Топ-100

ⓘ Free online encyclopedia. Did you know? page 97



                                               

रोबर्ट लेवान्डोस्की

रोबर्ट लेवान्डोस्कि Robert Lewandowski एक वर्तमान फुटबल जगतका चर्चित फुटबल खेलाडीहरू मध्ये एक हुन्।उनि हाल जर्मन फुटबल क्लब बायर्न म्युनिखबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन्।हाल पोल्यान्ड टिमका समेत क्याप्टेन रहेका उनले पोल्यान्डबा ८० भन्दा बढी अन ...

                                               

रोबर्टो कार्लोस

रोबर्टो कार्लोस डा सिल्भा रोचा, सामान्य रूपमा रोबर्टो कार्लोस पूर्व ब्राजीलियन फुटबलर हुन् । हाल उनी सिभास्पोर क्लबका प्रशिक्षक हुन् । उनले आफ्नो करियर ब्राजिलमा अग्रपङ्क्तीको खेलाडीका रूपमा सुरू गरेपनि आफ्नो करियरको लामो समय बायाँ डिफेन्डरको रूप ...

                                               

ल्यान्डन डोनोभान

ल्यान्डन डोनोभान अमेरीकी फुटबल दुनियाँमा चौध वर्ष तहल्का मच्चाएका तथा फुटबलमा आफ्नो कुशलताका कारण आफ्नो राष्ट्रिय टिमलाई सफलताको शिखरमा पुर्याउन सफल वजनदार खेलाडीको नाम हो ।आक्रामक मिड फिल्डर डोनोभान राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता पनि हुन । अ ...

                                               

सर्जियो अग्वेरो

सर्जियो अग्वेरो एक अर्जेन्टिनी व्यावसायिक फुटबल खेलाडी हुन जसले इङ्गलिस क्लब म्यानचेस्टर सिटी र अर्जेन्टिना राष्ट्रिय टिमको लागि अग्रपंक्तिको रूपमा खेल्ने गर्छन् ।

                                               

सामी केडिरा

सामी केडिरा जर्मन फुटबलर हुन् जो क्लब युभेन्टस र जर्मन राष्ट्रिय फुटबल टोलीको रक्षात्मक मध्य पङ्क्ति सम्हाल्ने गर्दछन् । खेदिरा बुन्डेस लिगा क्लब भीएफबी स्टुटगार्टबाट 2010 मा रियल म्याड्रिड प्रवेश गरेका हुन् । गतिशिल मिड फिल्डरको छवी बनाएका खेदिर ...

                                               

आठौं राष्ट्रिय खेलकुद २०७५-७६ मा फुटबल

आठौँ राष्ट्रिय खेलकुद २०७५-७६ मा फुटबल एक नेपाल राष्ट्रिय खेलकुदमा आयोजना गरिने फुटबल प्रतियोगिता हो । भने यो प्रतियोगिता राष्ट्रिय फुटबल प्रतियोगिताको समेत एक संस्करण हो । यो प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश तथा एउटा एनआरएन नेपाल टोलीक ...

                                               

आठौं राष्ट्रिय खेलकुद २०७५-७६ मा भलिबल

आठौँ राष्ट्रिय खेलकुद २०७५-७६ मा भलिबल एक नेपाल राष्ट्रिय खेलकुदमा आयोजना गरिने भलिबल प्रतियोगिता हो । भने यो प्रतियोगिता राष्ट्रिय फुटबल प्रतियोगिताको समेत एक संस्करण हो । यो प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश तथा एउटा एनआरएन नेपाल टोलीक ...

                                               

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा खो-खो

सातौँ राष्ट्रिय खेलकुद २०७३ प्रतियोगित अन्तर्गत सुनसरीको सदरमुकाम इनरुवामा सम्पन्न खो खोतर्फको फाइनल खेलमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदक जितेको थियो । सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा २०७३ पुस ११ गते सम्पन्न भएको खो खो खेलमा सेनाले महि ...

                                               

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा बक्सिङ

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापामा सञ्चालन हुने पाँच वटा खेल शनिवारदेखि सूरु भएको छ । राष्टिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले बक्सिङ्गको खेल सामग्री हस्तान्तर गरी खेलको शुभआरम्भ गरे । महिलाको ४९ केजी तौलतर्फ मध्यपश्चिमका ...

                                               

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा बास्केटबल

सातौँ राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत बास्केटबलको पुरूष तर्फको स्वर्ण नेपाली सेनाले जितेको थियो ।भने महिला तर्फको स्वर्ण मध्यमाञ्चल विकास क्षेत्रले जितेको थियो ।यस्तै नेपाली सेना र मध्यमाञ्चल विकास क्षेत्रले रजत पदक तथा पश्चिमाञ्चल विकास क्षेत्र म ...

                                               

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा भारोत्तोलन

सातौँ राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत भारोत्तोलन खेलमा नेपाली सेनाले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।भने पहिलोपटक सहभागीता जनाएको एपीएफ पदक बिहिन भएको थियो ।

                                               

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा सफ्ट-टेनिस

सफ्ट टेनिसको पुरुष सिंगल्समा मध्यमाञ्चलका निर्मल स्थापित, पूर्वाञ्चलका अभिषेक कार्की र सुदूरपश्चिमाञ्चलका रमेश पाण्डेले जित हात पारेका छन् । निर्मलले मध्यपश्चिमाञ्चलका विनोद मगरलाई ४–० तथा अभिषेकले मध्यपश्चिमाञ्चलका सुभम खनाललाई ४–० ले पराजित गरे ...

                                               

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा हक्की

सातौँ राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत हक्कीको पुरूष तर्फको स्वर्ण नेपाली सेनाले जितेको थियो ।भने महिला तर्फको स्वर्ण सुदूरपश्चिमाञ्चल विकास क्षेत्रले जितेको थियो ।यस्तै नेपाली सेना र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रले क्रमशः महिला र पुरूष तर्फको रजत ...

                                               

सातौँ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल विकास क्षेत्र

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलबाट ५ सय ४२ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए।१६ जिल्ला रहेको पश्चिमाञ्चलले ३० खेलमा ५ सय ४२ खेलाडीले प्रतिष्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको थियो । प्रतियोगितामा सहभा ...

                                               

झापा स्पोर्ट्स अवार्ड २०७४

झापा स्पोर्ट्स अवार्ड २०७४ झापा स्पोर्ट्स अवार्ड अन्तर्गतको दोस्रो पुरस्कार वितरण कार्यक्रम संस्करण हो। यस झापा स्पोर्ट्स अवार्डको वितरण २०७५ माघ २७ गते विर्तामोडमा भएको थियो। जस अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडो ...

                                               

पल्सर स्पोर्ट्स अवार्ड २०७३

पल्सर स्पोर्ट्स अवार्ड -२०७३ बजाज पल्सर स्पोर्ट्स अवार्ड को चौधौ संस्करण हो।जुन भदौ २६,२०७३ वितरण गरिएको थियो। फुटबलर किरण कुमार लिम्बु र ब्याडमिन्टनकी नङसल तामाङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका थिए।राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ व्यवसा ...

                                               

पल्सर स्पोर्ट्स अवार्ड २०७४

पल्सर स्पोर्ट्स अवार्ड २०७४ बजाज पल्सर स्पोर्ट्स अवार्ड को पन्ध्रौँ संस्करण हो। जुन जेठ ०३,२०७५ मा वितरण गरिएको थियो। क्रिकेट खेलाडी पारस खड्का र ब्याडमिन्टनकी नङसल तामाङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका थिए प्रत्येक विधाका उत्कृष्ट खेलाडी तथा प ...

                                               

पोखरा स्पोर्ट्स अवार्ड, २०७४

पल्सर स्पोर्ट्स अवार्ड -२०७३ बजाज पल्सर स्पोर्ट्स अवार्ड को चौधौ संस्करण हो।जुन भदौ २६,२०७३ वितरण गरिएको थियो। फुटबलर किरण कुमार लिम्बु र ब्याडमिन्टनकी नङसल तामाङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका थिए।राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ व्यवसा ...

                                               

बुन्डेसलिगा

बुन्डेसलिगा (जर्मनेली: जर्मनीको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ वटा क्लबहरु एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेक ...

                                               

आरसीटि क्लब

रानीपोखरी कर्नर टिम एक नेपालको चर्चित फुटबल क्लब हो। यो क्लबको घरेलु मैदानको रूपमा दशरथ रङ्गशालालाई लिने गर्दछ।सन् २०१३-१४ सालमा आरसीटि क्लबलाई ठूलो आर्थिक समस्या परेको थियो।वि.स. २०७० सालको सहिद स्मारक ए-डिभिजन लिगमा यस क्लब रेलिगेसनमा परेको थिय ...

                                               

एनआरटी क्लब

यो क्लबको स्थापना पि.स. १९९१सन् १९३४ मा भएको थियो। नेपालको सर्वाधिक पुरानो क्लबहरू मध्येको यस क्लबले हालसम्म चार पटक शहिद स्मारक लिगको उपाधि जितेको छ।

                                               

थ्री स्टार क्लब

थ्री स्टार क्लब एक नेपाली फुटबल क्लब हो । यो क्लब नेपालको एक प्रतिस्थित र सफल फुटबल क्लब पनि हो । जुन नेपलको ए डिभिजन लिग र अन्य साना ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू समेत खेल्ने गर्दछ । यस फुटबल क्लबले २०१६ सिजनमा एएफसी कप ...

                                               

नेपाल पुलिस फुटबल क्लब

नेपाल पुलिस क्लब नेपाल प्रहरीको विभागिय फुटबल क्लब हो। यो क्लबले नेपालको राष्ट्रिय ए डिभिजन लिग खेल्ने गर्छ। यसको स्थापना बिसं २००८मा महेन्द्र प्रहरी क्लब को रूपमा भएको थियो।

                                               

चेल्सी फुटबल क्लब

चेल्सी फुटबल क्लब फुल्ह्याम, लण्डनमा अवस्थित पेशागत फुटबल क्लब हो, जसले इङ्गलिस फुटबलको सर्वोच्च लिग प्रिमियर लिग खेल्ने गर्छ । १९०५ मा स्थापित यस क्लबले इतिहास देखि नै अन्य क्लबलाई निकै चुनौती दिँदै आइरहेको छ । ४१,८३७ सीट क्षमता भएको स्टामफर्ड ब ...

                                               

बोरुसिया डर्टमन्ड

बोरुसिया डर्टमन्ड को स्थापना डर्टमन्ड शहरका १७ खेलाडीको अगुवाइमा १९०९ मा भएको थियो । बोरुसिया डर्टमन्डले हालसम्म ८ जर्मन च्याम्पियनसिप, ३ डिएफबी-पोकल, ५ डिएफएल-सुपर कप, १ युइएफए च्याम्पियन्स लिग, १ युइएफए कप विनर्स कप र १ अन्तर महादेशिय कप जितेको ...

                                               

भ्यालेन्सिया सीएफ

भ्यालेन्सिया क्लब डी फुटबल नामले चिनिने भ्यालेन्सियामा अवस्थित स्पेनिस फुटबल क्लब हो । ला लिगामा खेल्ने यो क्लब सफल र ठुलो क्लब हो । ६ ला लिगा र ७ कोपा डेल रे जितेको यस क्लबले २ पटक यूइएफए सुपर कप समेत जितेको छ । साथै यो क्लब दुइ पटक युइएफए च्याम ...

                                               

मोहमेदान स्पोर्टिङ क्लब लिमिटेड

मोहमेदान स्पोर्टिङ क्लब लिमिटेड) बङ्गलादेशको ढाका स्थित फुटबलको एक आधिकारिक क्लब हो। फुटबल खेलको लागि यस क्लबको कीर्तिमानी उपस्थिति ४४,००० रहेको थियो। यस क्लबले बङ्गलादेशको फुटबलको शीर्ष लिगको दोस्रो संस्करण जित्न सफल भएको थियो।

                                               

रियल म्याड्रिड

रियल म्याड्रिड वा रियल म्याड्रिड क्लब डे फुटबल म्याड्रिड, स्पेनमा अवस्थित व्यवसायिक फुटबल क्लब हो। यसको स्थापना १९०२ मार्च ६ मा म्याड्रिड फुटबल क्लब नाममा भएको थियो। स्थापनाकालदेखि नै सेतो जर्सी लगाउने यस क्लबलाई लस ब्लान्कस पनि भनिन्छ। स्पेनिस भ ...

                                               

साइफ स्पोर्टिङ क्लब

साइफ स्पोर्टिङ क्लब बङ्गलादेशको ढाका स्थित फुटबलको एक आधिकारिक क्लब हो जसले बङ्गलादेश फुटबल प्रिमियर लिगमा भाग जनाउँछ। यो फुटबल क्लब साइफ पावरटेक लिमिटेडको अधिनमा रहेको छ। साइफ स्पोर्टिङ क्लबको स्थापना सन् २०१६ अगष्टमा गरिएको थियो। १० सेप्टेम्बर ...

                                               

साल्के ०४

साल्के ०४ बुन्डेस लिगा क्लब हो । यो मल्टी स्पोर्ट क्लब हो । १९०४ मा स्थापित साल्केले हालसम्म ७ जर्मन च्याम्पियनसिप, ५ डिएफबी-पोकल, १ डिएफएल-सुपरकप र १ युइएफए युरोपा लिग जितेको छ ।

                                               

इन्डियन सुपर लिग

इन्डियन सुपर लिग Indian Super League ISL)भारतको एक व्यवसायीक पुरूष फुटबल लिग हो।यस लिगको वास्तविक अफिसियल नाम भने हिरो सुपर लिग हो।यो भारतीय राष्ट्रिय लिग नभइ व्यवसायीक लिग मात्र हो,किनभने यो लिग भारतको राष्ट्रिय लिग आई-लिगसँग सम्बन्धित छैन। यो ल ...

                                               

युइएफए महिला च्याम्पियन्स लिग

युइएफए महिला च्याम्पियन्स लिग महिला क्लब फुटबलमा सबैभन्दा स्तरीय प्रतियोगिताहरू मध्ये एक मानिन्छ जसलाई युरोपेली फुटबल महासङ्घले सञ्चालन गर्ने गर्दछ। युइएफए महिला च्याम्पियन्स लिगलाई पहिला सन् २००१ देखि २००९ सम्म युइएफए महिला कपको रूपमा चिनिन्थ्यो ...

                                               

नेपाल राष्ट्रिय फुटसल टिमको इतिहास

नेपालमा राष्ट्रिय फुटसल टिमको इतिहास त्यति लामो रहेको छैन। सन् २०१६ देखि उदाएको नेपाल राष्ट्रिय फुटसल टिमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागीता २०१६ साफ फुटसल च्याम्पियनसिप मानै उत्कृष्ट खेल खेल्दै दोस्रो स्थान पक्का गरेको थियो ।

                                               

रेडबुल फुटसल लिग

युवामाझ लोकप्रिय फुटसललाई लक्षित गर्दै इनर्जी ड्रिंक्स रेडबुलले फुटसल लिगको आयोजना गरेको हो । रेडबुलले आमा इभेन्ट म्यानेजमेन्टको सहकार्यमा काठमाडौँ उपत्यकाभित्र फुटसल लिग गर्न लागेको हो ।

                                               

२०१४ फिफा विश्वकप

२०१४ फिफा विश्वकप २० औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप ब्राजिलमा १२ जुन देखि १३ जुलाई २०१४ को बीच सञ्चालन हुनेछ । ब्राजिलले यो भन्दा पहिला सन् १९५० मा विश्वकपको आयोजन गरिसकेको छ । ब्राजिलले ...

                                               

वेदारम्भ संस्कार

वेदारम्भ संस्कार हिन्दू धर्म अन्तर्गत सोह्र संस्कार भित्र पर्ने यो एक महत्त्वपूर्ण संस्कार हो । वैदिक सनातन वर्णाश्रम धर्मको संस्कृति नै संस्कारहरूमा अडिक छ । प्राचीनकालमा यसको विशेष महत्त्व थियो । जब बालकलाई उपनयन संस्कार गरिसके पछि उसलाई ज्ञान ...

                                               

जरासन्ध

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। जरासन्ध महाभारत कालीन मगध राज्यको नरेश थियो। त्यो धेरै नैं शक्तिशाली राजा थियो र त्यसका सपना चक्रवती सम्राट बन्ने थियो। यद्यपि त्यो एक शक्तिशाली राजा ...

                                               

युयुत्सु

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। कुरुक्षेत्र: त्यो क्षेत्र जहाँ महाभारतको महान युद्ध भएको थियो। यो क्षेत्र आजका भारतमा हरियाणामा स्थित छ। कृष्ण: देवकीको आठौँ सन्तान जसले आफ्नो दुष्ट म ...

                                               

विदुर

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। विदुर कौरव र पांडवका काका र धृतराष्ट्र एवं पाण्डुका भाइ थिए। तिनको जन्म रानी अम्बिकाकी एक दासी परिश्रमी का गर्भदेखि भएको थियो। विदुरलाई धर्मराज को अवत ...

                                               

शुर्पणखा

शुर्पणखा हिन्दु धर्मको ग्रन्थ रामायणकी एक पात्र तथा लंकाका राजा रावणकी बहिनी हुन् । वाल्मिकीको रामायण कथा अनुसार शुर्पणखा र कैकेयी नभएको भए उक्त कथा नै नबन्ने देखिन्छ । यसकारण पनि शुर्पणखालाई रामायणकी एक प्रमूख पात्रको रूपमा लिन सकिन्छ ।

                                               

चाकाकेदार

चाकाकेदारको मुख्य स्थान भनेको तेलेको लेकमा रहेको उदैनी भन्ने स्थान हो । यसको क्षेत्र भनेको तेलेको लेकको हलोगडेबाट तल गाडको दोमोहानसम्मको क्षेत्र हो । यस उदैनी स्थलमा खापरे गणले प्रवेश गरेर लथालिङ्ग र भताभूङ्ग गरी अशुद्ध गरिदिएका कारण चाकाकेदारको ...

                                               

तेडी मष्टो

तेडी देवता र ताडकासुर देवता भनेका एकै हुन् । ताडकासुर, ताडकेश्वर, ताडेश्वर, तेड़ेश्वर भन्दै गर्दा यसको अपभारंम्सबाट तेडी नाम रहेको हो । यो मष्ट देवता हो । शिव पुराणमा यसलाई ताडकासुर भनिएको छ । डोटेली समाजमा तेडी भनियो । यो सत्यता हुँदा हुँदै पनि ...

                                               

दाडे मष्टो

दाडे मष्टो अथवा दाह्रे मष्टो एक मष्टा देवता अन्तर्गत पर्ने पुरुष तत्व देवता हो। नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा यो देवताको परापूर्व काल देखी पूजा गरिन्छ । दाडे मष्टो १२ भाइ मष्टा मध्य सबैभन्दा शक्तिशाली र प्रभावी रुप हो भन्ने विश्वास गरिन ...

                                               

नैनेल देवता

नैनेल एक मष्टा देवता अन्तर्गत पर्ने देवताको नाम हो।यस देवतालाई पश्चिम नेपालका दैलेख, कालिकोट र अछाम जिल्लाका कर्णाली क्षेत्रका वासिन्दाहरूले पूजा गर्दछन्। यो देवताको उत्पत्ती अछाम जिल्लाको बारला गा.वि.स. अन्तर्गत पर्ने "रक्तेपानी" भन्ने स्थानमा भ ...

                                               

मण्डलीमाई

ढोला मण्डलीमाई नेपालकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिढोला मण्डलीमाईको उत्पत्तिको किंवदन्ती विचित्र किसिमको छ। ढोला मण्डलीमाईका पूजारी मगरको भनाइ अनुसार ढोलाकी मण्डलीमाईको उत्पत्ति भएको समय लगभग १८५० सालतिर हो। त्यतिबेला एकजना मगर जातीका मानिस घर ...

                                               

सौटी देवता

सउडी अथवा सौटी देवता डोटी जिल्लाको उपल्लो बोगटान क्षेत्रका वासिन्दाहरूले पूजा गर्ने एक देवताको नाम हो । डोटी बोगटान अन्तर्गतको उपल्लो बोगटान सिमचौर गाउँ विकास समिति वार्ड नं ८ पोखरीका सौडी/सउडी देवता र चमाराचौतारा गाउँ विकास समिति वार्ड नं ७ सुका ...

                                               

राजाजी थान

राजाजी थान नेपालको प्रदेश नं. २को सप्तरी जिल्लाको साविक मानराजा गाउँ विकास समिति हाल बोदेबरसाइन नगरपालिकामा रहेको एक ऐतिहासिक धार्मिक स्थल हो। स्थानीय वासीहरूले यो स्थानलाई सामान्य बोलिचालीमा श्री राजाजी स्थान वा राजाजी स्थान समेत भन्ने गरेका छन् ...

                                               

अंगिरा

अंगिराकी पत्नीको नाम श्रद्धा बताइएको छ । अर्को कुरा जुन अंगिरससंग सम्बन्धित छ त्यो के हो भने देवगुरु बृहस्पतिलाई उनको सन्तान मानिन्छ । बृहस्पतिलाई अर्थशास्त्रको ज्ञान दिने प्रथम गुरु भनिन्छ । उनले इन्द्रलाई दिएको उपदेशलाई बार्हस्पत्य अर्थशास्त्र ...

                                               

अङ्गिरस ऋषि

अंगिराकी पत्नीको नाम श्रद्धा बताइएको छ । अर्को कुरा जुन अंगिरससंग सम्बन्धित छ त्यो के हो भने देवगुरु बृहस्पतिलाई उनको सन्तान मानिन्छ । बृहस्पतिलाई अर्थशास्त्रको ज्ञान दिने प्रथम गुरु भनिन्छ । उनले इन्द्रलाई दिएको उपदेशलाई बार्हस्पत्य अर्थशास्त्र ...

                                               

कण्व

प्राचीन भारतवर्षको इतिहासलाई हेर्दा कण्व नाम भएका धेरै व्यक्तिहरू रहेको पाइन्छ। महाकवि कालिदासको अभिज्ञान शाकुन्तलम्, आशुकवि शम्भुप्रसाद ढुङ्गेलको शकुन्तला, महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्य जस्ता कृतिहरू शकुन्तलाका जीवन कथामा आधार ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →