Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 68



                                               

रामानुजाचार्य

रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्म अन्तर्गत श्रीसम्प्रदायका आचार्य थिए। उनको भक्तिमा परम्पराको धेरै प्रभाव रहेको छ । उनी वेदान्त दर्शनमा आधारित विशिष्टाद्वैतका प्रवर्तक हुन् । उपनिषद, भगवदगीता र ब्रह्मसूत्रको आदि शंकरा ...

                                               

आम्बोट गाउँ

आम्बोटे गाउँ, पर्वत जिल्ला, त्रिबेनि गा.वि.स.मा पर्छ। यस् सानो गाऊमा १४ वोटा घरहरू छन्। यस् गाऊको आस-पासमा अरु गाऊहरू र बजार पनि छन् जस्तै अर्थुन् बजार, चिन्नेखर्का, घुसुड्, अल्लटारी, भर्मा आदि। यस् गाऊको दुई तर्फै साना-साना खोलाहरू बग्दछन्। ई दु ...

                                               

इचोक

इचोक नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। इचोक गाविस सिन्धुपाल्चोक जिल्लाको पश्चिम भेगमा पर्दछ। यस गाविसको कुल क्षेत्रफल ३७२१ वर्ग किलोमिटर छ भने जिल्ला सदरमुकामबाट १३ कोष टाढा पर ...

                                               

कटुञ्जे, धादिङ

कटुञ्जे नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो गाविस सिमानाको उत्तर तर्फ सेम्जोङ दक्षिणमा त्रिपुरेस्वर,मार्पाक,पश्चिममा ज्यामरुङ तथा पूर्वमा धुवाकोट, सामरीसँग जोडिएको छ। यहाँका मुख्य शहरहरू ...

                                               

कल्पबृक्ष

कल्पबृक्ष नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सिन्धुली जिल्लामा अवस्थित गाँउ विकास समिति हो। कल्पवृक्ष गाउँ विकास समितिको तत्कालीन अध्यक्ष मान बहादुर स्याङतान हुनुहुन्थ्यो । हाल सँघीय सँरचना अनुसार कल्पवृक्ष गाउँ विकास समिति मरीण गाँ ...

                                               

काँक्री

काँक्री नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सदरमुकाम खलङ्गाबाट १८ कोष पूर्वमा रहेको काँक्री गाविस पनि एक हो। पहाडी भूगोलमा रहेको काँक्री गाविस आफ्नै ऐतिहासिक भौगोलिक धार्मिक राजनीति ...

                                               

किटु

१८ मार्च २०१० अथवा २०६६ साल चैत्र ५ गतेको बिहान ९ बजे यसै गाउँमा कालिकोटबाट सुर्खेत तर्फ जाँदै गरेको बस दुर्घटनामा परेर झण्डै ५० जनाको ज्यान गएको थियो। २०७९ भदौ २६ गतेको राती कालिकोटमा कुखुराको चल्ला पुगाएर फर्कदा यसै गाउँमा पर्ने चुइकेभिरबाट लु. ...

                                               

कोदारी

कोदारी नेपाल-चीन सीमामा रहेको तिब्बतसंग मिलेको एक गाउँ हो । कोदारी बागमती अञ्चलको सिन्धुपालचोकमा अवस्थित छ । यसको अर्को तरफ झाङ्गमु गाउँ छ जो तिब्बतमा रहेको छ ।

                                               

खारा

खारा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस सदरमुकाम मुसिकोट देखि ५ कोश दक्षिणमा अवस्थित छ।

                                               

खुम्जुङ

खुम्जुङ नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित एक शेर्पा बस्ती र गाउँ विकास समिति हो। विश्वको सर्वोच्च शिखर सगरमाथा यही गा.वि.स. मा अवस्थित भएकोले यो गा.वि.स. संसाभर प्रख्यात छ। यहाँका अधिकांश मानिसहरू पर्यट ...

                                               

गजुरमुखी

गजुरमुखी नेपालको मेची अञ्चलको इलाम जिल्लाको एक गाउँ विकास समिति हो । इलाम जिल्लाको एक पवित्र धार्मिक स्थल। पहरोको ढुंगा फुटेर प्रकट भएको विश्वास गरिएकी देवी।

                                               

गेरडा गाउँ

गेरडा गाउँ हाम्रो नेपाल को सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत बैतडीजिल्लाको कैलपाल गा.वि.स. वडा न ८ मा पर्छ । यो गाउँ सदरमुकाम देखि निकै टाढा र विकासमा पिछडिएको भएपनी चाँडै विकासतिर अग्रसरतामा बढिरहेको छ ।

                                               

गैरी पाङमा

गैरी पाङमा Gairi Pangma संखुवासभा जिल्लाको एक गाउँ हो। यो सुदरी गाउँ पुर्वी नेपालको संखुवासभा जिल्ला, खाँदबारी नगरपालिकाको उत्तरी भागमा अवस्थित छ। नगरपालिका हुनु पूर्व पाङमा गा. बि. स वार्ड नम्बर ३ ले चिनिन्थ्यो। छेत्रफलको हिसाबले सबै भन्दा सानो ...

                                               

गोपालनगर, माडी

चितवन जिल्लाको रमणिय स्थल माडि उपत्यकाको मध्य भागमा रहेको कल्याणपुर गा बि स का ९ वटा वडा हरू मध्येको एउटा वडाको नाम गोपालनगर हो। यो वडा कल्याणपुर गा बि सको वडा नम्बर ८ मा पर्दछ।

                                               

गोर्खी गाउँ

गोर्खी पिपलकोट गा.वि.स.को वार्ड नं.८मा पर्ने एक गाउँ हो । यसको सिमाना पूर्वमा लयपातल, पश्चिममा सिंहासैन, दक्षिणमा बयाल ढुंगा, उत्तरमा चिउरीसँग जोडिएको छ। गोर्खी गाउँको अक्षांश र देशान्तर २९°०४′१५.८″ उत्तर देखी ८१°३१′१८.३″ पूर्व रहेको छ । प्राचिन ...

                                               

चिउरी गाउँ

खास गरी यो गाउँको नामबाट नै पिपलकोट गा.वि.स.को नामांकन गरिएको हो। यो गाउँ गा.वि.स.को तोलीचाका भन्दा दोस्रो सबै भन्दा ठूलो गाउँको रूपमा लिन सकिन्छ। यो गाउँको सिमाना पूर्वमा तोलीचाका पश्चिममा सिँहासैन गा.वि.स.को "सद्धु" गाउँ उत्तरमा छाम दक्षिणमा गो ...

                                               

चुल्ल

चुल्ल गाउँ डडेल्धुराको जिल्लाको वगरकोट गा.वि.स.को वडा न.6 मा पर्दछ।यो गाउँ प्राकृतिक हावापानिका दृष्टिले अत्यन्तै राम्रो मानिन्छ।यस गाउँको पूर्बतिर बगरकोट गा.बि.स. अन्तर्गत नै पर्ने चौड खाल्टा भन्ने गाउँ रहेको छ भने यसको उत्तरतिर सिराड गाउँ रहेको ...

                                               

छहरा

पाल्पा जिल्लामा विभिन्न रमाइला रमाइला स्थानहरू रहेका छन । अर्घाखाँचीको पूर्वी भू-भागमा पुग्नको लागि पनि पाल्पा जिल्लाको छहराको बाटो भएरै जानु पर्दछ । छहरा गाविस अमलाबास गाँउबाट सुरू हुने गर्दछ । जहाँ अमलाबास भन्ने सानो बजार पनि हो । अमलाबास बजार ...

                                               

छाम

यो गाउँ गा.वि.स.को तेस्रो सबै भन्दा सानो गाउँ हो।यसको सिमाना पूर्वमा किटु पश्चिममा खिडकी जिउला दक्षिणमा चिउरी तथा जामनेपानी र उत्तरमा कर्णाली नदीसँग जोडिएको छ।

                                               

जगनाथ

जगनाथ दैलेख जिल्लाको एक गाउँ विकास समिती हो। दैलेखको पूर्वी क्षेत्र जाजरकोटको सिमानामा पर्ने जगनाथ गाविस भौगोलिक रूपले विकट सदर मुकामबाट ११ कोष टाढा रहेको छ। यो गाविस २०३९ सालमा पूर्व मेहेलतोली गाविसबाट अलग भएको थियो भने पछि राज्यको पूनरसंरचना सं ...

                                               

जसबीरे

जसबीरे इलाम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित रमणीय गाउँ हो । इलामका प्रमूख पर्यटकीय गन्तव्य माईपोखरी, टोड्के झरना, सन्दकपुर छिन्तापु जाने प्रवेशद्वार पनि हो यो स्थान । माइपोखरी गाउँ विकास समिति अन्र्तगत वार्ड नम्वर १मा पर्ने जसबीरे फूलहरूको लागि ...

                                               

जामनेपानी

यो गाउँ पिपलकोट गा.वि.स.को सुँगरखाल भन्दा दोस्रो सबै भन्दा सानो गाउँ हो।यो गाउँको सिमाना पूर्वमा पातेमेला पश्चिममा चिउरी दक्षिणमा तोलीचाका र उत्तरमा किटुसँग जोडिएको छ।

                                               

जिनावाङ

जिनावाङ रोल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । यो गाविस जिल्लाको पश्चिम भेगमा पर्छ । यो गा.बि.स. स्याउ खेतिको लागि उपयुक्त ठाउँ हो । स्याउ उत्पादन भयपनि बजार पाएको छैन । साथै वर्षादमा आलु खेतीको लागि पनि उपयुक्त मानिन्छ ।

                                               

जिलु

जिलु गाउँ दोलखा जिल्ला भिमेश्वर नगरपालिका अन्तरगत पर्ने एक गाउँ हो। यो गाउँ प्राकृतिक सम्पदाले भरिपूर्ण छ। जिलु गाउँको जनसङ्ख्या २६६२ छ। जिलु भित्र सर्किश्वोरा, नागस्थान सापकोटा टोल, डाडागाउँ, मोहेरिया, पिप्ले, सुप्लूँगा,कोलेचौर, डीहि, फसीभै र का ...

                                               

झुला

झुला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस रुकुम जिल्लामा पर्ने ४३ गाविस मध्ये एक हो। यो गाविस सदरमुकाम मुसीकोट खलङ्गा देखि ६ कोष टाढा रहेको छ। पहाडी भू-भागमा रहेको झुला गावि ...

                                               

टिस्टुङ

टिस्टुङ प्राकृतिक मनोरम दृश्यमात्र होइन धार्मिक क्षेत्र साँस्कृतिक वस्तीका रूपमा रहेको मकवानपुरको टिस्टुङ पालुङ र चित्लाङ क्षेत्र पर्यटकिय क्षेत्रको रूपमा परिचित छ । कल झरना । वरपर स साना पहादका थुम्काहरूले घेरिएको सानो उपत्यका । हरियाली जङ्गल र ...

                                               

ठिमुरे

ठिमुरे गाउँ विकास समिति प्राय मगर जातिहरूको बाहुल्य भएको गाविस हो । टिमुरे गाविस बुढिचौर, वाङ्गसुरुङ्ग, बुढिखत्री, ताल, तल्लोताल, रितुङ्ग, बेसारभन्ज्याङ्ग, पोरक्नी, बहर्गा, घोर्लीखरक, मोहन्दीकाल्तार, धुस्तुङ्ग र देउराली गाउँहरूले समेटिएको गाउँ वि ...

                                               

ठूलाचेक्मी

गुल्मी जिल्लामा पर्ने एक गाउँ हो ठूलाचेक्मी । यो गाउँ साविकको अर्खले गाउँ विकास समिति वडा नं १ तथा हालको रेसुङ्गा नगरपालिका वडा नं ६ मा पर्ने एक रमणीय गाउँ हो । यो गाउँको पूर्वमा अत्रकाँडा, पश्चिममा अर्घाखाँचीको मरेङ गा.वि.स., उत्तरमा साविक नयाँग ...

                                               

ठोकर्पा

ठोकर्पा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सिन्धुपाल्चोक जिल्लाको ७९ गाउँ विकास समिति मध्ये ठोकर्पा एक चर्चित गाउँ विकास समिति हो। यसको पूर्वमा लिसंखु र काभ्रेपलाञ्चोक जिल्लाको ...

                                               

डंसिली गाउँ

डंसिली नेपालको सुदूर पश्चिम प्रदेशमा पर्ने महाकाली अञ्चलको बैतडी जिल्ला अन्तरगतको पाटन नगरपालिका वडा न ०१ मा पर्ने गाउँ,टोलको नाम हो। यो गाउँ दुर्गम क्षेत्र भएपनि विकासोन्मुख तिर बढदै गैरहेको छ । डङसिली गाउँ डडेल्धुरा जिल्लाको सिमाना सँग जोडिएको ...

                                               

तामाजोर

तामाजोर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सिन्धुली जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाँउ विकास समितीका तत्कालीन गा वि स अध्यक्ष श्री लाल बहादुर स्याङतान हुनुहुन्थ्यो । हाल यो गाँउ विकास समिती सँघीय सँरचना अनुसार जिल्ला समन् ...

                                               

तारगाउँ

तारगाउँ पूर्वी नेपालको प्रदेश नम्बर १ अन्तर्गत पर्ने इलाम जिल्लाको दक्षिण पूर्वमा अवस्थित सूर्योदय नगरपालिकाको वडा नम्बर ६ मा पर्दछ। प्राकृतिक हिसाबले अत्यन्तै मनमोहक यो गाउँ विकासको हिसाबले भने खासै अगाडि बढ्न सकेको छैन। चिया बगान, तरकारी खेती, ...

                                               

तिपालेटा गा.वि.स.

यो गा.वि.स.मा दैलेख जिल्लाको क्षेत्र नं. २ तथा ईलाका नं ११ मा अवस्थित रहेको छ। यो एक पहाडी भू-भाग स्थित गा.वि.स.हो। यहाँको भू-भाग औल, लेक र द्वयम गरी तिन भागमा विभाजित गरीएको छ। यो गा.वि.स.को सिमाना पूर्वमा सिँहासैन गा.वि.स. पश्चिममा सिँगौडी गा.व ...

                                               

तोलीचाका

तोलिचाका दैलेख जिल्लाको पिपलकोट गा.वि.स. वडा नं.१ र २ अन्तर्गत पर्ने एक गाउँ हो। यसै गाउँमा गा.वि.स.को कार्यालय रहेको छ। यो गाउँ उहिले देखि नै शाषणियाहरूको इलाका रहेको मानिन्छ।

                                               

थाक्रे

थाक्रे नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो गाविसका सचिवमा अहिले रामबाबु लामा कार्यरत छन् ।

                                               

दुलालथोक

दुलालथोक नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा अवस्थित गाउँ हो । मुख्यतया बाहुन, क्षेत्री, दमाई, कामी र सार्की जातिको बसोबास रहेको यो गाउँ दुईतिरबाट सामुदायिक वनले घेरिएको छ । दुल ...

                                               

धुपू

नेपालको सन् २०११को जनगणना अनुसार धुपूको जनसङ्ख्या भने जम्मा परिवार संख्या ९४६ रहेको छ भने जम्मा जनसङ्ख्या ४२०२ रहेको छ त्यसमध्ये ४७% पुरुष र ५३% महिला रहेका छन् खादबारीबाट लगभग १८ किलोमीटर पूर्व दिशाको ग्रामिण कच्ची सडकको यात्रा गरिसकेपछि संखुवास ...

                                               

नुवाकोट गाविस

नुवाकोट नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस सदरमुकाम मुसिकोट खलङ्गाबाट ८ कोष टाढा दक्षिणमा रहेको छ । यो गाविस रुकुम जिल्लाको राजनीतिक विभाजन अनुसार निर्वाचन क्षेत्र नं. २ र ...

                                               

नेत्रकाली

नेत्रकाली नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सिन्धुली जिल्लामा अवस्थित गाँउ विकास समिति थियो। वि.सं.२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविसहरु विघटन भएको थियो। हाल यो गाँउ विकास समिती स ...

                                               

नेत्रगञ्ज

पूर्व-पश्चिम महेन्द्र राजमार्गसंगै जोडिएको नेत्रगञ्जमा उब्जनी योग्य जमीन.खान र सिचाईको लागि पानी प्रसस्त,बिद्यार्थीको लागि स्कूल र कलेजको मार्ग प्रसस्त रहेको छ,फलफुल्, तरकारी तथा अन्य किसिमको लागि छुटै बजार,कल-कारखानाको लागि चाहिने वातावरण,ब्बयपा ...

                                               

पदमपोखरी

पदमपोखरी मकवन्पुर जिल्लाको पस्चिम् दक्षिण अवस्थित छ । यस स्थनको नाम पदमपोखरि हुनुमा एउटा ईतिहास् छ। प्रचलित् मन्यत अनुसार धेरै पहिला यस स्थनमा श्री ३ पद्म शम्शेर ज ब रा सिकार खेल्न आएक थियर उनको घोडा लाई तिर्खा लाग्दा पानी खुवाउन कुवा बनाएका थिए ...

                                               

पालाकोट

पालाकोट हाल रुकुम जिललाको पिपल गा बि स लागिमअहिले ६ न. प्रदेशको बाँफिकोट गाउँपालिकाको पालाकोट वडापालिका नामकरण भएको छ भन्ने ठाँउमा पर्दछ । उक्त ठाँउमा रुकुमकोटबाट राज्य अंश भाग मागी राजा नरसिंग मल्लले पहिलो पटक पालाकोटमा आइ राज गरेको किम्बदन्ती छ ...

                                               

पिपल गाविस

पिपल नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस रुकुमको सदरमुकाम मुसिकोट देखि ७ कोष टाढा उत्तर पूर्वमा रहेको छ ।

                                               

पुँजा

पूजा गाविस नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चल, प्यूठान जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा पर्दछ । पूजा प्यूठान जिल्लाका ४९ गाविस मध्ये एउटा सदरमुकामबाट उत्तरमा अवस्थित गाविस हो । पूजा गाविस प्यूठानको जिल्ला सदरमुकाम खलङ्ग ...

                                               

पोखरा गाविस

पोखरा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। रुकुम जिल्लाको सदरमुकाम मुसिकोटबाट ९ कोष टाढा उत्तर पूर्वमा रहेको पोखरा गविस विकासको दृष्टिले हेर्दा पिछडिएको छ।

                                               

प्रेमेजुङ

प्रेमेजुङ इलाम जिल्लाको माइजोगमाई गाउँपालिका अन्तर्गतको एक गाउँ हो । यो गाउँले पालिकाको वडा नं. १ र ३ ओगटेको छ। २०३८ सम्म यो गाउँ गोर्खेधाप गाउँ पञ्चायतको २ नम्बर वडामा पर्दथ्यो। पछि यसलाई नयाबजार गाविसमा सारियो । निगाले र बगाले, चामेटार, काब्राब ...

                                               

बराङ्दी

बराङ्दी नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । बराङ्दीको सिमाना पूर्बमा चापपानी, उत्तरमा खानिगाउँ र दक्षिणमा बौघापोखराथोक र बौघागुम्बा सम्म पुगेको छ । यस गाविस मा प्राय ब ...

                                               

बसन्तपुर, तेह्रथुम

बसन्तपुर नेपालको कोशी अञ्चलको तेह्रथुम जिल्लाको एक गाँउ विकास समिति हो । यो रमणिय बजार म्याङलुङ देखि २५ कि.मी. पर्ूवमा पर्दछ। २३२३ मी. उचाईमा रहेको बसन्तपुर पर्ूर्वी पहाडी क्षेत्रको पदयात्राको प्रारम्भ र समाप्ती स्थान भएकोले पर्यटकीय रूपले महत्त् ...

                                               

बासेश्वर

बासेश्वर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सिन्धुली जिल्लामा अवस्थित गाउँ विकास समिति हो। यस गाविसमा ९ वटा वडा रहेका छन। देउरालीटार, गैरीगाउँ, बलेनी, सल्ले, हैवारवेसी, वाद, डाडागाउँ, घोक्सिला, छिहीरा, छेत्पा आदि यस गाविसका प्रमुख स ...

                                               

बिजयश्वरी

बिजयश्वरी नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। विजयश्वरी गाविस मध्यपश्चिमा~ाचल विकास क्षेत्र अन्तर्गत राप्ती आचलको रुकुम जिल्लामा पर्ने ४३ गाविसमध्ये एक हो। अन्य गाविसभन्दा राज्य संय ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →