Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 89



                                               

शेर्पा जाति

शेर्पा जाति शेर्पा भाषा: ཤར་པའི་མི་རིགས།, वयली: shar pai mi rigs नेपालका उच्च हिमाली क्षेत्र तिब्बतमा बासोबास गर्ने जातिगत समूह हुन्। तिब्बती भाषामा "श्यार्वा" अथवा "श्यार्पा" को मतलब पूर्वी निवासी भनेको हो जुन शब्द सम्भोट लिपिमा लेखिएका शेर्पा इ ...

                                               

श्रीमान् गम्भिर नेपाली

श्रीमान् गम्भिर नेपाली नेपालको पुरानो राष्ट्रिय गान हो। राष्ट्रगानको रूपमा सन् १९६२ देखि अपनाइएको यो गीत तत्कालिन नेपालको राजा र राष्ट्रको निम्ति समर्पित थियो। श्रीमान् गम्भीर नेपालीको शब्द रचना चक्रपाणि चालिसेले सन् १९२४ मा गरेका थिए। तर यो एक स ...

                                               

सगरमाथा अञ्चल

सगरमाथा अञ्चल नेपालको एक अञ्चल हो, जुन पूर्वाञ्चल विकास क्षेत्रमा पर्छ। यस अञ्चलमा उत्तरमा हिमाली जिल्लाहरू सहित, मध्यमा पहाडि जिल्लाहरू तथा दक्षिणमा भित्री मधेश जिल्ला, उपत्यका पर्दछन। यस अञ्चलको उत्तरको सिमाना चीनको तिब्बतसँग मिल्छ भने दक्षिणको ...

                                               

सतलज नदी

सतलज या सतलुज नदी नेपाल अंग्रेज युद्ध हुनु अगाडि सम्म पश्चिमी नेपालको सिमाना जस्तै थियो। यो नदी देखि महाकाली नदीसम्मका सम्पूर्ण पहाडी तथा तराई भू-भाग नेपाल सरकारले सुगौली सन्धि मार्फत इस्ट इन्डिया कम्पनी सरकारलाई स्वामित्व हस्तान्तरण गर्नु पर्‍यो ...

                                               

सतासीधाम (गाविस)

सतासीधामको नामाकरणको बारेमा निम्नानुशार विभिन्न किम्बदन्तीहरू रहेका छन। हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरिन्छ। अर्को किम्बदन्ती अनुसार पाण्डवहरूको वनबासको अन्तिम समयम ...

                                               

सदर चिडियाखाना, नेपाल

सदर चिडियाखाना नेपालको एक मात्र चिडियाखाना हो । यो ललितपुर जिल्लाको जाउलाखेलमा अवस्थित छ । सदर चिडियाखानाको सञ्चालन तथा व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आइरहेको छ ।

                                               

सयपत्री

सयपत्री एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। यो फूललाई हिन्दी भाषामा गेंदा फूल भनिन्छ। अङ्ग्रेजीमा "मैरी गोल्ड" भनिन्छ। त्यस्तै हाम्रो देश नेपालमा कतै कतै सयपत्रीलाई "हजारी फूल" भनेको पनि सुनिन्छ। यो फूल धेरै प्रजातीको हुन्छ। सय ...

                                               

सात सालको क्रान्ति

२००७ सालको क्रान्ति लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा नेपाल ...

                                               

सुनछहरी गाउँपालिका

सुनछहरी गाउँपालिका रोल्पा जिल्लामा अवस्थित छ । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछिरोल्पा जिल्लाको साविकका जेलवाङ, गाम, सिउरी, जैमाकसला, सेरम र फगाम गाउँ विकास समितिलाई मिलाई सुनछहरी गाउँपाल ...

                                               

सुर्खेत विमानस्थल

सुर्खेत विमानस्थल नेपालको राजधानी काठमाडौबाट ७०० कि मि टाढा सुर्खेत उपत्यकाको वीरेन्द्रनगर सहरसंगै रहेको छ। यो विमानस्थल १९६१ देखि शुरू भएको हो। हाल मध्य पश्चिम नेपालको यो प्रमुख विमानस्थल हो। याँहबाट मुख्यत कर्णाली अन्चलका दुर्गम जिल्लाका विमानस ...

                                               

सेन राज्य

नेपालभित्र विभिन्न समयमा राज्यहरूको विस्तार विलयको क्रममा सेनवंशको अझ बढी उल्लेख आउँदछ। भारतका चितौर सिसौदियाका राजपुतहरूको सन्तानको रूपमा चिनिएका यस् सेनवंशी राजाहरूले आफ्नो समयमा उत्कृष्ट पराक्रम राजनीति र कुटनीतिको परिचय दिएको पाईन्छ। अजिलसेनक ...

                                               

हैदरवाद समनमा नेपाली सेना

हैदरबाद एक्सन – १९४८ ब्रिटेनले भारत छोडिसके पछि ब्रिटिस भारत, पाकिस्तान र भारतमा विभाजित भयो मुस्लिम र हिन्दू धर्मावलम्बीहरूका बीच ठाउँ ठाउँमा धार्मिक दंगा हुन थाल्यो। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले स्थिति नियन्त्रणमा लिनका लागि सैन्य सहाय ...

                                               

२०७२ नेपाल नाकाबन्दी

२०७२ नेपाल नाकाबन्दी विसं २०७२ आश्विन ०६ गतेबाट शुरु भएको थियो । यसले नेपालको जनजीबन तथा अर्थतन्त्रमा ठुलो असर पारेको छ । नेपालको सरकारले यसलाई भारतले अघोषित रूपमा लगाएको नाकाबन्दी भनेर उल्लेख गरेता पनि भारतले यस कुरालाई स्वीकार गरेको छैन । नाकाब ...

                                               

बन्दर सेरी बेगावान

बन्दर सेरी बेगावान, वा BAND -ə si- REE bi- GOW -ən (जावी: بندر سري بڬاوان ; पहिले ब्रुनेई शहर को रूपमा चिनिने, ब्रुनेई सल्तनतको राजधानी र सबै भन्दा ठूलो शहर हो । बन्दर सेरी बेगावान को जनसङ्ख्या अनुमानित १,००,७०० छ र सम्पूर्ण ब्रुनेई-मौरा जिल्लाको ...

                                               

अगरतला

अगरतला भारतको त्रिपुरा प्रान्तको राजधानी हो। त्रिपुरा देशको दोस्रो सबैभन्दा सानो राज्य हो। त्रिपुराको स्थापना १४ औँ शताब्दीमा माणिक्य नामक इण्डो-मंगोलियन आदिवासी मुखियाले गरेका थिए, जसले हिन्दू धर्म अपनाएका थिए। सन् १८०८ मा यसलाई ब्रिटिश साम्राज् ...

                                               

अटल बिहारी वाजपेयी

अटल बिहारी वाजपेयी भारतका पूर्व प्रधानमन्त्री हुन् । उनी भारतीय जन सङ्घको स्थापना गर्नेमा एक जना हुन् र १९६८ देखि १९७३ सम्म उनी यसका अध्यक्ष पनि रहे। उनी जीवनभर भारतीय राजनीतिमा सक्रिय रहे। उनले लामो समयसम्म राष्ट्रधर्म, पाँचजन्य र वीर अर्जुन आदि ...

                                               

अमृतसर

अमृतसर भारतको पञ्जाब प्रान्तको एक सहर हो। अमृतसर पञ्जाबको सबभन्दा महत्त्वपूर्ण र पवित्र सहर मानिन्छ। पवित्र यस कारण मानिन्छ किनकी सिखहरूको सबभन्दा ठुलो गुरूद्वारा स्वर्ण मन्दिर अमृतसरमा नै छ। ताजमहल पछि सबभन्दा ज्यादा पर्यटक अमृतसरको स्वर्ण मन्दि ...

                                               

अरुणाचल प्रदेश

अरुणाचल प्रदेश पूर्वोत्तर भारतको एउटा प्रान्त हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। । यस प्रदेशको सीमाहरू दक्षिणमा आसाम, दक्षिणपूर्वमा नागाल्यान्ड, पूर्वमा बर्मा/म्यानमार, पश्चिममा भुटान र उत्तरमा चिनको तिब्बतसँग टासिएको छ। अरुणाच ...

                                               

आजाद हिन्द फौज

आज़ाद हिन्द फ़ौज सबै भन्दा पहिले राजा महेन्द्र प्रताप सिंहद्वारा २९अक्टूबर १९१६मा अफगानिस्तानमा बनाइएको थियो । खास गरी यो आजाद हिन्द सरकार को सेना थियो जो अंग्रेजसँग युद्ध गरे र भारतलाई मुक्त गराउने लक्ष्यले यसको सुरुवात भएको थियो । तर यो लेखमा ज ...

                                               

आन्ध्र प्रदेश

आन्ध्र प्रदेश भारतको दक्षिण-पूर्वी समुद्र तटमा स्थित एउटा राज्य हो । क्षेत्रको अनुसार यो भारतको चौथौ सबैभन्दा ठुलो तथा जनसङ्ख्याको दृष्टिले पाँचौ सबैभन्दा ठुलो राज्य हो । हाल सम्म यसको राजधानी र सबैभन्दा ठुलो शहर हैदराबाद रहेको छ । भारतको सबै राज ...

                                               

आसाम

असम अथवा आसाम पूर्वोत्तर भारतमा एउटा राज्यको नाम हो। आसाम अन्य पूर्वोत्तर भारतीय राज्यहरू सँग घेरियेको छ। आसाम भारतको एउटा सीमावर्तीय राज्य हो। भारत भूटान तथा भारत बङ्गलादेश सिमामा केही हिस्साहरू आसाम सँग जोडीएको छन।

                                               

उत्तर प्रदेश

उत्तर प्रदेश भारतको सबै भन्दा ठूलो प्रान्त हो। लखनऊ यस प्रदेशको प्रशासनिक र विधायिक राजधानी हो र इलाहाबाद न्यायिक राजधानी हो। यस प्रदेशको अन्य महत्त्वपूर्ण शहरहरू हुन: आगरा, अलीगढ, अयोध्या, बरेली, मेरठ, वाराणसी, गोरखपुर, गाजियाबाद, मुरादाबाद, सहा ...

                                               

उत्तरकाशी

उत्तरकाशी भारतको उत्तराखण्ड राज्य अन्तरगत पर्ने उत्तरकाशी जिल्लाको एक शहर हो । उत्तरकाशी हिमालयको सुरम्य घाँटीमा अवस्थित छ । उत्तरकाशी एक यस्तो मनोरम स्थल हो, जहाँ देवादिदेव शंकरको निवास छ। भगवती भागीरथी असी र वरुणा नदी सँग अङ्कमाल गर्छिन्। यहाँक ...

                                               

उत्तराखण्ड

उत्तराखण्ड भारतको उत्तरमा स्थित प्रान्त हो । यस प्रान्तलाई ९ नोभेम्बर २००० मा उत्तर प्रदेशबाट छुट्याएर नयाँ प्रान्तको दर्जा दिइयो, र यो प्रान्त गणतन्त्र भारतको २७ औँ राज्य बन्यो। यसको सिमानाहरू उत्तरमा चीनको स्वशासित प्रदेश तिब्बतसँग जोडिएको छ, प ...

                                               

काँगडा किल्ला

काँगडा किल्ला हाल भारतको हिमाचल प्रदेशमा पर्ने काँगडा जिल्लामा अवस्थित एक ऐतिहासिक तथा पुरातात्विक महत्त्वको स्थल हो, जुन धर्मशालाबाट २० किलोमिटर दक्षिण पश्चिममा पर्दछ। काँगडा नेपालको महाकाली नदीबाट पश्चिम ७१६ किलोमिटर टाढा छ। यो काँगडाको मूल बजा ...

                                               

गणतन्त्र दिवस (भारत)

सन १९२९ को डिसेम्बरमा लाहोरमा भारतीय राष्ट्रिय कांग्रेसको अधिवेशन पण्डित जवाहर लाल नेहरूको अध्यक्षतामा भयो, जसमा प्रस्ताव पारित गरेर यस कुराको घोषणा गरिएको थियो कि यदि अङ्ग्रेज सरकारले २६ जनवरी, १९३० सम्म भारतलाई उपनिवेशको पद डोमीनियन स्टेटस प्रद ...

                                               

गया

गया भारतको बिहार प्रान्तको एउटा महत्त्वपूर्ण शहर हो, जुन गङ्गाको सहायक नदी फल्गुको पश्चिमी तटमा अवस्थित छ। यो बोधगयाबाट १७ किलोमीटर उत्तर तथा राजधानी पटनाबाट १०० किलोमीटर दक्षिणतर्फ पर्दछ। यहाँको मौसम समशीतोष्ण छ। गर्मीका बेला यहाँ असाध्यै गर्मी ...

                                               

छत्तीसगढ

छत्तीसगढ भारतको एउटा राज्य हो। छत्तीसगढ राज्यको गठन १ नोभेम्बर २००० मा भाको थियो। यो भारतको २६ औँ राज्य हो। भारतमा दुई क्षेत्र यस्तो छन जसको नाम विशेष कारणले गर्दा फेरियो - एउटाचै हो मगध जुन बौद्ध विहारको अधिकताले गर्दा "बिहार" बन्यो र दोस्रो दक् ...

                                               

जंतर मंतर, दिल्ली

यसका निर्माण सवाई जय सिंह द्वितीयले 1724मा करवाएकोथियो। यो इमारत प्राचीन भारतको वैज्ञानिक उन्नतिको मिसाल हो। जय सिंहले यस्तो वेधशालाहरूको निर्माण जयपुर, उज्जैन, मथुरा अनि वाराणसीमा पनि गरेको थियो। दिल्लीको जन्तर-मन्तर समरकंदको वेधशालाबाट प्रेरित ...

                                               

जन गण मन

जन गण मन, भारतको राष्ट्रगान हो जुन मूलतः बङ्गालीमा गुरुदेव रवीन्द्रनाथ ठाकुरद्वारा लेखिएको थियो । भारतको राष्ट्रिय गीत वन्दे मातरम्‌ हो । राष्ट्रगानको गायन अवधि लगभग ५२ सेकेन्ड रहेको छ । केही अवसरहरूमा राष्ट्रगान संक्षिप्त रूपमा पनि गाइने गरेको छ ...

                                               

जम्मु र कश्मीर

जम्मु र कश्मीर भारतको पूर्व राज्य र बृहत् कश्मीर भुभागको दक्षिणी र दक्षिणपूर्वी भाग ओगटेको क्षेत्र हो। जम्मु र कश्मीर सन् १९५४ देखि सन् २०१९ सम्म भारतको आधिकारिक राज्यको रूपमा रहेको थियो। २०औँ शताब्दीको मध्यदेखि विवादित रहेको यो भुभागको उत्तरी क् ...

                                               

जवाहरलाल नेहरू रंगशाला, दिल्ली

जवाहरलाल नेहरू रङ्गशाला, भारतको राजधानी नयाँ दिल्लीमा स्थित एक बहुउद्देशीय रङ्गशाला हो, जहाँ ठूलो स्तरमा खेल प्रतियोगिताहरू र संगीतको कार्यक्रम आयोजित गरिन्छ। भारतका प्रथम प्रधानमन्त्री पंडित जवाहरलाल नेहरूको नाममा स्थापित यस रङ्गशालाको निर्माण स ...

                                               

डुवर्स

डुवर्स भूटानको आसपास पूर्वोत्तर भारतमा पूर्वी हिमालयको नदी किनारा र पहाडीको फेदी भाग हो। नेपाली, भोजपुरी मगही र बङ्गाली भाषाहरूमा डुवारको अर्थ ढोका हुन्छ, र यस क्षेत्रलाई भारतबाट भूटानको लागि प्रवेश द्वारको आकार दिन्छ। वहाँ १८ बाटो या प्रवेश द्वा ...

                                               

तमिलनाडु

तमिलनाडु भारतको एउटा दक्षिणी राज्य हो । तमिलनाडुको राजधानी चेन्नई हो । तमिल नाडुका अन्य महत्त्वपूर्ण नगर मदुरै, त्रिचि, कोयम्बतूर, सलेम, तिरूनेलवेली छन् । यसका छिमेकी राज्य आन्ध्र प्रदेश, कर्नाटक र केरल हुन्। तमिल नाडुमा बोलिने प्रमुख भाषा तमिल ह ...

                                               

तमिलनाडुका जिल्लाहरूको सूची

यो सूची तमिलनाडु राज्यका जिल्लाहरूको हो:- तन्जावुर जिल्ला नमक्कल जिल्ला धर्मपुरी जिल्ला कन्याकुमारी जिल्ला तिरूवरुर जिल्ला तूतूकुडी जिल्ला नीलगिरि जिल्ला पुडुकोट्टई जिल्ला वेल्लोर जिल्ला मदुरई जिल्ला पेराम्बुर जिल्ला विरुधुनगर जिल्ला तिरूनेलवेली ...

                                               

तिब्बती पठार

तिब्बतको पठार मध्य एसियामा स्थित एक ऊँचाई वाला विशाल पठार हो। यो दक्षिणमा हिमालय पर्वत शृङ्खला देखी लिएर उत्तरमा टकलामकान मरुभुमी सम्म विस्तृत छ। यसमा चीन द्वारा नियन्त्रित बोड स्वायत्त क्षेत्र, चिंग हई, पश्चिमी सीश्वान, दक्षिण-पश्चिमी गांसू र उत ...

                                               

तेलङ्गाना

तेलङ्गाना, भारतको आन्ध्र प्रदेश राज्यबाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । हैदराबादलाई दश वर्ष सम्मका लागि तेलङ्गाना र आन्ध्र प्रदेश को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ । यो भारतको हैदराबाद नामक राजवाडाहरूको तेलुगुभाषी क्षेत्रहरु मिलेर ...

                                               

त्रिपुरा

यसो भनिन्छ राजा त्रिपुर, जो ययाति वंशको ३९औं राजा थिए उनको नाममा यस राज्यको नाम त्रिपुरा भएको हो। इतिहासकार कैलाश चन्द्र सिंहको भनाई अनुसार यो शब्द स्थानीय कोकबोरोक भाषाको दो शब्द मिश्रण हो - त्वि र प्रा । त्वि को अर्थ हुन्छ पानी र प्रा को अर्थ न ...

                                               

दमन र दीव

४५० वर्ष पहिले केन्द्र शासित प्रदेश दमन र दीव गुजरात राज्‍यको वलसाड जिल्लाको नजिक स्थित छ । पहिले यो क्षेत्र पोर्चुगीजको कब्जामा थियो । भारतमा स्वतन्त्रताको धेरै पछि सम्म पनि यो भाग पोर्चुगीजको कब्जामा थियो । सन् १९६१ डिसेम्बर १९ मा अपरेसन विजय स ...

                                               

दादरा र नगर हवेली

दादरा र नगर हवेली भारतको एउटा केन्द्र शासित प्रदेश हो । यो दक्षिणी भारतमा महाराष्ट्र गुजरात को बीचमा रहेको छ । सिलवासा यस प्रदेशको राजधानी हो । यो क्षेत्र दमन देखि १० - ३० किलोमीटर टाढा छ । यस प्रदेश माथि सन् १७७९ सम्म मराठाहरूको र पछि फेरी सन् १ ...

                                               

देहरादून

देहरादून, देहरादून जिल्लाको सदर मुकाम हो जो भारतको राजधानी दिल्लीबाट २३० किलोमीटर टाढा दून उपत्यकामा बसेको छ । ९ नोभेम्बर, २००० का दिन उत्तर प्रदेश राज्यलाई विभाजित गरेर जब उत्तराखण्ड राज्यको गठन गरिएको थियो, त्यस समय यसलाई उत्तराखण्ड को अन्तरिम ...

                                               

नयाँ दिल्ली

नयाँ दिल्ली दिल्लीको एक जिल्ला र भारतको राजधानी क्षेत्र हो । नयाँ दिल्ली भारत सरकारको कार्यकारी, संसदीय र न्यायपालिका शाखाको सदनको रूपमा कार्य गर्दछ । यो दिल्लीको ११ जिल्लाहरू मध्ये एक हो । १४८३ वर्ग किलोमीटरमा फैलिएको दिल्ली भारतको तेस्रो सबैभन् ...

                                               

पञ्जाब, भारत

पञ्जाब अथवा पञ्जाब भारतको एक राज्य हो । यो राज्य वृह्द पञ्जाब क्षेत्रको एक भाग हो । यसको अर्को भाग पाकिस्तानमा छ । पञ्जाब क्षेत्रका अन्य भाग भारतको हरियाणा र हिमाचल प्रदेश राज्यमा पर्दछन् । यस राज्यको पश्चिममा पञ्जाब, उत्तरमा जम्मू कश्मीर, उत्तर- ...

                                               

पश्चिम बङ्गाल

पश्चिम बङ्गाल भारतको एउटा राज्य हो जुन भारतको पूर्वी भेगमा अवस्थित छ। पश्चिम बङ्गाल भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको चौथौ राज्य हो। यहाँ लगभग ९ करोड १३ लाख मानिसको बसोबास गर्छन् भने यसको क्षेत्रफल ८८७५२ वर्ग किमी क्षेत्रमा रहेको छ। पश्चिम बङ्गा ...

                                               

पुदुच्चेरी

पुदुच्चेरी, पहिले पोन्डीचेरी को नामले जानिन्थ्यो, एउटा भारतको केन्द्र शासित प्रदेश हो जुन पूर्व फ्रेन्च भारतको चार परिक्षेत्रहरूबाट गठन गरिएको हो र यसको नाम सबैभन्दा ठुलो रहेको पोन्डीचेरीबाट नामाकरण गरिएको हो । यसको तमिल नाम புதுச்சேரி पुदुच्चेरी ...

                                               

बङ्गाल

बङ्गाल पाकिस्तान विभाजन भन्दा पहिला भारतीय उपमहाद्वीपमा भारतको एक संयुक्त प्रान्त थियो। पश्चिम बङ्गाल, बङ्गलादेश र केही छिमेकी प्रान्त जस्तै बिहार, उडिसा आदीका केही भू-भाग बङ्गाल क्षेत्रमा पर्ने गर्दथ्यो। पाकिस्तान विभाजन पछि बङ्गाल क्षेत्रको पूर ...

                                               

बिहार

बिहार भारतको एक प्रान्त हो । बिहारको राजधानी पटना हो । बिहारको उत्तरमा नेपाल, पूर्वमा पश्चिम बङ्गाल, पश्चिममा उत्तर प्रदेश र दक्षिणमा झारखण्ड राज्यहरू छन् । यसको नाम बौद्ध विहार शव्दको विकृत रूप मानिन्छ । उहिले यो राज्य विशाल साम्राज्यहरूको गढ थि ...

                                               

बिहारका जिल्लाहरू

बिहारमा जम्मा ३८ जिल्लाहरू छन् जो ९ प्रमण्डलहरूमा बाँडिएकाछन्। जिल्लाहरू यस प्रकार छन् मधुबनी जिल्ला मधेपुरा जिल्ला मुजफ्फरपुर जिल्ला अरवल जिल्ला अररिया जिल्ला पूर्णियां जिल्ला गया जिल्ला शिवहर जिल्ला वैशाली जिल्ला दरभंगा जिल्ला समस्तीपुर जिल्ला ...

                                               

भारत रत्‍न

भारत रत्न भारतको सर्वोच्च नागरिक सम्मान हो। यो सम्मान राष्ट्रिय सेवाको लागि दिइन्छ। यी सेवाहरूमा हुन् कला, साहित्य, विज्ञान वा सार्वजनिक सेवा। यस सम्मानको स्थापना २ जनवरी, १९५४ मा भारतका तत्कालीन राष्ट्रपति श्री राजेन्द्र प्रसादद्वारा गरिएको थियो ...

                                               

भारतका नागरिकहरुको मौलिक अधिकार

परतन्त्र भारतमा मूल अधिकारको सर्वप्रथम मांग संविधान विधेयक, १८९५का माध्यमले गरिंदै गयी। भारतीय संविधानमा भाग ३को अनुच्छेद १२ देखि ३० सम्म तथा ३२ र ३५ मा जनताका मूल अधिकारहरूको वर्णन गरिएको छ। भारत संविधानमा ६ मूल अधिकार दिइएका छन् जो यस प्रकार छन्-

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →