Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 96



                                               

दलित इतिहास महिना

दलित इतिहास महिना दलित समुदाय तथा अनुसूचित जात र अनुसूचित जमातका इतिहासमा घटेका महत्त्वपूर्ण घटना तथा उक्त घटनामा संलग्न महत्त्वपूर्ण व्यक्तित्वको सम्झनामा आयोजित वार्षिकोत्सव हो । बाबासाहेब आम्बेडकरका अनुयायीहरूले इस्वी सम्वत्को अप्रिल महिनालाई ...

                                               

दलित साहित्य

दलित साहित्य भनेको दलित जीवन तथा अनुभवको चित्रण गरी रचना गरिएको साहित्य हो । दलित जीवनका अनुभव तथा दलित राजनीतिक दृश्यको चित्रण गरी सन् १९६० को दशकमा मराठी भाषामा कविता, फुटकर कथा र आत्मकथाका रूपमा रचना गर्न थालिएको दलित साहित्य वर्तमानमा उर्दू, ...

                                               

वेटिङ फर अ भिसा

वेटिङ फर अ भिसा सन् १९३५ देखि सन् १९३६ को बीचमा प्रकाशित बाबासाहेब आम्बेडकरको २० पृष्ठको आत्मकथा हो । कोलम्बिया विश्वविद्यालयमा पाठ्यपुस्तकको रूपमा प्रयोग गरिने यस पुस्तकमा बाबासाहेबले आफ्नै हस्तलेखनमा तल्लो जात भएको हुनाले भोग्नुपरेको छुवाछुत तथ ...

                                               

सन्त निर्मला

सन्त निर्मला भारतको महाराष्ट्रमा चौधौँ शताब्दीमा जन्मेकी कवयित्री थिइन् । चोखामेलाकी बहिनी भनी ख्याती प्राप्त गरेकी निर्मलालाई आफैँमा पनि अत्यन्तै कुशल लेखिका मानिन्थ्यो र सन्तको उपाधि दिइएको थियो । उनको विवाह अछुत महार जातिका सन्त बङ्कासँग भएको ...

                                               

सन्त सोयराबाई

सन्त सोयराबाई भारतको महाराष्ट्रमा चौधौँ शताब्दीमा जन्मेकी महार सन्त थिइन् । उनी उनका पति चोखामेलाकी अनुयायी थिइन् । आफ्नै शैलीमा उस्तै सुनिने शब्दहरूको प्रयोग नगरी टन्नै कविता लेखेपनि सोयराबाईका ६२ कविताहरू मात्र साँचेर राखिएको छ । उनको अभङ्गमा उ ...

                                               

भिक्टर ह्युगो

भिक्टर म्यारी ह्युगो फ्रान्सेली कवि, उपन्यासकार नाटककार थिए । उनी फ्रान्सेली लेखकहरु मध्येका महान् मानिन्छन् । उनका ले कोतँप्लाँसो र ला लजों दे सिएसस् कविता सङ्ग्रह उच्च स्तरका मानिन्छन् । फ्रान्स बाहिर उनको ले मिजरबेल र नोथ्र देम दे पेरिस उपन्या ...

                                               

सानो राजकुमार

साना राजकुमार फ्रान्सेली उपन्यासकार Antoine de Saint-Exupéry द्वारा लेखिएको र सर्वप्रथम सन् १९४३ मा प्रकाशित भएको फ्रान्सेली उपन्यास हो । बिसौँ शताब्दीको सफल मानिएको यो उपन्यास २५० भाषामा अनुवादित छ | यो उपन्यास वार्षिक बीस लाखभन्दा बढी बिक्री हु ...

                                               

इलिनुर हलोवेल एवोट

इलिनुर हलोवेल एवोट राष्ट्रिय रूपमा परिचित अमेरिकाली लेखक थिइन् । उनी लेडिज होम जोर्नल का नियमित योगदानकर्ता थिइन् ।

                                               

म्याक्सिम गोर्की

एलेक्सी म्याक्सिमोभिच पेस्कोभ, एक रसियन तथा सोभियती लेखक, नाटककार, उपन्यासकार, समाजवादी यथार्थवाद साहित्यक विधीका संस्थापक तथा राजनितीक कार्यकर्ता हुन ।

                                               

आर.के.नारायण

रासीपुरम कृष्णस्वामी एय्यर नारायण स्वामी एक भारतीय लेखक थिए । उनले काल्पनिक शहर माल्गुडीलाई आधार बनाएर थुप्रै कथा लेखेका छन ।

                                               

फिलिप कोट्लर

फिलिप कोट्लर एक अमेरिकन बजारशास्त्रको लेखक, परामर्शदाता तथा प्राध्यापक हुन् । हाल उनी नर्थवेसटर्न विश्वविद्यालयको केलोग व्यवस्थापन विद्यालयमा अन्तराष्ट्रिय बजारशास्त्रको प्राध्यापक हुन् । उनी ६० भन्दा बढी बजारशास्त्रको किताबहरूका लेखक हुन् ।

                                               

रविन्द्र भट्टराई

रविन्द्र भट्टराई त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा प्राध्यापक हुन् । भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न रहदै आएका छन् । रविन्द्र भट्टराई सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेज मार्फत ...

                                               

अभिज्ञानशाकुन्तलम्

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। अभिज्ञान शाकुन्तलम् महाकवि कालिदासको विश्वविख्यात नाटक हो ‌जसको अनुवाद प्राय: सबै विदेशी भाषाहरूमा भइसकेको छ। यसमा राजा दुष्यन्त तथा शकुन्तलाको प्रणय, ...

                                               

किरातार्जुनीयम्

एक मात्र महाकाव्य किरातार्जुनीयम् को रचना गरेर महाकाव्यकार भारविले ठुलो ख्याति कमाएका छन् । अठार सर्गमा संरचित प्रस्तुत महाकाव्य महाभारत वनपर्वको ३७ - ४० अध्यायको सुन्दर कथावस्तुमा आधारित छ । वनपर्वको ३७ अध्यायभन्दा पूर्वको प्रसङ्गलाई सामान्यतः स ...

                                               

कुमारसम्भवम्

कुमारसम्भवम् संस्कृत भाषाका महाकवि कालिदास द्वारा रचित काव्य हो। यो संस्कृत भाषामा लेखिएको छ। महाकवि कालिदासद्वारा रचित कुमारसम्भव महाकाव्य कार्तिकेयको जन्मसँग सम्बन्धित छ । यो संस्कृतका पाँच महत्त्वपूर्ण महाकाव्यमध्ये एक हो । प्रस्तुत महाकाव्यमा ...

                                               

महाकाव्यकार माघ

संस्कृत भाषाका श्रेष्ठ कविहरूमा महाकाव्यकार माघको नाम प्रतिष्ठापित भएको छ । उनको समय लगभग ६७५ ई. निर्धारित गरिएको पाइन्छ । उनको सुप्रसिद्ध रचना ‘शिशुपालवध’ नामक महाकाव्य हो । यसको कथा पनि किरातार्जुनीयम्झैं महाभारतबाट लिइएको छ । यस ग्रन्थमा युधिष ...

                                               

रघुवंशम्

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। रघुवंशम् संस्कृत भाषाका महाकवि कालिदास द्वारा रघुवंशमाथि रचिएको काव्य हो। यो संस्कृत भाषामा लेखिएको छ। यस महाकाव्यमा उन्नाइस सर्गहरूमा रघुका कुलमा उत् ...

                                               

आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट २०१३

आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट २०१३ खेल सन् २०१३ को नोभेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न भएको क्रिकेट प्रतियोगिता हो । यो आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट प्रतियोगिताका चरणहरू मध्ये एक हो । सन् २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी छनौट प्रतियो ...

                                               

एभरेष्ट प्रिमियर लिग २०७३

एभरेष्ट प्रिमियर लिग २०७३, एभरेष्ट प्रिमियर लिग को प्रथम संस्करण थियो। यो नेपालको घरेलु एक व्यवसायीक क्रिकेट प्रतियोगिता पनि हो। यो क्रिकेट लिग प्रतियोगिता ८ असोज देखि १७ असोज २०७३ सम्म आयोजना भएको थियो। यसको उपाधि नेपाल प्रिमियर लिग जितेको टोली ...

                                               

कप्तान (क्रिकेट)

क्रिकेट टिमको कप्तान एउटा मुखिया हुन्छन् जो सँग एउटा सामान्य खेलाडी भन्दा बढी दायित्व र जिम्मेवारीहरू हुन्छन् । अन्य खेल जस्तै, कप्तान सामान्यतः एउटा अनुभवी क्रिकेट खेलाडी हुन्छन जसको कुरा गर्ने कौशल राम्रो हुन्छ र उ टिमको एउटा स्थायी सदस्य हुन्छ ...

                                               

क्रिकेटमा प्रयोग हुने शब्दावली

यो क्रिकेट खेलमा प्रयोग गरिने विविध शब्दावलीको सुचि हो । क्रिकेटका केहि पक्षका परिभाषाहरूलाई विस्तृत व्याख्या गरिएको छ । वास्तवमा क्रिकेट खेल आफ्नो असिमित शब्दहरूको प्रयोगका कारण चर्चित छ । धेरैले केहि शब्दावलीलाई थोरैले बुझ्ने र हाँस्यास्पद पनि ...

                                               

टेस्ट क्रिकेट

टेस्ट क्रिकेट, क्रिकेटको सबैभन्दा लामो स्वरूप हो । यसलाई खेलाडीहरूको खेल क्षमताको वास्तविक परीक्षा मानिएको छ, तर पनि अचेल यस खेलको एकदिवसीय स्वरूप तथा ट्वान्टी२० अन्तर्राष्ट्रिय अधिक लोकप्रिय छ । टेस्ट क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा ...

                                               

ट्वान्टी२० अन्तर्राष्ट्रिय

ट्वान्टी२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटा रूप हो जुन दुई राष्ट्रिय क्रिकेट टिम बीच खेलिने २० ओभरको एउटा प्रतियोगिता हो । यो खेल ट्वान्टी२० क्रिकेटको नियम अन्तर्गत खेलिन्छ । पहिलो ट्वान्टी२० अन्तर्राष्ट्रिय खेल १७ फेब्रुअरी २००५ मा अस्ट्रेलिया तथा ...

                                               

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान

सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट एसोसिएट सदस्य राष्ट्रको सूचीमा सूचीकृत भएपछि मात्र नेपालमा क्रिकेट खेलले व्यवसायिकता पाउन थालेको हो। एसोसिएट सदस्यको रूपमा मान्यता पाएको दुई वर्ष पछि नेपालले एसिसी ट्रफी आयोजना गर्ने जिम्मा पायो। नेपाल ...

                                               

द एशेज

इङ्ल्यान्ड र अस्ट्रेलियाको बिचमा सन् १८८२ देखि खेल्न थालिएको एशेज शृङ्खलाको इतिहास एकदमै रोचक छ। यस शृङ्खलाको नामकरण बेलायती मिडियाद्वारा भएको हो । सन् १८८२ मा अस्ट्रेलियाले ओभलमा पहिलो पटक इङ्ल्यान्ड क्रिकेट टोलीलाई उसकै जमिनमा हराएको थियो। अस्ट ...

                                               

प्रधानमन्त्री कप २०७३

प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता २०७५ प्रधानमन्त्री कपप्रतियोगिताको दोस्रो संस्करण हो ।यो क्रिकेट प्रतियोगिता क्रिकेट मैदान कीर्तिपुर मुलपानिमा जेठ १३ गतेदेखि सुरु भई २९ गते सम्म सञ्चालन हुनेछ।यस क्रिकेट प्रतियोगितामा ७ प्रदेश र ३ विभाग ...

                                               

बिल्ली बोडेन

ब्रेन्ट फ्रेजर "बिल्ली" बोडेन न्यूजिल्याण्डका अन्तराष्ट्रिय क्रिकेट अम्पायर हुन । रूमाटोइट आर्थ्राइटीस रोगबाट पिँडित हुनु अघि उनी क्रिकेट खेलाडी थिए र पछि उनले अम्पायरीङ गर्न थाले । उनी आफ्ना नाटकीय अम्पायरिङ सङ्केतका कारण चिनिन्छन् जसमध्ये खेलाड ...

                                               

विश्व क्रिकेट लिग

आइसिसी विश्व क्रिकेट लिग अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा प्रशासित टेस्ट मान्यता प्राप्त नगरेको राष्ट्रिय टोलीहरू बीच खेलाईने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूको एउटा शृङ्खला हो । आइसिसीको सबै सह सदस्य तथा सहयोगी सदस्यहरु यस डिभि ...

                                               

विश्वकप क्रिकेट

आईसीसी क्रिकेट विश्वकप पुरुषहरूको एकदिवसीय को मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यस खेलको आधिकारिक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद द्वारा यो प्रतियोगिता प्रत्येक चार वर्षमा आयोजित गर्ने गरिन्छ । यो प्रतियोगिता संसारमा सबैभन्दा बढी दर्शकद् ...

                                               

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा क्रिकेट

सातौँ राष्ट्रिय खेलकुदमा क्रिकेट प्रतियोगिता २०७३ पौष ८ गतेबाट सञ्चालन भएको छ । यो प्रतियोगितामा पाँच विकास क्षेत्र तीन बिभागिय टिम गरी जम्मा ८ टिमले सहभागिता जनाएका छन । सातौँ राष्ट्रिय खेलको औपचारिक उद्घाटन पौष ८ गते देखि भएको छ ।

                                               

२००७ आइसिसी वर्ल्ड ट्वान्टी२०

२००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीको पहिलो संस्करण रहेको थियो । यो आइसिसी टुर्नामेन्ट दक्षिण अफ्रिकामा सन् २००७ सेप्टेम्बर ११ देखि २४ सेप्टेम्बर सम्म सञ्चालन भएको थियो । यो टुर्नामेन्ट दक्षिण अफ्रिकाक ...

                                               

२०१३ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री २०१३ सन् २०१३को अप्रिल २८ तारिखदेखि मे ५ सम्म आयोजना गरिएको क्रिकेट प्रतियोगिता हो । आइसिसी वर्ल्ड क्रिकेट लिगको एक भागको रूपमा आयोजना भएको उक्त प्रतियोगिता सन् २०१५ को वर्ल्डकप क्रिकेट प्रतियोगितामा सहभागी ह ...

                                               

२०१४ आइसिसी वर्ल्ड ट्वान्टी२०

२०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को पाँचौ संस्करण हो । यो आइसिसी टुर्नामेन्ट बङ्गलादेश मा सन् २०१४ मार्च १६ देखि ६ अप्रिल सम्म सञ्चालन हुनेछ । यो टुर्नामेन्ट बङ्गलादेशको तिन वटा शहर ढाका,चिटागोंग तथ ...

                                               

२०१५ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु

२०१५ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु एउटा क्रिकेट प्रतियोगिता हो जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सञ्चालन गर्ने गर्दछ । आइसिसी वर्ल्ड क्रिकेट लिगको एक भागको रूपमा आयोजना भएको उक्त प्रतियोगिता २०१९ क्रिकेट विश्वकप प्रतियोगितामा सहभागी हुन ...

                                               

२०१५ एसपिएकप

प्रतियोगिताका विजेता र पुरस्कार राशीहरू. प्रत्यक म्यान अफ दी म्याच - रू ५,००० प्लेअर अफ दी सिरिज: सौरभ खनाल न्यू होराइजन - रू ५०,००० उत्कृष्ट विदेशी खेलाडी: मयांक यादव सनसाइन उ.मा.वी. - रू २५,००० नवउदयमान खेलाडी: विपिन रावल कैलाली बहुमुखी - क्रिक ...

                                               

२०१६ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

२०१६ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को छैठौ संस्करण हो । यो आइसिसी टुर्नामेन्ट भारतमा आयोजना हुनेछ । २०१५ जनवरी २८ मा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बोर्ड बैठकले २०१६ को टि२0 क्रिकेट विश्वकप आयो ...

                                               

२०१८ अन्डर-१९ क्रिकेट विश्वकप

२०१८ अन्डर-१९ क्रिकेट विश्वकप एक सिमित ओभरको क्रिकेट प्रतियोगिता हो जुन जनवरी १२ देखि फेब्रुअरी ४ सम्म न्युजिल्यान्डमा हुन गइरहेको छ । यो आइसिसी अन्डर-१९ क्रिकेट विश्वकपको बार्हौ संस्करण हो, र न्युजिल्यान्डमा यो प्रतियोगिता पहिलोपटक हुन लागेको हो ...

                                               

२०१८ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु

२०१८ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु नामिबियामा सञ्चालन हुँदैछ । डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा सहभागी हुने छन् । ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ । नेपाल २०१९ आइसि ...

                                               

एन्निके क्राहन

युइएफए वुमन्स अन्डर-१९ च्याम्पियन्ससिप: उप-विजेता १ २००४ फिफा वुमन्स वर्ल्ड कप: विजेता १ २००७ फिफा अन्डर-१९ वुमन्स वर्ल्ड च्याम्पियन्ससिप: विजेता १ २००४ समर ओलम्पिकमा गेम्स: तेस्रो स्थान १ २००८ युइएफए वुमन्स च्याम्पियन्ससिप: विजेता १ २००९

                                               

बाबेट पिटर

सिलबर्न्स लर्बिरब्लाट: २००७ फ्रिज वाल्टर पदक – स्वर्ण: २००७

                                               

एलेक्जेन्ड्रा पप

फ्रिज वाल्टर मेडल: सिल्भर २००९ उत्कृष्ट खेलाडी – फिफा अन्डर-२० महिला वर्ल्ड कप. सर्वाधिक-गोलकर्ता – फिफा अन्डर-२० महिला वर्ल्ड कप

                                               

आन्द्रे पिर्लो

आन्द्रे पिर्लो इटालियन पेशागत फुटबल खेलाडी हुन् । उनी इटालियन सिरी ए क्लब युभेन्टस र इटाली राष्ट्रिय फुटबल टिमका लागि खेल्ने गर्दछन् । पिर्लो फ्रि-किक विशेषज्ञ हुन्, जसलाई डिप-लाईङ प्लेमेकरको रूपमा क्लब र राष्ट्रिय टोलीमा खेलाईन्छ । साथै उनको हेर ...

                                               

आर्जेन रोबिन

आर्जेन रोबिन" ; जन्म २३ जनवरी १९८४) एक डच फुटबल खेलाडी हुन्।उनी फुटबलमा अग्रपङ्क्ति भुमिकामा मैदान उत्रने गर्दछन्। रोबनको बल नियन्त्रण गर्ने खुबी गजबको छ । उनी विशेष बल लिएर तीव्र गतिमा अघि बढी पेनाल्टी क्षेत्रनजिक पुगेपछि बायाँ खुट्टाले देखाउने ...

                                               

आर्सेन वेङ्गर

आर्सेन वेङ्गर एक फ्रान्सेली फुटबल प्रबन्धक हुन, जो १९९६ यता प्रिमियर लिग क्लब आर्सनलको प्रशिक्षण गरिरहेका छन् । ट्रफीहरूको सन्दर्भमा कुरा गर्नु पर्दा उनी आर्सनलको इतिहासमा सबभन्दा सफल प्रबन्धक मानिन्छन् र साथै क्लबमा सबभन्दा लामो समय टिक्ने प्रबन ...

                                               

जावी अलोन्सो

जेवियर "जावी" अलोन्सो ओलानो स्पेनी फुटबलर हुन जो बुन्डेसलिगा क्लब बायर्न म्युनिखमा आबद्ध छन् । केन्द्रिय मध्यपंक्ति उनलाई सुहाउदो स्थान हो । उनले करियरको थालनी रियल सोसिडाडबाट गरेका थिए । ला लिगा क्लब एसडी एबारले उनलाई सोसिडाडबाट ऋणमा छोटो समय भि ...

                                               

डिएगो गोडिन

दिएगो रोबेर्ते गोदिन लिल उरुग्वेका एक व्यावसायिक फुटबल खेलाडी हुन जो सेरिए आको क्लब काय्यारी र उरुग्वे राष्ट्रिय फुटबल टिमका केन्द्रीय रक्षापङ्क्ति को रूपमा खेल्छन्। प्रय: विश्वको एक उत्कृष्ट रक्षापङ्क्तिको खेलाडीको रूपमा बयान गरिएका गोदिनले आफ्न ...

                                               

डिएगो फोर्लान

 डिएगो फोर्लान कोराज्जो स्पेनी उच्चारण: ; जन्म १९ मे १९७९ उरूग्वेली फुटबलर हुन जो जापानी क्लब सेरेजो ओसाकाका लागि फरवार्डका रूपमा खेल्ने गर्दछन् । उनी पिचिचि ट्रफि र युरोपियन गोल्डेन सु का दुइ पटकका विजेता हुन भने २०१० फिफा विश्वकपमा प्रतियोगिता ...

                                               

पार्क जि-सुङ

पार्क जि-सुङ एक दक्षिण कोरियाली पूर्व व्यावसायिक फुटबल खेलाडी हुन् जो फुटबल मैदानमा मध्यपङ्क्तिबाट खेल्ने गरेका थिए। सन् २००५ देखि सन् २०१२ सम्म म्यानचेस्टर युनाइटेडबाट खेलेका पार्क वर्तमान समयमा सो क्लबको राजदूतको भूमिकामा काम गर्दैछन्। दक्षिण क ...

                                               

पेप ग्वार्दिओला

जोसेफ "पेप" ग्वार्दिओला साला प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक हुन्। उनी स्पेन राष्ट्रिय फुटबल टोलीका पूर्व फुटबल खेलाडी पनि थिए। उनले एफसी बार्सिलोनामा आफ्नो करियरको अधिकांश समय खेलाडीका रूपमा र चार वर्ष प्रशिक्षकका रूपमा बि ...

                                               

मारियो म्यान्डुकिच

मारियो म्यान्डुकिच एक क्रोएशियन व्यावसायिक फुटबल खेलाडी हुन् हो इटालीको क्लब युभेन्टस फुटबल क्लबको लागि अग्रपंक्तिको भुमिकामा मैदानमा उत्रने गर्दछन् । उनी आफ्नो रक्षात्मक योगदान र हवाई शक्तिको लागि चिनिन्छन् ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →