Топ-100
Back

ⓘ विश्वव्यापीकरण. भूमण्डलीकरण वा भूविश्वव्यापीकरण भनेको व्यक्ति, कम्पनी र विश्वव्यापी सरकारहरू बीचको अन्तरक्रिया र एकीकरणको प्रक्रिया हो। एक जटिल र बहुपक्षीय घटना ..



                                               

नवउदारवाद

नव-उदारवाद उदारवादको संशोशित रुप हो। नव उदारवादमा आर्थिक उदारीकरण, विश्वव्यापीकरण, निजीकरण, अर्थतन्त्र समाजमा नीजी क्षेत्रको भूमिका बढाउन सरकारी खर्च कटौती, स्वतन्त्र बजार खुला अर्थतन्त्रको अवधारणाको विकास भएको छ। नवउदारवाद भन्नाले सरकार भन्दा बजारलाई, सामाजिक तथा सांस्कृतिक मान्यताभन्दा आर्थिक लाभ र सामूहिक क्रियाकलापभन्दा निजी व्यवसाय, उद्यमलाई प्राथमिकता दिने आर्थिक प्रणाली भन्ने बुझिन्छ। नवउदारवादको अर्थ पूँजीलाई स्वतन्त्र आवतजावत गर्न दिनु हो। अगस्तो पिनोचे, मार्गरेट थ्याचर, रोनाल्ड रेगनको अवधारणादेखि बिल क्लिन्टन कालको अमेरिकाको डेमोक्रेटिक, बेलायतको न्यु लेबर, चीनको आर्थिक उदारीकरण ...

                                               

बायदु नक्सा

बायदु नक्सा, डेक्सटप तथा मोबाइल वेब नक्सा सेवा परियोजना हो जसको सुरुवात सेप्टेम्बर २००५ मा चीनको सबैभन्दा ठूलो इण्टरनेट निगम बायदुले गरेको थियो। यो एक इलेक्ट्रोनिक नक्सा सेवा हो जसलाई बायदु र बेइजीङ हुवावे प्रविधि कम्पनी लिमिटेडले संयुक्त रूपमा स्थापना गरेका थिए। यसले उपग्रह तस्वीर, सडक नक्सा, परिदृश्य र भित्री दृश्यहरूको प्रस्ताव गर्दछ। पैदल, कार, वा सार्वजनिक यातायातको साथ यात्राको लागि मार्ग योजनाकार सुविधा पनि यसले प्रदान गर्दछ। यसको आधिकारिक सामग्रीहरू एन्ड्रोइड तथा आइओएस अनुप्रयोगहरूमा पनि उपलब्ध छन्। बायदु नक्सा सन् २०१६ सम्म, केवल चिनियाँ भाषामा मात्र उपलब्ध थियो। यसले मुख्य भूमि च ...

                                     

ⓘ विश्वव्यापीकरण

भूमण्डलीकरण वा भूविश्वव्यापीकरण भनेको व्यक्ति, कम्पनी र विश्वव्यापी सरकारहरू बीचको अन्तरक्रिया र एकीकरणको प्रक्रिया हो। एक जटिल र बहुपक्षीय घटनाका रूपमा विश्वव्यापीकरणलाई पूँजीवादी विस्तारको रूपमा लिइन्छ जसले स्थानीय र राष्ट्रिय अर्थतन्त्रहरूको एक वैश्विक, अनियमित बजार अर्थव्यवस्थामा एकीकरण गर्दछ। भूमण्डलीकरण आर्थिक उदारीकरण, विदेशी प्रत्यक्ष लगानीमा वृद्धि, यातायात र सञ्चार प्रविधि मा प्रगतिले कारण विकास हुन गयो।

बढ्दो विश्व अन्तरक्रियासँग अन्तर्राष्ट्रिय व्यापार, विचार, र संस्कृति को विकास हुन्छ। भूमण्डलीकरण मुख्यतया अन्तरक्रिया र एकीकरणको आर्थिक प्रक्रिया हो जुन सामाजिक र सांस्कृतिक पक्षहरूसँग सम्बन्धित छ। यद्यपि द्वन्द्व र कूटनीति पनि भूमण्डलीकरणको इतिहास र आधुनिक भूमण्डलीकरणको ठूलो हिस्सा हुन्।

                                     

1. प्रकृति

  • वस्तु तथा सेवाको स्वतन्त्र प्रवाह
  • विश्वव्यापी रूपमा उत्का साधनहरुअको प्रवाह
  • विश्वव्यापी स्वीकार्य प्रविधि
  • विश्वव्यापी वातावरण
  • विश्वव्यापी व्यापार
  • विश्वव्यापी एकीकरण
  • विश्वव्यापी वित्तीय प्रवाह
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →