Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 83



                                               

टिमुर

टिमुर नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। बैज्ञानिक नाम ल्याटिन नाम: जान्थोजाइलम अर्मेटम Zanthoxylum armatum DC संस्कृत नाम: तुम्वरु, तीक्ष्णफल, तीक्ष्ण पत्र तीक्ष्णवल्क अन्य नाम: त ...

                                               

टुकी फूल

घाउ, अजीर्ण अपच, पेट दुखेको, पेटमा जुका परेमा, कब्जियत, ब्याक्टेरियाको संक्रमण, पसिना निकाल्न, रगत सफा गर्न, कलेजोको टनिक, पित्त विकार हटाउन र टनिकको रूपमा यसको विरुवा उपयोगी छ । कलेजो र फियोका सामान्य खराबीहरूलाई हटाउन र भोक जगाउन यसको जरा उपयोग ...

                                               

ट्यूलिप

Blunt, Wilfrid. Tulipomania King, Michael. Gardening with Tulips Pollan, Michael. The Botany of Desire Clusius, Carolus. A Treatise on Tulips Pavord, Anna. The Tulip Dash, Mike. Tulipomania

                                               

डालेचुक

औसतमा तीनदेखि चार मिटरसम्म अग्लो हुने मझौला झाडीदार डालेचुक वनस्पति समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा पाइन्छ। यस वनस्पतिको विश्वभरमा हालसम्ममा मुख्य सात प्रजाति र ११ उपप्रजातिहरू रहेको अनुमान गरिएको भए पनि नेपालमा ...

                                               

तरुल

Dioscorea प्रजाती अन्तर्गत पर्ने यो कन्दमुललाई नेपालमा सामान्यतया तरुल भनिन्छ। यो सामन्यतया अफ्रिका, एसिया, ल्याटिन अमेरीका र ओशिनिया क्षेत्रमा पाइन्छ। यसको बोक्रा ताछ्न नसक्ने कडा हुन्छ तर तातो भएपछि सजिलै निस्कन्छ। यसको रंग गाढा खैरो देखि हल्का ...

                                               

तेजपात

तेजपात अर्थात तेजपत्ता स्वाद सुवासिलो र मीठो हुन्छ, यसलाई मसलाको रूपमा प्रयोग गरिन्छ। नेपालको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ। यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो। रुखको ...

                                               

दालचिनी

दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रूपमा प्रयोग गरिन्छ। नेपालको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ। यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो।रु ...

                                               

दालचिनीको बोट

दालचिनीको बोट एक सानो सदाबहार रुख हो, जुन १०–१५ मी अग्लो हुन्छ, यो Lauraceae परिवारको छ। यो श्रीलङ्का एवं दक्षिण भारततिर धेरै मात्रामा भेटिन्छ। यसको बोक्रा मसालाको रूपमा प्रयोग हुन्छ। यसमा एक अलग नै बासना हुन्छ, जुन कि यसलाई गरम मसलाको श्रेणीमा र ...

                                               

देवदार

देवदार अथवा देवार संस्कृतमा दृढ भनेर चिनिने एक प्रकारको ठूलो रूख हुने वनस्पति हो । बाक्लो बोक्रो तथा खस्रा, लाम्चा पात हुने यो वनस्पतिको काठबाट ठेकी, आरी आदि बनाइन्छ। । देवदारको काठमा विशेष प्रकारको गंध आउने हुनाले यसमा किरा अथवा धमिरा लाग्न सक्द ...

                                               

धतुरो

धतुरो सोलानेसी परिवारमा वर्गीकरण गरिएको बहुवर्षीय पोथ्रा हो। धतुरोलाई धेरैले नशालु वनस्पतिका रूपमा मात्र बुझेको पाइन्छ तर आयुर्वेदमा यसलाई एउटा अति गुणकारी औषधि मानिएको छ। पूर्वीय संस्कृतिमा यसलाई भगवान शिवको प्रीय नशाको रूपमा पनि लिइएको पाइन्छ | ...

                                               

धोबिने

धोबिने औषधीय गुण भएको जंगली वनस्पति हो । यो वनस्पति बुट्यान वर्गमा पर्दछ । नेपालको पहाडी चिस्यानयुक्त भूभागमा पाइने यो वनस्पतिको बोट २ देखि ३ फिट अग्लो हुन्छ । जेठ-असारतिर फुल्ने यसको फूल सेतो पात जस्तै र बिचमा सुन्तला अथवा रातो रंगको हुन्छ । यसक ...

                                               

नागबेली

नागबेली नेपालमा पाइने एक किसिमको लहरा हो। यो निकै आकर्षक रूपको हुन्छ त्यसैले यसलाई स्वागत द्वार निर्माण गर्न र सजावटको लागि प्रयोग गरिन्छ। वनस्पति जगतको लाईकोपोडियसी परिवार अन्तर्गत पर्ने यस वनस्पतिको वैज्ञानिक नाम लाईकोपोडियम क्लाभाटम हो। नागबेल ...

                                               

नीले

लालीगुरासको जंगल छेउछाउमा देखिने यो फूल लाई स्थानियले नेपालीमा नीले र लेक तिर आम्चीहरू च्छेर ङोग् भन्दछन्| अफिम प्रजातिको बिरुवा भए पनि यसमा लागूपदार्थ पाइँदैन तापनि अंग्रेजीमा यो फूल लाई ब्ल्यु पप्पी भनिन्छ। तिब्बति उपचार पद्दतिमा यो फूल र विरुव ...

                                               

पदमचाल

बैज्ञानिक नाम: रुहेम इमोडी संस्कृत नाम: रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी अन्य नाम: नेपालीमा" शंखत्र” वनस्पति परिवार: पोलिगोनेसी Poylgonaceae

                                               

पाँचऔंले

पाँचऔँले उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनौषधी हो। यसलाई कतै कतै "पाँच पाते" भनेको पनि सुनिन्छ । यसको पात हातको औँला जस्तै पाँच भागमा विभाजीत हुन्छ। यो एक लहरा प्रजातीको वनस्पति हो। विभिन्न प्रकारका रोगहरू निको पार्नको लागि यसको प्रयोग आयुर्व ...

                                               

पाउलोनिया

पाउलोनिया किगोर्ट परिवारअन्तर्गत पर्ने चिनियाँ वृक्ष हो। यो रूख नीलो र सेतो रङमा ढकमक्क फुल्छ। एउटा पाउलोनियाले रोपेको १० वर्षमा कम्तीमा ३० देखि ३६ क्यूविक फिट काठ दिन्छ। एक पटक रोपेको रूख पाँच पटकसम्म काट्न मिल्छ। एक रोपनी जग्गामा ८० वटा बोटसम्म ...

                                               

पान (वनस्पति)

पान बहूपयोगी लहरेदार बनस्पति हो । पान खाने नेपाल,भारत लगायत दक्षिण-पूर्व एसियाको परम्परा रहेको छ । पान को पातमा चूना, कत्था, सुपारी को टुकडा, सौंफ एवं अन्य विभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन रहेको छ ।

                                               

पारिजात फूल

यस बिरुवाको जातीय नाम निक्टान्थस अर्थात् निशा–पुष्प हो। यो जाई परिवारको वनस्पति हो, तर यसको पात भने कमलो र मुलायम नभई झण्डै खाक्सी जस्तै खस्रो हुन्छ। पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ। यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै ...

                                               

पाषाणभेद

पाषाणभेद औषधीय गुण भएको वनस्पति हो। गाउँघरमा यसलाई पाखनभेद, ठूलो ओखत, जन्ती फूल, सेलपारू, सिम्पाटी पनि भनिने गरिन्छ। पाषाणभेदको नामबाटै यसले चट्टान फोरेर आफ्नो वासस्थान बनाउँछ भन्ने बुझिन्छ। नेपालमा तीन प्रकारका पाषाणभेद पाइन्छन्। सबैभन्दा उच्च क ...

                                               

पुदिना

पतेना अचारको रूपमा उपभोग गरिने अत्यन्त धेरै औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । पतेनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पतेना ज्य ...

                                               

बकाइनो

वाथ भएमा बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ । रगत जमेर गाँठो भएमा बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ । चिलाउने रोगमा बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठी ...

                                               

बर्रो

नेपाली नाम: बर्रो संस्कृत नाम: तेलाफल अङ्ग्रेजी नाम: Belleric myrobolon वनस्पति परिवार: Combretaccae बैज्ञानिक नाम: Terminalia bellirica Gaertn. Roxb.

                                               

बाँझ (वनस्पती)

बाँझ वा तिखे बाँझ खोलाका किनारतिर उम्रने, लाम्चा मसिना पात हुने एक प्रजातिको वनस्पति हो। यो फूल फुल्ने तथा सदाबहार वनस्पति हो।

                                               

बाँस

बाँस घाँस कूलको एक फूल फुल्ने सदाबहार बहुवर्षीय एकदलीय वनस्पति हो। यस परिवारको अन्य महत्वपूर्ण सदस्य दूबो, गहूँ, मकै, जौ र धान हो। यो पृथ्वीमा रहेका सम्पूर्ण वनस्पतिहरू मध्ये सबैभन्दा तीव्र गतिले बढ्न सक्ने एक काष्ठीय विरुवा हो। यसका केही प्रजाति ...

                                               

बिजयसाल

विजयसाल औषधीय गुण भएको रूख वर्गमा पर्ने वनस्पति हो । विजयसालको ठेकीमा राखेको केही घण्टापछि पानी निलो बन्छ। बेलुका पानी राखेर विहान नियमित पिउने गरे पेट र मुटु सम्बन्धी रोग निको हुने विश्वास गरिन्छ । नेपालको सुदुरपश्चिम क्षेत्रमा मात्र विजयसाल पाइ ...

                                               

बिष्मा

बिष्मा वा बिख्मा औषधीय गुण भएको विषालु वनस्पति हो । यो वनस्पति नेपालका पूर्वी पहाडी भूभाग तथा भारतको पश्चिम बङ्गालमा प्रशस्त मात्रामा पाइन्छ । यसको बहुवर्षीय पतझर बोट करीब एक मिटर अग्लो र आधा मिटर चौडा हुन्छ ।

                                               

बेल

बैज्ञानिक नाम: Aegle marmelos Linn. Correa वनस्पति परिवार: Rutaceae यस् लाई सस्कृतमा श्री फल भनिन्छ | यो ६–१० मि. सम्म अग्लो हुने अर्ध– पतझर रुख हो। यसका पातहरूमा एउटै पत्र डाँठमा तीनवटा पातहरू छुट्टिएका हुन्छन् र यसा लाई बेलपत्र भनिन्छ। तीनवटा प ...

                                               

बेसार

बेसार जिन्जिबेरसी परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम करक्यूमा लोगा हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ। विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी ए ...

                                               

भँगेरी फूल

शिरीष पाते भँगेरी फूल, वनस्पति दक्षिण अमेरिका विशेषतः ब्राजिलको रैथाने भएतापनि यसको अति आकर्षक र नीलो फूल र त्यो पनि अत्यधिक मात्रामा रूखै छोपिने गरी फुल्ने भएकोले उष्ण क्षेत्रमा पर्ने विश्वका अधिक शहर बगैँचामा यसले स्थान पाएको छ। वर्तमान काठमाडौ ...

                                               

भक्मिलो

भक्मिलो नेपालमा पाइने एक प्रकारको फललाग्ने वनस्पति हो । यसको बोट २० देखि ३५ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको फल झुप्पो आकारमा साना साना दाना फलेको हुन्छ। पाक्दा यसमा दही जस्तो सेतो पदार्थ लागेको देखिन्छ। यसलाई पानीमा पकाई अचार ...

                                               

भलायो

यसको फल, पात, चोप वा विरुवाको अरु कुनै भागको सम्पर्कमा आएपछि कसै–कसैलाई एलर्जी हुन सक्छ । यसको फल तितो– टर्रो वा खल्लो हुन्छ तर पाकेपछी गुलियो हुन्छ । कलेजोको कार्यलाई दुरुस्त राख्न, यौनशक्ति बढाउन, रगत बग्न नदिन, जीउलाई न्यानो र छालालाई नरम बनाउ ...

                                               

भाङ

भाङ वा भाँगो औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो । यो नेपालमा फल्ने एक किसिमको बाली हो। यसको फललाई खासगरी अचार बनाउन प्रयोग गरीन्छ भने यसको वोटको बोक्रा लाई डोरी बनाउन प्रयोग गरीन्छ। यो बाग्लुङ जिल्लाको प्रसिद्ध उत्पादन हो। पोथी भाँगो च ...

                                               

भृङ्गीराज

भृङ्गीराज अथवा भुइँझार अथमा भूमिराज औषधीय गुण भएको फूल फुल्ने वनस्पति हो । वैज्ञानिक नाम इलिप्टा अल्बा अथवा इलिप्टा प्रोस्टाटा भएको यो वनस्पतिलाई अङ्ग्रेजीमा फल्स डेजी डेजी विड आदि नामले चिनिन्छ भने नेपालीमा अन्तलि, भुई झार, भंग्रेली, भृङ्गराज आद ...

                                               

मेहेल

मयल एक पहाडी वनस्पति तथा फल हो। यसलाई ठाउँ अनुसार भाषा अनुसार फरक नाम दिएको पाइन्छ। यसळाई कतै मेल, मेहेल, मिहाल, इत्यादि भनेको पाईएको छ। मयलको सानो बुटालाई नास्पातीको कलमी गर्न उपयोगमा ल्याईन्छ। यसको पात नास्पतिको जस्तै तर सानो हुन्छ। मेहलको हाँग ...

                                               

रक्तचन्दन

चन्दन जस्तै गुनिलो स्वभाव र रातो रंगयुक्त भएकोले रक्तचन्दनको माग र व्यापार पनि ठूलो छ। यद्यपि यसको पारिवारिक अर्थात् वैज्ञानिक सम्बन्ध चाहिँ चन्दनभन्दा धेरै फरक छ। बरु यो विजयसालको सहोदर हो। विजयसाल र रक्तचन्दन दुवै कोसा फल्ने सिसौ परिवार लेगुमिन ...

                                               

राजवृक्ष

राजवृक्ष अर्थात अमलतास लाई अङ्ग्रेजीमा गोल्डेन सावर ट्रि भनिन्छ । वनस्पति जगतको फेवेसी परिवार अन्तर्गत पर्ने यो वनस्पति एक फूल फुल्ने रूख वर्गको वनस्पति हो ।

                                               

रातो ऐंसेलु

वैज्ञानिक नाम रुबस इलिप्टिकस ले चिनिने यो वनस्पति हिमालय पर्वत शृङ्खला आसपासका पहाडी भूभागमा पाइने एक बहुवर्षीय बुट्यान वर्गको वनस्पति हो। रुबस इलिप्टिकस अर्थात रातो ऐँसेलु एसियाको हिमालय पर्वत शृङ्खला आसपासका क्षेत्रको रैथाने वनस्पति हो। यो जातक ...

                                               

रिठ्ठो

रिठ्ठो नेपालमा पाइने एक प्रकारको रूख हो। यसको रूख अग्लो हुन्छ। यसमा लाग्ने फल चिप्लो किसिमको हुन्छ। यो गाउँघरमा साबुनको रूपमा प्रयोग हुन्छ। आयुर्वेदिक र औद्योगिक क्षेत्रमा बराबर महìवको साथ हेरिने रिठो बहुउपयोगी वनस्पति हो। समुद्री सतहबाट ९०० देखि ...

                                               

लप्सी

लप्सी नेपालको मध्य पहाडी क्ष्रेत्रमा पाईने फल र त्यसको रुख हो । लप्सीको बोट २०/३० मिटरसम्म अग्लो हुन सक्छ। हाम्रो देशमा प्राकृत रूपमा लप्सीको आफ्नै वन छैन। यो वृक्ष सामान्यतया चिलौने र कटुसको वनको आसपासमा फाट्टफुट्ट भेटिन्छ।

                                               

लाली गुराँस

लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ। यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो। लाली गुराँस साधारण तया माघ, फागुन तिर फूलेको देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पौषको महिन ...

                                               

लालुपाते फूल

लालुपाते फूल, एक प्रकारको फूल फुल्ने वनस्पति हो। यसको वैज्ञानिक नाम Euphorbia pulcherrima हो । लालुपाते फूल पश्चिमी देशहरूको संस्कृतिमा र ब्यवशायको दृष्टिकोणले एउटा महत्त्वपूर्ण बनस्पति हो । यो झाडि वा सानो रुखको आकार भएको मेक्सिको र मध्य अमेरिकी ...

                                               

लौठसल्लो

वैज्ञानिक नाम Taxus wallichiana Zucc. ले चिनिने लौठसल्ला Taxaceae परिवार भित्रको Taxus Genus को यो एक मात्र प्रजाति हो। यस वनस्पतिको नेपाली नाम लौठसल्ला भए पनि विभिन्न स्थान अनुसार लोठसल्ला, ढ्याङ्ग्रेसल्ला, बर्मेसल्ला, रातोकाठ वा सिलिङ्गी, थुनेर ...

                                               

वन लसुन

वैज्ञानिक नाम लिलियम नेपालेन्स भए वाटै यो नेपालको रैथाने विरुवा हो भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । बोट सामान्यतः एक मिटर जतिको हुन्छ। चिल्ला पातहरूको छेउबाट सुन्दर फूलहरू घण्टी झै तलतिर निहुरिएका हुन्छन्। ठाउँअनुसार फूलका तरेलीहरू सेतो, सुनौलो ...

                                               

वनमारा

नेपालको बनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको झाडी प्रजातिको वनस्पतिलाई वनमारा भनिन्छ। यसको उचाई ५ देखि ७ फूटसम्म हुन्छ। यसको पात गाढा हरियो रङ्को र केही खस्रो हुन्छ। यसको डाँठ बढीमा ३ इन्च सम्म व्यास भएको हुन्छ।

                                               

शिरीष

शिरीष अथवा कालो शिरीष खयर, बबुल तथा लज्जावती वर्गमा पर्ने माइमोसा Minosa जातिको वनस्पति हो । नेपालका तराई भावर, चूरे, भित्रीमधेश र उष्ण पहाडी क्षेत्रमा ७/८ प्रजातिका शिरीष भेटिन्छन् । यसको वृक्ष मझौलादेखि निकै अग्लो हुन सक्छ। शिरीषका पात मुलायम र ...

                                               

श्रीखण्ड

जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड भन्ने उखान नेपाली समाजको लागि कुनै नौलो उखान भने पक्का होइन, तथपी नेपालमा श्रीखण्डको प्रयाप्तता भने अवश्य पनि कम छ । हुन त श्रीखण्ड नेपाली प्रजाती होइन । नेपाली प्रजाती नभए पनि नेपालीमा चलेको उखान तथा अध ...

                                               

सउर

सउर पातलो पात भएको हिउँदमा पात झर्ने कडा काठ हुने वनस्पति हो। यो बेटुलासी परिवारमा पर्ने वनस्पति हो। यो उत्तरी गोलार्धको उष्ण वातावरणीय क्षेत्रमा पाइन्छ। जीनस बेटुलामा पर्ने ३०-६० प्रजातिका वनस्पतिहरूमध्ये आएयुसिएनले ११ प्रजातिलाई लोपोन्मुख वनस्प ...

                                               

सखरखण्ड

सखरखण्ड एक प्रकारको कन्दमूल अथवा तरुल हो । यसलाई नेपालको पूर्वी तराई भेगमा सुठुनी पनि भन्ने गरिन्छ । सख्खरखण्ड खाँदा जति गुलियोे हुन्छ यो त्यतिनै स्वस्थकर पनि छ । यो प्राक्रितिक रूपले गुलियो हुनुका साथै यसमा अध्यधिक चिनीको मात्रा पनि हुँदैन । यसम ...

                                               

सजीवन

सजीवन वा निम्तेल नेपालका विभिन्न भू-भागमा प्राकृतिक रूपमा प्राचीनकालदेखि उत्पादन हुँदै आएको एक बहुउपयोगी वनस्पति हो। नेपालमा यसको विभिन्न किसिमले प्रयोग हुँदै आएको छ। यो वनस्पति घरपालुवा जनावरले नखाने भएकाले बारको रूपमा प्रयोग हुने गरेको छ। यसको ...

                                               

सतुवा

सतुवा उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनौषधी हो। यसको पात बाँकोको जस्तै हुन्छ। यसको जरा अदुवाको जस्तै हुन्छ। सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी हो। जस्तै:- पेट दुखेमा सतुवा खाएमा छिटै ठिक हुन्छ, पाकेको घाउमा सतुवाको जराको धुल ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →