Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 93



                                               

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड २०२० साल भाद्र २७ गते बिहिवारका दिन स्थापना भएको हो । नेपालमा नूनको स्रोत नभएको कारण र तत्कालिन अवस्थामा यातायातको दृष्टिकोणले समेत सम्पूर्ण जनतालई नून पु-याउनु ठूलो चुनौतीको रूपमा रहेकाले अत्यावश्यक दैनिक उपभोग् ...

                                               

हिमालयन बैंक लिमिटेड

हिमालय बैँक लिमिटेड को स्थापना विसं. २०४९ सन् १९९३मा पाकिस्तानको हबिब बैक लिमिटेडसँगको संयुक्त लगानिको रूपमा सुरू गरिएको थियो। यो नेपालको पहिले निजी बैक पनि हो, स्थापना काल देखि हालसम्मको समयमा आफूलाई निजी बैकहरूको समूहमा आफूलाई अग्र स्थानमा राख् ...

                                               

काजी

काजी एक नेपाली प्रशासनिक एवम् सैनिक मर्यादाको पद वा उपाधि हो। काजी पदको सुरूवाती पदभार मुगल साम्राज्यको देवान र बेलायती परम्पराको प्रधानमन्त्री सरह थियो । कालान्तरमा ४ काजीको नियुक्ति हुन थाल्यो । फ्रान्सिस बुचानन ह्यामिल्टन तथा डिल्ली रमण रेग्मी ...

                                               

प्रमुख

प्रमुख भन्नाले कुनै संस्था, समिति, कम्पनी, सभा, संसद, कार्यालय, राजनीतिक दल, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, आदिको कार्यालय वा विभागको मुख्य अधिकारी अथवा हकिम भएर प्रशासन सम्बन्धी कार्य हेर्ने/गर्ने व्यक्ति भन्ने बुझिन्छ ।

                                               

स्वतन्त्र बजार

अर्थशास्त्र मा, स्वतन्त्र बजार भनेको एक प्रणाली हो जसमा सामान र सेवाहरू को मूल्यहरु खुल्ला बजार उपभोक्ताहरुद्वारा निर्धारण हुन्छ। स्वतन्त्र बजारमा कानून र आपूर्ति र मागको शक्तिहरू कुनै सरकार वा अन्य अधिकारिक द्वारा कुनै पनि हस्तक्षेपबाट मुक्त हुन ...

                                               

खम्वुवान राष्ट्रिय मोर्चा

खम्वुवान राष्ट्रिय मोर्चा २०४९ भदौ ५ गते नेपालमा विद्यमान कायम रहेको जातीय, क्षेत्रिय र लैंगिक उत्पिडन विरुद्ध र राज्यको हरेक नागरिकले राज्यबाट प्राप्त गर्ने अधिकारमा समान अधिकारको प्रत्याभुति भन्दै स्थापना भएको राजनितीक पार्टी हो । नेपालको तत्का ...

                                               

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल

चुरे भवर राष्ट्रिय एकता पार्टी नेपाल, नेपाल को एक राजनीतिक दल हो । यो दल नेपालको निर्वाचन आयोग मा सन् २००८ को संविधान सभाको निर्वाचनको समयमा दर्ता भएको थियो । यो भन्दा पहिले उक्त दलको नाम चुरे भावर एकता समाज रहेको थियो ।

                                               

नेपाल कम्युनिस्ट पार्टी (विप्लव)

नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द को नेतृत्वमा रहेको एक नेपाली राजनितिक दल हो। यो वि.सं २०७१ सालमा, मोहन वैद्यको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी नामक दलको विघटन भई बनेको थियो।

                                               

विवेकशील नेपाली दल

विवेकशील नेपाली नेपालको एक राजनीतिक दल हो । यसको स्थापना मे २८, २०१२ मा सामान्य भेला गरेर गरिएको थियो । यस दलले संविधान सभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रूपमा ४ जना सदस्यहरू उठाएको थियो । सामाजिक कार्य गर्दै आएका सक्रिय युवा समुहले ...

                                               

सङ्घीय समाजवादी फोरम, नेपाल

सङ्घीय समाजबादी फोरम, नेपाल Federal Socialist Forum, Nepal नेपालको एक राजनीतिक दल हो। व्यक्तिका आधारभूत आवश्यकता पुरा गर्ने, लैगिक समानता कायम गर्ने, स्वतन्त्रता, राष्ट्रियता र सामाजिक न्याय प्राप्त गर्ने मधेसी जनअधिकार फोरम नेपालका मुख्य उद्देश् ...

                                               

अल्मोडा युद्ध

अल्मोडा युद्ध नेपाल अंग्रेज युद्धको क्रममा लडिएको एक युद्ध थियो। नेपालमा अंग्रेजहरूको आक्रमण बढ्दै गएको अवस्थामा नेपाली सैनिकहरु कमजोर बन्दै गइरहेका थिए । पश्चिममा लाडाईं लडिरहेका अमर सिंह थापा र रणोजर सिंह थापालाई सहायता गर्न भनी राजधानीबाट हस्त ...

                                               

असोज १८, २०५९ को शाही घोषणा

तत्कालीन राजा ज्ञानेन्द्रको २०५९ असोज १८को शाही घोषणा! नेपालको इतिहासमा यो घोषणा निकै महत्त्वपूर्ण मानिन्छ। तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ जेठमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जननिर्वाचित प्रतिनिधि सभा भङ्ग गरी सोही साल असोज ...

                                               

आठबीस राज्य

मध्यकालीन नेपालको बाइसे राज्य अन्तर्गत पर्ने आठबिस राज्य हालको रुकुम जिल्लाको उत्तरपश्चिममा ठुलीभेरी को तटमा अवस्थित थियो । वि.स.१६०० सालमा कालु बमले आफ्नो अंश स्वरुप रुकुम राज्यबाट यस क्षेत्रलाई छुट्टयाएर राज्य स्थापना गरेका थिए । यहाँका अन्तिम ...

                                               

कान्तिपुरको युद्ध

कान्तिपुरको युद्ध जसलाई काठमाडौँको युद्ध वा कान्तिपुरको घेराबन्दी तथा काठमाडौँको घेराबन्दी समेत भन्ने गरिन्छ, नेपाल एकीकरण अभियानको क्रममा गोर्खाली सैनिकद्वारा गरिएको थियो। गोर्खाली फौजले विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाह कान्तिपुरको राजसिंहास ...

                                               

कार्यकारिणी

कार्यकारिणी अङ्ग्रेजी: Executive एक शासन कार्यन्वयन गर्ने अधिकार हो । कार्यकारिणी अधिकारमा राज्य प्रमुख, नै कार्यकारी हुन्छन् र उनको भूमिका प्रतिकात्मक स्वरूपको हुन्छ । नेपालको संविधानको धारा ६१ ले राष्ट्रपतिको सम्बन्धमा संवैधानिक व्यवस्था गरे अन ...

                                               

कालु थापा क्षत्री

कालु थापा क्षत्री वा महाराज कालु थापा आत्रेय गोत्री बगाले थापाका मूलपुरुष मानिन्छन्। थापा वंशावलीका अनुसार श्री शाके ११११ मा डोटीको काँडामालिकामा उनले राज्यारोहण गरेका थिए। म्याग्दी जिविसका अनुसार उनले ताकम, म्याग्दीमा राज्य स्थापना गरेका थिए र उ ...

                                               

किराँत काल

नेपालको प्राचीन तथा ऐतिहासिक र राजनीतिक सुरुवात हेर्दा प्रमाणिक रूपमा किराँत कालबाट नै सुरु भएको हो भन्ने कुरा इतिहासले नै प्रमाणित गरेको छ। हुनत किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इति ...

                                               

कुँवर परिवार

कुँवर वंश वा कुँवर काजी खलक ऐतिहासिक गोरखा राज्य तथा नेपाल अधिराज्यको एक भारदारी सम्भ्रान्त परिवार थियो । यस परिवारको एक शाखापछि राणा वंश हुन गयो । यस परिवारको दुई शाखा; रामकृष्ण परिवार जयकृष्ण परिवार थियो ।

                                               

खण्डमानसिंह बस्न्यात

खण्डमानसिंह पहिलो विश्वयुद्धमा बृटिश भारतीय सेनामा भर्ती भएका थिए । उनी अफगानिस्तानको युद्ध लडि, बाँचेर फर्केका सिपाहीमध्ये सोझै ठूलो कप्तानी दर्जा आर्जन गर्ने व्यक्ती थिए । श्री ३ चन्द्रले भर्ती गरेका उनलाई भीम शमशेरले रिकुटे तालिमी कप्तानलाई तर ...

                                               

गाउँपञ्चायत

पञ्चायती व्यवस्थाकोप्रशासनिक विभाजन अनुसार देशको सबैभन्दा तल्लो प्रशासनिक निकाय। सबैभन्दा तल गाउँ पञ्चायत वा नगर पञ्चायत त्यसभन्दा माथि जिल्ला पञ्चायत त्यस माथि अञ्चल पञ्चायत त्यसमाथि राष्ट्रिय पञ्चायत रहन्थ्यो। गाउँपञ्चायत वा नगरपञ्चायतको प्रमुख ...

                                               

चौबीसी राज्यहरू

पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान प्रारम्भ गर्नु पूर्व केन्द्र पश्चिम नेपालको गण्डकी प्रदेशमा चौबीस वटा ससाना राज्यहरू थिए । यि राज्यहरूलाई चौबीसी राज्य अथवा चौबीसे राज्य भनिन्छ । गण्डकी प्रदेश भन्दा पश्चिम पट्टा बाइस वटा स-ससाना खस राज्यह ...

                                               

जनकपुर बम काण्ड

जनकपुर बम काण्ड वि.सं. २०१८ माघ ९ गते घटेको हो । वि.सं. २०१७ सालमा राजा महेन्द्र वीर विक्रम शाहद्वारा गरिएको कदमपछि नेपाली काँग्रेसको पटना सम्मेलनमा देशभर सशस्त्र क्रान्ति गर्ने निर्णय भएको थियो। उक्त निर्णय बमोजिम वि.सं. २०१८ सालमा तत्कालिन राजा ...

                                               

जैथकको लडाईँ

अंग्रेज फौजले वि.स. १८७२ असोज ९ मा मजेट रिचर्डस र मेजर लुङ्लोको नेतृत्वमा जैथकको किल्लामा नेपालमाथी आक्रमण गरेका थिए । उक्त आक्रमण भएको नेपाल र अंग्रेजबीचको युद्धलाई जैथकको लडाईं अथव जैथक युद्ध भनेर चिनिन्छ । उक्त किल्लामा रणजोरसिंह र जसपाउ थापाक ...

                                               

टिम्बुरबोटे काण्ड

टिम्बुरबोटे काण्ड वि.सं २०३१ पुष १ गते सोलुखुम्बु जिल्लाको तिङ्गला गाउँको टिम्बुरबोटे जङ्गलमा घटेको घटना हो। यस सरकारी दमनमा नेपाली कांग्रेसका १३ जना स्वतन्त्र सेनानीहरूको हत्या भएको थियो । यो घटना वी.पी. कोइरालाको नेतृत्वमा २०३०/३१ सालमा नेपाली ...

                                               

डिल्लीजङ्ग थापा

डिल्ली जङ्ग थापा नेपालको उल्लेखनीय इन्जिनियर हुन्। उनले चन्द्र नहर, चुरिया सुरुङ, टोखा सडक र राजविराज नगरपालिकाको खाका कोरेका हुन्। उनले नवीनतम भवन डिजाइन जस्तै लक्ष्मी निवास र सीता भवन भित्र्याएका हुन्। सुरुङमार्गको मात्र नभई इन्जिनियर थापाले का ...

                                               

डोटी राज्य

शाके संवत १९७० तदअनुसार वि.सं १८४७ मा अमरसिंह थापाको नेतृत्वमा आएका गोर्खाली फौजद्वारा तत्कालिन डोटेली राजा दीप शाही परास्त भएपछि मात्र शक्तिशाली डोटी राज्य बृहत नेपालको एक अङ्ग बन्न पुग्यो। नेपाल एकीकरणको क्रममा पश्चिम तर्फको विशाल जुम्ला राज्य ...

                                               

दरबार हत्याकाण्ड

२०५८ जेठ १९ मा, राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरबार हत्याकाण्ड का नामले चिनिन्छ । नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा सुने युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर ...

                                               

पृथ्वीनारायण शाहको दिव्योपदेश

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह आफ्नो अन्तिम समयमा शेरा दरबार दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ । पृथ्वीनारायण नारायण शाह भन्दथे कि "बुढाहरू मर्दा कोहि अर्ति दिन्छन्, पछिल्ला पुस ...

                                               

दौडाहा

दौडाहा विशेष गरी राणाकालीन समय १९०३ देखि २००७ सम्म निरिक्षण तथा सुपरीवेक्षेण गर्ने प्रचलन थियो। दौडाहाको महत्त्व भनेको कुनै जिल्लाको सबै सरकारी काम कारबाही र परिस्थितिको अनुगमन र जाँच गर्नु हुन्थ्यो। यसको मुख्य उद्देश्य सुदुरका जिल्लाहरूमा मुलुकी ...

                                               

नेपालका मन्त्रिमण्डलहरू

नेपालमा राणा शासन अन्त्य भएपछि पहिलो मन्त्रिपरिषद्को गठन भएको पाइन्छ । त्यसपश्चात गठन भएका मन्त्रिपरिषद्का विवरण यस प्रकार छन्। वि.सं. २००७ देखि २०१७ सम्म

                                               

नेपालको इतिहास

एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहायस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहर ...

                                               

नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू

वि.सं. १८६३ बैशाखमा राजा रणबहादुर शाहको हत्या भएपछि भीमसेन थापाद्वारा आफ्ना विरोधीहरूको हत्या गर्ने क्रममा २ वर्षे बालक देखि ७० वर्षे बृद्धसम्मलाई मारियो। यस पर्वमा ७७ पुरुष र १६ महिला गरी ९३ जनाको हत्या भयो।

                                               

नेपालको जनआन्दोलन २०४६

नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो। यो जनआन्दोलनमा विभिन्न राजनीतिक दलहरू बहुदली ...

                                               

पँजनी

पँजनी प्रणाली नेपालको इतिहासमा गहिरो जड छ र लिच्छवि काल, मल्ल वंश र प्रारम्भिक शाह, राणा अवधि शासकहरुद्वारा प्रयोग गरिएको छ। राजा महेन्द्रको समयमा निजामती सेवा ऐन, २०१३, बनेपछि पँजनी प्रणाली समाप्त भएको थियो ।

                                               

पाटन दरवार

पाटन दरवार पाटन नगरपालिकामा रहेको नेपालको मल्ल कालिन एक दरवार हो । यहाँ रहेको कृष्ण मन्दिर जयस्थिति मल्ल्ले निर्माण गरेका हुन । काठमाडौँ उपत्यकाका प्रसिद्ध ३ शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ल ...

                                               

पाल्पा राज्य

पाल्पा राज्य एक चौबिसे राज्य थियो। चौबिसे राज्यहरूमा पाल्पालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो। खस राज्यको विघटन पछि यो राज्य बनेको थियो। यस राज्यको स्थापना रिप्दिकोटका शासक रुद्र सेनले वि.सं. १५५० मा गरेका थिए।

                                               

प्रतिनिधि सभा (नेपाल)

प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो; सङ्घीय संसदको माथिल्लो सदन भने राष्ट्रिय सभा हो। प्रतिनिधि सभाका सदस्यहरू समानान्तर मतदान प्रणालीबाट निर्वाचित हुन्छन्। प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को सुझावमा ...

                                               

प्रस्तावित राष्ट्रिय दलित आयोगको स्थापना गर्न बनेको विधेयक, २०६६

राष्ट्रिय दलित आयोग नेपालको संविधानको धारा २५५ मा व्यवस्थित संवैधानिक आयोग हो । यसले दलित समुदायको हित अभिवृद्धि गर्न जातिय छुवाछुत, उत्पीडन एवम् विभेदको अन्त्य गर्न पहल गर्छ । साथै दलितसँग सम्बन्धित उपयुक्त राष्ट्रिय नीति र कार्यक्रम तर्जुमा गरी ...

                                               

बाइसे राज्यहरू

पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नेपाल विभिन्न राज्य रजौटामा विभक्त भएको इतिहासले बताउँछ। यी मध्ये पश्चिमका बाइसे राज्य र चौबीसी राज्यहरू उल्लेखनीय थिए । पश्चिमी नेपालको खस राज्य इशाको चौधौँ शताव्दीको उत्तरार्द्धतिर विखण्डित भई ठाउँ ठाउँमा सा ...

                                               

बासठ्ठीहरण

१८६२ मा मुख्तियार रणबहादुर शाहले विर्ता, गुठी र किपट जग्ग्गा जफत गर्ने घोषणा गरे। यसै घटनालाई ६२ हरण, विर्ता हरणको नामले चिनिन्छ। त्यो विर्ताहरणले शताब्दी देखि पाएका विर्तावाला भएका ब्राह्मण लगायत सबैजसो जातिमा ठूलो हलचल ल्यायो। राजा रणबहादुर शाह ...

                                               

भक्तपुर दरबार क्षेत्र

भक्तपुर दरबार क्षेत्र भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो। समुद्र सतहदेखि १,४०० मिटर को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ। भक्तपुर दरबार क्षेत्र भक्तपुर नगरपालिका वा ख्वो पामा अवस्थित छ। यो दरबार क्षेत्र राजधानी क ...

                                               

भक्तपुरको युद्ध

भक्तपुरको युद्ध नेपालको गोर्खा विजयमा अन्तिम अभियान थिए। गोर्खाली आक्रामणबाट कान्तिपुर ललितपुरका राजाहरु जयप्रकाश मल्ल र तेज नरसिंह मल्लले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई सरण ...

                                               

भण्डारखाल पर्व (१८६३)

बेलायती वि.सं १८६३ वैशाखमा हनुमानढोकाको भण्डारखाल बगैचामा एक हप्तासम्म राजनैतिक नियतले रणबहादुर शाहको हत्याको अनुसन्धानमा चौतारिया शेरबहादुर शाहका गुटका भारदारहरूलाई मृत्युदण्ड दिइयो । यस घटनाको सुरुवात काजी त्रिभुवन खवास प्रधानको बेलायतीसंगको सम ...

                                               

माघ १९, २०६१ को शाही घोषणा

तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते दिउसो एक घोषणा गरी शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डल विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको घोषणा गरेका थिए। जसलाई राजा ज्ञानेन्द्रको २०६१ माघ १९को शाही घोषणा को नामले चिनिन्छ। यस घोषणा ...

                                               

राजा ज्ञानेन्द्रको अन्तिम सम्बोधन

नेपालका अन्तिम राजा ज्ञानेन्द्रले मिति २०६५ जेठ २९ राष्ट्रको नाममा गरेको अन्तिम सम्बोधन। राजा ज्ञानेन्द्रले यो सम्वोधनमा आफू साधारण नेपाली नागरिक सरह नेपालमा नै बस्ने घोषणा गरेका थिए। विश्वको इतिहासमा शासनरत राजाले शान्तिपूर्ण रूपले सत्ता छाडेको ...

                                               

राजा ज्ञानेन्द्रको २०६३ वैशाख ११ को घोषणा

प्यारा देशवासीहरू, नेपाल अधिराज्यको राज्यशक्तिको श्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनीतिक दलको ग ...

                                               

राजा ज्ञानेन्द्रको २०६३ वैशाख ८ को घोषणा

प्यारा देशवासीहरू, नेपालीहरूको संयुक्त विवेकको निर्क्यौल, समझदारी र संयुक्त प्रयासबाट शान्ति सुव्यवस्था, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा जननिर्वाचित निकायहरूलाई जीवन्त तुल्याएर बहुदलीय प्रजातन्त्रलाई सार्थक अभ्यासमा उन्मुख गराउन हामीबाट तत्कालीन ...

                                               

राष्ट्रिय दलित आयोग

राष्ट्रिय दलित आयोग नेपालको संविधानको धारा २५५ मा व्यवस्थित संवैधानिक आयोग हो । यसले दलित समुदायको हित अभिवृद्धि गर्न जातिय छुवाछुत, उत्पीडन एवम् विभेदको अन्त्य गर्न पहल गर्छ । साथै दलितसँग सम्बन्धित उपयुक्त राष्ट्रिय नीति र कार्यक्रम तर्जुमा गरी ...

                                               

राष्ट्रिय सभा (नेपाल)

राष्ट्रिय सभा नेपालको सङ्घीय संसदको माथिल्लो सदन हो; सङ्घीय संसदको तल्लो सदन भने प्रतिनिधि सभा हो। सदनको संरचना र शक्तिहरू नेपालको संविधानको भाग ८ र ९ द्वारा स्थापित गरिएको छ। राष्ट्रिय सभाको कुल सदस्य संख्या ५९ हो; यी मध्ये हरेक प्रदेशबाट ८-८ जन ...

                                               

रैकाको ताम्रपत्र

रैका राजा जुम्ला/दुल्लुबाट डोटी आएका हुन् । यिनका ताम्रपत्रको रैका आदेश/राईका//रायका भाषा भन्ने शब्दनै रैकाज्यु भन्ने शब्द बनेको हो । यिनका देवता मस्टो गणका छन् । हाम्रो समाजमा जुम्लाबाट आएका हुन् भन्ने छ । नागी मल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा अछ ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →