Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 8



                                               

कायरा दत्त

कायरा दत्त एक भारतीय मोडल र चलचित्र अभिनेत्री हुन् । उनले सन् २००९ मा रकेट सिंह - सेल्सम्यान नामक बलिउड चलचित्रबाट आफ्नो अभिनय जीवनको सुरुवात गरेकी हुन् ।

                                               

कार्ल काउत्स्की

कार्ल काउत्स्की - जर्मन सामाजिक-प्रजातन्त्रवादका दोस्रो इन्टरनेसनलका एक जना नेता पछि गएर मार्क्सवादीप्रति गद्दारी गरे, अवसरवादको एक अत्यन्त कतरनाक तथा अनिष्टकार धारा - केन्द्रवाद का सिद्धान्तकार बने । जर्मन सामाजिक-प्रजातन्त्रवादी मुखपत्रिका Die ...

                                               

कार्ल मार्क्स

कार्ल हेन्-रिक् मार्क्स एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । उनको विचार सिद्धान्तको आधारमा वर्तमान साम्यवाद को जन्म भएको हो । कार्ल मार्क ...

                                               

कालिदास

कालिदास संस्कृत भाषाका सबैभन्दा महान् कवि र नाटककार थिए । कालिदास को शाब्दिक अर्थ "कालीको सेवक" भन्ने बुझिन्छ । कालिदास शिवका पनि भक्त थिए। उनले पौराणिक कथाहरू र दर्शनलाई आधार मानेर रचनाहरू गरेका छन् । कलिदास आफ्नो अलंकार युक्त सुन्दर, सरल र मधुर ...

                                               

काली बहादुर मल्ल

काली बहादुर मल्ल प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट जाजरकोट जिल्ला क्षेत्र नम्बर एकबाट विजयी संविधानसभा सदस्य देश र जनताको हितमा पार्टीले खेलेको भूमिका नै आफ्नो विजयको कारण भएको बताउनुहुन्छ। २०१४ साल फागुन २१ गते जा ...

                                               

कालु कुमाले

कालु कुमाले एक बहुप्रतिष्ठित नेपाली मूर्तिकार हुन्। क्रोधकला शिरोमणि उपाधिद्वारा विभूषित उनको वास्तविक नाम कालु दक्षप्रजापति थकु हो। मूर्तिकार कुमाले क्रोध मूर्तिकलाका सबैभन्दा सिद्धहस्त व्यक्तित्वका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिच ...

                                               

कालु पाँडे

कालु पाँडे वा कालु पाण्डे एक महान् गोरखाली क्षत्रिय भारदार हुन्। गणेश पाँडेका वंशज पाँडे उच्च इमान्दारिता, पराक्रम र शौर्यको महिमा नेपाली इतिहासमा छ। पाँडे वंशका कुलदीपक पनि मानिन्छन् । विराज थापा मगरले हमला गर्न हिचकिचाउँदा उनी महेश्वर पन्त सँगै ...

                                               

काशीदास (कुशभद्रा)

काशीदास वा कुशभद्रा आत्रेयगोत्री पानी पोखरेल का मूलपुरुष हुन् । पोखरेलका पुर्खा काशीदास वि.सं.५८३ तिर दुल्लु आइपुगेको देखिन्छ । उनी यसरी हिमाली राज्यतिर पस्नाको प्रमुख कारण भारतको कन्नोजमा भएको मुसलमानहरूको तत्कालीन आक्रमण रहेको पाइन्छ । मुसलमानक ...

                                               

किम इल-सुङ

किम इल-सु (अङ्ग्रेजी: Kim Il-sung, अङ्ग्रेजी: ; उत्तर कोरियाको स्थापना वर्ष सन् १९४८ देखि उनको मृत्यु वर्ष सन् १९९४ सम्म उत्तर कोरियाका नेता थिए । उनले सन् १९४८ देखि सन् १९७२ सम्म प्रमुखको पद तथा सन् १९७२ देखि सन् १९९४ सम्म राष्ट्रपतिको पद सम्हाल ...

                                               

किम कार्दशियन

किम्बर्ले किम कार्दशियन वेस्ट एउटा अमेरिकी टेलिभिजन व्यक्तित्व, सामाजिक कार्यकर्ता, फ्यासन डिजाइनर, व्यावसायी महिला, मोडल, अभिनेत्री हुन् । उनी अमेरिकाको लस एन्जलसमै आफ्नो जीवनको वाल्यकाल बिताएकी छिन् ।

                                               

किरण कुमारी राय

किरण कुमारी राय समानुपातिक तर्फ नेकपा का सभासद हुनुहुन्छ। राजनीतिमा सक्रिय आफ्ना श्रीमान् रामनिरञ्जन राय यादवको २०५४ सालमा हत्या भएपछि त्यसै वर्ष राजनीतिमा प्रवेश गरेकी यादव हाल अखिल नेपाल महिला संघका जिल्ला सदस्य तथा लोकतान्त्रिक मधेसी सङ्घ सर्ल ...

                                               

किरण क्षेत्री

किरण क्यारी छेत्री जन्म २६ अगस्ट १९७४ नेपाली मूलकी अमेरिकी पत्रकार हुन्। यिनले सन् २०११ सम्म सि एन टेलिभिजनमा समाचारवाचक र त्यसअघि फक्स न्यूज च्यानलको समाचार प्रस्तोताको रूपमा काम गरेकी थिइन्। हाल उनी पत्रकारिता क्षेत्रमा नै कार्यरत छिन्।

                                               

किरण खेर

किरण खेर १४ जुन १९५५ किरोन वा किरण पनि) एक भारतीय अभिनेत्री र राजनेत्री हुन। वर्तमानमा उनी चण्डीगढ संसदीय क्षेत्रबाट सांसद छिन्। उनी अनुपम खेरकी पत्नी हुन्। सन् २०१४मा लोकसभा चुनावमा भाग लिदै किरण खेरले सक्रिय राजनीतिमा कदम राखिन्। बीजेपीको टिकटम ...

                                               

किरण गुरुङ्ग

किरण गुरुङ विद्यार्थी अवस्थादेखि नै राजनीतिमा होमिएका, वामपन्थी आन्दोलनमा लागेर दश वर्ष भूमिगत जीवन बिताइसक्नुभएको छ। उहाँ नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ। तनहुँ क्षेत्र नं. ३बाट संविधान सभा सभासद निर्वाचित गुरुङ २०४८ सालको आम चुनावमा पनि ...

                                               

किरण चेम्जोङ

किरण चेम्जोङ नेपाली राष्टिय फुटबल टोलीका वर्तमान गोकरक्षक हुन्। उनी एन्फा एकेडेमी उत्पादन पनि हुन्। सन् २०१७ देखि उनी व्यवसायिक फुटबल खेलका लागि माल्दिभ्सको क्लब टिसी स्पोर्ट्स क्लबमा अनुबन्धित भएका थिए भने सन् २०१९ देखि उनी भारतको आइलिगमा खेल्ने ...

                                               

किरण बेदी

किरण बेदी एक भारतीय राजनीतिकर्मी, सामाजिक कार्यकर्ता, अवकासप्राप्त प्रहरी कर्मचारी, भूतपूर्व टेनिस खेलाडी र भारतीय प्रहरी सेवाको प्रथम वरिष्ठ महिला अधिकारी हुन् । उनले विभिन्न पदहरू ग्रहण गरी आफ्नो कार्य-कुशलताको परिचय दिएकी छिन् । उनले संयुक्त आ ...

                                               

किरण यादव

किरण यादव त्रिभुवन विश्वविद्यालय बाट अर्थशास्त्रमा स्नातक समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। महोत्तरी निवासी ४१ वर्षीया यादव नेपाल महिला संघकी आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ। आफ्नो पारिवारिक वातावरणका कारण २०४६ सालदेखि राजनीति ...

                                               

किरण सम्शेर राणा

किरण सम्शेर ज.ब.रा. नेपालका पूर्व प्रधान सेनापति हुन्। यिनले २००७ देखि २०१२ सम्म प्रधान सेनापतिको रूपमा काम गरेका थिए। यिनी टङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए। यिनी १९७४ देखि १९७८ सम्म संयुक्त अधिराज्यका लागि नेपाली राजद ...

                                               

किरणकुमार राई (साहित्यकार)

राईका मौलिक कृतिहरू यी हुन्- १. आत्मसम्मोहन र घाइते शब्दहरू कवितासँग्रह, सन् १९९५ २. शब्दसित साइनो गाँस्दै भारतीय नेपाली कविहरूको परिचयात्मक लेख सँगालो राईले अनुवाद गरी नेपालीमा प्रकाशित ग्रन्थहरू यी हुन्- १. अर्धवृत्त जीवनयात्रा सन् १९९७ २. अभ्य ...

                                               

किशोर गिरी

अशोक बराल हाल झापा ११ क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।उनी मोफसलका प्रतियोगितामा यसै क्लबबाट सहभागीता जनाउने गर्दछ। यस्तै २०७२ सलको राष्ट्रिय लिग भने मोरङ फुटबल क्लबबाट खेलेका थिए।यस्तै त्यस पछि उनी केही मोफसलका फुटबल प्रतियोगितामा हिमालयन शेर्प ...

                                               

किशोर नरसिंह राणा

कमाण्डिङ्ग कर्णेल किशोर नरसिंह राणा नेपालको ऐतिहासिक भवनहरूको डिजाइनर इन्जिनियर हुन्। यिनी काजी बालनरसिंह कुँवरका नाति एवम् बद्री नरसिंहका पाचौँ पुत्र हुन्। यिनले थोमसन सिभिल इन्जिनियरिङ्ग, रूर्की, भारतबाट शिक्षा हासिल गरेका थिए।

                                               

किशोर नेपाल

किशोर नेपालको जन्म सन् १९५२ जुन ६ मा नुवाकोट जिल्लाको झिल्टुङमा भएको हो। उनले एम ए, नेपाली संस्कृति, इतिहास र मानवविज्ञान - त्रिभुवन विश्वविद्यालय तथा Journalism and Communication - Leland Stanford Junior University, California, USA बिषयमा उच्च अ ...

                                               

किशोर पहाडी

उनको पहिलो रचना वि.सं. २०३३ मा रूपरेखामा एकाङ्की प्रकाशित भएको थियो। उनका प्रकाशित कृतिहरूः त्यो तलाको मालिक अनुवादित कथासँग्रह, वि.सं. २०५९ कथा-कोण संयुक्त कथासँग्रह, वि.सं. २०४३ शहरमा बत्ती निभेको बेला कवितासँग्रह, वि.सं. २०५३ बाच्नु र बाँचेकाह ...

                                               

किशोर मालाकार

चलचित्र कलाकार किशोर मालाकारको जन्म वि.सं. २०१० साल भदौमा भएको थियो। उहाँले करिब दुई दशक अभिनय गर्नुभयो। उनको २०५५ साल मंसिर ४ गते निधन भयो। उहाँका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ। उहाँले के घर के डेरा नामको नेपाली चलचित्रमा पहिलोपटक अभिनय ...

                                               

कीर्तीनिधि विष्ट

कीर्तिनिधि बिष्ट पञ्चायती व्यवस्थाका प्रधानमन्त्री थिए । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासन सत्ता लिए पछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।

                                               

कुँवर इन्द्रजित सिंह

के.आई. सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह नेपाली क्रान्तिकारी तथा विद्रोही नेता हुन्। सिंह नेपालका २० औं प्रधानमन्त्री थिए। यिनी होमियोप्याथी सम्बन्धी डाक्टर थिए। उनी सात सालको क्रान्तिमा मुक्तिसेनाको पश्चिम तर्फको कमाण्डर थिए। उनले दिल्ली सम्झौता ...

                                               

कुञ्जना घिमिरे

कुञ्जना घिमिरे, नेपाली हास्य अभिनेत्री तथा सामाजिक कार्यकर्ता हुन् । लोकप्रिय टेलिशृङ्खला मेरी बास्सैको भूमिकाहरू मध्ये एक प्रमुख भूमिकामा रहेकी कुञ्जनाको सिरियलको नाम सुन्तली रहेको छ ।

                                               

कुन्ता शर्मा

कुन्ता शर्मा को जन्म सन् १९४६, अगष्ट १७ विक्रम सम्बत्: २००३, भाद्र ०१ गते शनिवार भएको हो । पुरुषद्वारा नारीहरूप्रति गरिएका थिचोमिचो माथि कविताका माध्यमबाट कडा व्यङ्ग्यप्रहार गर्ने कुन्ता शर्मा नेपाली साहित्यकी सशक्त नारी हस्ताक्षर हुन् ।

                                               

कुन्ती

कुन्ती महाभारतमा बाशुदेवकी बहिनी, हस्तिनापुरका राजा पाण्डुकि पत्नी तथा कर्ण, युधिष्ठिर, भीमसेन र अर्जुनकि आमा पनि हुन् । उनिलाई सत्य, निष्ठा तथा विवेक र त्यागको प्रतिकको रूपमा मानिन्छ । उनले ऋषि दुर्वासाबाट कुनै पनि देवतालाई बोलाउन सक्ने वरदान पा ...

                                               

कुबेरबहादुर ओली

कुबेरबहादुर ओली एकिकृत नेकपा माओवादीको तर्फबाट संविधानसभा सभासद‍मा चुनिनुभएका माओवादीको थारुवान राज्य समिति सदस्य तथा अखिल नेपाल किसान सङ्घ का केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। माओवादी नेता मोहन बैद्य किरणले संविधानसभा सभासदबाट राजीनामा दिएपछि माओवा ...

                                               

कुमार नरसिंह राणा

ब्रिगेड कर्णेल मान्यवर नेपाल तारा कुमार नरसिंह राणा नेपालको प्रथम सिभिल इन्जिनियर हुन् । उनी काजी बालनरसिंह कुँवरका नाति र बद्रीनरसिंह राणाका काँहिला छोरा हुन् । उनका भाइ किशोर नरसिंह राणा पनि सिभिल इन्जिनियर हुन् । यिनले थोमसन सिभिल इन्जिनियरिङ् ...

                                               

कुमार पन्त

कुमार पन्त गैर आवासीय नेपाली नेता तथा नेपाली मूलका जर्मनीका एक व्यवसायी हुन्, जो हाल गैर आवासीय नेपाली सङ्घ को अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष को रूपमा रहेका छन्।

                                               

कुमार बस्नेत

कुमार बस्नेत नेपालका लोक गायक तथा लोकगीतका सर्जक हुन्। उनले ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीतहरू गाएका छन्। समाजका विकृति, विसङ्गती, कुसंस्कारहरूलाई लोकगीतमार्फत् जनतामा ल्याउने उनको विशेषता हो। उनी काठमाडौं ...

                                               

कुमार मंगलम बिरला

कुमार मंगलम बिरला एक भारतीय उद्योगपति तथा आदित्य बिरला समुहका अध्यक्ष हुन् । बिरला समुह भारतमा सबै भन्दा ठुलो समुह निगम मध्ये पर्दछन् । यो समूह भारतको तेस्रो सबै भन्दा ठूलो व्यापारिक समूह हो । उहाँ बिरला प्रविधि तथा विज्ञान संस्थान का कुलपति पनि ...

                                               

कुमार राई

कुमार राई ले आफ्नो राजनीति कम्युनिस्ट पार्टीको सदस्य भएर सुरू गर्नु भएको हो। काठमाडौंंको सरस्वती क्याम्पसमा स्तवन्त विद्यार्थी युनियनको राजनीतिमा २०२६ सालमा लागेपछि राई राजनीतिसँग नजीकिएको हो। उहाँ २०४२ सालमा नेपाली कांग्रेससँग नजिकहुनुभएको हो। क ...

                                               

कुमार संगाकारा

कुमार चोकशानडा संगाकारा एक श्रीलङ्काली क्रिकेट खेलाडी तथा श्रीलङ्काको राष्ट्रिय क्रिकेट टीम का पूर्व कप्तान हुन। उनी बायाँ हाते शीर्ष क्रमका बल्लेबाज हुन । उनी श्रीलङ्काका एक चर्चित क्रिकेट खेलाडी मात्र नभई कानुनका बिद्यार्थी समेत हुन् । उनी एकदि ...

                                               

कुमारी मुक्तान

कुमारी मुक्तान प्रत्यक्ष निर्वाचन प्रणालीमा दुवै जोडीले जित्ने ४ जोडी माओवादी सभासद् जोडी मध्ये एक हो। कुमारीका पति दावा तामाङ काभ्रेबाट विजयी हुनुभएको छ। पदमपोखरी -२ ठूल्ठालीमा जन्मनुभएकी कुमारी सानैदेखि विद्यार्थी राजनीतिबाट राजनीतिमा साइत गर्न ...

                                               

कुल बहादुर गुरुङ

कुलबहादुर गुरुङ नेपाली राजनीतिज्ञ तथा प्रजातन्त्र सेनानी हुन्। अहिले उनी नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य छन्। यस अघि उनी कांग्रेसको महामन्त्री थिए। गुरुङ २००७ सालदेखि राजनीतिमा संलग्न रहँदै आएका छन्। पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी ...

                                               

कुलचन्द्र गौतम

कुलचन्द्र गौतम नेपालका कूटनीतिज्ञ हुन्। उनले लामो समय संयुक्त राष्ट्रसंघमा काम गरेका छन्। संयुक्त राष्ट्रसंघमा सबैभन्दा माथिल्लो ओहदामा पुग्ने उहाँ एक नेपाली पनि हुनुहुन्छ। उहाँको जन्म गुल्मी जिल्लाको अमरपुर गाउँमा २००६ साल मंसिर ६ गते भएको हो। उ ...

                                               

कुलमण्डन खाँ

कुलमण्डन खाँ वा कुलमण्डन खाँण कास्कीका राजा थिए । उनले कास्की राज्य हत्याएपछि उनलाई दिल्लीका बादशाहले फारसी उपाधि "शाह" दिएका थिए । उक्त उपाधि पश्चात उनलाई कुलमण्डन शाह भनी सम्बोधन गरियो । शाह उपाधि पाउनासाथ उक्त वंशको थर रहन गयो र शाह वंशको स्था ...

                                               

कुलमान घिसिङ

रामेछापको दुर्गम गाउँ बेथान मा जन्मिएका कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो। ५ कक्षा पास गरेपछि उनी दाइहरूसँग काठमाडौँ आएपछि बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे। अस्कल क्याम्पसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा ...

                                               

कुलशेखर शर्मा

कुलशेखर शर्मा नेपाल राष्ट्र बैङ्कको छैठौं गभर्नर हुन् । उनको कार्यकाल सन् १९७९ देखि १९८४ सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रामा मात्र रह्यो ।

                                               

कुलानन्द ढकाल

कुलानन्द ढकाल गोरखाका राजा पृथ्वीनारायण शाहका राजनीतिक ज्योतिष थिए। नेपाल एकीकरणको अभियानमा एक कुशल राजनीतिक तथा ज्योतिषीय सल्लाहकारको रूपमा यीनले महत्त्वपुर्ण टेवा पुर्‍याएको जनश्रुति पाईन्छ। यीनको मुल वासस्थान गोरखा जिल्लाको वोर्लाङमा रहेको थिय ...

                                               

कूल प्रसाद नेपाल

कूल प्रसाद नेपाल पाल्पा क्षेत्र नं.३बाट निर्वाचित सभासद कुलप्रसाद नेपाल नेकपा एमालेका पाल्पा जिल्ला कमिटी सदस्य हुनुहुन्छ। ५७ वर्षीय नेपालले वामपन्थी राजनीति मार्फत २०२४ सालमा आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएको हो। पञ्चायत विरोधी राजनीतिमा संलग ...

                                               

कृति सेनन

कृति सेनन एक भारतीय मोडल तथा अभिनेत्री हुन् । उनले मोडलिङबाट आफ्नो व्यबसायीक जीवनको सुरूवात गरेकी हुन । उनले आफ्नो अभिनयको पदार्पण सुकुमारद्वारा निर्देशित तेलुगु चलचित्र १:नेनोककाडीन बाट गरिन । उनको पहिलो बलिउड चलचित्र सब्बिर खान निर्देशित हिरोपन ...

                                               

कृतिका सेंगर

कृतिका सेंगर भारतीय टेलिभिजन अभिनेत्री हुन् जो मुख्यत पुनर्विवाह नामको टेली शृङ्खला मा उनको दमदार आरतीको लागि जानिने गरिन्छिन । उनले झांसी की रानी टेली शृङ्खला मा रानी लक्ष्मीबाईको भूमिका निभाएकी थिइन् ।

                                               

कृष्टी मैनाली

कृष्टी मैनाली नेपाली चलचित्र क्षेत्रको एक चर्चित कलाकार हुन्। उनले नेपाली चलचित्र क्षेत्रमा सन् १९८५ मा "के घर के डेरा" चलचित्रबाट प्रवेश गरेकी थिइन्। उनका केही सफल चलचित्रहरू चिनो, सपना, चोखो माया हुन्।

                                               

कृष्ण कँडेल

कृष्ण कँडेल नेपालको लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता तथा सामाजिक कार्यमा संलग्न व्यक्ति हुन् । उनी कर्णालीका पूर्व सैनिक हुन् र हाल उनी नेपालको राजधानी काठमाडौंमा समेत कलाकारिता मार्फत चर्चित छन् । कृष्ण कँडेल कला र गला ...

                                               

कृष्ण कुमार चौधरी

कृष्ण कुमार चौधरी माओवादी थारुवान राज्य समिति सदस्य हुनुहुन्छ। ०४७ देखि एमालेबाट राजनीतिमा लाग्नुभएका चौधरी ०५६मा माओवादीमा प्रवेश गर्नुभएको थियो। उहाँले चार वर्षसम्म सीबीआर प्रोजेक्छमा काम गर्नुभयो। त्यहाँ नेत्रहीनहरूलाई पढाउनुभयो। ०५८ देखि पूर् ...

                                               

कृष्ण कुमारी परियार

कृष्ण कुमारी परियार १२ वर्षको सानो उमेरमै पञ्चायतविरोधी आन्दोलनमा क्रियाशील भएकी, संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक तर्फकी सभासद हुनुहुन्छ। २०३० सालदेखि प्रजातान्त्रिक आन्दोलनमा लागेकी परियार लोकतन्त्र स्थापनाको पछिल्लो आन्दोलनमा पनि उत् ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →