Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 74



                                               

फुटबल खेल

एसोसिएसन फुटबल जसलाई प्राय: फुटबल वा सकर भन्ने गरिन्छ, यो संसारकै लोकप्रिय खेलहरू मध्ये एक हो। यो एउटा सामूहिक खेल हो र यसलाई ११/११ खेलाडीहरूको दुई समूह बीच खेल्ने गरिन्छ। फुटबललाई सामान्यत: एउटा आयताकार घाँस वा कृत्रिम घाँस भएको मैदानमा खेलिन्छ ...

                                               

भलिबल

फेब्रुअरी ९, १८९५ मा, विलियम जी मोर्गन, होल्योके, मैसाचुसेट्स संयुक्त राज्य अमेरिका, जो YMCA का शारीरिक शिक्षा निर्देशक हुन् उनले नयाँ खेल सिर्जना गरे जसको नाम मिन्टोनेट्टे जो घरको भित्र जतिसुकै खेललाडीको सहभागितामा खेलिन्थ्यो ।

                                               

अनुमा सित्थिरक

अनुमा सित्थिरक อรอุมา สิทธิรักษ์ सन् १९८६ जुन १३ सूरातथानी थाईल्याण्डमा जन्मिएकी हुन्। उनी थाईल्याण्डकि एक उतकृष्ट महिला भलिबल खेलाडी हुन् उनी २०१० मे ३ मा Thailand womens national volleyball team थाइल्याण्ड महिला राष्ट्रिय भलिबल टोली एक पनि हुन् ...

                                               

अमाल सिल्भा

संपथवाडुगे रोहिता सिल्भा एक पूर्व श्रीलङ्काका क्रिकेट टिमका खेलाडी हुन । उनले सन् १९८३ देखि १९८८ सम्म ९ टेस्ट र २० एक दिवसिय खेल खेलेका थिए । उनी टिमका विकेटकिपर तथा वाया हातबाट बल गर्ने खेलाडी साथै श्रीलङ्काको लागि शुरूवात पंत्तीमा खेल्ने खेलाडी ...

                                               

जोन मोक्सली

जोनाथन डेभिड गुड एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी तथा अभिनेता हुन्। उनले डब्ल्युडब्ल्युईमा कार्यरत छँदा डिन एम्ब्रोजको नामले कुस्ती खेल्ने गर्ने भने उनले सेथ रोलिन्स र रोमन रेन्जको साथमा उनले द शिल्डको रूपमा डब्ल्युडब्ल्युईमा प्रदापण गरेका थिए ...

                                               

टाइगर वुड्स

एल्ड्रिक ट्रोंट वुड्स को जन्म ३० डिसेम्बर १९७५ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको हो । उनी अमेरिकी व्यावसायिक गोल्फ खेलाडी हुन् जसले अहिलेसम्मको गोल्फ उपलब्धिहरूले गर्दा उनलाई अहिलेसम्मको सर्वाधिक सफल गोल्फ खेलाडी बनाएको छ । उ ...

                                               

डारा टोरेस

डारा ग्रेस टोरेस एक अमेरिकी पूर्व प्रतिस्पर्धी पौडी खेलाडी हुन् जसले बाह्र पटक ओलम्पिक पदक प्राप्त गरिन्। उनी सन् २००८ को बेइजिङको ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा सबैभन्दा बढी उमेर ४१ वर्ष मा प्रतिस्पर्धा गर्ने पौडी खेलाडी थिइन्। उनी पाँच ओलम्पिक ख ...

                                               

डेभिड बेक्ह्याम

डेभिड बेक्ह्याम इङ्ल्यान्डको राष्टिय फुट्बल टिमका भुतपुर्व खेलाडी र कप्तान हुन । उनले म्यानचेष्टर युनाइटेड,प्रेस्ट नर्थ इन्ड,रियल म्याड्रिड,लस ऐन्जलस ग्यालेक्सी,एसि मिलान, पेरिस सेन्ट जर्मन क्लब र इङ्ल्यान्डको राष्टिय टिममा खेल खेलि अरु खेलाडीका ...

                                               

मुथ्थैया मुरलीधरन

सन् १९७२मा केण्डीमामा जन्मेका मुरलीधरन श्रीलङ्का का टेस्ट क्रिकेट खेलाडि हुन |टेस्ट क्रिकेटबाट संन्यास लिएका मुरलीधरनले अझै दुई वर्ष एक दिवसीय तथा ट्वान्टी-२० क्रिकेट खेल्ने बताएका छन्।

                                               

अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपन प्रत्येक वर्षको जनवरीको अन्त तिर अस्ट्रेलियाको मेलबर्नमा सन्चालन हुने एउटा मुख्य तथा ग्रयाण्ड स्ल्याम टेनिस प्रतियोगिता हो । यसको पहिलो संस्करणको सुरुवात सन् १९०५ मा भएको हो । यो प्रतियोगिता ग्रयाण्ड स्ल्याम अन्तर्गत घटनाक्रम अनुस ...

                                               

फ्रेञ्च ओपन

फ्रेञ्च ओपन एउटा मुख्य टेनिस प्रतियोगिता हो जुन वर्षको मे महिनाको अन्त्य तथा जुन महिनाको पहिलो दुई हप्ताभित्र फ्रान्सको मध्य पेरिसको स्टेड रोलेन्ड गार्रोसमा खेलिन्छ । फ्रेञ्च ओपन बार्षिक टेनिस क्यालेन्डरको दोस्रो ग्र्यान्ड स्ल्याम र संसारकै प्रमु ...

                                               

आठौं राष्ट्रिय खेलकुद २०७५-०७६

आठौँ राष्ट्रिय खेलकुद २०७५ नेपाल राष्ट्रिय खेलकुदको आठौँ संस्करणको खेलकुद हो । यो आठौँ संस्करणको खेलकुद प्रतियोगिताका अधिकांश खेलहरू प्रदेश नंबर ५ अन्तर्गतको बाँके जिल्लामा हुँदैछ भने केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा सम ...

                                               

चौथो राष्ट्रिय खेलकुद २०५५

चौथो राष्ट्रिय खेलकुद २०५५ नेपाल राष्ट्रिय खेलकुदको तेस्रो संस्करण हो । नेपालको राष्ट्रिय खेलकुद प्रत्येक २-२ वर्षको अन्तरालमा गर्ने भनिएता पनि यो सम्भव हुन सकेन।

                                               

छैठों राष्ट्रिय खेलकुद २०६८

छैटौँ राष्ट्रिय खेलकुद २०६८ नेपाल राष्ट्रिय खेलकुद प्रतियोगिताको छैठौं संस्करण हो। सुदुरपश्चिमाञ्चलमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ छैटौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता २०६८ फागुन १४ गते आइतवारबाट शुरू भए ...

                                               

सातौँ राष्ट्रिय खेलकुद २०७३

सातौँ राष्ट्रिय खेलकुद २०७३ नेपाल राष्ट्रिय खेलकुदको सातौँ संस्करण हो ।जुन ३५ वर्ष पछि पूर्वाञ्चल विकास क्षेत्रले आयोजना गरेको थियो ।नेपाली खेल जगतको महाकुम्भ मेलाका रूपमा परिचित यस बृहत खेलकुदमा जम्मा ३५ खेलहरू समावेश गरिएको थियो । यस्तै यस राष् ...

                                               

नेपालमा फुटबल

यो हाल अखिल नेपाल फुटबल सङ्घ द्वारा सञ्चालनमा रहेको छ। एन्फाको वर्तमान कामुक अध्यक्ष कर्मा छिरिङ शेर्पा हुन्। हालको शीर्ष घरेलू लिग, सहिद स्मारक ए-डिभिजन लिग हो। नेपाल राष्ट्रिय फुटबल टिम नेपालका सबै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गर ...

                                               

पोखरा स्पोर्ट्स अवार्ड

पोखरा स्पोर्ट्स अवार्ड एक मुख्य गरी पोखरा वा पश्चिमाञ्चलका खेलाडीलाई प्रदान गर्ने एक खेलकुद पुरस्कार हो । यो पुरस्कार २०७३ सालबाट सुरूवाट भएको पुरस्कार हो । महिला र पुरूष गरी दुई विधा तर्फको यो पुरस्कार पहिलो पटक पुरूषको तर्फबाट हेमन गुरुङ र महिल ...

                                               

अखिल नेपाल फुटबल सङ्घ

अखिल नेपाल फुटबल सङ्घ नेपालमा फुटबलको आधिकारिक परिचालक निकाय हो । सङ्घ नेपाल राष्ट्रिय फुटबल टिम तथा क्लब प्रतियोगिताको लागि जिम्मेवार रहेको छ । एनफाको स्थापना सन् १९५१ मा भएको हो भने यसले फिफाको आधिकारिक मान्यता सन् १९७२ मा प्राप्त गरेको हो । हा ...

                                               

अजरबैजानमा फुटबल

अजरबैजानको सबैभन्दा लोकप्रिय खेल फुटबल हो। अजरबैजानमा सम्पूर्ण फुटबल खेलको निरीक्षण तथा नियन्त्रण गर्ने काम अजरबैजानको सरकारी रूपमा मान्यता पाएको एक संस्था अजरबैजान फुटबल महासङ्घ अथवा एएफएफएले गर्ने गर्दछ जसले राष्ट्रिय फुटबल लिग र एएफएए सुप्रिम ...

                                               

आहा! रारा गोल्डकप २०७३

आहा! सहारा गोल्डकप २०७३ आहा! सहारा गोल्डकपको १५ औँ संस्करणको फुटबल प्रतियोगिता हो । यस फुटबल प्रतियोगितामा तीन विदेशीहरू सहित १२ टिमको सहभागिता रहेको थियो । सहारा क्लबको आयोजनामा माघ ४ गतेबाट १५ गतेसम्म पोखरा रंगशालामा संञ्चालन भएको प्रतियोगितामा ...

                                               

इन्टर मिलान

इन्टर मिलान वा एफ.सी इन्टरनासोनल मिलानो मिलानमा अवस्थित व्यवसायिक फुटबल क्लब हो । यसको स्थापना ९ मार्च १९०८ मा भएको थियो ।

                                               

इभान राकिटिच

इभान रेकिटिच क्रोएसियन पेशेवर फुटबलर हुन् जो स्पेनी क्लब बार्सिलोना र क्रोएसिया राष्ट्रिय टिमका लागि केन्द्रिय वा आक्रामक मिडफिल्डरको रूपमा खेल्ने गर्दछन् । बसेलबाट व्यवसायिक फुटबल जीवनवृत्ती सुरू गरेका रेकिटिचले साल्के ०४ सँग हस्ताक्षर गर्नुअघि ...

                                               

एएफसी च्यालेन्ज कप फुटबल-२०१२

Palestine – Qualification Group A winners तुर्कमेनिस्तान – Qualification Group B runners-up ताजिकिस्तान – Qualification Group C runners-up माल्दिभ्स – Qualification Group C winners भारत – Qualification Group B winners नेपाल – Qualification Group ...

                                               

एथलेटिको डे कोलकोता

एथलेटिको डे कोलकाता एक इन्डियन सुपर लिग खेल्ने फुटबल क्लब हो ।जसको स्थापना ७ मे २०१४ मा भएको थियो ।भने यस क्लब सुपर लिग जित्ने पहिलो भाग्यशालि क्लब हो ।यो क्लब कोलकाताको पुर्वी बङ्गालमा अवस्थित फुटबल क्लब हो । यस टिमको मालिक भने कोलकाता खेलकुद प् ...

                                               

एसियाली फुटबल महासंघ

एसियाली फुटबल महासङ्घ एएफसी एसियाभित्र फुटबल आयोजना गर्ने एउटा आधिकारिक निकाय हो। यस सङ्घका ४६ वटा सदस्य देशहरू छन, र ति देशहरू मध्य धेरै देशहरू एसिया महादेशमा स्थित छन् । युरोप तथा एसिया दुवै क्षेत्रका राष्ट्रहरू, जस्तै टर्की, ताजिकिस्तान, अजरबै ...

                                               

काँकडभिट्टा गोल्डकप २०७३

काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनमा दोस्रो काँकरभिट्टा गोल्डकप २०७३ यहि पौष २१ देखी माघ १ गते सम्म हुने भएको छ। प्रतियोगितामा कुल १० टिमको सहभागीता रहनेछ र सम्पूर्ण खेलहरु काँकडभिट्टा माविको खेल मैदानमा हुने भएको छ। प्रतियोगितामा प्रथम हुन ...

                                               

क्याप्टेन (फुटबल)

क्याप्टेन फुटबल खेलको एउटा टिमका मुख्य सदस्य हुन्।जुन सधै टिमको मुख्य पात्रका रूपमा रहेको हुन्छ ।प्राय टिमहरूका क्याप्टेन टिमकै खेलाडीहरू तथा प्रशिक्षकहरूबाट छनोट गरिन्छ।

                                               

क्लास-जान हन्टेलार

डर्क जान क्लास "क्लास-जान" हन्टेलार, उर्फ द हन्टर, डच पेशेवर फुटबलर हुन् जो स्ट्राइकरको रूपमा एएफसी एज्याक्स र नेदरल्यान्ड राष्ट्रिय फुटबल टिमका लागि खेल्दछन् । हन्टेलार उत्कृष्ट फर्स्ट टचका साथ बहुफलप्रद स्ट्राइकर हुन जसको खेल शैली मार्को भान बा ...

                                               

दक्षिण एसियाली फुटबल संघ

दक्षिण एसियाली फुटबल महासङ्घ) जसको स्थापना सन् १९९७ सालमा भएको थियो । यो एउटा महादेशका उप महादेशीय फुटबल सङ्घ हो जसका सात सदस्य राष्ट्र रहेका छन् । ती सदस्य राष्ट्रहरू बङ्गलादेश,भुटान,भारत,नेपाल,श्रीलङ्का,माल्दिभस्,पाकिस्तान हुन् । जुन भुटान बाहे ...

                                               

पेनाल्टी-सुटआउट

पेनाल्टी सुटआउट अथवा यसलाई टाइब्रेकर पनि भन्ने चलन छ । यो फुटबल खेलको एक महत्त्वपूर्ण नियम हो । यसले फुटबल खेलमा बिजेता र उपबिजेता छुट्ट्याउन विशेष भुमिका निर्वाह गर्दछ । फुटबल खेलमा निर्धारित ९० मिनेटको समयमा पनि खेलको कुनै पनि स्पष्ट नतिजा आउन ...

                                               

फिफा पुस्काज पुरस्कार

"फिफा पुस्काज पुरस्कार" २० अक्टोबर २००९ मा फिफाले सेप ब्लाटरको अध्यक्षतामा स्थापना गरेको पुरस्कार हो, जुन क्यालेन्डर वर्षको सुन्दर वा सर्वोत्कृष्ट गोल गर्ने पुरूष वा महिला खेलाडीलाई दिने गरिन्छ । यो पुरस्कार सन् १९५० र १९६० को बिचमा रियल म्याड्रि ...

                                               

फुटबलमा प्रयोग हुने शब्दावली

एसोसिएसन फुटबल को लागि सन् १८६३ मा बेलायतमा पहिलो पटक कानुन सङ्ग्रह गरिएको थियो । यद्दपी फुटबललाई लात्ती हानेर खेल्न थालिएको धेरै अघिदेखि हो । आजसम्म फुटबल सँग सम्बन्धित शब्दावलीको सङ्ख्या हजारौँको तादातमा पुगेका छन् । यस खेलको क्रमविकासलाई समयसँ ...

                                               

युइएफए युरोपेली च्याम्पियनसिप

युइएफए युरोपियन च्याम्पियनसिप युरोपेली फुटबल महासङ्घका सदस्य राष्ट्रहरूबिच युरोपेली विजेताको फैसला गर्न गरिने प्रतियोगिता हो। सन् १९६० यता हरेक चार वर्षमा आयोजना गरिँदै आएको यो प्रतियोगिताको सुरुको नाम युइएफए युरोपियन नेसन्स कप थियो भने सन् १९६८ ...

                                               

लुइस भान गाल

एलोसियस पलस मारिया भान गाल, लुइस भान गाल नामले विश्वविख्यात, डच फुटबल प्रबन्धक हुन जो हाललाई म्यानचेस्टर युनाइटेड फुटबल क्लब का प्रबन्धक हुन । उनले यसअघि एएफसी एज्याक्स, एफसी बार्सिलोना, एजेड, बायर्न म्युनिख र नेदरल्यान्ड राष्ट्रिय फुटबल टिममा पन ...

                                               

लोथर म्याथियस

लोथर हरबर्ट म्याथियस जर्मन फुटबल प्रबन्धक र पुर्व खेलाडी हुन् । कप्तानको तवरमा पश्चिम जर्मनीलाई सन् १९९० फिफा विश्वकपको गरिमामय उपाधि जिताएका म्याथियसले सोही वर्ष युरोपियन वर्ष खेलाडीको उपाधि जितेका थिए । सन् १९९१ मा उनले फिफा वर्ष खेलाडीको उपाधि ...

                                               

वेस्ले स्नाइडर

 वेस्ले स्नाइडर डच पेशेवर फुटबलर हुन जो टुर्कीस क्लब गालातासारे र नेदरल्यान्ड राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्तिको भूमिकामा मैदानमा उत्रन्छन् । सन २०१० का लागि फिफाले संसारका ३ उत्कृष्ट मिडफिल्डरको सुचिमा उनलाई पनि समावेस गरेको थियो । एएफसी ए ...

                                               

सन् २०१२-२०१३ को प्रिमियर लिग

सन् २०१२-२०१३को प्रिमियर लिग बेलायती फुटबल क्लबहरूको लागि व्यवसायिक लिग हो । सन् १९९२ देखि सुरु भएको यो लिग एक्काइसौं संस्करण हो । यसपालीको खेल तालिका सन् २०१२ जुन १८ मा सार्वजनिक भएको थियो । यो फुटबल लिग सन् २०१२ अगष्ट १८मा सुरु भएर सन् २०१३ मे ...

                                               

सेभेन-ए-साइड

फुटबल खेलका लागि सामान्यतः एकातिर ११ जना र अर्कोतिर पनि ११ जना खेलाडी चाहिन्छ। अचेल भने फुटबल खेल्न कम खेलाडी भए पुग्ने भएको छ। अहिले विश्वमा चलेका कम खेलाडी पुग्ने फुटबल खेलहरूमा सेभेन-ए-साइड र फाइभ-ए-साइड छन्। सेभेन-ए-साइडमा एउटा टोलीमा सातजना ...

                                               

हेटौंडा गोल्डकप २०७३

हेटौडा गोल्डकप २०७३ फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको थियो। विसं २०७३ पुस २३ गते शनिबार हेटौँडामा भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो। खेलको १८औँ मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्म ...

                                               

ह्याट्रिक

खेलमा ह्याट्रिएक खेलको समयमा लगातार तिन पटक वा सो भन्दा बढीको उपलब्धि मानिन्छ अथवा लगातार तिनमा आधारित कुनै अन्य उपलब्धिलाई पनि भन्ने गरिन्छ । ह्याट्रिक भन्ने शब्द पहिलो चोटी क्रिकेटमा सन् १८५८ मा प्रयोग गरिएको थियो जब एक अङ्ग्रेज बलर एचएच स्टेफन ...

                                               

२०१६ फिफा यू-१७ महिला विश्व कप

२०१६ फिफा महिला विश्वकप फिफा यु-१७ महिला विश्वकपको पाचौँ संस्करण हो ।जोर्डनले पहिलोपटक यस प्रतियोगिताको आयोजना गरेसँगै पहिलै पटक यस प्रतियोगितामा सहभागीता जनाउने सुवर्ण अवसर प्राप्त गरेको थियो ।३० सेप्टेम्बर देखि २१ अक्टोबर २०१६ सम्म सञ्चालन भएको ...

                                               

२०१७ फिफा यु-१७ विश्व कप

२०१७ फिफा यु-१७ विश्व कप २०१७ सेप्टेम्बर देखि अक्टोबर सम्म दक्षिण एसियाली मुलुक भारतले पहिलोपटक आयोजना गर्दैछ ।यो यस प्रतियोगिता अन्तर्गतको १७ औ प्रतियोगिता हुनेछ। यस प्रतियोगितामा विभिन्न छनोट भएका २४ राष्ट्रहरूका किशोर तथा युवा फुटबल खेलाडीहरूक ...

                                               

ब्राजिल राष्ट्रिय फुटबल टोली

ब्राजिल राष्ट्रिय फुटबल टीम ले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउने गर्छ ।फिफा विश्वकपको सबैभन्दा सफल यस टिमले पाँच पटक विश्वकप र चार पटक कन्फेडेरेसन कप समेत जित्न सफल भएको छ।

                                               

नवौं राष्ट्रपति रनिङ शिल्ड २०७४

नवौँ राष्ट्रपति रनिङ शिल्ड २०७४ जुन राष्ट्रपति रनिङ शिल्डको नवौँ संस्करण हो। डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले ९ औँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुदको उपाधि २०७४ असार २४ शनिबार जितेको थियो। जम्मा ८ खेलहरू सहभागी गरिएको उक्त विद्यालयस्तरी ...

                                               

राष्ट्रपति रनिङ शिल्ड

वि.स.२०६५ साल सम्म यस खेलकुद प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रूपमा आयोजना गरिन्थ्यो।त्यसैले यसप्रकाले राष्ट्रपति रनिङ शिल्डको सुरूवाट वि.स.२०६६ साल देखि भएको हो ।

                                               

आर्मेनिया राष्ट्रिय फुटबल टोली

आर्मेनिया राष्ट्रिय फुटबल टिम आर्मीनियालाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिनिधित्व गर्दछ र आर्मेनिया फुटबल फेडरेशन द्वारा नियन्त्रित गरिएको छ, सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेपछि टोलीले १२ अक्टोबर, १९९२ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको ...

                                               

इजरायल राष्ट्रिय फुटबल टोली

इजरायल राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इजरायलको प्रतिनिधित्व गर्ने गर्छ । यो इजरायल फुटबल एसोसिएशन द्वारा संचालित छ । इजरायलको राष्ट्रिय टोली अनिवार्य प्यालेस्टाइनको प्रत्यक्ष उत्तराधिकारी इरिट्ज इजरायलको राष्ट्रिय टोली ...

                                               

इरान राष्ट्रिय फुटबल टोली

इरान राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इरानको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो इरान फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

                                               

उरुग्वे राष्ट्रिय फुटबल टोली

उरुग्वे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उरुग्वेको प्रतिनिधित्व गर्दछ र उरुग्वे फुटबल सङ्घरा नियन्त्रित गर्ने गरिन्छ । टिम सामान्यतः लोस खर्रुअस् या ला सेलेस्ते को रूपमा पनि चिनिन्छ । उरुग्वेले कोपा अमेरिका प्रतियोगिता रिका ...

                                               

एङ्गोला महिला राष्ट्रिय फुटबल टोली

एङ्गोला महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा एङ्गोलाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो एङ्गोलामा फुटबलको लागि शसकीय निकाय एङ्गोला फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →