Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 69



                                               

भुवनपोखरी

बन्दीपोखरा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको पाल्पाको जिल्ला सदरमुकाम तानसेनदेखि पश्चिममा पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको ...

                                               

मणिग्राम

मणिग्राम तिलोत्तमा नगरपालिका भित्र पर्ने एक नयाँ बस्ती हो । यसको स्थापना राममणि आ.दी.ले गरेका हुन् । वि.सं. २००७ साल अघि भैरहवा र बुटवलको बीचमा बाक्लो जंगल थियो । यस जंगललाई रखौना बिर्ता वा कुमारीको जंगल भनिन्थ्यो । चन्द्रशमशेर नेपालका प्रधान मन् ...

                                               

मोतियाही

मोतियाही नेपालको सगरमाथा अञ्चलको उदयपुर जिल्लामा अवस्थित जोगीदह गा.वि.स अन्तर्गत वाड नं ९मा पर्ने भित्री मधेस अन्तर्गतको एउटा गाउँ हो। यो वडा भुगोल तथा जनसङ्ख्या कै हिसाबमा समेत गा.वि.स कै ठूलो वडा हो।

                                               

राईगाउँ

राईगाउँ मकवानपुर जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। जुन यस जिल्लाको पूर्वि द￶क्षीण भागमा पर्दछ। यो गाविसबाट दक्षिणतर्फ पूर्व-पश्चिम महेन्द्र राजमार्ग १७ किलोमिटर को दूरीमा रहेको छ भने उत्तरतर्फ महाभारत चुरेपर्वतहरू छन्। राजधानि काठमान्डौबाट ब ...

                                               

राकम कर्णाली गा.वि.स.

राकम कर्णाली क्षेत्रफलको हिसाबल दैलेख जिल्लाको सबै भन्दा सानो गा.वि.स.हो।यो गा.वि.स.को भू-भाग कर्णाली नदीको किनारामा फैलिएको हुनाले यसको नाम राकम कर्णाली रहन गएको हो।यो गा.वि.स.को सिमाना पूर्वमा पिपलकोट गा.वि.स. पश्चिममा सिँगौडी गा.वि.स. दक्षिणमा ...

                                               

रायल

रायल बझाङ जिल्लाको एक गाविस हो। बझाङ जिल्लाका ४७ वटा गाउँ विकास समिति -गाविस) मध्ये रायल पनि एक हो। यस गाविसको पूर्वमा भैरवनाथ, उत्तरमा भामाचौर, पश्चिममा बाँझ तथा दक्षिणमा सेती नदी पर्दछ ।

                                               

लयपातल

यहाँ मगर जातीको बसोवास रहेको छ।नयाँ स्थापना भएको हुनाले यस गाउँको पुरानो नाम नयाँ गाउँ थियो पछि नयाँ पातल र हाल आएर लयपातल पर्न गयो। मारूनी नाच र फुर्का नाँच यहाँका आकर्शक चाड पर्व हुन्। यहाँ मगरहरूको बसोवास भएकाले यिनीहरु आफ्नै रिवाज र भेष भुसाम ...

                                               

लोहारपट्टी

लोहारपट्टी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। लोहारपट्टी नगरपालिका जनकपुर अञ्चलको महोत्तरी जिल्लामा पर्दछ । यस नगरपालिकाको स्थापना साविकका गा‍.वि.सहरु लोहरपट्टी, बगडाहा, खुटापिप्‍राडी, भ्रमरपु ...

                                               

वाखेत गाउँ

दक्षिणमा घतान गाबिस, उत्तरमा घतान गाबिससँग सिमान जोडिन्छ भने, पूर्वमा राहुघाट नदी र पश्चिममा कुँहु गाबिसको पूर्णगाउँ सम्म सिमान जोडिन्छ। पारि पट्टी दग्नाम गाबिस र राखुका गाऊँहरू देखिन्छ। धवलागिरी र माछापुछ्रे हिमालको सुन्दर दृस्य यहाँबाट देख्न सक ...

                                               

सत्यवती

सत्यवती नेपालको प्रदेश नं. ५ अन्तर्गत पर्ने गुल्मी जिल्लामा अवस्थित एक स्थानीय तह हो । सत्यवती गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्त्व बोकेको यस ...

                                               

सल्लेधारा, पाल्पा

सल्लेधारा छहरा गाविसको एउटा सुन्दर गाँउ हो। छहरा गाविसको पश्चिमि भु-भागमा यो गाउँ रहेको छ। पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट पणेना,दुर्गाफाँट सन्धिखर्क चल्ने गाडि यहि गाउँ अर्थात सल्लेधारा हुदैं चल्ने गर्दछन्। छहरा बजारबाट करिव ३ किलोमिटरको दुरि ...

                                               

सालडाँडा, स्याङ्जा

सालडाँडा गाउँ स्याङ्जा जिल्लाको उत्तर-पूर्वी भेगमा अवस्थित रहेको एक सुन्दर तथा अतिनै मनोमोहक गाउँ हो । इतिहासमा फर्किदा यो गाउँ पञ्चायत कालमा सालडाँडा पञ्चायत तथा साबिकको किचनास गाविसको वडा नम्बर-९ मा पर्दथ्यो, तर हाल भने यो गाउँ हरिनास गाउँपालिक ...

                                               

सिंगौडी गा.वि.स.

यो गा.वि.स. पश्चिम दैलेख ईलाका नं. १० मा पर्दछ।यो गा.वि.स.को सिमाना पूर्वमा तिलेपाटा गा.वि.स. र राकम कर्णाली गा.वि.स. पश्चिममा सात्तला गा.वि.स. उत्तरमा कर्णाली नदी तथा अछाम जिल्ला सँग जोडिएको छ।यो गा.वि.स.भू-भाग पहाडी र नदी तटिय क्षत्रमा बिभाजित ...

                                               

सिंहासैन गा.वि.स.

सिंहासैन दैलेख जिल्लाको एक गाविस हो । भौगोलिक बनावटका कारणले सिंहासैन गा.बि.स. अत्यन्त बिकट ठाउँ हो। विगतका केहि वर्ष अगाडि यहाँ कुनै पनि सुबिधा थिएन। तर वर्तमानमा आएर यो ठाउँमा विभिन्न विकास निर्माणका कार्यहरू तिब्रतर रुपमी चलिरहेका छन्। प्राकृत ...

                                               

सोनामाई

सोनामाई Sonamai नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित गाउँ विकास समिति होनेपालको महोत्तरी जिल्ला मा रहेको नव दुर्गा को मन्दिर हो ।हाल पुनः निर्माण गरेको छ।।धर्मिक र सास्कृतिक महत्त्व बोकेको यो देबी को मन्दिर ह ...

                                               

सोल्मा

सोल्मा नेपालको कोशी अञ्चलको तेह्रथुम जिल्लाको एक गाँउ विकास समिति हो । यो जिल्ला सदरमुकामदेखि पश्चिममा पर्दछ। यो ठाउ रमणीय स्थान भित्र पर्दछ। तेह्रथुम जिल्लाको पहिचान बोकेको तीनजुरे र चिया खेती यसै गा.वि.स. का पहिचानहरू हुन। यस गा.वि.स.मा १ वटा उ ...

                                               

हजरीया

हजरिया एउटा अत्यन्त सुन्दर गाविस हो। यस गाविसमा ९ वटा वडाहरु छन। यस गाविसमा विभिन्न जातजातीहरु मिलेर बसेका छन्। यस् गाविसमा हजरिया बजार,नयाबजर,कान्छी बजार,ढुङ्गे बजार लगायतका बजारहरु हप्तामा पालैपलो लाग्ने गर्छ। यस गाविसको पूर्वमा बरहथवा गबिस र प ...

                                               

हरिहरपुरगढी

दिगवन्धन सेन राजा हेमकर्ण सेनका छोरा थिए। आफ्ना बाबु हेमकर्ण सेनको मृत्यू पछि यीनी मकवानपुर राज्यको राजा भए। मकवानपुर एउटा विसाल राज्य थियो। तराईका धेरै स्थानसँग जोडिएको हुनाले बन्द व्यापार पनि राम्रो हुन्थ्यो। यहाँबाट काठमाडौँ उपत्यकामा मात्र नभ ...

                                               

भिनाजु

मङ्गलबारे गाउँ रङ्गलि नगरपालिकाको वाड नं २ मा नगरपालिकाकै सुन्दरी गाउँ भएर बसेकी छिन । यहाको ईतिहास भलुवा महाराजको थान सङ्ग गासिएर आएको छ । तर आज भोलि कसैको ध्यान नजानाले त्यो थान पनि लोप हुने अवस्थामा छ । गाउँ भित्र स साना गल्लीहरु पनि छ्न जसको ...

                                               

अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र

बाल अपाङ्ग अस्पताल गरीब तथा पिछडावर्गका अपाङ्गबालबालिकाहरूमा समर्पित पुनर्स्थापनामा आधारित एक अस्पताल हो। यो अस्पताल काठमाडौँबाट २७ किमि पूर्ब बनेपामा अवस्थित छ।

                                               

ओम अस्पताल

ओम अस्पताल तथा अनुसन्धान केन्द्र काठमाडौँमा अवस्थित एक अस्पताल हो। यो नेपालका प्रमूख अस्पताल मध्य एक हो। स्त्री तथा प्रशुती रोगको उपचारमा निकै ख्याती कमाएको यो अस्पतालले टेष्ट ट्युब बच्चा को सेवा सुरू गरेपछि झन् बढी चर्चित बनेको हो। यो नेपालमा पह ...

                                               

काठमाण्डौका अस्पतालहरू

वीर अस्पताल काठमाडौँ शहिद सुक्रराज सरूवा रोग अस्पताल काठमाडौँ नेपाल आँखा अस्पताल काठामाण्डौ शहिद गङ्गालाल राष्ट्रिय ह्रिदय रोग केन्द्र काठमाडौँ इन्द्रराज्य लक्ष्मी प्रसुती गृह काठमाडौँ कान्ती वाल अस्पताल काठमाडौँ आयुर्वेद अस्पताल काठमाडौँ सुस्मा ...

                                               

कान्ति बाल अस्पताल

कान्ति बाल अस्पताल नेपालको केन्द्रीय बाल अस्पतालका रूपमा रहेको छ। आमा कान्ति राज्यलक्ष्मीदेवी शाहको नामबाट तत्कालीन राजा महेन्द्रले वि.सं २२ पुस ०१९ तदनुसार जनवरी ७ सन् १९६३ मा विधिवत् उद्घघाटन गरेर तत्कालीन सोभियत सङ्घ सरकारको सहयोगमा स्थापना भए ...

                                               

गेटा आँखा अस्पताल

गेटा आँखा अस्पताल कैलालीको धनगढीमा सन् १९८१मा स्थापित भएको हो। कम खर्चमा उत्कृट सेवा पाउने यो अस्पतालमा यस भेगका बासिन्दा मात्रै नभई भारतीयहरू समेत आउने गरेका छन्। तीस वर्षअघि स्थापना भएको गेटा आँखा अस्पतालले यो अवधिमा आठ लाख ८३ हजार आँखाका रोगीक ...

                                               

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने काम समेतको लागि गरिएको हो । प्रतिष्ठानको मुख्य कार्यालय काठमाडौँमा रहेको छ। प्रतिष्ठानलाई अंग्रेजी भाषामा नेशनल एकेडेमी अफ मेडिकल स ...

                                               

त्रिचन्द्र सैनिक अस्पताल

प्रथम विश्वयुद्ध विजेता बेलायतले ‘पोष्ट वार रि–कन्स्ट्रक्सन फण्ड’ अन्तर्गत युद्धको भरपर्दो सहयोगी नेपाललाई उपहारस्वरुप १९८२ सालमा ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ बनाइदिएको थियो । विश्वयुद्धमा भाग लिएका र ज्यान गुमाएका नेपाली सैनिकको सम्झनामा निर्मित ...

                                               

धुलिखेल अस्पताल

धुलीखेल अस्पताल काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलीखेलमा रहेको छ। यसले छोट्टै अवधीमा राम्रो प्रशिद्धी कमाइ सकेको छ यो अस्पताललाई काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सका विधार्थीहरूले शिक्षण अस्पतालको रूपमा पनि उपयोग गरिरहेका छन्। यस अस् ...

                                               

नेपालका चिकित्साशास्त्र अध्ययन केन्द्रहरु

नेपालमा चिकित्सा क्षेत्रमा चाहीने जनशक्ति उत्पादन गर्ने विभिन्न कलेज हरू रहेका छन ति मध्य चिकीत्सक उत्पादन गर्ने मेडिकल कलेज हरू निम्न छन्। कतिपय नेपालका अस्पतालहरूले त्यही भित्रै मेडिकल कलेज पनि चलाएका छन जस्तै काठमाडौँको वीर अस्पतालमा रहेको चिक ...

                                               

भरतपुरका अस्पतालहरू

चितवनको भरतपुर हाल नेपालकै एक प्रमुख उपचार केन्द्र हो, याँहा नेपालका विभिन्न ठाँउ तथा छिमेकी मुलुक भारतबाट समेत क्यान्सर तथा अन्य रोग का उपचारका लागि विरामी हरू आउने गरेका छन, भरतपुरमामा सरकारी सामुदायीक तथा प्राइभेट गरी थुप्रै अस्पताल हरू संचाली ...

                                               

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल

नेपालको मध्य पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय अस्पताल सुर्खेत उपत्यका स्थित मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर सहरको टारीगाँउमा रहेको छ। भर्खरमात्र स्थापना गरिएको यो अस्पतालको निर्माण कार्य पनि चलि नै रहेको छ। हाल यो अस्पत ...

                                               

महेन्द्र आदर्श चिकित्सालय

महेन्द्र आदर्श चिकीत्सालय भरतपुरलाई भरतपुर जनरल अस्पताल पनि भनिन्छ भरतपुरका अस्पतालहरूमा यो सबैभन्दा पुरानो अस्पताल हो यो दिपेन्द्रनगरमा रहेको छ यस अस्पतालले स्थापना काल देखिनै चितवन नवलपरासी, मकवानपुर, लम्जुंग, तनंहु तथा धादीगं जिल्लाका विरामी ह ...

                                               

विरेन्द्र अस्पताल

यो अस्पतालबाट निशुल्क सेवा पाउने ब्यक्तिहरु निम्न रहेका छन । वहालवाला र भुतपुर्व सैनिकका छोरा छोरी,आमा वुवा,श्रीमान श्रीमती वहालवाला सैनिक भुतपुर्व सैनिक

                                               

वीर अस्पताल

वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल मध्येको एक हो। यो अस्पताल वि.सं. १९४७ मा बीर शम्शेर द्वारा स्थापित गरिएको थियो त्यसैले यसलाई वीर अस्पताल भनिएको हो। यो काठमाडौँ शहरको केन्द्रमा खुलामञ्च अगाडि अवस्थित छ। यो अस्पताल सन् २००३ प ...

                                               

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल काठमाडौँमा अवस्थित एक अस्पताल हो। यस अस्पतालमा हाल रूघाखोकी, पखाला, हैजा देखि रेबिज सम्मका विभिन्न सरुवा रोगको उपचार हुने गर्दछ। यस अस्पतालमा जनरल मेडिसिन, रेबिज क्लिनिक, आर्ट क्लिनिक, प्याथोलोजी ल्याब, क्षय ...

                                               

पशुचिकित्सक

पशुचिकित्सक त्यो हो जो पशुलाई पशु चिकित्सा उपचार दिन्छ। पशु चिकित्सकहरु धेरै प्रकारका हुन्छन्; केहि साना जनावरहरू, ठूला खेत जनावरहरू, वा जंगली जनावरहरूसँग काम। पशु चिकित्सकहरू सबै जनावरहरूको उपचार गर्न सिक्छन् तर कहिलेकाहिँ एक खास प्रकारको साथ का ...

                                               

माछा पालन

माछा पालन एउटा कृषि व्यवसाय हो । तराईका विभिन्न भूभागमा यो पेसा बढ्दो क्रममा छ । माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो । माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ । यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ । म ...

                                               

लोकपाल

लोकपाल सामान्यतया सरकार वा संसदले नियुक्त गर्ने उल्लेख्य मात्रामा स्वतन्त्रता प्राप्त निकाय हो जसले प्रशासनिक कमजोरी वा अधिकारको उल्लंघनका गुनासाहरूमा जनताको हितको प्रतिनिधित्व गर्दै अनुसन्धान तथा सम्बोधन गर्दछ । केही देशमा एक महानिरीक्षक, नागरिक ...

                                               

श्रम विभाजन

श्रम विभाजन अर्थशास्त्रको एक आधारभूत अवधारणा हो । यसलाई आर्थिक वृद्धिका साधनको रूपमा व्याख्या गर्ने पहिलो विचारक एडम स्मिथ हुन् । उनले वेल्थ अफ नेशन्सको प्रारम्भमा एउटा सिंगै अध्यायमा श्रम विभाजनको व्याख्या गरेका छन् । श्रम विभाजन र विशिष्टीकरणको ...

                                               

सवारी चालक

सवारी चालक यातायातका साधन विशेष रूपमा लक्जरी गाडीहरू जस्तै सेडान वा लिमोसिन तथा ठुला यातायातका साधन चलाउने व्यक्ति हो । यस्ता साधन चलाउने महिलालाई महिला सवारी चालिका भन्ने गरिन्छ ।

                                               

दवाडी

दुवाडी आत्रेय गोत्रीय बाहुन जातीको एक थर हो। दुवाडी थरको उत्पत्तिको बारेमा उनीहरू दैलेखको दु वाडाबाट क्षेत्रबाट उत्पत्ति भएको विश्वास गरिएको छ। वि.सं. १२४६ मा राजपाठ आफ्नी रानी छोरा कालू थापालाई दिई काशीबास गर्न जाने संयुक्त डोटी राज्यका राजा श्र ...

                                               

अछामी भाषा

अछाम जिल्लावासी को स्थानिय भाषालाई अछामी भाषा भनिन्छ। अछामी भाषा नेपाली भाषासंग धेरै मिल्दो जुल्दो छ।तर यो पृथक किसिमको छ।यो भाषा डोटेली भाषा समुह मध्यको एउटा भाषा हो।यसलाई खस कुरा भाषा पनि भनिन्छ। अछामी भाषाको उदगम अछाम जिल्ला भएपनि बसाई सराई वा ...

                                               

इटालेली भाषा

इटालियन भाषा यूरोपेली मुलुक इटालीमा बोलिने आधिकारिक भाषा हो । यस भाषा इटाली लगायत अन्य युरपेली मुलुकहरू स्विट्जरल्यान्ड, स्यान मारिनो, भ्याटिकन सिटी, माल्टा, क्रोएसिया, स्लोभेनियाको पनि आधिकारिक भाषा हो। यसका साथै यस भाषा बोस्निया, लिबिया, सोमालि ...

                                               

उर्दु भाषा

उर्दु भाषा हिन्द आर्य भाषा हो। उर्दु भाषालाई हिन्दुस्तानी भाषाको एक मानकीकृत रूप मानिने गरिन्छ। उर्दु भाषामा संस्कृतको तत्सम शब्द न्यून छ र अरबी-फारसी र संस्कृतबाट तद्भव शब्द धेरै रहेको छ। यो भाषा मुख्यतः दक्षिण एसियामा बोलिने गरिन्छ। यो भारतको श ...

                                               

कश्मीरी भाषा

कश्मीरी भाषा इन्डो-आर्यन भाषा परिवार मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू र कश्मीर क्षेत्रको कश्मीर उपत्यका र चिनब उपत्यकामा बोलिने गरिन्छ। भारतमा मात्रै ६७,९७,५८७ यो भाषाको प्रयोग गर्दछन् । यसका साथ पाकिस्तानमा करिब ३,५०,००० ले यस भाषाको ...

                                               

किराँती भाषा

किरांत भाषा हरू नेपालका प्रमुख भाषा परिवार मध्ये एक हो। यो भाषा परिवार अन्तर्गत लिम्बू भाषा,याख्खा भाषा, सुनुवार भाषा तथा राई भाषाहरू पर्दछन्। कोही-कोही विद्वानहरू यो परिवार भित्र नेपाल भाषालाई पनि राख्न रुचाउँछन्। पूर्वि नेपालको किराती प्रदेशभित ...

                                               

कुमाउँनी भाषा

कुमाऊँनी भारत को उत्तराखण्ड राज्य अन्तर्गत कुमाऊँ क्षेत्र मा बोलीने एक भाषा हो । यो भाषा लाई हिन्दी को सहायक भाषा को श्रेणीमा राखीएको छ । कुमाऊँनी भारत को ३२५ मान्यता प्राप्त भाषाहरू मध्ये एक हो र २६,६०,००० भन्दा बढी मानिसले बोलने गरिन्छ। उत्तराख ...

                                               

गुजराती भाषा

गुजराती भारत को एक भाषा हो । यो भाषा गुजरात प्रान्त तथा बम्बईमा बोलिन्छ। गुजराती साहित्य भारतीय भाषाहरूको सबभन्दा अधिक समृद्ध साहित्यमा एक हो । भारतका अन्य भाषाहरू झैं गुजराती भाषाको जन्म संस्कृत भाषाबाट भएको हो । भारतका अरु राज्य एवं विदेशमा पनि ...

                                               

चेक भाषा

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। चेएक पश्चिम स्लोवियाई भाषा हो, यो चेक गणराज्यमा बहुमत भाषा र चेक द्वारा बोलिने विश्वव्यापी भाषा छ। चेक भाषा यूरोपीय सङ्घमा २३ आधिकारिक भाषाहरू मध्येको ...

                                               

डोग्री भाषा

डोग्री भारत को जम्मू तथा कश्मीर प्रान्त र पाकिस्तान मा समेत बोलीने एक भाषा हो । सन् २००४ मा यसलाई भारतीय संविधान को आठौँ अनुसूची मा सामेल गरिएको हो । पश्चिमी पहाडी बोलिहरू को परिवार मा, मध्यवर्ती पहाडी तीरको जनभाषा मा, डोग्री, चंबयाली, मडवाली, मं ...

                                               

तमिल भाषा

तमिल द्रविडेली भाषा परिवार अन्तर्गत पर्ने एक भाषा हो । यो भारत र श्रीलङ्कामा मुख्य रूपले बसोबास गर्ने तमिल समुदायको मानिसहरूद्वारा बोलिने मुख्य भाषा हो । भारतको तमिलनाडु र सङ्घीय राज्य पुदुच्चेरीमा यसलाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको छ । ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →