Топ-100
Back

ⓘ खुर्सानी पीरो स्वाद हुने एक किसिमको फल हो। धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन्। खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ..



                                               

नागा मोरिच

नागा खुर्सानी वा नागा मोरिच उत्तरपूर्व भारत र बङ्गलादेशमा कृषि खेति गरिने खुर्सानीको एउटा प्रजाति हो। सबैभन्दा बढी पिरो हुने खुर्सानी प्रजातिहरू मध्ये यो प्रजाति पनि एक हो र यसको भुत जोलोकियासँग एकदमै नजिकको सम्बन्ध रहेको छ।

                                               

किसमिस

                                               

फिट्कीरी

आँखाको रोगमा सानो शिशी गुलाफ जलमा २ चिम्टी फिटकिरी, आँखा पोलेमा २\२ थोपा बिहान\बेलुका हाल्नाले ठीक हुन्छ । ज्वरो आएमा दिनदिनै वा ३\४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिटकिरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसँग खानुहोस र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३\४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ । मलेरिया ज्वरोमा फुराएको फिकिरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ । दम खोकीमा दूधे बालकलाई खोकी लागेम ...

                                               

घरेलु औषधी

घरेलु औषधी भन्नाले घरेलु उपचारमा प्रयोग हुने जडिबुति एवम् खाद्यपदार्थलाई जनाउँछ | जस्तै: तुलसी, निम, घिउकुमारी, बेसार, दही, मेवा आदि घरेलु औषधीहरू हुन |

                                               

भुत जोलोकिया

भुत जोलोकिया, घोस्ट पिपर, घोस्ट चिली, यु-मोरोक, रेड नागा, नागा जोलोकिया र विह जोलोकिया को नामले समेत चिनिन्छ। यो खुर्सानीको बङ्गलादेशी नागा मोरिच सँग धेरै नजिकको सम्बन्ध रहेको छ साथै यो एकदलीय ठिमाहा जातको खुर्सानी हो। यो खुर्सानीको भारतीय राज्यहरू अरुणाचल प्रदेश, असम, नागाल्यान्ड र मणिपुरमा कृषि खेति गर्ने गरिन्छ। यो चिनियाँ क्याप्सिकम र क्याप्सिकम फ्रुटिसिनको प्रजाति हो। सन् २००७ मा, गिनिज वर्ल्ड रेकर्डसले यसलाई विश्वको सबैभन्दा बढी पिरो रातो खुर्सानीको रूपमा प्रमाणित गरेको थियो। यो रातो खुर्सानीलाई कोभिल्ले ताप एकाईमा जाँच गर्दा १ मिलियन एसएचयु ताप मापन गरिएको थियो। तर यो खुर्सानीलाई सन ...

                                               

कपुर

दम रोगमा एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठकि हुन्छ । पुरानो खोकीमा सूठो, पिप्ला र मरिच एक\एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक\एक गोली दिनमा खिनमा तीन\चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ । खोकी लागेमा साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ । ढाड दुखेमा दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ । आउँ बाथ भएमा दुई चक्की कपुर आधा चम्चा सूठो एक ग्लास पानीमा ...

खुर्सानी
                                     

ⓘ खुर्सानी

"खुर्सानी" पीरो स्वाद हुने एक किसिमको फल हो। धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन्। खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ। खुर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन्भने पूर्वतिरका राई समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानी पनि हुन्छ भन्ने कथन छ। अलि साना खालका खुर्सानीमा झनि, चुच्चे, घोक्रे आदि पनि छन्। सानो खुर्सानी पिरो भन्ने उखानै छ। पिरो नहुने खुर्सानी भिँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानी भनिन्छ। खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ। सबैभन्दा लामो खुर्सानीलाई लाम्चे भनिन्छ। युरोप, अमेरिकातिर सेयान पेपर भनिने सामान्य लाम्चो खुर्सानी मसालेदार एसियाली पकवानको अभिन्न अङ्ग हो। पीरो मन पराउनेका लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । खुर्सानी मुख्यतया डल्ले, गुलियो र पीरो गरी ३ प्रकारमा विभाजन गरिएको छ ।

                                               

समास

दुई वा दुईभन्दा बढी स्वतन्त्र शब्दहरू मिलेर एउटा शब्द बनाउने प्रक्रियालाई समास भनिन्छ। समासबाट बनेका नयाँ शब्दलाई समस्त शब्द भनिन्छ भने छुट्टयाइएको रूपलाई विग्रह भनिन्छ। लामा खुट्टा भएको = लाम्खुट्टे कीरो सात कोसीको समूह= सप्तकोसी नदी दुई वा दुईभन्दा बढी शब्द मिलेर समस्त शब्द बन्दा नयाँ अर्थको विशेषण शब्द बन्ने प्रक्रियालाई बहुव्रीहि समास भनिन्छ। यसरी बनेका शब्द परम्परागत अर्थमा प्रयोग गरिन्छन्‚ जस्तै: ज्यानलाई मार्छ जसले = ज्यानमारा खुर्सानी दाना नभएको = बेदाना अनार

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →