा एक्सबक्स ३६० को लागि १७ सेप्टेम्बर २०१३ मा र प्लेस्टेशन ४ तथा एक्सबक्स वन को लागि १८ न ...

                                               

डुडल आर्मी २: मिनी मिलिसिया

डुडल आर्मी २: मिनी मिलिसिया आइओएस र एन्ड्रोइड उपकरणहरूको लागि नि:शुल्क २-डी गोलि हान्ने खेल हो। यो खेल अप्रिल ५, २०११ मा आईओएस उपकरणहरूको लागि र १८ मार्च, २०१५ मा एन्ड्रोइडका लागि गूगल प्लेमा प्रकाशित गरिएको थियो। खेल सन् २०१७ मा भारतीय एप्पल एप् ...

                                               

वर्ल्ड स्कोर विन्निङ इलेभेन २०११

यो एउटा फुटबलको भिडियो गेम हो।जसलाई जापानी कम्पनी कोनामी निर्माण र सार्वजनीक गरेको थियो ।यो यस गेम पुस्ताहरू मध्येको एक संस्करण हो।

                                               

सब्वे सर्फर्स

सबवे सर्फर्स एक अत्यन्त लोकप्रिय कहिल्यै खतम नहुने दौड को खेल हो, जुन डेनमार्क को असार्वजनिक कम्पनी किलू तथा सिबो गेम्स द्वारा सहविकसित हो। यो २०१२ मे मा सुरु गरिएको थियो। यो खेल को प्रसंशा बिस्तारै बिस्तारै बढ्दै गएको छ। प्रकाशन को अनुसार यो गेम ...

                                               

अप्पोटा निगम

अप्पोटा निगम भियतनामको एक मोबाइल अनुप्रयोग सेवा प्रदायक हो जो तीन व्यावसायिक सेवाहरू जस्तै खेल प्रकाशन, विज्ञापन र भुक्तानीमा आधारित छ। हालैको एक तथ्याङ्क अनुसार कम्पनीका ५ करोड ५० लाख प्रयोगकर्ताहरू र ५० लाख मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन् ...

                                               

अनलाइन पत्रिका

यो लेख अनलाईन पत्रकारिता र अनलाईन पत्रिकासँग सम्बन्धित छ । छापा, रेडियो, टिभी जस्तै पत्रकारिताको नयाँ विधाको रूपमा अनलाईन पत्रकारिता स्थापित भएको छ । अनलाईन पत्रकारिता कम्प्युटर आधारित सञ्चार कम्प्युटर मेडिएटेड कम्युनिकेसन सिद्धान्तमा आधारित हुन् ...

                                               

अन्तर्वार्ता

अनुसन्धानकर्ता र नमुना श्रोत व्यक्ति बीचको कुराकानी नै अन्तर्वार्ता हो । अन्तर्वार्ता निश्चित उदेश्यले लिईएको हुन्छ र निश्चित बिषयमा केन्द्रित रहेको हुन्छ । अन्तर्वार्तालाई सोध्ने प्रविधिको सबैभन्दा उपयोक्त प्रविधि मान्न सकिन्छ ।

                                               

आमसञ्चार

सञ्चार भन्नाले निश्चित स्रोतबाट सृजित सूचना वा सन्देश कुनै माध्यमबाट प्रापकसम्म पुर्‍याउने प्रक्रिया हो। निश्चित अर्थपूर्ण सूचना तथा सञ्चार निश्चित समाचार माध्यमबाट आम जनसमुदायमा पुर्‍याउने प्रक्रियालाई आमसञ्चार भनिन्छ। अर्थात् आमसञ्चार, सञ्चारको ...

                                               

इङलिस क्लब टिभी

इङलिस क्लब टिभी अङ्ग्रेजी सिक्नेहरूको लागि खोलिएको एक टिभी च्यानल हो। च्यानलका सामग्रीहरूमा वृत्तचित्र, चलचित्र, कार्टून र साङ्गेतिक भिडियोहरू पर्दछन्, जुन अङ्ग्रेजी सिक्नेहरूको लागि अनुकूल रहेको छ। यसका कार्यक्रमहरू विशेष क्रममा प्रसारण हुँदैछन् ...

                                               

इमेज च्यानल टेलिभिजन

इमेज च्यानल टेलिभिजन नेपालको एक निजी टेलिभिजन च्यानल हो। यसले २०६० असार २९ गतेदेखि नियमित प्रसारण सुरू गरेको हो। यस टेलिभिजनले समाचारका साथ साथै विभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको छ। २०६० असार २९ वाट औपचारीक प्रसारण सुरु ग ...

                                               

उज्यालो एफएम

उज्यालो रेडियो नेटवर्क नेपालका पत्रकारहरूको प्रयासमा शुरु गरिएको नीजि क्षेत्रबाट सञ्चालित एकमात्र सूचना तथा समाचारमा आधारित एफ.एम. तथा स्याटलाईट रेडियो च्यानल हो। यस एफएमलाई सार्वजनिक प्रसारण माध्यमका मूल्य र मान्यतालाई प्राथमिकता दिने प्रसारण मा ...

                                               

एनसेल

एनसेल नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो। नेपालमा स्थापना भएको यो पहिलो दूरसञ्चार कम्पनी हो जसले सार्वजनिक जिएसएम सेवाको थालनी गरेको थियो। स्थापनाकालमा यस कम्पनीको नाम मेरो मोबाइल रहेको थियो जसको स्वामित्व स्पाइस नेपाल प्राइभेट लिमिटेड ...

                                               

एपी वान एचडी

एपीवान एचडी अन्नपूर्ण मिडिया,AP1 TV एउटा नेपाली टेलिभिजन च्यानल हो। जसको प्रधान कार्यालय काठमाडौ थापाथलीमा रहेको छ । यो च्यानल अन्नपूर्ण मिडिया नेटवर्क मार्फत ३१ मार्च २०१७ मा लन्च भएको थियो यो नेपालको पहिलो एचडि च्यानल हो । यो च्यानले नेपालमा पह ...

                                               

एभिन्युज टेलिभिजन

एभिन्युज टेलिभिजन नेपालको एक समाचार प्रधान टेलिभिजन च्यानल हो। सन् २००७ जुलाई १६ मा स्थापना भएको यस टेलिभिजन च्यानलको मुख्यालय काठमाण्डौमा छ । सुरुमा राजावादी च्यानलको रूपमा चिनिएको यस च्यानलको संचालक भने हाल भाष्करराज राजकर्णिकार हुन् ।सूरुमा भा ...

                                               

कान्तिपुर एफएम

रेडियो कान्तिपुर नेपालको एक निजी रेडियो प्रशारक संस्था हो। वि.सं २०५५ साल कार्तिकमा स्थापित रेडियो कान्तिपुर एफएम ब्याण्डको ९६.१ मेघाहर्जमा प्रसारित हुन्छ। हाल यसले विभिन्न एफ एम रिपिटर स्टेशन मार्फत राजधानीका अतिरिक्त देशका विभिन्न ठाउँमा आफ्नो ...

                                               

कान्तिपुर टेलिभिजन

कान्तिपुर टेलिभिजन नेपालको निजी क्षेत्रको सबैभन्दा लोकिप्रिय टेलिभिजन स्टेसन हो। यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया हुन्। केटीभीसँग स्थलीय र उपग्रह प्रसारणको लागि इजाजतपत्र छ। कान्तिपुर टेलिभिजनको मुख्य कार्यालय काठमाडौँको तीनकुने, ...

                                               

कान्तिपुर दैनिक

कान्तिपुर दैनिकको प्रथम पटक प्रकाशन २०४९ साल फागुन ७ गते भएको हो। कान्तिपुर दैनिकको शनिवासरिय परिशिष्टाङ्क कोशेलीको प्रकाशन २०५० साल वैशाख १२बाट भएको हो। कान्तिपुर दैनिक प्रकाशन सुरू भएको आठ वर्षपछि शुक्रबारे बालकोसेली का रूपमा कोपिला आउन थाल्यो। ...

                                               

कालिञ्चोक एफ.एम

कालिन्चोक एफ.एम दोलखा जिल्लाको पहिलो समुदायिक रेडियो स्टेसन हो। यो रेडियो १०६.४ मेगाहर्जमा दोलखा र दोलखा जिल्लाका आसपासका विभिन्न १८ जिल्लामा प्रतक्ष र इन्टरनेटको मध्यमबाट देश विदेशमा बस्ने श्रोताले सुन्न सकिन्छ। यस रेडियोले विभिन्न कार्यक्रम प्र ...

                                               

गोरखापत्र

गोरखापत्र एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य विभिन्न सम्पादकद्वारा भएको छ। यस पत्रिकाको स्वामित्व नेपाल सरकारसँग रहेको छ। यसको प्रकाशन काठमाडौँमा सा.अ.दै. अवधिमा हुन्छ।

                                               

गोरखापत्र संस्थान

गोरखापत्र संस्थान नेपालको सरकारी सञ्चार गृह हो । गोरखापत्र संस्थान ऐन, २०१९ अनुसार वि.सं. २०२० साल असार २५ गते यस संस्थानको स्थापना भएको हो । सरकारी मूखपत्रको रूपमा प्रकाशन आरम्भ भएको गोरखापत्र सूरूमा साप्ताहिक, त्यसपछि अर्धसाप्ताहिक, सातामा तीन ...

                                               

ग्रेस एफएम

ग्रेस एफएम एक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको प्रसारण केन्द्र भक्तपुर जिल्लाको सुर्यविनायकमा रहेको छ । यो रेडियो १०७.६ मेगाहर्जमा भक्तपुर भक्तपुर जिल्लाका आसपासका विभिन्न जिल्लामा प्रत्यक्ष र इन्टरनेटको मध्यमबाट देश तथा बिदेशमा सुन्न सक ...

                                               

नागरिक दैनिक

नागरिक दैनिक नेपाल रिपब्लिक मेडिया प्राइभेट लिमिटेडद्वारा प्रकाशनमा ल्याइएको नेपाली दैनिक पत्रिका हो । यो पत्रिका एकैसाथ काठमाडौँ, विराटनगर र नेपालगञ्जबाट प्रकाशित हुने गरेको छ। यसको अङ्ग्रेजी भातृ प्रकाशन माइ रिपब्लिका पनि लोकप्रिय रहेको छ।

                                               

नेपाल इन्टरनेट एक्सचेन्ज

नेपाल इन्टरनेट एक्सचेन्ज, स्थापित सन् २००२, नेपालको पहिलो इन्टरनेट एक्सचेन्ज बिन्दु हो, जसले देश भित्रका इन्टरनेट सेवा प्रदायकहरू बीचको इन्टरनेट आवागमनलाई स्थानिय स्तरमै आदानप्रदान गरी अन्तरराष्ट्रिय ब्यण्डविथ बचाएर स्थानिय सञ्जाल तथा सेवाहरूलाई ...

                                               

नेपाल टेलिकम

नेपाल टेलिकम ९१.४९% सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक हो। यसको स्थापना २०३२ सालमा नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते यो नेपाल दूरसञ्चार कम्पनी को रूपमा दर्ता भएको थियो। २०६१ बैशाख देखि यसल ...

                                               

नेपाल टेलिभिजन

नेपाल टेलिभिजन नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठूलो टेलिभिजन प्रसारण संस्था हो । इ.सं. १९९५ मा एक आयोजनाको रूपमा स्थापना भएको यस संस्थाले हाल दुई वटा च्यानलहरू टेरेस्टियल तथा भू-उपग्रह ट्रान्समिसन मार्फत प्रसारण गर्दै आएको ...

                                               

नेपालको आमसञ्चार

नेपालको आमसञ्चार भन्नाले नेपालमा भएका सबै आमसञ्चार माध्यम भन्ने बुझिन्छ। नेपालमा हाल पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाईन लगायतका सबै किसिमका आमसञ्चार माध्यमहरू सञ्चालनमा रहेका छन्।

                                               

पत्रकारिता

पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरूमा अधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जनकारी गराउनु नै पत्रकारिता हो । आजको युग बिज्ञानको युग हो । बिश्वमा घटेका हरेक घट्नाको जनकारी र बिबरण तुरुण्तै बिश्वको सबै कुनामा पुगिन्छ । संसारको माध्यमबाट पत्रका ...

                                               

बीबीसी नेपाली

बिबिसी नेपाली बीबीसी विश्व सेवाको विदेशी भाषा अन्तर्गत प्रदान गरिएको विभिन्न २७ वटा भाषाका सेवाहरू मध्ये एक हो। यो एफएम र इन्टरनेटमार्फत नेपाली भाषामा प्रसारण गरिन्छ।

                                               

बुटवल एफएम

रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १२ कालिकानगरबाट सिद्धार्थ मिडिया सर्भिसेज नामको सञ्चार संस्थामार्फत २०५९ असार ७ गते बुटवल एफ एम ले प्रसारण आरम्भ गरेको हो । एफ एम ब्याण्डको ९४ दशमलव ४ मेघाहर्जमा नेपालका रूपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घ ...

                                               

मकालु टेलिभिजन

मकालु टेलिभिजन पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रसारण विधिवत प्रारम्भ भएको हो । नेपालका ख्याती प्राप्त केही उद्योगपती, केवल व्यवसायी, सञ्चारकर्मी तथा प्राध्यापकहरू समेत गरी १८ जनाको प्रत्यक्ष लगानीमा ...

                                               

माउन्टेन टेलिभिजन

माउन्टेन टेलिभिजन नेपालमा अहिले १३ वटा राष्ट्रियस्तरका टेलिभिजन च्यान प्रसारणमा छन् । त्यसमध्ये माउन्टेन टेलिभिजन पनि एक हो । यो टेलिभिजन समाचारको नयाँ परिभाषाको नारा लिएर २०६७ साल भदौबाट नियमित प्रसारणमा आएको थियो । थाइल्याण्डको थाइकम स्टा हुँदै ...

                                               

मैत्री एफएम

मैत्री एफएम करुणा र शान्तिको सन्देशमूल नारा लिई विक्रम सम्वत २०६४ वैशाख १८ गते रेडियो मैत्रीको प्रसारण आरम्भ भएको थियो । भास्सरा भिजन प्रालिद्वारा संचालित रेडियो मैत्रीको कार्यालय हाल काठमाडौँको कमलपोखरीमा छ । यसअघि यसको कार्यालय रविभवन काठमाडौँम ...

                                               

युनाइटेड टेलिकम

युनाइटेड टेलिकम नेपालको दूरसञ्चार सेवा प्रदायक मध्ये एक हो। यो कम्पनीको चार कम्पनीको संयुक्त उपक्रममा स्थापना गरिएको दूरसञ्चार प्रदायक कम्पनी हो। यस कम्पनीमा लगानी गर्ने चार मध्ये तीन कम्पनीहरूको भारतको दूरसञ्चार कम्पनीहरू हुन् भने चौथो नेपाली कम ...

                                               

रेडियो अध्यात्म ज्योति

रेडियो अध्यात्म ज्योति काठमाडौँ उपत्यकाबाट सञ्चालित एफएम स्टेसन हो। एफएम १०४.८ मेघाहर्जमा प्रसारण हुने यो एफएममा विशुद्द अध्यात्मिक कार्यक्रमहरू प्रसारण हुन्छन्। २०५५ साल बैसाख २६ गते स्थापना भएको यो एफएमले शुरुमा रेडियो नेपालको एफएम १०० मेघाहर्ज ...

                                               

रेडियो ध्रुवतारा

रेडियो ध्रुवतारा दैलेखको ना.न.पाबाट प्रसारण हुँदै आएको एक एफ.एम. रोडियो हो। यो रेडियो एफ.एम. बैण्डको ८९.८ मेघाहर्जबाट प्रसारण हुन्छ। यसको प्रसारण नेपालको मध्य तथा सुदूर पश्चिमका अधिकांश जिल्लाहरूमा सुन्न सकिन्छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →