Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 80



                                               

सम्भोट लिपि

सम्भोट लिपि सातौँ शताब्दीमा तिब्बतको धर्म राजा स्रोङ्चन गम्पो का मन्त्री थोन्मि सम्भोट ले विकास गरेका लिपि हुन् । सम्भोटले राजाको अज्ञानुसार भारतको विद्वान लिपिकारहरूबाट शब्द-विद्याको ज्ञान हासिल गरी तिब्बतमा फर्के पछि अविष्कार गरेका थिए। यस लिपि ...

                                               

असमिया

असमिया भारतको असम प्रान्तमा बोलिने प्रमुख भाषा हो। भाषा परिवारको दृष्टिबाट यसको सम्बन्ध आर्य भाषा परिवारसँग छ र बङ्गाली, मैथिली, उडिया र नेपालीसँग यसको निकटको सम्बन्ध छ। यद्यपि असमिया भाषाको उत्पत्ति १६औं शताब्दीबाट मानीन्छ तर साहित्यिक अभिरुचिहर ...

                                               

कोङ्कणी भाषा

कोङ्कणी भाषा मुख्यतः भारतको कोङ्कण क्षेत्रमा बसोबास गर्ने कोङ्कणी लोकद्वारा बोलिने एक हिन्द-आर्य भाषा हो । यो भारतीय संविधानको आठौँ अनुसूचीमा पर्ने २२ अनुसूचित भाषाहरूमध्ये एक र गोवाको आधिकारिक भाषा हो । कोङ्कणी भाषाको सबैभन्दा पुरानो शिलालेख सन् ...

                                               

तुलू भाषा

तुलू भारतको कर्नाटक राज्यको पश्चिम तिर स्थित दक्षिण कन्नड र उडुपि जिल्लामा तथा उत्तरी केरलको केहि भागहरूमा प्रचलित भाषा हो। पहिले तुलू ब्राह्मण वैदिक र संस्कृत साहित्य लेख्नकोलगि तिगलारि नामक लिपिको उपयोग गर्ने गर्थे। तर धेरै कम साहित्य तुलू भाषा ...

                                               

तेलुगु भाषा

तेलुगु भाषा भारतका आंध्र प्रदेश राज्यको मुख्यभाषा र राजभाषा हो । यो द्रविड भाषा-परिवार अन्तर्गत पर्दछ । यो भाषा आन्ध्र प्रदेश बाहेक तमिलनाडु, कर्नाटक, ओडिसा र छत्तीसगढ राज्यहरूमा पनि बोलिन्छ। तेलुगुका तीन नाम प्रचलित छन् -- "तेलुगु", "तेनुगु" र " ...

                                               

बङ्गाली भाषा

बङ्गाली भाषा, बङ्गलादेश र भारतको पश्चिम बङ्गाल र उत्तर-पूर्वी भारतको त्रिपुरा तथा असम राज्यहरूमा बोलिने प्रमुख भाषा हो। भाषा परिवारको दृष्टिबाट यो भारोपेली भाषा परिवारको सदस्य हो। यस परिवारका अन्य प्रमुख भाषाहरूमा हिन्दी, नेपाली, पञ्जाबी, गुजराती ...

                                               

बोडो भाषा

बोडो, र बोरो, चिनियाँ तिब्बती भाषा हो जसलाइ खास गरी प्राथमिक रूपमा उत्तरपूर्व भारत, नेपाल र बङ्गाल क्षेत्रका बोडो मानिसहरूद्वारा बोल्ने गरिन्छ। यो भारतको स्वायत्त क्षेत्र बोडोल्यान्डको आधिकारिक भाषा र आसामको सह-आधिकारिक भाषा हो। यो भाषा भारतीय सं ...

                                               

भारतीय संविधानको आठौँ अनुसूची

भारतीय संविधानको आठौँ अनुसूची मा भारत गणराज्यमा आधिकारिक मान्यता प्रदान गरिएका भाषाहरूलाई सूचिकृत गरिएको छ। संविधानको कार्यान्वयनको समयमा आठौँ अनुसूचीमा कुनै भाषा समावेश हुनुको अर्थ सो भाषा राजभाषा आयोगमा प्रतिनिधित्व गर्न योग्य छ र सो भाषालाई चा ...

                                               

हिन्दी

हिन्दी भारतको संविधान अनुसार भारतको पहिलो राष्ट्र भाषा हो र यो भारतका बहुसंख्यक जनताले प्रयोग गर्ने भाषा पनि हो। हिन्दी मुख्य रूपले उत्तर तथा मध्य भारतका भूभागहरूमा बोलिन्छ। सन २६ जनवरी १९६५ मा हिन्दीलाई भारतको आधिकारिक भाषाको मान्यता दिइएको थियो ...

                                               

हो भाषा

हो २००१ को जनगणना अनुसार भारतमा मुख्य रूपले लगभग १.०४ मिलियन मानिसहरु द्वारा बोलिने आस्ट्रोएसियाटिक भाषा परिवारको एउटा मुण्डा भाषा हो। हो आदिवासी भाषा हो। यो ओडिशा, झारखण्ड, बिहार, छत्तीसगढ, पश्चिम बङ्गाल, असमको हो, मुण्डा, कोल्हा र कोल आदिवासी स ...

                                               

रोमन लिपि

रोमन लिपि लिखावटको त्यो तरिका हो जसमा अङ्ग्रेजी सहित पश्चिमी र मध्य यूरोपको सारी भाषाहरू लेखिन्छन्, जस्तै जर्मन, फ्रांसिसी, स्पैनिश, पोर्चुगली, इतालवी, डच, नर्वेजियन, स्वीडिश, रोमानियाई, इत्यादि। यी बायाँबाट दाहिनेतर्फ लेखिन्छ। अङ्ग्रेजीका अतिरिक ...

                                               

अष्टाध्यायी

अष्टाध्यायी महर्षि पाणिनीद्वारा रचिएको संस्कृत व्याकरणको सूत्रले युक्त भएको एक किताब हो । यो अत्यन्त प्राचीन ग्रन्थ हो । यसमा आठ अध्याय छन् । प्रत्येक अध्यायमा चार पाद छन् प्रत्येक पादमा ३८ देखि २२० सम्म सूत्र छन् । यसरी अष्टाध्यायीमा आठ अध्याय, ...

                                               

निरुक्त

निरुक्त हिन्दू धर्मका छः वेदांगों मध्येको एउटा छ। यसमा शब्द-व्युत्पत्ति को विवेचन गरिएकोछ; मुख्यतः वेदहरूमा आये भए पुरानो शब्दहरूको व्युत्पत्तिको विवेचन छ। निरुक्तमा शब्दहरूका अर्थ निकालनका लागि छोटे-छोटे सूत्र दिये भए छन्। यसका साथ नैं यसमा कठिन ...

                                               

मेघदूतम्

मेघदूतम् महाकवि कालिदास द्वारा रचित विख्यात दूतकाव्य हो। यसमा एक यक्षको कथा छ जसलाई कुबेरले अल्कापुरीबाट निष्कासित गरिदिएका थिए। निष्कासित यक्ष रामगिरि पर्वतमा निवास गर्दछ। वर्षा ऋतुमा त्यसलाई आफ्नो प्रेमिकाको सम्झनाले सताउन लाग्दछ। कामार्त यक्षल ...

                                               

वर्ण

एकै स्वर हुने ध्वनिलाई वर्ण भनिन्छ। यदि ध्वनिमा स्वर छैन भने वर्ण मानिन्दैन। जस्तै: हलन्त शब्द: राजन्को न्। यहाँ न् वर्ण होईन। संयुक्ताक्षर: कृष्णको ष्। यहाँ ष् वर्ण होईन। वर्ण २ प्रकारको हुन्छ। दीर्घ स्वर हुने वर्ण दीर्घ वर्ण: आ, ई, ऊ, ए, ऐ, ओ, ...

                                               

अश्लील चलचित्र

एक अश्लील चलचित्र नग्नता तथा यौन कृयाकलापहरूलाई स्पष्ट रूपमा देखाइएको चलचित्र हो । यस्ता चलचित्रहरू दर्शकमा यौन उत्तेजना पैदा गर्न तथा यौन सन्तुष्टि र निर्बान प्राप्त गर्ने उद्देश्यले निर्माण ñगरिएका हुन्छन । १९०० को दशकको प्रारम्भमा चलचित्रको आव ...

                                               

चलचित्र

चलचित्र, सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र आवाजको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्दछन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र भवनमा दे ...

                                               

चलचित्र निर्देशक

चलचित्र निर्देशक चलचित्र निर्माण गर्ने एक जिम्मेवारवार व्यक्ति हो। निर्देशकले पटकथालाई एक नाटकीय ढङ्गले प्रस्तुत गर्न कलाकारलाई दिशा निर्देश गर्दछन र लिखित कथालाई सुन्दर चलचित्रको रुप दिन्छन् । चलचित्र निर्देशक चलचित्रको प्रमुख व्यक्ति हो | निर्द ...

                                               

तलाश (हिन्दि चलचित्र)

फिल्मः तलाश निर्देशकः रिमा काग्ती निर्माताः आमिर खान, फरहान अख्तर र रितेश सिधवानी लेखकः रिमा काग्ती र जोया अख्तर कलाकारः आमिर खान, करिना कपुर, रानी मुखर्जी, नवाजुद्दिन सिद्दिकी, राजकुमार यादव आदि। तलाशमा आमिर खानले एक पुलिस इन्सपेक्टरको भूमिका गर ...

                                               

दि साइलेन्स अफ दि ल्याम्स

दि साइलेन्स अफ द ल्याम्स सन् १९९१ को अमेरिकी नियो-नोयर मनोवैज्ञानिक थ्रिलर फिल्म हो। टेड टैली द्वारा लिखित पटकथाबाट जोनाथन डेमे द्वारा निर्देशित यस चलचित्रको कथावस्तु थोमस थोरिस ह्यारिसको सोही नामको उपन्याससँग मिल्दोजुल्दो छ । यस चलचित्रमा जोडी फ ...

                                               

पीके (चलचित्र)

पीके एउटा भारतीय बलिउड चलचित्र हो । जसको निर्देशन राजकुमार हिरानीले गरेका हुन् । यस फिल्मको निर्माता राजकुमार हिरानी संगै विधु विनोद चोपडा र सिद्धार्थ रोय कपूर रहेका छन् । यो चलचित्र सन् २०१४ डिसेम्बर १९ मा प्रदर्शित भएको थियो । यस चलचित्रमा मुख् ...

                                               

भुल्ने पो हो की?

यसको छायाकंन अमेरिकाको अटलान्टा, टेन्नेसी, कोलोराडो, न्युयोर्क, नियाग्रा फल्स आदि स्थानमा गरिएको छ । अनिश थापाले कथा लेखेका हुन् । पटकथा प्रकाश पुरी र वसन्त अधिकारीको हो । टेकबहादुर सार्की चलचित्रका निर्माता हुन् । यसको डाइरेक्टर अफ फोटोग्राफि हि ...

                                               

मोटू पतलु

मोटु-पतलु एक भारतीय एनिमेटेड कार्टुन हो, जुन निकलोडियन च्यानलबाट प्रसारण हुन्छ । यो कार्टुन लट-पट कमिक्सबाट बनाइएको हो । यो कार्टुन सन् २०१२ अक्टोबर १६ मा "जोन बनेगा डन" भन्ने भागबाट प्रसारण हुन थालेको थियो । यो कार्टून चोस्मोस मायाले बनायको हो । ...

                                               

मिस ग्रान्ड इन्टरनेसनल

मिस ग्रान्ड इन्टरनेसनल प्रतियोगिता भनेको नयाँ "ग्रान्ड स्लैम" सौन्दर्य प्रतियोगिता हो सौन्दर्य प्रतियोगिता हो जुन अहिले सम्म निरन्तर प्रत्येक वर्ष आयोजना हुने गर्दछ। यो प्रतियोगिता थाइल्याण्डमा नवत इट्साराग्रिसिलद्वारा सन् २०१३ मा सुरु गरिएको हो। ...

                                               

एनर्रिके इग्लेसियास

एनर्रिक मागुएल इग्लेसियास प्रिस्लेर जन्म:८ मे १९७५) एक स्पेनी फिलिपिनी गायक, गीतकार, अभिनेता तथा रेकर्ड निर्माण हुन्। उनी उलियो इग्लेसियासका कान्छा छोरा हुन्। उनी हाल लातिनो पपका राजाको रूपमा परिचित छन्। एनर्रिके इग्लेसियासले सन् १९९० को दशकको मध ...

                                               

कुमार कान्छा

कुमार कान्छा प्रसिद्ध गायक हुनुहुन्छ। उहाँ भारतको मुर्म्बई मा बस्नुहुन्छ। पिता जागीरको सिलसिलामा दैलेख जिल्लाको बाँसीबाट कोलकाता पुगेका बेला कुमार जन्मनुभएको हो। उहाँको जन्म २०१४ मंसिर २८मा भएको हो। पिताको नाम मनबहादुर शाह र माताको नाम तुलसीदेवी ...

                                               

ड्यारेन क्रिस

ड्यारेन एभरेट् क्रिस् एक अमेरिकी अभिनेता, गायक, गीतकार सङ्गीतकार हुन। उनी शिकागोमा अवस्थित स्टारकिड प्रोडक्शन्स् नामक एक मिडिया र सङ्गीत थिएटर निर्माण कम्पनीको सह-संस्थापक र सह-सञ्चालक पनि हुन। उनी विशेष गरी फक्सको टिभी शृङ्खला ग्लीमा ब्लेन एंडरस ...

                                               

यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले (गीत)

यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले फत्तेमान राजभण्डारीले स्वर दिएको गीत हो। यस गीतका गीतकार यादव खरेल हुन्।

                                               

रोइला गीत

रोइला गीत नेपालका विभिन्न ठाउँ तथा क्षेत्रहरूमा गाइने एक प्रकारको नेपाली मौलिख गित हो । रोइला गीत एकल तथा दुई जनाले वा समुहमा पनि गाँउन मिल्ने खालको गित हो । मुख्य गरी यो गीतको जन्म थलोका रूपमा स्याङ्जा जिल्लाको आँधिखोलालाई लिन सकिन्छ ।

                                               

सयौँ थुङ्गा फूलका हामी

सयौँ थुङ्गा फूलका हामी, नेपालको राष्ट्रिय गान हो। यसलाई २०६४ साल साउन १८ गते लागू गरिएको थियो। यसलाई अन्तरिम संसदका सभामुख सुवासचन्द्र नेम्वाङ सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहको बीच २०६४ साउन १८ मा औपचारिक ...

                                               

हतारिँदै, बतासिँदै

यो गीत एक मिल्ने साथीको परिप्रेक्ष्यबाट प्रेरित भएको वैद्यको भनाई छ । यस गीतले नायकको प्रेमकथाबारे आफ्नो प्रेमीसँग कुरा गरेको आभास हुन्छ । गीतको अवधिभित्र नायकले आफ्नो प्रेमीलाई उनको निरन्तर प्रयासलाई प्रमाणित गर्दै छिट्टै भेट्ने वाचा गर्छन् । यस ...

                                               

नेपालका परम्परागत बाजाहरूको सूची

परम्परागत रूपमा नेपालमा बजाईने बाजाहरूको बारेमा लेखहरू संकलन गर्ने उद्देश्यले नेपालका परम्परागत बाजाहरू आयोजना सुरू गरिएको छ । हाल निम्न लिखित शिर्षकहरू समावेश गरिएका छन् । नयाँ शिर्षक थप्न, भैरहेका शिर्षकमा लेख सुरू गर्न तथा लेखिई सकेका लेखहरूला ...

                                               

ग्रीन डे

Cohen, Johnathan २००५, "Green Day not ready to rest Idiot" http, Billboard, मूलबाट नोभेम्बर २८, २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २७, २००५ । The Green Day Story Broadcast on Radio 1 Mon June २०, २००५ Alternate Link rpm. file) Spitz, Marc. Nob ...

                                               

रक सङ्गीत

रक संगीत एक प्रकारको चर्चित पाश्चात्य संगीत हो। यो संगीत अहिले विश्व प्रसिद्ध छ। यस संगीतमा एक गायक, एक रीदम गिटारवादक, एक लिड गिटारवादक, एक ड्रम‍र, एक ब्यास गिटारवादक र कहिलेकाहीं एक सिन्थेसाइजर वादक हुन्छन्। केही विश्वप्रसिद्ध रक समूह/गायक यस प ...

                                               

नारायणहिटी दरबार सङ्ग्रहालय

नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार वाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालीन ...

                                               

प्राकृतिक इतिहास संग्रहालय नेपाल

प्राकृतिक इतिहास सङ्ग्रहालय नेपाल नेपालको प्राकृतिक इतिहास सङ्ग्रहालय हो । वि सं २०३२ मा स्थापित यो सङ्ग्रहालय काठमाडौँको स्वयंभूमा अवस्थित छ । नेपालको प्राकृतिक इतिहास सम्बन्धि सामग्रीको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले यसको स्थापना भएको हो ...

                                               

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन भारतको राष्ट्रिय अन्तरिक्ष संस्थान हो जसको मुख्यालय कर्नाटक राज्यको राजधानी बंगलोर मा रहेको छ । संस्थानमा लगभग १७,००० कर्मचारी तथा वैज्ञानिक कार्यरत छन् । संस्थानको मुख्य कार्य भारतको लागि अन्तरिक्ष सम्बन्धि प्रव ...

                                               

मित्र तारा

मित्र वा अल्फा संन्टौरी, जसको बायर नाम α Centauri वा α Cen छ, नरतुरंग तारामण्डलको सबभन्दा चम्किलो तारा हो। यो पृथ्वीबाट देखिने भएका ताराहरूमाबाट चौथो सबभन्दा चम्किलो तारा पनि हो। पृथ्वीबाट एक देखिने वाला मित्र तारा वास्तवमा तीन ताराहरूको बहु तारा ...

                                               

भौतिक योजना तथा निर्माण मन्त्रालय

भौतिक योजना तथा निर्माण मन्त्रालय नेपाल सरकारको सबैभन्दा माथिल्लो सरकारी निकाय हो जसले भौतिक पूर्वाधारहरूनिर्माण, योजन्बद्ध शहरी विकाश, निर्माण कार्यमा किफायती तथा उच्च स्तरीय प्रविधिको प्रयोग, निर्माण मापदण्डहरूनिर्धारण तथा त्यस सम्बन्धि नीति नि ...

                                               

आन्तरिक दहन इन्जिन

आन्तरिक दहन इन्जिन वा अङ्ग्रेजी: internal combustion engine) यस्तो इन्जिन हो जसमा इन्धन एवं अक्सिजन एक बन्द कक्षमा जल्छ। दहन हुने यस बन्द कक्षलाई दहन कक्ष भनिन्छ।

                                               

कार्य (भौतिकशास्त्र)

भौतिक शास्त्रमा, कुनै वस्तुमाथि बल लगाउँदा उक्त वस्तु बलकै दिशामा स्थानान्तरण हुन्छ भने मात्र कार्य भएको मानिन्छ । उदाहरणको लागि: जब कुनै भकुण्डोलाई माथि उचालेर छोडिन्छ, तब भकुन्डोमा भकुण्डोको तौल गुणन स्थानान्तरण बराबरको कार्य हुन्छ । कार्यले शक ...

                                               

डिजेल इन्जिन

डिजेल इन्जिन एक आन्तरिक दहन इन्जिन हो जसले एक बन्द कक्षमा हावालाई संकुचित गरेर उत्पन्न्न तापलाई उपयोग गरी इन्धनमा ज्ववलन उत्पन्न गर्छ । यसलाई कम्प्रेसन-इग्निशन इञ्जिन पनि भनिन्छ। यसबाट प्राप्त मेकानिकल ऊर्जा गाडी, जेनेरेटर र अन्य धेरै कामहरूमा प् ...

                                               

तापन, वायुसञ्चार तथा वातानुकूलन

हिटिङ, भेन्टिलेसन एन्ड एयर कन्डिसनिङ भित्री र सवारी साधन वातावरणीय सुविधाको प्रविधि हो। यसको लक्ष्य तापीय आराम र स्वीकार्य भित्री हावाको गुणस्तर प्रदान गर्नु हो । एच.भी.एसी प्रणाली डिजाइन मेकानिकल ईन्जिनियरिंगको शाखा हो जुन थर्मोडायनामिक्स, फ्लुइ ...

                                               

पेट्रोल इन्जिन

पेट्रोल इन्जिन स्पार्क-इग्निशन साथ साथै आन्तरिक दहन इञ्जिन हो, जुन ग्यासोलिन ले चलाउन डिजाइन गरिएको इन्जिन हो।

                                               

बाह्य दहन इन्जिन

बाह्य दहन इन्जिन भनेको त्यस्तो ताप इञ्जिन हो जसलाई कार्यकारी तरललाई गरम गर्नको लागि बाह्य स्रोतको आवस्यकता पर्छ।यो तरल बाह्य दहन इन्जिनमा विस्ताार हुन्छ र यसको मेकानिजम संयन्त्रसँग अन्तर्क्रिया गरेर गति र उपयोगी कार्य गर्दछ। स्टीम टर्बाइन बाह्य द ...

                                               

झोला

झोला सामान राखेर बोक्न छाला अथवा कपडाबाट बनाइने थैलो हो जो दैनिक प्रयोगमा आउने अत्यावश्यक सामग्री हो यसको प्रयोग परापूर्व कालदेखि नै हुँदै आएको छ । यकिन रूपमा यतिनै बेलादेखि भन्न नसकिए पनि झोलाको इतिहास भने पुरानो छ । प्राचिन समयमा बोरा या छाला आ ...

                                               

मासिक सक्रिय प्रयोगकर्ता

मासिक सक्रिय प्रयोगकर्ताहरू, सामाजिक सञ्जाल खेल, सामाजिक सञ्जाल सेवा र बढ्दो मोबाइल अनुप्रयोगहरूको सफलता दर मापन गर्ने एक तरिकाहरू हो। सामान्यतया, मेट्रिकहरू विशिष्ट मापन अवधि भरि वा अघिल्लो ३० दिनका नमुना प्रयोगकर्ताहरूको सङ्ख्या गणना गरेर मापन ...

                                               

वेब प्रवेशद्वार

इन्टरनेट प्रवेशद्वार वा वेब प्रवेशद्वार एक विशेष तरिकाले बनाइएको वेबसाइट हो जसले विभिन्न स्रोतहरू जस्तै इमेल, अनलाइन मञ्च र सर्च इन्जिनहरू अनेका प्रकारका सामग्रीहरू ल्याउँदछ। सामान्यतया, प्रत्येक जानकारीका स्रोतहरूले प्रायः जानकारी प्रदर्शन गर्नक ...

                                               

साइबर अपराध

साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् । यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरु पर्छन् । यसलाई हेर्ने र रोकथाम गर्न ल्याईएको कानुन साइबर कानुन हो । नेपालको विद ...

                                               

केमद्रुम योग

केमद्रुम योग त्यत्ति अनिष्टकारी हुँदैन जति अनिष्टकारी भनेर ज्योतिषीहरूले चर्चा परिचर्चा गरेको पाइन्छ। यस योगले नकारात्मक फलमात्र प्रदान गर्दछ भन्ने होइन, यसको सकारात्मक पक्षका रूपमा जातकले प्राप्त गर्ने जुझारुपना, सङ्घर्ष गर्नसक्ने क्षमता र सामर् ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →